कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था- NEWS24 TV
Vložit
- čas přidán 7. 09. 2024
- कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
यति धेरै पढेका महामन्त्री द्वय विश्वप्रकाश र गगन पनि गुहू र गोबर छुट्याउन नसक्ने खालका मात्रै रहेछन् ! के बोल्ने के नबोल्ने हो थाहैरहेनछन् !😮
दाजु भाउजू लाई जिउ गर्दै गगन र बिश्वाप्रकाश जस्ता हुनहार आफू लाई युवा बाट वृद्ध हुन लागे,युवा त बालेन शाह मात्र हुन्🙏🙏
खुर्पा चलाउने आरजु; गगन र विश्व त खुर्पाको विंद मात्र हो ।
यी एक हल महा मन्त्री कुवाको भ्यागुता जस्तै हुन।
Jay ghanti ❤❤
शक्तिमा भएर पनि दाजु र भाउजुको कठपुतली बनेका 2 नालायक देबरहरु महा नालायक सिध्ध भइ सके😏
मच्चियो मच्चियो थच्चियो देवरहरु, यिनिहरुलाई सेरे ले नै सिध्याए🤗
जे सेरे र आरजु ले बोल्छन त्यै हुन्छ
काम छैन काङ्ग्रेस जाठा हरु को
आरोपी हरुको गठाबंदन को रमाइलो
देवर वाबुहरू रवि लामिछानेजीको विरोध गरेर भाइरल भए ।
दाजु भाउजुको भक्तिमा लिन भएका देवरहरूलाई भाउजुको
कृपा भएनछ ।
अझ दिनु आउदा बर्श मा हामी जस्तै भेडा जनताले भोट
Good
Yo 2 neta ni dai vhauju paxi lagyara pattan hune Vaya 84 patta saf hunu parxa yi 2 😡😡😡😡
🤔🤔🤔🤔🤔
यिनिहरुको काम छैन। २०८४ मा तीन पार्टी मुक्त नेपाल बनाउनु पर्छ।
आजैदेखि बनाउ न किन ८४ कुर्छौ
Real face n influence is appearing of mahamantri of congres both of u nothing for bhauju
टिनको पाता जस्तो तातेर हुदैन सेलाएर मिलेर हिड्ने हो भने गन्तव्य मा पुगिन्छ नत्र भने एक्लै भईन्छ ख्याल गर्नु पर्ला
Purkhaa le hami haru ko lagi ragat bagaye hami chee vaschaari sahi ho sahi van 6ee
What you are looking Young 2 leaders
Chicne
yo dui tin jana khate neta haru le garda maile congress parityag gare. sharma ra gagane bhanne ta party ka jhole huun. jata khana paye tetai janchan. 84 ko election ma batuwa haru lai haraye matra congress ramro huncha
यो भतुवा अायो विश्लेषण गर्न
raswapa patrakar
Rip gagan bisho parkash