काठमाण्डौंको जोरपाटीमा ढलान छेडेर निस्कियो यति ठूलो ग्याँस, बालुवा र पानी घरभन्दा माथी सम्म पुग्यो

Sdílet
Vložit
  • čas přidán 18. 07. 2022
  • #Jorpati #KathmanduJorpati #GyassNiskiyo #GokarneshworNews #kathmanduvalley
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 521

  • @minrai9513
    @minrai9513 Před rokem +76

    पानीको लागी ड्रिल गर्दा नगरपलिका संग अनुमति लिनू आवशेक देखियो यही कारण जोरपाटी एरिया डेंजर अवस्थामा छ भनेर बुझ्नू जरूरी छ, स्थानिय निकाया र भूगर्भ बिथहरुको टोली ले येस्को निरिक्षण गर्नु पर्यो

  • @Roobenkhadkaofficial
    @Roobenkhadkaofficial Před rokem +26

    हाम्रा देशा सुन खानी छन फलाम खानि छन तामा खानी छन ग्यास खानी छन तर सबै नेता गु खानी छन 😀

  • @bijaypaudyal1092
    @bijaypaudyal1092 Před rokem +47

    करोडौंको ग्यास उडेर गयो, सरकारी बिज्ञ अगाडि बसेर हावा अन्तर्बाता दिंदै 😄 थुक्क नेपाल सरकार 😡 भ्रस्टाचार गर्ने पैसा युवाले खाडिबाट पठाएको रेमिटेस्न्सले चलेकै छ चलुन्जेल को लाइ के मतलब 😖

    • @ruparai4244
      @ruparai4244 Před rokem +1

      Karodau ko k hunthiyo Ra yeslai sadupaug garne machine nai arbau parla

    • @amitsharestha8008
      @amitsharestha8008 Před rokem

      Kukurhrule freema haddi luxxachudi grer khana pakai xa tinihrulai n deshko chinta xa garib jantako chinta xa

  • @chakrathulung1191
    @chakrathulung1191 Před rokem +224

    नेपालमा ग्यास पेट्रोल छ भन्ने कुरा प्रमाणित भएको छ । तर नालयक सरकार गुलम नेताहरु ले गर्दा नेपाली जनता गरिबिको रेखामुनि रहेको देखिन्छ । गुलाम नेताहरु आखा खोल जनताको लागि केही काम गर ।

  • @birbahadurpariyar5144
    @birbahadurpariyar5144 Před rokem +6

    प्राकृतिक ले सम्पन्न भयर पनि गतिलो नेता ले सम्पन्न भए हाम्रो देश नेपाल 💕🇳🇵🇳🇵🇳🇵

  • @bikash2380
    @bikash2380 Před rokem +62

    जहाँ खनेयो तेहि हिरा निस्किने देस । चोर नेता हरुले चु लुम्मै डुबाय ।

  • @kbkarki2928
    @kbkarki2928 Před rokem +61

    नेपालमा ग्यास खानी फलाम खानी सुन खानी तामा खानी पेट्रोल खानी भएर के गर्नु नेता मन्त्री जति सबै गु..खाने भए पछि

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před rokem +6

    नेपाल हिराको देश हो,प्राकृतिक ले हामिलाइ धेरै दीएको तर सासक भ्रष्ट दलाल नालायक भएर आज हामी गरीब छौ।

  • @nayakatha2952
    @nayakatha2952 Před rokem +5

    काठमाडौं को चाप अत्यधिक मात्रामा भएको छ। त्यो कमलो दहमा बसेको सहर कुनै दिन भासिन सक्छ। अचानक यो ग्यास निस्कन छोडे पछि बस्ती भासिन सक्छ।।

  • @punaramchaudhary1920
    @punaramchaudhary1920 Před rokem +2

    पत्रकार महाेदय ज्यु। तपाई संग मेरो अनुराेध छ। it is being not any tipe of gash नेताहरूले बैज्ञानिक समाजवाद काे हवाला दिए झै याे पनि एउटा त्रिक मात्र हाे। वास्तव मा पानीको प्रेशरबााट बनेको बाफ हाे जाे ग्यास जस्तो देखिन्छ मात्रै तर बल्दैन।

  • @mek4948
    @mek4948 Před rokem +11

    हाम्रो देस मा आफै यसरी ग्यास निस्किदा पनि सदुपयोग हुन सकेको छैन /यहि खोजिको लागि कति खर्च गर्नु पर्छ बैज्ञानिक हरु को लागि

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Před rokem +27

    भ्रष्ट राष्ट्रघाती नेताहरूको कारण देश बनेन । नेपालमा खनिज पदार्थ छदैछ नि ।

  • @nbn1129
    @nbn1129 Před rokem +73

    यसरी खेर जानू भन्दा बेलैमा सदुपयोग गरोै होइन भन्ने पछि खेर जान्न सक्छ र यस्को पनि आफ्नो समय अबढी हुन्छ र त्यो समय भित्र प्रयोग नगरी सकेर जान्नु भन्दा पहिले सही सदुपयोग गरोै
    जय नेपाल 🙏🤘🇳🇵

    • @lomaslama1943
      @lomaslama1943 Před rokem +1

      Sadupayog garna ta Nepal sarkar huttiyara xan kaha sakxan

    • @ruparai4244
      @ruparai4244 Před rokem +1

      Sadupayog k garnu 2..3 silinder ni hudaina hola

  • @bishnudevkota3883
    @bishnudevkota3883 Před rokem +46

    रमाइलोभाछ हेर्नलाइ!!तर येसलाइ सदुपयोग गर्न कसैको धयान गयेको देल्हियेन

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Před rokem +4

    नेपाल मा भएका युरोनियम,ग्यास,फलाम,तामा,सुन लगायत सबै मुल्यवान चिजको पहिचान गरि उत्खनन गर्ने हो भने नेपाल समृद्ध र नेपाली हरु संसार कै धनी बन्नेमा दुई मत छैन।बिदेशी हरुले दिएको अनुदान,बिदेश बाट लिएको ॠण र नेपाली हरुले तिरेको कर सबै भिआइपी हरु र नेता हरु लाई सात पुस्ता लाई खान पुग्ने गरि थुपार्नै ठीक्क हुन्छ। अनि कसरी देश समृद्धहुन्छ? नेपाली जनता कसरी धनी हुन्छन्?

  • @vsnnepal16
    @vsnnepal16 Před rokem +25

    हेर त जैविक इन्धन खेर जाँदा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था नेपालकाे । अरु देशमा भए यसलाई जम्मा गरेर लाखौं करोडौं अाम्दानी गरिसक्थ्याे ।

  • @tarakarki8020
    @tarakarki8020 Před rokem +2

    नेपालमा के चिज छैन र तर हाम्रो देशको नलायक नेताहरुको कारणले जन्ताहरुले दु:ख पाएका छौ खोज अनुसन्धान गर्नुपर्ने जरुरत छ

  • @umeshmagar8633
    @umeshmagar8633 Před rokem +2

    प्राकृतिक रूपमा धनी भएर के गर्नु जब की नेताहरु जनतालाई लुट्न धुत्न बाहेक केई गर्न नसके पछि 😥यदि यसलाई पहिले नै पत्ता लगाउन सकेको भए अहिले काम को लागि प्रयोग गर्न सकिन्थ्यो नी धनी हुँदा हुँदै पनि गरीब हुनु पर्ने नेपालीहरु😥

  • @subashraji110
    @subashraji110 Před rokem +12

    देश प्राकृतिक रूपमा धनि छ तर नेता गतिलो नभएको कारण ले देश कमजोर भएको हो

  • @shambhuguragain7087
    @shambhuguragain7087 Před rokem +16

    ओलि बा को कमाल।घर घर मा gas बनेको येहि हो।

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před rokem +5

    काम लिन सकेपाे हुन्छ त।रमिता हेरेर बस्ने मात्र त हाे नि।

  • @surajadhikari2640
    @surajadhikari2640 Před rokem +31

    भ्रस्ट लुटाहा, देश चुसाहा , कमिसनखोर नेताहरुले ग्यास निकालेन भनेर बिचरा आफै ग्यास बाहिर निक्लन बाध्य भयो 😂😂🤣🤣🤣

  • @yambhandari8337
    @yambhandari8337 Před rokem +2

    किन अनुसन्धान नगर्ने?यो प्राकृतिक ग्यास भण्डारबाट केही उपयोगिता अवस्य प्राप्त हुनुपर्छ...!

  • @rampariyar6838
    @rampariyar6838 Před rokem +2

    गिदै गिदैको सहर काथमान्दौ भने झै यो त एक नम्बर पापी हरुको पनि सहर हो खाली पैसा मात्रै जान्दछ्न यहाँ का पापी हरुले मानबता भन्ने केही पनि छैन यहाँ का पैसा वाला सङा तै भयर त बेला बेला प्राकृतिको बम पद्कि रहन्छ यो पाप को लन्कामा

  • @RitaNeupane705
    @RitaNeupane705 Před rokem +17

    समचार मात्र बनौनी हैन,यस्को सदुपयोग गर्नु पर्यो

  • @limbuameesh5051
    @limbuameesh5051 Před rokem +4

    चाडै सरकारको ध्यानाकर्षण होस।

  • @nayakatha2952
    @nayakatha2952 Před rokem

    काठमाडौंमा सबै ठाउमा यस्तो नै हुन्छ।।

  • @PrakashGolden
    @PrakashGolden Před rokem +38

    Anyone who is reading this, i pray that whatever is hurting or whatever you are constantly stressing about gets better. May the dark thoughts , the over thinking, the doubts exit your mind right now. May replace your confusion. May peace and calmness fill in your life 🌹

  • @debirai4799
    @debirai4799 Před rokem +49

    होसियार ग्यास सकियपछी जमिन्को कम्जोर हुने सम्भबाना किनाकी त्यो ठाउमा जमिन वोडार भईसकेको हुन्छ है ।

    • @crimsonred7517
      @crimsonred7517 Před rokem +1

      Tyo area ma ground water recharge garyo vane jhokhim kam hola?

  • @kabitabhattarai4805
    @kabitabhattarai4805 Před rokem +22

    स्थानीय वासिन्दामा कति त्राश सृजना भएको होला ।अलिकति तलमाथी परे आग्लागी होला भन्ने डर।नेपालमा यस्ता ग्यास लगायतका खानिहरु प्रसस्तै छन ।तर उचित योजना, रणनीतिको अभावमा देशको यस्तो अमुल्य तत्वहरु खेर गैरहेका छन् ।

  • @rajkumarshrestha7457
    @rajkumarshrestha7457 Před rokem +2

    मरेको सडे गलेको जनावरको भुडी बाट बिष्फोट हुनु र जमिन मुनिको मिथेन बिष्फोट हुन नपाएर यसरी निस्कनु एउटै कुरा हो पाँच दश घन्टामा सम्य हुने ग्यास लाई अर्बौ खर्बौ खर्च गरेर सङ्कलन गर्छु भन्नु मुर्खता हो !!

  • @SanjayaLimbu1
    @SanjayaLimbu1 Před rokem

    मादक पदार्थ सेवन गरेर अन्तरवार्ता दिदै रहेछ कर्मचारी। मोज छ।

  • @user-lx7bk8zg6z
    @user-lx7bk8zg6z Před rokem

    आज सम्म जमेको फोहोर निस्केको हो ग्यास निस्कियो भनेर हल्ला

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 Před rokem +18

    यति धेरै ग्यास निस्कन्छ नेपालमा तर सरकारले खोज अनुसन्धान पनि गर्दैन , यसरि निस्किरहेको ग्यास प्रयोगमा ल्याउन केही पनि गरिएको छैन। रमिता हेर्ने मत्र भएको छ।

    • @khondungyoutubetv9992
      @khondungyoutubetv9992 Před rokem

      Sarkarle t ka ka chyak taruni xa kosko shwashni ramro tetatripo Aakua lauxat tetini thaha xaina r

  • @rampandey613
    @rampandey613 Před rokem +2

    नेपाल मूर्ख नेता भएकाे देश हाे प्रकृतिले म यहाँ छु मेराे उपयाेग गर भनेर सँकेत दिए पनि देश लुटेराहरुले यसकाे कुनै वास्ता गर्ने छैनन।

  • @Jituchhetriofficialvlogs

    नेपाल सबै छ बिस्तारै नेपाल पनि बन्दैछ। हाम्रो नेपाल हाम्रो सान। wowo. हरु पनि छ नि। नेपाल सबै छ। तर पत्ता लगाउनु परो। सदुपयोग । राम्रो। सहि।

  • @indraadhikari4836
    @indraadhikari4836 Před rokem

    नेपालमै यस्ता खानि र खनिज पदाथँ धेरै छन,राज्यले कहिलै वास्ता गदैन,जनताको छोराले केहि गनँखोजे,हामिले कमिसन र ,हाम्रा मान्छे राख्ने,हाम्रा गुण्डा लाइ टिप्स दिनु पनेँ छ, नत्र यहाँ उधोग धन्दा,आविस्कार कल कारखाना खोल्न दिन्न भन्दै सरकार मै बस्ने मान्छेले नै भन्ने र ,इजाजत खोइ ? भन्दै थकाँउन आउछन,नेता का भरौटे हरु समेत लगाइ दुख्ख दिने हुनाले नै , हाम्रो देश बिकास हुन नसकेको हो,भन्ने नै हाम्रो बुझाइ हो,त्यसैले त होला विदेशिले भन्ने गछँन,नै नेपाल सम्पदाको धनि छ, युरेनियम जस्ता दुलँब खनिज नेपालमै छ,तर खोइ उपयोग गनँ सकेको ग्याँस आफै निस्कनछ,तामा नुन सुन को पनि नै खानि छ भन्नेत खोलाको बालुवा चालेर सुन नै झिकेर बेचेको भन्ने सुनेको देखेकै हो,तर खै, यो राज्यका शासक ले चासो दिएको? नेपालि कै , छोराले विदेश मा विमान बनाएर उडाएरै देखाइ नै सकेको सबैले बुझेकै कुरा हो,तर नेपाल मा नै गनँ नसक्नु को पछाडि दोषि को हो?यो प्रश्न ? म नेपाल सरकार लाइ गनँ चाहान्छु ? यो नागरि क को प्रश्न ? शोधाइ हो। (चितवन बाट)

  • @Lamachhitiz123
    @Lamachhitiz123 Před rokem +8

    तु समस्या को समाधान गर्नु पर्छ समाचार मात्रै बनाएर हुदैन कसैलाई यस्ले असर नगरोस सम्बन्धित निकाय लाई खबर गरौ

  • @deepakjoshi1297
    @deepakjoshi1297 Před rokem +1

    अब नेपाल का नेता झन अरबाब हुने भय ग्यास बेचेर

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Před rokem +24

    आहा कति भाग्यमानी जोरपाटी वासी अव ग्यास किन्नै नपर्ने भो यो महंगीमा😁😁😁😁😁😁😁

    • @raisandeb3568
      @raisandeb3568 Před rokem

      aba bhucampa jadaina kinaki jaminka gyace purai gayo ?

    • @user-hu3fh4tm4t
      @user-hu3fh4tm4t Před rokem

      सम्झिने पानी छम्किने😆😆

    • @akashvlogs4347
      @akashvlogs4347 Před rokem +1

      थुक्क मिथेन ग्यास र घर मा प्रयोग गर्ने ग्यास के हो थाहा रहेनछ नेपाली हरु संग 🙄

    • @uttamthapa2579
      @uttamthapa2579 Před rokem

      @@user-hu3fh4tm4t सहि 100% ल 😁😁🤣🤣🤣

    • @uttamthapa2579
      @uttamthapa2579 Před rokem

      @@akashvlogs4347 मिथेन ग्यास बल्छ थाहा छैनर ? 😃😃😃 मिथेन ग्यास कसरी बन्छ थाहा छ ? 😁😁😁

  • @bhojpurekhukurionlineonlin5828

    मेलम्ची को पाइप भुटाएछ लु खतम बनायो 😂🤣😂🤣😂

    • @user-hu3fh4tm4t
      @user-hu3fh4tm4t Před rokem

      मलाई नि तेस्तै लाग्यो

  • @nayakatha2952
    @nayakatha2952 Před rokem

    काठमाडौं को ठाउँमा यस्तो वेला वेलामा हुन्छ, शंकर महर्जन।।

  • @SURESHCHAND-cl3eh
    @SURESHCHAND-cl3eh Před rokem

    यो ग्यास निक्कन छोड्यो कि नाई अर्को भिडियो बनाउनु पर्यो है!

  • @gambusherpa9886
    @gambusherpa9886 Před rokem

    uha bigya sir kura ekdamai ramro lagyo

  • @ckck5502
    @ckck5502 Před rokem +2

    काङ्ग्रेस सरकारले चालापायो अब कार्बाई सुरु हुन्छ ।

  • @user-fm5py5fd8n
    @user-fm5py5fd8n Před rokem +2

    के गर्नु सुनको सिरानी राखेर अरु सङ्ग भिख माग्ने देशमा ।

  • @krishnathapa5760
    @krishnathapa5760 Před rokem +1

    हाे देशको शम्पति खनिज्या पदार्रथ ग्यासको र तेल्ल विभिन्न खनिज्या र देशकाे शम्पति
    नेता मन्त्री नेपाल नभयाेर झड्केला भएकै कारन्न
    बेतिथि कै कारण देश र जनताको
    गरिबिर र अशम्रित नेपाल र नेपाली काे
    देश र जनताकाे याे दशा

  • @Numafungchannel0
    @Numafungchannel0 Před rokem

    Woww 🙀 lhatra vya Pani auta Kura afai patta lagyo👏👏😳🙏🏻

  • @nabinghartimagar3666
    @nabinghartimagar3666 Před rokem +2

    Good

  • @yogengrg1454
    @yogengrg1454 Před rokem +1

    लौ हाम्रा नेता ज्यु हो खोलानाला त बेचियो भने अब पालो ग्यास को आयो है।

  • @umeshdharan19
    @umeshdharan19 Před rokem +9

    काठमाण्डौ बासीहरुको फोहोर निस्किएको हो। कुनै नौलो कुरो निस्किएको होइन😊😊😊😊

  • @juntara4676
    @juntara4676 Před rokem

    हामी हेर्ने लाई डर भाछ आगो लाग्यो भने उफ अझ सामान्य रे

  • @puransir3208
    @puransir3208 Před rokem

    बालेन साहा चै कता हाजिर हुनु भयो नि यो बेला काठमाडौ को राजा

  • @arjundn6573
    @arjundn6573 Před rokem

    Wow great

  • @santoshrasaili7407
    @santoshrasaili7407 Před rokem

    थुक्क नेपाल काे स्थिति यसरी ज्ञास निस्किदा नि सदुपयाेग गर्नु छाडेर रमिता हेरेर बस्छन बिज्ञहरु।

  • @anushahi4024
    @anushahi4024 Před rokem

    सरकार दिमाग भ्रष्टाचार मा नभुट अमुल्य इन्धनको सदुपयोगमा दिमाग भुट। यतिबेला बैज्ञानिकले भुगर्भबितहरुले गाइजात्रा हेर्ने अबसर पटक्कै होइन ।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Před rokem +27

    याे ओलिले घरघरमा पुर्याएकाे ज्ञास पाईप फुटेको हुन सक्छ।

  • @anjanatamang1273
    @anjanatamang1273 Před rokem +3

    बलेन लाइ नि खबर गर्नु। केहि नयाँ सदुपयोग गर्न सकिन्छ कि

  • @mankumari7127
    @mankumari7127 Před rokem +1

    ग्यास बदे को बेलामा यस्को सदुपयोग गरौ

  • @krishnagurung8546
    @krishnagurung8546 Před rokem +11

    मलाई त लाग्न थाल्यो कुन बेला ज्वालामुखी नै फुट्ला जस्तो लाग्यो किनकि नेताहरू सबै राजधानी मै छन् 🤣🤣🤣

  • @uttamthapa2579
    @uttamthapa2579 Před rokem +8

    बौद्ध जोरपाटी एरियामा धेरै जाँडरक्सी उत्पादन धेरै भट्टिपसल र प्रायःजसो सबै स्त्री- पुरुष जड्याहा भएकोले धेरै जाँडरक्सी खाएर धेरै मुतेको कारणले मिथेन ग्यास उत्तपन्न भएको हो ल !! 😁😁😁🤣🤣🤣🤣

    • @user-hu3fh4tm4t
      @user-hu3fh4tm4t Před rokem

      😂😂

    • @uttamthapa2579
      @uttamthapa2579 Před rokem +1

      @@user-hu3fh4tm4t जी , होनी दिसापिसाब बाटै मिथेन ग्यास बन्छनी । 😁😁

    • @Sahity10
      @Sahity10 Před rokem

      हेहे हैट

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před rokem +1

    सुनको दाल बोकेर नेपाली भिख मागेर हिडेका छन भनेर चिनले तेसै भनेको होइन? मिथेन ग्यास नभएर विस्वले कति खोजी गरीराको छ यहाँ हाम्रो नेपालमा एस्तो सम्हाल्न नसकिराको अवस्था छ ।

  • @dilgurung3960
    @dilgurung3960 Před rokem +1

    OMG ... dude 😎 it's dangerous ... Yaar 💗🤞 why are we sooo carelessness sab ji ... PLEASE 🙏 🥺😳 always B prepared 😘 handle with care Yeah 👍👌 PLEASE 🙏 life's always a Challenge ...
    Har Har Bholenathjiki Jai

  • @chirispusthapachamanthapa195

    बिशेषग्य ब्याक्तित्वहरुको खाँचो देखिन्छ।

  • @cultureandcommunity2573

    गहिरो खन्न निषेध गरिनु पर्छ, नत्र काठमाण्डू भासिन्छ । मिथेन ग्याँस आफै हानिकारक छ ।

  • @bharatbista7583
    @bharatbista7583 Před rokem

    पक्कै घर भासिन्छन अब हेर्दै जानु

  • @kekw7296
    @kekw7296 Před rokem

    चमतकार भयो

  • @sanishmgr3122
    @sanishmgr3122 Před rokem +2

    त्यो दुलो टाल्दिनु न नत्र ग्यास सकिन्छ 😳😳😳

    • @Kripamusic9
      @Kripamusic9 Před rokem

      😀😀😀😀😀तपाईं गएर टाल्नु 😀😀😀😀

    • @sanishmgr3122
      @sanishmgr3122 Před rokem

      @@Kripamusic9 आउ तिमी र म जाम टालदिनु😂😂😂

  • @bibeksunam8543
    @bibeksunam8543 Před rokem

    नेपाली मूर्ख हरु पानी को पाइप फुटेको छ तेसै हल्ला मत्रै गर्न जानेका हरु

  • @dilvlog
    @dilvlog Před rokem

    अब ग्यासको भाउ घट्लानी नेपालमा😀😀😀😀😀

  • @minakarki3672
    @minakarki3672 Před rokem

    Waa save it

  • @rameshrana3226
    @rameshrana3226 Před rokem

    अब भारत लाई आइजा ग्यास किन दम भए भन्न सकिन छ जस्तो लाग्छ है कि

  • @r.k1914
    @r.k1914 Před rokem

    It is natural

  • @sangamr360
    @sangamr360 Před rokem

    0:33 मिथुन ग्यास होईन होला,,,? मिथेन ग्यास चै होकि सर,,?😀

  • @dipakdhakal01
    @dipakdhakal01 Před rokem

    जमिन मा पानी को श्रोत कम भएर एस्तो ग्यास भएको हुनुपर्छ

  • @princessinayat3040
    @princessinayat3040 Před rokem

    Thinking for before all about

  • @shaddypopat
    @shaddypopat Před rokem

    Himal gas hola mero ghar ko ta himal gas ho silinder khali nai xa varna aauna parla jasto xa🙄🤔

  • @hamroTV-ig4ck
    @hamroTV-ig4ck Před rokem

    जति गिय्सा निकले के गरनु हामिले 2 हजार तिर्नु पर्छ्😏😏

  • @memories5118
    @memories5118 Před rokem +1

    नेपाल मा निस्किन लग्यो gas यो कुरा सुनेर नेपाली हरु भये tikitas tas 😂😂 last मा हुनि हो ध्हाम न थ्हास 😂

  • @dsdeepit9100
    @dsdeepit9100 Před rokem +2

    Is it really ?

  • @rajipkarki5161
    @rajipkarki5161 Před rokem

    केपी ले ल्याएको ग्यासको पाइप फुटेको

  • @abhishekkoirala9054
    @abhishekkoirala9054 Před rokem +2

    I dont think it is just methene gas. It might be result of pressurized air due to overburden pressure by multiple building for longer time in Kathmandu. I want to know smell concentration around the affected area. Need to check in detail. This is serious case.

  • @hemrajbhusal8678
    @hemrajbhusal8678 Před rokem

    के यो प्रयोगमा ल्याउन सकिँदैन ? बिदेशमा भए कति उपयोग गर्थेहोलान ?

  • @exploretheworld9111
    @exploretheworld9111 Před rokem +4

    I can smell it from here. I am a scientist from NAST.

  • @gracera3551
    @gracera3551 Před rokem +1

    last ko Maharjan le right kurom vnnu vo .

  • @prakashpoudel7867
    @prakashpoudel7867 Před rokem

    काठमाडौंको फोहोर गयको हो नडराउनु होस

  • @princessinayat3040
    @princessinayat3040 Před rokem

    Trying to come earthquakes be save and saving all

  • @rajendrabajracharya2022

    छिमेकिकाे घरमा रङ्ग लगाएर पैसाे सकिने भाे पानिकाे बजेट

  • @technologynepal5111
    @technologynepal5111 Před rokem

    Gas accumulate bhaesii bhukampa janxa, seismic energy high xa jamin bhitra , bhukampa jane jokhim dherai dekhinxa.

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 Před rokem

    8 /9 mahina agadi pani tyo Area maa yasatai bhayeko thiyo ta. Tyahi bhayera, Gas ko bhandaran cha ,nikalne r manage garne bhanne kura thiyo. Take care

  • @krishnaregmi9677
    @krishnaregmi9677 Před rokem

    Bidesi bigya layera utilise garnu paryo chito bhanda chito gas nocksan huna dinu vayena

  • @bhudimayarai2621
    @bhudimayarai2621 Před rokem

    Sarkar yasto thaumaa najar lqgaa

  • @nitaraut3710
    @nitaraut3710 Před rokem

    ओहो

  • @thakurikishor7835
    @thakurikishor7835 Před rokem

    Wow gas khane 🇳🇵🇳🇵

  • @madhavghimiregit..sangeet3095

    Khane paniko purano kit ko pipe ho ki kyaho...? Purano line..............

  • @princedada7911
    @princedada7911 Před rokem

    मिथियन ग्यास आगो बाल्न मिल्ने भए यसलाई स्टोर गर्न मिल्दैन?

  • @karunkafle271
    @karunkafle271 Před rokem +1

    जमिन भासिने सम्भावना

  • @merodang9075
    @merodang9075 Před rokem

    Yesto khani vako hamro desh......ani hami chahi kindai xam

  • @sitarai2873
    @sitarai2873 Před rokem

    प्रधानमन्त्री मन्त्री हरुलाई देखाउनु देखाउनु पर्छ

  • @dumiekata5702
    @dumiekata5702 Před rokem

    आह ! अब केही होला जस्तो छ