बाढीमा २२ किलोमिटर बगेर बाँचेको गर्भिणी भैंसीको गोठ पुग्दा रो'ए किसान, बच्चा जन्माउने टुंगो पुग्यो

Sdílet
Vložit
  • čas přidán 22. 06. 2021
  • Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews
    आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
    Please Subscribe our channel Harek News Tv.Thank You so much.

Komentáře • 766

  • @hareknewstv
    @hareknewstv  Před 3 lety +186

    आदरणीय दर्शकबृन्द नमस्कार । एक विपन्न किसान हुमानसिंह शिवभक्तीको गोठको भैंसीको अबस्था हो यो । एउटा भैंसी बाढीमा बग्दा धरधरी रुने किसानको लागि त्यो भैंसी कति प्यारो थियो र कति बहुमूल्य थियो भन्ने छर्लङ्ग देखिन्छ । यदि यस परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने भैंसी मालिक हुमानसिंह शिवभक्तीको सम्पर्क नम्बर ९८२३०९६७७३ वा ९८४३१२३५७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । अर्थात हुमानसिंहको श्रीमती Dal Kumari Shivabhakti को नाममा रहेको मेघा बैंक हेलम्बु सिन्धुपाल्चोकको शाखामा रहेको खाता नम्बर 0970050032754 मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । धन्यवाद ।

    • @dilpun7151
      @dilpun7151 Před 3 lety +7

      Vet lai bolaera pet ko bochcha k kasto cha,check garaunu vayo vaisi ko?

    • @padambohora6624
      @padambohora6624 Před 3 lety

      Hjrko.Bhaici.Hoenn.Tapaeko.purkha.Ho

    • @nandbahadur4527
      @nandbahadur4527 Před 3 lety +1

      .

    • @klbhandari1473
      @klbhandari1473 Před 3 lety +1

      Dai sahayog badi pidit haru lai chiyako xa bhaishi lai hoina .
      Aani aauta kura tepai tei nepali hoina jo bhaishi ko momo khane teti Bela daya lagdaina . 😭

    • @vivekmalla6874
      @vivekmalla6874 Před 3 lety +1

      @@klbhandari1473 I

  • @sunitabhandari5727
    @sunitabhandari5727 Před 3 lety +505

    भैंसीको उद्दार गरि बुबाको खुशी फर्काउन मद्दत गर्नु हुनेलाइ मुरि मुरि धन्यवाद 🙏

    • @nayanpanthi8517
      @nayanpanthi8517 Před 3 lety +3

      Baba ko kura sunyra ahka batt assu aayo khisi lagyo

    • @rbgdhakal
      @rbgdhakal Před 3 lety

      तपाईंको कमेन्टले अाखावाट अासु अायो।

  • @ganeshrai6288
    @ganeshrai6288 Před 3 lety +238

    धेरै ठुलो काम गर्नु भएछ उद्धार गर्नु हुने सर हरु लाई धेरै धेरै धन्यवाद

  • @bhimamagar7995
    @bhimamagar7995 Před 3 lety +265

    कठै बर हजुर बा धन्न हजुरको भैसि जिबित नै रहेछ अब राम्रो सङ्ग स्याहार गर्नु र भैसि लाइ पुनर्जीवन पाएको मा हार्दिक बधाई छ है 💖💖💖💖

  • @bhojwaiba3823
    @bhojwaiba3823 Před 3 lety +172

    भुजेल ब को प्राण भेटियो यो नै खुसी लागो

  • @mahoachhami5374
    @mahoachhami5374 Před 3 lety +63

    keeping animals 🙏🙏❤️
    भैंसी मालिकको भैंसीको उद्वार गरि उहाँको हाँसो खुशी फिर्ता ल्याइदिएको मा उद्धार गर्ने समाजसेवी , दाजुभाईलाई उच्च सम्मान छ 🙏🙏🙏❤️❤️❤️

  • @sunitasubba283
    @sunitasubba283 Před 3 lety +41

    भैँसीको उद्धार गर्नेहरुलाई हृदयदेखि नै धन्यबाद।

  • @hemantmagar4509
    @hemantmagar4509 Před 3 lety +77

    बीशेष त उद्दार गर्ने दाजु भाईहरुलाई धन्यवाद भनौ बाजे हजुर को प्रान भेतीएकोमा खुसीलाग्यो

  • @rkkdkdka3877
    @rkkdkdka3877 Před 3 lety +72

    बाजे तपाईं महान हुनुहुन्छ जिब जन्तु
    माया गरेको फल हो तेहि भएर जिवित
    भैंसी पाउनु भयो धेरै खुसी लागियो

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 Před 3 lety +4

    बाजे र गर्भेनि भैंसी लाई सलाम छ भगवान ले यिनी भैंसी को सुरछित बच्चा जन्माउन रक्छा गरून्

  • @ramkumardhungana7817
    @ramkumardhungana7817 Před 3 lety +153

    सबै जनाले यसरी नै माया गर्नु जनावर लाई धन्य छ यो बा लाई कस्तो माया ममता

  • @nirajtimalsina81
    @nirajtimalsina81 Před 3 lety +47

    😭😭😭😭😭😢😢😢 चाहे त्यो मानिस होस अथवा जनावर माया सबैलाई बराबर गर्नुपर्छ

  • @pujapuja2292
    @pujapuja2292 Před 3 lety +142

    धन्न भगवाले हात थापिदिनु भयछ बिचरा दुईजिउकाे रछ बुवा याे भइसि कहिले नबेचनु हाेला याे अति लछिनकाे छ मलाई धेरै माया लागछ जीवजन्त्तु राम्रोसँग पालनुस हइ बुवा पत्रकार सर याे बुवाकाे नम्बर मागिदिनुसन plz सर म बुवालाई भइसि काे लागि केही सयाेग गर्न चाहान्छु plz सर 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @binitalamichhane1711
      @binitalamichhane1711 Před 3 lety

      1st comment maa xa uhako number.. call garnuhola

    • @sitakarki7955
      @sitakarki7955 Před 3 lety

      😘😘😘😘malai pani manparx sis

    • @pujapuja2292
      @pujapuja2292 Před 3 lety

      @@binitalamichhane1711 thank you सर हजुरलाइ thank you so much 🙏🙏🙏💖💖💖💖💖

  • @bingurung9368
    @bingurung9368 Před 3 lety +27

    यो मार्मिक दृश्य हेरेर म निशब्द छु !!😥😥😥😥

  • @punamshrestha8895
    @punamshrestha8895 Před 3 lety +15

    हे भगवान धन्न यो भइसीको प्राण बचाई दिनु भो,😭😭

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 3 lety +66

    भैँसीलाई पनि सम्मान गर्नुपर्छ। उसकाे दु:ख कसले बुझ्ने जनावरकाे पनि त जिवित शरीर हाे ,त्यो बाढीले कति पिढा दियाे हाेला।

  • @teknathguragain2500
    @teknathguragain2500 Před 3 lety +33

    ज्यान जोखिममा राखेर भैसिसमाउनू भयो हजूर लाई सलोट छ 🙏🙏 हजूरबालाई खुसिको कामना छ 🙏🙏

  • @damuneupane3631
    @damuneupane3631 Před 3 lety +38

    सवैले मान्छेलाइ मात्र होइन पशुलाइ पनि फोकस गरेर भिडियो बनाएकोमा खुशी लाग्यो।

  • @dhurbagurung8022
    @dhurbagurung8022 Před 3 lety +80

    भैशिको अवास्थ देख्दा मलाई पनि औधी माया जागेर आयो।

  • @sitarayamajhi568
    @sitarayamajhi568 Před 3 lety +4

    भैंसी निकाल्न सक्नि भाइ हरुमानि धेरै शक्ति छ भैंसी र भैसिनिकाल्नि भाईहरुमा भगवानले रक्षा गरून् अनि नि बुवा भैंसी ब्यायसि उहाहरुलाई ब्याउति र घियु खुवाईदिनुहोला बुवा

  • @sanojsapkota1681
    @sanojsapkota1681 Před 3 lety

    जति पनि दुख सुख परे पनि आफ्नो गोठको पशु अती नै प्यारो हुन्छ ।।।बुवाको कुरा सुनेर आँसु नै आयो यो भैसीको उद्घार गर्ने मनहरु प्रती कोटि कोटि नमस्कार

  • @sanovaeestng9852
    @sanovaeestng9852 Před 3 lety +18

    सारै मन पर्याे याे समाचार अरुभन्दा पनि भैंसी पाल्ने लाई थाहा हुन्छ जनावरको माया कस्तो हुन्छ भन्ने। जीवितै रहेको भैंसी देख्दा धेरै खुशी लाग्यो।

  • @milonthakuri4687
    @milonthakuri4687 Před 3 lety +1

    यो भैसिलाई जिन्दगी भर नबेच्नु होला।लक्षिन्को रैछ।

  • @zkarangurung003
    @zkarangurung003 Před 3 lety +1

    पशु माथी मेरो जस्तै मन रहेछ बुबा को बुबा रह भैंसे धेरै बाचोस जय माता दी

  • @dilbahadurgurung1756
    @dilbahadurgurung1756 Před 3 lety

    भैसी उद्दार गर्ने भैसी धनी लाई धेरै धेरै धन्यवाद

  • @pinkypie5069
    @pinkypie5069 Před 3 lety

    किसान काे पिडा र कथा कस्ताे दर्दनाक छ । बास्तबिक किसान लाइ सलाम छ .....।

  • @meleemagar3956
    @meleemagar3956 Před 3 lety

    सबै भन्दा पहिले त भैंसी उद्दार गर्ने सरहरुलाइ भित्रै देखि आभारि छु अनि हजुर बुवाको खुसी एउटा आफ्नो बच्चालाइ सन्सार देखाउने आमा त्यो भैसिलाइ बधाइ अब जति बाचिन्छ राम्रो स्याहार सुसार गर्नुस बुवा

  • @hamroyatra3393
    @hamroyatra3393 Před 2 lety

    दुख भन्ने के हो भन्ने मानिस आत्म बिस्वास गरीब को साथ भवान ले दिये को बर्दान र उहाँ सफल अत्रन गराउनुहुने माहानुभ्व लाई कोति कोति नमन

  • @nabarajthapa2846
    @nabarajthapa2846 Před 3 lety +6

    धेरै धेरै धन्यवाद हजुर गर्भिनि भैंसी बचउनु भयाे जय हाेश ।।

  • @ansu__7541
    @ansu__7541 Před 3 lety +5

    हे भगवान गरिबीको लागि भैंसी पनि अरब काे सम्पत्ति भैंसी बा लाई कति खुसि छ ध्नया हाेस भगवन🌹🌷🌷🌹

  • @honestkarki5294
    @honestkarki5294 Před 3 lety

    सलाम छ बुवा हजुर पनि भगवान् भैंसी पनि भगवानको नै रूप लिएको जस्तो लाग्यो दुवैलाई हिर्दय देखि नै सम्मान सहित सलाम छ बाकी भैंसीलाई उद्दार गर्ने व्यक्तिलाई पनि सलाम र सम्मान छ

  • @TejDongUrja
    @TejDongUrja Před 3 lety

    खुसी त खुसी हो। श्रीसम्पती सबै बगाएर पनि २२ किलोमिटर बगेर पनि यी बा को खुसी फर्काउन बाँचेको यो माउ भैंसी, भैंसी मात्र रहेन। सहयोगी सबैलाई हार्दिक नमन। बा सधैं खुशी रहनु।

  • @user-mn8vp8mh4p
    @user-mn8vp8mh4p Před 3 lety +44

    बुवा काे अासुले मन छाेयाे

  • @sanjayakattel9857
    @sanjayakattel9857 Před 3 lety

    भगवानलाई धन्यबाद बिचरा बुवाकाे अासुले रकक्षा्या गरेछन जय हाेस सत्य कुरा छ भगवान साकक्षयात छ गर्भिणि भऐर।पनि बाचिन भेैसि

  • @shantarai6363
    @shantarai6363 Před 3 lety +5

    खुशीको अाँशु बुवाको
    म त अचम्म लाग्यो।उस्को बाच्ने दिन रहेछ।
    उद्दार टाेलीलाई धेरै धन्यवाद नमन:🙏😍

  • @samjanaparyar6689
    @samjanaparyar6689 Před 3 lety

    बुबाको कुरा सुनेर सरै रुनुमन लागो बुवा को खुशी फर्काउनु हुने सबै मा धेरै धेरै धन्यवाद 🙏🙏🙏😍

  • @puspadangi4760
    @puspadangi4760 Před 3 lety +1

    भगवानको लिला हो । बुवाको खुशि फर्कियो बुवा यो भैसि नबेच्नु होला ।

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Před 3 lety +18

    सबैजना ले अाफ्नाे बस्तुलाई राम्रो गर्नुस् ।बाजे अब यसलाई राम्रोसँग स्याहार गर्नुस् ।

  • @raegrg8206
    @raegrg8206 Před 3 lety

    उद्दार गर्ने सम्पूर्ण लाई मुरी मुरी धन्यवाद।यदि यो भैंसी उद्दार नभए को भए यो दाई लाई बाँचुन्जेल पिडा हुन्थियो😭😍धन्यवाद🙏🙏🌺😍😍

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 Před 3 lety +22

    अब राम्रो सङ्ग ब्यावोस बधाई छ बुवा

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 Před 3 lety +60

    त्यो भैंसी होइन बाजेको परिबार्को सदस्य हो आजबाट 🤘👍️ बाजे यो भैंसी लाई 10 करोड दिन्छु भनेपनी नबेच्नु होला है यो तपाईंको लक्ष्मी हो 🙏🙏 धन्यवाद !!🙏🙏💕💕

  • @bikramshrestha1186
    @bikramshrestha1186 Před 3 lety

    भैसकेको उदार गर्ने भाईलाई धेरै धन्यवाद बाको पनि सत्यको धन रैछ यति ठुलो भेलमा बगाएको भैंसी 🐃 सकुशल बचाउन सकियो।

  • @simaxetree7883
    @simaxetree7883 Před 3 lety

    भैंसी को उदार गरेर बा को खुसि दिनु हुने दाजु भाइ लगएत तेहा को बासिन्दा हरु लाई धेरै धेरै भित्र अत्मा देखि नै धन्यवाद

  • @shrestharajesh6372
    @shrestharajesh6372 Před 3 lety +2

    धेरै राम्रो काम गर्नु भयो एउटा अबोध पशुलाई बचायर ! मनै देखि धन्यवाद दीन चाहान्छु जसले बचाउनु भयको छ

  • @rajmagar5646
    @rajmagar5646 Před 3 lety

    बिचरा बुवा हजुरको खुशी भेटिएको छ।यो भैंसी लक्षिणको छ।यो भैंसीले हजुरलाइ धेरै माथी पुर्याउनेछ।यो भैंसीलाई आफुबाट टाडा कहिले नराख्नु होला।

  • @Opgamer-vg3yf
    @Opgamer-vg3yf Před 3 lety +1

    बा यो भैसीलाई नबेच्नु गै भगवानको रुप हो ❤️🙏🏾🙏🏾👍🌼🌹🍇🌸🌺

  • @Juckie44
    @Juckie44 Před 3 lety +18

    This buffalo meant everything to baje... and I am so happy that our baishi is alive after all the flood.🥰🥰
    Pls love animals

  • @nisansubaru8894
    @nisansubaru8894 Před 3 lety

    भैंसी लाई बचाउने दाजुभाइ लाई धेरै धेरै धन्यवाद

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Před 3 lety

    त्यो भैसीलाइ बचाउने मित्रहरुले धेरै राम्रो काम गर्नु भछ उहाहरुलाइ मुरि मुरि धन्यवाद ।

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 Před 3 lety

    भैसीको उद्दार गर्ने उद्दार टोलि लाई धन्यवाद ।

  • @ganeshpradhan7022
    @ganeshpradhan7022 Před 3 lety +44

    Josla poni yo kam garnu vayo usaly god bless 🙏🙏🙏🙏🙏💕💕💕💕thanks for video

  • @NepalKailashTrekking
    @NepalKailashTrekking Před 3 lety +26

    खुशी लग्यो, धेरै धन्यवाद यो भैसी झिक्नेलाई बाढी बाट , भन्दा नमिठो लाग्ला तर एस्लाई भनिन्छ कि सत्यको धन?

  • @kamalanjan7873
    @kamalanjan7873 Před 3 lety

    सर्वप्रथम त उद्दार गर्नु हुने हरुलाइ बिसेस धन्यवाद मनै देखी र बा तपाइँ ले यो भैँसीलाइ कहिले पनि नबेच्नु होला चाहे जतिसुकै किमत परे पनि यो भैँसीको राम्रो सेवा गर्नु होला है बा...

  • @ramchandralamichhane3937
    @ramchandralamichhane3937 Před 3 lety +28

    यो पसु होइन्न भगवान हो एअस्ले नय जुनि पायो अब बाजेको दिन खुलने दिन आयो

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Před 3 lety +56

    बाजेको भाग्यले भैँसिलाई भेटाउनु भयो ।👌🙏🙏🙏🙏🙏

  • @madanpun2327
    @madanpun2327 Před 3 lety

    मन छुने बुवा र भैसी को माया ममता

  • @devikarai4317
    @devikarai4317 Před 3 lety

    यो भँईसिको उध्धार गर्ने सम्पुर्न भाँईहरुलाई धेरै धेरै धन्य वाद अब यो भँईसिलाई राम्रो स्याहार सम्भार गर्नु होला है बाजे

    • @vipkiller508
      @vipkiller508 Před 3 lety

      बाचुनजेल पालनु होला

  • @saradhalamichane5839
    @saradhalamichane5839 Před 3 lety

    हे भगवान् कति दुख दियौ।कति रूवाउछौअाफ्नै सन्तानलाई सधैं ।🙏🙏🍂🍂🍂🍇🍍🥝🍈🌼🌼♥️

  • @jeetendrabam7406
    @jeetendrabam7406 Před 3 lety

    मन छोयो भुलेज बा र भैसिको जय जय होस

  • @subashbhattarai5614
    @subashbhattarai5614 Před 3 lety

    ठुलो उद्दार गर्नु भएको मा हार्दिक धन्यबाद खुसी लाग्यो एऊटा पसु लाई उस्को जीवन फर्काई दिनु भयो बधाई छ team लाई

  • @sirjanarai419
    @sirjanarai419 Před 3 lety

    भैँसी बगेको देख्दा धेरै नै मायाँ लागेको थियो।आज सकुशल उद्दार गरी भैँसी लाईगोठ सम्म पुर्याएको देखेर धेरै खुसी लाग्यो। भैँसी धनी हजुर बुवा को मुहारमा हराएको खुसी मुस्कान फिर्ता ल्याई दिन सफल हुनु भएका उद्दार गर्ने व्यक्ति लाई लाखौँ लाख धन्यवाद।हजुर लाई धेरै खुसी मिलोस् भगवान् ले सधैँ रक्षा गरोस्।भगवान् कै रूप रहेछ यो भैँसी।बुवा हजुर अब यो भैसीको धेरै ख्याल गर्नु जति दुःख कस्ता आए पनि जति धेरै मूल्य लगाए पनि नबेच्नु होस्।यो भैँसी हजुरको खुसी हो।उदास हजुरको मुहारमा आज कति धेरै खुसि छाएको छ।

  • @user-ey6zp7sx8q
    @user-ey6zp7sx8q Před 3 lety

    भुजेल बाबा हजुर को भैसी को भाबी बनेर उधार गर्दिनु हुने मानु भाब हरु मा धेरै धेरै लाखौं लाख धन्ने बाद हजुर हरुलाइ।।।।

  • @prativayadav8490
    @prativayadav8490 Před 3 lety +1

    जस्ले पनि भैंसीलाई बचाई दिनु भयो
    उहाँलाई मेरो दिल बाट धन्यवाद छ❤️
    भगवान जी ले उहाँ को हरेक मनोकामना पुरा गर्ने छ।

  • @36paundgold7
    @36paundgold7 Před 3 lety

    जय होस भैसी समातेर बुझाउने लाई

  • @minbahadurdangi5747
    @minbahadurdangi5747 Před 3 lety

    यी पत्रकार ले ठुलो काम गरे धन्यवाद

  • @raikrishna8438
    @raikrishna8438 Před 3 lety

    धेरै धेरै राम्रो भएछ उद्दार गर्ने ती ब्यक्ती हरुलाइ धेरै धेरै धन्यबाद। बिचरा यो बा को पनि दम को रोग छ जस्तो लाग्यो। सास फेर्न गारो हुन्छ जस्तो लाग्यो। उपचार गराउनु होस है। साचिकै यो भैंसी भगवान को रुप नै रहेछ। कहिलेइ नबेच्नु। दुध मोहि घिउ खानु मल को उपयोग गर्नु आफ्नै परिवार को सदस्य सम्झिनुस। भुलेर पनि नबेच्नुस है नमार्नुस नकुट्नुस पनि। सहयोग गर्ने सबैलाइ धन्यबाद।

  • @durgagiri6844
    @durgagiri6844 Před 3 lety +18

    Buba please maryo.vane gaddinu tara kasailai katna nadinus hai buba mero hjrlai binti x🙏🙏🙏🙏🙏😢😢😢😍😍😍😘😘

  • @ramapoudyal8663
    @ramapoudyal8663 Před 3 lety

    कठै बरी भैसीको माया लाग्यो राम्ररी ब्याओ स् यहि कामना छ

  • @sonima2713
    @sonima2713 Před 3 lety +2

    तर भैंसी लाई सबै मिलेर अलि राम्रो गोठ बनौन सहयोग गरिदिनु होला पिलिज

  • @resungacreation4326
    @resungacreation4326 Před 3 lety

    कथा सुनि रहदा आशु आयो।भगमानलाइ धन्यबाद।यो भैसिलाइ आफ्नो सन्तान बनाएर पाल्नु होला।कहिले कदापि अरुलाइ नबेच्नु होला।उद्दार टिमहरु प्रति अत्यन्तै आभार।🙏

  • @lalbahadur6912
    @lalbahadur6912 Před 3 lety

    भइसि को उदार गरनु हुने सबइ जनालाइ बधाइ छ

  • @jayaraj6783
    @jayaraj6783 Před 3 lety

    सेवानै ठुलो धर्म हो बाजेको खुशि फर्काउनु हुने सबै लाई सधै खुशि मिलोस ज्यान सबैको हुन्छ

  • @kamalathapa4307
    @kamalathapa4307 Před 3 lety +7

    बिचरा लामो आयु रहेछ रक्षा होस

  • @madankc3901
    @madankc3901 Před 3 lety

    बधाई छ यो भैंसी बचाउने युवालाई 🙏🙏🙏

  • @bandikakhadka8170
    @bandikakhadka8170 Před 3 lety +1

    दु:ख कष्टको पसिना खेर जादैन भन्थे हो रैछ । बुवा त्यो भैसिलाई कदापि नभेच्नु हजुरको त्यो हाँसो सदैव रहिरहोस् धेरै धेरै माया❤️❤️

  • @magarnaresh9867
    @magarnaresh9867 Před 3 lety

    दुई जिउको भनेसी जुन जनावर देखे पनि आफुलाइ जस्तै पीडा भए झै लाग्छ र रुनु मन लाग्छ्😥😥 बिचरा भैंसी लाई बगाएको भिडियो ले मन न रुवायो😥😥 भगवानलाइ लाख लाख धन्यवाद आज एउटा आमा बन्न लागेको भैसिलाइ पुनर्जिवन दिनु भयो❤️ भगवान को कृपा ले पेट भित्र भएको बच्चा सकुसल भए अझ राम्रो ❤️❤️

  • @puransubba5799
    @puransubba5799 Před 3 lety

    पत्र कार भाइ लाई धेराइ धेराइ धन्याबाद टिक्टोक मा थोराइ थोराइ मात्र भिडियो हेर्दा चित्त नै बुझेको थिएना आजा मजाले हेर्ने पाएर चित्त बुझ्यो।भैंसी प्रतिको ममता यी बाबै को देखेर मलाइ नि भावुक बनायो।

  • @Dearsaam
    @Dearsaam Před 3 lety +13

    कन्दरा भित्र लुकेर रहेका यस्ता सन्तुष्टको ब्यथा सम्प्रेषण गर्नु हुने हजुर हरुलाई धेरै धेरै धन्यवाद ।

  • @kumarharikumarshrestha8136

    इमान्दारिको धन त्यसै खेर जादैन ,जसले सयोग गरे, त्यो परमेश्वारको प्रेम हो! सव कुछ परमेश्वार को हातमा छ,परमेश्वारलाई धन्यवाद दिनुहोस !🇳🇵👌

  • @laxmikarki
    @laxmikarki Před 3 lety +1

    गरिबकाे लागि याे एउटा भैंसी मात्र हाेइन जिन्दगि हाे। धेरै खुसि लागाे।

  • @narayankarki2478
    @narayankarki2478 Před 3 lety

    अत्यन्तै राम्रो काम गर्नुभयो हजुरले video भनेको यस्तो राम्रो बनाउनुपर्छ तेरै धेरै धन्यवाद छ हजुरलाई

  • @gunaramgurung1774
    @gunaramgurung1774 Před 3 lety

    भैंसी को लागि बार्हरु लगाउनु बाघबाट बचौनु अनि यो भगवानको बरदान हो किनकी तस्बिर अफै बोलिराछ धेरै बाच्छ यो भैसि❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹

  • @gayatrasaru8282
    @gayatrasaru8282 Před 3 lety +1

    धेरै धेरै धन्यबाद हजुरहरुलाई जस्ले बुबाको भैसि उद्दार गरिदिनु भयो🙏🙏🙏🙏

  • @yummyboy555
    @yummyboy555 Před 3 lety

    बगेको देख्दा सारै नराम्रो लागेको थियो तर बचेको देख्दा सारै खुसी लाग्यो म फुरुङ भो

  • @bhabishwarlawati425
    @bhabishwarlawati425 Před 3 lety

    धन्यवाद उध्दार टोलीलाई

  • @sonuthapa9203
    @sonuthapa9203 Před 3 lety

    अहो!अचम्म कुरो है बुबाको सत्य कर्मको कारण भगवान्ले बचाउनु भयको हो खुशी लाग्यो हास्नुस है बुबा सहयोग गर्नुहुने दाजुभाइलाइ धेरै धन्यवाद

  • @bishnukhatri3648
    @bishnukhatri3648 Před 3 lety

    कस्तो रुन मन लायो यो भैंसी र बालाइ देख्दा

  • @kailashthapa1428
    @kailashthapa1428 Před 3 lety

    भैँसीको कथाले खुशी पनि लाग्यो दुःख पनि लाग्यो यो भैंसीलाई कहिले न बेच्नु होला र काटेर खाने त झनै कहिले नसोच्नु होला यसको मृत्यु भगवानले तय गर्ने छन्।

  • @praladhatwal2604
    @praladhatwal2604 Před 3 lety

    भैंसी उदार गर्नु हुने सर लाई धेरै धेरै धन्यवाद बुबा को खुशी फर्केको मा खुशी लायो🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @user-zx4tr4cf7w
    @user-zx4tr4cf7w Před 3 lety

    सारै मन छोयो आँखा बाट आशु पुछेर दुई सब्द लेखेको

  • @shovashova9472
    @shovashova9472 Před 3 lety +39

    बाजे बाचुजेल पाल्नु होला ।।।

  • @subashsubba1976
    @subashsubba1976 Před 3 lety

    सांच्चै म भावुक भए म पनि रोएँ मैले पनि मन थाम्न सकिन उद्धार गर्ने जो हुनुहुन्छ ईश्वर ले वहाँ को जिवन प्रफुल्लित पारून 👍🙏

  • @parbatipuri1234
    @parbatipuri1234 Před 3 lety

    गर्वेनि भैंसी र हुमानसिंह बुबाको आखाको आँसु बँचाउनुहुने दाजभाईहरुलाई मेरो सलाम छ🌹🌹🌹🌹

  • @grgniilux5098
    @grgniilux5098 Před 3 lety

    धेरै धेरै धन्यवाद सहयोगी हातहरूलाई जसले यी बाको मुहारमा खुसी ल्याईदिनु भयो । 🙏

  • @rameshkiran4793
    @rameshkiran4793 Před 3 lety +1

    भैसीको उद्वार गर्ने र सहयोग गर्ने पत्रकार प्रति सलाम छ

  • @kalpanasubedi2912
    @kalpanasubedi2912 Před 3 lety

    कस्तो नपत्याउने कुरा हजुरबाको सत्यको धन रैछ हजुरको यो भैंसी होइन भगवान् हो अब उसलाई राम्रो ख्याल राखेर पाल्नु अनि हजुर पनि आफ्नो राम्रो ख्याल राख्नु 🙏🙏💕💕💕💕💕💕

  • @user-mp1xy2ei5u
    @user-mp1xy2ei5u Před 3 lety

    हजुर हरु लाई धेरै धेरै धन्यवाद भैंसी को उदार गरेर उहाँ बुबाको खुशी भित्राइ दिनु भाको मा 👏👏👏👏👏👏♥️♥️♥️♥️♥️♥️♥️

  • @chhavimagar7468
    @chhavimagar7468 Před 3 lety

    यो भैंसी हैन हजुर यिनी भगवान माता हुन जयहोस्🙏🙏🙏🙏

  • @bishnumayapoudel1108
    @bishnumayapoudel1108 Před 3 lety +40

    भैसि बगाएको देखेको थिएं बिचार मायाँ लागेको थियो बाबको भैंसी जिबत देख्दा सिसि लाग्यो

  • @Deepak-lg5bs
    @Deepak-lg5bs Před 3 lety

    कसम मेराे अाँखा बाट अाँसु अायाे भैंसी र यी बुबाकाे मायाँ प्रेम देखेर