काठमाण्डौंमा पसेको चितुवा समाउन पा सो राखियो, दिनभरी झाडीमा लुकेपछि ख सी सहितको खोर तयार,सुरक्षा कडा

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 13

  • @razzpahadi4682
    @razzpahadi4682 Před 18 dny +4

    अब काठमाण्डौको ठाउँमा समेत चितुवाले दुःख दिन थालेछ!! डरमर्दो पो भयो,, कुनै पनि घटना घट्नु अगाबै सम्बन्धित निकायले युक्त चितुवालाई नियन्त्रणमा लिएको देख्न पाइयोस्!!🤔🤔

  • @krgamingnepal8449
    @krgamingnepal8449 Před 16 dny +2

    Plz provide us update about leopard trap. Is leopard trapped in cage ?

  • @user-wi9kg8pg6x
    @user-wi9kg8pg6x Před 18 dny +1

    Hamro sitapaila ramkot ma ni cituwa cha hamro kukur lagyo aruko ni lageko cha yeha ni pass thapnu hola

  • @nishashrestha7509
    @nishashrestha7509 Před 18 dny

    देशका भ्रष्ट दलाल माफियालाई यहीँ खोरमा राख्नुपर्छ नत्र दे नबन्ने भयो 🙏🙏🇳🇵

  • @hsvsbshhshshd2605
    @hsvsbshhshshd2605 Před 18 dny +1

    Ktm ko kun Thau ho hajur plz Jankari pau??

    • @Newargirl66
      @Newargirl66 Před 18 dny

      Ktm balaju ward 16 gyanmandir secondary school paxadi

  • @tikaramrc674
    @tikaramrc674 Před 18 dny +2

    खान नपाएर भोको चितुवा, आहार वा शिकारको खोजीमा गाउँ पसेको हो ।😢😮

    • @Newargirl66
      @Newargirl66 Před 18 dny

      4 5 month vayo ni aako kasaile serious nalera honi

  • @indrakarki3654
    @indrakarki3654 Před 18 dny

    👌👌👌👌👌

  • @sandhyasharma8404
    @sandhyasharma8404 Před 18 dny

    KTM kun thau ma ho hajur dar po lagyo mero ni khasi bakhra khor vari xan

  • @pknphg8444
    @pknphg8444 Před 18 dny +1

    गाेली हानेर मारे हुन्छ