रन्जनालाई ससुराको कडा जवाफ | बुहारीको पछाडी कोहि छ, मोबाईल भित्र छ यति ठुलो प्रमाण हेर्नुहोस

Sdílet
Vložit
  • čas přidán 19. 12. 2019
  • Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
    Host : Amritman Oli
    Camera : Biru Chaudhary (BBC)
    Edit : Amritman Oli
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
  • Zábava

Komentáře • 758

  • @ritanrai8508
    @ritanrai8508 Před 4 lety +173

    यो केसमा रन्जनालाई नेपालको कानुन अनुसार कार्बाहि हुनैपर्छ ।

    • @radhakc750
      @radhakc750 Před 4 lety +1

      Nepal ma kanun nai xaina fasi ko kanun huna parxa

    • @ritugiri8634
      @ritugiri8634 Před 4 lety +2

      के नै कानुन छ भनु त् येत्रो प्रमाण हुदा त छोडयो तेति कै😭😭😭😭

    • @user-ew7zd1fb7u
      @user-ew7zd1fb7u Před 4 lety

      Hunai parxa kaharbai yasari ni dud ko dud pani ko pani

    • @yuutasbo4333
      @yuutasbo4333 Před 3 lety

      @@radhakc750 qqtfr

    • @nabarajkoirala8637
      @nabarajkoirala8637 Před 3 lety

      @@ritugiri8634 m

  • @dibyamagar1952
    @dibyamagar1952 Před 4 lety +16

    बुवाको कुराले मन भावुक बनायो😭😭रञ्जनालाई सजाय जसरी पनि हुनु पर्छ रबिले न्याय पाउनै पर्छ।

  • @madangc2150
    @madangc2150 Před 4 lety +9

    न्याय पाउनु पर्छ दाजु ले।।।😥😥😥😥😥

  • @rabi4442
    @rabi4442 Před 4 lety +193

    बा को कुरा सहि हो......🙏🙏🙏

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 Před 4 lety +15

    बुबा मुदा जितिन्छ तो भालुलाइ छोड्नु हुदैन नभय पुरानाबेदन गर्नु पर्छ जसरी भयनी जेल कोच्नु पर्छ

  • @girirajkc5582
    @girirajkc5582 Před 4 lety +107

    बुबाकाे कुरा सुनेर मपनि भावुक भयाे रन्जानलाहृ हार्दिक श्रद्धाञ्जली

  • @bhupalbashal1326
    @bhupalbashal1326 Před 4 lety +7

    बुवा को कुरा सबै सहि हो रन्जना लाई नेपाल को कानगुन बमोजिन कडा भन्दा कडा कर्बाइ होउस

  • @bijaysunar9213
    @bijaysunar9213 Před 4 lety +9

    अाज पनि नेपालमा कानुन भनने छ भने रन्जना लाई कडा कार्वाही होस

  • @benukarai3433
    @benukarai3433 Před 4 lety +18

    स्वार्थी पापिनी रन्जना झुठो हो। यसलाई सजाय हुनुपर्छ।

  • @AppApp-or7kx
    @AppApp-or7kx Před 4 lety +27

    सहि कुरो बुवा तेलाई छोनु हुन✊✊✋

  • @shantanepali4715
    @shantanepali4715 Před 4 lety +12

    बाबा सारै राम्रो महान बिचार को मान्छे

  • @user-zy1tp3gs6y
    @user-zy1tp3gs6y Před 11 hodinami

    यस्ता अपराधी लाई पनि तिमी भन्नु हुन्छ ।।पापिनी लाई रबि को आसु लाग्ने छ

  • @parkritirawat4286
    @parkritirawat4286 Před 2 lety +1

    बाबा हजुरको भनाइ एक दम सहि छ त्यो पापिनी अपराधी बुहारीलाई सजाए दिनु पर्छ महिला भएर पनि यति धोके बाज रन्जना आफ्नै जिबन साथी माथी यति ठुलो अपराध हार्दिक श्रद्धाञ्जली रन्जना

  • @jagadishchaulagain9562
    @jagadishchaulagain9562 Před 4 lety +3

    न्याय पाईन्छ बुवा तपाईको आँसु लाग्छ।

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +3

    रबिको बुवा यक दाम सहि बोल्नु भएको छ त्यो पापी नि रन्जना लाई जन्म कैद हुनुपर्छ ।

  • @ganeshale9537
    @ganeshale9537 Před 4 lety +53

    जन्म कैद हाल्नु पर्छ पापी लाई

  • @shambhurai9243
    @shambhurai9243 Před 3 lety

    बुबा तपाईं धेरै महान हुनुहुन्छ तपाइको बुहारी पापिनी हो धेरै मन छोयो।

  • @santakumar9871
    @santakumar9871 Před 4 lety +23

    बिचरा बुवा लाई बोल्न पनि कति पीडा भको होला , कति धेरै न्याय पुण तरिकाले बोल्नु भको छ कति सब्य शैली छ बुवा हजुर को , एउटा शब्द पनि गलत छैन , त्यो पातरनी सन्डी लाई छोड्नु हुदैन बुवा , पर्दा पछाडी कोइ छ , सम्धी ,सम्धिनी भनाउदा उस्तै रछन ,

  • @chemzongsanu
    @chemzongsanu Před 4 lety +12

    त्यो रन्जना पापिनी हो तेसलाई कडा भन्दा कारबाही हुनु पर्छ तेस्तो नखर्मौली केटिको लागि ज्यान फाले स्वर्गमा बाँस होस्।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před rokem +1

    बुवा हजुर सारै बुद्धिमान अनि समाज को उदाहरणीय पात्र हुनुहुदो रैछ ,सारै खुलस्त हिसाब ले यो केस लाई छर्लङ्ग बनाइदिनु भयो?सारै खुसी लाग्यो??

  • @sujudhakal3313
    @sujudhakal3313 Před 4 lety +40

    सहि भन्नू भयो बाबा हजुर ले यस्तो चरीत्र हिन महिला को कारण ले नै हो हामि सोजा छोरी चेलीबेटी को इज्जत मा दाग लाग्ने

    • @saritalama7279
      @saritalama7279 Před 4 lety

      U r right asto a basta le nai ta honi xori bhuhare bhaapani Samman napaonuko karan.....

    • @bishalbasnet3854
      @bishalbasnet3854 Před 4 lety

      @@saritalama7279 100% sayee xa bubako kura

  • @rituritu4076
    @rituritu4076 Před 4 lety +6

    बुवा हजुरले भनुभाकाे कुरा सहि हाे

  • @bhattraivlogs
    @bhattraivlogs Před 4 lety +86

    भालू हो यो सक्कल हेर्दै था पाइन्छ नक चरी

  • @sangampanday6783
    @sangampanday6783 Před 4 lety +19

    यो केटीलाई फाँसी दिनु पर्छ यदि कानुन पैसामा बिक्दैन भनी।

  • @DhurbarKhatri
    @DhurbarKhatri Před dnem

    भाबुक भय मत छोडनु हुदैन तिनिहरूलाई

  • @munabhujel4787
    @munabhujel4787 Před 4 lety +7

    जस्ले आफ्नो छोरा को खुसीको लागी बुहारीमा एस्तो महान कार्य गर्यो र भविष्यको सुनौलो सपना सजाएर बसेका बुबा सच्चा र माहान 😓

  • @user-hg8ix2pv8z
    @user-hg8ix2pv8z Před 17 dny

    रन्जना नस रैछ आफैले खुवाईदिएको हो कि के हो रबि लाई

  • @samirghale8660
    @samirghale8660 Před 4 lety +1

    बाबा सलाम हजुरलाइ🌷🌷👈️

  • @rudra5937
    @rudra5937 Před 4 lety +2

    साच्चै नेपालको कानुन छ भने त्यो रञ्जनालाई कारबाही हुनु पर्छ 😥😥😥😥😥😫😫😫😫😫

  • @ritaratna1505
    @ritaratna1505 Před 4 lety +5

    त्यो रन्डि भालु लाई उच्च अदालत पुगेर भएपनि सजाय दिनुपर्छ बुवा अनि मात्रै रबिको आत्मले सान्ति पाँउछ तेस्लाई बिदेशको कुनैपनि देशमा पर्तिबन्द लगाउनुपर्छ र तेस्को बाबा आमा पुरै मैनाली परिवारलाई अपराध अनुसारको कार्बाहि हुनुपर्छ प्लिज बुवा जसरी हुन्छ सबै मिलेर रबि लाई न्याय दिलाउनु पर्यो 😭😭😭

  • @bimadura269
    @bimadura269 Před 3 lety

    बुवाको बोली सहि लाग्यो बुवा 🙏

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Před 4 lety +45

    अदालत पनि कस्तो रहेछ झुटा बयानको आधारमा कसरी फैसला गरेछन

    • @ashabasnet1026
      @ashabasnet1026 Před 4 lety

      Nepal ma nya xoin Nepal ma paisa vyasi kanun ni bikxaaa

    • @bhaktashrestha9000
      @bhaktashrestha9000 Před 4 lety +1

      Paisa vaya paxi je ni hudorahexa hamro Nepal ma 😭😭😭😭😭

  • @mohanshrestha2009
    @mohanshrestha2009 Před 3 lety

    बुवा तपाइको सोझोपन भलाज्मिपन इमान्दारिता को गलत फाइदा त्यो भालु रन्डि रन्जनाले लिएको हो।त्यस भालु लाई कडा भन्दा कडा कर्वाही हुनु पर्छ।

  • @reeyarai5642
    @reeyarai5642 Před 4 lety +110

    बिचरा रवि कति सम्म जोवाई भएर पनि एउटा नोकर झै जोतिएको रहेछ यो रन्जना र उसको परिवारले कति सम्म अपमान गरेको रहेछ कति माया र दुख लाग्यो त्यो रन्जना एतिसम्मको पापी निच आईमाई रहिछे मरेको मान्छेको फाईदा उठाउने रवि मरिसकेर पनि अपमान गर्यो 😢😭😢😭😢😭😢😭

  • @deepeshthapa4528
    @deepeshthapa4528 Před rokem +1

    जब सम्म हत्याराले फाँसी पाउदैन तब सम्म रबि दाइको आत्माले सान्ती पाउदैन तेसैले यस्ता हत्यारालाइ फाँसी दिनै पर्छ दिनै पर्छ

  • @kesharipun6262
    @kesharipun6262 Před 4 lety +1

    कति चित्तबुझ्दो कुरा बुबा काे बाेलिमा दम छ यति बुझदाे मान्छे संसारकै उत्कृष्ट बुबा यसताे ससुरा पाउने मान्छे भाग्यमानी हाे wowowww धेरै बुझेकाे मान्छे बुबा कानुन काे कटघरा मा उभ्याउनु पर्प यसताे पाखङडिलाई

  • @user-zc6he6qv6e
    @user-zc6he6qv6e Před 4 lety +1

    रञ्जना मैनाली लाई फासी देऊ सरकार

  • @anitapoudel5200
    @anitapoudel5200 Před 4 lety +17

    सलाम छ बाबा सहि कुरा बाेल्नुभाछ।रन्जनालाई नछाेड्नु बाबा नछाेड्नु

  • @amarbahadur8581
    @amarbahadur8581 Před 4 lety +44

    रन्जना अपराधी रहेछ

  • @bishnumayashrestha8995
    @bishnumayashrestha8995 Před 4 lety +23

    सारै धर्म बिहिन रहेछ रन्जना र तेस्को आमा यो जन्मा मानै भोक्न पर्छ तेस्ले ह्जुर हरुले धैर्रे गर्नुस हेर्न पाउनु हुन्छ ! यो आप्राधीहरुको मन्मा सान्तिदिन

    • @sushilarayamajhi3928
      @sushilarayamajhi3928 Před 4 lety

      yo Ranjana ko family lai kahile valo nahos😭😭😭😭😓😓😓😓

  • @tankagurung1668
    @tankagurung1668 Před 3 lety

    यो रन्जना भन्ने आइमाईलाई सिदाई फाँसी दिनुपर्छ

  • @lobsonkather7678
    @lobsonkather7678 Před 4 lety +45

    रन्जना त जस्तो अाईमाई यो धरतिलाई बोज हो ।रबि रुवालको अासुले र खुनले कहिलै सुख नपावस बुजिस कुकुरनि

  • @shishirlimbu9638
    @shishirlimbu9638 Před 4 lety +3

    बुबा तपाई सधै माहान हुनु हुन्छ चिन्ता अलिनु होस सत्य को सधै जित हुन्छ तर दुख को कुरा हो नेपाल को कानुन दैब ले जानुन

  • @pabitrakarki1090
    @pabitrakarki1090 Před 4 lety +4

    रन्जनालाइ सजाय दिनै पर्छ ।

  • @narayansanjyal621
    @narayansanjyal621 Před 4 lety

    बाको कुरा प्रमार शीत १००% छ न्यायधिस ले यो कुरा किन नसुनी वा रन्जना को पैसा खाय को वा रन्जना को बाउ होला जस्तो छ नत्र रन्जना जस्ता अप्राधिलाइ १००% सजाय पचासलाख रबिरुवाली बाले अवस्य पाउनु पर्ने हो

  • @deepeshthapa4528
    @deepeshthapa4528 Před rokem

    हत्यारालाइ फाँसी दिनु पर्छ

  • @khempurja6331
    @khempurja6331 Před 4 lety +7

    होईन तो पापी अझै जिउदै छ

  • @cwktyayana7596
    @cwktyayana7596 Před 4 lety +2

    बुबाको कुरा सहि हो ।यस्तो पतुर्निलाई जन्म कैद हुनु पर्छ। कानुन ले न्याय दिनै पर्छ।

  • @kanxaexpress6726
    @kanxaexpress6726 Před 4 lety +7

    यो महिलाई लाई बिदेस जान बाट बन्चित गराउनु पर्ने होईन र फौजदारी कानुन लागेको लाई त बिदेस जान पाईदैन भन्थे त यो कस्तो कानु न हो राज्य

  • @maxisku9587
    @maxisku9587 Před 4 lety +2

    चिन्ता नलिनुस बाउ यो भालु रन्जनालाइ कारभाही हुन्छ सत्यको जित हुन्छ

  • @sushangrai9001
    @sushangrai9001 Před 4 lety +6

    Kasto bujne baba hjr...kati faraakilo soch...sammaan xa baba hjr laai❤️❤️❤️

  • @peeyushgurung672
    @peeyushgurung672 Před 4 lety +34

    100% right

  • @purnimadangi7936
    @purnimadangi7936 Před 4 lety +2

    पापीनि रहिछे यो रञ्जना छिछि आफ्नो बुढालाई यस्तो घितिया व्यबहार कसरी गर्न सकेकीहोला पक्कै यसको अरुकोही छ ।

  • @SovitapaudelDahal
    @SovitapaudelDahal Před dnem

    बुबाको कुरा ठिक हो।यस्ता बुहारी भनेका कंलङकारहुन बुबाकोकुरालेआशु आयो।

  • @savitribhandari5650
    @savitribhandari5650 Před 4 lety +18

    हैन हाम्रा छोरा बूहारी भान्जा भान्जी ऐब छिमेकी बाबू नानी हरुपनि गरेकाछन है अस्ट्रेलियामा USA बढनभनि त्र तनि हरूलेत प्रराय जसो आ आफ्नो खर्च इफै काम गरेर पढाइको साथसाथै हल्का खर्च पनि गुजारेका छन् है ।।।रन्जना को पढाइ हो कि बढाई हो र आजसम्म खर्च पठाईरहनूपरेको बस्ने बाँसै धितो राखेर बिचरा छोरो समेत गूमाउनूकोपिरणा अधिक छ हाम्रो नेपाल को कानून पढेर कुर्चिमा वसेका वा वा धिक्कार छ

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Před 8 dny

    बुवाको कुरा सुन्दा रन्जनिले कसैको अप्डेट मा ससुरा बुवा र बुडालाई लुट्ने प्लान अनि अन्तिममा सजिलै छुट्ने सोच्मा अगाडि पढेको देखियो एस्ति रन्जनी कलङ्क जस्ति अपराधि आईमाईको आमा बाबू हुन कसैलाई नपरोस थत .............

  • @deepeshthapa4528
    @deepeshthapa4528 Před rokem

    रन्जनालाइ फाँसी दे सरकार यस्ता धन हेरेर आफ्नो श्रीमान मार्ने मान्छे चाहिदैन यो संसारमा फाँसी दे फाँसी दे हत्यारालाइ

  • @khagendrathapa6592
    @khagendrathapa6592 Před 4 lety +1

    बाबाको कुरामा सहमत हुने आऊनु है❤️❤️❤️❤️❤️❤️

  • @hemadangi3820
    @hemadangi3820 Před 4 lety +1

    याे सहि हाे बुवा यसलाई नछाेड्नुस है जेल हालेरै छाेड्नु हाेस याे खातेनि रन्जना भन्ने केटि अपराधी निलाइ यसकै कारणले तपाईंको छाेराले अात्महत्या गर्नु परेको हाे अात्महत्या हाे या हत्या हाे पत्ताे लगायरै छाेड्नुस।

  • @user-wg8nt8iy5r
    @user-wg8nt8iy5r Před 4 lety +3

    यो रन्झना अपराधी हो कार्वाही हुनुपर्छ

  • @androidsystem5596
    @androidsystem5596 Před 4 lety +6

    बाबा पछि न्याय पाइएन भने सर्कारी वोकिल र न्यायधिस लाई नै मुद्दा हाल्नु पर्छ

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 Před 4 lety

    यस्तो केटी को कारण अरु गरि खाने लाई पनि असर पर्छ ।यस्तो केटी लाई देस निकाला गर्नु पर्छ कानुन त अन्धो छ जन्ता ले नै चाहनु पर्छ।।।

  • @ritugiri8634
    @ritugiri8634 Před 4 lety +2

    सहि हो बुबा सहि भन्नू भयो 😭😭😭😭😭

  • @user-py2bt9ly8e
    @user-py2bt9ly8e Před 4 lety +143

    याे रनजना जुट काे सन्तान फासी दिनु परछ साला खातेकाे सनतान रहेछ बाबा यसलाई नछाेड्नु बाबा😭😭

    • @mohanb.7442
      @mohanb.7442 Před 4 lety +3

      Naanu mero ta baba ko kura sunera aankha baat aansu aayo yasti naari lai pani aajhai yo baba le ijet sang boleka xan kati sahan silta ho aafno xoro mari sakda pani tyo Buhari lai ijet sang sabd gari boleka xan kati sanskar xa baba ko man kati dukh xa yo Ranjana ko aama ra Ranjana lai janam kaid hunu parxa.

    • @ganeshale9537
      @ganeshale9537 Před 4 lety +1

      😍😍😍🎸

    • @eebrother5359
      @eebrother5359 Před 4 lety

      Saw kura ho baba

    • @aachalstha7298
      @aachalstha7298 Před 4 lety

      100% right

  • @user-rl3ei7cs4d
    @user-rl3ei7cs4d Před 4 lety +1

    😭😭😭😭😢😢😢नछोड्नु है कारबाही हुनैपर्छ

  • @bijaysunar9213
    @bijaysunar9213 Před 4 lety +2

    रनजना को पक्षमा लडने वकिल लाई पनि मिडिया मा ल्याउनु पर्छ जस्तो लागछ घुस खाएर न्याय गर्ने धेरै छन यहाँ

  • @user-wl8vd9uo8h
    @user-wl8vd9uo8h Před 2 dny

    ऊसको केटाहोला तेही भयरछोरालाई मन नपराजसतोछ

  • @rashmitamu8674
    @rashmitamu8674 Před 4 lety +3

    Go forward baba,god bless you always ,Don’t leave her..

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u Před 4 lety

    स्वार्थी र निर्दयीको उदाहरण रन्जनालाई फाँसीको सजाय हुनुपर्छ तर नेपालको कानुनमा त्यो छैन तर आजिवन काराबास हुनुपर्छ ।।

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Před 4 lety +34

    अस्ट्रेलियामा कुन चही नाठोलाई बेसरी ठोकाउदै थियो होइन भने डाक्टर चेक गरौ तेस्को योनि थाहा हुन्छ।

  • @radhakrishna-wi4yh
    @radhakrishna-wi4yh Před 4 lety +2

    रन्जना लाई नि साथ राखेर इन्टरभ्यु लियको भय धेरै राम्रो हुन्थो

  • @mahimapoon3588
    @mahimapoon3588 Před 4 lety +12

    जति पिडा सुनाए पनि नेपाल को कानुन पैसा मा बिक्छ पीडित को कुरा कसले सुन्ने?

  • @sitaramrai433
    @sitaramrai433 Před 4 lety +7

    A genius, great, honest and strong dad. Be strong and patient, She will face consequence for her cruelty, fake, lies and dramas one day anyway.

  • @rudraneupane814
    @rudraneupane814 Před 14 dny

    कुरा बुझ्नु आवश्यक छ बदमास बुहारि हो

  • @tulasiacharya3444
    @tulasiacharya3444 Před 4 lety +5

    न्याय पौसामा बिक्छ नेपाल र नेपाली भन्न लाज मर्दो छ

  • @dipakpraja674
    @dipakpraja674 Před 4 lety +2

    पापी रन्जना रवि को अन्तमा ले तिम्रो जिडगि भर असान्ती हुनेछ

  • @MayaMaya-bp8zk
    @MayaMaya-bp8zk Před 4 lety +9

    पापिनिलाइ।फाँसी।दउ।सरकार।अरकाकाे।छाेरामारनेलाइ

  • @milankarkiofficial9862

    मेरो बिचारमा हाम्रो नेपाली समाजमा आफ्नै छोरो सहि अर्का कि छोरी गलत भन्ने प्रवृत्ति छ।यो मेरो ब्यतिगत बिचार हो सहि मान्छे जस्तो सुकै कठिन परिस्थिति लाई पनि सामना गर्ने हुन्छ र गलत गर्ने मान्छे ले हो आफ्नो ज्यान आफै फाल्ने यानिकी आत्माहत्या गर्ने ।तसर्थ ती आत्माहत्या गर्ने रबिको पनि केही ठुलै कम्जोरि छ तेहि भयर आत्माहत्या गरे । यो कुरा बुझ्न् जरुरी छ कसैलाई आरोप लगाउनु अघि ।बिरायको मान्छे हो डराउने र मर्ने ।बुज्नुस सबैले।

    • @gitagiri2309
      @gitagiri2309 Před 4 lety

      Sai ho sabanda kharab hunu Dubai ko Galti ho

  • @jagirmanrai6413
    @jagirmanrai6413 Před 4 lety +2

    रन्जनाले सबैलाई ढाटे तर जीवन भर आफ्नो मन लाई ढाटेर देखावस ।तिमी पापिनी हौ भोलि यी सबको पाप तिमिले भोग्नै पर्छ याद रहे।

  • @purushottamaryal9230
    @purushottamaryal9230 Před 4 lety +5

    रन्जना भन्ने हत्यारालाई फासि दिय हुन्छ

  • @amritkumar8015
    @amritkumar8015 Před 2 lety

    रनजान जसता पापिनी जसता अाईमाई ले गरदा धेरै छाेरा मानछे मरछन उसकाे पाेई हरुनै छ मरेपछि बिदुवा हुनछु भनेरा मुदा लागछ भनेरा भागना लाकि हाेला यासतलाई ता जेलमा सडाउना परछा छाेराकाे निया खाेजनु परछा बुबा

  • @santoshrajbhandary8715
    @santoshrajbhandary8715 Před 4 lety +1

    होइन यो युटुबर को कुनै मापदण्ड छैन, न्यायपालिका भन्दा यिनिहरु ठुलो

  • @homale1049
    @homale1049 Před 4 lety +6

    पोइजन पनि खाको हो कि खुवाएको हो त्यो पनि अनुसन्धान गर्नु आवश्यक देखिन्छ

  • @kalibahadur4689
    @kalibahadur4689 Před 4 lety +1

    याे रन्जनालाई कारबाहि हुनैपर्छ यस्ले 100% मिडियामा गलत कुरा गरेकि छ किनकि उस्काे ब्यबहारबाट थाहा हुन्छ

  • @rupagrurug1698
    @rupagrurug1698 Před 3 lety +1

    Hoo hoo baba hjrle sahi vnu vyo.

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz Před 4 lety +1

    बाबा एस्ता लाचर नि आइमाइलाइ अबस्से पनि हजुरको छोराको आत्मा ले सताउने नै छ एस्लाइ जीवन भरी एस्ले कहिले खुसी मिल्दैन एस्लाइ तेसैले यो छुटे पनि एस्लाइ पल पल सताउने छ एस्ले मर्ने बेला मा पनि एस्को सास रोकिन्दै तड्पी तड्पी मर्ने छ एस्ता बेसिया नकचर्नी रन्जना ले अबस्से एक्दिन रबिको आत्माले सताउने छ बाबा तर एस्लाइ किन छोडियो त्यो जेल बाट हुनत हाम्रो सरकार सबै पैसामा बिक्ने गर्छ तेसैले बिकाएर नै छाड्यो रन्जना ले एस्लाइ सेतो कपडा लगाइ दिएर सारा सामाज को अगाडि बित्दुइको भेस्मा ठड्याउनु पर्छ एस्को टौउकोमा रबिको हात्ले सुदुर पहिरेको त्यो सबै समाज्को अगाडि सिदुर पुछी दिनु पर्छ एस्लाइ कसैले पनि बुहारिको रुपमा नदेखोस सारा समाज्ले एस्तालाइ बिहे गरे र फेरि पनि योहि बेबार गर्न सक्छ तेसैले एस्लाइ छोड्न हुन्न

  • @sujansharma701
    @sujansharma701 Před 4 lety +9

    U r great buwa god bless you

    • @torkloay9373
      @torkloay9373 Před 4 lety

      Baba hajur ko man katti safa chhoroko pda akatira tyo kukurrni lai chhoddnu hunna

  • @ashmitasinjali6868
    @ashmitasinjali6868 Před 4 lety

    रन्जना मैनालिलाइ चाहिँ कडा सजया हुनै पर्छ सरकार

  • @bindubujel4577
    @bindubujel4577 Před 4 lety +6

    त्यस्लाइ किन सम्मान गरेर किन बोल्नु हुन्छ बुवा

  • @premrolpali6021
    @premrolpali6021 Před 4 lety +5

    बुवाको कुरा सुनेर भाबुक बनायो😭😭😭

  • @RajumjkRajumjk
    @RajumjkRajumjk Před 4 lety +26

    रन्जना कुनै यागल बाट पनि निर्दोष छैन त्यो कुकुर नि लाई जेल हुनैपर्छ

  • @trishnashahi9539
    @trishnashahi9539 Před 4 lety +2

    What a great,respectable & honorable dad.

  • @newnew-dh2gr
    @newnew-dh2gr Před 3 lety

    Tk ho hjurko kura बुवा

  • @manthapa1323
    @manthapa1323 Před 4 lety +9

    बहिनिले त बुढालाई मर्न बाध्य बनायो दिदी सङ कुनचाहिँ हनुमान फस्यो बिचरा।

  • @shambhukhadka2170
    @shambhukhadka2170 Před 4 lety +1

    यो बुबाको कुरा सहि हो ।

  • @shantrajxettri2527
    @shantrajxettri2527 Před 4 lety +1

    रन्जना लाई कानुन को कथ्खरा मा लाउनैइ पर्छ

  • @dhanbahadurkhanal6694
    @dhanbahadurkhanal6694 Před 4 lety +3

    याे भालुलाई अाजिवन जेल हाेस सरकार।

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j Před 4 lety +34

    खराब त रन्जना नै हो ।।

  • @mirapaudel1927
    @mirapaudel1927 Před 4 lety +1

    गतिछादा नकचरी जीवन भरिजेल्माइ सडऔनु पर्छ

  • @bhawanashrestha9127
    @bhawanashrestha9127 Před 4 lety +4

    येति राम्रो फेमली पाको रहिछ तेस्लाइ के चाहियेको त? छोरी मान्छे हरु येउता राम्रो घर ससु ससुरा श्रीमान पाउन को लागि कति तद्पिन्छन तर यो मायाले मातियेर हत्यारा हुन पुग्यो