बालेनको नयाँ कदम,बञ्चरे पुगेको फोहोरमा केमिकल छर्किन सुरु,खोलाको पानी टेस्ट,स्थानीय होलान् खुसी ?
Vložit
- čas přidán 6. 06. 2022
- #Balen #BalenShah #kathmandumetropolitancity #BanchareDada
Presenter - Krishna Kattel
Guest - Shreeram Dhungana
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
१ महीना समय माग्नु भएको छ बालेन सरले काम त गर्न दिनुपर्छ। काम गरेन भने बिरोद गर अरूले पनि साथ र सहयोग गर्छ।
Yasto kam roknelai danda launu parxa natra ta kaile pani nepal banna sakdaina 🙏jye Nepal
Sabai khutta tannne matra xa yr nepalma😭😭
yesto bebaharle garda nai hamro gau thau bikasit navako hola😢
Jantako swasthyma asar prne kura Kam grnu k ramro ho yo t jabarjasti vo
k ko danda 😡ho Kathmandu ko manxe lai chai hunuparxa phohor uniharu pyalxan ani dukh vane dading rw nuwakot kaa janataa lai
Honiii
सत्तामा भएका चोरहरूले चोर्नु ठग्नु र भ्रष्टाचार गरेर घिच्नु बाहेक् केही गर्दैनन्। बल्ल एकजना गर्छु भन्ने आएर गर्न खोज्दा पनि विरोध गरिरहने यो कस्तो देश र जनाता होला ?!!!
yo rajniti birodh ho . kakhe balak haru jastai chaiyo ki chaiyo bhandai chha. chocolate ho ra khurukka kinera dina lai? kura bujhera na nabhujeko yini haru ho ki yo rajniti party ko dwase shyal haru hun
Tehita pahila ko lai kehi vanna sakena ani ahile auta aaba chai kehi garnu parxa hi des ko lagi vanera aagadi saryo tesaiko gi khutta tanne kam hudai xa yestai ho hamro des kaile paragati nahune vayo
अरु हुँदा केही गर्दैनथ्यो ,जनता चुप थियो
अहिले बलेनले केही गर्न खोज्दा रोक्छन
थुइक हामी नेपालि 😭😭😭
Janta veda vanthe ho raixa,,grxu bhnda ni xain nagardaa ni think thyo,k ho kho
ktm Sahar chai safa hunu pareyo aani banchare dada chai fohor hunu pareyo
@@bikramsastrry8474 Hajurle vannu vako 🤘🤘🤘🤘shahi ho ..Hami Nepali afaima sachet hunu paryo
फोहोरको थुप्रोबाट अनन्त लाभलिन खोजेको देखियो ।
दाइलाई सक्दिन भाउजुलाई सक्छु भन्ने उखानलाइ उद्घृत गर्छ यो गतिबिधिले। पहिलेको मेयरहरुसंग केही बिरोध गर्न आंट नगर्ने तर अहिले बलेन भाइलाई कार्य गर्न असहज बनाउने?
सहि कुरो।।।
Kukurlai gheu pajdina vaniko yahe ho hjr
Paila pani birodh hunthyo. Fohor garne timi arkako gau cheu ma lagera thuparne. Kathmandu ma nai rakhda hunxa ne todikhel tira. Ko le birodh garxa teta
@@mosestamang6729 thau xaina ni ta hajur bujnu na manage garxu vaneko xa ta balen le herau na
@@shikhagandrama6969 ¹¹www 9x
फोहरको राजनिति नगर सबै मिलेर समस्या समाधानतिर लाग्नुहोस्।
Aba kunai bahana pani ta chaiyo ni, 😂😂 jasto taso gara last ma tehi ho 😁😁
हरेक ठाउँमा एउटा न एउटा भिलेन हुँदो रहेछ यार । बालेन You are Hero
एकदम सकारात्मक बिचार व्यक्त भएको छ।
पुरानो सम्झौता मा नजाऊ नेता ज्यू।अहिलेको समसामायीक कुरा हेरौं।
दुनिया नेताले गर्न नसकेको काम वर्षौं वर्ष देखि थाती रहेको काम बालेन शाहलाई क्षणभरमा पूरा गर भन्ने यस्ता देशद्रोही मानिसहरुले गर्दा नै हाम्रो देशको प्रगति हुन नसकेको हो ।
Timro Ghar wa gauma falna deuna ktm ko fohor hunna ra
कुरा त सत्यता हाे कि कसाे,,,,याे भन्दा पहिलाका गद्दार षड्यन्त्र कारि हरु लाई कानुनी कट्धारामा ल्याउनुपर्छ ,
बालेन सर तपाई आफै पडेको लेखेको हुनुन्छ
जनता लाई भलो हुने काम गरिदिनु होला
मेरो सपोट बन्चरे डाडाको जनता लाई मेरो घर काठमाडौं भयपनी जायज माग पुरा गर्नु पर्छ नेपाल सरकार ले उहाँ हरुको माग सहि छ ?
हाम्रो देशका जनताहरुनै भेडाजस्ता छन् कुरा बुझ्नै सक्दैनन् कहाँबाट देशमा बिकासहुनु
Jantaa pani ho ra bich maa bechaule xerekaa xn
Right 💯
Vadaharu
Sia ho yr
Sahi kura ho jantaharu poni kasta?. neta ka karya karta ra jhole ka kura ma lagera deshra afno future life bigarne kamma matra agi badne kasto hau?
बालेन हिरो हो काम गर्न देउ नगरे म पनि बिरोध मा सहभागी हुन्छु र गर्छु हिजोका चोर मेयरहरुको तुलना बालेन सङ्ग नगर्नुहोस् अनुरोध फलदिने विरुवा नलगाई फलको आस गर्न सकिन्न लगायपछी मात्र फल को आस गर्न सकिन्छ हेक्का रहोस
जनप्रतिनिधिले सहमत गरेको निर्णय नमान्ने जनताहरु कस्ता। निकै मोटो रकम हात परेको बुझिन्छ बालेन शाहको कार्य असफल पार्नको लागि राजनीतिक पार्टीको माथिल्लो तहबाट।
देशमा यसरी अवरोध गरने नेताहरूलाई पहिला कानुनी कारबाहि गरनु परछ।
यति दिन देखि हजुर कहाँ हुनु हन्थ्यो हजुर यस्तै मान्छे ले नै देशको विकास गर्न दिँदैन पछि गएर त्यही मान्छे नै भन्छ हाम्रो देश को राम्रो हुन्छ हजुर
1 choti arko side ko dimag ke ne sochoam, ktm matra Nepal ho e na!
yeha ko janta bhandai chha ..jagga ko muabja chaiyo... or rajniti birodh ho. lakhau janta re ., tyo thau ma lakhau janta hola ra ? .. bhasan sunau na ho. its totally 100% political steps whatever he is telling
@@razivamtya ktm नेपाल होइन तर नेपालको प्राय सबै ठाउँमा यस्तै मान्छे हो देशको विकास को बारेमा सोच्ने कम ज्यादा आफ्नो बारेमा सोच्ने व्यक्ति सँग भेट हुन्छ हजुर त्यसैले यो कुरा मैले भने
Timro Ghar ko aagadi faldeu ktm ko fohor timita desh vhakti rahexa
एक हिसाब ले म यो मान्छेको कुरा संग सहमति छु।
जनतानै भेडा हो के एक महिना समय माग्नु भाको छ अनि जनतालेनै केहि गर्ला भनेर मतदान गरेर जिताउने अहिले एक महिना बित्न पाछैन यसरि प्रेसरत दिनु भएननि केहि गर्न सहज बाताबरण मिलाइनु पर्छ।बालेन सर आरामले काम गर्नुस सुरताल मिल्यो भने आत्तिएर काम गर्नु पर्दैन।love you balen sir❤️❤️❤️❤️❤️
Wowow👌👌फाेहार् सुरक्षित् सग फाल्नु पर्याे कसैलाई असर् नपराेस् पाटिकाे नाता बट दुश्मन् नहाेस् हामी नेपाली एक् हाेउ✊दुस्मन् हरु बट नि जित् हाेस्✊✊✊ सत्तेकाे जित् हुन्छ जाहा पनि जईले पनि जय नेपाल्🇳🇵🙏🙏🙏जय बालेन् साहा✊✊
काम गर्न देउ पहिला केही सुभ लक्षण देखिएकाे छ ।
बालेन जि तपाईं ले सरका फालन परे अनि देश मा सान ती अाउछ
नेपाल को जनता नै अबुजि छ हजुर
दुई दिन मा परिबर्तन सोचेर हुन्छ खाते चोर नेता हो पहिला को कुरा छोडेर अब काम गर्न देउ😫😫
Pahila chahi k herera basnu bhayeko thiyo,Balen ta bharkher kaam garchu bhanera aaunu bhayeko cha, awaser dinus.kaam garna bhane po birodh garne ho.
@@mamtachand6622 honi🙂
Pahilai garnu ni ahile balen g aaune bitikai yo natak kasto abujha janta xya
Yo sab neta ko jhole haru hola ni yeti garena vane neta vanauda ko chol haru kata jane?
अवश्य केही सडयन्त्र रचेको हुनुपर्छ झोले कार्यकर्ता हरुले।
काम गना अायकाे मानिसलाई काम गना दिनु पछ
काम गर्न आएको मानीसलाई काम गर्न दिनु पर्छ🤣भन्नुन
बालेन सर को काम सराहनीय छ, keep it up...यी सबै अबरोध गर्ने हरु पार्टी को झोले हरु हुन, म अबरोध गर्ने ब्यक्ती हरुलाइ के अनुरोध गर्छु भने अब तपाइहरुको नेता हरु को झोला बोक्न छोडनुहोस, काम गर्न दिनुहोस.. होइन भने तपाइहरु को पनि मुल्यांकन हामी गर्छौ
सहमति गर्दा विदेश गाथ्यो बुढा,,काम सफल पार्न आन्दोलन ले स्वागत गर्ने कस्तो परिपाटी😫😫नेपाली का सोच धन्न प्रभु 🙏
। बालेन सर लाई काम गर्न दिनुहोस।
uncle congress को मान्छे रैछन बालेन ले अब केइ गर्छहै खुर्सानी लाग्यो एस्लाइ कसरी पछि पार्ने भनेर खुट्टा तान्ने काम हुदैछ jay nepal🙏 jay hos balen dai👏❤️ keep it always💪🤗
काम गर्न नदिने,अबरोध खडा गर्ने हरु विकास बिरोधि हुन ,जो अर्कै बाट परिचालन भएको हुनुपर्छ ! काम गर्ने लाइ काम गर्न र सहयोग गर्नु पर्दछ ,!
Ta muge ko ghar aagde lagyara falna tw for a muge fhora ktm sahara lay garnya aani fhora chai aaru lay bogana parnya
@@panda3527 yehi buddhi le ta aagadi badhxa... fohor sabai ghar le aafnai ghar aagadi rakhera safa hunxa ki purai desh ma gandagi hunxa... dumping site chahinxa... but proper management chahinxa.. tyo kura lacking xa but ma garxu vanne manxe lai kaam garna na diyera hunxa sir??? kaam ko lagi bato khole po kaam pani chado hunxa.. yo nepal ko system nai ho.. faida vayo vane matrai kaam huna dine... natra birod garne.. #support_balen #support_development #support_for_clean_nepal
सबै कुरालाई ध्यानमा राखेर के गर्दा उचित हुन्छ , कसैले पनि कसैलाई अफ्ट्यारो मा नपरी मिलेर देश को विकास गरम जय नेपाल।।।।।
जनता नै भेडा भन्दा नि दिमाग नभाको जनावर छ के गर्ने जस्ले चोर्न आउँछ तेस्लाई सपोर्ट गर्छ काम गर्ने लाई अबरोध यस्ता पाजी छ् जनता थुक्क
तेहि फोहोर मा मिलाउ न दोजर पनि छ त
@@siwanisiwanithapa1981 म चालक भए त मिलाइ दिन्थे टेडा मान्छे लाई त
्
भाग बस्न पाईएन भने भै गयो नि येत्राको फासिबादी हो कुरै सुन्दा सबैलाई फोहोर मा राजनीति गरेर मोहोर कमाउन खोजेको जस्तो छ !
सबैले सहयोग गरौ गर्छु भन्ने लाई गर्न दिनुपर्छ
यी फटाहाहरुलाई समस्या समाधान होलाकी भन्ने चिन्ता छ
अहिले सम्मको मेयर सुतेर खाको रछ हेर बन्चरे डाडाको बाटो पुरै कची छ पिच गर्न सकेको छैन स्थानिय हरु लाई साचिकै पीडा छ सहरी बिकास मन्त्री ले चासो दिनु पर्ने देखिन्छ
Banchare dada baneko kun thauma parxa hjr ,?
भासण चै कडा गर्नु हुदोरहेछ हुन नसकेको नेताजीले आमजनताले पनि बुजनु पर्छु अर्को 5बर्ष पछि को प्रतीनीधीको तयारी गर्दै हुनुहुन्छ उहाँले यो फोहोरसङ खेलेर
त्यत्तीको फोहरको काममा प्रगती भैरहेको देखेरपनि चुपलागेनन् खुसी भएनन बुझ्नेकोसिस गरेनन बालेनलाई बिस्वास गरेनन भने यिनीहरु ती स्थानियबासी भनियका फोहरमैबस्न लाएक बङगुर सुँगुर नैहुन । पशुचुटाई गरेर मानव सभ्यता सिकाऊनु पर्छ ।
यो फोहोर मा बसेम्ने जनताहरु नै उस्ता हुन।
जनता आफै भेडा भएर दुख पाएका छौ न आफू गर्न सक्छ न अरुलाई गर्न दिन्छ।
सारै मन्को कुरा गर्नु भयो हजुर ले मिस
Totally agreed
फोहोर बिसर्जन गर्ने काममा अवरोध पुर्याउनु हुदैन ! सत्र बर्ष देखि अहिलेसम्म आउंदै गर्दा महानगरले कुनैपनि बचन पुरा नगरेको यथार्थ हो ! तत्काल हुने कार्यहरू शुरूआत गर्दै अगाडी बढेदै जानुपर्ने अवस्था आएको हो !यसमा सबै मिलेर जानुपर्नेमा सबैले ध्यान पुर्याउनु जरुरी छ !
एस्ता जन प्रतिनिधि लाई पनि कारवाई हुनु पर्छ
Hajurlai dhanyabad Balen sir ,hamro sugam marga tira pani dherai phohar chha sir please...
Balen shah jinda baad
बालेन दाइले येस्तै राम्रो गर्नु हुन्छ। भनेर नै जित्नु भाको।
म सीसडोल र वन्चरे डाडॉका जनता प्रति पूर्ण समर्थन गर्दछु तर यो बोल्ने बूढोको आवाज र सब्द पुरै राजनीति गतिविधि संग मेल खाको छ है , पक्कै कुनैन कुनै राजनीति गतिविधिको कारण यसरी अवरोध गरेको प्रष्ट छ
Well done balen shah we are sopporting you👍 ..
Balan sahaiko jai hos
All are supporting to Balen dai and telling he need to time for manage about dust management i feel so happy seeing this. Don't worry Balen dai All Nepali are with you this time
केही गर्छु भनेर आको बालेन शाहा लाई मिलेर साथ दिय झन राम्रो 🇳🇵🇳🇵🇳🇵
बालेन मेयर जुयुले गर्नु भयो उहाँ लाई अघाडि बढ्नुपर्छ
Well done Balen bhai 👏👍👏May God bless you all the best
पहिले काम गर्न त देउ अनि भने जस्तो भएन भने बिरोध गर
क्य राम्रो कुरा गर्नु भयो बुबाले
काम गर्नेलाई साथ र सहयोग गर्ने हो येसरी हतोत्साहित गर्न मिल्दैन येस्तै भयेर हो गर्छु भनेर आउने बालेन सर जस्ताले हात घुनु पर्ने दिन आउँछ
Jay balen 🙏🇳🇵💪💪💪💪👑👑
Instead of sting idle in his chair in municipality office he is trying to work in the field. We must support him and give him time to work and deliver his promises.
👏👏👏
Yes,obviously you are right.
यी मानिसको कुरा सहि जस्तो छ। सरोकारवाला नराखी कसरी सहमती भयो ? जनताका गुनासा नसुन्ने ?
फोहरमा कसैले राजनिति गर्नु भनेको ठूलो पाप हुनेछ । साथै बालेन्द्र जीको मात्र नाम अाउछ भनेर भन्नु गलत हो । अहिले त सुरूवात गर्दैछन कोही किन बालेन्द्र जी संग डराउनु पर्यो मात्र साथ र सहयोग गरेर अगाडी बढ् समयमा नचाहिदो बढी कुरा गर्नु को कुनै अर्थ हुन्दैन । चेतना भय्.......
यत्राे वर्ष सम्म त केहि भयन अबो के ही हून्छ बिस्तारै हुन्छं 2दिनमा हुने के कापीमा बनाएको चित्र हो र गर्ने मान्छे लाई गर्न दिनु पर्छ यस्तै ले गरदा हो विकास नभाको नगर्ने ले गरेन बलेन ले केहि गर्छु भन्दा गर्न दिन्न बाटो विगारेर के मिल्यो समस्या त त्यहाँको मान्छे लाई पनि हुन्छं नि बाटो खराव हुँदा कुनचाहिँ काे दिमाख हो याे सेरे को जस्तो यो आइडिया निकाल्ने पनि देश बेचुवा हो
सबै को भलो को लागि काम गरि राख्नु भको छ।काम गर्न दिनु न हो जनता हो।।
सहि हो नेता जि देश बन्ना दिना हुन्ना येस्तो पचकी छन अनि कहाँ हुन्छ
यो बुढा को कुरा सुनेर लाग्छ कि इनिहरुके फोहोर फाल्नेबेला ठुलै रकम पाउँला भन्ने आशा पायेको होला तर अहिले सम्म झुठा आश्वासन मात्र पायो,इनिहरुलाई पैसा र भाग हिस्सा दियोभने सबै कुरा मिल्छ!
यस्तै साथीहरूले गर्दा यो हाम्रो देश बिक्रेको छ। यो साथी पनि एक किसिमको चोर नै रहेछ भन्ने कुरा थाहा पाईयो लु हेर त यो मित्रको कुरा यसले खानु नपाए जस्तो छ। धन्यवाद ।
देख्दा त शिक्षित जस्तो देखिनुहुन्छ त
तर सोच शिक्षित रहेनछ 🙏🙏🙏
यो पनि त बुढो भैसकेको छ नि।
Yo manxe moubadi ko khurapati neta ho yesle samasya suljaunuko sato baljaune kam garxa yeslai koxidinu nai ramro hunxa.
Chor rai
@@sushilak.c4212 um k 😂😂
Yo budo bhukna ta ramro bhukdo rahexa muji
स्थानिय हरुलाई तेहि फोर प्यारो भाको छ होला
हो हो बिरोध गर्न पर्छ नानी त नेता हरु फुल फुल हुछन कसैले आफ्नो घर बाहिर फोहोर फाल्न दिन्छ होतेस्तै आफ्नो गाउँ पनि नेता जाबो कति आउछन कति जान्छन जो आएनि कोसेईले राम्रो काम गरेछैनन
जनप्रतिनिधि संग सहमति गरेर फोहोर व्यवस्थापन कार्य सुरु भयो, अनि सबै संग सहमति गर्नु पर्यो त?
अबरोध गरेर सम्स्या को समाधान हुदैन काम गर्न दिनुपर्छ काम गरेपछि दिगो रुपले समस्या हटन सक्छ
यतिका बर्ष कसको केरा हेरेर बसेको जब केही गर्छु भनेर निस्कियो अनि बिरोध यी बिरोधिहरू सब पार्टिका झोलेहरू हुन अब बालेनले गर्ने भयो भनेर बिरोधमा उठेका हुन अरू केही हैन यी सब एमाले,काग्रेस,माओबादी भनाउदा पार्टीका झोलेहरू हुन
मेयर बालेन साह ज्यु हजुर अब मेयर पदबाट राजीनामा दिएर फेरि महिनाको ३ लाखको जागिर इन्जिनियरमै पदस्थापन भएर काम गर्नुस येसैमा कल्याण देखे मैले ,
हो यस्तो बेक्ती लाई जेलमा हाल्नु पर्छ ई भ्रष्ट नेताको झोले कार्यकर्ता हो
Yo jhole ho Saathi yasako phone number Ra adders yasaka pariwaraka sadasya Haru Kaha Kaha basxan ...data khojera upload garnu paryo hami sabaile....yasalai taha launu parxa ....
यो सब आबरुध मुकुन्द रिजाल लाई सोद्नुस बालेन लाई साथ सपोत गर्नुस महोदय
Hay Kathmandu basi dajyi bhaiharu ho Balen shahlai Ramro sanga chinera Kam garna diun
बोल्न जान्ने मान्छे ले काम गर्ने भनेको होइन है साथि हो
lets support balen and let him do the job
धेरै राम्रो कामको थालनी भएको छ राम्रो काम गर्नेलाई साथ दिने हो बीरोध गर्ने होइन ।
तामाङ बस्ती रहेछ । तामाङलाई फोहोर होसकी गनाअोस सरकारलाई वालमतलव ।आदिवासीजनजाति हरु लाई फोहोरमानै राख्ने हो।
त्यँहाको सबैलाई नेताहरू लाई तेहि फोहोर मुनि पुरिदिनु पर्छ
एसरि फोहोर फाल्न बन्द गरिन पर्छ अब। महानगर को फ़ोहोर महानगर भित्रनै ब्यबस्थापन गरिनु पर्छ।
पहिला काम गनु त दिनु न हो मुखता नदेखानु न बालेन को जय होस
यि मानिस जनता भाडने रहेछन, समस्याकाे निकास अाउने कुरा पाे गर्नु पर्याे नि,
यो सब बिरोधीहरु नेपाली काङ्ग्रेसहरु हुन। सधै फोहोरमा बसेर फोहोरी खेल खेल्न पल्केकाहरु
पहिले काम गर्न देउन तब अनि काम गरेकाे चित्त बुझेन भनेअनि बिराेध गर्नु ।
Nepal king Balan shaha best of luck 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Balen daju lai police full saport hunu parx
ती नेताले किने तेस ठाउँको जनता लाई राम्रो मान्छे कहाँ चिनछ र बालेन दाइ तपाईं राम्रो मान्छे हो काम गर्नु
Balen dai is doing Great job
koi maika lal li yo Kam garna sakeko thena Balen dai le gardai cha
so support garum balen dai lai is will be the iconic person in future for ktm Nepal
I really appreciate this man Balen sir ..he will really provide good changes...lots of love from India ( Kolkata)..😅 anyone noticed that cute black dog?????
Haha
ल धेरै अगाडिको कुरा पनि नगरौँ, अघिल्ला ५ वर्ष एमालेको मेयर काँग्रेस को उपमेयर थिए कामनपा मा कतिचोटी उनिहरु नुवाकोट पुगे अनि कति चोटि सम्झौता गरे? बालेन शाह स्वतन्त्र बिजेता भन्दैमा काम गर्न नदिईकन विरोधमा उत्रिनु कति सम्मको न्यायोचित हो?
अब काम गर्नलाई रोकि राख्ने चोर खाते जनता र प्रतिनिधि हरुलाई फोहोर संगै त्यही पुर्दिय हुन्छ!😡😡😡😡
जे भएपनि एक ठाउँले फोहोर गर्ने र अर्को ठाउँ दुर्गन्धित गर्नु त भएन नी
Sahi vnnu vayo
💯 percent sahi kura ho
सहि विचार
यस्को घरमा एक गाडी फ़ोहोर खनाइदिनु पर्यो
तेरो घर मा चाइ गोरु
🤣😂
😂😂😂😂
Try to respect other feeling
नेता र मिडिया धेरैभएकाेले देश बिग्रेकाे हाे ।पहिला डम्पिन साईड नै बनाउन नदिएकाे भए भैहाल्थ्याे ढुङ्गा बुडा त्यतिनै बेला गर्नु पर्थ्याे ।बनािसके पछि बिराेध गर्नु गलत ।
यी सप्पैलाई त्यै डम्पिङ साइटमा हालेर पुर्नु पर्ने।
Good 👍 kura garnu vayo hajurle dilai vayeni ...
Good thanks Mayor jyu....
Scientifically disposed garne vanirachan ta, sabai lai personally faida chaiyacha ani kasari huncha