Maili माईली - Kouda - Mousam Gurung & Purnakala BC • New Nepali Kouda Song 2081 | 2024

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Mousam Gurung Presents:- New Nepali Song 2024
    #Mousamgurung
    #Purnakalabc
    #Mailikoudasong
    #Newkoudasong2079
    #nepalisong
    #newsong
    ------------------------------------------
    केटा:हाहा हौ माईली तिमि नै हो दिलको ढुकढुकी
    आउन यता संगै बसम नहेर न लुकी
    केटि:हाहा हौ माईला मुटु भित्र बस्न ठाम दिन्छु
    तिमीले मलाई थर देउ माईला
    केटा: हाहा हौ माईली यो जिबन मा तिमि आएत्
    हास्न सिक्थे बाच्न सिक्थे तिम्रो साथ पाए त्
    केटि:हाहा हौ माईला तिमि बिना मेरो के कुरा
    तिमीलाई पाए यो जिबन मा सबै हुञ्छ पुरा
    केटा:हाहा हौ माईली सागर जस्तो संगो मनैमा
    तिमीलाई बास राख्न पाए खुसि हुन्थे झनै म
    केटि:हाहा हौ माईला तिम्लाई पाए संसार भुल्छु म
    भिरमा मात्रै हैन कस्सम सिरमा पनि फुल्छु म
    माईली नौ डाँडा डाँडा काटौला
    संग संगै जोबन साटौला......
    🎶 Audio Credits 🎶
    ♪ Song:-माईली / Maili Kouda song
    ♪ Vocal:- Mousam Gurung & Purnakala B.c
    ♪ Support Vocal:-Kushal Bishwokarma/Sagar Bajurali/Rupi Singjali Magar/Prema Rana Magar
    ♪ Lyrics:- Rath Pun
    ♪ Music:- Mousam Gurung
    ♪ Madal:-Khadga Budha
    ♪ Khaijadi:-Durga Gurung & Manang Gurung
    ♪ Basuri:-Gopal Nepali
    ♪ Music Arranger:- Diwan Kinar
    ♪ Recording Studio:- Malashree
    ♪ Mixing:- Khadak Bajurali
    ♪ Recordist:- Rajendra Bajurali/Sagar Bajurali/Gobinda Parajuli
    ♪ Audio/video:-
    Shital Shijan Digital Pvt.Ltd.
    Phone +9779851041954
    ---------------------------------------------
    🎬️ Video Credits 🎬️
    🎬 Director:- Dip Gurung
    🎬 Artists:- Anand Gurung/Aswin Magar/Laxmi Gurung/Anju Gurung
    🎬 Cinematographer:- Rajesh Ghimire
    🎬 Edit:- Padam Subedi
    🎬 Poster:-Santosh Chauhan
    🎬 Coloring:-Milan Bishwokarma
    🎬 MUA:- Sharmila Gurung
    🎬 Technical Support:-Rajendra Aryal
    🎬 Post Production:- Shital Shijan Digital Pvt.Ltd
    © Shital Shijan Digital, 2022
    ----------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3Bg4Imo
    iTunes:- apple.co/3J6feOY
    Amazon:- amzn.to/3z8EaAU
    Apple Music:- apple.co/3Oy2DVS
    Tidal:- bit.ly/3PCkU66
    Amazon Music:- amzn.to/3OB7CVU
    Sound Cloud:- bit.ly/3PONaC0
    CZcams Music:- bit.ly/3RZqqRF
    Deezer:- bit.ly/3S30vZh
    Audiomack:- bit.ly/3cEulDn
    Qobuz:- bit.ly/3RYaTBw
    Napster:- bit.ly/3PB5L4I
    Social Links:-
    CZcams:- tinyurl.com/Mo...
    Facebook:- tinyurl.com/Mo...
    Contact me at:- +9779851041954
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 3,6K

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  Před rokem +1136

    नमस्ते 🙏 यहाँ हरु सम्पूर्ण भगवानरुपी दर्शक हरु प्रति हृदय देखि धन्यबाद ! ओई काली कौडा गीत यहाँ हरुले धेरै भन्दा धेरै मन पराउनु भयो त्यस पछि अर्को कौडा गीत लिएर आएको छु ! आशा छ पहिला को गीत लाई झैँ यो गीत लाई पनि उतिकै माया गर्नु हुन्छ भनि ठुलो आशा गरेको छु ! क्रिया के कस्तो लाग्छ CZcams को Comments मा सल्लाह सुझाब दिनु होला धन्यबाद🙏🙏

  • @nakulpaudel5713
    @nakulpaudel5713 Před 6 měsíci +10

    मगर गुरुङ को कौदा गित अतिनै राम्रो हुन्छ।सबै तिम लाई धन्यवाद ।आगामी दिन को प्रगति को कामना

  • @ramprasadgurung2019
    @ramprasadgurung2019 Před rokem +5

    मित्र मौसम गुरुङ विगत लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा अझ खासमा भन्नु पर्दा कौडा गीतलाई संसार भरिका लोकदोहोरी पारखी मनहरुलाई मन छुने शब्द, लय र सुमधुर आवाजमा साथै राम्रा राम्रा मोडेलहरुलाई गीतको कथा अनुसार ट्वाक्क मिलाउने खुबी प्रति गायक मित्र मौसम गुरुङ र गायिका पूर्णकला बिसी लगायत हजुरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मनै देखि सहयोग गर्नु हुने सम्पूर्ण टिमलाई हृदय देखि नै हार्दिक नमन गर्दै माईली कौडा गीतको सफलताको मुरीमुरी शुभकामना छ नि हजुर 🌷🙏🌷

  • @jayapandey1326
    @jayapandey1326 Před rokem +5

    Wow beautiful song❤️❤️ आगामी दिन हरुमा यस्तै राम्रा राम्रा गित लियर आउनु साथै सफलताको शुभकामना सर

  • @ShivaHamal
    @ShivaHamal Před rokem +7

    उत्कृस्ट मौलिक कोशेली "माईली" लाई अत्यधिक सफलताको शुभकामना।

  • @dipaktamang1247
    @dipaktamang1247 Před rokem +6

    wow कति राम्रो गित।मेरो त मन छोयो। यस्को शब्द,संगित त्यतिनै कर्णप्रिय छ।सायद यो गित सुन्ने जुन सुकै समुदाय किन नहोस,मन नपराउने कमै मात्र होलान।

    • @kay3132
      @kay3132 Před rokem

      हामी नेपाली हो र हाम्रो नेपाली संस्कृति जुन सुकै समुदायको होस, त्यस्को अर्कै महत्व, मिठास र फरकपन छ । नेपालमा नेपाली संगीत लाई हेला गरेर धोंति हरुको गीतको प्रचलन एकदम गलत हो l

  • @ramkumargurung3562
    @ramkumargurung3562 Před rokem +3

    अहा एकदम मिठो लय उस्तै स्वर अनि कौडा गीतमा सबैभन्दा नौलो पर्स्तुती लाग्यो मलाई ।धन्यवाद अनि बदाइ छ सबैलाई

  • @rajucentury8953
    @rajucentury8953 Před rokem +7

    कति मिठो सिर्जना रहेछ हार्दिक नमन सर्जक तथा गायक गायिका प्रति सुनेर कहिले नथाक्ने गित l

  • @khemshreesmagar377
    @khemshreesmagar377 Před rokem +4

    माईली र माईला ले टिकटकमा नौडाडा काटिसक्यो यता युटुब तिर पनि टहल्का मच्चाउनु पर्‍यो 👍️ यति मीठो गितको लागि हार्दिक बधाई छ मौसम भाईलाई सफलताको शुभकामना

  • @laluthapa6626
    @laluthapa6626 Před rokem +6

    राम्रो छ गित हाम्रो गण्डकी छेत्र तिर चल्ने कौदा गित खास गरि मगर गुरुङ मा चल्ने गित हो छितै करोद करोद कलब पार गरुन धन्यवाद

  • @rashmigurung2524
    @rashmigurung2524 Před rokem +22

    यो गित सुनेर माइली हुनुमा proud feel गरेकी छु ❤️❤️धन्यवाद मौसम सर

  • @ceo_dream_yt3555
    @ceo_dream_yt3555 Před rokem +72

    म सुदुर पुर्बको मान्छे तर म सबै क्षेत्रको गित सुन्ने गर्छु जस मध्ये पनि गण्डकी भेगमा गाइने यो कौडा गित सारै मन पर्छ ! यो कौडा गित त जति सुने पनि कहिल्यै धित मरेन हजुर हरुलाइ धेरै शुभकामना ❤️

  • @ChohanMgr
    @ChohanMgr Před rokem +5

    यस्तो पो गित पुरा भित्री मन मुटूलाई तिखो बाँण हान्ने...अत्यन्तै मौलिक मार्मिक मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...Best wishes Mausam gurung ❤️❤️

  • @subarnagurung717
    @subarnagurung717 Před rokem +5

    कला संस्कृति को संरक्षण हामी गुरुङ मगर को पारिवारिक संस्कृति मा बज्ने यो मिति गीत लाई अग्रिम शुभकामना सफलता ले शिखर चुमोस !!!!

  • @thapajk4800
    @thapajk4800 Před rokem +5

    आहा कति राम्रो कौरा गित गुरुङ मगरको मौलिक बचाउन चाहाने कोको हुनु हुन्छ जय सङ्गित्🙏🙏🇳🇵

    • @mangaltamang6928
      @mangaltamang6928 Před rokem +1

      जे होस माईली भएर सबै मजा भाईरल चै भयो परिवार ईsट मिsत्रा बाट नभएको माया अनि सादा पाउदा रहेछ भनि आस लगियो मोलाई त यो माईले सङ लेउनु हुने सम्पुर्ण टिम !पर्ती रिदै देखि नै धेरै धेरै धन्यवाद छ sup song👌👌❤️❤️💔🎤

  • @foxgamer2553
    @foxgamer2553 Před rokem +3

    धेरै राम्रो छ कौडा गित 👍️🙋‍♂️🙏

  • @user-nf6fm3ym6q
    @user-nf6fm3ym6q Před rokem +7

    माईला+माईलीको शिर्षकमा बनेको शायदै अहिले सम्मको उत्कृष्ट गीत,अति मिठो मज्जा आयो।बधाई छ सम्पुर्ण टिमलाई!❤

  • @neupanemaya821
    @neupanemaya821 Před rokem +6

    आहा! कति राम्रो गित हो तेसमा पुर्णकला बहिनिको कोकिलकन्ठे आवाज पुर्ण सफलताको कामना छ है।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @pramodunity417
    @pramodunity417 Před rokem +6

    अहा यति मिठो गित मेरो त मन नै हरर भयो 😍हाम्रो मौलिक गित यस्तो पो

  • @manumagar9025
    @manumagar9025 Před rokem +4

    Maili 9 dada kataula sang saggai joban sataula aaha kati mitho kauda geet sarai man paryo.....Mousam grg bhai ra Purna kala bc bahini ko voice ma sarai mitho geet baneko raixa safal ta ko shuvakamana sabai unit lai....

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @kumaryonzan3670
    @kumaryonzan3670 Před rokem +8

    मैले त टिकटकबाट सूनेर सारै मन पर्यो यूटूबमा गएर खोजेर सूने ! जत्ति सून्यो उत्ति सूनूसूनू लाग्ने 🙏🙏🙏💕🌷

  • @sujitgurung1922
    @sujitgurung1922 Před rokem +4

    नया जेनेरेसनमा नया kauda गीत राम्रो लाग्यो 👌👌👍️👍️👍️🖐️❤️💘💕💖

  • @ranginnepal977
    @ranginnepal977 Před rokem +4

    सारै मिठाे लाग्यो गित शुभकामना ।।

  • @nabarajpaudel5010
    @nabarajpaudel5010 Před rokem +7

    आहा!! स्वर अनि शब्द दुबै उत्कृष्ट ,,सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před rokem +4

    कति मिठाे गित उस्तै नृत्य पनि बधाई माईली टिमलाई 👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @susitatamang3193
    @susitatamang3193 Před rokem +6

    ऐले सम्मकै सुपर हिट कौडा गित सम्पुर्ण टिमलाई सुभ-कामना 🙏👏👏💕

  • @suryathapa2039
    @suryathapa2039 Před rokem +4

    कति राम्रो कउदा गित मिठो मौलिकता लाई झल्काउने आउने समय मा पनि यस्तै गीत हरु आइरहने छ भन्ने आशामा रहने छु।
    मौसम Sir अनि पुर्नकला मेम लाई
    धेरै भन्दा धेरै शुभकामना।

  • @krishnamagar2336
    @krishnamagar2336 Před rokem +4

    एकदमै राम्रो कौरा गित।
    गुरुङ मगर हाम्रो मौलिक कला संस्कृति
    हाम्रो पहिचान।

  • @uxifmjdjcj2497
    @uxifmjdjcj2497 Před rokem +4

    मगरहरुको लोकप्रिय कौडा गीत आहा कति मिठो नृत्य

    • @chandraprakash15
      @chandraprakash15 Před rokem

      मगरहरुको कौडा भन्दा अलि अन्याय हुन्छकी ?

  • @kamalabhandari8333
    @kamalabhandari8333 Před rokem +443

    साच्चिकै भन्नू पर्दा गुरुङ मगरहरुले निकाल्ने गित हरुमा आफ्नो कल्चर मौलिकता झल्किन्छ हरेक गित हरुमा छेत्री बाहुनहरु ले निकाल्ने गित जस्तो छाडा र उत्ताउलो हुदैन गित यस्तो हुनुपर्छ कस्तो मिठो गित सुन्दा पनि आनन्द आउने शुभकामना छ सम्पूर्ण टिम लाई मौसम गुरुङ को त स्वर नै दामी लाग्छ ❤️❤️

  • @sandeepchand3432
    @sandeepchand3432 Před rokem +5

    निकै मिठासयुक्त कौडा शैली को यो गीत अनि नृत्य अति उत्तम लाग्यो। सम्पूर्ण टिम लाई हृदय देखी धन्यबाद छ।

  • @tulgurung261
    @tulgurung261 Před rokem +24

    वा क्या बबाल गीत छ👍 बधाई छ सम्पूर्ण टिमलाई।साथमा मौसम गुरुङ्ग को सुमधुर स्वर💓💞

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @dilliramdahal9332
      @dilliramdahal9332 Před rokem +1

      बधाई छ सम्पुर्ण टिमलाई।

  • @chokthapa2056
    @chokthapa2056 Před rokem +5

    tiktok मा देखेर बल्ल पो हेर्दै छु म त OMG पुर्णकला बि.सि को स्वरले त कलेजो नै छियाछिया बनायो त हौ,अति सुन्दर कौरा ल्याउनु भएको रहेछ मौसम गुरुङ धन्यवाद ।

  • @jitbahadurlamichhane9405

    अति सुन्दर र मिठो प्रस्तुती।

  • @prakashmagar25
    @prakashmagar25 Před rokem +5

    उत्कृष्ट प्रस्तुती शब्द उत्तिकै मीठो लय उत्तिकै मधुर मौसम गुरुङ ज्यु र पुर्नकला बिसि ज्यु को गायकी उस्तै मिठो अनि उत्कृष्ट भिडियो ले सुन मा सुगन्ध थपेको छ कहि कतै खोट लाउने ठाम छैन हृदय देखि आभार यति मठो साङ्गितिक कोसेली को लागि 🙏🙏🙏 सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @SanjitaDhakal-sanju
    @SanjitaDhakal-sanju Před 5 měsíci +6

    आहा कति मीठो शब्द अनि अभिनय हुन त म काठमाडौ वरिपरिको काठे हु तरपनि मलाई मेरो देशको सबै भाषा कला गला भेष भाषा मन पर्छ सबैकिसिमको गित सुन्दा हेर्दा सारै मन रमाउछ यो भिडियो हेर्दै गर्दा म धम्पुस भन्ने ठाउमा छु मलाई यो गित सुन्दै गर्दा आफुलाइ सारै आनन्द फिल गरेकी छु 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💃💃💃💃💃

  • @DolrajPariyar
    @DolrajPariyar Před rokem +3

    aahaa jati mitho git sunerahu jasto 🎉congratulations dada

  • @su-z-na2496
    @su-z-na2496 Před rokem +27

    TikTok बाट खोज्दै आए। मलाई चाहिँ एकदम राम्रो लाग्यो 🥰🥰

  • @pratimamagar8505
    @pratimamagar8505 Před rokem +9

    वाव कति मीठो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने! मौसम गुरुङ्ग सर लगाएत सम्पुर्ण टीम लाई सफलताको शुभकामना 🙏🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @shreyanshigurung9746
    @shreyanshigurung9746 Před rokem +5

    Sarai ramro lagyo geet

  • @bishnupaudelbag
    @bishnupaudelbag Před rokem +11

    अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने स्तरको गीत रहेछ । मौलिक उस्तै, कर्णप्रिय उस्तै ..............❤❤❤❤🙏🙏

  • @khagacharya9499
    @khagacharya9499 Před rokem +6

    मैले त आजमात्र सुनें । माइला भएकोमा सबैले थोरै महत्त्व दिन्थे,तर वास्तवमा त्यसो रहेनछ , बल्ल आज बुझें माइला हुनुको मिठास त अर्कै पो रैछ । सबैलाई चेतना भया...

  • @krissnalapregorkhali429
    @krissnalapregorkhali429 Před rokem +2

    Very super song badhai xa all team lai

  • @minthapa1713
    @minthapa1713 Před rokem +3

    मलाई असाध्यै मन पर्ने मध्ये को एक मौलिक भाका आहा 😘 यस्तो मौलिक गित जति सुनेपनि सुनिरहन मन लाग्छ मलाई त

  • @balbahadurpun3626
    @balbahadurpun3626 Před rokem +4

    झकास दामी छ गित शुभकामना छ अल तिम लाई

  • @sagargurungjanga1059
    @sagargurungjanga1059 Před rokem +6

    याे गीतले मेराे मनै छाेयाे सम्पूर्ण टिमलाई
    हृदय देखि नै धन्यवाद ।साथै आउने दिनहरुमा पनि यस्तै गितहरु सुन्नु र हार्ने पाउने आशा राख्दछु ।🙏🙏🙏

  • @sharmilathakuri1698
    @sharmilathakuri1698 Před rokem +5

    Dauseri haru nachako dakhara CZcams Tira aako ....ahaaaa❤️❤️❤️❤️❤️

  • @tarkabahadursoti8936
    @tarkabahadursoti8936 Před rokem +5

    मौलिक कौडा गित मा अहिलेसम्म कै उत्कृष्ट 🙏🙏🇳🇵🇧🇭💕🙏🙏🌍️🤘

  • @devgurung2450
    @devgurung2450 Před rokem +4

    जीवन मा माइलो हुनु को गर्व आजा पोइलो चोती यो गित हेरेर महसुस भै राछ सम्पुर्न यो गित का तिम हरुको भबिस्य उज्ज्वल होस्स्🤩🤩🤩🤩👌👌👌

  • @DineshKumar-wu1rf
    @DineshKumar-wu1rf Před rokem +6

    जसले जे भनेपनि गीत भनेको यस्तो हुनुपर्छ ❤😊

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 Před rokem +5

    आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎊

  • @birthapa7143
    @birthapa7143 Před rokem +3

    निकै माैलिकता झल्काउने काैडा गित । दाजु काे स्वरमा जादु छ।

  • @karunakhatri1745
    @karunakhatri1745 Před rokem +3

    super song bhadai xa all tem lai😍🎉🎉🎉

  • @mppratel182
    @mppratel182 Před rokem +4

    आहा गीत मलाई मौसम गुरुङ ज्युको हरेक सिर्जना एकदमै मन पर्छ ❤️❤️

  • @ujwalsunar01
    @ujwalsunar01 Před rokem +4

    टिकटकमा सुनेर युटुबमा यो गित खोज्न आयको ।कस्तो आनन्दित बनाउने गित रहेछ। सम्पुर्णलाई बधाई सङै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏।

  • @RemGurung
    @RemGurung Před rokem +5

    मौसम दाई, दिप जी, आनन्द बाबु लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +1

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @kamalamagar7924
    @kamalamagar7924 Před rokem +9

    अति राम्रो गित रथ दाजुको रुकुम पूर्वको सान हाम्रो दाजु🙏बधाई छ सम्पूर्ण टिमलाई 🙏❣️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +5

    माईली जस्तै उत्कृष्ट शब्द संगीत भरिएको गित
    अझै अर्को पनि चाँडै सुन्न पाउ शुभकामना💐🙏

  • @mahendrashah5934
    @mahendrashah5934 Před rokem +5

    लोभ लाग्दो गित ,टिम लाई बधाई छ।

  • @KrishnaPrasad-iq5gu
    @KrishnaPrasad-iq5gu Před rokem +5

    सार्है राम्रो आवाज र मिठाे गित धन्यवाद सबै कलाकारलाई

  • @rameshghartighartiramesh1509

    यो गित सुनेर पुरानो दिनहरु याद आउँछ आफ्नै बुदि सङ्ग नाचेको

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 Před 9 měsíci +3

    आहा कति मीठो गित संगै अति सुन्दर अभिनय ❤❤❤❤❤❤🎉🎉🎉

  • @WKI722
    @WKI722 Před rokem +7

    Absolutely amazing kauda song!! Best wishes to the team!!

  • @nandarajthapachhetri9789

    मेरो देश को बिबिधता कति राम्रो छ। गन्दकी को कौदा राम्रो सुदुर पश्चिम् को देउदा कति राम्रो सबै भुगोलको कला सस्कृती को जगेर्ना गर्नु पर्यो। यो हाम्रो देसको पहिचान हो। धन्यवाद ।

  • @Nsp933
    @Nsp933 Před rokem +5

    गित त असाध्यै राम्रो कुन शब्दले बयान गरु कुनै ठाउँ छैन् माैलिक गित हरु लाई सबैले माया गरिदिनु हाेला र गर्नु पर्छ"हाम्रो हामी सबैकाे दायित्व रहेकाे छ ! #Oe काली पछि झनै धमकेदार🔥🔥 #माईली सफलताको शुभकामना 🖤🙏सम्पूर्ण कलाकार Whole team #Mousam_Gurung Daju🖤🙏

  • @kingkishanthapa9703
    @kingkishanthapa9703 Před rokem +3

    Derai ramro xa yo song best of luck🙏🙏

  • @mrbkgamer3648
    @mrbkgamer3648 Před rokem +2

    हजार सलाम यस्तो गित लाई म पुर्बी नवलपरासी बाट थर दिन्छु नाम दिने हाजिर यता

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Před rokem +4

    एकदम मन परेको गित🥰

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před rokem +4

    अहिलेसम्मको अती उतकृष्ठ कौडा गीत।छायाङ्कन गरेको ठाँउ कहाँ हो सारै सुन्दर दृष्य लाग्यो।पूर्णकला र मौसम जि को क्यामिस्ट्री मिलेको छ।मोडलहरू पनी छानेरै हालेको हो।सबै प्रफेट छ यो गीतले राम्रो कमाई पनी गर्नेछ।

  • @akendrasony8243
    @akendrasony8243 Před rokem +2

    अति नै सुन्दर कौडा गित मौसम सर लगाएत सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु❤️

  • @manjupariyar6663
    @manjupariyar6663 Před rokem +7

    टिकटकमा सुनेर हेर्न आको आहा कति मिठो गित जति सुन्यो सुनिरहु लाग्यो ❤️❤️सफलताको सुभकामना सम्पुर्ण टिमलाइ🙏❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem +3

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @sarudon2171
      @sarudon2171 Před rokem

      you

  • @rajgorkhali494
    @rajgorkhali494 Před rokem +5

    सम्पुर्ण मा नमस्ते म राज गोर्खाली उत्तरी गोरखा बाट...🙏🙏🙏
    गित अति नै सुन्दर अनि राम्रो छ दाइ..... सर्वप्रथम त हजुर लगायत यस गित का सम्पुर्ण टिम लाई सफलता शुभकामना व्यक्त गर्दछु ।
    छोटो सुझाव पनि दिन मन लाग्यो हजुरलाई
    गित यो घासे मैदान मा भन्दा पनि एउटा गुरुङ सस्कृती ले भरिपुर्ण भएको घरको ठुलो आगन मा गरेको भए सुन मा सुघन्त हुन्थ्यो कि भन्ने मात्र हो दाइ ।
    Anyway best of luck ... All entire team....

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 Před rokem +4

    अाहा कति रामराे काैडा गित, अपार सफलताकाे शुभकामना ।।

  • @DipGurung
    @DipGurung Před rokem +4

    नमस्कार 🙏 सम्पूर्ण कलाप्रेमी दर्शकबृन्दहरुमा मौलिक गीत भिडियो ल्याउने क्रममा फेरि मौलिक कौराह/चुट्का गीत "माइली"भिडियोमा थोरै परिमार्जन गरेर निर्देशन गरी mousam gurung youtube channel मार्फत पस्केका छौ कस्त्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद ।specially thanks to मौसम गुरुङ सोल्टी राजा 🙏🙏

  • @mansingsony6364
    @mansingsony6364 Před rokem +5

    साईलो साईली गित धेरै सुनेको थे माईला भन्ने गित कमै सुनेको थिय मतु छोयो म पनी माईलो भयको मा धेरै खुसी लागेयो।

  • @anmoltamang7362
    @anmoltamang7362 Před rokem +3

    सारै मन् परेउँ ❤️❤️ god bless you beutiful people's ❤️❤️

  • @dankarki3557
    @dankarki3557 Před rokem +6

    म यो लोकगित सुनेर हेरेर यति खुसी भएको छु। सबै लोक सरजक ,गायक ,गायिका र अभिनय गरनेलाइ हृदय देखि माया र अभिवादन छ तर हामी बाहुन,क्षेत्री ,राई,मगर ,तमाङ को नाममा किन लडिरहेका छौ यसतो घटना हेरदा र सुनदा नरमाइलो लागछ हामी बिदेश मा वसेका दाजुभाइ दिदिबहिनी लाई तेसैले सबै मिलेर बसौ सवैको भावना को कदर गरौ। हामी सवप्थम नेपाली हौ भनने जानौ।हामी बिच कहिले फाटो नआअोस जातको कुरामा र अरु यसतै सिर्जना को परखाइमाछौ। धेरै माया

  • @DeepSagarBudhaMagar
    @DeepSagarBudhaMagar Před rokem +17

    मिठो कौडा गित रथ पुन माइतीराजा र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤❤

    • @paru593
      @paru593 Před rokem +1

      czcams.com/video/XyUbBk9-1Vg/video.html
      New नुवाकोटे Sex Hot Rap

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @baltamang9038
    @baltamang9038 Před rokem +1

    पूर्णकला बहिनी र मौसम भाईलाई बधाई सङ्गै सम्पूर्ण टिमलाई शुभकामना।।
    आफनो संस्कार संस्कृतिलाई यसरी नै सदाबहार देख्न पाउँ।।🙏।।

  • @indrashah9052
    @indrashah9052 Před rokem +6

    धेरै राम्रो पुर्णकला दिदी को सुभचिन्तक हरु को लागि उपहार स्वरुप आयो है मजा ले हेरम 🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💞💞💞🌹🌹🌹

  • @anishkarki7368
    @anishkarki7368 Před rokem +4

    अति मिठो गित सुन्न पाउँदा मन आज धेरै खुशी छ मेरो सफलता को सुभकामना सबै टिम लाई 🙏🙏🙏❤️❤️

  • @kedarbaral3999
    @kedarbaral3999 Před rokem +2

    बडो गजपको , हाम्रो प्यारो डाँडा पाखाको मीठो भाका लय र शब्दले सजिएको गीत ! गायक गायिका उत्कृष्ट ! स्वरकी प्रतिभा पूर्णकला आम जनताको गायक भन्दा पनि कुनै पार्टी बिशेषको गायिका बनेर ममता , श्रद्धा समाप्त पार्ने बाटोमा उद्यत भएको महशुस भएको पाइएको छ , धेरैमा !

  • @dilmayahermel1032
    @dilmayahermel1032 Před rokem +4

    गायक गायिका सर्जकहरुमा हार्दिक बधाई छ। यो गित सदावहार बन्दै छ।

  • @jitgurung3980
    @jitgurung3980 Před rokem +5

    जति पटक सुने पनि धित मर्दैन,अर्कको मुलुकमा रात दिन काम गर्दको पीडा भुल्ने औषधि जस्तै भाको छ खोइ किन हो।

  • @sagarsunarvlogs8979
    @sagarsunarvlogs8979 Před rokem +2

    Wow 😳 super se bhi uper 🎶🎵🧡❤️❤️

  • @jacyjacy4480
    @jacyjacy4480 Před rokem +6

    प्रदेशमा भएर पनि असाधै मिठो मिठो गित सुन्ने गर्छु मोैसमि सर को अावाजमा गुनेजेको गितहरु बधाई छ ।सबै जनालाई

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Před rokem

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @lokhermel5285
    @lokhermel5285 Před rokem +4

    सुनी रहे सुनी रहे, अझै सुन्दै छु। मन अझै भरिएको छैन ।

  • @rameshthapa6571
    @rameshthapa6571 Před rokem +7

    मिठो गित बनेको छ तर यो माईला माईली भन्ने शब्द लुप्त हुने तरखर मा छ हाम्रो नेपाल अन्तरे जन्तरे राईलो काइलो साईलो र माईलो भन्ने नाता आउने शताब्दी सम्म लुप्त भएर जाने छ पक्कै पनि।

  • @lalbilla896
    @lalbilla896 Před rokem +3

    कति मिठो गित बनाको हो डाम्नाहरुले मनै छुने सब्द भरेर हैट ।

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 Před rokem +6

    माईली गितले सबैको मन मुटु छुन सफलता रहोस् सबै टिम लाई बधाई तथा सफलताको शुभकामना धेरै माया गरिदिनुस है

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 Před rokem +3

    अति दामी❤️ सम्पुर्ण मा हार्दिक बधाई तथा कोटिकोटी नमन🙏

  • @parbatilamichhane9588
    @parbatilamichhane9588 Před rokem +5

    मैले नेपाली गीत नसुनेको धेरै भाको थियो । तर जब मैले यो गीत सुने तब मलाइ थाहा भयो कि नेपाली गीत यति राम्रा पनि बन्दा रहेछन! कति राम्रो स्वर, लय अनि शब्द! साच्चै नै मौलिक रहेछ! जति सुन्दा पनि धित नमर्ने! यस्तै गीत आउने भए त किन बिदेशी गीत सुन्नु पर्थ्यो । आहा!💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

    • @bhojlama5804
      @bhojlama5804 Před rokem

      O

    • @bhojlama5804
      @bhojlama5804 Před rokem

      Eew3_jsjskeejejeejcry cry cry🐰🐭🐶🐔👵👦👦🎂CT get ćhhii fee

  • @mangalgurung4011
    @mangalgurung4011 Před rokem +5

    अति राम्रो गीत, मौसम सर, यसरी नै नयाँ नयाँ प्रस्तुति दिँदै गर्नु होला🙏

  • @LAMA-im1zc
    @LAMA-im1zc Před rokem +4

    गर्व लाग्छ यसरि अफ्नो सस्कार झल्किदा 🧡💛❤️🧡🧡

  • @bikashregmi2588
    @bikashregmi2588 Před rokem +5

    10 चोटि भन्दा बढि ! सुनिसके यो गित अझै धित मर्दैन्❣️❣️❣️❣️❣️

  • @kalikarokamagarofficial7393

    आहा कती राम्रो गीत सफलता को कामना❤ मौसम जी

  • @RamBahadur-lx5su
    @RamBahadur-lx5su Před rokem +3

    🌹🌹🌹🌹 माैलिकता बाेकेकाे अमर गित काे सिर्जना गर्नुभएको मा माैसम जि धेरै धेरै शफलता काे कामना 🎉🎉🎉🎉♥️♥️♥️♥️♥️

  • @krishnamagar2336
    @krishnamagar2336 Před rokem +3

    आहा साह्रै राम्रो एकदमै उत्कृष्ट कौडा, चुडका गित।
    फिमेल भ्वाइस,आवाज यो गितमा एकदमै सुट गरेको छ। पुर्ण कला बिसि जि को सुमधुर आवाजले सजिएको यो गित जति सुने हेरे पनि मनै नअघाउने भयो।

  • @BhimlakaiBhimlakai
    @BhimlakaiBhimlakai Před 7 měsíci +3

    सारै राम्रो अनि करोडौं को मन मुटुमा बस्न सफल गित मौलिकता बोकेको गित संस्कृति संस्कार परम्परा लाइ जिबन्त राख्ने सुन्दा पनि सारै आन्नद आउने जति सुने पनि सुनि रहुँ झै लाग्ने गित भनेको यस्तो हुनुपर्छ उच्च सम्मान अनि शुभकामना मौसम गुरुङ दाइ‌ लगायत सम्पूर्ण टिमलाई 👍👍👍🙏🙏🙏🙏🙏♥️♥️♥️👏👏👏

  • @gimansinghpun3709
    @gimansinghpun3709 Před rokem +2

    10/12 patak play garisake ajhai manai aghaayana wow kya chha mausam gurung ji hjr Maa ramro chha geet xito karaud club Maa prabesh garos shubhakAmana 👌♥️♥️