नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ मान्छेले खनेको सुरुङभित्र हेर्दा | कुकुरले पत्ता लगायो यस्तो गाउँ
Vložit
- čas přidán 12. 01. 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ मान्छेले खनेको सुरुङभित्र हेर्दा | कुकुरले पत्ता लगायो यस्तो गाउँ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
सुन्दर वातावरण 💖💖💖🙏🙏🙏
कुलो खनने महान व्यक्तिलाई सलाम ।
यो सुरुङ्ग खन्ने दाइ हरुलाइ पुरुकार को बेवस्था हुनुपर्ने हो
हाम्रै रावाबेसि गाउपलिका अन्तर्गत पर्ने हङ्चुर गाउको महान हस्तिहरु जस्ले ज्यान्को बाजि राखेर सोरुम निर्मान गरे,उहाहरुलाइ राज्यलेनै सम्मान गर्नु पर्ने हो।
धेरै राम्रो हाम्रो गाउँ
सत्य एतिहासिक कैल्री मर्दैन तर??अतिबादी हरुले यी सब तिहासिक बाहिर लियाउन चाहादैन जुन गलत छ,,,सबैजात्जाती को सम्मान गर्न जानेन जुन गलत हो,,,
Khotang जिल्लाको बिभिन्न ठाउँको ऐतिहासिक चिनारी गराउनु भएकोमा Entertainment MMC explorer लाई धन्यवाद ।
बहुत रमाइलो लाग्यो राखोलात मेरो मामली हरु हुनु हुन्छ
धन्यवाद हजुर हरू लाई यो ठाउँ मेरो बाबा को जन्म स्थान हो तर मैले यो सून्दर ठाउँ देखेको छैन मलाई यो गाउँ हजुरको भिडियो बाट हेर्ने मैका पाए धन्यवाद छ
हुनत हामी हरेक पुराना पाना खोज्दा आफै जान सक्दैनौ त्यस्को ईतिहास लाई पुर्वज को सहारा लिनु नै पर्छ जे खोजी ईतिहास को यहाँ हरु ले खोज गरेर ल्याउनु भो धेरै धेरै धन्यवाद ईतिहास भनेकै हाम्रा अग्रज हुन यो ठाँउ अति नै राम्रो लाग्यो यहाको सन्स्कार सधै बचाइराख्नु होला सबैलाइ नमन्🙏🙏🙏
Dammi छ भिडियो धन्यबाद नघुमेको ठाउँ देखाइदिनु भयो। खुसी लाग्यो।
अब हाम्रो कालिका स्थान र आहाले गुम्बा को पनि प्रचारप्रसार गर्नु पर्यो💗💗
Hamro rawa Sundar rawa
Bheri nice pelesa
धन्य बातछ भिडीयो रमाईलो रहेछ🙏🙏🙏
Tapai ko MMC entertainment le dherai thau KO drisya haru ko prachar prasar garne Kama Kahi le batai haraunu ta kahile saguto track ma dukha gari na.naunu bhaneko ma dherai2 dhanyabad❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो छयाङ्गकन देखि सुचुना सहितको शव्द संसार र ईफेक्ट पनी राम्रो र सम्पादन पनी अति राम्रो लाग्यो ।
very nice video
15:30 15:33 15:37 15:44 15:45 यो सुन्दर जङ्गल यति राम्रो ठाउँ देखाउने पञकार भाइ लाई मुरीमुरी सलाम अनीदुइजना कुलाे खन्ने दाजुहरुलाइ लाखौं लाख सलाम छ🎉मेरो पनि लाखु लाख सलाम छ नमस्कार छ
मृत्यु सत्य छ कसैलाई धाेका दिदैन, त्यसैले एकदिन मरेर गइन्छ यदि त्यो कहिल्यै मर्दैन भने त्यो मान्छेले गरिराखेकाे असल कर्म हाे जाे इतिहास भएर जुगजुग बाचीरहन्छ😑😐️🇳🇵
सम्मान छ बुवाहरुलाई💚💚💚💚💚💚💚
वा धेरै एतिहासिक थाउ
भिडियो हेरेर राम्रो लाग्यो 😊
वहाँ हरु लाई स्थानीय सरकारले सहयोग गर्नुहोला कुलो निर्माण गरेर ठुलो गुन लगाउनु भएको छ।
Purvi blus ma herisakeko video
अति सुनदर दृश्य, नेपाल चार जात ३६को फुलवारी हो भने तेलाबीबमाबस्दै समान गरन पनि सकौं।
Koti koti namaskar x mahan 2 balai
Nice
Ajaco vidio ramara lagu🙏✝️❤️❤️❤️
दामी लाग्यो भिडियो 👍️💛
एकदम रमाइलो ठाउ हरू देखाउनु भएकोमा धन्यबात।
Dherai Ramro video herna paiyo ❤❤❤❤❤❤
Good
यस्तै दृश्य देखाउनु होला
❤❤❤ भोजपुर जाने बाटो मा नी दिदी बहिनी डाँडा छन् है हजुर
धेरै राम्रो भिडियो❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ
Tapai ko video maa jun thou dekhonu parena ho tyo vnda besii bato ra khana ko lagi hotel dekhaonu hunxa.....
Wow🎉🎉🎉अनि दाई हजुर एस्पालिको हाम्रो माघेसंक्रान्तिमा हाम्रो पाथेका सनिबारे त्रिबेणी बजारको भिडियो बनाऊनुस्ना हजुर धेरै हेर्न मन लाग्छ। please.... हजुरको के कस्तो time छ।
Kati dherai ramro thau honi
Dherai rochak lagyo video
Sudar thau haru ❤❤
Jai kirat❤❤❤
Kalo bhume vannuvayo yo satyaho naag naaginko pooja ho jasto lagyo kalo bhume vaneko kalnaag jasto lagyo mailepani babaale vaneko suneko
nice 😊
hjr ko video ma sachin sir ra laxmi sir lai dekhda khusi lagyo ❤🙏
2:10 2:12
Kati ramro thaw swargiya jastai ❤thaw
जय होस
अहिले को मानिसलाई के थाहा १५०/२५० बर्स अघि को ईतिहास अरे मात्र सुन्ने बुझने हो।
सुन्दर उत्तरी बेल्ट खोटाङ
Dhani yati ramro Vedio hami Majha paskinu bhaye ko ma.
यस्तो सुन्दर गाउँ सुरुङ्ग भित्र हराईरहेकाे रहेछ ?
Dherae purano video upload garnu parxa tw hou sir 😊😊😊😊😊😊❤❤❤❤❤
Jai jai Ram ❤
❤❤❤कुलो खन्ने कुन जाति रहेछन् नी🎉🎉🎉
"मा किपा " हैन होला, सायद "मा खिप्पा" हुन सक्छ किन कि चाम्लिग़ भाषा अनुसार "मा खिप्पा " भन्नाले माऊ कुकुर भन्ने अर्थ लाग्छ
पुर्बी बुल्स पनि देखिन्छ त??
very nice place.
Wow kati ramailo thau
Wow superb dresya.
Thank you so much new information
Most welcome
Wow.very nice video
wow nice video ❤❤
Dhanyebat Milan Acharya g mero gauko pni 2 patak vayo makipa park ko video banaunu vayekoma ra tehi kehi Tala changkhola ma sapaneshwor mahadev ra sangai nikai rahasyemay jetha jharna ( xaaga) pni raheko x plz agami video ma teslai pni Sametera auta video leidinu hola
Good luck sir damiy xa video ❤
Thank you
Sir..samaye milayera yeso hamro kavre tira pani janu(aaunu)hola..tyaha ko barema pani video vlogs haru banaunu hola..dhanyebad
गजब दाजु ❤️❤️
खोटाङ जिल्ला... मुडेडाँडा मुन्धुम रिसोर्ट,रावा गाउँपालिका.. ऐतिहासिक प्रीमाकोट गडी, सुरुङ खन्ने साहसी पुर्खा द्वय, किरात राजा कुम्राहाङ र डुम्रेकोटको राजाको युद्ध , कालो भुमेथानमा साकेला नाचिन्दैन त्यसको कारण के .... साकेला थान सुन्दर ... तर बलीभोग गर्न नहुने हो धुप बत्ती,फलफूल चढाउन पर्छ कृपया बलि गरेर रगत नचडाउँ न हाम्रो अनुरोध छ। माकिपा (Dogy)ले पत्ता लगाएको माक्पा गाउँ ,माकिपा पार्क, अन्य सबै कथा रोचक लाग्ने रहेछ। मिडिया कर्मीलाई धरै धन्यवाद र बधाइ छ पाँचथरबाट।
Hamro thauma Pani xahou sar gufa yata Pani aaunu paryo sar
Tapai ko gau kun ho ne
great video
Kaha kaha pugnu hunchha !!
Good 👍
सिक्किम हो यूटूर हो कि के हो चिया कोफी पानि त पिउने हो भात संगै अरूथोक चै खाने हो
मिलाएर बुझ्ने होनि त हजुर।सबैले यौटै सब्द बोली त कहाँ बोलिन्छ त?ठाउँ अनुसार र आफ्नो बानी अनुसारको बोली बोल्ने हो।हाम्रोतिर पनि पिउने भन्न भन्दा खाने भन्दा सजिलो हुने भएर धेरै जसोको मुखबाट पानी खानी दूध खानी चिया कफी खानी भन्नी बोलिन्छ।सबैको एउटै बोली र शब्द पनि हुँदैन र हुनै पर्छ भन्ने पनि छैन।मिलाएर सुन्ने र बुझ्ने हो।
Beauty of Nepal. Please try to keep it as it is. Civil construction, un-necessary religion conversion and greed will destroy the beauty of Nepal nature, culture and religion.
Beautiful ❤️❤️
❤️❤️❤️❤️
Beautiful
Hamile pani herirachhum hamro channel sanggani ni jodinu hola.
Both of you my favorite CZcamsr. You guys delivering such a interesting Videos. All the best....
Thank you so much 😀😍😍
yes, they are delivering excellent videos!
👍👍
❤❤❤
यो भुमि मा साकेला नाच्नु हुदैन भने पछि राईहरु ले कुनै पनि ठाउमा वा भुमिमा साकेला नाच्नु नहुने रहेछ।भन्ने बुझियो।अहिले साकेला नाच्नु भनेको आफ्नो ईच्छा आकाच्छा मात्र पुरा गरेको बुझियो।
Um ta nachde😂
❤❤❤❤❤❤
Terhathum tir ko video hern paAuda huntiyo
सीमे भूमे को अर्थ खोजेर बताई दिनु त, मनोज जी !!
❤❤❤❤❤❤❤
Wow very nice vlogs ❤️❤
Thank you 😊
अहहह
Jhutha hei yjha sob histrory
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
धनेबाबाततपाहरुकोगरुपलाइ
Mero maiti gau jane bato dekhda ma aafai gaya jastai vayo dai
Kun tham ho yo plz lokson
khotang rawabeshi
Kun garhama raiixa ra kukurle vetayo
Battertrabal
👍️👍️👍️💖💖💖🇳🇵🇳🇵🇳🇵
यो कुलो मा त म नि पुगेको छु समान छ कोलो खन्ने बुबा हरु दुबई जना लाई 😘😘🙏
Kukur engineer subbaa raicha😅😅😅
नमस्कार मनोज जि❤