युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको अर्को चमत्कार | जहाज पछि यस्तो बनाए | दुनियाँ चकित पार्ने कला

Sdílet
Vložit
  • čas přidán 31. 10. 2023
  • युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको अर्को चमत्कार | जहाज पछि यस्तो बनाए | दुनियाँ चकित पार्ने कला
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • Zábava

Komentáře • 848

  • @himshrestha1293
    @himshrestha1293 Před 4 měsíci +3

    भाइ दिपकको कलालाई स्यालुट गर्दछु ।❤❤❤❤❤

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Před 7 měsíci +95

    यति राम्रो राम्रो कला भएको युवाहरु हुँदाहुँदै पनि अवसर नपाउनु राज्यले नहेर्नु दुखत हो

    • @prabinnbista3588
      @prabinnbista3588 Před 2 měsíci

      Rajya ley k talab dinu parne?

    • @jekinchamlingofficial7369
      @jekinchamlingofficial7369 Před 2 měsíci

      @@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई

  • @uniquechhetry6281
    @uniquechhetry6281 Před 7 měsíci +33

    दिपक राई भाईलाइ मेराेतरफबाट धेरै धेरै माया अनि
    सलाम छ
    तारा बहादुर झेत्री

  • @tikadarlami5315
    @tikadarlami5315 Před 7 měsíci +34

    कला को सम्मान र हौसला सबैले दिनुहोला 🙏🙏

  • @gauravadhikari3771
    @gauravadhikari3771 Před 7 měsíci +95

    हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 7 měsíci +15

    कस्तो अचम्मको दिमाग दिपक सरको भगवान् ले हजुरलाई कलाको ज्ञान दिएको छ भाग्यमानीलाइ मात्र भगवान् ले कला दिनु हुन्छ भन्छ!

  • @deepakthapa490
    @deepakthapa490 Před 7 měsíci +6

    अति उत्साहजनक!

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 7 měsíci +30

    अचम्मको चित्रण येस्तो कलालाई हामी सबैले सम्मान गर्नु पर्छ दिपक सरको मेहनत कलालाई सम्मान गर्नु मेयर हर्क र बालेन शाह नै चाहिन्छ धन्यवाद दिपक सर!🙏

  • @user-jt4bx5kq8h
    @user-jt4bx5kq8h Před 7 měsíci +54

    वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।

    • @user-wx5wz2vd3m
      @user-wx5wz2vd3m Před 7 měsíci +1

      सदभावना का भनाइलाई
      सम्मान र स्वागत छ ,,,
      थोरैमात्र भए पनि उर्जा
      मिलोस ****

    • @SunilRai-ts7jb
      @SunilRai-ts7jb Před 7 měsíci +1

      ❤❤❤❤❤❤

    • @chamlingvlogaka
      @chamlingvlogaka Před 7 měsíci

      Crafter ho baigyanik Hoina

  • @sbrai8048
    @sbrai8048 Před 7 měsíci +149

    दिपक भाइकाे याे कलालाइ उच्च सम्मान छ । कुनै दिन देशले नै सम्मान गर्नेछ । उज्जवल भविश्यकाे कामना छ ।

    • @punyatrital7930
      @punyatrital7930 Před 7 měsíci +6

      हाम्रो देशका कमिसन खोर विदेशी दलाल नेताकाे सरकारले यस्तो कुराको इज्वत गरेको अहिले सम्म देखे सुनेको छैन।

    • @laxmibhandari8045
      @laxmibhandari8045 Před 7 měsíci +2

      यो बाबुको कलालाइ सन्मान गर्नु पर्छ

    • @kamalarai5852
      @kamalarai5852 Před 7 měsíci

      Dipak vae lae salam.ani yo sabae hamro araa dharan ma rakgi dinu vayo vane kati ramro.yo Gift dinos na araa dharan ma rakhana 🙏🏻😍

    • @JeetBhadur-vs4qe
      @JeetBhadur-vs4qe Před 6 měsíci

      ​@@kamalarai5852ँ औरओ ो कक्ष😮आ छु इौगंऔकखंठठंष्

    • @devrajdangi6453
      @devrajdangi6453 Před 6 měsíci

      ❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 Před 7 měsíci +34

    साच्चै नै अद्भुत कला 🎉🎉❤
    मेरो सम्मान अनि वेश्ट wish

  • @hemdarlami9356
    @hemdarlami9356 Před 7 měsíci +33

    🙏👌👍🌹❤️🌻😘 राम्रो कला सिपको सृजना गरेको मा धेरै धेरै धन्यबाद हजुर दिपक ज्यु

  • @dipakregmi6702
    @dipakregmi6702 Před 7 měsíci +5

    सबै कुरा मन परेयो धेरै कला रहेछ तर ह्जुर ले बनाको नेपाल को नक्सा मा चुच्चे नक्सा भएन सर यो शुदर गर्नु होला सर अरु त सबै थिक छ जय नेपाल 🇳🇵❤️🙏🙏

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw Před 7 měsíci +55

    यति धेरै कला भएको भाइको देखेर खुसि लाग्यो एक चोटी महावीर पुन काे अविष्कार केन्द्र मा जानु होला ❤❤❤

  • @lalkumar2338
    @lalkumar2338 Před 7 měsíci +8

    सारै राम्रो भाईको कला यो भाईले देशमा केहि गर्नु सक्नु हुन्छ

  • @machindrarai2486
    @machindrarai2486 Před 7 měsíci +10

    भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।

  • @bishaltamang9296
    @bishaltamang9296 Před 7 měsíci +4

    हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!

  • @crazykaucha5019
    @crazykaucha5019 Před 6 měsíci +11

    नेपाल मा पनि यस्ता कलाकार रहेछन किन जानु परयाे विदेश यहि गरे हुदो रहेछ धन्याबाद दिपक सर

  • @rambabuadhikari7633
    @rambabuadhikari7633 Před 6 měsíci +3

    नवोदित बैज्ञानिक दिपक राइमा उच्च सम्मान व्यक्त गरें।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Před 6 měsíci +1

    ऐतिसासिक घरेलु प्रविधी लाई त्यहि सामान काे उपयाेग गर्न आधुनिकीकरण गरि उत्पादित वस्तुमा गुणस्तर नघटने गरि शीर्जना गर्नुहुने राई जी काे सीपकाे कदर कैले हुन्छ हाेला?वहाकाे मेहनतलाई सलाम छ ।

  • @devikhanal7168
    @devikhanal7168 Před 7 měsíci +4

    यस्ता सिपालु कार्यहरूलाई देशले नै सम्मान गरीव्यापक पारौ

  • @gangameghimeghi1737
    @gangameghimeghi1737 Před 7 měsíci +5

    कति राम्रो बिचार अनि कलाको त कुरै न गरुम

  • @user-ro6ug7tx2b
    @user-ro6ug7tx2b Před 7 měsíci +5

    दाइ को युटुब धेरै हेरे पनि यो भिडीयो चाई सारै मन परो पुरानो याद दिलायो

  • @user-wg3oy6ni7t
    @user-wg3oy6ni7t Před 7 měsíci +7

    मानव सभ्यताको चरणलाई कलामा प्रस्तुत गर्नु भए कोमा बधाइ छ दिपक भाइलाई ।अागामी दिन अझै सुनौलाे बनाेस।

  • @user-gc8ew5nw3c
    @user-gc8ew5nw3c Před 2 měsíci +1

    स सम्मानछ दिपकजिलाई तर के गर्नु यस्तो देशमा कलाभयर पढेलेखेको मान्छे सरखारले चिन्दैन तपाईलाई धेरै सम्मानछ!दिपकजि

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h Před 6 měsíci +1

    मैले कल्पना गरेभन्दा धेरै उत्कृष्ट । नेपाल सरकारले समयमै चिनोस उहाको कलालाइ।

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn Před 7 měsíci +4

    भाइ सारै मन्परो हमीले चै भोगेकोकुरा अहीलेको पुस्तालाइ चै केहो भनेर सीकाउनको लागी सजीलो भयो सलुट छ तपॉइलाइ

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k Před 7 měsíci +5

    सलुट छ भाईको बैज्ञानिकतालाई

  • @tekbirrai4263
    @tekbirrai4263 Před 7 měsíci +2

    Ati uttam srijana, Dipak Bhailai mero naman chha !

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před 7 měsíci +2

    धेरै राम्रो र ज्ञानवर्दक हस्तकला बनाउनु भएछ! त्यो मानिसको उत्पति देखिको मृत्यु सम्मनको जुन लाइफ सर्कल छ त्यसमा एउटा कुरोको कमी देखें त्यो बनाउनु र त्यहाँ राख्नु होला मेरो सुझाव छ, त्यो हो श्रीमान र श्रीमतीको सम्भोग पछि बालक/बालिकाको जन्म, र ती नानी पनि त्यहाँ हुन जरुरी छ! भाइले सानो बच्चा बनाएर राख्ने अनि एकजना दिदीले नर्वे बाट यो कुरो सम्झाउनु भयो भनेर हरेक पल्टको शो मा मेरो नाम अन्जु सुब्बा भनी भन्नु पर्यो 😂 कारण नानी त्यहाँ हुनै पर्छ, त्यो छैन भने भएको त्यो पार्ट अधिरो हुन्छ है भाई 😂😅

  • @susanrai9730
    @susanrai9730 Před měsícem +1

    दिपक भाइ लाई सम्मान छ एति राम्रो कला को लागी ❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 7 měsíci +19

    सलनम छ दिपक भाइ काे कलालाई।🎉❤

  • @user-wx5wz2vd3m
    @user-wx5wz2vd3m Před 7 měsíci +3

    अहिले संसदमा छलफलमा
    रहेको शिक्षा बिधायकमा
    यो अदभुत कलाका बारेमा
    सामेल गराउँदै छन् त ???
    मेरो बाठो मित्रहरू ??

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Před 7 měsíci +3

    खै हाम्रो देस मा उहाँ जस्तो पर्तिभावान कला को धनी लाई राज्जे ले कहिले चिन्छ।

  • @gurungjk7517
    @gurungjk7517 Před 6 měsíci +3

    नम्बर वान भिडियो । राम्रो मान्छेको राम्रै काम । प्रतिभाशालि ब्यक्ती को राज्यले पनि कदर गर्नु पर्छ । तर अफसोच ...! हाम्रो देश मा त्यस्तो छैन ।

  • @lekbdrgurung3159
    @lekbdrgurung3159 Před 7 měsíci +4

    दीपक राई भाई को कलालाई समान पुर्बक बधाई तथा शुभकामना छ

  • @punbirman166
    @punbirman166 Před 7 měsíci +5

    दिपक भाईलाई सम्मान छ।

  • @kailashpatirai
    @kailashpatirai Před 7 měsíci +2

    राम्रो सृजना रहेछ। म पनि उन्नत खालको कोदालो र हलो आविष्कार गर्न चाहन्छु ताकि धेरै धेरै खेत बारि एकदमै छिटो खन्न जोत्न सकियोस् ।

  • @user-px9rd7jf1o
    @user-px9rd7jf1o Před 6 měsíci +2

    कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।

  • @Ramwithofficial
    @Ramwithofficial Před 4 měsíci +2

    कलाकृतिकाे धनी दिपक भाइलाई धेरै धेरै धन्यवाद । यसमा नेपाल सरकारकाे ध्यान जाओस।

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 Před 6 měsíci +11

    उहाँको महान कला प्रती उच्छ सम्मान 🙏

  • @user-kf1ep6nx6h
    @user-kf1ep6nx6h Před 7 měsíci +2

    नेपाल सरकार सम्मान गरोस युबा बैज्ञानिकलाइ ,मनमा उस्साहा थपोस यहि कामना ।

  • @sushilarai3372
    @sushilarai3372 Před 7 měsíci +3

    राजन भाईलाई राष्ट्रले सम्मान सहित संरक्षण पनि गर्नुपर्छ🙏🙏👍️👍️

  • @katakrai4344
    @katakrai4344 Před 22 dny +1

    दिपक भाईकाे याे बुद्धि लाई मान्नुपर्छ सरकारले सहयाेग गर्नुपर्ने

  • @khuviramacharya7189
    @khuviramacharya7189 Před 3 měsíci +2

    धेरै धेरै धन्यबाद छ दिपक राईको नयाँ नयाँ आविस्कार हरूको खोज अनुसन्धानको सफलताको लागि।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sangramrai6658
    @sangramrai6658 Před 6 měsíci +2

    कला लाइ सम्मान त गर्न पर्छ , तर नेपाल यस्त देस हो जहा मिस्त्री लाइ बैग्यानिक र बैग्यानिक लाइ मिस्त्री को नाम ले चिनिइन्छ,

  • @Bibek.thapamagar
    @Bibek.thapamagar Před 7 měsíci +7

    आहा धेरै राम्रो उत्कृष्ट कला लाइ सम्मान छ

  • @sumitraraipuma
    @sumitraraipuma Před 7 měsíci +9

    उत्कृष्ट कला प्रति सम्मान छ दिपक सर यहाँ लाई🙏🙏🙏🙏

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 7 měsíci +2

    दिपक भाईकाे कलालाई सल्युट छ।उत्तराेउत्तर प्रगति काे कामना गर्दछु।

  • @bijayakumar1479
    @bijayakumar1479 Před 3 měsíci +1

    घरमा सजावट गरि राख्नलाई अति राम्रो स्वभनिय देखिनेछ त्यसैलाई यो कला लाई तिब्रता दिदै व्यसायिक र व्यापारीक हिसाबले उत्पादन गरि बजारमा ल्याउने गर्नुपर्यो यदि यी कृतिहरु बजारमा ल्याउनु भयो भने म पनि यस्ता सेट किन्ने बाचा गर्दछु । good art.

  • @MonanKhadka
    @MonanKhadka Před 7 měsíci +3

    निकैराम्राे भाईकाे कलालाई सम्मानछहै

  • @sitaramrai6227
    @sitaramrai6227 Před 6 měsíci +3

    दिपक भाइ लाई सेवा चित्र कला तथा आबिस्कार कोलागि हार्दिक बधाई छ।

  • @bmnabinvlogs
    @bmnabinvlogs Před 7 měsíci +2

    हजुरले गरेको यो महान कार्य प्रती उच्च सम्मान छ साथै यो कार्यमा सरकारको ध्यान जावस्।

  • @basudevvlog
    @basudevvlog Před 7 měsíci +1

    उहाँ लाई सम्मान छ सरकार ले उचित सहयोग गर्नु पर्छ

  • @jenishchand541
    @jenishchand541 Před 7 měsíci +4

    धेरै राम्रो लाग्यो राय जि को कला देखेर मान्छे पनि रमाइलो हुनुहुदो रहेछ, कला को सम्मान पाउनु पर्छ ❤❤

  • @gorkhalibandana9565
    @gorkhalibandana9565 Před 7 měsíci +16

    आश्चर्यको राम्रो कलाको सम्मान छ 🙌🏻👏🏻🙏🏻✅❣️

  • @balbahadur753
    @balbahadur753 Před 7 měsíci +2

    दिपक भाई को कला लाई उच्च सम्मान छ

  • @prabinrai2925
    @prabinrai2925 Před 7 měsíci +6

    Wow kala vanekot yo honi nice hjr ko kala lai mannu parxa hjr ko kala ko saman hosh jay khotang👍️👍️👍️👍️👍️👍️

  • @hemrai6434
    @hemrai6434 Před 7 měsíci +3

    नेपाल सरककरले बन्द गराउछ होई यो पनि. लुटेरा सरकार ले सम्मान गर्नुपर्छ र यसलाई कसरी अझ राम्रो हुन्छ तेस्को लागि सहयोग गर्नु पर्छ

  • @balapun3990
    @balapun3990 Před 7 měsíci +2

    भाई, को हुनर त नंबर 1छ। सरकार ले भाई लाई मदत गर्नीहो भने भविष्य बंथियो। भाई लाई अगाडी लागी शुभकामनायें छ। 👌👌👌

  • @mitrarai3491
    @mitrarai3491 Před 7 měsíci +6

    Yuba Baigyanik Deepak Rai lai huge congratulation & salute 👏🙏.. Our government should concern & support this creation 🤘

  • @user-yi1ru8jw6w
    @user-yi1ru8jw6w Před 3 měsíci +1

    राम्रो काला भएको नेपाली युबा लाई मेरो सलाम छ ।।।

  • @bharat6818
    @bharat6818 Před 6 měsíci +3

    दीपक दाई को सोच हामी भंदा धेरेई उच्च रहे छा 🙏 🇮🇳

  • @indrasorali5861
    @indrasorali5861 Před 7 měsíci +3

    नेपाली कुनै कुरामा बिदेशि भन्दा कम् छैन❤❤❤❤

  • @yubraj398
    @yubraj398 Před 7 měsíci +2

    येस्तो अदभूत कला को खानी भयेको ब्याक्ती लाई राज्यले चिन्न ढिला गर्न हुन्न। येहाको लक्ष्य पूरा होस सुभकमना🙏🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 Před 7 měsíci +5

    उहाँको कला चही मान्नु पर्छ सम्मान साथ सलुट छ🇳🇵🇲🇾

  • @bindudhungana7461
    @bindudhungana7461 Před 7 měsíci +2

    जय होस् बाबु। सलाम छ मेहेनती हातहरुलाई।

  • @realnicemi803
    @realnicemi803 Před 3 měsíci +1

    साह्रै राम्रो कला, यस्ता कलाकारलाई राज्यले प्रोत्साहन गरोस् ।

  • @Balaramraut135
    @Balaramraut135 Před 7 měsíci +2

    दिपक सरको यो कलालाई उच्च सम्मान छ। धेरै राम्रो लाग्यो सलोट छ हजुरलाई यो भिडियो एकदमै राम्रो लाग्यो।

  • @user-ks2qw5du4o
    @user-ks2qw5du4o Před 7 měsíci +2

    दिपक सर को कलालाई उच्च सम्मान छ ।

  • @ranjanasharma5424
    @ranjanasharma5424 Před 6 měsíci +2

    प्रोत्साहन गर्ने गुरु लाई नमस्कार। यस्ता गुरु को सम्मान गरौं।
    दिपक जी भविष्य को निम्ति शुभकामना ्

  • @sisirrai9351
    @sisirrai9351 Před 6 měsíci +1

    🙏🙏🙏🙏हजुर्को यो कलालाई उच्च सम्मान छ र सरकार हजुरको ध्यान यता तिर जानु पार्‍यो

  • @sovitsilahachha5660
    @sovitsilahachha5660 Před 7 měsíci +1

    उज्वल भविश्यको कामना वैज्ञानिक जि

  • @krishnagahatraj7372
    @krishnagahatraj7372 Před 2 měsíci +1

    धेरै राम्रो प्रयास अब यस्लाइ उप्योग मुखी मसिन बनाउन पर्छ ।

  • @thaparamesh4478
    @thaparamesh4478 Před 7 měsíci +2

    बधाई छ दिपक भाई लाई अगाडी बढ्दै जानु होला

  • @shyamkhimding7675
    @shyamkhimding7675 Před 7 měsíci +2

    कला धेरै राम्रो प्रयास्लाइ अझै जोगाउ बदाउ हजुर्लाइ स्वागत सेवरो🙏

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 Před 7 měsíci +4

    माहाविर सर संग भेट गराई दिनु पर्यो उहाँ लाई

  • @chhabisubedi6441
    @chhabisubedi6441 Před 6 měsíci +2

    दीपक छोरा!!!
    तिमीलाई भूगोलभरीको करोडौ बधाई। विदेशमा भए नोवल पुरस्कार पाउँथेउ। जोगायेर अगाडि बढ्दै जाउ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Před 7 měsíci +2

    ❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।

  • @khadakrokkamagar4320
    @khadakrokkamagar4320 Před 6 měsíci +1

    तपाईंको कलालाई ३१ टोपको सलामी तथा सम्माछ साथै चाहेको खण्डमा हामीले किन्न सकिन्छ कि ??? जानकारी को लागि आभारी छु।।।

  • @mahinderkumar3209
    @mahinderkumar3209 Před 4 měsíci +1

    दीपक दाई लाई सरकार ले के हेरे र बसे को यत्रो ठूलो कलाकार विज्ञान लाई सम्मान दिनु पर्छ किन न दिए होला

  • @user-hl7dk3sx7o
    @user-hl7dk3sx7o Před 7 měsíci +3

    खुसिलाग्यो चिनाको मात्र हेर्दाहेर्दा वाक्क लागेकोथियो। अब आफ्नै देस्बासिले बनाएको हेर्न पाउँदा झन खुसि।

  • @cantthinkofaname6869
    @cantthinkofaname6869 Před 7 měsíci +10

    अति राम्रो प्रतिभा दिपक भाई अझै अघि बढ्दै जानु होस।❤❤❤

  • @santoshkc6205
    @santoshkc6205 Před 6 měsíci +1

    यो कलालाइ सबैले सम्मान गर्नु पर्छ

  • @prataprai2178
    @prataprai2178 Před 7 měsíci +1

    दिपक राई भाई जी तपाई सलाम ❤❤

  • @baburamdawadi6456
    @baburamdawadi6456 Před 6 měsíci +1

    दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।

  • @indraprasadsherchan3951
    @indraprasadsherchan3951 Před 6 měsíci +1

    धन्यवाद यस भिडियोकाे लागि।दिपक राईकाे मार्मिक कला अति नै राम्रो लाग्यो ।एउटा कुरा जुन उहाँले बनाउनु भएको छ नि त्यो बेच्नु हुन्छ कि हसँदैन?

    • @indraprasadsherchan3951
      @indraprasadsherchan3951 Před 6 měsíci +1

      माफ गर्नु हाेला जुन हुदैन भन्नेमा मिस्टेक भएछ सुधारी पढि दिनु ल।

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před 7 měsíci

    दिपक भाईक‍ो दिमाग बहुमूल्य छ ।यस्तो मूल्यवान ब्यक्ति ,लाई सरकारले साथ दियर उस्को कला कौसल लाई अझै दह्रिल‍ो बनाएर बिज्ञान को क्षेत्रमा अध्ययन अनुभ गराउन जरुरी देखिन्छ । आफ्नो देश सम्पन्न गर्न यस्ता ब्यक्ति हरुलाइ उत्शाह प्र‍त्साहन को आवश्यक पर्छ यी कुरा सरकारले पुरागर्नु पर्छ । आफ्नो देशमा हरप्रकारको मेशिन अउजार निर्माण भयो भने राष्ट्र धनी बन्छ कि बन्दैन ।

  • @chandrahangizam9803
    @chandrahangizam9803 Před 7 měsíci +8

    अतिनै राम्रो कला दिपक ज्युको,,,,,यसरीनै धेरै धेरै कला द्वरा उन्नति प्रगति गर्दै जानु होला 🙏🎉👍म सिक्किम बाट.....

  • @goodvoicerecordingstudio3962
    @goodvoicerecordingstudio3962 Před 6 měsíci +1

    देशले चिने पो हुन्थ्यो । भाइको दिमाग चै बिलिन ❤❤❤❤❤❤❤ देश चालाउने आफैमा झगडा गर्न ठिक्क छ्न ।

  • @samhikmanasa1900
    @samhikmanasa1900 Před 6 měsíci +2

    दिपक जि को आविष्कार नै धर्ती को पहिलो आविष्कारहरु थियो सिर्जनशील कर्मठ उत्पादित हातहरुलाई हार्दिक सम्मान। जारी रहोस् असीमित सफलताको शुभकामना यहालाई

  • @khadakmagar
    @khadakmagar Před 6 měsíci +1

    राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।

  • @user-po4jy6ke5f
    @user-po4jy6ke5f Před 7 měsíci +2

    Dheri ramro deepak bhai. Aajai yastai ramro kam gardai jau.

  • @gurudutta2791
    @gurudutta2791 Před 6 měsíci +1

    दिपक भाईलाई मेरो तर्फबाट शभकामना

  • @tarakhatteri
    @tarakhatteri Před 7 měsíci +3

    ल सलाम छ मेरो भाइ

  • @kumarrai3712
    @kumarrai3712 Před 6 měsíci

    सम्मान छ यूवा वैज्ञानिक भाई दिपक राईलाई।

  • @hiramanibc9492
    @hiramanibc9492 Před 7 měsíci +1

    नेपाल मा बैग्यानिक बन्न लाइ केहि गर्नै पर्दैन, बस थोरै फरक कला देखाउन सके, भइहाल्छ बैग्यानिक, बैग्यानिकको बेइज्जत नगर, टाइटल फेर।

  • @shivarajbultim
    @shivarajbultim Před 6 měsíci +1

    आहा! गज्जव लाग्यो,उच्च सम्मान छ भाईलाई👏🤝

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Před 6 měsíci +1

    दिपक भाईलाई राज्यले सम्मान र सिपमुलककाममा लगाउनपर्छ ।

  • @bhimkumarraioffical
    @bhimkumarraioffical Před 7 měsíci +6

    उच्च सम्मान दिपक सर