नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | दिदी बहिनीको युद्धपछि डुबेका १२ घर |बारा पोखरीभित्र लुकेको रहस्य
Vložit
- čas přidán 2. 02. 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | दिदी बहिनीको युद्धपछि डुबेका १२ घर |बारा पोखरीभित्र लुकेको रहस्य
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
आहा सारै सुन्दर ठाँउ रहेछ त्यसै मा पनि यति शक्ति भएको भगवान्ले बास गरेको ठाउँ को दृश्य यहि बाट हेर्न पाउँदा सारै खुसी लाग्यो धन्न्यबाद कष्ट गरेर पनि हामिलाई दर्सन गराउन सफल हुनुभएकोमा🙏
धन्यबाद भाइ अाफु त्याे ठाउमा पुग्न नसके पनि युब टुब्मा हेदा रमाइलाे लाग्याे ❤❤
नमस्कर सर हजुरले गरेको काम हरु धेरै राम्रा छन हजुर ले एक पटक हाम्रो मध्य पश्चिम् सुर्खेत कर्णाली प्रदेश को गुर्भाकोट मा रहेको शिव गुफा र कुपिन्दे दह प्राचीन काल देखिका सत्य लुकेको ठाउ हो तर कसैले त्यो ठाँउ को प्रचार गर्दैनन किना हो खै
पुग्न नपायनी भिदियो मर्फत देखाउनु भयो दाइ हजुर लाई 100 तोप को सलाम jay देबि❤❤❤
Tq for the informative vedio.
हाम्रो गाउँ ठाउँमा धार्मिक महत्त्व रहेको स्थलहरुको बाहरापोखरीको परिचय दिने ठूलो काम भएकोमा हार्दिक धन्यवाद छ !!!
हाम्रो नेपाल कति सुन्दर छ के गर्नु देशका अगुवा हरुनै राम्रा छैनन🇳🇵👍️
Good video ekdum ramailo lagiyo thanks ....yoh pokhari samrakhxan ko lagi charai tira jungal harra bharra banaunu parxa govt...
😮😮😮😮
.
Sarai mitho Chanel vai haru lai muri muri dhannebad 👍👍👍👌👌👌
खुसी लाग्यो लुकेका अतिमहत्वपुर्ण ऐतिहासिक ठाउँहरूकाे जानकारी दिनुभयो प्रस्तुति पनि मिठाे,सुन्दर छ धन्यवाद ।❤️🌹
जये बारपोखरि आउन नसकेपनि बार पोखरि जये ईसोरॐनमोनम दिनको पार्वति दुर्गा माता नै हुन्छ 🕉️🙏🙏🙏🕉️🙏🕉️🙏🕉️
bara pokhariko pani bagne thau ko kasailai pani tha xa ya xaina pokhariko pani ka bata janxa vanne ?
Thank you I am so happy to watch this video thank you patrakar vai I am watching from London.
My birth place is khotahang 3 sawa Nigale
यो पोखरी पहिला धेरै ठुलो थियो र रातो माछा पाउथियो गहिरो थियो एस्लाई समरक्क्षन को कमीले यो सानो आकार भै सक्यो.यो पोखरीको पानी जाने निकास्नी छोईन यहाँ चढाइएको फुल टपरी पुजाको समान हरु बिहान सम्ममा हुदैन थियो,
धेरै बर्ष भएछ म पनि नगएकाे ताजा भिडियाे हेर्न पाउँदा खुसिलाग्याे धन्यबाद भाइ 🤗😍
ऐतिहासिक किराँती दस्ताबेजको खोज जानकारी गराउने भाईलाई धेरै धेरै धन्यबाद ।
Vagawna lai e dekhi namasakhara 🙏🙏🙏🙏🙏💐🎉🌺🌺🥀🍇🍇🌹🌻🌻🌸💮🏵🌼🌻🥑🍑🍒🍓🍍🍌🍎🍅🍇🍇🌺🌺🌺🌺🙏🙏💐🔥🔥🔥♨️♨️♨️🔔🔔🔔🔔🥀
धेरै रामो लागेको छ
बाउबाजेको थलो मा नपुगेपनि देखन पाईयो खुसि लागो जयहोस हाल चाहि गाईघाट है हजुर हरु लाई धन्यवाद ❤❤❤❤🎉
हजुर को बिडीव मा जातिय पक्ष छैन त्यसैले मन पर्छ,सत्य कथा र कथन राख्नु भएको छ,जे हो त्यही राख्नु भएको छ,त्यसैले मन पर्छ ……आदीबासी हरु को सत्य कथा बस्तु राख्नु भएको ले बिडीव सारै राम्रो छ🙏🙏🙏🙏👍👍
लगभग ५० बर्ष अघि को कुरा हो बाराहापोखरी मेलामा जादा पोखरी भित्र खम्बा हरु देखेको हो । यो दाईले भनेको किम्बदन्ती सत्य हो जस्तो लाग्छ ।
पोखरी थाहा थियो तर किबदन्ती थाहा थियेन आज प्रष्ट थाहा भयो धन्नेबाद
म आसाम इडिजा बाट तपाइ लाइ मूरिमूरि धन्नबाद छ नजानेको जगा दरशनगराको लागि.तपाइ लाइ बिन्मर अनूरोदछ नेपाल को गढिगाउ दर्शन गराउनू होला
सुन्दर ठाँउ हाम्रो बाराहा पोखरी ❤❤❤❤
कस्तो लाग्नुनि हजुर उधुम्मै राम्रो लाग्यो धन्यवाद हजुर हरु ईन्टायर टिमलाई पनि जापान बाट
Wow very nice so beautiful 💕💕💕🥰🥰🥰🥰
Dhande bad sir hajurlai aja samma ma janmeko thau ko video kasaile dekhaun sakeka thiyana aja herna paiyo thanks
Good morning brother 🙏🏼
Good job
लगभग 300 मिटर लम्बाइ र 200 मिटर चौडाइ भएको सुन्दर पोखरी रहेछ। यसलाई अझ ठुलो बनाउन सके राम्रो हुने थियोे भन्ने मेरो बिचार 🙏
Ekdamii ramro
Dhanyabat bhai sundar 2 thau madhye 12 pokhri ko drishya dekhaunu bhayeko
एस एतिहांसीक ठांउलाई सम्रक्छण गर्नु जरुरी छ ,!!!
Radhe krishna radhe radhe sundar ramaniya thau❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷 जय श्री सीताराम हनुमान 🌿🌿🌿
सबैको जय होस देरै मेनत गरेर दर्सन गराइदिनुभो धेरै धेरै धन्नेबाद सबैको मनकामना पुराहुन ज्य बार पोखरी देवाता यहि भिडियो मार्फत दर्सन गरेकोछु❤❤❤❤
खाेटाङ बजार भन्दावारि चिसापानी किन अाउनु भयन तपाईं काे म ठुलाे फ्यान
बराह पोखरी काे उत्पति र किम्बदन्ती यही नै हो, तर यो पोखरी म त्यै ठाउँमा सानोमा ६-७ बर्ष बस्या छु। त्यतिखेर त्याे पोखरी लगभग गोलो नै थ्यो, तर ०२५ सालतिर अविरल बर्षा हुँदा माथी डाँडो भत्किएर पानीसँगै बगेर आएर पूर्न सुरु भयो र लगातार वर्षै पीच्छै बग्दै आएपछी पुरिएर यस्तो आकारमा आइसकेको हो। आहिले त्यो खोला तर्काएर अर्को धारमा बगाउन थालिएको कारण केही सुरक्षित रूपमा रहेको पाएँ। अझैं पनि अनौठो नै छ भन्दा फरक नपर्ला।
😮😮😮😮❤❤❤❤ wow 😮 so interesting 🧐 story
🙏🙏🙏
100%
यस्तो यस्तो लुकेर रहेका धार्मिक ठाउहरु काे बारे जानकारि दिदै जानुहाेला ताप्लेजुङ काे पाथि भरा देवि जस्तो बैनि मानाबराकाे बारे पनि खाेजि नीति गरनुहाेस मानाभरा सिवा बजारबाटतमाेर खाेला तरेर खेजिनिम गाउँ बाट जानुपर्छ पत्रकार मित्र लाई धन्यवाद
🙏🏻🙏🏻🙏🏻🙏🏻
तपाईको बोली कति मिठो ? अनि बोलने शैली भाई ।
अति सुन्दर तस्बिर हेरन पाएको मा हजुरलाई धन्यबाद छ
राम्रेालागाे जानुपर्ने ठाउरहेछ , सम्भबत जान इछाजागाे
धन्यवाद प्रचार प्रसार को लागि
आहा.. पुर्व रमाइलो , म Darchula बाट हेर्दै छु हाल
त्यहि बाह्रघर संगै डुबेर मिर्त्यु भएका आम पुर्खाहरुको आत्माको शान्तिको लागि परेवा उडाउने चलन छ।
Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree hanuman 🙏🏼🙏🏼🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼
❤❤❤नमस्कार मीडिया कर्मी साथै खोटाङ गाउँ बासी हरु लाई र बार पोखरी को जय जय रहोस् 🎉🎉🎉🎉🎉
सुन्दर प्रकिती ले भरिए को हाम्रो देस नेपाल….❤❤❤watching from USA 🇺🇸
Which part of USA 🇺🇸??
I am in Wharf , Washington DC
@@rekharana1006 I’m from Baltimore (MD)
सारै रमाइलो Entertainment mmc लाइ धन्यावाद । यसरी नै रमाइलो गन्तब्यहरु लगाइ रहनु होस ।
हजुर को विडिओ ,सारै हेर्न गर्ने गर छु,म भोज्पुर दिङ्ग्लाली हो म झापामा बस् छु, मेरो दिग्न्ल्ल हो,तिहाको पनिफलो गर्नु है
मानिसहरुको बस्ती बाक्लिए पनि पानी चै धेरै नै घटेको रहेछ पहिले भन्दा ।
Jai mata Devi ko namaskar.
धन्यबाद बराह पोखरी पर्यटकिय क्षेत्रको प्रचार प्रसार को लागी यसै गरी अन्य पर्यटकिय स्थान को पनि यसै गरी प्रचार गर्नु होला।
हाम्रो राम्रो सुन्दर शान्त खोटाङ
Wow nice place 👌
निकै नै सुन्दर दृश्य हेर्न पाइयो
Tar yasma sarsafaeko kami x daju yaslai ramro sanga safagarni pokhariko oripari phohor nagarnu kuhinebastu nafali dinu hola🙏🙏🙏
माथिकाले थापायभने फेरि वार पोखरीका नाम फेरेर वैज्ञानिककरणगरी कुनै दलवीरेको पो.....!
चिताक पुराहुनेभोर मन्दिमैबसो🙏🙏🙏🙏
ॐ जय बाह्य पोखरी 🙏🌼
खोटङ्ग जन्माएको सपूत मनोज सर मेरो घर चैने भोजपुर हो छिमेकी जिल्ला खोटाङ्ग भएकोले खोटाङ्ग निकै चासो लिने गरिएको छ
Entertainment MMC लाई धन्यवाद
म सुर्खेत बाट हेरेको छु हाम्रो ठाउमा पनि आउनु न सर हाम्रो गाउँ घर पनि देखाउनु
यो मन्दिरको पुजारी राईनै हुनुपर्छ हो
राई हरु लाई पुजाहारी बनाइयो भने जाड निघार रक्सी ले लठ्ठ बनाए पछि धुप हाल्ने बेला मा रक्सी खनाई देला कोइला निभ्ला अनि पुजा गरि माङने को बेहाल होला त्यो भन्दा त जे चल्दैछ चल्न दिनु पर्छ।
@@evangelistmikapumalevites7032 Hawa Lura kura
Love from Iraq 🇮🇶 ❤❤❤❤
Waw dami nice ssdei astei ramro video haru khoji khoji banaunu hola sir derei derei hajur lai dannebad chx and namaste 🙏 from diprungchichumma temma 7
Congratulations hajule vlog banaunu vako so malai derai khusi lagaxa👍🙏
Dhun sarainay man chunecha
अछाम जिल्लाको रामारोशन ताल
१२ बन्ड १८ खन्ड को पनि भिडियो बनाउ दाजु
。jay baraha pothari 🙏🙏
म hjr big fan हु hjr ले पोस्ट गर्नुभको सबै video हेर्नेगरेकोछु सर
Very Nice Video Thanks. Baksa. Assam(India)
Mero janma thalo ho shankheswari mahadev barahapokhari le hami sabaiko kalyan garin yahi mero prathana xa
अत्ति आस्था को ठाउँ बार्हपोखरि
Ati nai yetihashik Bara Pokhari dekhaunu bhako ma Dhanyabad ❤❤
ramro छ भिडियो कुन क्यामेरा प्रयोग गर्नु हुन्छ??
Canon 80D
@@manojacharyammc Kati dam parxa Nepal maa? battry Katiko tikau hunxa?
बराह पोखरी माताकी जय 🙏🙏🙏
Jai barahai ❤🙏🙏🙏
जय जय हो बाराहा पोखरी 🙏❤❤❤🙏
धेरै मन पर्यो 🙏🙏🙏🙏🙏❤❤
Good job chitoi bekas hos very Good sandesh👍
कात्तिकको दशिमिमा गएर बदाम सुन्तला खाएर एकादशिमा फर्किन्थिउ मान्छेको घुइचो हुन्थ्यो ।
Sundar xa nepal
दामी ठाउँ लाग्यो। google map मा पनि हेरे यो पोखरीलाई 🙏
सुन्दर 👌👌
sir laie dheyraie dheyraair dhanneybat video ko lagi.
Hamro Khotang Baraha pokhari 36:10
Fantastic ❤
Barahapokhari ❤🎉
ट्यो सुक्न खोजेको पोखरिमा वाटर प्रुफ हाल्दा हुन्छ र त्यो पुरिएको भागढुङ्गामाटो लाई कति निर्माण कार्यमा ब्याक्फिलिङ्ग गर्ने ठाउमा प्रयोग गरे राम्रो
सुन्दर यात्रा।शुभकामना ।
👌👌👌दामि छ
Very historical and informative video.Thank U bhai.❤
भाई काे प्रश्तुत राम्रो अनि प्रष्ट शब्द good job भाई keep it up ❤
बाढीले पुरी सकेछ।अबको 10 बर्ष भित्र फेरि त्यहाँ बस्ती बस्न मिल्नेछ ।
Nice👍 information
khaja chahi chaumin mattra khayenx bro
हर्दा रमाइलो लाग्यो 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
जय बराहा माई❤❤🙏🙏🙏
बाह्र राई पोखरी होला
Katirambro thau ho❤❤
Sarae man chune aitihasek mero khortang ko baharapokhare ati khuse lagxa malai yesto video hernu ra des bidesh ka paryetak haru auda ❤❤❤❤❤
बार पोखरी ॐ
Jay samdhu vole baba