नेपालमा नयाँ बिजुली माइक्रो , संपुर्ण जानकारी सहित II SRM Micro Van In Nepal 2024 IIJankari Kendra
Vložit
- čas přidán 11. 01. 2024
- सम्पर्क नं. : 9801344294
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#electric_micro_in_nepal
#electric_microbus_in_nepal
#ev_micro_in_nepal
#srm_micro_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 - Auta a dopravní prostředky
राष्ट्र बैंकले बिजुली गाडीको हकमा २०% मात्र डाउन पेमेन्ट भनेकोमा ३०% रैछ डाउन पेमेन्ट २०=८०% हुनु पर्ने हो यो मोटरलाई ३०=७०% रैछ किन होला ? कि आफू खुशी राखेको पेमेन्ट हो ।
हामी राष्ट्र बैंकको नियम र नियम पालना गर्छौं।यदि बैंकले 20% स्वीकार गर्छ भने हामी यसमा ठीक छौं।
अहिले २०% डाउन पेमेन्ट बुझाउन ब्यबसायीले सक्दैनन किनकि यातायात ब्यबसायी धरासयी भएको अवस्था छ ।१०% डाउन पेमेन्ट लिनुपर्छ र बैंकको ब्याजदर पनि कममा गराइदिनुपर्छ । डिजेल , प्रेटोललाई बिस्थापित गर्नको लागि चार्ज स्टेसन र सर्भिस सेन्टर लगायत पार्टसहरु सजिलोसँग उपलब्ध गराउन सक्नुपर्छ ।तोकेको समयमा पार्टस उपलब्ध भएन भने ब्यबसायीले किस्ता तिर्न नसकी रोडमा आउने छन । मैले २० सिटर गाडी कमर्सियलको लागि खरिद गर्न खोजेको छु र के कस्तो हुन्छ बुझ्ने प्रयासमा छु ।
मैले SRM किनेको छु । एक दम राम्रो छ । नआतिकन लिनुहोस् ।
Thank you sir for trusting us.
Sir down payment kati ho ra dhito kei rakhnu parxa ki pardaina
धरान मा सोरूम आएन त !
Praej kati ho
Praej kati parx ni
Wow it's beautiful vehicle ❤❤❤❤❤❤
Dami cha
हाम्रो नेपाल मा फाइदा को लागि काम गर्ने मनसाय बनाएका ग्राहक बर्ग के बुझ्नु पर्ने कुरा केहो भने कुनै पनि चिज किन्नु भन्दा पहिला त्यस्को बारेमा राम्रो सङ अध्ययन गरेर मात्र काम गर्दा ठिक हुन्छ त्यस्मा पनि झन आज भोलि बिजुलि गाडी को बारेमा यो बिजुली गाडी भनेको फेद बाट लगेर टुप्पोमा त पुर्याउछ तर टुप्पो बाट ओर्लन सके त ठिकै हो तर बिजुली गाडि को टुप्पो बाट ओर्लन सकिँदैन मेरो बिचार मा कमाइ 1 बर्स गर्छ त्यसपछि के गर्ने त्यो कुरा सोच्नुस
Thank you Jankari Kendra for your wonderful review.
sir whatup number xa kura garnu thiyo
Damixa
ब्याट्री फेर्दा घरबारी उड्छ,चार्ज गर्न बिजुली सस्तो हुनु पर्छ।आयात कर ५% मात्र लिने र गाडीको मुल्य २५ लाख गर्नु होस्,बिग्यापन को दुख गर्नै पर्दैन।
Gadi ko comfort chai dherai ramro cha, safety ko pakchya ma ni ekdam ramro reicha
Good 👍 🎉
Super ❤❤
धेरै महङ्गो
हामी मूल्य कम गर्न सक्दो प्रयास गर्छौं।
ब्याट्री फेर्ने बेलामा एक बर्सको पेट्रोल खर्च एक मुष्ट जाने रहेछ के काम
ब्याट्री प्रदर्शन महत्वपूर्ण नभएसम्म ब्याट्री प्रतिस्थापन आवश्यक छैन।ब्याट्री फेरेको अहिले सम्मा केस आको छैन ।
ब्याट्री प्रतिस्थापनको मामलामा, हामी ब्याट्रीको व्यक्तिगत सेलहरू प्रतिस्थापन गर्न सक्छौं जुन किफायती छ।
@@SRMNepal
ब्याट्रीको वारिन्ट्रि कति महिनाको भनेर फिक्स भएपछि फेर्नु पर्छ नै , नत्र उकालो ओरालो मा सेल कम्जोर भएमा डेन्जर हुन्छ । फेर्नू त पर्छ नै हैन र ?
Pl ok
Good work
सर अर्घाखाँची को बाटोमा चल्छकि नाइ यस को अफिस बुटबल मा छइना सर
Butwal ma Pani office xa. Ekchoti Mathi description ma diyeko number ma call garnus na
भ्यान त देखियो, राम्रो लाग्यो तर ७-८ सिटर फ्यामिली कार पनि छ कि छैन हजुर?? छ भने हेर्न पाउन । धन्नेबाद ।
थप विवरणहरूको लागि कृपया हामीलाई कल गर्नुहोस्।
म पनि किन्छु ब्रो ।
Light license lay chalauna milxke nai???
Claimed range 300 bt practical dine kati hola, vada ko gadi ko rup ma use garna dinx ki didaina hola sarkar le.
धरान शहर मा कताछन सो रुम !
महंगो रैछ प्राइज अनि 😊😊कति किलोमीटर कुदछ एक चार्जमा ?? त्यस्को जानकारि खोइत्🤔🤔🤔
300 kms kudhxa sir. price ko lagi ekchoti showroom visit garnus na.
Light ko laicen le chalauna painxa
Gadi ekdamai man paryo... Asti test drive ni gareko thye.. remro xa..
नमस्ते सर, फिदब्याक लागि धन्यवाद।
Malai charging point chiyo ?/❤❤
Kati % down garnu parni ho.
सर यसको माईलेज कति हो 1 %= कति कि मी गुड्छ
Truck diyer liuna sakinxa ki nai sir❤
नमस्ते सर, थप जानकारीको लागि, कृपया हामीलाई कल गर्नुहोस्।
Light (car jeep) Ko license le chalun Milxa sir??
नमस्ते सर, हामी कार लाइसेन्स लिएर चलाउन सक्छौं।
butt prize अलिक बढी भो सर ,prize मा येसो मेलोमेसो गर्न मिल्छ कि?
नमस्ते सर, थप जानकारीको लागि, कृपया हामीलाई कल गर्नुहोस्।
🙏🙏🙏सर पहाड चड्छ कि नाई जस्तो झापा बाट काठमाडौ जानू परो भने जस्तो पहाड को कुनै पनि ठाउ कुदाउन मिल्छ पिलिज रिपलाई मि
नमस्ते सर, उकालोमा गाडी चलाउन कुनै समस्या छैन।
टेस्ट ड्राइभको लागि, कृपया हामीलाई कल गर्नुहोस्।
सबै ठिक छ ब्याट्री ब्याकअप ४,५ सयकिलो मिटर हुनुपर्ने ब्याट्री ब्याक अप छैन लङरुट कोलागि ठिक छैन सट रुटको लागि ठिक छ
hello sir, thulo battery halna sath cost high hunxa sir. feri tehi price ma 15 seater aauxa. tesaile.. 11 seater ma nai 300 kms ko lyayeko.
battery ferna belama battery ko mulya kati parchha?/
Sir battery ekaichoti ferna pardaina. damaged cell haru matra change garye hunxa.
Sir derai mahgo bhayo, ru- 25 lakha samma huda ramro hunthyo
sir, hami sakdo price sasto ma lyauna khojxam nai. ekchoti showroom visit garnus na
कुन लाईसेन्स चाहिन्छ ११सिटे चलाउन???
KAAM CHAINA YO E.V. KO 🎉
कृपया हामीलाई थाहा दिनुहोस् किन यो राम्रो छैन। हामी यसलाई समाधान गर्न सक्दो प्रयास गर्नेछौं।
कती किलोमीटर रेन्ज हो सर,
पुरै video हेरिसकदा पनि भन्नु भएन
कती सीटर हो यो गाड़ी
@@user-sb6kw4ef8c The range is 300 kms
पाँच बर्षपछि बेटीरी कोमुले कतिपछनी भनीसो
Malai ta sarai ramro lageyo nepal mai baneko hor ?kasari sasto parna gayo
Hello sir, import ho tara nepal ko lagi vanera modify gariyeko xa. Power, regeneration, range ko lagi.
दाङ घोराहीमा यसको ब्यबस्था सोरुम छकि छैन
Down pement 30% badi vayo malae lini man x kehi discount x sir
हो सर, हामी छुट दिनेछौं।
पहाडी क्षेत्रको off road तिर chalcha ki nai??
हो यो उकालोमा जान्छ |
Yo voic chahi kosai le nabujos vaner baba ko ho yo vidio
tata mene bus snga x chenj hunxa?
कृपया हाम्रो शोरूम भ्रमण गर्नुहोस्।
Kati dherai expensive ho kasari kinne garib janataale 45laakh 50 hajar tehi pani 11sit 😮
EV संसारभर महँगो छ।
यस खण्डमा सबै EV को मूल्य समान छ।
air bag छ?
हामीसँग एयरब्याग छैन सर।
Bu mawina qaerda iwlab ciqarilgan
Hi sir yo gadi battery purai chang garnu paryo vane kati lagxa tyo vandinu na
नमस्ते सर, हामीले ब्याट्री परिवर्तन गर्न आवश्यक छैन, हामी ब्याट्री सेलहरू मात्र बदल्न सक्छौं।ब्याट्री सेल प्रति सेल लगभग Nrs.15000 लागत।
Heèè
Kati wata cell lagxa@@SRMNepal
ब्रमलुट
Sit kati xa
नमस्ते सर, यो ११ सिटर ई.भी हो।
Chinese micro hoki japanese micro ho yo SRM vaneko ?
चीन बता हो सर।
Bulero KO panic chaiyo sir plz plz 🎉🎉
नमस्ते सर, हामीसँग टेस्ट ड्राइभ उपलब्ध छ र तपाईं थाइल्याण्डको यात्रा जित्न सक्नुहुन्छ। के तपाईं ड्राइभ परीक्षण गर्न चाहनुहुन्छ?
Betri sharai mng
Battery repair can be done as per cell
yo gadi nepalmai baniko ho sar
hello sir, China bata import hunxa. Shineray brand ko ho.
45,50000 matr
Price kati range kati ?
Hello sir, the price is 45,50,000/-
एक पटक फुल चार्ज गरे पछी कति किलोमीटर सम्म दौडन्छ? बुझिएन । कृपया भनी दिनु होला 🙏
नमस्ते सर, एक पटक चार्जमा, यसको दायरा 300 किलोमिटर छ।
@@SRMNepal हामी झापाबाट जानलाइ आधा बाटो मात्र जाने रछ , अनि के गर्नु ? भरतमै पनि ब्याट्री चार्ज पोइटमा पुगेर चर्ज गर्नु पर्दैन आफ्नो ब्याट्री राखेर फुल चार्ज भएको हालेर फेरि आफ्नो यात्र निरन्तरता दिन सक्छौ यस्ले चार्ज लाग्ने सयम हामी प्रयोगकर्तालाई समस्या पर्दैन ।यो कुरामा ध्यान दिनु पर्छ ।
नेपाल को of road long ture को लागि फेल रहेछ सर
@@tikadarlami5315
कृपया मलाई थाहा दिनुहोस् कि तपाईंले कस्तो समस्या सामना गर्नुभयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्नेछौं।
Aafnei desh,ma baneko vy 5lakhamei,paintho,
यदि हामीले यसलाई प्राप्त गर्न सक्छौं भने यो कम लागत हुनेछ। हामी तपाईंलाई त्यो लागतमा उचित रकम प्रदान गर्न खुसी हुनेछौं।
Mahaggo vo
Down payment kati6
30%
Kati seater ev ho
11 seater EV ho sir
यो गाडि मात्र 11 सिट पास छ भने त नम्बर प्लेट “ ज” नै होला ? 250 किमी भनेको भैरहवा~ काठमान्डौ भाडामा चल्ने अनुमति पाउदैन होला !ग्राउन्ड क्लियरेन्स 180 मिमी त साह्रै कम भयो । भुईमा छुने चान्स हुन्छ ।यस्को लागि छुट्टै चार्जिगं स्टेसन चाहिन्छ होला ?
300 kms range xa sir. Route ma chalaune anumati pauxa. 180 mm lowest point of ground clearance ho. Battery ko height ta 230mm xa sir. Yo GB/T bata charge hunxa. xutai chahidaina
Range kati ho
Hello sir, Range is 300 kms-
Battery change ma all fuel money must loss
नमस्ते सर, हामीले ब्याट्री परिवर्तन गर्न आवश्यक छैन, हामी ब्याट्री सेलहरू मात्र बदल्न सक्छौं।
pp
कति रकम परछ
Malai pani kati mule
sir aile ko price chahi 45,50,000 xa.
हुट राक्न मिल्छ
Yes sir milxa
खाक जस्तो दाम
Price Kati xa gadiko
45 l
रोड्पती हुन मन छ भने किन्नु होला हो माईक्रो
Kim xaina
Bato chi Uhei ho gadi matra thupareko xa k kam
This vehicle cost is very high.
This Vehicle "SRM X30L EV" cost in China is.......
From 👉 US Dollar 7,138 = Rs. 9,49,721.61
To 👉 US Dollar 11,100 = Rs. 14,76,871.65
But why this same vehicle cost in Nepal is extremely high ???
The price is more costlier than that. We dont get it at that price. Also, we have tax and operating cost.
KUN DESH BATA AAKO HO UTAI FARKAI DINU RA DOLLARS WAPAS LINU . GADHI LE NEPAL KO SADAK NAI VARI SAKIYO .
Sir. due to tax, petrol and diesel vehicle are more expensive. If we produce the vehicle here then also the cost would be similar.
Sabi lut tantra ho yo sab 😢
ekpatakko chagema 600 k.m.ekdam gudnu prx ani matra safal hunx electric gadi
काम छैन यो गाडि
काम छैन यो गाडि | X
यो गाडी सबैभन्दा राम्रो हो। ✓
काम छैन सारै महँगो