देवी आले र प्रकाश दुराको दोहोरीमा रस्साकस्सी कस्ले जित्ला ? Prakash_Devi १५.०२.०८१ ।। HD
Vložit
- čas přidán 27. 05. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0 - Zábava
मैले गाएको अरु भाग जस्तै यो भागलाइ पनि माया गरिदिनु होला देबी जी सङ गाउने कोसिर गरेको छु❤
Jay indreni
आहा रमाइलो दोहोरी दुबै जना खत्रा🎉❤जय इन्द्रेणी 🎉❤
प्यारो प्रकाश दुरा भाई र प्यारी देवी आले बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ भाई बहिनीको गित मलाई धेरै मनपर्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂
दोहोरी होस त यस्तो । 🎉❤❤❤❤❤❤🎉सलामछ दुबैमा । BTM बाट ।
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤❤❤
वाह वाह कती मिठो स्वर,टुक्का अनि हाऊ भाऊ दुबै जनालाई शुभकामना💐👏🏻🌈🙋🏼♂️🇬🇧.
जय ईन्द्रेणि
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
मनै छोयो❤❤❤सबै टिम लाई अगृम सुभका मना!!!❤❤❤❤❤❤
जय जय होस् इन्द्रेणी कार्यक्रम 😮😮😮
Ati Ramro ra ramailo dohori geet ka lokm priya kalakarlok priya gaek prakash dura satha ati sumdhur swor ka dhani lok priya kalakar gaika devi Ale lai dherai dhaerai dhannyavad tatha namaskar
Ramailo prastuti dhanyabada❤❤❤❤
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर सपोर्ट गरौं अघि बढौ 100% ब्याक दिन्छु म।❤❤❤❤❤
Maile gareko xu hjrko meroni subscribe gardinus la
Ok
ल मैले गरे
Done
Ok done
Prakash vaiko voice sarai mitho❤❤
राम्रो छ राधे !!! राधे !!! 🙏🙏🙏 सम्पूर्ण मा
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
dammi dammi🎉❤❤
सार्है उत्कृष्ट मनोरञ्जन दोहोरी देबी प्रकाश दुबै स्टार गायक गायिका सुपर लय ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤️🙏❤🙏।
जय इन्द्रेणी जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय कृष्ण कंडेल जय इन्द्रेणी।🎉🎉🎉,
Wow kastho dhami
गित को पारा मिलेन।यति थुलो कलाकार हरु ले भाब मा दुबेर गाउनु पर्यो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश भाई देवी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
नमस्कार सम्पूर्ण दर्शक हरु मा निकै मिठो झकास दोहोरी
❤️🙏🌺🇳🇵🌹💯
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Congratulations all indarine team 2 number coment
Keya bbal dohorixaho
Amazing indreni program
❤❤❤❤❤❤❤❤❤
Good evening everyone
Jaya indreni
धेरै पछि देबि लाफाको उत्कृष्ट दोहोरि हेर्नु पाईयो लोक सस्कृति सभ्यताको जननि हो लोकगित मा जस्तो शक्ति अरु गितमा पाईदैन जय ईन्द्रेणि
जय इन्द्रेणी❤❤❤
Jai dohori git
Vote for bjp
अति राम्रो सेर गरि सके मैले
Dami dohori ramro lagyo malai ta.
Dami x
nice❤❤❤❤❤
Ati ramro
दोहोरी त सारै रमाइलो थियो तर मैले हेरिन किन कि कृष्ण दाइ न हुदा मलाई राम्रो लाग्दैन !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ युवराज सर ,छत्र भाइ ,कृष्ण गुरुङ दाइ लाइ हिर्दय देखि नै सम्मान छ कृष्ण दाइ जहाँ हुनुहुन्छ स्वस्थ रहनुब्यस्थ रहनु❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AWESOME INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Super excellent sister 🙏🙏🙏🙏🙏
Beautiful 😍
Ramro dohori
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा एक नम्बर कमेन्ट
निकै रमाईलो लाग्छ आज भोलि छिटो छिटो इन्द्रेणी मा प्रकाश देबी को दमदार प्रस्तुति हेर्न पाउँदा जय गित जय सङ्गीत 🎤🎧🎤जय इन्द्रेणी 🌈🌈 टिम
सबै कलाकारहरू १ सौ १ हो तर बिहे भएका हरुले किन चुरा ,पोते ,टीका र सिंदुर लगाउन लाज मानेका ? माउ गयो घमाउदै पादो गयो रमाउदै नभौ , सस्कार र सस्कृती किन नमानेका होलान् ? सस्कार सिकाउनी भनेकै जननी हुन तर जननी को यो गति ? येस्ता ले किन बिहे गर्नु नेपाल मा बिदेसि सग जानू नि
राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤😂
i