NEPAL IDOL | SEASON 5 | BHAKTA RAJ ACHARYA SPECIAL | EPISODE 26 | TOP 6 | AP1HD
Vložit
- čas přidán 31. 05. 2024
- Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created and owned by Fremantle Media. Nepal Idol 2024 is the fifth season of "Idols" which airs exclusively on AP1HD TV.
Subscribe to Nepal Idol
czcams.com/users/nepalidol?s...
FORMAT CREATED BY
SIMON FULLER
BASED ON FORMAT OWNED BY
FREMANTLE MEDIA & 19TV LTD
CONSULTING PRODUCER
CHITRA LANGEH
PROJECT HEAD / DIRECTOR
SURESH PAUDEL
CHIEF ASST. DIRECTOR
MOHAN RAJ ADHIKARI
DIRECTOR OF PHOTOGRAPHY
SHIVA RAM SHRESTHA
POST PRODUCTION HEAD
MADHU SANJEL
ASST. DIRECTOR
NIMESH RAJBAHAK
EDITING INCHARGE
INDRA MANANDHAR
MUSIC DIRECTOR & CONSULTANT
RA PRAVEEN SHRESTHA
REALITY PRODUCER
SUJAN SHRESTHA
SURENDRA BISHWOKARMA
SUBASH THAPA
ASST. DIRECTOR OF PHOTOGRAPHY
DHANA YONJAN TAMANG
EDITOR
SUSHIL GHIMIRE
MILAN SHRESTHA
SUBIN DAHAL
CAMERA PERSON
SURENDRA MASKEY
HRITIK SINGH THAKURI
RAJENDRA SUWAL
NIRAN RAJ BANA
SANJAY PAUDEL
ASHOK GHIMIRE
SURAJ THAPA
BINAYA MALEKAR
ERIK SHRESTHA
ABHISHEK NEPAL
ASST. CAMERA PERSON
BIKASH SHRESTHA
SAJAN KC
ONLINE EDITOR
DEV BAHADUR KARKI
ONLINE GRAPHICS
BIBEK SHRESTHA
MOTION GRAPHICS & PROMOTION DESIGN
NIRAJ POUDEL
COLORIST
SHYAM KUNWAR (FINAL PIXEL NEPAL)
SOUND ENGINNER
RAMESH THAPA
KISHAN SHRESTHA
SUJIT NAPIT
SAJIN SHAKYA
MIXING AND MASTERING
KISHOR THAPA
ASSISTANT MIXING AND MASTERING
RAJESH SHRESTHA
RAJU KARKI
NARRATOR
SURESH PAUDEL
MCR ENGINEER CHIEF
ROSHAN SHRESTHA
IT CONSULTANT
NISHAN SHRESTHA
IT DEPARTMENT
ABHISHEK SITAULA
SAGUN MAHARJAN
ROSHAN CHAUDHARY
SOCIAL MEDIA
GRISHM DEVKOTA
HR & ADMIN
NARESH MAN SHRESTHA
REKHA RAJBAHAK
HR & ADMIN OFFICER
NIRAJ SHRESTHA
BUSINESS HEAD
KEHSARI BALLAV DAHAL
FINANCE
BIPLAV UPRETY
RAMESH GHORASAINI
MARKETING CONSULTANT
BINOD OJHA
MARKETING
MADHURI SAPKOTA
PRATIVA LAMIGHATE
RITI SHRIVASTAV
ART DIRECTOR
RAJU PAINTER
MCR ENGINEER
PRAMOD KOIRALA
DIPENDRA YADAV
RABINDRA KUMAR SHAH
NISHAN CHIKANBANJAR
ANAND ROY
YOGESWORI SHRESTHA
SUJAN THAPA MAGAR
RASHMITA SHAH
MANISHA YADAV
TALENT HEAD
MIN GURUNG
LOGGER
SUBASH THAPA
STYLIST
SUJANI MALLA THAKURI
MUA
NIJAN RAI
KOSHELI LIMBU
TECHNICIAN
RAJESH PHUYAL
SCREEN OPERATOR
BINOD SHRESTHA
JIB OPERATOR
GYAN BAHADUR TAMANG
LIGHT TECHNICIAN
GYAN BAHADUR TAMANG
SUBARATNA MAHARJAN
NARAN GURUNG
GANESH NEUPANE
ELECTRICIAN
RAM BAHADUR THAPA
SPOT
RAJESHWOR PATEL
TRANSPORT
DEVI RAM BISHWOKARMA
RAJ KUMAR SAPKOTA
BISHNU ADHIKARI
BISHAL B.K.
MUKUNDA KHATIWADA
KHIRANTA GIRI
MUSIC
SUNDAR KUMAR MAHARJAN - DRUMS
PRAJWAL LAMA - KEYS
SURAJ PRADHAN - GUITAR
SUDHIR KUMAR CHAUDHARY - DHOLAK/CONGA
PRABIN KUMAR SHRESTHA - GUITAR
SHAMBHU BANIYA - TABALA/MADAL
SANJEEV MAINALI - FLUTE
KRISHNA LIMBU - BASS
Based on format owned by
Fremantle Media & 19TV Ltd.
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2024 NEPAL IDOL™
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2024 AP1HD™
CZcams: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtelevision
Facebook: / nepalidolap1
Tiktok: / ap1hd_tv
#RealityShow #AP1HD #Nepalidol5 #NepalIdolSeason5 #ap1hd #ap1 #season5 #idols #vivonepal #music #Gala #Round #top6 #realitytv - Zábava
नमस्कार म करन परियार यहाँहरुले दिनुभएको मायाको लागि हृदयदेखि नै आभारी छु
Nepal idol karan ko ho❤❤
Good luck karan ❤😊
❤❤❤❤ Karan is the best 👍 good luck 🤞🤞
Best of luck bro 🤞
Karan vai best of luck❤❤❤❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सपना पूरा हुने छ 🎉
Like nagare chai pura nagarun. Muktinaath baba timi jasto vedvabi chainan sathi
करन परीयार लाई मन पराउने हरु यता हाजीर हुम त गाइज्❤️🙏
यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र।
भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।
करन आउत भयो भने नेपाल idol नहेर्ने को को हुनु हुन्छ एता आम्त ❤❤🎉
करण परियार ले जितेको हेर्न चाहाने कोको हुनुहुन्छ! एता आउनुहोस मिलेर support गरुम करण लाई !❤
म छु भाइ
Ma Pani
Me
Bhanne haina vote chai dinu pareo uslai
Ma xu❤
करण परियारको स्वर मन पराउने जति यता हाजीर हुनु होला
Do vote for karan pariyar❤
❤❤
mani ho vote garam hai karan pariyar lai sabaile
Vote for mohit n Sachin ❤
❤❤❤
नेपाल आईडल जस्ले जितोस् तर मेरो लागी आईडल करन परियार नै हो ❤️
same
सबैभन्दा उत्कृष्ट प्रस्तुति कर्णप्रिय स्वारका खानि , हिलोमा फुलेको कमल फुल... करण परियार भाईको👍️👍️👍️👍️❤️❤️❤️❤️
धन्यवाद हजुरलाइ।
@KaranPariyarOfficial ko Kalu ho yo Fack 😂😂😂😂
सिजन 5 को विजय यता करण परियार नै हुनुपर्छ भन्ने कोको हुनुहुन्छ
म
Me❤
Mane ho
म❤
म
करण परियारको गीत कति बेला सुनु जस्तो हुन्छ, अरुको गीत स्किप गर्दै सुनिन्छ तर करणको मज्जाले सुनिन्छ सधै।
करणलाई मन पराउनेले भोट गरौ है सबैले।
म पनि same हो ,अरुको skip गर्दै हेर्छु तर करण को पुरै हेर्छु
Same
🖐️🖐️🖐️🖐️
𝗦𝗮𝗺𝗲 𝘁𝗼 𝘆𝗼𝘂
Same, sorry to other contestant. Tara karan feri kati chado sakeko jasto lagne k ❤ jadu cha usko awaj ma❤
wow करण ! संगीत नसिकेको मानछेले यसरि भक्तराज़ज्यूको गीत गाउनू भनेको amazing।❤❤
'जहाँ छन बुद्धका आँखा'
सत्य स्वरुपको आवाजमा सुन्दा यो गित प्रती अझ धेरै प्रेम जाग्यो। 🙏
करण परियार लाई सबै ले भोट गरी यस सिजनको विजेता बनाऔं ❤❤❤❤❤🙏🙏🙏
Hlo
Hi
यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र।
भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।
करण परियार को स्वरमा फिदा हुने म जस्तै को को हुनुहुन्छ ?
Me too
@@Arojbk💗💗💗💗
Ma pani ho hjr
Paesa ko jeta hunchha
Ma pani ho from the beginning batai
कारण भाईको आवाज यति मिठो छ यति साधना छ मा निकै मोहित छु। हरेक गीतलाई न्याय दिएर गाउने कारण यो पटकको नेपाल आइडल को उपाधि कारण को हातमा हुनुपर्छ । करण को फ्यान जति सबैले भोट गर्नुहोस है ।
करन परियारको performance हेर्नकै लागि Nepal idol हेर्ने जतिले like गर्नुहोस् त 😊
म पनि हुँ।
पैसा र पहुँचको आड छोड्ने हो भने करन भाइ संवत् बिजयी दिए हुन्छ।।।यो कुरामा को को सहमत हुनुहुन्छ कमेन्ट गर्नुस्
Yea❤
होहो सहि हो करण लाई नै जिताउ नु पर्छ
Hawa nabola
100% सही भननू भयो
Last samma purayer winner arulai dinx hola sayed nepal ma chali aayeko yehi ho😢
करण परियारको लागि 1 like ल है त साथीहरू।❤👍
Like le matra hundaina vote plz
धन्यवाद हजुरलाइ।
Vote for karan
करण परिवार 1 पहिलो भएना भने कसम म जिन्दागिमा नेपाल आईडल हेर्दिना । म पाथिभारा माता सित प्राथाना गर्छु करण भाईको लागि।🙏 र भोट सधै हाम्रो तर्फबाट करण भाईलाई।
करन हरेक संगित पारखि हरु को मन बसेको आवाज
करण परियार भाइ लाई एक जुट भै भोट हालौ❤ सम्पुर्ण मित्रहरू देश बिदिश मा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनी हाम्रो लाई हैन राम्रो लाई मायाँ गरौ🙏
धन्यवाद हजुरलाइ।
He is my favourite but don't ask to other people vote.. because vote is our choice...
हिलोमा फुलेको कमलको शून्दर फुल करण परियार लाई सबैले Support गरुम है❤❤
मैले इ सेवा बाट भोट खसालेको छु है साथी हो।
Kati vote @@SilichongMakpalung
प्रत्यक भाग मा पाउने पुरस्कार करन परियार ले मात्र पाउदा जज हरु ले सपोर्ट गर्दा लाग्छ यो फिल्म हेरि रहेछु फिल्म तिर मात्र देख्न पाइन्थ्यो कार्यक्रम मा देख्न पाए सबै जना उत्कृष्ट छ्न करन परियार अरु भन्दा धेरै माथि छ्न ❤
कति भाग्यमानी ती छोराहरु यत्रो show को stage मा guest को रूपमा बसेर आफ्नै बुबाको गीतहरु सुन्न पाउदा 🥺💞💜
साच्चिनै 👏🏻👍🙏🏻
यो उमेरमा पनि यसरी गाउन सक्ने करणलाई मान्नैपर्छ!
यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र।
भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।
Khulkiyo
करन ले जितेको हेर्न कोको लाई मन छ।
Aspali ko bijita karan pariyar
करण भाईको गायकी धेरै राम्रो छ, जित्नु पर्छ ।
करन भाइ ल बधाई छ बिजेता तिमी नै हो 🌹🌹♥️♥️👌🤛
आज सत्य स्वरुप राज आचार्य आउनु भएको कारणले नेपाल आईडल हेर्न आएको हो म
विशेष गरी म पनि❤️❤️
Ma pani euta episode Ni hereko thiehana yo season bhaktaraj Jiu ko special edisode le garda
sadhai herana vai navay mobail pani ma haldeu jabo mobail ko kam caina😀😀
Mero Pani first time nai ho
Masko dall hru vakwas grxas
बल्ल नेपाल आईडलको होस खुलेछ भक्त राज स्पेसल सो ल्यायो!!
सहि कुरा गर्नु भो sar🙏
janeu ganaune buda
सुमधुर स्वर गायकी साधना सम्पूर्ण रूपले करन भाइको गायन बलियो मीठो देखियो।शुभकामना छ उनलाई।❤❤
सबै प्रतिभाहरू उत्कृष्ट छन् । तरै पनि यस पटक करनलाई जिताऔँ । All the best Karan
करण भाई एक दिन ठूलो मान्छे भएको हेर्न मन छ गुड लक 🎉
धन्यवाद हजुरलाइ।
सलोमी गुरुङ नानीलाई उत्कृष्ट पाँच मा पुर्याउनु पर्छ है साथीहरू
बाँकी जनता अनि जज को हातमा ❤
Ho ni hjr Salomee Gurung lai top 5 ma pugeko herna chahanxu ❣️❤️ She is only one very talented and unique female contestant ❣️❤️ Plz support her too❣️❤️🙏❣️❤️
salomi gurung my best
Vote for salome gurung ❤
Hami winner bhayeko herna khojdai xam hajur 5 ko kuraa garnu hunxaaa
Vote hai Salomi gurung lai❤❤
karan pariyarko matra herna man lagcha amazing voice karan pariyar👌🙏
यो nepal idol को विजेता one side करण परियार नै हो।यदि हाम्रो लाई न भई राम्रो लाई हामी ले चिन्यौ भने। होइन भने त जसको हात मा मनी उही धनी हुने हो । Nepal idol show नै खल्लो भएर जान्छ।।
जज भनेको आचार्य भाईहरु जस्तो हुनुपर्छ ।
Thik vannu vo
नेपाल आइडल निरन्तर रुपमा हेर्ने साथीहरु सबैजनाले यता लाइक गर्नुहोस है ❤❤❤❤
करण परियार लाई धेरै भन्दा भन्दा धेरै भोट गरेर जिताउनु पर्छ है सबै जना ले ❤🎉🎉
एक म पनि छु है करनको स्वोरमा फिदा हुने
करण परियार को जित होस किनकी राम्रो लाई गुमाए सङ्गीत गुम्ने छ❤❤
धन्यवाद हजुरलाइ।
करण परियार को लागि भगवान संग कति जाने ले प्रार्थना गर्नु भएको छ मेरो जस्तै scison ⁵ winer Karan pariyar❤️
धन्यवाद हजुरलाइ।
Yes maile pray gareko xu karan ko laagi❤❤
यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र।
भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।
सबैको प्रस्तुति उत्कृष्ट नै छ। तर करण आरियार सबै भन्दा उत्कृष्ट। करण परियार आईडल बन्नै पर्छ।
सबैभन्दा पहिला सम्पूर्ण साथीहरू ले करन परियार लाई भोट गरौ धन्यवाद
वरिष्ठ गायक dua आदरणीय Satya Sworoop सरलाइ nepal idol मा देख्न पाउँदा अत्याधिक खुसी लाग्यो❤
हैट करण परियार ले यो मन जित्यो आज।
धन्यवाद हजुरलाइ।
Sunil bk भयको भए कति जबरस्त हुन्थ्यो 😢😢yo show । Nepal idol ले सुनिल विश्वकर्मा लाई wildcard बाट बोलाउने पर्छ ❤
सिजन 5सुनेर करण परियारको भविष्य छ भन्न सकिन्छ।म बागलुङले है।
आज सबै भन्दा राम्रो स्वर र गित कारण कै थियो जय होस् कारण तिम्रो ❤
भजन शिरोमणि भक्तराज आचार्य ज्यु का २ सुपुत्र हरु साच्चिकै एक अब्बल र सफल गायक हुन। संगीत को राम्रो ज्ञान छ उहाँ लाइ❤
धेरै पछि आज नेपाल आइडल हेरियो
प्रबिन बेडवाल लाई मिस गरि राछु 😊😊
जित जस्को होला होल तर यो नेपाल आइडलले अर्को उदितनारायण झा युग गाको छैन भन्दै अर्का जुनियर उदितनारायण तयार गर्दै छ। करण परिवार उस्को दाबेदार हुन।❤
दुई अटल धरोहर सत्य स्वरूप आचार्य ❤वा आजको कार्यक्रम धन्यवाद नेपाल आइडल टिम 🙏
Prakash is my favoirite vannne koko ho like plzz😢
Ma🖐️
Please vote for him he didn’t get to be at his best today because sickness but if we vote for him we can see him perform better in the future
Me too here😊😢❤
Me❤
प्रकाश् देरै सुस्ती....सोर राम्रो तर सुस्ती।नो फुर्ति
Salome Gurung Sachin Biswakarma Prakash Budha Mohit Bhujel Karan Pariyar Manav Pariyar Wish you all the best and god bless you guys. Love from kathmandu nepal 🙏🌹🇳🇵🇳🇵❤️😘
करन भाइ ले जित्न त सबै को मन जितिसक्यो।अब idl बाकी छ सबैले भोट गरिदिउ है।
जस्को कला र गला छ उहि मान्छे त हो नि धेरै भोत पाउने बधाई छ करण भाई❤❤
नेपाली संगीतमा म करण परियारले जितेको हेर्न मन छ 😘😍
करण भाईलाई सबै जना मिलेर जिताउनु पृछ है साथी हो ❤❤❤❤❤
Nepal idol season 5 हेर्नू को कारण नै प्रकाश बुढा मगर हो। Keep it up Prakash Budha Magar🎉❤❤
नेपाल idolma मा मात्र करण भाई को गीत सुन्छु
same to you
Sem to you
Seme 🌹❤
मेरो जिल्ला बर्दियाको भाइ करण परियार नेपाल आइडल सिजन 5 को आइडल को नम्बर 1 दाबेदार
यो सिजन 5 को विनर चै करन परियार भाइ नै हो ।💖 भाइ लाई सबै ले सपोट गरम 🙏🙏
जब सम्म करण रहन्छ ?न्यु बज्राचार्य दाइको हात उसमाथी ।। जय होस जसरी रचनालाई चटपटे वालिबाट गायक कार बनाउनु भयो
करण परियार यो सिजन 5 को बिजय नभएमा पैसाको चलखेल भन्ने बुझिन्छ। किनभने डिजिटल अडिसन देखि नै उत्कृष्ट भन्दा उत्कृष्ट प्रस्तुति पस्केको सारा नेपाली जनताले मूल्यांकन गर्दै आउनु भएको छ। ❤
के हुन्छ हेर्दै जाउ है 🎤🎶🌺👏🙏
धन्यवाद हजुरलाइ।
करण परियार लाई जितको शुभकामना दिने यता है❤
भगवान स्वरुपराज आवाज त एक टुक्का मात्रै सुन्दा पनि मुटु छुन्छ एकदम मन पर्ने गाएक❤❤खासमा जज उहाहरु हुनु पर्ने
What creature is this Karen pariyar. Super human in real sense! Hats off to him for this singing! Got goosebumps listening to him singing this mature composition!!
नेपाल को हिरा हो सत्य र स्वरुप दा सङ्गीत को साधाना बाट धेरैनै धेरै साधाना गरेर यो सङ्गीत मय भयको
करण परियार लाई बिजेताको रुपमा हेर्न मन छ सबैले सपोट गर्नुपर्छ भन्ने मलाई लाग्छ
धन्यवाद हजुरलाइ।
करण परियार भाइको मेहनत गज्जब देखियो, बिजेता नै बन्नु शुभकामना ❤❤
करण भाई ले गर्दा मात्र हो यसपालि को एपिसोड हेर्न मन लागेको
हाम्रो लाई हैन राम्रो लाई भोट दियर कला गलाको सम्मान गरौ
करन ❤❤ लाई बिजय बनाउ
सबैइले करन परियार लाई भोट गर्नु होला सबैइलाई धन्यवाद
भजन शिरोमणि भक्तराज बा प्रति हार्दिक श्रद्धा सुमन….
आज प्रतिस्पर्दीहरूमा अलि कमपन देखियो -यसैले प्रमाणित गर्छ की वहा कति बिग्य महान कलाकार हुनुहुन्थियो भनेर …अमर रहनेछन भक्तराजजीका गीत हरू …
संगीत सिक्नु पर्छ ..र भक्तराज आचार्यजी का सबै गीतहरूनै संगीतको पाठ्यक्रम नै हो … यत्तिनै सिके पनि धेरै हुन्छ .Formal training संग-संगै ….
Satya-Swaroop -keeping father’s leagcy alive. 🎉
Enthralled listening to Karan 👏👏👏👏
यो एपिसोडमा यहाँ सुनिल पनि भइदेको भय र अनि प्रकाश बुढाले गाउनु भएको हजार सपना हरुको माया लागेर आउँछ भन्ने गीत सुनिलले गाउँदा कस्तो सुनिन्थ्यो होला ?
हाम्रा लाइ होईन राम्रा लाइ भोट गरौ करन भाइ लाइ धेरै धेरै शुभ-कामना ल
karan pariyar ko git sunna aatur koko xau like garam ta guys
सत्य स्वरुपले खासमा Judge बन्नु पर्ने !!
Unbelievable !!!I am coming for satya sworup !!!
Karan is the significance of music industry. Good luck karan babu. Love from Croatia.
All nepali people please vote for Karan pariyar 👍💐
Top 6 का प्रतिस्पर्धीहरुको प्रस्तुति सुने।त्यस मध्य करण र मोहितको प्रस्तुति उत्कृष्ट लाग्यो तथापि करणलाई मेरो भोट।
सुनिल विश्वकर्मा यो एपिसोड सम्म हुन्थ्यो भने उसले पक्कै,हजार सपनाहरुको माया लागेेर आउँछ,कि जहाँ छन् बुद्धको आँखा गाउँथ्यो,,
यो जनरको गीतमा आगो बाल्ने अरु कोहि छ भने त्यो सुनिल विश्वकर्मा छ
1 k नपुकेका सबै साथी मेलर पुराउनु पर्छ है
करन परियारको नेपाल् आईडलको यात्रा अझै अगाडी बढेको हेर्न चाहनुहुन्छ भने धेरै भन्दा धेरै भोट् गर्दिनु होला प्लिज
करनले जितेको हेरन मन छ मलाई ❤❤
सबै को सुनियो तर करन नै अबल लाग्यो सबै भन्दा ।।।
I came here to watch satya swaroop.. it’s heart wrenching when hard working legends are underestimated in Nepali music industry and durgesh thapas get viral .
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏
Oky rajkirat502
Garisake maile
Sapport garar....
Right❤
हलि चाइएको थियो भाइ आउछौ पैसा पनि दिन्छु
सलोमीले जितोस् भन्ने कोको हुनुहुन्छ।❤👍🥰
दलित भनी हामिलाइ बाहुन हरुले हेप्यो चेप्यो भन्ने हरु हेर क्षमताको कदर कसरी कहाँ हुन्छ भनेर। त्यसैले अरुलाइ गाली गर्न छोडेर आफ्नो उदेश्य पूरा गर्न लाग सबै ठाउमा सम्मान पाइन्छ । करन भाइ प्रगति को शुभकामना ।
सत्य र स्वरुप साच्चिकै भक्तराज को भक्ती हुनुहुन्छ 🙏🙏
महि ले कहिले आहिदल हेर्ने थिएन कारण परिवार भाई ले गहुन लाहे पछि हेरको हो र मलाई रमहि लो lageho र कारण परियार भाई को गीत सुपर छ र सुन आतुर छ
धन्यवाद हजुर
वाउ कति सरल र शान्त सत्य स्वरूप। उहाँहरुको गीत त झन् के कुरा गर्नु 🙏
Bhakta raj acharya jiu ko baikunthama bas hos yehi cha mero kamana
Nepal idol season 5 ka top 6 bhai bahini harulai safaltako subha kamana
Salomi can sing any kind of genre
Such a wondetful lady
नेपाली संगीत का चम्किला तारा करण
करन करन करन करन करन करन wow
करन परियार कै लागि नेपाल आईडल पर्खेर बस्ने को को हुनुहुन्छ❤❤❤।
रेकड ब्रेक दुबै दिन पफमर अफ द राउण्ड करण भाई बधाई छ तिमिलाई