प्रकाश सपूत र टिका सानु बिच चल्यो घम्साघम्सी । कसले जित्ला ? ०७५.११.०२ Prakash Saput_Tika Sanu HD

Sdílet
Vložit
  • čas přidán 13. 02. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PrakashSaput_TikaSanu #LiveDohori
  • Zábava

Komentáře • 4,8K

  • @sheetalkc-il6si
    @sheetalkc-il6si Před 8 měsíci +12

    4 बर्स पछी हेर्ने को को हुनुहुन्छ ?😂

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Před 5 lety +83

    सम्मान गर्छु बिन्दुनी नारी हुन
    त्यै बिन्दुले यहाँ रुन पारी हुन".मन छोयो साच्चै" उत्कृष्ट भिडन्त लाग्यो अहिले सम्म कै"प्रकाश सपूत VS टीका सानु👌👏👏👏👏👏

  • @Ishorjung9866
    @Ishorjung9866 Před měsícem +5

    2024 मा हेर्ने यता हाजिर हुम त

  • @sunilsagar1650
    @sunilsagar1650 Před 4 lety +66

    इन्द्रेणी ‌मा‌ फेरी टिका सानु र प्रकाश शपुत चाहियो फेरि हेर्न मन लाछ !कस्तो गहिराईमा डुबेर गाउन सकेको होला आफुलाई नै परेको जस्तो !! स्रष्टाहरुको सम्मान गर्छु । यो गित सुन्दा खाली रुन आऊछ !! किन होला ??

  • @tikasingh4390
    @tikasingh4390 Před 5 lety +114

    तिम्रो साथमा बुढी छ छोरी छ
    मलाई पिडा जिन्दगी भरी नै
    बधाई छ इन्द्रेणी टिम लाइ मन मुटु देखि 😢😢

  • @dangiree-dam5823
    @dangiree-dam5823 Před 5 lety +72

    टिका सानु लाई मन पराउने जति यता...हाजिर😍👍✋✋

    • @sushilacrestha8925
      @sushilacrestha8925 Před 5 lety +1

      .o
      9

    • @dulraj5914
      @dulraj5914 Před 4 lety

      जति सुने सुनी रहन मन लाग्ने यो दोहरि

    • @minbahadur2943
      @minbahadur2943 Před 4 lety

      YESMA KHIMAKO MUSKAN ATI RAMRO HERDA NAGAUNI KATI RAMRO

  • @merothau5799
    @merothau5799 Před 3 lety +23

    यो दोहोरी गीतले कतिजना रुनु भयो र आँसु झार्नुभयो. म त 15 चोती यो गीत सुने र उति नै आँखा रसायो.
    #कृष्ण सर, टीका दिदी र प्रकश दाजु लाई thank you for this heart touching dohori geet.❤️❤️❤️🙏.

  • @sunithapa6574
    @sunithapa6574 Před 4 lety +36

    आजसम्म कतीपटक हेरियो भन्ने आफूलाई नै थाहा छैन। जती सुनेनी मन भरदैन ।quarantine को बेला समय मज्जाले कटेको छ।

  • @meghnathxettry488
    @meghnathxettry488 Před 5 lety +463

    आजकल गाउँमा हेपेर ओइ भन्छन्।
    सिउँदो खाली प्रकाशको जोइ भन्छन्।।
    वाह!! क्या शब्द छ टिका सानु जि...💝💝💝

    • @abhagilaxmi7286
      @abhagilaxmi7286 Před 4 lety +3

      इनरेणि तिम हरुलाइ धेरै धेरै बसाइ छ

    • @abhagilaxmi7286
      @abhagilaxmi7286 Před 4 lety +4

      प्रकास सपुत दाइ र तिका सानुको दोहोरि धेरै राम्रो लागियौ बसाइ छ

    • @mohanthapa9082
      @mohanthapa9082 Před 4 lety +2

      बपल
      रl nuns
      T
      Z

    • @amitdhamala7764
      @amitdhamala7764 Před 4 lety +3

      subas

    • @dineshyatry932
      @dineshyatry932 Před 4 lety +1

      @@abhagilaxmi7286 g bb ..ggg. g.gg g. Gg🌽🌽

  • @NPLC898
    @NPLC898 Před 5 lety +215

    यो इन्द्रेणी कार्यक्रम को अहिले सम्मकै उत्कृष्ट दोहोरी ःप्रकाश सपूत vs टिका सानु👏👌

    • @shaghimire1051
      @shaghimire1051 Před 4 lety

      This is NO 1 लाेक दोहोरो 😍😍😍🍒

    • @ranrai1242
      @ranrai1242 Před 4 lety

      @@shaghimire1051 2

    • @ranrai1242
      @ranrai1242 Před 4 lety

      ]

    • @sitaghimire7906
      @sitaghimire7906 Před 4 lety

      @@ranrai1242 3 million €in

    • @ashimaawaj3905
      @ashimaawaj3905 Před 3 lety

      हेर्नुहोस यस्तो हुन्छ भुतले समातेको मान्छेलाइ
      निकै नै दुर्लभ भिडियो.....
      czcams.com/video/mpBKyc8OfvA/video.html

  • @kamalgoral5289
    @kamalgoral5289 Před 4 lety +65

    Wow यो होनि यार दोहोरी भनेको मज्जा आयो मन मुटु देखि नै शुभकामना दुबै जना लाइ

  • @rajendrakhadka9438
    @rajendrakhadka9438 Před 4 lety +57

    कता कता अफ्नो जीवन संग मिल्न गय जस्तो लाग्यो ।। धेरै धेरै धन्यवाद गायक गायिका लाई सर्बोउत्कृस्ट शब्द छनोट र गित को लागि । सफलताको शुभकामना छ

    • @manbahadur8324
      @manbahadur8324 Před 3 lety

      Hikj Dr

    • @narayanthapa3620
      @narayanthapa3620 Před 3 lety

      bgzfn§classroom

    • @indragurung9323
      @indragurung9323 Před 3 lety

      @@narayanthapa3620 Qqqaqqqa

    • @padamdiyali8227
      @padamdiyali8227 Před 2 lety

      यो गित सुंद। त धेरै को मनम। मेल ख।यो होल। तर तप।ई हरु को पनी यसतै थियो कि के ह नी

  • @rajguragain7118
    @rajguragain7118 Před 5 lety +30

    मत गलबन्धी पछि प्रकाश लाई हेर्न आको पुर्व तिरपनि दोहोरि हेर्न थालियो है प्रकाश् ले गर्दा

    • @Valleyofmount9550
      @Valleyofmount9550 Před 5 lety +2

      @Raj guragain bro गलबन्दीको हल्लिचल्ली कस्तो छत पुर्व तिर ?अनि झन् गित मिल्न गएर चोरीको आरोप पनि लाग्यो।मतधेरै दुखी छु यस् बारेमा। हो यो episode कहिल्यै भुल्न सक्दिन।हामी पुर्वका वा पश्चिम् का पश्चिममेलि गित अलि गहिरिएर बुझ्नु पर्छ सुन्द आनन्द आउँछ जे होस् खुशी र धन्यवाद पनि पश्चिम्मेलि गित मन पराईदिनु भएको मा 👏✊

  • @sandeepbro4455
    @sandeepbro4455 Před 5 lety +166

    (मिल्छ भने एक पटक घर आउ
    म कोहि होइन भनी सम्झाइ जाउ)
    कति राम्रो छ सब्द प्रकाश भाइ को

  • @meghrajoli2110
    @meghrajoli2110 Před 4 lety +247

    2020 Ma हेर्ने हरु यता हाजिर गरुम है✋✋कुनै शब्द छैन parkash and tika di.....

  • @arkjrjoker9395
    @arkjrjoker9395 Před 3 lety +7

    दाशौ पटक हेरियो आज फेरि। जति हेरे पनि मन भरिन्न❣️❣️❣️

  • @Valleyofmount9550
    @Valleyofmount9550 Před 5 lety +107

    साच्चिकै गहिरो माया प्रेममा थियो झैँ गित र स्वोर पनि त्येतिकै राम्रो दुबै जनाको गित सुन्दा साह्रै आनन्द आयो धन्यवाद प्रकाश टीका र सम्पुर्ण ईन्द्रेणिटिमलाई😍#कुवेत बाट

  • @amritofficial8848
    @amritofficial8848 Před 5 lety +67

    प्रकाशलाई हम्मेहम्मे पारिन टिकाले !
    अत्यन्त मिठो स्वर अनि उत्कृष्ठ शब्द टिकाको

  • @cbpartelchhanda1403
    @cbpartelchhanda1403 Před 4 lety +7

    साच्चै यो जोडी ले धेरै मान्छे को रियल लाइफ को गित गाइदियको छ सारै मन छोयो प्रकाश जि र टीका जि हजुर हरु लाई धेरै भन्दा धेरै अग्रिम सुभकामना दुबै जना ले अझै प्रगति गर्दै जानू तपाई हरु जुन ठाउ मा हुनुहुन्छ त्यो इजत बचाइ राख्नु होला मेरो फेरि पनि हार्दिक सुभकामना यहाँ हरु दुबै जना लाई ।

  • @parkashgaire7236
    @parkashgaire7236 Před 3 lety +8

    तिमी बिना जिन्दगी फिका नै
    छोरिको नाम राखेछु टिका नै ।
    उत्कृष्ट लय , शब्दमा , निकै मार्मिक गित

  • @rajkunwar2688
    @rajkunwar2688 Před 5 lety +254

    वावा टिका सानु को
    तिम्रो साथमा बुडी छ छोरी छ।।
    मलाई पिर जिन्दगी भरीछ।।

    • @anilbasnet6648
      @anilbasnet6648 Před 5 lety +3

      अति राम्रो सब्द

    • @yamthapa3707
      @yamthapa3707 Před 5 lety +2

      raj kunwar indreni kisna sar lai thanks

    • @shyamdahal8354
      @shyamdahal8354 Před 5 lety +2

      Kati xorimanxe marmahit hunu parne xoriko jatle hai

    • @user-mc5cl9cb6g
      @user-mc5cl9cb6g Před 5 lety +3

      तिमी विना जिन्दगी फिका नै
      छोरिको नाम राख्देछु टीका नै
      कडा हो शब्द ।

    • @MRNISHANMALLA
      @MRNISHANMALLA Před 5 lety

      @@shyamdahal8354 nice

  • @tikabahadur816
    @tikabahadur816 Před 5 lety +62

    लौन हो सारै नै चित्त बुज्यो टीका सानू र प्रकाश जि को म साउदी देखि हेर्दै छु

  • @skafle4737
    @skafle4737 Před 3 lety +12

    पुन ल्याउनु पर्यो यो जोडीलाइ 😍😍😘😘

  • @reshamlalbhusal5770
    @reshamlalbhusal5770 Před 9 měsíci +19

    टिका सानुको शब्द चयन अत्यन्तै मार्मिक छ ।यदि प्रतिभाको कदर हुन्छ भने टीका सानुलाई लोक संगित क्षेत्रको अव्बल कलाकारको रुपमा सम्मान गर्नुपर्छ ।

    • @Anjusrp
      @Anjusrp Před 5 měsíci

      All LLP 00😊

  • @basantrokaya2421
    @basantrokaya2421 Před 4 lety +38

    एकचोटी अझै हेर्न चाहाना, यि दुईजना कालाकार साथिहरुलाई, अर्को धमाकामा सारै मनपर्‍यो

  • @anjubishwakarma1253
    @anjubishwakarma1253 Před 5 lety +335

    दोहोरी भित्र लुकेको मुटु दुखाउनी काहानी 💞💞गीत सुन्दापनि आफैलाई परेजस्तो लाग्नी कता कता साचिकै छुटेका प्रेमजोडि धेरै पछि भेटेरा मनका सबै ब्यथा पोख्या जस्तो 👭💝💝

  • @bishnupandey4266
    @bishnupandey4266 Před 4 lety +39

    अहिले 4 पटक हेरे तर धित नै मर्दन हो

  • @RohitGaming-wm2fo
    @RohitGaming-wm2fo Před 4 lety +4

    प्रकास सपुत दाइ के गाउनु हुन्छ । वा वा स्वरको त म सबभन्दा ठुलो fan ।😘😘😘😘😘😘 फेरी एक चोटी हजुर दुबैको कडा प्रस्तुति हेर्ने मन छ इन्द्रेणी मा 😍😍😍

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +92

    तिम्रो लागि बिस किनेर खान्छु तिमी खुसी हुनु भन्दा मनै भक्कानियो कति सालिन गित वहा वहा टिका बहिनी र प्रकाश भाइलाई
    👏👏👏👏👏👏👏👏👏👍👍👍

    • @bhimbhujel7583
      @bhimbhujel7583 Před 5 lety +1

      धन्यवाद छ दिदी।

    • @binitagurung1340
      @binitagurung1340 Před 5 lety

      Really I am crying in that’s time so sweet 😭

    • @lamalama7155
      @lamalama7155 Před 5 lety

      चुरोट खाया रक्सी नि खाया
      सिकाई देऊना बिरसीने उपया
      अत्ति मिठो साब्द 💓💓

    • @AnwarAli-lg
      @AnwarAli-lg Před 5 lety

      Mero pani kati ramro sabda

    • @gajendrathapa7658
      @gajendrathapa7658 Před 5 lety

      Goma Bhandari

  • @Valleyofmount9550
    @Valleyofmount9550 Před 5 lety +202

    दोहोरी गित भनेको त येस्तोपो हुनु पर्छ जतिसुनेपनी धोको नपुग्ने साच्चिकै कति राम्रो प्रकाश् र सानु को गाउने सैली साह्रै मन पर्यो दुबै जना र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै.. धन्यवाद तर अलि छोटो भयो 😍

  • @nrdastro
    @nrdastro Před 3 lety +5

    सम्भवतः इन्द्रेणी को सबैभन्दा शसक्त दोहोरी यहि हो।
    शब्च चयन!!! 👏👏👏

  • @dineshbist7859
    @dineshbist7859 Před 4 lety +130

    Lockdown ko समयमा हेर्ने जति को को हुनु हुन्छ 2020/

  • @bikramlama9031
    @bikramlama9031 Před 5 lety +52

    अतिनै मार्मिक लोकदोहोरी प्रकाश सपूत र टीका सानू को फेरि पनि यी दुइ बिच दोहोरी भिडौनु पर्यो।।।।

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g Před 5 lety +114

    तिमी विना जिन्दगी फिका नै
    छोरिको नाम राखदेछु टीका नै
    अाहा कति मीठो शब्द प्रकाश ब्रो

    • @sherbahadur2434
      @sherbahadur2434 Před 5 lety +3

      फेरि प्रकाश सपूत vs टीका सानु लाई इद्रनिमा बोलाउनु पयो

    • @blackking2262
      @blackking2262 Před 5 lety

      @@sherbahadur2434 k

    • @minagurung4023
      @minagurung4023 Před 4 lety +1

      Parkas ra tika ko feri dohari suna man cha plz

  • @karanpangeni5874
    @karanpangeni5874 Před 4 lety +28

    म यो कार्यक्रम् सधै हेर्छु आज सम्मकै उत्कृष्ट episode हो यो

  • @ramsaugat2279
    @ramsaugat2279 Před 2 lety +7

    इन्द्रेणी को एस्तो उत्कृष्ट दोहोरी गाउने कलाकार लाई विशेष सम्मान गर्नुपर्छ इन्द्रेनिले नत्र कलकारलाइ अन्याय हुन्छ कृस्न सर

  • @dalbirb.k1291
    @dalbirb.k1291 Před 5 lety +47

    टिका सानुको शब्द बनाउने कलाई सम्मान गर्नै पर्छ र टिकाको मुस्कान्ले झनै मिठास थपिदिन्छ।

    • @Darlam52
      @Darlam52 Před 5 lety

      tikasamukogalamajadu6 malai man parcha vary nice song sanu tika i like

  • @kamalkhanal8606
    @kamalkhanal8606 Před 5 lety +204

    टीका सानु vs शिशिर दाजु को दोहोरि पोछि आज प्रकास दाजु सँग को धेरै राम्रो लाग्यो ।यो राम्रो लाग्ने म मात्र की अरु पनि यता आम त😁😁😁😁😁💕👏👏👏👏👏👏👏👏 ढिला आयो कडा आयो ,😁😁😁😁😁

  • @devenglishlab3754
    @devenglishlab3754 Před 3 lety +5

    वास्तवमै मैले १८ पटक हेरेको दोहोरी हो यो । जति हेरेपनी अघाउदैन आफैले दोहोरी खेलेको जस्तो लाग्छ । अति उच्चस्तरीय दोहिरी लाग्छ प्रकाश दाइ र टीका दिदी को ।

  • @officialprem5588
    @officialprem5588 Před 5 měsíci +4

    2080 साल मा पनि छोडिएन हेर्न लाई इन्द्रेणी भरी मा एक मात्र दोहोरी मर्मस्पर्शी प्रकाश अनि टीका को!कुनै साउथ फ्लिम भन्दा कम छैन।को को हुनुन्छ 2080 मा हेर्नी?❤

  • @tejubdrchand185
    @tejubdrchand185 Před 5 lety +209

    मलाई चोखो राखेनौ जुठायौ🌹
    जग्य बाट अरुलाई उठायौ😌😌very imosnal

    • @JK-co8er
      @JK-co8er Před 5 lety +2

      यो जोडीलाई फेरी ईनरेनी बोलाऊनू परो सारै राम्रो छ म पनी हाजीर हून्छू ।।।।

    • @madhupandey5595
      @madhupandey5595 Před 5 lety

      Moely Pani kurni the jati 15 dinko thyu Ra perati wow Tika Sanu lopu parksh dai Salam xa

    • @baburaja7374
      @baburaja7374 Před 5 lety

      Dami

    • @himalshahi8371
      @himalshahi8371 Před 5 lety

      Teju Bdr Chand

    • @sandeshdaju1012
      @sandeshdaju1012 Před 5 lety +1

      Bro imosnal ko spelling wrong bhyo

  • @RajKumar-hs3dw
    @RajKumar-hs3dw Před 5 lety +82

    मिल्छ भने यक पठक घर आउ
    म कोही हैन भनी सम्झाउ जाउ ।। आहा कति राम्रो दोहोरी ( टीका सानू र प्रकाश दाइ )

  • @anmol8901
    @anmol8901 Před 4 lety +48

    2020 अप्रेल मा हेर्ने कोहि छ ? 😊😊😊😘😘

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s Před měsícem +2

    लाइफ दोहोरी प्रोग्राम सायद करोड क्लब नागेको सायद यो नाइँ पहिलो होला बधाई छ प्रकाश सपूत र टीका सानु लाइ।।

  • @prakashnepali1922
    @prakashnepali1922 Před 5 lety +90

    मरम जस्तै भयो मन दुखेर
    पात हलाइयो मुखैले फुकेर
    क्या जवाफ वाओ अति राम्रो टीका जि

    • @rudraprasadbhandari2797
      @rudraprasadbhandari2797 Před 5 lety

      धन्यवाद प्रकाश सपूत र टीका सानू सारै मीठो र गैरो दोह‍ोरी गाउनु भयो सुन्दा सुन्दै अाखा रसाए स्वर शब्द सारै मिलेका धन्यवाद।

    • @minapariyarbaglung9178
      @minapariyarbaglung9178 Před 5 lety

      Wow

    • @bindukharal1748
      @bindukharal1748 Před 5 lety

      wa kya bat mutu xoyo

    • @belpun4695
      @belpun4695 Před 4 lety

      Badhai chha Tika bahini kati mitho jawaph ni
      Pat hallieyo mukhaile phukera waw

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 Před 5 lety +46

    हैट!!प्रकाश र टिकाले रोइ छाडे बिकतका सबै प्रेमका कुरा सम्झाएर !!!जय इन्द्रेणी !!!

  • @arjunxettry9767
    @arjunxettry9767 Před 2 lety +29

    यो दोहोरि यति धेरै हेरेर पनि अझै हेर्न मन लाग्छ फेरि एक पटक प्रकाश दा लाई र टिका दिज्जु लाई इन्दरनी मा बोल्नु पर्यो दा ❤️❤️❤️

  • @narayanaryal8233
    @narayanaryal8233 Před 3 lety +32

    किन हेर्न सकुला लास , बरु कान्छी स्वीकार छ प्रकाश 😯😥🤐

  • @royanands9983
    @royanands9983 Před 5 lety +102

    कुनै सुपरहिट साउथ फिल्म को कथा भन्दा कम छैन दोहोरी सुन्दा पनि ..... धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 😍😍😍

    • @khushi6454
      @khushi6454 Před 5 lety +2

      Sachikai sahi kura garnu bhayo♥

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +161

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज झन छिट्टो टिका सानु र प्रकाशको दोहोरी अब आनन्दले हेरेर सबैलाई सुभ रात्रि भन्न चाहन्छु यू ट्यूब मा इन्द्रेणी कुरेर बस्नु हुने सबैलाई धेरै धेरै सम्झना छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    अब उमेश राई र सन्ध्या बुढालाई बोलाउनु होला
    👌👌👌👏👏👏👍👋👌👍👍👍

    • @bhadrathapa6973
      @bhadrathapa6973 Před 5 lety

      गोमा मेडमलाइ इन्द्रेणीमा नदेको धेरैन दिन भयो त।

    • @dipakbasnet3111
      @dipakbasnet3111 Před 5 lety

      namaskar didi hjr kx kbr

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      @@bhadrathapa6973 हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety

      @@dipakbasnet3111 हजुर नमस्कार ठिकै छ हजुरलाई के कस्तो छ नि सन्चै हुनुहुन्छ हजुर?

    • @dipakbasnet3111
      @dipakbasnet3111 Před 5 lety

      mero pani thik xa didi hjr

  • @harisunar5
    @harisunar5 Před 3 lety +5

    २०७८ मा पनि मैले झै यो गित सुन्ने यता हाजिर हुम ?❤️❤️

    • @hemrajdangi4224
      @hemrajdangi4224 Před 3 lety +1

      २०७८ सउन ५गते सम्म हेरियो

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +3

    असाध्यै मार्मिक भाव बोकेको उत्कृष्ट लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मार्मिक, सटिक र सुन्दर छन् ! प्रस्तुति नै सारै मनमुटु छुने खालको छ ! यस दोहोरीले सारै मार्मिक परिवेश उजागर गरेको छ । अति ब्यवहारिक र मार्मिक भाव बोकेको यो मौलिक दोहोरीको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं चर्चित लोकगायक प्रकाश सपुत र अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @chandrathapa2020
    @chandrathapa2020 Před 4 lety +93

    अहिले सम्मा को best लग्यो #Tika Sanu
    शब्द हरु को selection perfect छ अनि reply पनि wonderful. #Krishna Kadel दाई यस्को part 2 पनि लाउनु पर्यो। 😍

  • @dipendradhakal1827
    @dipendradhakal1827 Před 5 lety +263

    यी २ को साच्चै प्रेम थियो कि जस्तो मलाइ मात्र लाग्यो कि अरुलाइ पनि लाग्यो ?

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 4 lety +10

    What a wonderful singing between Tika Sanu and Prakash Saput.
    Tika sanu is superb singer . The way she sang with prakash saput proved her talent in singing
    Never leave indreni Tika ji. Indreni needs person like Tika sanu and team to run it after krishna Kandel ji.
    Krishna Kandel is organic hero of Nepal. Millions people really love indreni and indreni team around the globe. Go ahead . Keep it up.

  • @janakbhandari2393
    @janakbhandari2393 Před 4 lety +22

    The beauty of music...and these are the magicians

  • @user-ml2ow8wm2l
    @user-ml2ow8wm2l Před 5 lety +59

    आज सम्म कै मन छुने दोहोरी बधाइ छ प्रकाश टीका भाइ बहिनी लाई

  • @rajkunwar2688
    @rajkunwar2688 Před 5 lety +81

    वावा प्रकाश सर को
    थियो माया भन्थेउनी रहिन्छ ।।
    किन रुन्छौ तिमलाई त चइनछ।।

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 Před 3 lety +6

    एकदमै सभ्य र सालिनता सुन्दा पनि आनन्द आउँछ यो दोहोरी ❤️❤️❤️

  • @akashmuskan3025
    @akashmuskan3025 Před 4 lety +11

    यो डिस लाइक गर्नेलाइ के था दोहोरी सुन्दै प्रदेश मा मन बुझाउनु को बेथा

  • @rajendrajoshi5408
    @rajendrajoshi5408 Před 5 lety +51

    यो होनि दोहोरी भनेको बधाइ छ प्रकाश सपूत जि र टीका सानू जि लाई धन्यवाद छ इन्द्रेणी समाज लाइ

  • @krishnachannel9768
    @krishnachannel9768 Před 5 lety +103

    आजसम्म यति राम्रो र सालिन दोहरी सुनेको रहिन्छु धेरै खुसी लाग्यो कलाकार भनेको यस्तो पो होनि😍😍😍

  • @boy-uj8wz
    @boy-uj8wz Před 7 měsíci +2

    आज नि यो दोहोरी हेरेर उस्कै यादमा रोहिरयको छु😥😥😥😥😥

  • @ManojKunwar432
    @ManojKunwar432 Před 7 měsíci +11

    कृष्ण कँडेल सर ❤फेरि यो जोडीलाई
    इन्द्रेणी मा छिटो भन्दा छिटो ल्याउनु है 🎉

  • @user-mu8fw3gf1e
    @user-mu8fw3gf1e Před 5 lety +56

    मलाइ चोखो राखेनौ जुठायौ
    जग्य बसेयौ अर्कैले उठायौ Wow

  • @karanpangeni5874
    @karanpangeni5874 Před 5 lety +49

    आहा कती सलीन दोहोरी गीत टिका जीको सारै राम्रो प्रस्तुती
    प्रकास दाई सदावार उस्तै

  • @samtheman655
    @samtheman655 Před 4 lety +18

    I like Tika"s Dohari very much. This , Dohri, is excellent among all other Doharies. I like to hear 2nd part of this Dohari with Prakash. Both Dohri singers are excellent. Thanks to Krishna Kanel presentig Tika Sanu. Indreni, in absence of, Tika taste like meal without salt.

  • @sunilkumarpariyar9547
    @sunilkumarpariyar9547 Před 3 lety +10

    100 patak ta maile nai here hola....good song!!

  • @yamanbudha1385
    @yamanbudha1385 Před 5 lety +95

    दोहोरी भनेको यस्तो पो हो नि घम्सा घम्सि
    फेरि प्रकाश जि लाई फेरि इन्द्रेणी मा ल्याउनु पर्यो

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 Před 5 lety +15

    घुच्च घुच्च कुम हान्ने बानीको,
    हासै मिठो हैजाले खानीको@ Tika sanu.
    कति मिठो हासो! झन पहेलो पोते
    यो हासोको बिग फ्यान जती यता हाजीर गरौ त।

  • @tarakoirala8081
    @tarakoirala8081 Před 4 lety +7

    Kina herna saklaam r laash
    Baru kanxi swikarx prakashle
    Wow no words speechless 😭😭😭😭

  • @Greaternepalnews
    @Greaternepalnews Před 3 lety +3

    तिम्रो साथमा बुढि र छाेरी छ
    मेराे चिन्ता जिन्दगि भरि छ
    क्या मन छायाे😍😍😍

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 Před 5 lety +502

    तिका सानु र प्रकाश सपुत को दोहोरी मन पराउने यता हाजिर हुनुसहै।

  • @susmitaaryal2777
    @susmitaaryal2777 Před 4 lety +214

    दाेहाेरीका शब्दहरुले बेस्सरी मुटु रुवायाे । कति मिठा र भावुक शब्दहरु छन् ।

  • @ramsaugat2279
    @ramsaugat2279 Před 2 lety +5

    8.6Milion views wow tika prakas indreni

  • @user-xx9ci4id2j
    @user-xx9ci4id2j Před 4 měsíci +3

    2024 मा पनि फेरि सुन्न मन लाग्यो सायद आफ्नै जीवन सङ मेल खायर होला😢😢😢😢

  • @santoshbkp2194
    @santoshbkp2194 Před 5 lety +39

    टिका सानूको हासो त बबाल छ प्रकाश सर को पनि सोर चैइ सारै राम्रो लाग्यो 😍😍😍😍

  • @dilipbaduwal4078
    @dilipbaduwal4078 Před 5 lety +51

    नेपाली कला सस्किरिती को यसरी नै सदुपयोग होस भन्ने चाहान्छु।

  • @sujangautam2526
    @sujangautam2526 Před 4 lety +19

    2077 MA herne ko ko hunu hunxa aaunus yo lockdowen ma

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 Před 3 lety +2

    फेरि आज प्रकास सपुत को हेर्न मन लाग्यो ❤️❤️❤️

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 Před 5 lety +79

    कति मिठो शब्द अनि भाव
    दोहोरी भनेको यस्तो हुनुपर्छ
    बधाई छ गायक गाइकालाइ
    अनि इन्द्रेणी परिवारलाई

    • @pujathapa3086
      @pujathapa3086 Před 5 lety +2

      कति राम्रो स्वर हजुर हरुकाे । बधाई छ,,,,,

    • @anitamagar711
      @anitamagar711 Před rokem

      ​@@pujathapa3086😊😅❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Před 5 lety +88

    यो दोहोरी सुनेर तपाई हरु दुईटै कतै भु पु मायालु जोडी हुनुहुन्छ कि भन्ने आभास हुन्छ र दोहोरी एकदमै राम्रो थियो जति सुने पनि सुनम सुनम लाग्छ।
    हिर्दय देखिनै धन्यवाद दिन चाहान्छु गायक प्रकाश सपुत र गायिका टिका सानु जि लाई सधैभरि तपाई हरुको गलाको कला देख्न पाईयोस।

  • @dipenoli8056
    @dipenoli8056 Před rokem +5

    2023 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @thapaliyagyanendra7201
    @thapaliyagyanendra7201 Před 4 lety +24

    तिम्रो कुर मिलेन अलि
    किन हल्यो पात हावा नचली ।
    भन्नू पर्थ्यो।

  • @santoshisubedi694
    @santoshisubedi694 Před 4 lety +95

    टीका सानू र प्रकाश सपूत काे याे दाेहारि 20 चाेटि हेरिसके धेरै मन पर्छ । हजुर हरु काे काल्पनिक पीडा भएपनि धेरै काे वास्तविकता सँग मेल खाएको छ । गित काे हरेक टुक्का मर्म स्पर्श छ।।

  • @anitarokaya8728
    @anitarokaya8728 Před 4 lety +48

    100 पटक सुनिसके अझै सुन्न मनलाग्छ हो।।perfect song

  • @omprasadacharya7495
    @omprasadacharya7495 Před 4 lety +17

    म त उस्तै छु । है युटु्ब मा हेर्न नमिल्ने बेलाकाे लागि डाउनलाेड गरेरै भएनि हेरिरहेकै छु । माफ गर्नुहाेला सधै ईन्टरनेट हुदैन ।

  • @krcomedyteam4944
    @krcomedyteam4944 Před 3 lety +11

    चुरोट पिए रक्सी नि खाय
    सिकाइदेउन बिर्सने उपाय वा❣️👌

  • @yadavghimire7376
    @yadavghimire7376 Před 5 lety +158

    हाँसेर गाउने बानी सारै राम्रो टीका सानुको सधैं हाँसि हाँसी दिनहरु वितोस्

    • @bishnusunar978
      @bishnusunar978 Před rokem

      Yo indereni jikhai man parxa milnivay rw chineko Vaya ma pani aauthe k garnu

    • @suman567bk7
      @suman567bk7 Před rokem

      धेरै राम्रो छ दिदि

  • @yubarajsharma5469
    @yubarajsharma5469 Před 5 lety +26

    इन्द्रेणी टिम लगाएत युटुबमा पाल्नुमा हुने सबैमा न्यानो नमस्कार !!🙏🙏🙏!!यसैको प्रतीक्षा मा थिए म !!अस्ति प्रकाश दाइ र टीका सानू जि एउटै कार्यक्रम मा इन्द्रेणी मा देखेको ले पक्कै यी दुई जनाको दोहोरी जमेकै हुनुपर्छ भन्ने पुर्ण बिशवास मा थिए !! बल्ल आज आएछ !! अति मन पर्ने भाकामा ।। हजुर हजुर को जय होस !! इन्द्रेणी को जय होस ।। जय गीत जय सङ्गीत!!🎶🎵🎧️🎤

  • @bibapariyar5923
    @bibapariyar5923 Před rokem +1

    जति हेर पनि मन भरिँदैन ❤❤कति मीठो शब्द दुबई जानलाई सम्मान xa

  • @sprasaily1301
    @sprasaily1301 Před 4 lety +37

    2020 Ma luckdown ma ra tes paxi herne yata haajir hum hai

  • @harimalac3919
    @harimalac3919 Před 4 lety +39

    अरु त के नै भन्नु सब्दै छन्❣ I lop u 💗tika 💗
    10 पटक हेरि सके

  • @puskalbasnet1586
    @puskalbasnet1586 Před 4 lety +40

    कलनकार हरु सच्चिकै भगवाननैहुन किनकि दुनिया काे जीवन कहानि चित्रण गरिदिन्छन्

  • @rambahadurbasnet8137
    @rambahadurbasnet8137 Před rokem +13

    ❤❤❤❤❤
    Flash back ,
    Tika Sanu ji is a real queen of live folk duet. She is the best among the best. Lovely artist. Thank you krishna ji ji ji ji ji grooming her blooming her talent. Stay safe and healthy, Health is a real wealth.
    ❤❤❤❤

  • @hellonepal10
    @hellonepal10 Před 5 měsíci +1

    4 बर्शपछि आज फेरि प्यारि tika sanu को गित सुन्न मन लागो । फेरि पनि इन्द्रेनी मा टिकालाइ देख्न चाहने हाजिर गरौ त 🎉❤

  • @sherpadai354
    @sherpadai354 Před 5 lety +155

    सारै घत लाग्दो शब्दको प्रारर भएको रहेछ
    अनि मिस टीका सानुको मुस्कन मा फिदा हुने म मात्र हो कि.......😄😄 प्रकाश सर बबाल छ 🐱

    • @sudippyasiphuyal9344
      @sudippyasiphuyal9344 Před 5 lety +1

      टिकाको मस्कान अनि प्रकाश को भावुक पन

    • @milangharti2769
      @milangharti2769 Před 5 lety

      दाेरिका राजा रानी प्रकाश र टीका सानु

    • @razkc8365
      @razkc8365 Před 5 lety

      🖐️🖐️

    • @chitrakarki8376
      @chitrakarki8376 Před 5 lety

      Pm

    • @chitrabahadurpsingh78
      @chitrabahadurpsingh78 Před 5 lety +1

      यो टिकाको हाँसोले मान्छे बिमार भईन्छ।
      यसलाई कुट्नु पर्छ।

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 Před 5 lety +18

    कति मिलाएर गाउँ नु भको प्रकाश र सानु टिकाले सबै भन्दा राम्रो दोहोरी मन छुने कसै कसैको जिन्दगी मा मेल खाने गीत खुशी लाग्यो कुबेत बाट हेर्दै छु

  • @nawarajdhamala2002
    @nawarajdhamala2002 Před 4 měsíci +1

    चार बर्ष पछि हेरियो दोहोरी शब्द चएन राम्रो छ कति गहिराइ पुगियो जिबनमा

  • @hodgkins084
    @hodgkins084 Před 3 lety +11

    २०७८ डेउबा सरकारको पालामा हेर्ने कोको हुनुन्छ हाजिर गरम त ।