अन्तत: रबिले मुकुललाई बर्खास्त गरे ! डा. सुरेन्द्रको १००% ठोकुवा - चतुर प्रचण्डको २८ गतेबाट छुट्टी ।
Vložit
- čas přidán 8. 07. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc
rabi lamichhane
hemant sedhai
balkrishna neupane
rishi dhamala
churo kuro
bharat dahal
puranjan acharya
balen shah
#drsurendrakc
#surendrakc
#bharatdahal
#rabilamichhane
#sidhakurajanatasanga
#news24nepal
#yohotv
28 गते नै प्रचण्ड को छुट्टी नयाँ जानकारी दिनुभएको मा डा साब लाई मुरी मुरी धन्यवाद
मुकुल उपरकाे कारवाही रा.स्व. पा. लाई दशा
✍️,
____
सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक नै बनाए;😡😡😡
“यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।”
मुकुले लाई रा स पाको मिटिङ भित्र नलिनु होला यो पैसा को पछि छ किक आउट गरम हई
P
Good news
Congress ra amale nepal sakayo janata sachet hunu parxa
इ के सि माष्टरपनि आसे झोलेनै हुन् सहि रेटैर भनानसक्तैनन् किनकि पदको आसमाछन् ए मुर्ख हुनत तपाॅइ बाबुरामे कमिनिष्टनै हो अब बुद्दि पला ओस प्रज्ञाप्रतिष्ठानको गुरूङको जति बुद्दिभयन कारण.बाहुनैभयकाले देश धर्मा र राजकलाॅई स्विकार्न नै सक्तैनन् ?कलिका कारणले।
Mukulay is rotten apple it's better to trash rotten apple else it'll contaminate the whole basket
प्रतिसोधपुर्ण तर्क।
सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् महोदय किनकि
बारम्बार चोखो माया गर्ने मान्छे पाईदैन !!
प्रचण्डले किस्तिमा प्र म पद ओलिलाइ बुझाइदिए चाहिँ राम्रो हुने थियो डाक्टर साहेब? ? यदि यस्तो हुनेहो भने सं किन चाहियो? ? रास्वपा ले किन भाउ दिएन
Hajurrrrr hajur ko interview Kati ramro bhandai 300, 500 magne chahi kuna jati parechha ta Dr.,Sab ? Yo pani bhandinu bhako bhaya ramro hunethiyo.
हैन जिल्लानै पछे कती भलाई र चतुर मानीसहरु हुदा हुदैपनी त्येस जिल्ला बासीहरूले कसरी चै सभपतीहरू चुन्छन् कुनि कतीत सभाहोलमा जबो राष्ट्रिया धुन बजेर बसने बितिकै निन्द्राले ग्रस्त बनेर झुलन थालछन् भन्ने कतीचै बाड् पहीरोले गाऊका जनताहरू बगाई सकेकोछ त्योचै कथा नउठाहेर उनै अपराधीबाट भित्रेका नेताहरूको ज्या ज्या हाम्रा देशभक्त नेता ज्यु भन्दै दुनीयामा जेहोस तर आफुचै नेताहरूकै गुलामीनै बनीरहन पाहे हुन्थ्यो भन्नेहरुलाई चुनेर पठाउछन् हुनत काटी चाखनु पनी मीलदैन उघारी हेरनुपनी मीलदैन आखीरमा अपराधीहरूको कमाईलाई सातमा हातमा दिलाउदै देश खोक्राउने देशका जनताहरू लखेटनेमानै जोडीदै सरकारी जागीर पड्काउदै गर्नु सिबाया बाकी कामचै मैले देखीन र जोदेखीएको उहीनै लेखीदिएको छु हैत
Dr. Sab yati dherai Rajaharu Nepali janle palna sakchha.
Inale pani aruko kuraa katna बाहेक केहि जान्दैनन।।नया लाइ सल्लाह सुझाब दिनि आफु पनि तेस्मा पर्तिबद्द जनायेर अघि बढ्नि ठाउमा उल्टै खेद्नि काम गर्छन।यो देस येस्तो उस्तो हो भनेर माटोलाइ दोस लाउछन।मान्छे खराब भ्येर यि देसको हालत येस्तो भो ।।पुरन्जन आचार्येको interview सुन्न आग्रह गर्छु।
👍️👍️👍️❤️❤️🙏🇳🇵
Dr sab ko sahi bisleshan lagchha
सहि कुरा।
सरकारको पछील्लो हदबंदी जग्गा प्रकरणको विधेयक पास भएबाटै प्रचण्डे र रवि_लामिछानेको फाइल खोल्ने नौटंकी नांगेझार भएको छ;✍️
यो देश मा केही हुने वाला छैन सत्य यहि हो किन भने यि दलका धेरै जसो नेताहरु बिकाउ भैसकेका छन्, र बाहिरी देश ले गर्न दिदैन यो धुर्ब सत्य हो अन्तमा यो देश भित्रै अर्को पार्टी को बौमत अाय देश र जनताको केही होला की भन्छु है।
सुझाव राम्रो छ तर नेतृत्व हरुले सुन्दैन।
Bahun sakdaina karau na janeko hera balen thanks
वलिका सपनासबै उडायोहरिले❤
अशुभ संकेत घण्टी रबीको
Mukul lai nikale ko ramro matry le kasari kaha kura garnu parcha thaha chaina party futauna lage ko afai fute
Mukulay is rotten apple it's better to trash rotted apple else it'll contaminate the whole basket
Mukul ko dimag thik chha ?????? big question, unusual behaviour of Mukul
Thikai garyo.
ए डाक्टर तिम्रो मुख बाट यो राजदुत भन्ने सब्द सुन्दा सुन्दा ................... अब यो राजदुतको सपना बुन्न छोडे हुन्न ?
छोरि ब्वारि स्वास्नि सालि ठ्याक्क कम्बिनेसन मिलेछ।
Aam Maphi ko kura chahi sabai lai hoina yeuta karayabidhi banayar prakriya purayera matra garda ramro hola.,Sabailai maphi dine kura chahi ramro conclusion hoina hai Dr. Sab.
Good
Sach bolna na paune rabi ko parti a sabai chor hun sake chhitoma thanks
कागजको ब्यापार गर्दैछ नेपाल सरकारले डाक्टर साब
Very good mukul lai belai ma kik out
कहि नभएको जात्रा हाम्रो नेपालमा तेसोभए केटि ले फुलेको कपाल मा रङ्ग लगाको छ भने?
Hello “EVEREST NEPAL”, You tell to this WISEMAN Doctor; Why you not invite by EU PARLIAMENT & USA WHITE HOUSE to present the NEPAL’s whole CORRUPTION report unstable CORRUPTED GOVERNMENT & TAX AVATION Nepal’s billionaire who runs the corrupted POLITICAL PARTIES OF NEPAL & etc… GOD BLESS YOU DOCTOR SURENDRA KC GURU.🙇🙇🙇🙇🫡🫡🫡🫡 JAI CHANDRA SURYA MOTHERLAND NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵………
Rabi sahakari ka jibi lai launa sakena gather aba ke garchhau geda rabi des bata awasar gumayo jantta herna chahnthe here
Sab natak ho yini haru ko ha haha joker desh tat parisako janata badi le yini haru ko yo sarkar ma to sarkar ma natak navaye k
Party sakinxa
सबै भन्दा बडी जनता मारा चिया बगान समेत खाने काकाहरू किन झापा मा धेरै ?
यो डाक्टर होइन कूनै दशकों गीद्द हो
"अब्बल दर्जामा मै छु" अरु सबै घटिया । नियति यस्तै छ, होईन त ?
यो चार जना को पोइलाइ usa मा लखेटे हुन्छ
😂पडन नजाने लाइ त के सभासद छि
मुकुललाई बेलैमा निकालेर फाल्नु काडाँ निकालेर फाले जतिकै हाे
मुकुर ढकाल भनेकै अब्शरबादि?पहिला कंङग्रेश कै खेतलाहो ।
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
Aba rabi gayo parti liyera dubeko ho
Rabile garya hoina raswapa party le barkhasta garya budaa niyam biparit gayesi karbahi tw garnau paryo holani haina kc baaa
sachchai raswapa ma tosima sovita sumana ko aukat vanya rabiko isarama nachne matrai ho orahexa ???
khoi ta mukul ko support garya ???
ओलीले अब डाडुमा पानी तताएर डुबी मर्नु पर्छ छि छि छि कहाँ सम्मकाे हर्कत गर्न जानेकाे बाेनसकाे जिन्दगीमा
रबि कम्पनी बाट मुकुरे दलाल आउट भए छ
ए डाक्टर तिम्रो मुख बाट यो राजदुत भन्ने सब्द सुन्दा सुन्दा ................... अब यो राजदुतको सपना बुन्न छोडे हुन्न ?
ए डाक्टर तिम्रो मुख बाट यो राजदुत भन्ने सब्द सुन्दा सुन्दा ................... अब यो राजदुतको सपना बुन्न छोडे हुन्न ?
ए डाक्टर तिम्रो मुख बाट यो राजदुत भन्ने सब्द सुन्दा सुन्दा ................... अब यो राजदुतको सपना बुन्न छोडे हुन्न ?