रास्वपा के थियो के भयो ? प्रवक्ता भन्छ्न - गल्ती भयो...मुकुलको प्रतिवेदन ७० प्रतिशत सहि छ...

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
  • Zábava

Komentáře • 1,7K

  • @gokulbk241
    @gokulbk241 Před 21 dnem +406

    माननीय मनिश झा !!! शालीन , इमानदारी ,स्पष्टता , बौद्धिक , क्षमतावान , हरेक कुरा मा परिपक्वता , सरल ब्याक्तित्व हुनु हुन्छ

    • @romankarki6323
      @romankarki6323 Před 21 dnem +18

      मृधु भासाका शब्द सब्दमा अपराध लुकेको हुन्छ !!हरेक प्रश्न को जबाफ जिब्रो चपाएर बोल्दैछन मनिष झा

    • @HP_Dogra
      @HP_Dogra Před 21 dnem +11

      Jhole jha

    • @Learning-English327
      @Learning-English327 Před 21 dnem

      ​@@romankarki6323अनि को त राम्रो गगन थापा??

    • @itisharidattapersonal
      @itisharidattapersonal Před 21 dnem

      😂😂😂😂😂

    • @terabaap2686
      @terabaap2686 Před 20 dny

      Jhole 😂😂😂😂

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 Před 16 dny +60

    जगदीश जी यतिकै हिम्मत गरेर पेलेर प्रश्न गर्ने खुबी तपाईँ मा छ भने काँग्रेस, एमाले र माओवादी का महामन्त्रीहरू माथि पनि हेर्ने इच्छा छ कहिले सुन्न पाइन्छ I

    • @bishnuacharya1117
      @bishnuacharya1117 Před 15 dny +4

      ओरालो लागेको जस्तो ठानेर मृग छोप्ने प्रयास गरीराछ मान्छे खोलानाला बन जंगल गिटीबालुवा खाने राक्षस को अगाडि पर्ने साहस पनि त हुनुपर्यो नी ।

    • @Nar6007
      @Nar6007 Před 14 dny +1

      एकदम ठिक भन्नू भयो हजुर। रास्वपा ओरालो लागेको छैन उकालो चढ्दै छ, चढी नै रहनेछ जब सम्म सुशासन र समृद्धिको अनुभूति जनतामा हुंदैन। भ्रष्टाचार दबाउने अपराधिहरुलाई समेत अनुभूति गराउने उद्देश्य रास्वपाको छ। रास्वपा अझै क्लीन छ, सधैं क्लीन रहि रहनेछ।

    • @BishnuPandayyotube
      @BishnuPandayyotube Před 12 dny

      ❤❤❤

    • @Prashant-7Cr
      @Prashant-7Cr Před 11 dny

      @@Nar6007 के के छ त्योत बिस्तारै जनता ले थाहा पाउदै छन अब को केही वर्ष मा नेपाली राजनीति मा रबि पनि हुदैन रास्वपा पनि हुँदैन

    • @tainayathapa9816
      @tainayathapa9816 Před 11 dny +1

      He don’t have man inside him to question old party leader coz he will get fire from his job. He is one of 12 brother.

  • @rambajyootamangofficial143
    @rambajyootamangofficial143 Před 19 dny +131

    मनिष झा को सालीनता प्रति मेरो उच्च सम्मान ।

  • @yuwarajkafle9261
    @yuwarajkafle9261 Před 20 dny +49

    धन्यवाद जगदिश सर अब काग्रेस एमाले माओवादी लाइ बोलाएर सोध्नुस त १३० दिनेलाइ जसरि ३४ बर्ष देश चलाउने लाइ पनि ।

    • @rajkmr4875
      @rajkmr4875 Před 15 dny

      Sahi ho yo media haru jasle gardai x uslai prasna ko prasna jasle k hi gardaina ultai bigarxa uslai k hi prasna xaena khulla xa garkha baneh jasari tei bayra nai ludna sajilo bako ho

  • @LaxmanBohara-qk2dd
    @LaxmanBohara-qk2dd Před 20 dny +57

    गजब को इन्टर्भियु पत्रकार लाई धन्यवाद छ अझै झक्झक्याउन जरुरी छ
    हजुर जस्ता पत्रकार ले मात्र इ पात्र वा यो पार्टिलाइ सुधार्न सक्छ

    • @srenee2585
      @srenee2585 Před 20 dny +3

      Yo patrakar le rata rat satta dalne kp baa Lai esari interview line chemata dekheko vaye wah!!!! Vanna milcha ki je jati prasna vadas nana thari question Sirf RSP Lai matra yo desh kasari Mathi aula?? Jaba media Janata neta jhole patrakar sabee kehi garchu vanne Kee auula Uthai rahane Tara desh kangal parne Lai ek prasna garna chemata narakne chi chi 🤢🤮 desh bigarne ma timiharu sabeeko hat Cha Ani vancha neta haru le desh bigariyou

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Před 20 dny +1

      यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

    • @BMLvlogs12
      @BMLvlogs12 Před 19 dny

      Kangresh ko chor khate ho

    • @user-qu2ti9ce1v
      @user-qu2ti9ce1v Před 16 dny

      Sahiho Chorthik xainaher churSima Kati sit aauxayo sale bar vaiko joke ho​@@deshbhaktanepalirp

  • @kishortamang3549
    @kishortamang3549 Před 18 dny +17

    पत्रकार ज्यु को र माननीय मनिस झा जी को सवल जवाफ अत्यन्तै सान्धर्भिक रहेको छ।
    दुवै जनाको सवल जवाफ ले अत्यन्तै मन छुयो। धन्यवाद यहाँहरू दुवै जनालाई।

  • @displayer6048
    @displayer6048 Před 19 dny +30

    कति सालिन मनिस सर । आशा नमारौ है रास्वपाबाट धेरै हुन सक्ने कामका सुरुवात भएका छन । 🔔

  • @manjusapkota7719
    @manjusapkota7719 Před 17 dny +7

    सालिन र उच्च बेत्तित्व हुनु भएको मनिष झा जी उच्च सम्मान छ रास्वपा सरकार मा गए बाट नै मेरो मनमा चलिरहेको कुरा आज उहाले भनिदिनु भयो

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 17 dny +13

    यस्तो भ्रस्टचारले जगडियको देसमा सकेसम्मत रास्वपा लाइ बिफल बनाउने कोसिस हुन्छ तर रास्वपा सत्यको पक्ष्यमा छ यसमा बहुसङ्ख्यक जनताको आसा छ

    • @BikashKhatiwada-kz6fc
      @BikashKhatiwada-kz6fc Před 14 dny

      सहकारी ठगको पार्टीले केहि गर्दैन

  • @naulotaranga
    @naulotaranga Před 16 dny +9

    मनिष झा को जवाफ दामी लाग्यो । जगदिश खरेलले प्रश्न गर्दा तयारी देखिएन ।

    • @user-fi9ze6sz9c
      @user-fi9ze6sz9c Před 15 dny

      के कुरा सोध्नु भनेर पत्रकारिता हैन जनता को कुरा बोल्ने हो र यो अन्धवक्त हुनु छैन

  • @aayushbrave729
    @aayushbrave729 Před 18 dny +9

    दुबै जना उत्कृष्ट सम्मान छ। मनिस झा को नम्रता सालिन्ता प्रती उच्च सम्मान छ।

  • @krishnakunwar9415
    @krishnakunwar9415 Před 20 dny +52

    सलाम छ पत्रकार ज्यू तपाईँलाई, यस्तै खरो प्रश्नको अपेक्षा गर्दछौं।

  • @hirag25
    @hirag25 Před 20 dny +30

    ‘१२ भाइ’ ट्याग लगाइदिएर रिसाएका मिडियाहरु र ८४ - चुनावको त्रासमा रहेका ठुला दल र तिनका झोलेहरुले लगाएका आरोपहरुले रा.स्व.पा झन बलियो हुने देखिन्छ। रवि लामिछाने आरोप लागेर प्रहरी हिरासत पुगेर झनै बलियोहुदैँ आएको विगत नबिर्सिनु।

    • @missutwo
      @missutwo Před 16 dny

      तिम्रो घर कहाँ हो ? कठै बरा

  • @khaduAdhikari
    @khaduAdhikari Před 15 dny +15

    जय श्रीसीताराम
    रास्वपा सरकार मा जाँदा पुरानापाटिलाइ नै देशसन्चालनगर्न
    रामरी सिकाउदा जनतामा खुसियालि छायो

  • @pusparegmi7512
    @pusparegmi7512 Před 20 dny +12

    पत्रकार महोदय हो सरकारमा जानू हुदैन थियो आफ्नो नेतृत्व बाहेक । तर हेक्का छ छैन महोदयलाई अहिले कुनै पार्टीको बहुमत छैन । हो यश कारणले अवस्था परिस्थिति हेरिकन रास्वपालाई सरकारमा जाने अधिकार जनता र संविधानले दिएको छ 🙏

    • @shrestha7061
      @shrestha7061 Před 15 dny

      यो पत्रकारलाई थाहा छैन बोल्ने शैली नभएको पत्रुकार

  • @bijaybalami1426
    @bijaybalami1426 Před 18 dny +14

    यदि यो सच्चा पत्रकार हो भने कैलाश सिरोहियालाइ ल्याएर यसरी नै प्रश्न गर्न सकोस । मनिस हि पार्टीमा यदि केहि बिग्रेको छ भने छलफल गरेर अगाडि बढ्नु होला । अझै पनि हाम्रो आशा रास्वपा माथि छ ।

  • @bhashankharel25
    @bhashankharel25 Před 21 dnem +63

    नेपाली राजनितिको शालिन अनि सभ्य नेता मा. मनिष झा ❤️

  • @kshatrib
    @kshatrib Před 20 dny +15

    यसरी नै यस्तै गरि प्रश्न शेर , ओलि र प्रचण्डलाई सोधेर जवाफ खोजेको दिन मात्रै यस्ता पत्रकारलाई सलुट गरौला नत्र ओरालो लाग्दै गरेको नयाँ पात्रालाई औला हल्लाउँदै ठूलो स्वर भित्र मिडिया माफियाको दम्भ देखिनेछ। राजनीतिक दलका अध्यक्ष वा सभापतिलाई बोलाएर नेपाल र नेपालीको पक्षमा खरो प्रश्न गरेको हेर्ने सुन्ने ईच्छा छ यदि तिम्रो पत्रकारिता साच्चै सत्यको पक्षमा छ भने।

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 Před 20 dny +1

      सहि कुरो

    • @karkiumesh602
      @karkiumesh602 Před 19 dny

      Aaaunu paryo ni dar le 😂😂😂 tini heru

    • @rilamirock
      @rilamirock Před 18 dny

      एकदमै सहि भन्नू भो

    • @DilipKumar-im6pr
      @DilipKumar-im6pr Před 16 dny

      भौमान को कन्डोमा भन्किने झीगा मुला पत्रकारलाई के को दोष

  • @maheshpal-uh6eq
    @maheshpal-uh6eq Před 14 dny +2

    रास्वपाले जनतालाई धाेका हाेइन आशा देखाएकाे निश्चित हाे। के रकि लामिछानेले निर्वाद रुपमा काम गर्न पाएका हुन र? कृपया मिसन ८४ लाई शफल बनाउदै रास्वपालाई पुर्ण बहुमत दिनुको बिकल्प छैन।

  • @Sanovairai
    @Sanovairai Před dnem

    मिस्टर मनिष झा प्रति सम्मान छ। देश र जनता प्रति बफादार रहाेस रास्वपा र हिम्मत हार्न हुदैन।

  • @st.brightdigital2415
    @st.brightdigital2415 Před 21 dnem +65

    अंतर्वार्ता सून्दै गर्दा पत्रकारले चाहेको उत्तर किन रबीको बिरुद्ध तपैहारू जानूभएन भन्ने देखियो !! तर मनीस जी yours confidence is good !!!!

    • @terabaap2686
      @terabaap2686 Před 20 dny

      रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

  • @kripalrana612
    @kripalrana612 Před 19 dny +47

    मनिस ज्यू लाई सलाम छ। हार हाेईन जित हाे जनताको आस ईमानदार ले नै गर्छ।

  • @ramshyam7367
    @ramshyam7367 Před 19 dny +4

    Very good Manish jha Sir 🙏 84 ma harsambhab bahumat lyaunu parxa, jay ghanti 🔔🔔🔔

  • @dineshbabu9818
    @dineshbabu9818 Před 20 dny +41

    नेपाल को top 5 जनलिस्ट जगदिस सर सलाम छ ! अति राम्रो लाग्यो आजको कार्यक्रम

  • @suraz555
    @suraz555 Před 20 dny +121

    पत्रकार भनेको यत्तिको दम भाको हुनुपर्छ।वाह जगदीश जि सलाम।।।।

    • @himalrmagar9840
      @himalrmagar9840 Před 20 dny +9

      दम त हुनुपर्छ की तर प्रश्न सोधेपछि उत्तर पनि सुन्ने गर्नुपर्ने हो🤣

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 20 dny

      @@himalrmagar9840😂😂😂

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 20 dny +3

      Dam chai vako knowledge chai kam jasto 😂

    • @amazingvedio7509
      @amazingvedio7509 Před 19 dny +2

      यो काङ्ग्रेस को प्रवक्ता को रूपमा प्रस्तुत भाको छ यो प्रत्रकार

    • @prajwolamatya5092
      @prajwolamatya5092 Před 19 dny +3

      पत्रकारीताको ethics था नभाको पत्रुकार
      प्रस्न सोधेपछि उत्तर पूरा सुन्नु पर्छ नि
      आधा अधुरो sentence को अर्कै अर्थ लाग्छ भन्ने ज्ञान नभाको
      छिमेकी मुलुकको गोदि पत्रुकार जस्तै लाग्यो यो मुला पनि

  • @neeshamkhadka
    @neeshamkhadka Před 21 dnem +225

    रास्वपा र रबि लामिछाने को समर्थक यता हाजिर हौ 😊😊 रास्वपा जिन्दावाद ❤❤❤

    • @rameshbhetwal3851
      @rameshbhetwal3851 Před 21 dnem

      🐒🐒🐒बादर को झुन्ड

    • @yghimire
      @yghimire Před 21 dnem +1

      Hami black n white chahanchu

    • @satyachitra
      @satyachitra Před 20 dny +7

      ​@@yghimireसहि कुरा यो रास्वपा को प्रबक्ताले आफै भनेका छन ग्रे भनेर ग्रे होइन रास्वपा गे हो 😂😂😂 बालेनले पाटी खोले स्वाहा रास्वापा ।

    • @terabaap2686
      @terabaap2686 Před 20 dny

      रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

    • @tulalimbu2081
      @tulalimbu2081 Před 20 dny +1

      म रबिको फ्यान होइन आज बाट मनिस झा को चै फ्यान भए रबि आउट

  • @kiranbist7919
    @kiranbist7919 Před 15 dny +2

    १३० दिने कार्यसमिछा अनुरुप आगामी दिनको ०८४ को चुनाबमा ढुक्क भोट हाल्ने निर्णय गरियो रा स्व पा लाइ

  • @user-kt1mh4bc6o
    @user-kt1mh4bc6o Před 20 dny +27

    जगदीश जी, मनिश झा जीको अन्तर्वार्ताले जनतालाई वर्तमान बुझ्न गाह्रो भएन......!
    कति शालिन मनिश जी, कति सुन्दर प्रस्तुति जगदीश जीको,

    • @uddhabkarki5324
      @uddhabkarki5324 Před 18 dny

      गगन को उत्पादन हो मनिष झा

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve Před 20 dny +25

    मनिष झाको सालिन्ता र बौद्धिकत्ता अति राम्रो रहेछ एक दम राम्रो ईन्ट्रभिउ लागो सम्मान छ मनिष र जगदीश सरलाई

  • @mingaha4772
    @mingaha4772 Před 20 dny +57

    राम्रो मान्छे जन्ताको नजरमा यस्तै पत्रकार को कारण ले नराम्रो बन्न पुग्छ,प्रश्न सोध्ने उत्तर दिदै गर्दा पूरा उत्तर दिन नपाउदै बिचमा अर्कै प्रश्न गरेर उल्टो र पुल्टो प्रश्न गरेर नराम्रो बनाउने ,यो पत्रकार को कुरा सुन्दा रास्वपालाई नराम्रो देखाउने प्रयास गर्दै छ,हामी रास्वपाको समर्थक ले बुझेको छौ हेरेको छौ कस्ले के गरेको छ कस्ले काम गर्न रोकेको छ,रास्वपाले छोटो समयमा गरेको काम हेरेको रैनछ यो पत्रकार ज्यु ले सबै पुरानो पार्टी हरुको झोले हरुले बोलेको तरिकाले प्रश्न र 34"35 बर्ष देखि देश खोक्रो पारेको दलाल नेताको कुरा मिलाएर सोधेको देखियो तर रास्वपा ले यो छोटो समयमा गरेको काम मा चित्त बुझ्दो छ र यत्तिको काम गर्नु नेपालको राजनीति मा राम्रो छ पुरै सरकार बनायो भने रास्वपाले राम्रो काम गर्छ भन्ने बिश्वास पनि छ,अनि किन हतार गर्यो रास्वपा सरकारमा जान ?यो पनि राम्रो सिकाई भएको छ कसरी काम गर्न नसकिने रैछ कस्ले रोक्ने रैछ रास्वपाले नि बुझ्यो हामिले नि देखियो,न्यायाधीश देखि कर्मचारी देखि बिद्यार्थी जन्ता सम्म आफ्नो कप्जामा राखेको छ पुरानो पार्टी हरुले अनि नयाले कोसिस गर्यो तर काम गर्न कसरी नदिने रैछ रास्वपाले र हामिले पनि देखियो बुझियो

    • @user-oq3jq3qu6b
      @user-oq3jq3qu6b Před 20 dny +1

      ramro sanga sunus ra hernus ta patrakar kaha nira galat lagyo tapai lai nachaine kura sodheko xa ra ?

    • @ishworishika5299
      @ishworishika5299 Před 20 dny +2

      one of the best journalist in nepal...jagdish

    • @Csk12836
      @Csk12836 Před 20 dny +1

      Patrakar lai salam cha...

    • @Keep-HODL
      @Keep-HODL Před 20 dny

      Yo patraka 100% biased cha.

    • @motivational6771
      @motivational6771 Před 20 dny

      Jhole bhakt harulai ramro manxe naramrai lagxa

  • @Tapendra_Rokaya
    @Tapendra_Rokaya Před 9 dny

    मनिष झाले एउटा Well Educated and भद्र शालीन र शिष्ट व्यक्तिको रुपमा आफ्नो विज्ञताको साथ आफ्नो तर्क प्रस्तुत गर्नु भयो । यत्तिको शालीन व्यक्ति आजसम्म कुनै पार्टीमा छैन ।

  • @raazan2181
    @raazan2181 Před 19 dny +2

    वास्तवमा मुकुल ढकाल १००% नै सहि थिए, छन्, र हुनेछन

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Před 20 dny +62

    मनिस झा जि सरल बेक्ती महामन्त्री बनाउन पर्छ रास्वोपा ले।❤

  • @nonotagain_2022
    @nonotagain_2022 Před 20 dny +39

    जे भन्नुस् त्यो रबि लामीछाने र यो रवि मा धेरै फरक देखिन्छ।

    • @drzshiris6324
      @drzshiris6324 Před 20 dny +2

      Sahakari pidit yata tira 😢

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 20 dny

      Tyo journalist thyo yo politician ho 😂

    • @mohanrai669
      @mohanrai669 Před 18 dny

      @@drzshiris6324१२ भाईको प्रमाणलाई पत्याईदिनेहरूले मात्र हो यता आउने नत्र रविको सहकारीमा न कुनै खाता, न नागरिकता र फर्म भरेको प्रतिलिपि, न त्यसको संचालक, रविलाई सहकारीमा जबरजस्तिमा मूछ्न खोजिएको कुरामा सचेत जनता जानकार छन् ।

    • @Prashant-7Cr
      @Prashant-7Cr Před 17 dny +1

      सिधै भन्नू पर्दा त्यो रबि पनि बिदेशी एजेन्ट हो यो रबि पनि बिदेशी एजेन्ट हो

    • @nonotagain_2022
      @nonotagain_2022 Před 17 dny

      @@Prashant-7Cr not at all

  • @jpkafle8141
    @jpkafle8141 Před 19 dny +2

    वाह पत्रकार भनेको त यस्तो हुनुपर्छ। यति निडर र तथ्यपरक पत्रकार जगदिशलाई सलाम छ।

  • @dipeshprasai
    @dipeshprasai Před 19 dny +21

    साह्रै मन पर्ने मान्छे लाग्छ तपाई, पत्रकार भनेको यत्तिको दम भा'को हुनुपर्छ ।
    वाह ! जगदीश जी सलामछ ।

  • @user-lp8ph6de6i
    @user-lp8ph6de6i Před 14 dny +3

    अब ८४ मा सबै जनता यकहुन जरुरि छ

  • @roshanshrestha5242
    @roshanshrestha5242 Před 20 dny +17

    नेपाली राजनीति मा अहिले सम्म मलाई मन पर्ने एक कुशल प्रभावशाली स्पष्ट वक्ता मनिष झा।

  • @tainayathapa9816
    @tainayathapa9816 Před 11 dny +1

    What a well educated explanation from Dr. Monesh Jhaa. Big respect 🙏 84th we all people need give majority vote for 🔔🔔🔔

  • @GopalJBista
    @GopalJBista Před 20 dny +43

    मनिस झाँलाई र्याखर्याख बनाउनु भएको धन्यवाद पत्रकार महोदय

  • @kirandeepofficial5900
    @kirandeepofficial5900 Před 20 dny +72

    पत्रकारिता भनेको यस्तो हुनु पर्छ ! यसपाली स्वतन्त्र पार्टी सरकारमा जान हुने थिएन

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Před 20 dny +4

      यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

    • @krishmishra5810
      @krishmishra5810 Před 20 dny +2

      सरकारमा जानू थियन।चोरहरुले हामी सचियौ आउनुस हामि सङ मिसिनु भने त्यो प्त्याउनु गलत भयो।

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 20 dny

      Yo pani Rishidhamala 2 😂 reix

    • @sumanthapa6808
      @sumanthapa6808 Před 19 dny

      Patrakar haina patrukar ho
      Idiot lai manish jha le path sikayo

    • @onlinesecrets
      @onlinesecrets Před 18 dny

      Agreed

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 Před 21 dnem +7

    पत्रकारले जे पनि सुरुमा उलटो बनायो विपक्षमा मात्र बसेपछि धेरै पापीले भन्थे तपाईंले सधैं प्रसन गर्ने । कामगरेर देखाउनु । सरकारमा गएर सिकियो कामगरीयो तीयो देखाइयो धेरै राम्रो गरियो मनिस जी र रविजीको पार्टीले।अहिलेपनि जनता रा .स्वा.र जनमत पर्टीकोलागी उत्साही छो।

  • @user-zb1jh2el1h
    @user-zb1jh2el1h Před 15 dny +2

    मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
    रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।

  • @sumantmng9573
    @sumantmng9573 Před 18 dny +2

    अहिले सम्मको सहि पत्रकार जगदीश ।

  • @bish9603
    @bish9603 Před 20 dny +3

    What an interview! Wawoo
    Excellent host and excellent Manish Jha.

  • @keshabrajpant4532
    @keshabrajpant4532 Před 20 dny +29

    नेपाल को सबै भन्दा मन पर्ने पत्रकार

    • @NareshRana-w7w
      @NareshRana-w7w Před 20 dny

      Yo jhole ho patrakar

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 20 dny +1

      Dhamala 2 😂😂😂

    • @mohanrai669
      @mohanrai669 Před 18 dny

      @@user-bj5xj2ng4zसही, प्रश्न सोधेपछि उसले चाहे जस्तो उत्तर मात्र आउनु पर्ने, सार्है किच्चक पत्रकार पो रहेछ प्रश्न सोधेर बोल्नै नदिने धमलाको भाई रहेछ 😂

  • @JamunaKc-t5m
    @JamunaKc-t5m Před 12 dny

    गजब प्रस्न ! गजब पत्रकार !

  • @ganeshpaudel1234
    @ganeshpaudel1234 Před 16 dny +1

    सालिनताले मात्र जनताले दुख बाट मुक्ति पाउदैनन जगदिश ज्यु लाई सलाम जो गेस्ट आएपनि असलियत देखिने गरि प्रस्न गर्न सक्ने हिम्मत जो छ एउटा निस्पक्ष पत्रकार मा🎉

  • @balramking5630
    @balramking5630 Před 20 dny +7

    आज को अन्तरबार्ता गजब लाग्यो बिचमा नोक झोक पनि भयो तर दुबै पात्र आ आफ्नो ठाउँमा सही थिए।

  • @rameshrajthapa7797
    @rameshrajthapa7797 Před 21 dnem +48

    सरकारमा जानु हतार भयो त्यो भन्दा हतार मुकुल ढकाललाई निकाल्नु भयो !अझै मौका छ ! प्लेटफार्म रबि लामिछाने भए तर पार्टी बनाउन पहल गर्नुहोला!

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 20 dny +3

    अरू ठिकै हाे पत्रकार जि ले रबि जि काे बिराेध किन नगरेकाे मुकुल लाई किन साथ नदिएकाे भन्ने आशाय देखियाे खैर अब RSP ले धेरै साेचेर अगाडि बडनु पर्ने छ gOOD luck RSp Team

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 11 dny

    पत्रकार जि त कडा हुदोहुनुरैछ बधाई छ

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Před 21 dnem +69

    रमेश प्रसाईको खाँचो छ यो पत्रकार सर लाई

    • @madhungana
      @madhungana Před 21 dnem +6

      आखा हुनेको यो हबिगत आखा नहुनेको के को फुर्ति ऋषि धमलाले हिजो त्यही रमेश उप्रतीलाई मुताएको हैन र ?😊

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j Před 20 dny

      😂😂😂

    • @terabaap2686
      @terabaap2686 Před 20 dny

      रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

    • @yagyabasnet5709
      @yagyabasnet5709 Před 20 dny

      ilam bata ramesh fel vayo interview dina

    • @wondernepal-l6v
      @wondernepal-l6v Před 20 dny +1

      ​@@madhunganaतिमी आँखा भएको ले के खुत्याको छौ। शारीरिक रुपमा अपांगहरूलाई होच्याउने ले बोल्ने शैलीमा सुधार गर्ने कि?

  • @-Opponent
    @-Opponent Před 20 dny +10

    मनिष जि नटवरलाल जस्तो स्वाठ को पछि लागेर सती नजानुस तपाईहरु जस्ता नेपालमा बचेखुचेका , आशा गरेका केही मान्छेहरु Please

  • @mypassion1550
    @mypassion1550 Před 17 dny +4

    रासोपा कहिल्यै पनि ओरालो लागेको छैन । पत्रकारले मात्रै ओरालो लगाएको हो । झन् मजबुत भएको छ जनताको अगाडि

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 Před 14 dny

      याे राजनिति तर्क केटाकेटि नै भयाे झा जी ।

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 Před 14 dny

      अब पार्टीले रवि माथि अान्तरीक अनुसन्धान गर्ला ।

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 Před 14 dny

      सिगाे पार्टी भन्दा रवि अतालिएकाे हाे सत्तामा जान सहकारीका कथाले

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 Před 14 dny

      निर्मम समीक्षा ढिला भएन र?

  • @lokendralokendra8435
    @lokendralokendra8435 Před 17 dny +1

    धेरै राम्रो अन्तर्वार्ता र अनि मनिश सर उत्तर दिएको चित्त बुझ्यो र प्रश्न सोधाई को पनि

  • @arpan2342
    @arpan2342 Před 21 dnem +3

    Very great and knowledge full person Sir Manish Jha.

  • @samundraaryal5536
    @samundraaryal5536 Před 21 dnem +5

    धन्यवाद जगदीश सर ❤

  • @khemapandey3847
    @khemapandey3847 Před 20 dny +2

    Good luck rsp jay rabi sir🌹❤️

  • @shyammandal6539
    @shyammandal6539 Před 20 dny +1

    जगदिश खरेल जी को खडाे अन्तर्वार्ताले मनिष झाबाट धेरै जानकारी स्रोताहरु सामु ल्याउनु भयो । धन्यवाद जगदिश जी ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 21 dnem +6

    रबी नरहे रा.स्व.पा. रहदैन रा.स्व.पा.नरहे उनलाई परिचालित गरेका दलहरुको आगामी ८४ को चुनाबमा जित निश्चित छ भनेरै बारम्बार रबी माथि प्रहार गरेका मुकुल ढकाललाई तत्काल साधारण सदस्य पनि नरहनेगरी हटाईयोस अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ 🔔🔔🔔🔔🔔

  • @shyamk.c5712
    @shyamk.c5712 Před 21 dnem +12

    Presenter is absolutely right

  • @ramdattjoshi7402
    @ramdattjoshi7402 Před 20 dny +1

    Brillant jornalist

  • @khumrajacharya887
    @khumrajacharya887 Před 20 dny +28

    मुकुलकाे प्रतिवेदन 100% सहि छ ।

    • @PrincelamaTmg
      @PrincelamaTmg Před 20 dny +1

      Apu xa sahi jatha😮

    • @meenagrg4326
      @meenagrg4326 Před 20 dny

      👎👎👎👎

    • @krishmishra5810
      @krishmishra5810 Před 20 dny

      मूर्ख मानव 100% सहि भन्ने काहीँ कहिल्यै केही हुदैन।

  • @mayaadhikari3448
    @mayaadhikari3448 Před 20 dny +3

    Manis Jha is a great leader ❤❤❤❤❤❤❤❤

  • @user-xf6gc7rx6s
    @user-xf6gc7rx6s Před 20 dny +15

    पत्रकार भनेको येस्तो हुनुपर्छ सलाम

  • @ganeshkc269
    @ganeshkc269 Před 19 dny +1

    Great Jagadish sir good question

  • @janamroj4738
    @janamroj4738 Před 18 dny +1

    खरो प्रश्नको लागि सलाम छ जगदीश दाजु

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp Před 20 dny +4

    जगदिस खरेल जस्तो पत्रकार नेपाल मा सायदै छैन कस्तो ज्ञान बिबेक शैली वाउ यस्तो पत्रकार जन्मिन युग लाग्छ यार

  • @G-Rose66
    @G-Rose66 Před 20 dny +1

    गल्ती सुविकार गर्नु ठुलो माहनाता हो, धन्यवाद मनिस जि😍अब जाने हैन सरकारमा

  • @kamansinghtamang3666
    @kamansinghtamang3666 Před 13 dny

    यति पूर्वाग्रही त नभएको भए नि हुने जगदीश जि ।

  • @tanmyjha
    @tanmyjha Před 20 dny +4

    He may a very good leader of Nepal.

  • @neeshamkhadka
    @neeshamkhadka Před 21 dnem +31

    रास्वपा नेता किन तर्फ फर्काउन सक्दैन 😢 दल को र नेतृत्व को डिफेन्स किन गर्दैन 😏 खै प्रश्न एकातिर जबाफ एकातिर 🙄 ए रास्वपा नेता हरु राष्ट्रिय tv मा बहस मा जाउ हो । अनि गाउ गाउ जाउ संगठन बिस्तार गर्न्🙄 मिस्सन 2084 सफल पार्ने हो भने 😏 i am with rabi sir ❤ जय रबि ❤ जय रास्वपा 😊

    • @ramsharandulal827
      @ramsharandulal827 Před 20 dny

      defense गर्न चाहिँ नसकेको हो मनिसले

  • @sabinshakya4119
    @sabinshakya4119 Před 16 dny

    I truly appreciate the patience of mr. Manish Jha. He has real qualities of honest politician.

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Před 18 dny

    Good luck Ravi sir all team ❤

  • @user-bt8dr7wb2m
    @user-bt8dr7wb2m Před 20 dny +32

    सबै चोरै चोर भएर जाने देश भनेको नेपाल हो

    • @shailendrathapa7666
      @shailendrathapa7666 Před 20 dny

      Rishi dhamala Lai Pani maat dine patrakaar rahechha..prasna garne, Uttar nai nasunne....aadhar Uttar matrai sunera kura uljhauna khojne....

  • @rajendranayak2584
    @rajendranayak2584 Před 20 dny +5

    स्याबास जगदिश जि

  • @user-sw5bk9xw5d
    @user-sw5bk9xw5d Před 20 dny +1

    Journalism is best

  • @prakashghimire2808
    @prakashghimire2808 Před 20 dny +1

    मनिष झा तपाइको शालिनता,आफुलाइ प्रस्तुत गर्ने तरिका लाई सलाम,तर केहि समय मा तपाईं लगाएत स्वर्णिम हरुले पार्टी को नेतृत्व गर्नु एकदम आवश्यक छ।रबि को बिषय मा धेरै टिप्पणी रहेन तर उहाले पहिला आफुलाइ लागेको दाग मेटाउन र पार्टिलाइ स्थाइ रुप मा स्थापित गराउन नेतृत्व मा नबस्दा उचित रहला।
    निर्डर पत्रकार जगदिश सर लाई सलाम छ,तपाईं जत्तिको निर्डर भएर,आग्रह पुर्वाग्रह नराखी जनताको प्रश्न लाई तपाइको सो मार्फत प्रस्तुत गर्ने जिग्गज पत्रकार हुनुहुन्छ यो तपाइको उचाइ सधै कायम रहोस।

  • @bharatbirrai9791
    @bharatbirrai9791 Před 20 dny +11

    जवाफ मा झा जि को मृदुभाषि लवज सार्है मन पर्यो,👍️🇳🇵

  • @krishnanepal754
    @krishnanepal754 Před 21 dnem +10

    सत्तामा जानू नै गलत थियो ।

  • @priyalamichhane1204
    @priyalamichhane1204 Před 19 dny +1

    Proud of Jagdish sir👏👍👍

  • @sujatabasnet4121
    @sujatabasnet4121 Před 11 dny

    याे पत्रकार कस्ताे प्रश्न गरेकाे कामनकाज काे दस चलाउने हिराे हुन ईनिहरु

  • @lemgurung
    @lemgurung Před 20 dny +7

    नयाँ र पुराना सबै एउटै ड्याङका मूला हुन् । राम्रो कुरा कसैलाई मनपर्दैन । पार्टीको नेताको आलोचना गऱ्यो भने कारबाही गर्ने पुरानै राजनैतिक पार्टीको रोग हो । यिनीहरुवाट आशा गर्नु नै बेकार छ ।

  • @AmritBayalkoti-r1q
    @AmritBayalkoti-r1q Před 21 dnem +45

    यो ठाउँमा रमेश प्रसाईं उपयुक्त पात्र हो अन्तरबार्ता दिनको लागि बल्ल मजा आउथ्यो!

  • @unitedstate5376
    @unitedstate5376 Před 11 dny

    सरकारमा जानु गलत चाहिँ होइन रास्वपा को लागि। सरकारमा नगई कसरी service डेलिभरी हुन सक्छ त जनतालाई।
    शिक्षा क्षेत्रमा सुमनाले र गृहमा रविले देखाएको तादरुक्ता प्रति सम्मान छ। Coalition सरकार भएकोले वहाँहरुले चाहेर पनि हुन नसक्ने अवस्था थियो, त्यो हामी सबै नेपाली ले बुझ्न पर्छ।

  • @sushilbhattarai2409
    @sushilbhattarai2409 Před 16 dny +1

    Damdaar

  • @MahendraGhimire
    @MahendraGhimire Před 20 dny +8

    जगदिश जी को भाषा खास मलाई त्यति मन परेन

    • @prabingautam4417
      @prabingautam4417 Před 18 dny

      किन तेरो आमालाइ ठोक्यो र

  • @madhavkandel8158
    @madhavkandel8158 Před 20 dny +15

    याे पत्रकार पत्रुकार हाे १२ भाइ मध्यकाे रहेछ मनिष झा जस्ताे शालिन व्यक्तिसग प्रस्न साेध्ने हैसियत देखियन

  • @BhimTamang-we6eg
    @BhimTamang-we6eg Před 3 dny

    यो अन्तर्वार्ता लिने पनि काङ्ग्रेस एमालेको झण्डु रहेछ ।
    रास्वपामा सबै Educated र प्रभावशाली सान्सद नेताहरु भएको हुनाले धेरैभन्दा धेरै सम्भावना बोकेको पार्टी हो

  • @ShyamRai2024
    @ShyamRai2024 Před 2 dny

    तर्कको राजनीतिबाट जनता आजित भएर काम गर्ने दल खोजेको तर यी पनि त्यही ड्यॅागको मुला निस्कियो। अलमलाउने र गोलमटोल जवाफ दिने वा वाकपटुताको लागि नेता बनाएको होईन मित्रहरु।

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve Před 20 dny +4

    साचिकै राम्रो लागो अजको अन्तर्वाता समय गएको पत्तै पाईन छु

  • @krishnachaulagain1782
    @krishnachaulagain1782 Před 20 dny +6

    मनिश झाज्यु काे पहिलाे पटक अन्तरवार्ता सुने हरेक पक्षबाट सारै राम्रो उतर दिनु भयाे रास्वपामा उदाउदाे नेताकाे रूपमा मैले चिने, नआति नमात्ति एकदम संगाल्लिएर पाटीलाई संचालन गर्नुहाेला, याे पाटिकाे भबिष्य १पटक नेपाली जनतामा आशा जगाउने गरि आओस हार्दिक शुभकामना छ ❤❤🎉

  • @rajanthapa5352
    @rajanthapa5352 Před 16 dny

    जगदीश सर 🙏❤️
    ०८४ मा हजुर पनि राजनीतिमा आउनुपर्छ।

  • @mahabharatyogi9268
    @mahabharatyogi9268 Před 12 dny

    रवि अझैसम्म नेता बन्न सकेका छैनन् ,अझै पत्रकार नै छन। अलि साेचेर बाेल्ने अनि बाेलेपछी कुरा पुरा पनि गर्नु पर्छ। बरु बालेनले झै काम गरि देखाउ जन्ताले न्याय गर्न जानेका छन।

  • @suhridghimire9996
    @suhridghimire9996 Před 21 dnem +4

    विचरा यिनिहरुलाइ नि सव थाहा छ,तर पार्टिमा यिनिहरुकाेेे केही चल्दैेन ,यिनिहरुकाे नामले पार्टि स्थापित भकाे नि हाेइन ,निरीह जवाफ प्रवक्ताकाे

  • @DeutiEnterprise
    @DeutiEnterprise Před 21 dnem +17

    रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्‍यो तर ब्यक्ती माथि भएकै कारणले राजिनामा दिएनन ।

  • @Susan-pd1vl
    @Susan-pd1vl Před 20 dny +1

    Wow पत्रकार ज्यु कोइसन राम्रो

  • @dineshpariyar1228
    @dineshpariyar1228 Před 19 dny +1

    नेपालको एक बौद्धिक पत्रकार ।

  • @kamalphuldel4137
    @kamalphuldel4137 Před 21 dnem +4

    देशलाई भष्टाचार गर्न मिल्ने निति नियम बनायर , देशका महत्वपूण खोला नाला बिदेशीलाई बेच्ने , राष्टको ढिकुटी रित्याउने एमाले र काङ्गःरेस र यिनका झोले कर्मचारी र झोले पर्त्रकारले हो यो देश बिगारेको ।