Video není dostupné.
Omlouváme se.
मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´
Vložit
- čas přidán 12. 07. 2024
- ----------------------------------
Guest: डा. मुकुल ढकाल- पुर्वमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नुहोला !
टीकाराम यात्री पनि vews काे लागि यस्ता व्यक्ति लाई पनि अन्तरवार्ता लिन लागे
आउनुहोस् अव सवै मिलेर यिन काे CZcams unsubscribe गरौं
@@tikaramyatri yasto chekane lai mukun lai juta k mala lagayra vauju ko kando dhun jaha re bhandinu sir ki mero ghrma hali basna jahare bhanu
tikaram sir. hajur jasto manxay lay yesto psycho lai interview nalinu vako vaye nai ramro huntho
पैसा को लागि ईमान बेच्ने येउता राम्रो पत्रकार 😅😅
मुकुल ढकाल रिसले मुर्मुरिदैँ बोलेको बुझियो । टीकाराम जी पनि पर्गेल्न सिपालु भएको बुझियो । व्यक्तिगत फाइदाको लागि मात्र लागेको बुझियो । संवेदनशिल कुरा खोतल्ने अनि भन्नै नहुने आफ्नै धोती खुस्किने कुरा मुकुलबाट आयो।
रबि ,स्वर्णिम र मुकुल लाई एकै मंच मा राखी प्रश्न गर्ने वातावरण छिट्टै मिलाए अझ सरल हुने छ टिकाराम जी ।
Tika raam sir le ta vannu vako xa, rabi ji laai feri lyayera sodhaula vanera.. tara mukul sir le vane jestai bhutani karan garadim, india ko euta state maa gaavdim? Tyo varkhar 21 seat ko party le vane ni maanxa hola ra, mukul sir lai testo vanna lagaunu vo? Rabi, swarnim ji le mukul sir laai vanne bittikai aru party le dinthe holan ra, sovereignty comes first vanne chai hamro sabai neta heru laai thaaxa k, chahe eeni heru jati sukai kharab huun, na even kp oli , s.b. deuwa ra kp oli kasai le haina , kunai manxe le ni vandaina k, desh lai bhutaanikaran garum vanera😮
यो पागलले आज केभन्छ भोलि के
Easto gajadi lai bara bara janako majhama kati palata lyako hola Tika ram sir ????????
Ummm
पर्दैन यो गजेडी संग संगै बस्न
यो अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन। शीघ्र स्वास्थ्य लाभको कामना ✌️✌️
😂
यो पुरै मानसिक रोगी ले ग्रस्त लाग्यो मलाई पनि !
रबिको झोला भयसि यस्तै कमेन्ट आउँछ।
Mukul ko pahilo interview ra Sushant podcast herdai lageko thyo, ei manche le party sakaucha. This man is not politician at all. Tara Ravi ko kandai kanda, passport dekhi anek kanda herda, Mukul le bhaneko nahola bhanna ni sakinna.
@@durgabastola1107geda jhole ho mula ta puranai netako geda chatdai baas,muji❤nayalai khedchas,kati vo rabi aako
आरोप गम्भीर छन छानबिन हुन आवश्यक छ यदि आरोप सहि हो भने रबि लामिछाने स्वणिम वाग्ले र सकेसम्म तेस्को समर्थन गर्ने सबै सांसद लाई कारबाही गर्नुपर्छ यदि यो आरोप झुटो हो भने मुकुल ढकाल लाई पनि कडा कारबाही गर्नुपर्छ
म पनि घन्टिको भोटर हु , मुकुल सरले म भन्नु भाको छ म जिम्मेवारि लिन तयार छु, लाइफ गर्न तयार छु भन्न भाको छ, स्वाणिम सर पहिला काङ्रेस पार्टि को सदय हो त्यसैले बिस्वास गर्न गारो छ मैले कमेन्ट पढे सबैले गालि गरेका रहिछ्न तर पनि मुकुल सरको खरो र हल्का घमण्डी सोबाफको मान्छे भएता पनि सत्य बोल्ने बानि सहि लाग्यो सत्य बोल्ने देश र जनताको लागि बोल्ने गर्ने मान्छे सिदिन्छ्न छिटै राजनिति झुट र शडेन्त्रको जालको राबिलाइ प्रचन्ड र केपिले फसाए तर पनि यतिका बर्ष यि चोर नेतालाइ बिस्वास गरेउ यो ८४मा रबिलाइ बिस्वास गरौ हेरै हाम्रो हिरो अझै मैदानमा आउन बाकिनै छ म तपाइलाइ के अनुरोध गर्छु भनि नि मुकुल सर हाम्रो हिरो सङ मिलेर नया पार्टि खोल्नु अनि बल्ल देश भक्ति भक्ति मिलो भनि ठुलै शक्ति हुन्छ हिरो चिन्नु बेलैमा एउटा स्टास्ट्स्ले सरकार हल्लाइ दिन्छ ! अनि यो कमेन्ट्मा गलत लाइ गलत भन्न नसक्ने मान्छेहरू देख्दा म छ्क्क पर्छु यार यस्तो नेचर स्वाभिमानि देश भक्त्त नेपालिलाइ शुहाउदिन गलतलाइ गलात भन्न सक्नु पर्छ मान्छेहो दुधले नुहाएअको कोहि हुदैन! टिकाराम सर जि तपाइले स्वाणिम वाग्ले र मुकुल अनि समय मिले रबि दाइको न भए यि दुइ जानालाइ एउटै मन्चमा राखि लाइफ अन्तरबार्ता लिनु पारो म घन्टिको भोटर हु भरोसा गरेको छु 45000 पेलेन टिकट तिरेर रबिलाइ भोट हाल्न नेपाल आको थिए लौन तपाइलाइ मेरो अनुरोध यति गरिदिनु परो बिस्वास गर्न गारो भो 2084 मा पनि नेपाल आउने पलान छ के गरौ रबि दाइ? ? ? ? 2084?? के गरौ आउ कि न आउ म ? ? सवाल देशको भबिस्य सवाल मेरा छोरा छोरिका भबिस्यको छ याहा मजाक चलेको छैन रबि गलत भए अब नेपालमा अरू कस्को आश ? ? ? यो सवाल सबै नेपालि को तर्फ बाट हो? ? ? देशलाइ सिरियस लिउ मजाक मा लिन र कमाइ खाने राजनिति गर्न बन्द गरौ सबै घन्टिको सदस्य सदस्यता देखि पुर्ब गृह मन्त्र सम्म लाइ भनेको छु मजाक मा नलिनु होला तपाइ हरूले सबैको जय होस मेरो देश बाचिरहोस नेपालको जय होस धन्यवाद 🙏💔
Naau vo aayera k garne rabi ra swarnim bibadaspad manxe hun.
अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन।
Sahi ho😢
गाजा खाने गजेडी हो यो
तिमी हरु लाई केपि को ठिक लाग्छ होईन मुकुल ले राम्रो भन्यो तर ढिलो भयो??
यदि यो साँच्चै हो भने रवि को पार्टी खरानी हुन्छ होइन भने मुकुल ले यसको कारबाहीको लागि तयार हुनुपर्छ. जय घण्टी
Aaba voli Maja aaux 😅😁
mukul le j boleka xan sahi boleka xan yini straight forward bolne manxe jasto lagyo
फरक बिचारलाई आत्मसाथ एबम सम्मान गर्दै सहि बास्तबिकता के हो छिनो फानोको संस्कार बसालौ।
मोलाइ पनि रबि र सोर्निम वाक्ले प्रति पहिला देखि नै संक थियो ।यिनी हरु देस बनाउन नेपाल बसेको होइन।लुट्न र देस धोस्ता पार्न आय्को हो
Prof khoi hawa ma j vane pne hunxa 😏
रबि लामिछाने बिनाको रास्वपा कल्पना पनि गर्न सकिदैन,यदि घन्टी चिन्ह मुकुल ढकालले बनायको हो भने त्यो चिन्ह फिर्ता फियर मुकुल लाई साधारण सदस्य पनि नरहने गरि बर्खास्ती गर्नु पर्छ।।
टीकाराम जी हजुर मेरो नजिकको मान्छे हो। मेरो रियल नाम थर यो च्यानलले देखाउदैन। तर हजुरले अहिले यो मान्छे संग यसरी अन्तर्वाता लिनु हुने थिएन।
प्रिय टिकाराम यात्री जि तपाईंले यस्ता औतारीको अन्तर्वार्ता लिन तपाईंको नैतिकताले दिदैँन । अब आइन्दा बिचार पुर्याएर लिनुहोला होला?
Ek dam dukh lageko x.tika sirko programma deshko astotwoma nai dhakka lagne gatiya kura prasaran vaidiyo.byaktiko haisiyat pani ta hernu parthyo. Yasle garne asar pani sochnu vayan tika air le
agree
मुकुले डाँका नै रैछ नी, बालपन,कच्चापन रैछ , साथीको नाममा कंलक रैछ, हावादारी गफ गर्ने रिस,घमण्ड,डाह लोभले भरिपुर्ण कालो मन भको रैछ यस्तालाई पार्टीबाट लात हानेर निकाल्नुपर्छ, परिचालित बिकाउ मान्छे हुन यिनी
tapaile socheko vanda arkai kura kasaile gardai ma tyo manxey sabai ko laagi galat hudaina ni
पर्दाफास भो, चोरहरु चिनम है। रबिले देश बनाउछ भन्नेहरु , पुडासैनी मृत्यु,डाइभर मृत्यु र सहकारी काण्ड।। MCC वादि। अनि बनाउछ त देश।।
ए नया सरकार मुकुल ढकाल लाई राची पठाउने ब्यवस्था गर।।। पुन्य मिल्नेछ।।।🙏🙏🙏
प्रमाण चाहिँदैन ? आरोप थुपर्दे पुग्छ ?? मानसिक अवस्था ठीक छैन बेलैमा उपचार जरुरी छ
Aalu ko praman, praman vaneko gaddar le magx muji yo mukul dhakal ko kura satya jasto lagx malae...yaad rakhesh desh ko kura nuskinx vane tyo sano tino kura hudaen bharat ko yeuta prant banaedine re yo sabd sahi lagen ...
@@SunilDurungchyang ho ho, hajurle aakha le dekhnu bhako ho sabai kura...tapaiko aakha aagadi bhayo sabai.
Bharat ko branta ek jana le bolerw banauna milxa k bolxan yrr j man lagyo tehi boleko xa @@SunilDurungchyang
1 जना पनि केन्द्रिय सदस्य ले साथ नदियको मानिस लाई म कसरी साथ दिउ?😂😂😂
Satya yekalai pani hindcha
Hiddaina...ahankar matra hidcha@@rajeshshrestha9995
👍 @@rajeshshrestha9995
Kati hasnu 🙈🙈🙈🤣🤣
रबिले काङ्ग्रेसले दियको प्रधानमन्त्री पद त्यागेको कुरा सर्बबिदितै छ । पैसा मात्रै ठुलो होइन, टीकाराम सरले आफ्नो इज्जतकोपनि ख्याल गर्नुपर्यो ।
मुकुल भाइ तपाइले डेमोक्रेसीको चर्चा गर्नुभयो । डेमोक्रेसिसङ्ग निकै विहङ्गम अर्थराजनितिक र सास्कृतिक, दार्शनिकी, सैद्धान्तिकी, वैचारिकी, रणनितिक र नितिगत पक्षहरु गासिएका हुन्छन । यी विषयको फन्डामेन्टल्स बारे जानकारी भएन भने कुहिराको काग जस्तै भइन्छ ।
जे जति काम गर्नुभयो त्यसबाट प्राप्त अनुभव देशको लागि ज्यादै ठूलो एसेट्स हो । देशको भविष्य तपाइहरुकै सुझबुझमा निर्भर गर्छ । जे बुझेको भन्नुभएको छ त्यो पर्याप्त छैन । डेमोक्रेसिको लागि राजनितिक व्यवस्था बारे ज्यादै गहिरो, फराकिलो र उचाइको सुझ्बुझ चाहिन्छ । तपाइहरुको निमित्त राजनितिक स्कुलिङको सक्त जरुरत देखिन्छ । त्यसैले बिराज जि यो लिङ्क हेरेर पुस्तक पढिदिनुहोस:
चलिरहेको तन्त्र लोकतन्त्र होइन।
यहि अवस्थामा केहि सम्भव छैन । अवस्था वदल्न व्यवस्था वदल्नुपर्छ।
व्यवस्था बदलिए मात्र अवस्था बदलिन्छ । त्यसैले व्यवस्था र अवस्था दुवै बदल्नुपर्छ । तर अवस्था वदल्न कस्तो व्यवस्था गर्ने ? अहिलेको मुख्य सवाल यहि हो ।
कृपया लिङ्क हेरि पुस्तक अध्ययन गरिदिनुहुन अनुरोध छ।
czcams.com/video/yu_3__JweiA/video.htmlsi=IAMIU8NlX96tXMVy
रासोपाले साधारण सदस्य राख्नु हामी जस्ता साधरण जनतालाइ चित्त बुझेन गद्दारलाइ कारबाइ पाटीबाट नीकाल्न पर्यो
k rabi safa xa jasto lagxa ... laya samatisakyo rabi le ni oli ba ko jastai
Ravi sattha lipth xa
Andhabhakt
No, Dhakal should b appreciated for exposing the game of RaSwa Paa.
Rabi Chor ho.
बिना प्रमाण दोष थुपार्न माहिर रहेछ मुकुले ।
Learnt from the best 😅 !!
अब रबि सहि हुन भने यिनको विरुद्धमा मुद्दा हालेर देखाउन
@@durgabastola1107
गलत हो भने ले प्रणमा जुटाउने हो । सही त सही नैं हो नि 😅
Kp ra kantipur le kineko x
PM बन भनेर काँग्रेस ले अफर गर्दा नमानेको रवि अव मुकुल ले भारत मार्फत लविङ गरेर PM बनाउने रे😂how funny. Rip mukul
त मूला हेर्दे मानसिक राेगी जस्ताे छस, के बनाउन्छस देश, त न त तिमीमा राजनीितक चरित्र देखीन्छ न तिम्राे स्वभावमा। तिमी त महा हावा रहेछाै भाइ
टिकाराम सर नाङगिई सकेको मान्छेलाई अझै कति नङगाउनु हुन्छ हौ लाज पनि लजाई सक्यो कठै बरा । प्रधानमन्त्री बन्न भारत संग लबिङ गर भन्यो रे अरे मुकुले कांग्रेसले अफर गर्दा त प्रधानमन्त्री बन्न मानेनन अब तेरो कुरा त ईस मुजी ।
जुन थालमा खायो त्यहीँ थालमा हग्ने ।
गजेडी मुकुल, मुर्दावाद ।
100 साम्सद पनि बढी हुने पूर्खाले रगत बगाएर निर्माण गरेको सनातन धर्ममा बिश्वास गर्ने आफ्ना पुर्खालाई पित्रीदेवता मानेर पूजा गर्दै आएको राजा पृथ्वीनारायणले एकिकरण गरेको राजा महेन्द्रले थिती बसालेको नेपालमा बिदेशी दलालले गरिदिएको 886 तलबी साम्सद अनि 40000 छोटे राजा खडा गरेर जनतालाई चुसेर देश कङ्गाल गरेर आफूहरू मात्र मोज गर्ने बिकृत अवस्थाको संविधान ठीक भनेर खान जाने रवी होस या मुकुल या सबै पार्टीका तिमीहरू पीचाश हौ कोइ पनि ठीक छैनौ, बात करता है
पत्रकार: भात खानु भयो???
मुकुल : रबि लामीछानेले मीठो मानेर खाने भात म खान्न...😂😂 अँह खादै खान्न...
😂
😂😂😂 सही
टिकाराम जि तपाई यो स्तरको व्यक्ति जस्तो लाग्दैन मलाई जो content छोडेर Views को पछि लाग्न परोस......तपाईको शुभ चिन्तक ....
K गलत xa Rw hjr?
राजनीति दल भनेको कुनै व्यक्ति विशेष को लाभका लागि नभएर राष्ट्र निर्माणका लागि भनेको समूह हुन्छ। त्यस्तो समूहका प्रमुख कर्ता लाई रास्वपा घटनामा उभ्याएर जनतालाई सुसूचित गराउन खोज्नु एक देशभक्त पत्रकार यात्री सर को देश र जनता प्रतिको जिम्मेवारी पनि हो। रविभक्त बनेर नसोचौं। देश भक्त बनौं
Bela na kubela sabai dagurxan views ko lagi ab yenko ni bela Aaye jasto xa
Yasta ka guff sunlai time xain hajur hamilai ta Jai ghanti
@@taraJoshi-ky3eftero belagayo
टिकाराम सर रबि लामिछाने, स्वणिम वाग्ले र मुकुल ढकाल सङै राखेर तुरुन्त अन्तर्वार्ता लियर दुधको दूध पानीको पानी छुट्याउनु पर्यो, कस्को कुरा सत्य हो भनेर।।
यस्ता इन्टरभ्यु प्रसारण गरे बापत टीकाराम यात्री ज्यूले राम्रो रकम प्राप्त गरेको हुनु पर्छ।
कुरा सुन्दै जादा मुकुल ढकाल घनटि रुपि काठ काे धमिरा भनेर बुझियो।
कुरा सुन्दा यो मान्छे बच्चा रहेछ! कसरी रास्वपा चलेको रहेछ! महामन्त्रीको यस्तो हविगत छ।😂
Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa
2019 देखि भन्दै आयको छु रबि लामिछाने ओलि सेरे प्रचण्ड भन्द खतरापूर्ण लुटेरा हो । सिधा कुरा छदै उहाको औकाद थाह भयको हो नियत गतिलो छैन त्यो मान्छे को
रबिले नागलाई पालेको रहेछ यो मुकुल भन्ने जनाबर लाई दुध सुवाएर पालेको अहिले देहि सर्पले रबिलाई डसेछ अनि क,ख,ग ,पढाए बाठो बनाएछन बाेल्ननजान्ने मानिस थियो यो तेतिबेलाकाे मिडिया सगकाे यस्लेगरेको कुरा सुनेको हो
रवि हावा भनेको त यो मान्छे माहा हावा रैछ।
Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa
रबि सांचिकै बिश्वासघाती हो। हिजो प्रचण्ड परिवार जस्तो ठुलो शत्रु कोहि थिएन तर आज कसरी फेरि प्रचण्डको प्रिय् बने त?
Kta kti le bujdainas hau kancha
2084 सालको चुनाब मा 100 भोट मात्र ल्यायर देखाउ मुकुल ढकालको खुट्टामा ढोग्छु😮😮
पार्टी बाट निस्कासन हुदाको आक्रोश मात्र हो मुकुल धकाल को।
रविलाई शंका गरौं, पूर्ण रुपमा विश्वास नगरौं ।
Kp deuwa Lai Biswas garnu aba ? Yesta yesta ta manxey hunxan
@@nischal1534 teniharu lae ta jhan gardae nagara , tara rabi lae biswas yate samma pne nagara ki voli rabi kp ,parchade jasto nahos
@@rabinbhandari3677 bagwan maneka nai thea suru ma. Tyo kasailai mannu hunna. Ailey khulita bayo 😂 you are right
धेरै फटाह हो रवी छामीखाने
सत्य हाे ।यति धेरै बिवाद आयकाे छ पकै पनि हावा नचलि पात हल्लेकाे हाेईन
टीकाराम जि यीनको मानशिक अवस्थामा ठिक छैन सल्लाह दिनु पर्यो
Arko GAGAN Thapa ho yo
Prachanda KP Oli jastai Manche bolne bechdai khane
मुकुल जस्ता डाक्टर नेपालमा अनगिन्ती हुनुहुन्छ सबैलाई संमान !तर यो मुकुलको भाग्य भन्नुपर्छ रबीले यो अबस्थामा पुर्याए ! भन्छन नी मान्छेले आफ्नो औकात भुल्नु हुदैन!
यिनको हैसियत के थियो? रबि ले काखी न च्यापेको हुदो हो त कुन दुलोमा लुकेर बसेको मुसाको जस्तो हुने थियो। अहिले जुन नाम र इज्जत कमाको रबिकै कारण हैन र?? यस्ता घाँस लाई बेलैमा पार्टी ले कार्बाही गरेर सहि गरे।
३२ पेजको प्रतिवेदन मैले पनि पुरै पढे । प्रस्तुतीको शैली जे जस्तो भए पनि कुरा सत्य छन्। त्यहाँ Facts बोलेको छ यो मान्छेले।
Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa
तेरा बाउ होनी राम्रो गरिहाल्छ नि
अनी रस्वपा ले पनी त almost 70% कुरा स्वीकार योग्य नै छन् त भनेकै छ त अनी त्यो प्रतिबेदन मा भनेका कुरा ले गर्दा यो मुला लाई कारबाही गरीएको हो भनेर चाहि कस्ले भनेको हो????
Ho kura fact xa, partyle tyo kuralai accept gareko xa r published pani garyo, tara Mahamantri bhayera partyko niyam namani afu khusi media ma published garera aafno bhadas pokhnu tyo rajnitik charitable huna sakdaina, j pani bolne
कुरा सही छ भनी पहिला आफ्नो पार्टी भित्र कुरा बुझाएर छलफल गर्नु पर्यो नि । पारिवारिक कुरा पारिवारिक रूपमा छलफल नगरी बाहिर सिद्दै आफू राम्रो आफू ठूलो देखिने रूपले सब्बै कुरा बिग्रिन्छ नि । पार्टी मा बुझाएर पार्टीमा राम्रो कुरा काे समर्थन भयन भनी बल्ल बाहिर निकाल्नु पर्छ नि । गलत निर्णय काे सिकार आफै भयो । अब बाहिर आयार प्रमाण बिनाको कुरा ले कुनै औचित्य हुँदैन मुकुले जति सिरियस कुरा गरून् काम छैन ।
मुकुल ढकालको चिन्ता चासो र प्रतिवेदन जायज पनि होलान् तर तरिका कत्ति पनि ठीक भएन! राजनीतिक चरित्र नै नभएको मानिसले कुनै पार्टीको ज़िम्मेवारीपूर्ण पद सम्हाल्न सक्दैन!! यिनलाई निलम्बन गरेर रास्वपाले ठिक गर्यो ।
रास्वपा ले निलम्बन गरेको होइन नाम चलेका र देश द्रोहिहरुले सहकारी ठग र सत्ता लिप्त चोर हरुले निलम्बन गरेका हुन साच्चिकै रास्वपा का जनताले निलम्बन गरेका छैनन् र आफ्नो स्वार्थ को लागि देशलाई भारत को प्रान्त बनाउन सम्म आफै प्रस्ताव गर्ने नेता को अझै पछि लाग्ने यस्तै झोलेहरुले गर्दा माओवादी एमाले काङ्ग्रेस ले हाम्रो देशलाइ भारत को जिम्मा लगाइसके अझै नयाँ भनिएका पनि तेस्तै सब चोर फटाह हुन
मुकुल मोर्यो भने मासनदघाट सम्म घाँटीमा डोरिले बाँधेर घिसार्दै लाने हो
याे मेकुल ढकाल यतिसम्मकाे घटिया साेच भएकाे मान्छे रहिछ।याे कुनै बाहिरी मान्छेबाट परिचालीत छ यस्काे कुरा सुन्दा त।यस्तोलाइ पार्टीको माहामन्त्री कसले बनायाे
मान्य् श्री वाग्ले जि लाई मुकुल ढकालले यति सम्मको संगिन आरोप लागाए पछी रास्वपाले आधिकारिक जवाफ दिनुपर्छ र जनतालाई सत्यतथ्य स्पष्ट पार्नुपर्छ भन्ने नैतिकता न प्रचण्डपथमा हिजो भेटियो,न रवि रथमा आज भेटिदैछ।
नेपालको राजनिती यतिसारो थेत्तरो र बेसरम किन बन्दैछ?
Wagle Muji 1 number chor ho
Paila aarju deuba ko chak chatera hinthyo
अस्ति भन्नु भयो त यो ब्यबस्था ल्याउन रगत बगाउन सकिएन तर जोगाउन ज्यानै दिन परे पनि दिन तयार छौ भनेर। भन्नु को अर्थ भारत र अ्मेरिका मिलेर राजा मारि ल्याइदिएको ब्यबस्था उनिहरुको बफादार बनेर जोगाउन लागि पर्नेछौ भन्न खोज्नु भएको हो रबि लामिछाने जिउ ले।
Ravi Lai pardhyan mantri banana Lai ken vutani bhanaun paryo yedi Ravi pardhyan mantri huni nai bhayo kangres le pahl tw gareko thiyo ken bhayen tw yo parichalit ho kangres ko sate tahy chitai aaos Janta aatur chhan
Thik vannu vo
Fataha manchhe Mukul
Testo kuro bhayeko bhaye?
Turunta parti baithak rakhera chhalfal garnu timro Pura adhikar thiyo swochchhachari fataha ramra Kam Mera naramra dos swornim Ra rabika?
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री हावा मान्छेलाई राखेको रहेछ भन्ने कुरा आजको अन्तर्वार्ताबाट प्रष्ट ? टिकाराम सरले भने जस्तो जुन थालमा खान्छ त्यही थालमा छाद्ने व्यक्ति भनेको मुकुल ढकाल हो।
Aaa timi haru lai bastabikta bolda yasto vo
मु बाट नाम आउने मुकुन्दे र मुकुले एउटै मान्छे होकि फरक हो?😂😂😂😂😂😂
मुकुल ढकाल परिचालित ब्यक्ति हुन ! कुनचाहिँ माफियाले परिचालन गरे कति करोडमा बिके सबै पत्ता लाउन जरुरी छ ।
धेरै केटाकेटी अन्तरवार्ता भयो टिकाराम सर | अहंकारी मनुवा ।
Thukk kaayer Kamara tero aamalaai bidesiko saamu sutaaune kuro laai ketakti bhanchhas desh bhaneko aama ho
Tw jogi lai testai lagyo hola but he was right
कमेन्ट पढेर अत्यन्यै दुख लाग्यो जनताले अझै पनि भेषधारी जोगि अपराधि हरुलाई पहिचान गर्न नसकेको देख्दा देश अझै धेरै वर्ष पछाडि जाने देखियो ।
भेष बदलेका जोगिको छिट्टै अन्त्य हुनेछ , मुकुल लाई पागल भन्नेहरु देख्लाउ भोलिका दिन , , , नमुनाहरु हो सत्यलाई देख्न नसक्ने तिमिहरुका आँखा लाई धिक्कार छ ।
😢😢😢
सत्य तीतो हुन्छ ब्रो मुकुल १००% सही छन् मुकुलको मुद्दा पनि सही छ एक दिन पछुताउनु पर्ने छ झोलेहरुले म ढुक्क छु अझै हाम्रो देश यदि यही व्यवस्था र अवस्था रहे हाम्रो देश कहिले विकाश हुने छैन
Agree ..sacho kura lae yesari ulto banaune Raexa so des Kaele pani nabaneko…sab rabi ko jhole haru
मुकुले चोरको कुरा कसले पत्याउने ? यो फटाहा हो !
एसको मेन्टल स्वास्थ्य अवस्था बिग्रेको छ ! यो सुगुर हो !
यसको सम्पति छानबिन गर्नुपर्छ । कतै कांग्रेस र एमाले बाट पैसा लिएको हुनसक्छ ।
कैलाश सिरोहिया ले किनेको छ मुकुल ढकाल लाई किन भने पैसा समपति सकियोस रोड मा आउनु परोस तर रासपा र रबि लाई सकाएर मात्र छोडनेरे भारतिय दलाल कैलाश सिरोहिया ले
हैट याे त बच्चै रहेछ, याे डाक्टर हाे रे फेरी, कस्ताे सुइ लाउन्छाै हाेला भाइ तिमीले
तेरो चाक मा सुइ लाउनु पर्छ अनि थाहा हुन्छ कस्तो डाक्टर हो सुइ भनेर
प्रश्न सोधाई त १२ भाइको मान्छे कै भयो।
Jhole banne sui laaune ho
No no prashna yakdamai ramro xa aajko@anshuvlogs1736
सीधा सीधा बोलेको छ , छलछाम गरेर विलेको देखिन्न
पुडासैनी प्रकरण र ड्राइभर मृत्यु प्रकारको छानबिन हुन जरुरी छ !!
मुकुल ।।।परीचालित्त ब्यक्ती हो100% पहिले नै भन्या थियो बान्दर मुखे युबराजले RSP पार्टी भित्र हाम्रो मान्छे धेरै छन् भनेर।।अहिले छर्लङ्ग भयो यो मुकुल् डाका मेन् पात्र देखियो।।
यिनी डाक्टर साब रबि माथी खानिनुमा
बाख्रा चोर बाट परिचालित भको हुन् 😂
म पहिले रवि लामिछाने लाई भगवान ठान्थे तर रवि को काम देखेर र कुर्सी प्रति को लोभ देखेपछि म अहिले मुकुल को साथमा छु।
लोभ त के भन्नु, सबैलाई हुन्छ, तर बाध्यता पनि थियो होला गरेर देखाउँछु भन्ने हुटहुटी पनि। भने जस्तो कहाँ हुन्छ र। तर रविप्रती बाट आएको आस अलि कम भयो। जे होस् को काम अगतिलो का उनी नै अग्र पंक्तिमा छ है अझै पनि।
तेसो भए तिमी पागल हो ।
Saihoo
ढिलो चाडो तिमी पनि पागल नै हुन्छौं खास पागल भएका हरूले सत्य थाहा पाउन टाइम लाग्छ@@gopallimbu3034
त गुय रैछस लाटा के भ्स्नुम त जस्तो लाटा लाइ
दुर्गा प्रसाई जस्तो साहसि दम भएको गरिबहरुको अभिभाबक शासकको खांचो छ नेपाल मा
दुर्गे प्रसाइको झट्केलो छोरा मुकुल ढकाल प्रसाइको भबिस्य अब एमाले का भिम रावल को जस्तै हुन्छ ।हेक्का रहोस मुकुल लाई ।
घण्टि पार्टी मेरो पनि भरोसाको पार्टी हो, तर मुकुल ढकाल जायज देखिदापनि किन स्विकार्य भएन? के रास्वपा सिमित मान्छेहरुको कम्पनि हुन लागेको होर? यस्तो नहोस😢!!!
धेरै नपेल्नु पत्रकार ज्यु ठिक छ कुरो मुकुलको
त को हो तैले पाटी बनाए पनी हस्पिटल बनाएपनी तलाई चिनेर भोट दिएको हैन रबि कै नाम ले तैले भोट पाएको तर कती घमन्ड भरिएको मान्छे रैछ ? यात्री जी ले सहि भन्नु भयो रबिले हैन कलब चलाएको तैले चै चलाएको रैछ । अनी मेरो र मेरी श्रीमान श्रीमती माच्र हरु हाम्रो भन्ने कुरो सारै मन पर्यो
मुकुल एक्लो भयका छन तर पनी उहा सही हुन मुकुल तितो सत्य बोल्दैछन
येहि कुरो पहिलै किन नभन्या,
अनि अर्को कुरा
टीका सर येति महत्त्वपूर्ण अन्तरबार्ता studio मा छायांकन हुन्छ कि वा खुल्ला स्थान ,वरिपरी मानिसहरु हिंडिरहेको देखिन्छ्❤️🙏🙏🙏
Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa
अस्ति झन् नानि रुदै थियो कसैले फकाइराको थियो 😀
टीकाराम यात्री जि गलत मान्छेलाइ बोलएर समय खेरा फाल्नु भोएछ यो episode मा बोलएर
घण्टी पार्टीमा मुकुलको कारणले पब्लिक लागेका होइन रबिको कारणले पछि लागेका हुन। मुकुल हामी चिन्दैनौ। मुकुलको वाहियात बक बास ।
साला ड्रगिस अजै बढ्ता , यसलाई झेल कोच्नस पर्छ, जे पायो त्यहि बोलेछ, एउटा महामन्त्री जस्तो ब्यक्ति
मुकुल बास्तबमा आटिला मान्छे रैछ्न पार्टी निर्माणमा उल्लेख्य भएको रैछ ।
😂पार्टीको बिधि र बिधानलाई मुकुल ले समानुपातिक कोटाबाट मान्छे छान्नु पर्ने बेला नै समाप्त गरिदिएको थियो किनकि खस आर्य बाट एकजान मान्छे चुन्नुपर्ने थियो त्यति नै बेला मुकुल ले कसैलाई थाह नदिई समानुपातिक कोटामा आफ्नो गर्लफ्रेन्ड छिरायो!एकजान ब्यक्ति ले घन्टि घरमा त्यति बेला आन्दोलन पनि गरेको थियो तर उसको कुरा मा विश्वास गरेन पार्टीको मान्छेले किनकि मुकुल महामन्त्री को कुरा विश्वास गरियो पछि गएर यो कुरा पार्टी भित्र हरेक व्यक्तिलाई थाहा हुदै गयो !मुकुल लाई पार्टी राम्रो बनाउन थिएन आफ्नो मान्छेलाई सांसद मा भर्ती गराउन थियोजिबनमा आफ्नो बलमा केहि बन्न नसक्ने तर रबिको आडले चिनिएका एक महाशयले मलाई बोल्न दिएनन भन्दै मुखमा टेप बानेको पनि देखियो पछि फेरी मलाई सबैले बोल कि बोल भनेर ह्यारेसमेन्ट गरे भन्दै बाहिर आएर मिडियामा कु्र्लेको पनि देखियो।
अत मिना ढकाल पनि आटिली थिन त्यही भयर अस्ति डिभोर्स भइसकेको घरमा ताला लाउन गैन😂😂😂
अब अर्को पार्टी खोल्न लगाएर केन्द्रीय सदस्यमा बस्नु...
Mukh ma j aayo tehi bone kunai evidence nachaine testo manxe Attila, Rabi nahos Ghanti ma esto ghanta hallinxa
@@rameshpandey7095 बिहान बिहानै पुजा गर्नु
हजुरको व्यापार पनि १२ भाइ भन्दा कम देखिएन डाक्टर साब
मुकुल जि त ... *जी नै रैछ नि 😂 जुन थाल मा खायाे, त्यसैमा प्वाल पार्याे हिँड्याे । अहिले म मात्र ठिक थियँ भन्दै हिँडिरहेकाे छ । थुईक्का *जी ।
काङ्ग्रेसले प्रधानमन्त्री offer गर्दा प्रधानमन्त्री नहुनु भएका रवि लामिछाने तर भारतलाई प्रधानमन्त्री बनाइदिन आग्रह कसरि गर्न सक्नुहुन्छ ?
टिकासर को च्यानलमा अहिले सम्मकै झुर रवाईहात,बेबुनियाद अहेंकारी ईन्टरभ्यु।
Rabiko karekarta bhndaa mathi uthera sunam esmaa kehi satyetaa Pani chha
याे मुकुलेलेलाइ साधारण सदस्य नरहेनेगरि कार्बाहि गर्नुपर्दछ ।
बिना प्रमाण जस्तोसुकै आरोप पनि लागाउन पाइयो? जोसुकैको चरित्र हत्या पनि गर्न पाइयो?
मुकुल भन्ने मान्छे पागल हुनुलाग्यो हैन पुरै पागल भैसकेको रहेछ भरिसा गरेका नंया मान्छे हरुको पागल पन हेर्दा धिकारछ
सत्य बोल्ने मान्छेले पनि घर भित्र हामि नाङ्गै बस्छु भन्दैन। यो दिमागि हालतमा बिरामि जस्तो छ।
यो मान्छेमा कुन्ठा भरिएको कारण त यो पो रहिछ! पार्टी महामन्त्री को रूपमा कडा निरंकुश हुँदै गएपछी पार्टी समिति साम्सद सबै आजित भएर मुकुललाइ पत्याउन छाडेका रहिछन। मुकुले चन्डाल। के गर्छस मंगले आफ्नै ढंगले
म तिया भएको भए मुकुललाई जुत्ताको माला लगाएर चारपाटा खाेउरेर लात हानेर बाहिर निकाल्ने थिए मलाई जहासम्मलाग्छ रबिकाे कारणले चिनेको मानिस हो मुकुल
स्वणीम वाग्ले ले त नेपाली सेना घटाउनुपर्छ भन्ने मान्छे हो सर मलाई पहिले नै थाहा पाय यि सबै दलाल नै हुन
यो बौलाहायो को बाट कहाँबाट परिचालित छ यसलाई छानबिन गरि हदैसम्मको कार्वाही हुनुपर्छ
राम्रो लाग्ने पत्रकार मध्ये सबै भन्दा राम्रो टिकाराम सर लाग्छ तर यो डाक्टर अलिकति पनि अनुसासन न भएको मान्छे हो भनेर सबैले बुझिसके यस्तो हामि सबैले न रुचाइएको मान्छे प्रति तपाइको सहानुभूति देखाउदा तपाइको लोकप्रियतामा कतै कमि पो आउने हो कि भोलिका दिन मा ?
मैले पनि भनेको त्यहि नै हो।टिकाराम जस्तो मान्छेले यस्तो मेन्टलको इन्ट्रभ्यु लिने??भ्युज मात्र ठुलो कुरा होइन।
यस्तो पागल लाई अन्तरबार्तामा लियर आफ्नो क्रेज नघटाउनु हुन अनुरोध गर्दछु ।
He’s angry, depressed, and desperate! I don’t trust him
बौलाहा नै रछ नि त मुकुले बोल्ने शैली हेर्न महामन्त्री को जाथा
बौलाहा हैन भाइ यस्लाइ stride forward भन्छ भाइ जे हो साचो बोलेको छ आफ्नो देशलाई ईन्डिया को राज्य बनाउन प्रस्ताव गर्ने तेरो ठग छवि र त्यो काङ्ग्रेस को छोरा स्वर्निम तलाइ सहि लाग्यो झोले रन्डिको बान सुध्र छिटै तिमिहरु जस्तै झोले को कारण ले माओवादी काङ्ग्रेस एमाले ले देश खाइसकेको थाहा छैन त्यो ठग रबि लाई हामीले पनि भोट हालेको हो राम्रो लाई राम्रो र खराव लाई खराव भन्न सक्नुपर्छ अनि आफ्नो स्वार्थ को लागि देशलाइ भारत को राज्य बनाउने भतुवा हो दिमाग मा गु भरिएको छर
मुकुन्द र मुकुलका कुरा पत्याउनै गार्हो भयो ।
यो पाटी अहिलेका दलाललाई मान्य थिएन छैन यसकारण यो ब्याक्ति कुनै दल अथवा समुह बाट परिचालित हुन कुनै सन्का छौन है
यो पत्रकार चै रबिको पक्का झोले नै रहेछ।आलोचना खेप्न नसक्ने पार्टी पार्टी नै होइन,मुकुल ले भनेका कुरा सबै ठिक छ।
तँ जस्तो भुस्या लाई रबि दाइले काख लिनु नै गल्ती थियो।
तिमले बुझेनौ क्या कुरा सगै का संस्थापक हुन का रवि मुकुल
❤🎉❤🎉❤स्वागत तथा धन्यवाद छ सञ्चारकर्मी प्रिय मित्र यात्री ज्युलाई।
यो सम्वाद बाट मेयर बालेन शाह ले नयाँ पुराना एकै हुन् भन्ने कुरा यो संवादले प्रष्ट पारेको छ।
ढिलै भए पनि डा मुकुल जिले आफु समेत भारत सङ्ग जोडिएको सत्य कुरा बोलेर घण्टी समर्थक आम नागरिकलाई झसङ्ग हुने र साँच्चै नयाँ देश र जन भक्त व्यक्ति जो मेयर बालेन समुह रोज्ने बाटो खुला गराइदिनु भयो त्यसैले डा मुकुल जिलाई धन्यवाद छ।
यो तुकाराम पनि रबिको छलाङ बाट आरिस र बिछिप्त छन र यिनको कतिपय प्रश्नहरु पुर्वाग्रहि छन 😮
यस अन्तवार्ताले रास्वपा पार्टी काे जग कति गहिराे छ र कति बलियाे छ भने थाहा भयाे अर्थात याे पार्टी पनि पुरानाे भाडाेमा नयाँ दाखमध् प्रमाणित सबै पार्टीका सदस्यहरू मै खाउँ मै लाउँ माेजमस्ती मै गरू भने जाेगीहरू नै रहेछ ।
यसको कुरा सबै झुठो किन कि यसको पहिल्यैदेखि रबि फसाउने प्लान रहेछ.यहीँबाट बुझिहालियो नि मन्त्री बन्नको लागि यसो गर भने रबिले भन्छ,ईन्डिया का को सङ कुरा गर्नुभयो भन्दा फेरि भन्दैन.किन भनेन यो मान्छेको के लेनादेना ईन्डियासङ? यो फटाहा हो.अरुले उचालेको भरमा उफ्रिरहेको छ यो.
स्वर्णिम वाग्लेले नेपाल काे बारेमा देशद्राेही कुरा गरेकाे यदि सत्य नै हाे भने तुरुन्त छानविन आयाेग गठन गरि तुरुन्तै कार्यवाही अगाडि बढाउनु पर्छ । रवि सर हाेशियार ।
कारवाही कसले गर्ने ?
कमेन्ट पढ्दा लाग्छ नेपालीहरू अझै भेडा नै छन। रविको अन्धभक्तहरु धेरै छन। रविको नकारात्मक समाचार आउदा उनीहरू हेर्ने र सुन्ने क्षमता पनि राख्दैनन।
यस्को थुतुनो अजै बाङ्गो हुने गरि २ लपेटा लगाउने मान्छे छैन नेपालमा
सत्य लाई सत्य भन्छु भन्ने मुकुल जी तपाईको सत्य काहा थियो जब कि रवि लामिछाने अथवा स्वर्णिम जी ले नेपाल लाई भुटान वा इन्डिया को प्रान्त बनाउनु पर्छ भन्दा काहा गएको थियो तपाईंको सत्य अनि स्वस्छ।।।बोल्दा पनि सोचेर बोल्नु पर्छ चाहे जो सुकै होस् तपाईंलाई रिस उठ्यो भन्दै मा सबै तपाईंले बोलेको सत्य हुँदैन
Kaha Kaile vaneko xa plz video pam na
@@manichapagain4857yehi video maa xha ramrari hernu hola...
कुकुरले धेरै भुकेर दुख दियो भने नगर पालिकाले कुकुरलाई खसी बनाउने गर्छन या विष प्रयोग गरेर सान्त पार्छन , तेत्ती पनि थाहा छैन कि के हो ।
राज्निती के हो? सङ्गठन के हो? शून्य ग्यान भएको मान्छे लाई माहासचिव बनाएपछी त्यस्तै हो। अनि यात्री जि ले मुकुल्लाइ प्रथमिकता किन दिनु भो मैले बुझिन।
यदि रबिको उदय हुन्नथियो भने तिमी मुलालाइ माथिल्लो घरको काइला ले सम्म चिन्थेन धेरै ठूलो कुरो नगर्दा हुन्छ
मुकुलको प्रतिवेदन नपढि टिप्पणी गर्नेहरू सबैभन्दा पहिलो बौलाहा हुन् ,यिनको अहिलेको प्रस्तुति र भ्युअरलाई कन्मिन्स गर्ने क्षमता कमहोला तर रविको भक्त नभई नेपाल सोच्ने हो र मनन् गर्ने हो भने यिनका कुरा सहि छन ।