कपनमा खोलैमाथि भेटियो मेयर र वडाध्यक्षको घर, खोला पुर्ने मेयरको धन्दामा गगनको साथ, के गर्छन् बालेन?

Sdílet
Vložit
  • čas přidán 14. 08. 2023
  • #khabaranwesan #dhirajbasnet #primetimeshd
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    Episode Editor : Ratna Bade
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #kapanduban #mayormitharamahdikari #balenshah #gaganthapa
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 1,2K

  • @kebalkarki6523
    @kebalkarki6523 Před 10 měsíci +21

    पत्रकारलाई हजार टोपको सलाम

  • @user-le5ud3rb5w
    @user-le5ud3rb5w Před 10 měsíci +33

    अपराधिको घर भत्कनु पर्छ ।

  • @kushangsherpa4217
    @kushangsherpa4217 Před 7 měsíci +2

    पत्रकार ज्यु ल।ई धेरै धेरै दन्यब।द छ

  • @MrpaMrz
    @MrpaMrz Před 10 měsíci +30

    अब चुप लागेर नबस जाग स्थानीय जनता … साले मेयर र बड़ा अदकक्ष लाई तेही खोलामा बगाई दिनु परछ ..

  • @parkdhong
    @parkdhong Před 10 měsíci +49

    यो खोला मिच्ने मेयर र वडा अध्यक्ष दलाललाई जीउँदै आगो लगाय हुन्छ

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Před 10 měsíci +50

    नवराज भट्ट राइ,मेयर मिठ्ठाराम अधिकारीलाइ कपनबाट कालो मोसो र जुत्ताको माला लगाएर लखेट्नुपर्छ।कपनलाइ काठमाडौं महानगरपालिका मा गाभ्नुपर्छ। भुमाफियालाइ जनताले कारबाहि गर्नु पर्छ।बाख्राचोटलाई पनि कपन पस्नबाट रोक्नुपर्छ।

    • @SumanKumar-hp7yi
      @SumanKumar-hp7yi Před 10 měsíci +3

      एकदम ठिक भन्यो

    • @veesalgurung2473
      @veesalgurung2473 Před 10 měsíci

      कमेन्ट मा मात्र नभुके हुन्छ ।

    • @YubrajGautam-wl7tm
      @YubrajGautam-wl7tm Před 10 měsíci

      दलालका कुकुरहरु घामलाई हत्केलाले छेकेर अँध्यारो हुदैन।सूर्य अस्त भएपछि मात्रै रात पर्छ।रात परेपछि पनि शितत जून उदाउँछ।

    • @RamjiKandel
      @RamjiKandel Před 5 měsíci

    • @ramkrishnasubedi3048
      @ramkrishnasubedi3048 Před 3 měsíci

      ❤​@@YubrajGautam-wl7tm

  • @kebalkarki6523
    @kebalkarki6523 Před 10 měsíci +90

    अपराधी नै अपराधीलाई भोट् दिएर मेयर र अध्यक्ष बनाउने जनता त झन् महा अपराधी हुन् ।

    • @bbgnitesh7070
      @bbgnitesh7070 Před 10 měsíci +3

      aparadi hain ni paagal hun pagal gu khane haru hun

    • @karamalama793
      @karamalama793 Před 10 měsíci +1

      Sahi bhannu vayo mug janata nai veda hun vote halera jitaune ani bhrastha manxe lai ani kasko lagxa ra hauu

    • @yubrajsoni3892
      @yubrajsoni3892 Před 10 měsíci

      Tehako janta nai kukur hun sale bhatuwa haru khau ab balen le dinx danak

    • @balmanbk484
      @balmanbk484 Před měsícem

      8

  • @govindagautam4866
    @govindagautam4866 Před 10 měsíci +24

    गजबको कहानी रहेछ गगन थापालाई नया पुस्ताको भन्नू पनि लाजमर्दो भयो

  • @HamiBalbalika
    @HamiBalbalika Před 10 měsíci +110

    बालेनजिको उदाहरण सबैले लिए कति राम्रो हुने थियो होला। ❤🙏

  • @gunjangunjan7676
    @gunjangunjan7676 Před 10 měsíci +57

    पाप फर्किन्छ भन्ने कुरा सत्य रहेछ ।

  • @chakragurung1369
    @chakragurung1369 Před 10 měsíci +69

    बादर जस्तै डोजरमा झुन्डिएको वाडा अध्यक्ष अब त कसरी समाजको अगाडी हिड्नु लाज लाग्नु पर्ने हो

  • @minathapa-oc5ks
    @minathapa-oc5ks Před 10 měsíci +20

    यस्ता चोर लाई चुन्ने जनता बेकुब यस्को घरमा डोजर लगाउनु पर्छ ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Před 10 měsíci +71

    खाेलामिचेर घरबनाउनेकाे घर भत्तकाउनु पर्छ ।

  • @nishashrestha7509
    @nishashrestha7509 Před 10 měsíci +38

    🙏🇳🇵सबैको मनमा बस्न सफल बालेन कोहो चिनेको छैन भनेको होइन झोले कार्यकर्ता हेर दलको नेताको पनि बौ निस्केछ सलाम छ 😘🙏💞🇳🇵💐👏👏
    मालिकको सेवा गर्ने दलाल भ्रष्ट अपराधी रास्ट्रघाती भन्दा हजार गुणा राम्रो बालेन शाह 🙏जय बालेन जय जनता जय नेपाल 😘🙏🇳🇵🇳🇵🇳🇵

  • @punraja
    @punraja Před 10 měsíci +72

    येस्तो मेयर लाई अब सर्बस्व हरन सहित जन्मकैद हुनैपर्छ !! अब यो देश ले भ्रष्टाचारी लाई
    थेग्न सक्दैन !! अति भो !! खती भो!!!

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Před 10 měsíci +8

    जय बालेन सर हहजुरकाे याे कार्य प्रर्ति सम्मान छ अब याे खाेलाकाे नियन्त्रण भनी बजेट पचाउने भ्रष्ट हरुकाे पनि निद्रा हराम हुने भयाे

  • @rsdulal5295
    @rsdulal5295 Před 10 měsíci +66

    गगने को शक्ती को आड ले मेयर र ओडा अध्यक्ष हिरो बनेको हो ।

  • @nishashrestha7509
    @nishashrestha7509 Před 10 měsíci +164

    जेलमा कोच यस्ता भ्रष्ट पार्टी प्रतिनिधि लाई😡😡😡

    • @narendraadhikari4247
      @narendraadhikari4247 Před 10 měsíci +1

      एमाले को हो केपि ले बचाईहाल्छ नि हौ

    • @sohillamabal1563
      @sohillamabal1563 Před 10 měsíci +7

      ​@@narendraadhikari4247एमालेको होस या माओवादी या कांग्रेसको होस सबैलाई कोच्नु पर्छ । हेर्नु तपाईको घर चाहि खोलामा होला।😂😂😂

    • @atengabu7048
      @atengabu7048 Před 10 měsíci +2

      खोला मिच्न गगनको साथ छ। गगनलाई भारतको। राजनीति गरेसम्म देश रोगायो, सकियो। पार्टीमा असल मान्छे राखिंदैन।

    • @syk850
      @syk850 Před 10 měsíci

      तिमुरलाइ भारत जान बाटो चाहिन्छ नि!ह त्यस्तै गरि पानिलाइ पनि बाटो चाहिन्छ धेरै फिलोसोफि नझारे हुन्छ गगने खोला नखुले जनताहरूलाइ आपतविपत पर्छ नेताहरु त हेर्नि मात्र हो सुरक्षाित ठाउँमा गइहाल्छौ जनतालाई दुःख 😮😮😮

    • @umeshkharel1475
      @umeshkharel1475 Před 10 měsíci

      Khoji khoji halnu parxa jail, ma

  • @ShreelamaTmg
    @ShreelamaTmg Před 12 dny

    खोलालाई खोल्न दिनुपर्छ है जनता हो। नातर काठमाडौँको जन्द डुबानमा पर्छ

  • @user-me6xs9cv3b
    @user-me6xs9cv3b Před 24 dny

    यस्ता शामान्ती नेतालाई कारबाई गरौ बालेन शाहा ❤❤❤❤❤❤

  • @mitragurung7808
    @mitragurung7808 Před 10 měsíci +49

    यो चोर मेयरको घर पहिला भत्ताकाउनु पर्छ ।

  • @krishnashrestha1672
    @krishnashrestha1672 Před 10 měsíci +25

    मापदण्डअनुसार सानो ठुलो नभनी नियम अनुसार कारबाही गर्नु पर्छ कि जति मिचेको छ नियम अनुसार सबैको भत्काउनु नु नै पर्छ ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Před dnem

    भ्रष्ट मिठाराम र वडा न १० का वडाध्यक्ष नवराज खहरे माथि घर बनाएर बसेका भ्रष्टाचारि हरुलाई कारबाहि हुनु पर्छ

  • @ambikakarki3966
    @ambikakarki3966 Před 10 měsíci +29

    राम राम ,कलियुगकोको रामनै रहेछ्न मेयर बालेन, झुट त झुट नै हो नि, सच्चा नेपालीको साथ छ हाम्रो मेयर बालेनलाई🙏

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 10 měsíci +7

    नितिनियम मिचेर मनपरि हर्कत गर्ने मेयर र वडा अध्यक्षले सबैजनाकाे क्षतिपूर्ति दिनुपर्छ ।

  • @dipbista1807
    @dipbista1807 Před 10 měsíci +4

    Khola खोल्नुपर्छ

  • @user-me6xs9cv3b
    @user-me6xs9cv3b Před 24 dny

    खोला पुरनेमेर को घरमाथी बालेनको डोजर जाईज छ ❤❤❤❤❤❤❤❤❤❤

  • @LaxmiShesthra
    @LaxmiShesthra Před 10 měsíci +2

    लाजपचेकाे हेरत आजाे दुधकाे दूध पानिकाे पानी देखियाे सलामछ बालेनसर लाई

  • @bharatpiya1850
    @bharatpiya1850 Před 10 měsíci +4

    यस्ता फटाहा वडा अध्यक्ष लाई कारबाही होला कि नहोला!

  • @krishnashrestha1672
    @krishnashrestha1672 Před 10 měsíci +18

    ठोक ठोक खोला मिचेर घर बनाएर अझै दादागिरी देखाउने लाई, खोला उसको बाउको बपौती हो र खोला भनेको खोला नै हो ? चाहे जो सुकै होस् । अरु ले गरे त नियम बमोजिम कारबाही गर्नुपर्ने ठाउँमा जनप्रतिनिधि ले यस्तो गर्न मिल्छ ?

  • @indiragautam
    @indiragautam Před 10 měsíci +1

    यस्ता मेयर र वडा अध्यक्षलाई भोट दिने हामी जनता नै महा मुर्ख हौ ।

  • @anishstvlog9036
    @anishstvlog9036 Před 10 měsíci +1

    Huge respect to you sir यो भू माफियालाई कडा भन्दा कडा कारबाही होस र वडा अध्यक्ष र मेयर बाट बर्खास्त होस

  • @premyonzone8092
    @premyonzone8092 Před 10 měsíci +93

    यस्ता दलाल माफिया गद्दार को घर मा डोजेर लाएर जरै फाल्नु पर्छ।जै बालेन......।

    • @babargurung1018
      @babargurung1018 Před 10 měsíci +2

      JUNDERA MAR SALA CHOR NETA YHKKA

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 5 měsíci

      Gadha nagar pramukha ta kutta hos gadha talai bhot dine pani kukurai hun

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 5 měsíci

      Gagan ji tapae nepali cong.kukukrnai ho tyo belama rajalai gali gre thulo machhe bhathe taysaile jeteko buddhi 2 paisako chhaina

  • @jivanshrestha5931
    @jivanshrestha5931 Před 10 měsíci +7

    नियम बिपरित भयका घर हरु सबै भत्काइ दिय हुन्छ जो सुकै हुन यति मात्र हैन तिनि हरु लाइ सजाय पनि हुनु पर्छ

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 10 měsíci +37

    बल्ल थाहा भयो मेयर र वडा अध्यक्षले बालेनको बिरोध गर्नाको कारण ! जसरी हुन्छ यो घर भत्काउनै पर्छ!

  • @pushkarbabu9484
    @pushkarbabu9484 Před 10 měsíci +19

    यस्ता भ्रष्ट प्रतिनिधिहरुलाई कारवाहि गर्दै जेल कोच्ने हो भने ९९% जनप्रतिनिधिहरुको कोटा खालि हुन्छ होला नेपालमा

  • @eshworshahi2821
    @eshworshahi2821 Před 10 měsíci +52

    तेरिमा चोर राजतन्त्र हुदा त भुसिया हरुले यसरी खाना पाउथिस कुकुर लाई ठोक्नु पर्छ।

    • @nepali962
      @nepali962 Před 10 měsíci

      ०४६ पछि शासन यहि कांङ्ग्रेस, एमालेले चलाईराछ। कताकाे राजतन्त्र हाे?

    • @sushilbasnyat4831
      @sushilbasnyat4831 Před 10 měsíci

      हो ठोक्नै पर्छ।

    • @eshworshahi2821
      @eshworshahi2821 Před 10 měsíci +1

      @@nepali962 तेसैले त सरकारको सम्पती दोहन गरिरहेका छन कंगालहरुको लागि गणतन्त्र र लोकतन्त्र फलिफाप भाको छ।

  • @hemshrestha2728
    @hemshrestha2728 Před 10 měsíci +48

    मेयर भनौदा को हर्कत ले बुडानिलकन्ठ का नागरिक हरु लाजले भुतुक्क भयेका छन।

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Před 9 dny

    अब माफीया हरु तह लगाउन को लागी बालेन जी प्रधान मन्री भन्नै पर्छ जय बालेन

  • @veesalgurung2473
    @veesalgurung2473 Před 10 měsíci +4

    2084को चुनाब मा‌
    यस्ता चोर नेताहरु र पुराना पाटि जति सबै लाइ
    स -सम्मान कालो मोसो दलेर , गु खुवाएर बिदाइ गर्नु पर्छ अब 🙏🙏,
    👑👑BALEN 👑👑

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t Před 10 měsíci +23

    खोलामा ढल हाल्ने हो घरमा सेप्टि ट्यांकी बनाउनु पर्छ।

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 Před 10 měsíci +1

    यस्ता मान्छे लाई नेपाल को प्रधानमंत्री को रूप मा हेर्छन् कांग्रेसी युवा हरु

  • @user-om7bd6eq1l
    @user-om7bd6eq1l Před 10 měsíci

    बालेन बाघ बनेर भू माफियाको रअपराधिको हुर्मत लिनु पर्दछ।यसमा रबि,हर्क ,ज्ञानेन्द्र साहिले पनि साथदिनु पर्दछ।हामी नेपाली जनता सबैको साथ बालेनजीलाई,बालेजी हाइ हाई ,बालेन भनेक बज्र हो,याद गर अपराधी र भूमाफियाहरु।बालेन जिन्दाबाद

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Před 10 měsíci +20

    इ आइमाई लाई खोल के हो अब थाहा पाउछन् ओड अध्यक्ष लाई जीउँदै खोल मा हाल्नु पर्ने हो

    • @sumannepal1660
      @sumannepal1660 Před 10 měsíci

      khai ta balenle ghar wada adakchhe ko ghar haneko…..

  • @nishashrestha7509
    @nishashrestha7509 Před 10 měsíci +7

    Great post tq so much entire team👏👏👏🙏💞🇳🇵
    दु:खद सबै भ्रष्ट दलाल माफिया देश गयो😥😥😥🙏🇳🇵🇳🇵 बचाउ 🙏🙏

  • @damodardhodari3296
    @damodardhodari3296 Před 10 měsíci

    पत्रकार धिरज बसनेत सर तपाईकाे पत्रकारिता स्वागतयाेग्यछ अपराधिलाई खाेर्माजाक्नैपर्छ

  • @omranjit3350
    @omranjit3350 Před 10 měsíci +1

    यो खोला मुनी, घर माथीको वडा अध्यक्षको घर मापदण्ड विपरीतको तुरुन्त सबै मिलेर भत्काऔं र खोलालाई आफ्नै मौलिक रुपमा बहन देऔं ।

  • @shantaadhikari464
    @shantaadhikari464 Před 10 měsíci +9

    राबणकाे देशमा राम बनेर अाए बालेन best of luck belan

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 10 měsíci +3

    अर्को चुनाबमा हराई दिनु होस भोटर्सहरू

  • @Nikshan225
    @Nikshan225 Před 10 měsíci +1

    यस्तो भु माफिया हरुलाई लखेट्नु नै पर्छ जय बलेन जय काठमाण्डौ

  • @nabarajkarki2377
    @nabarajkarki2377 Před 10 měsíci +1

    यस्तो मान्छेलाई वडा अध्यक्ष बनाउने जन्ता राम रम ।

  • @Himalayantrave
    @Himalayantrave Před 10 měsíci +6

    जनताको सेवक मिठाराम अनि वडा अध्यक्ष लाई जुत्ताको माला!

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y Před 10 měsíci +4

    गगन थापा लाई काठमाडौं उपत्यकामा प्रवेश निषेध गर्नु पर्छ....

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 Před 10 měsíci

    भ्रस्ताचार हरुले गरेर हाम्रो देश नेपाल र जनता ले दुखभोगीराख्नुपरको छ

  • @LimnuAbi
    @LimnuAbi Před měsícem

    जशरिपनि याे घर भत्काउनु पर्छ कित अब याे भिड्याेले अरु ठाउमा पनि यशतई अशर पुराउ छ बालेन🤝🤝🤝🤝🤝

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Před 10 měsíci +17

    यस्ता डाका चोरलाइ अब हामी नेपालि दाजुभाई दिदी बहिनी सबै मिलेर इनलाई लखेट्नु प्ररछयसता डाका लाइ मान्दै राख्ने हो भने जनताले कहिलै सुख पाउने छैनन्

  • @muktiregmi4508
    @muktiregmi4508 Před 10 měsíci +14

    खोलाको नियम नेता हरु लाई थाहा हुँदैन।

  • @krishnaregmi4455
    @krishnaregmi4455 Před 10 měsíci +1

    रातो कपडा लगाउने aiemai लाई जेल हाल्नु पर्छ

  • @jagangurung7210
    @jagangurung7210 Před 10 měsíci

    अब त्यो मेयर अनि अध्यक्ष लाई पनि तेसै खोलामा पुर्दा हुन्छ पापी प्रतिनिधि

  • @aniljung-lz9ob
    @aniljung-lz9ob Před 10 měsíci +4

    मेयर ,वडा अध्यक्ष , अनि गगने फटाहा लाई जेल हाल्नुपर्छ सबै समस्या समाधान हुन्छ !

  • @lokendrabohara4680
    @lokendrabohara4680 Před 10 měsíci +16

    जय बालेन

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před 10 měsíci

    यस्तै दुष्कर्म गर्नेहरुलाई जनताले नेता बनाएपछि, खोला नै मासेर घर बनाउनेहरुलाई नै मियर चुन्ने,नेता बनाउने जनताको पनि ठुलै गल्ती मान्नु पर्छ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 Před 10 měsíci

    चकुञ्च खोला।
    बालेनले महानगर व्यवस्थित गरि छाड्छन।बधाई शुभ कामना।

  • @pradeepkarki462
    @pradeepkarki462 Před 10 měsíci +10

    खहरे भए पछि खहरे काे जमिन खान पईन्छ..? गजब का मेयर

  • @MrKewalrai
    @MrKewalrai Před 10 měsíci +14

    चोर नेताहरुले सक्यो, देश सक्यो।

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i Před 10 měsíci

    यो मेयर र वडा अध्यक्ष लाई चोक मा लगेर तारो हान्नु पार्छ एस्ता नेता कार्यकर्ताहरु सकिन छ भने सदाको लागि बिदा दिनुपर्छ आजीवन । तेस्को घर सब भत्काउनु पर्छ।

  • @kulmanrokamagar4740
    @kulmanrokamagar4740 Před 10 měsíci

    खोला छिटो खोल्नु पर्छ जनता ले पनि साथ दिनु पर्छ
    पहिले निकास पछि विकास

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 10 měsíci +8

    खोला माथी घर बनाउन कुन नगरपालिकाले नक्सा कसरी पास गर्यो तुरुन्त छानवीन होस,त्याहँ केही चल खेल भएको जस्तो लाग्यो ।

  • @edufm2796
    @edufm2796 Před 10 měsíci +17

    जय बालेन, बुढानिलकन्ठको मेयर र वडाअधक्ष्यलाइ त्यहि खोलामा न्याकेर गाड्न पाय न्याय मिल्थ्यो, राहत मिल्थ्यो, साले डाकाहरु यसैको लागि यो लुटतन्त्रको लागि लडेको रे, तड्पाई तड्पाई मार्नु पर्ने थुइक्क/

  • @raimanu4254
    @raimanu4254 Před 10 měsíci +1

    सबै देशलाई लुट्न आएको हुन् यिनिहरु। अब सबैलाई यसरी नै पर्दाफास बनाउनु पर्छ। यिनिहरु देशलाई माया गर्न त परै जाउस देशलाई लुट्न आएका हुन्। अबको ८४ मा सक्किने भो चोरहरु।

  • @rameshshrestha6861
    @rameshshrestha6861 Před 10 měsíci

    यस्ता भ्रस्ट भुमाफिया हरु लाई नंग्याए को मा सर लाई धेरै धेरै धन्यबाद यस्ता हरु लाई संधै नंग्याई जानु
    New York City USA

  • @harishdeuba1349
    @harishdeuba1349 Před 10 měsíci +9

    गगन दाइ ले यो समस्या समाधान गर्नु पर्छ

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před 10 měsíci

      तिम्रो गगन थापा ले केहि गर्दैन सर

  • @pekhulekanchha
    @pekhulekanchha Před 10 měsíci +9

    यस्ता देश का धमिरा लाई उखलेर फल्नु नै बेस हुन्छ

  • @santoshbhujel8753
    @santoshbhujel8753 Před 10 měsíci

    सही रिपोटीङगर्नु भयकोमा द्यन्यबाद छ हजुर लाई

  • @rabipokharel5430
    @rabipokharel5430 Před 10 měsíci

    यिनीहरूकाे पद खारेज गर्नु पर्छ ।

  • @marcos6805
    @marcos6805 Před 10 měsíci +3

    सरकारको जमीन खाने जन्तुहरु लाई कडा भन्दा कडा कारबाही होस्,,,, जय नेपाल जय स्वाभिमान, जय baalen

  • @nawarajgurung9785
    @nawarajgurung9785 Před 10 měsíci +3

    मेयर ज्यू खहरे पनि खोला कै रुप हो चाहे त्यो बर्षा होस या सुख्खा को समय होस ।एक दिन खहरेले बिकराल रुप लिन सक्छ।यति चाहि बुझ्नुहोस।

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 10 měsíci +1

    जनताको हैन तस्करको प्रतिनिधि बनाउनु पर्छ यिनिहरुलाइ

  • @surendrazuwa1955
    @surendrazuwa1955 Před 10 měsíci

    देश अनिष्ठ तिर गएको छ । भ्रष्टाचारीलाई यो मतलब छैन ।

  • @govindab.c.2749
    @govindab.c.2749 Před 10 měsíci +6

    मेर र वडा अध्यक्ष ले सबैको छेती पुर्ती तिरेर पद बाट निलम्बन गरि जेल हाल्नु पर्छ

  • @surajadhikari2640
    @surajadhikari2640 Před 10 měsíci +11

    देख्यौ नि गगने लाई भोट हाल्ने न..र..प..शु.. हरु ??

  • @karnadhojmalla2368
    @karnadhojmalla2368 Před 10 měsíci +1

    जो चोर उसैको ठूलो शोर गगं पनि त तेई खेतको मुला हुन यो दुनिया लाई था भको कुरा हो ।

  • @dbthapa778
    @dbthapa778 Před 10 měsíci +1

    थुक्क......कुकुरहरू पाप भनेको घरको धुरीमाथी बसेर कराउछ ।

  • @sumanrijal7952
    @sumanrijal7952 Před 10 měsíci +9

    Huge recpect for sancharakarmi really respect for Dhiraj basnet🙏🙏🙏💪

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před 10 měsíci +4

    गोलि ठोक्नु पर्छ।

  • @bharatbaral820
    @bharatbaral820 Před 10 měsíci

    खाेला मिच्नु नेपालकाे संविधान र कानून बमेजिम सजाय हुनु पर्दछ तर खाेला खुल्ला हुदा आसपासका जनताकाे दुर्गन्ध र अप्ठ्यारो पिडा अरूलाई थाहा नहुदा खाेलालाई खुल्ला राख्नु पर्दछ भन्ने पत्रकार एक महिना त्यहा बिताए कसाे हाेला चेतनाभया, जयहाेस।

  • @baburammajkoti8700
    @baburammajkoti8700 Před 10 měsíci

    पत्र कार सलाम छ

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 10 měsíci +12

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 ramro honest patrakarita 🙏

  • @ajjoshi9232
    @ajjoshi9232 Před 10 měsíci +39

    Keep up the good work. Dhiraj Basnet stands among the best investigative journalists in Nepal and he is not afraid to expose the truth.

  • @prakashshrestha304
    @prakashshrestha304 Před 10 měsíci

    जनताको काम गर्नुस अर्कोपटक पनि चुनाव जित्नुस तर ईमानदार भएर काम गर्नुस दुरदृष्ठी भएर काम गर्नुस।

  • @balsenehang7339
    @balsenehang7339 Před 10 měsíci +1

    भु माफियालाई छोड्नुहुन्न
    जय पहिचान

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 Před 10 měsíci +3

    जेल हाल यी भुमाफिया लाई मेयर र वडाको प्रमुख लाई ।

  • @himaparajuli3492
    @himaparajuli3492 Před 10 měsíci +3

    खोलामा बनेको घर भत्काउनुपर्छ ।

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 Před 10 měsíci

    खाेलामा घर बनाउने बूढानीलकण्ठका वडाध्यक्ष भट्टराई बन्धु इज्जतसाथ घर खाली गरी विकास कार्यमा सहयाेग गर्नुस् । मेयर मिठारामलाई पनि साेही अाग्रह ।

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Před měsícem

    कि लेटेस्टहरूलाई पनि कारबाही गर्नुपर्छ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 Před 10 měsíci +3

    यस्ता चोरले कसरी भोट पयो ? यी मेडियालाई थरकाऊने भूमाफियाको घर भातकाउनू परयो ।

  • @sailarai1931
    @sailarai1931 Před 10 měsíci +4

    यो गगने त कसरी सामसद भयो

  • @ramkarki3787
    @ramkarki3787 Před 5 měsíci

    भुमाफीया वडा आदछे लाइ कारबाही हुनुपर्छ यस्ता गदधार भरसटचारी लाइ जेल कोच्नु पर्यो मेयर बालेन साहा ज्यु

  • @hemantthapa715
    @hemantthapa715 Před 10 měsíci +1

    चोर भट्टराई र मेहर मिठाराम लाई स्थानीयले मोशो दलेर ढेङ्गो ठोक्दै बजार घुमाउनु पर्ने। अझ बढी कुरा गर्छ बदमास।

  • @dipendrabogati7086
    @dipendrabogati7086 Před 10 měsíci +44

    Huge respect for mayor balen shah 🙏