खादै नखाएको ऋणले काभ्रेको पुरै वस्ती जेलमा, नक्कली ऋणी बनाएर क्यापिटल बैंकले यसरी बोकायो अर्बौ ऋण

Sdílet
Vložit
  • čas přidán 5. 04. 2023
  • आफ्नै मान्छेको विश्वास गर्दा ४४ जना पुगे जेल, काभ्रेको पुरै बस्ती अर्बौ ऋणमा, क्यापिटल मर्चेन्ट बैंकले नक्कली ऋणी बनाएर यसरी चलाएको थियो धन्दा ।। capital merchant Bank Frauds
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    Episode Editor : Ratna Bade, Arun Ghimire & Arun Bhandari
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #Khabaranwesan #DhirajBasnet #PrimeHD #rastrabank #capitalmerchantbank #fraudbank
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 239

  • @sonammagar9760
    @sonammagar9760 Před rokem +44

    फाँसी होस
    त्यो आखामा आँसु देखदा मेरोनी आँसु आयो ।।
    त्यो फासाउने मान्छे चाहिँ काहा छ त सरकारले खोज्न सक्दैन

    • @manojgurung5579
      @manojgurung5579 Před 10 měsíci +2

      America maa xa green card paisakyo aba kasaile kei garn sakdain

    • @usereagles
      @usereagles Před 5 měsíci +1

      ४० घर मिलेर हस्ताक्षर गराउन लाउनेलाई घोक्रेेठ्याक लगाउ सबै थाहा हुन्छ

    • @kamalnepal2760
      @kamalnepal2760 Před 5 měsíci

      बाेरामा राखे डणटिलेगाेद अब

  • @tarakarki8020
    @tarakarki8020 Před 5 měsíci +23

    यो कान्डमा चाहिँ जो त्यो बैंकको म्यानेजर हो उहाँलाई पक्राउ गरेर छानबिन गर्यो भने सबै खुल्छ

  • @gyanendra0129
    @gyanendra0129 Před rokem +23

    राज्यले कानुन मात्रै हेर्छकि ? व्यबहारिक र बास्तबिकता पनि खोजी गर्छ । कुनै पनि कम्पनी खोल्दा व्यक्ति स्वयम उपस्थित हुनुपर्दैन ? धितो राख्दा मालपोत मा स्वयं उपस्थित भए र सक्कली कागजात पेस गर्नु पर्दैन ? ऋणको रकम कुनै दोस्रो व्यक्तिलाई बुझाईनछ ? के २/४ हजार हो र मेरो पैसा फलानो लाई दिएर पठाई दे भन्न लाई । त्यति धेरै ऋण किन लिदै छ तिर्ने आयस्रोत के हो ? यदि साच्चै देशमा कानुन छ भने ऋण देने लाई हदैसम्मको कारबाही होस ।

  • @biddrohisaila2794
    @biddrohisaila2794 Před rokem +13

    यस्ता अपराधीको घरमा आगो लान नसकेहरु थुईईईका नामर्दाहरु ।

  • @babusubedi3378
    @babusubedi3378 Před 5 měsíci +14

    के ती रिनिहरुलाइ फसाउन राष्ट्र बैन्काका कर्मचारिहरु सम्लग्न हुन सक्छन।

  • @beautifullworld7616
    @beautifullworld7616 Před rokem +23

    यति ठूलो अन्याय र अत्याचार गरेको मान्छे लाई प्रसासनले समातेर किन कारबाही गर्न सकेको रहेनछ? निकम्मा सरकार, निकम्मा र निर्लज्ज प्रसासनले यति ठूलो अपराधीलाई किम छाडा छोडेको छ? बिना कारण निर्दोष नागरिकले झुठो मुद्दामा जेल जीवन बिताउन बाध्य पारिएका रहेछन। बहुतै दुखदायी खबर हेरेर आँसु आयो।

  • @jeevantara6550
    @jeevantara6550 Před rokem +12

    चाडाे मुद्दा दर्तागर्नु पर्छ येसलाइ

  • @tikaramghimire961
    @tikaramghimire961 Před 5 měsíci +10

    त्याेशम्भु केसिलाइ सरकारले पक्रेर कार्यबाहि गर्न सक्दैन।याे चाेरलाइ फासि दिनु पर्दछ

  • @dadhithapa1555
    @dadhithapa1555 Před 5 měsíci +3

    वाह,मेरो गणतान्त्रिक देश नेपालमा जनताको हालत।अनेक प्रकारले जनताहरु ठगिने घटनाहरु को फेहरिस्त अनगिन्ति छन गाउँ सहर र टोलटोलमा तर सत्ताधारिहरु मस्तमगनमै छन।

  • @kalpana1217
    @kalpana1217 Před 4 měsíci +1

    सारै दु :ख लाग्यो मनै थाम्न नसकिने यो चोर हरुलाइ फासी होस् यी सबै को लोन त्यो चोर हरुले तिर्नु पर्छ

  • @bishnuthapa4240
    @bishnuthapa4240 Před 5 měsíci +2

    यस्तो पनि हुन्छ त बिश्वास गर्दा बिश्वास घात भयो ।

  • @shashikalarai8338
    @shashikalarai8338 Před 9 měsíci +7

    होईन बैंकले कसरी ब्यक्ति उपस्थित नगराई त्यत्रो नगद दियो ? यस्मा बैंक र कर्मचारी पनि जिम्मेवार हुनु पर्छ !

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 Před rokem +5

    कानुन मरेको देश

  • @durgarai628
    @durgarai628 Před 5 měsíci +1

    Sattya khabar good badhai chha patrakar mahoday ❤❤🎉

  • @sotantrashah3798
    @sotantrashah3798 Před 5 měsíci +2

    ठगिका घटनाहरु बारम्बार भईरहेका छन्।त्यसमा सरकारकाे ध्यान पुगिरहेकाे छैन।कस्ताे बिडम्बना!

  • @NAREN20203
    @NAREN20203 Před rokem +8

    बास्तब मा नेपालमा बैक नै ठग छ

  • @Rasp5557
    @Rasp5557 Před rokem +3

    जसले सक्छ उसले ठोक्छ भने झै अब इमान्दार तबरले खाने भन्दा जसरी हुन्छ ठगेर खाने जमना आयो

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz Před 9 dny

    Good reporting yesto reporters khacho cha desh lai 👍👍

  • @narayankhatri9124
    @narayankhatri9124 Před rokem +3

    चोर मुला,यसलाई त फाँसी दिनु पर्ने रहेछ !

  • @Nithyakapanu
    @Nithyakapanu Před rokem +1

    खेती किसानी गरेर जिबिको पीर्जन गर्ने जनता लाई घर घरमै ठग्ने कस्तो अर्थनिती भएको बहुदल ल्याएछन पार्टि चवाउने बिचौलियी नता ले! जो पायो त्यसैलाई बैंक र एयर लाईन्स चलाउन ब्यवस्था गर्न खुला बजार अर्थनिती व्साउने ने का र त्यसको अर्थ मन्त्री राम शरण महत लाई जनताले कारबाहि गर्नु पर्ने हो।

  • @kumarbaraili2568
    @kumarbaraili2568 Před rokem +1

    कुनै कथानक चलचित्रकाे दार्दनाक कथा जस्तै लाग्याे।

  • @asimsunuwar398
    @asimsunuwar398 Před 5 měsíci +1

    Yesko update k xa ahile? follow up news dinus.

  • @jmahadevshah4231
    @jmahadevshah4231 Před rokem +4

    Bichara hari prasad ji 😢😢

  • @Hitler-12345
    @Hitler-12345 Před rokem +6

    प्रिय तनहुँ बासी चितवन बासी र बारा बासी आम आमाबुबा दाजुभाइ दिदीबहिनी हरु यो देशको भविष्य नै तपाईं हरुकोहातमा छ सबै बुद्धिजीवी वर्गले घण्टिमा मतदान गरिअत्याधिक बहुमत ले बिजयी गराउँ है प्लिज
    करिव तीन करोड जनता मा दुई करोड ले घण्टिलाई समर्थनगरेको देखिन्छ विदेशिनु भएको दाजुभाई दिदी बहिनी ले परिवार लाई सचेत गराई दिनु होला जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @kishor4388
    @kishor4388 Před rokem +1

    पैसाको मुख रातो हुनछ।

  • @shankharramrumba6479
    @shankharramrumba6479 Před 7 dny

    त्यस्ता बेंग को कर्मचारी खोजी खोजी फासी दिनु पर्यो हजुर

  • @partimasubba1336
    @partimasubba1336 Před 5 měsíci

    नेपाल रास्ट बैंक नै मिटर बियाजी हो गरिब देश जनताले कहाँ न्याय पाउछ नि देशको अबस्था सम्झिदा यो देश धनी शोषक गुन्डा हलिमुहाली गर्ने मात्र हो लुट्नेले सधै लुटिरहन्छ पीडित बाचुन्जेल यो निएती सहिरहनु पर्छ मेरो देश येस्तै गरि चलिरहेको छ

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 Před rokem +1

    यो डाकाको घर यत्रो बनाछ। यसलाई सबैले कुट्नु भन्दा पहिला पैसा असुल्नुपर्छ। यो त हेदै डाका चोर जस्तो छ। कडा सजाय हस् पापीहरुलाई

  • @bindabasnet6906
    @bindabasnet6906 Před 5 měsíci +1

    जहि सम नेपाल मा फासिको सजाय नहुजेल एस्तै नै हुन्छ 😭😭😭😭

  • @umeshkarki3368
    @umeshkarki3368 Před 5 měsíci

    शम्भू त चम्मु रहेछ सुसासनवादी र अदालतको न्याय त यस्तो होस् न ।एक जना निर्दोष फस्नु भन्दा हजार जना अपरादी बरु उम्किउन।

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 Před 10 měsíci

    ससुरा र ज्वाइँ लाइ समातेर हतकडि लगाउनुपर्ने ।सबै गाउँले मिलेर कारवाहि गर्नुपर्याे र धन्यवाद च्यानल टिम सबैलाई हजुर ।

  • @user-zs9bz9ix2u
    @user-zs9bz9ix2u Před rokem +2

    Nepal Sarkar Gu kha

  • @indiradahal402
    @indiradahal402 Před rokem +1

    यस्तो हुँदा पनि छानबिन गर्न नसक्ने हाम्रो सरकारल मे हेरेर बस्छहोला भगवान् 😪😪

  • @anjunabin3141
    @anjunabin3141 Před 5 měsíci

    सबै पीडित हरु को बिच मा ती पापी पिसाच हरु लाई राखेर हात खुट्टा बाधेर पेट्रोल हालेर आगो लगाइ तड्पाइ तड्पाइ मारेको हेर्न पाइयोस प्रभु।

  • @rammanipoudel1931
    @rammanipoudel1931 Před rokem +1

    Yo mudda aba case jite nai pani k garnu . Jail baseko samaya pharkauna sakinna .😢😢😢😢😢😢

  • @user-il7qb5it9y
    @user-il7qb5it9y Před 5 měsíci +1

    सबै सरकारी कमजोरी छानबिन त हुनुपर्छ नि

  • @babusubedi3378
    @babusubedi3378 Před 5 měsíci

    यस्ता घटना खोजेर अनुसन्धान गरि कार्बाइ गरि जनता लाई सुख सुबिधादिनुपर्ने साम्सद हरु गोरु भयेर घुस खान मात्र कुदिरहेका छन इ गोरुहरुलाइ पदबाट हटाइ ब्यस्था नै परिबर्तन गर्नु आबस्यक देखिन्छ।

  • @santatamang1713
    @santatamang1713 Před měsícem

    हाहाहा जो दोषि त्यो अमेरिकीमा मोज मस्ती गर्दै बसेको छ जो निर्दोष त्यो देश जेलमा थुक्क मेरो देश।

  • @haridassapkota4025
    @haridassapkota4025 Před 3 měsíci

    छानबिन गरि दोषी ठहर भयका लागि कार्बाही गर्नु पर्दछ।खोई समाजसेवी, खोई सामाजिक कार्यकर्ता? पीडितलाई साथ दिने अभियन्ताहरु खोई ?

  • @kgf7930
    @kgf7930 Před 5 měsíci +1

    यो सब ज्वाइँ ससुरा लगायत बैक को ठूलो कर्मचारीको ठूलो हात अनि cib ले केरा हेरेर बसेको घिसारेर लेराउनु अमेरिका बाट त्यो चोरलाइ,बैक हरु कत्तिको इमानदारी छ भने त सबैलाई थाहा भाकै कुरा

  • @kajimoreng5905
    @kajimoreng5905 Před rokem +1

    Bank ko karmachari sanga mili fasayako hunuparxa

  • @kumarbaraili2568
    @kumarbaraili2568 Před rokem

    जति निन्दा गरे पनि कमहुने अन्यायपूर्ण घटना।

  • @user-qz2di9bz9h
    @user-qz2di9bz9h Před 6 měsíci +2

    यो गाउमा कारर्य कर्ता छैन , योदेशमा सरकारछैन के अचमाम शम्बु र पबनलाई हदैसम्म कारबाहि होस कानुन बनायर फाँसी दिनुपर्छ अपराधिलाई।

  • @bikrammagar1550
    @bikrammagar1550 Před rokem +2

    Estho hudha Nepal polis chai k ghantha herera baseko muji k ghantha herera anusandhan gareko muje abo eniharulai xodnuhudaina

  • @sitaneupane3970
    @sitaneupane3970 Před 4 měsíci

    त्यो बैकको म्यानेजर कुनथ्यो उसैलाइ अनुसन्धान गर्नुपर्छ पिडीतले न्याय पाउनुपर्छ ।

  • @rajuhamal2469
    @rajuhamal2469 Před rokem +1

    Yo sab milomato maa bhako ho,,bank ko karmachari sab mileka chan,,kasto bidambana nakhako bish lagyo,,7 barsha jail,,k bhayo hamro desh maa??kaha nyaye paenxha??

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy Před 5 měsíci

    पुजाहारी भीक्षा देहीभनी सीधाथापने कीच्चक दैत्ये हरुका चमतकार देख्नु हुदैछ बनेपा काब्रे बस्ने अन्ये बर्गले पायेका दुख्ख हेर हेर कस्ता छ त्याहाका कर्मचारि सीडीयो पडीयो नीयाधीस र मालपोतका हाकीम भनाऊदा हरूनै रहेछ गद्धारी दैत्ये कुसुनडा यीनी हरुलाई फासी दीनुपर्छ नेपाल सरकार ,!!🏔👏🇳🇵🇳🇵

  • @Suprabal_raj_bhattarai

    sahi reporting uchchastariya chhanbin committee gathan garer aaji wan jail halnu parchha hjr

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Před rokem +2

    Yo khate lai ab xito bhanda xito kanuni Kath ghera ma lyaer karwai suru garnu prey

  • @teetekarelaa6064
    @teetekarelaa6064 Před 5 měsíci

    जेहोस मुक्का चाहिँ गतिलो हानेका हुन दाजुले। घरमै आगो लाइदे हुन्छ यस्ता चोरको। बस्तिनै डुबाउने यस्तो लाई राज्य ले थाहा नपाएको होला ?

  • @himaladhikari5217
    @himaladhikari5217 Před 4 měsíci

    यस्ता बैंक सन्चालक्लाइ सिधै आगोलगाए हुने रहेछ।

  • @sushil7567
    @sushil7567 Před 5 měsíci

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ गणतन्त्र चाहीदैन फुल्नुपर्छ बैकसर्कारीबनाउनु पर्छ माफीयी लखेटीखोसी अन्ते गर्नु पर्छ ❤❤जय पशुपतिनाथ मुक्तिनाथ

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Před 5 měsíci +1

    चिरा चिरा पारेर नुन अमिलो लाउनु र बरू झेल जानु यो पापीलाई

  • @sonammagar9760
    @sonammagar9760 Před rokem +1

    थुक्का मेरो देश

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 Před rokem

    कति सम्म का अपराध हे भगवन! त्यि मुर्दाहरुलै के गर्न त्यत्रो रकम हसुर्न खोजेको? पापिस्थरु ! सोझा सिधा जो कसैलाई यसरी नर्कसमान जिन्दगी बनौने रक्षेशरु कता छ ?

  • @GopalKaliraj
    @GopalKaliraj Před 4 měsíci

    सोझा शाझा गरिब जनता फसाउने लाई काट्नु पर्ने 🤬🤬🤬

  • @laxmanlimbu-wq5pf
    @laxmanlimbu-wq5pf Před 4 měsíci

    त्यो फसाउने मान्छे लाई खुकुरीले दुई टुक्रा पारे पनि चित बुझदैन खोजेर काते हुन्छ

  • @ratna65acharya
    @ratna65acharya Před 4 měsíci

    घोर____अन्याय र बैंक सङ मिलेर दलालहरुले लुट्नु लुटेछन; यो मुद्दा अझै बैंकले__हार्न सक्छ!।

  • @pokhrelsuman
    @pokhrelsuman Před rokem

    yehi ho

  • @govindaneupane5303
    @govindaneupane5303 Před 5 měsíci +1

    त्यसैले भनिन्छ सरकार बिहिन राज्य लुटाहा र गुन्डा हरूले चलायकाे देस।

  • @mayagiri1880
    @mayagiri1880 Před 5 měsíci

    New ko lagi thunku sir hajur le 🙏🙏❤️❤️🌹🌹 !! Papi Lai jal halnu porx sir 🙏🙏 ?

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 Před rokem +1

    विचरा युवाहरुलाई समेत प्रलोभनमा पारि भविष्य बिगार्ने त्यो कसाई कहाँ छ?😠😡

  • @manab.k5267
    @manab.k5267 Před 5 měsíci +1

    ani yo desma sarkar xa ?

  • @shyamgurung9046
    @shyamgurung9046 Před 10 měsíci

    Sahi ho ajhai hannu parcha eslai

  • @raymonshrestha7049
    @raymonshrestha7049 Před rokem

    VAARDAT ko Nepali sanskaran !!!

  • @nirtamang6372
    @nirtamang6372 Před 5 měsíci

    पवन र शम्भु दुबैलाई खाल्टाेमा गाड्नुपर्छ।

  • @rambahadurglan799
    @rambahadurglan799 Před 5 měsíci

    यस्लाई जिउदै आगो लगाउनु पर्छ

  • @imd5379
    @imd5379 Před rokem +1

    Pitt!! Thokk!! Daka haru lai

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- Před 5 měsíci

    पानी मुनि लुके पनि नछोड्नु होला। खोजी खोजी निकालेर गाउँले हरू ले नै त्यो ठाउँ बाट नै लखेट्नु येस्ता कुइएको आलु हरू ले सिंगो देश नै कुहाएर छोड्छ।।

  • @umeshkarki3368
    @umeshkarki3368 Před 5 měsíci

    यत्रतत्र सर्बत्र विधिको सुशासन र कहि नभाको त्रात्रा हाँडिगाउँमा ।

  • @theuttamadhikari
    @theuttamadhikari Před 3 měsíci

    मेरो अरु केहि छैन नाम मात्र आएको हो भन्ने "ठगी लामिछने" लाई देखाइदेउ यो भिडियो |

  • @jay9113
    @jay9113 Před rokem +1

    Rast bank ko carmchari sab bank sanchalak Bata bikisakechan .Sarkar k herera basecha .

  • @Birsaud-xn2wo
    @Birsaud-xn2wo Před 5 měsíci

    यी फसाउनेको खोजी गरि औषधि गर्नुपर्छ

  • @Mandeepthapa-fp8ov
    @Mandeepthapa-fp8ov Před 4 měsíci

    Kina yasto vayo bichara

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 Před 5 měsíci

    त्यो बैंकको लिडर लाई जेल लगेर हाल त्यस्लाई त सबै थाहा हुन्छ त

  • @ramprasadchaudhary7793
    @ramprasadchaudhary7793 Před 5 měsíci

    यो भिडियोबाट सबै सेटिङमा भएको देखिन्छ। बैंक प्रन्धक देखि त्यो बैंकको मुख्य कार्यालयका उच्च पदाधिकारी र नियमन गर्ने निकाय राष्ट्र बैंक समेतको स्पष्ट कमी देखिन्छ।

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri Před 5 měsíci

    Yeslai pata farkayara jell ma kochnu parcha ?

  • @sushilahumagain1608
    @sushilahumagain1608 Před 5 měsíci

    W00d

  • @user-ed7sd3kj9r
    @user-ed7sd3kj9r Před 5 měsíci

    Next part

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri Před 5 měsíci

    Rasta bank k ho yesto annyayae k herera baseko kyapital m bank ra tyo Arkaroola sampati khane Milo mato ho ?

  • @parbatipandey6117
    @parbatipandey6117 Před 5 měsíci

    यी पत्रकार हरूले क्यामेरा लगेर त्यो गाउलेलाई फसाउने मान्छे को घर गयर सोध्नुनी

  • @bklaxsu5
    @bklaxsu5 Před 5 měsíci

    Intelligent be active

  • @rabindrakc6760
    @rabindrakc6760 Před 5 měsíci

    राष्ट्र बैंकका पियनहरूले कति कति बोनस खान्छन् सजिलै किन?ऋण बोकाई चर्को ब्याजबाट जनता फसाउने मतियार दलाल,मुख्य चाहि राष्ट्र बैंकका कर्मचारीहरू जो जो संलग्न छन्,१-१ लाई खोजेर कार्बाही गरी तिनैको घर सम्पत्तिबाट अशुलउपर गर्न राष्ट्रबैंकका कर्मचारीहरू र सुपरिबेक्षण गर्ने फर्जी कागज बनाउनेहरूलाई कार्बाही खोई??अब नेपालभरि लहरोको पहरो तानीदैछ बदमाशी गरेको-मारवाडीसंग मिलेर राष्ट्रबैंक अबिवेकी किन भयो?

  • @manjurai2222
    @manjurai2222 Před 4 měsíci

    Apil sir janu parne vayo yo thauma yo daka lai taha launa

  • @devroka9543
    @devroka9543 Před rokem

    Tatkalin capital merchant ka manager lagayat kei staff mathi xanbin hos.Pakkai pani melmilap ma nai vaeko hunasakxa.

  • @sivehhhhhhjjjjjjj
    @sivehhhhhhjjjjjjj Před rokem

    Tyo gharma aago lago ani tyolai aago lagau sathi ho

  • @user-qw7bq1uj3r
    @user-qw7bq1uj3r Před 4 měsíci

    Tesaile hami le durga parasai lahi satha dinu parxa sabai le milera plz plz plz

  • @mrnepali6990
    @mrnepali6990 Před rokem

    😢😢😢

  • @chakralama8986
    @chakralama8986 Před rokem

    Pattarkar mahodaya samachar prasaran mattar garneki dhoshilai karbahi pani garne ho

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Před 5 měsíci

    #0:50… ❤!! यिन्लैं त् हजूर, कानको जाँली ६िद्राँ-६िद्राँ हुनेगरी खिंचेर रन्काउँनु पर्नेथ्यो महाशय ज्यूँ खैंर, १ मुक्काँ जुन शुरूमैं रँन्काएको चैं दाँ… म्मी ग'कोथ्यो हैं तर, बझ्झियाँ चैं चँनाख रै'६न् हैं; कसरी भन्दा, अब यी ब्यक्तीको पाराँ सयमाथि पुग्यो अव्बँ यिन्ले मलाई रन्काउँ६न् भन्ने अनुभूतिनुसार; पन्च पनि हाँन्नू र ६क्काँई पनि हुनु १ साथ मिल्यो नत्रँभने आज यिन्को खयर थेन्ँ !

  • @chiranjibipandey462
    @chiranjibipandey462 Před 5 měsíci

    सरकार निकम्मा न्यायलय निकम्मा

  • @sanishagurung751
    @sanishagurung751 Před 4 měsíci

    Omg

  • @krishnaghimire3917
    @krishnaghimire3917 Před 5 měsíci

    यो देसमा एस्तै जनता लुट्ने डाका को सँरक्षक को मतियार छ सरकार केगर्नु होइन त्यो फसाउने हरामी लाई पक्रेर सत्य तथ्य किन किन अँगाडि ल्याएर पिडित लाई न्याय दिदैनन

  • @manitamagar3962
    @manitamagar3962 Před rokem

    यो कुन देशको कहिले को खबर हो।

  • @manmayathapamagar
    @manmayathapamagar Před 5 měsíci

    सबै व्यक्ति एउटै हुदैन

  • @ratankunwar647
    @ratankunwar647 Před rokem

    सही गरे को हो भाइ ले येस्तो को त दात झर्ने गरि दिनु पर्ने थियो ।

  • @minyba4134
    @minyba4134 Před 5 měsíci

    म।रे हुन्छ यस्तोल।इ किन जिउँदो छोडेको त्यह। म।न्छे हरुले

  • @ShilasinghThapa-tm7lz
    @ShilasinghThapa-tm7lz Před 6 měsíci

    Khee kaha gayo kanun ani Sarkhar????

  • @bhadraraiyoutubechannel9061
    @bhadraraiyoutubechannel9061 Před 5 měsíci

    capital banklai red hannu parxa.

  • @prashantbaral5643
    @prashantbaral5643 Před 5 měsíci

    fasi ko sajaya laju hos ta 50% aprad ghatxa