मनोज सापकोटाको आक्र*मक अन्तरबार्ता?: घिनलाग्दो राजनितिको भण्डाफोर:बालेन छोए बाकी नराख्ने
Vložit
- čas přidán 30. 06. 2024
- #बिरगोर्खाली #जयनेपाल#birgorkhali #onlinetv #letestinterview##rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
मनोज बाबु को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉
बालेन आऊ देश र जनता बचाऊ।❤
भुटानि शर्नार्थिको मेन खिलाडि कृष्ण सिटौला
तपाइले भन्नु भो यो सहि कुरा हो ।
🙏🙏🙏🙏🙏🙏🙏🙏
बालेन यी नेता सङ्ग मिल्नु हुदैन
मनोज सरले भनेको कुरा सत्य होस् ,भगवानलाई प्राथना गर्छु ,देश खत्तम बनाइसके इ भ्रस्तले
🙏🙏🙏🙏🙏🙏🙏
बालेन राजनेता हो।❤
Yes 100% right correct true kura garnu bhayo sir le 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️😍😍😍
Nepal jhole haru "Bhyagutaa ko dhaarni " ho . Jaya Nepal 🇳🇵
🙏🙏🙏🙏🙏🙏🙏
Gafadi jastee hunu vo ?manoj ji sarkar paribartan hune belama yini haru ko natak dheree heriyo khali gaf dine matra 6an
नमस्कार मनोज सर तपाइले भनेको मिल्नसक्छ आजै ओलि प्रधानमन्त्री बन्ने हल्ला छ तर नेपालको राजनिती हो फेरि अर्को ट्वीस्ट आउन सक्छ
केपी/देउबा प्रधानमन्त्री बन्न एक महिना चाहिन्छ ३० दिनमा ३००नेता पक्राउ पर्छन तत पश्चात् देख्छन् बाउको बिहे यो देश इनका बाउको बिर्ता हैन।
Gaf dherai nadinu ramro bujeko ho sathi ??kunaipani kura aafuley boleko milekocha aaja samma??😂😢
🙏🙏🙏🙏🙏🙏🙏
great interview
💯 percent correct good analysis
सधै यथार्थ मा कुरा गर्ने मनाेज बाबुलाई स्यालुट छ !
Good 👍
Nepali janta ko Biswas xin KULMAN GHISING KP OLI LAY NIUKTY NAGAR DA KHOI NEPALI JANTA NIKLAYKO
yes 100 percent right sir.......Ravi must dare to show the results or the public will show him the exit door from politics .....every ordinary and politically neutral citizen wants to see all the corrupt and criminals in the jail.
Manoj babu lya 101 percent correct, he is absolutely correct what he said is truth keep on going we are with you next pm is balen the great
Jay hos balen
याे देश अब बालेन हर्क हमाल ज्ञानेन्द्र शाही ले मात्र जाेगाउछ
सहि कुरा हो १००% बालेन सङ्ग रबि जोइन भयो भने एउटा ठुलो भाइरस प्रवेश गरेको हुन्छ किन कि रबि उखाने भन्दा खात्त्र गफडि हो
K. P oli गयो.
बिचरा मनोज दुर्गा को खेदो खन्न थालेछ ल्याकत छ तिम्रो । राम्रो मान्छे बाच्नै गारो यो देस मा
❤ prime minister Balen shah ❤ home minister Gyanendra shahi ❤ education minister Sumana shrestha ❤ hunai parcha, jindabat ❤
Manoj ji lai ,one question?when king will come in power,yadi raja sarkar ma aayoo ra balen aayo aayoo vane matra ma nepal farkinxu nata farkidina 😢
Balen le kam garna sakena xan ??
Nepali Janata veda....mattra hoeno ullu pani ho
याे चाेर हाे । यस्ले फाल्टु बाेल्छ ।