आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

Sdílet
Vložit
  • čas přidán 19. 09. 2022
  • Yuwa Baigyanik Bijay Rana, Scientist Bijaya Rana Made Ship In Nepal, Special Modern Robot and Electric Gun also test it in Ilam Happy Dream Chepti Park. आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

Komentáře • 364

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před rokem +41

    बिजय राना बाबु ले नेपाल मा चन्द्र लोक पुग्ने रकेट बनायको हेर्न पाओस्। धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस जय नेपाल जय पशुपतिनाथ कि जय जय जय

  • @SumanSampangRai
    @SumanSampangRai Před rokem +104

    भाइ अब तिमि काठमाडौं आविष्कार केन्द्रमा जानुपर्छ।बधाई तथा शुभकामना छ बिजय भाईलाई।

    • @padamrana1732
      @padamrana1732 Před rokem +10

      आबिस्कार केन्द्र चाइ भाइकोमा जान पर्छ जस्तो छ

    • @ASHOK-ut3os
      @ASHOK-ut3os Před rokem +2

      good vai vako thau ma chahi abiskar kendra janu parxa

    • @dewahangrai1526
      @dewahangrai1526 Před rokem

      2w4ko

    • @durgaman6951
      @durgaman6951 Před rokem

      @@padamrana1732 2qq

    • @Flamemotivation5363
      @Flamemotivation5363 Před rokem

      Rai le yo profile rakhekho pahilo chati dekhdai chu

  • @anuska7422
    @anuska7422 Před rokem +75

    राम्रो काम गर्ने युवा लाई नेपाल सरकार ले प्राथमिकता दियोस साथ र सहयोग गरोस🙏

  • @ritakhadka1106
    @ritakhadka1106 Před rokem +18

    प्रगति गरदै जानु बाबु यस्तै नया चिजहरु हेर्न पायोस ।

  • @imansinghrai4254
    @imansinghrai4254 Před rokem +5

    बिजय राना भाइ एक अदभुत आविष्कारक हुन चाडै सरकारको ध्यान जावोस्🙏🙏

  • @bikramthapa9961
    @bikramthapa9961 Před rokem +45

    भाइलाई राज्यबाट सम्मान र सहयोग मिल्नुपर्छ

  • @3klo_Aakhir
    @3klo_Aakhir Před rokem +34

    अवसर पाएँ यि भाईले इन्भेन्सनको क्षेत्रमा नेपालमा कीर्तिमान कायम राख्नेछन् सबैले वहाँलाई साथ र सहयोग गर्दै वहाँको आउने भविष्यलाई उज्ज्वल बनाउने तर्फ सोचौ्\लागौं;👍️

  • @khimshresthashrestha7011
    @khimshresthashrestha7011 Před rokem +13

    वाऊ खुसि लाग्यो यस्ता साहासि भनाै या धेरै दिमाखभको इन्जिनियर हरुलाइ अझ ठुला ठुला कामगरन प्रोत्साहन एउटा बाटो खुल्ला गरिदिनुपर्छ सयोग गरनुपर्छ अनुमति दिनुपर्छ सरखारले बधाइछ

  • @badrichalise9621
    @badrichalise9621 Před 2 měsíci +3

    औ यस्तो प्रतिभा लाइ मन्त्री सुमना लाई भेट्न आग्रह गर्द्छु।❤❤

  • @user-yg3wd9xu8i
    @user-yg3wd9xu8i Před 2 měsíci +1

    भाईले एकदम राम्रोसग गरेकाे दुखलाई मिहिनेत काे फल देखाएर सहज दङ्गले काम गर्नुभयाेकामा हजुरलाई धेरै धेरै धन्यबाद छ ।

  • @originalmagicalscience1
    @originalmagicalscience1 Před 3 měsíci +1

    सर्वप्रथम देश दुनियाँ खबर मिडिया र प्रतिभाशाली बिजय राना भाईलाई हार्दिक बधाई अनि शुभकामना। हाम्रो देशमा लुकेर ओझेलमा रहेका विभिन्न प्रकारका कयौं प्रतीभाहरु रहेका छ्न, र प्रत्येक्षमा देखिएका प्रतीभाहरुलाई पनि राज्यले जगेर्ना र संरक्षण गर्न सकेका छैनन्, यो हाम्रो देशको एउटा विडम्बना नै हुन, र हामी सम्पूर्ण नेपालीहरुका लागि एउटा यो दुर्भाग्य हुन। बिश्व ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity सम्बन्धि मेरो पनि केही लेख दर्शनहरु रहेको छ, यस लेख दर्शनहरुको हाम्रो देशमा मुल्यांकन के नै रहला र? तर पनि गोगलको इतिहासमा V.I.P. श्रेणीमा पर्न गएकोमा म आफुलाई यसैमा आनन्दित मान्दछु, र Main Light Gravity भित्र उल्टो र सुल्टो घुम्ने दुईवटा प्रक्रिया रहेको हुन्छ भन्ने मेरो सिद्धान्तलाई Nasa ले चार बर्ष पछि लाईक गरेका थिए, र बिज्ञानका धेरै विद्यार्थीहरुले मनपराएका पनि थिए। तपाईहरुलाई पनि ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity बारे केही उत्सुकता रहेको छ भने मेरो फेसबुक पेज Main Light Gravity खोजी गर्न सक्नुहुनेछ र त्यहाँ धेरै र विभिन्न प्रकारका दर्शनहरु प्राप्ति गर्न सक्नुहुनेछ। बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको विड भने झै बुझ्ने केही ब्यक्तिहरुले मेरो लेखहरुको मुख्य-मुख्य बुँदाहरु चोरेर इन्डियन भिडियो पनि फेला पारेको छु। एकजना बिदेशी ब्यक्तिले भनेका थिए कि, तेस्ता चोरी गर्नेलाई मुद्दा हाल्नुस, तर म तेस्ता ब्यक्तिहरुलाई मुद्दा हाल्दिन, किनकि तिनिहरुलाई तिनिहरुकै आत्माले मुद्दा हाल्नेछ, किनकि तिनिहरुले सबैलाई ढाट्न, ठग्न सक्नेछन, तर आफ्नो आत्मालाई कहिले पनि ढाट्न र ठग्न सक्दैनन्। कुरो बुझ्नु भो हैन त भाइ? बुझ्नुपर्छ है, बुझ्नु भएन भने पनि प्रश्न गर्न सक्नुहुनेछ।लौ त आजलाई बिदा चाहन्छु, धन्यवाद!"O"M´science

  • @pundaypoudel1870
    @pundaypoudel1870 Před rokem +1

    ओहो सानोउमेरमानै ऐतिधेरै नलेज बाबुलाई सलाम् छ।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 Před rokem +2

    भाइलाइ बधाइ, सरकारले यस्ता बैज्ञानिकलाइ प्राेत्साहन सहयाेग गरिनु पर्छ

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před rokem +1

    यदि राज्यले यस्ता प्रतिभावान युवा पुस्तालाई ध्यान पुर्याउने, हेर बिचार गर्ने,उत्साह बढाउने, र खर्च गर्ने हो भने हरेक क्षेत्रमा नै बिश्वसित नै कम्पिटिशन गर्न सक्ने युवा पुस्ता जन्मेर हुर्कि सकेका छन्। देशकै शीर उच्च राख्ने यो १८ बर्षे बाबुलाई सम्मान गर्दछु अनि लक्ष्यमा पुग्न सफल होस भनिअार्शिबाद छ म अामाको तर्फबाट।यी युवा बाबुलाई सपोर्ट गर्नु हुने बाबू पनि महान हुन्।

  • @deskoyodha3821
    @deskoyodha3821 Před rokem +9

    बधाइछ भाइ भगवान पशुपतिनाथको किर्पाले अझै धेरै‌ सफलता मिलोस हेपि ड्रिम्स पार्क मा घुम्न अाउन मन लाग्यो मलाइत

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před 2 měsíci

    सरकार को ध्यान ज़ावोस सहयोग प्राप्त होस, भाई को हौसला बढ़ोस, धन्य बाद भाई लाई

  • @sitagiri3941
    @sitagiri3941 Před rokem +1

    भाइले जे भाषा परिक्षण गरे यो एकदम इम्पोटेन्ट

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 Před 2 měsíci +1

    बाबू याे नेपाल मा बिज्ञान र बैगानिक काे भ्यालु राख्दैनन कुकुर हरुकाे देस जेहाेस बाबू धेरै आशीर्वाद ट उतराेक्तमा अझ प्रगति गर्दैजानु🙌❤️🙏

  • @hariramchaudhari2414
    @hariramchaudhari2414 Před 2 měsíci

    बिजय भाई र महाविर पुन सर सङ्ग राष्ट्रिय आबिशकार केन्द्र मा सङ्गै काम गर्दा हुन्छ ।यी देशको गहना हुन बैज्ञानि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Před rokem +4

    भाई तपाईलाई धेरै धेरै आसिर्वाद तपाईं यो देस्को गहना मात्र नभएर नयाँ आबिस्कारक हो तेसैले देस्को आमुल परिवर्तन्को एक हिस्सा मैले तपाईमा पाएं तपाईलाई हामि नेपालि जन्ता सबैले सहयोग गर्नु पर्छ र रास्ट्र बाट त झनै good lock भाई ..........र हाम्रो जो इन्जिनियर महाबिर पुन वाहाँसंङ्ग सहकार्य गर्दा कसो होला .......!

    • @sobitrai4789
      @sobitrai4789 Před 2 měsíci

      Yo taiko Kam bahu mule lop nahos taki nepalma ramro manxe kaha dekhi ka puraidinxa paraiko ratale

  • @sarutamang4141
    @sarutamang4141 Před rokem +1

    कस्तो राम्रो काम गर्नु भाको भाइ ले सलाम छ भाइ अझै पर्गती गरेको हेर्नू पाउ अनि राज्यले पनि हेर्नू पर्छ भाइ लाई🙏🙏🙏

  • @sushilapun2422
    @sushilapun2422 Před rokem +1

    हो सहि कुरा मैले आजा भन्दा ,२ , बर्षा अगाडी देखेको थिए धेरै धेरै शुभकामना बाबु👍️❤️❤️

  • @SunilBhatta-cz3ky13
    @SunilBhatta-cz3ky13 Před 17 dny +1

    उनलाई विश्वमा सिकाउनुपर्छ

  • @Animallover4606
    @Animallover4606 Před rokem +11

    Esto prativaa vako manxe haru lai sarkaar bata pani aarthik kura ma full support huna parxa.Proud of you Brother🇳🇵🇳🇵🇳🇵

  • @jeetphagami285
    @jeetphagami285 Před rokem +1

    येस्तो बैज्ञानिक लाई नेपाल सरकार ले ध्यानाकर्षण गर्नु जरुरी छ यस्तो यो भाइ को सपना लाई शिक्षा दिनु नेपाल सरकार ले बुझ्न् जरुरी छ

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před rokem +2

    Talented . Desh le dherai kura paun skx . Unlai protsahan grnu parx . 🇳🇵👍

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před rokem +7

    Great tallent young boy.
    Congratulations.
    Keep good work.
    कती राम्रो काम आहा।

  • @rajeshmandal8978
    @rajeshmandal8978 Před rokem +1

    गडिला बधाइ छ भाइलाइ

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před 2 měsíci

    महबिर पुन बीजय राना जस्ता वैज्ञानिक नेपाल आमा का सच्चा सपूत हुन, क़तै प्रलोभन मा परि यो माटों न बिर्सिनु होला, राज्य बाट एक दिन तपाई हरु लाई उच्च सहयोग र सम्मान पक्कै हूने छ

  • @AatmikjiwanGyan
    @AatmikjiwanGyan Před 3 měsíci +1

    यो भाइलाई सहि र आबस्यकिय काम गर्न भन्दिनु त! कृषिले देश र जन्ताको हित हुन्छ। यी चिज बनाएर नेपालमा काम छैन।

  • @ritakhadka1106
    @ritakhadka1106 Před rokem +3

    धन्यबाद छ प्रगाती गरदै जानु बाबु तर नेपालको कानुन त थाहा छ बन्दुक चाहि नबनाउनु है

    • @lifehackerachieve4515
      @lifehackerachieve4515 Před rokem

      Hoina banaunee Tara army 🪖 layera bencherr at the 2%profit of the cp..😜 business model

  • @mitragurung7808
    @mitragurung7808 Před rokem +1

    भाइको दिमाखलाइ सलुट गर्नु पर्छ सबैनेपालीले ।

  • @itsamyth123
    @itsamyth123 Před rokem +29

    Proud of you brother keep on moving forward!!!!!

  • @ratanbhandari7489
    @ratanbhandari7489 Před rokem +1

    भाइ बिजय दशमिकाे शुभकामाना अझै रामाे गदै जानू अब काठमाडौं जानू पयाे

  • @purnapurna8729
    @purnapurna8729 Před rokem +1

    देशकाे छाेराे पर्ख है भाइ हाम्राे रवि दाई सरकारमा पुग्नै लाग्नु भएकाे छ तिम्रा आउदा दिनहरू भविष्यमा पक्कै पनि सकारात्मक सुधार आउने छ। 🙏❤️

  • @rajeshale9457
    @rajeshale9457 Před rokem +1

    Dami kaam asto gyne haru laey Nepal sarkar laey madad garna parcha . Best of luck ❤️👍

  • @Mann509
    @Mann509 Před měsícem

    भाइलाई आगमी दिनहरुको लागी शुभकामना❤❤❤

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi Před rokem +1

    Jaya Bijaya Rana vai Hardik Badhai xa

  • @cvanamgrgkunga9162
    @cvanamgrgkunga9162 Před rokem +2

    bijaya vai , bijaya ,bijaya hudai janu ,hajur ko future work ahunay new generation lage dharai important hunay ra nepal sarkarlay pane bijaya vai ko lage sahayog garnu paro,, jai nepal, bijaya vai and best of luck for ur coming days,,🤟💐🙏😍

  • @krishnanepal5362
    @krishnanepal5362 Před 2 měsíci

    विजय भाइ यस्तेेेेे सामानहरु बनाउदै जानुहाेस । भनिन्छ काेशिश गर्ने हरुकाे कहिले हार हुदैन एक दिन तपाईं धेरै अघि जानु हुने छ ।

  • @mybookismylife.2798
    @mybookismylife.2798 Před rokem +3

    Omg...what a talented boy..hats off to this intelligent boy..God bless you 🙏🏿🙏🏿

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před rokem +6

    धेरै राम्रो काम

  • @tarabantawarai4340
    @tarabantawarai4340 Před 3 měsíci

    बाबुधेरै धेरै उन्नति प्रगति भैरवोस

  • @arunlibang4636
    @arunlibang4636 Před 10 měsíci

    सरकारले यो भाइलाई राम्रो लगानी गरेर बैज्ञानिक बनाउनु पर्यो ।

  • @hamalchannel6956
    @hamalchannel6956 Před rokem

    भाइ होओस् कि शाही होओस् विजय नै हो ।

  • @sitmayatamang6875
    @sitmayatamang6875 Před rokem +1

    सरकारको अँखा यता तिर जओस बलेन सरको छेउ सम्म पुगोस्

  • @shivakhadka2032
    @shivakhadka2032 Před rokem +1

    बिजय राना भाईले नेपाल मानै यस्तो नौलो नौलो आबिस्कार गरेर बिश्वकोनै टप बाल बैज्ञानिक बनेकाछन देशबेच्ने दलालहरूले राज्जेमा ईनलाई आबिस्कार केंद्रबनायर राखेमा देश नै श्वर्ग बनिई दिने रहेछन निकायको चाडैनै यता ध्यान जावस ।

  • @manjuacharya7788
    @manjuacharya7788 Před rokem +2

    All the best Babu god bless u keep it up

  • @parshuramrai8994
    @parshuramrai8994 Před rokem +1

    लौ लौ बधाई छ भाईलाई

  • @sangamgrg688
    @sangamgrg688 Před rokem

    एति ट्यालेन्ट ट्यालेट मान्छेहरु छ्न हाम्रो नेपालमा तर सरकारलाई मत्लप छैन

  • @abhi-limbu7985
    @abhi-limbu7985 Před rokem +15

    Keep going bro✊️

  • @unarai3888
    @unarai3888 Před rokem

    Congratulations Bijya Rana lai

  • @gopalgurung4227
    @gopalgurung4227 Před rokem +1

    काठमाडौ जाउ डा. माहबिर पुनको अविस्कार केन्द्रमा।

  • @laluthapa6626
    @laluthapa6626 Před rokem +1

    यो भाइ लाइ त बैज्ञानिक नै भन्नु पर्छ यता तिर सरकारको आखा जाओस

  • @devoutofmahakal
    @devoutofmahakal Před rokem +2

    भन्नू हुन्छ ठुलो बडा हरु देस बिकास भएन भनेर ।
    शक्ति साली र उर्जावान युवा युवती लाई बिदेस जान बाध्य बनाउने ,काम गर्दै गरेका र ठूलो सोच भएका युवा युवती लाई साथ सहयोग नदिने ,भ्रष्टाचारि दलाल बाट tax नलिने,गरिब र मध्य बर्ग का परिवार को सम्पती तथा अन्य कर बढाइ अफ्ट्यारो मा पार्ने गरे पछि यो देश मा कहिलेइ पनि बिकास हुदैन्🙏

  • @krnl5243
    @krnl5243 Před rokem

    .ल बधाई छ अनि धेरै धेरै शुभकामना

  • @gangabantawa9799
    @gangabantawa9799 Před rokem +4

    Omg so young with lot of creativity very much Government should look into this young guy to b salute for his skill he must b guide n give him apportunity for futher

  • @hombdr795
    @hombdr795 Před rokem

    िबजय भाइ लाई यदिसरकारले सहयाेग िदयाेभने नेपालमा बैज्ञानिक काे कमि हुने छैन

  • @syk850
    @syk850 Před rokem

    Ho yastoo talented person harulai saarkarle sahyog ra sarkarko dhyan jaaos .desh vitrai naya kuraa haruko aabiskar garna jaruri xa sample support garnu parxa ❤❤❤

  • @govindastha763
    @govindastha763 Před rokem

    अब राज्यसत्ता र कर्मचारीतन्त्र लागेर यिनलाई पनि नेपाल बाट खेद्ने भए

  • @tikaprakashbanskota2649

    बधाई भाइ तोमिलाइ

  • @sharadagyawali8859
    @sharadagyawali8859 Před rokem

    विजय भाईलाई सहयाेग काे अपेक्षा

  • @arvinmagar4863
    @arvinmagar4863 Před rokem

    त्यो पानी जहाज लाई पोखरा ल्याउनु पर्छ अनि फेवा तालमा चलाउनु पर्छ आन्तरिक तथा बाहिरिय पर्यटक हरुलाई घुम्ने बेबस्था मिलाउनु पर्छ

  • @biradhikari5466
    @biradhikari5466 Před rokem

    स्याबास बाबू राम्रोछ

  • @gangarana8652
    @gangarana8652 Před rokem

    Sarba Partham ta Bijaya Bhai lai Dhannebad.Ani Aarthik Sahayog Garnu hune Sir.lai Pani 🙏 kar.Hey Bijaya go 👍 ahead Best of Luck Kati Ramro Kam.Sarkhar ta Desh Luttna Besta Chha Daka haru ko kehi Aasha Nagarda hunchha la Sabai Nepali le.

  • @Ridanshjayswal
    @Ridanshjayswal Před rokem +2

    Dherai khusi lagxa yesto mehant garne babu laie dhekhda aajhai aagadi badnu 🙂

  • @NayanAdhikari-
    @NayanAdhikari- Před rokem

    बिजय भाइ तिमीले कहिल्यै पराजय हुन नपरोस् !

  • @sang0221
    @sang0221 Před rokem

    Dherai ramro dherai Pragati garnu bhai le best of luck...

  • @samjanab.k804
    @samjanab.k804 Před rokem

    Thanks vai

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 Před 3 měsíci

    धोति को नोक्कर हरु ले धोति लाई ट्याक्स तिरेर नेपाली लाई ठक्ने भन्दा जानेको छैन

  • @unik4754
    @unik4754 Před rokem

    salute xa vai timilai timi aabiskar kendra tira jau ❤❤❤

  • @ekrajrai2702
    @ekrajrai2702 Před rokem +2

    He is icon of Nepal

  • @ankitparajuli1392
    @ankitparajuli1392 Před rokem

    Congratulations 🎉👏🎉 Happy Nepal.

  • @khemsrana
    @khemsrana Před rokem

    Bijaya bai best block ajhai ramro ramro kam gardai janu subhakamana

  • @parbatineupane900
    @parbatineupane900 Před měsícem

    Dhanyabadh bhai

  • @chandramidhun281
    @chandramidhun281 Před rokem

    Good job .god bless you brother.

  • @lovelypradhan5603
    @lovelypradhan5603 Před rokem +1

    Congratulation bhai...👍🏼👍🏼👍🏼👍🏼

  • @birajgaming4641
    @birajgaming4641 Před rokem

    Wishing your progress God blase you

  • @saritamanandhar2967
    @saritamanandhar2967 Před rokem

    Congratulations and shuva kamana xa. Vagwan le ajhai unnati paragati garidewos

  • @kashinathrajbanshi9686

    So nice.good job.may god bless u.

  • @bikashsapkota8302
    @bikashsapkota8302 Před rokem +1

    Great job

  • @amritkumar8015
    @amritkumar8015 Před rokem +1

    यासता कला र दिमख भका पनि सनसार मा जनमिनछना ता धनेबात कसताे दिमख हाे सरकारले भाइलाइ सहयाेग गरुन

  • @gurungman4717
    @gurungman4717 Před rokem

    great job

  • @kamalagurungpunkula8928

    Wow great brother 👌
    God bless you 🙏

  • @gitaboharagitabohara1882

    Bhailai ajha dherai safalyako subhakamana

  • @simplebeautytips123
    @simplebeautytips123 Před rokem +4

    Great job 👏👏👏

  • @yogeshghimire7114
    @yogeshghimire7114 Před rokem

    सुभकामना छ भाइ

  • @basantmagar9207
    @basantmagar9207 Před rokem

    बधाइ छ भाइ लाइ

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu Před 3 měsíci

    Thanks bhaisarkarlesathdinuparchha💔💔💔

  • @dalmgr8800
    @dalmgr8800 Před rokem

    Bijaya vailai dherai2 badhai thaha suvakana

  • @gurungbel9876
    @gurungbel9876 Před rokem

    Comgratulation good job

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Před 3 měsíci

    Good 👍 job bhai ko dimagma yastai tarikale ajha pragati hudai jawas

  • @leeladevichaulagain3846
    @leeladevichaulagain3846 Před 3 měsíci

    ❤भाइ शुभकामना छ

  • @parwatakhadka3262
    @parwatakhadka3262 Před 3 měsíci

    Wow badhai xa🎉🎉🎉🎉❤❤❤

  • @Rajkumar-bg9rw
    @Rajkumar-bg9rw Před rokem

    Bhojraj bhailai thanks

  • @skgaming6599
    @skgaming6599 Před 2 měsíci

    God bless you

  • @bombahadurthapa266
    @bombahadurthapa266 Před rokem

    Good vai ramro cha

  • @krishnanandisubash1023

    Great ,,,

  • @sanjeebbro3090
    @sanjeebbro3090 Před rokem

    Good job brother 👍 proud of you

  • @maheshtmg2048
    @maheshtmg2048 Před rokem +2

    Nepal aama ko Santan tayar hunu parchha.Des bikash maa youbaa sakti jutanu parchha.Nepal aama ko Santan bir bir gorkhali lai Salam chha hajur.