सिमाना रक्षागर्न भारतलाई चुनौती दिने हतियार बनाउन सक्छु || Nepali Scientist Bijaya Rana

Sdílet
Vložit
  • čas přidán 12. 11. 2019
  • सिमाना रक्षागर्न भारतलाई चुनौती दिने हतियार बनाउन सक्छु || Nepali Scientist Bijaya Rana
    #NepaliScientist #BijayaRana #WaveNepal
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
  • Zábava

Komentáře • 1K

  • @radharadha7904
    @radharadha7904 Před 4 lety +257

    एकदम राम्रो कूरा भाई। को लागी सरकार को सयोग को खाचो छ

    • @radhikabhattarai7076
      @radhikabhattarai7076 Před 4 lety +2

      Sarai ramro

    • @ammikaadhikari2153
      @ammikaadhikari2153 Před 4 lety

      Rip

    • @shshs876
      @shshs876 Před 3 lety

      Good

    • @bishalkumarrai8584
      @bishalkumarrai8584 Před 3 lety

      @@shshs876 ,, , , ,, ,,,,, ,,,, ,,,, ,, , , ,,,,, , , ,, ,, ,,, ,,,,, , , , , ,, ,,, ,,,, , , , , ,,,,,,,, ,,, ,, ,,,,,, ,,, ,,,, ,,, ,, , ,,, ,, , ,, ,, ,, ,, ,, ,,,,, ,, ,, ,, , ,, ,,,,, , , , ,
      .,
      , , , . , , 0

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 Před 3 lety +1

      Sarkar la hoina jantala aartik sahyog ra aarti denu porxa sarkar ta vastchai ra chi xa daji ho hi Nepal Jay nepali

  • @chemzongsanu
    @chemzongsanu Před 4 lety +9

    दामी छ हाम्रो नेपालमा पनि पैसाले पुगे र भ्याए सम्म निकै ट्यालेन्ट ब्याक्तीहरु छन् कोहि पैसाको अभाव ले अगाडि बड्न सक्दैन यो भाईलाई सबैले सहयोग गरेर अगाडि बडाउनु पर्छ।

  • @anmolkhadka2352
    @anmolkhadka2352 Před 4 lety +15

    सलाम छ बिजय भाइ लाई यिन को कडा सुरक्षा गर्नुपर्छ

  • @bisesmanranjit1947
    @bisesmanranjit1947 Před 4 lety +76

    राना सरलाई बधाई छ अाभिष्कारकाे लागि - अब त अरूले हाेईन नेपाल सरकारले , अार्मीले नै चाहिदाे सहयाेग पुर्याएर कामलाई अघि बढाउन प्राेशाहान्त गर्नुपर्छ किनकि भगवानले दिएकाे याे माैकालाई गुमायाै भने नेपाल थप शक्तिशाली बन्नेमा जहिले पनि पछि नै पर्छ अनि सबैबाट हेपेरै बस्नुपर्ने हुन्छ - मैले किन यसाे भनेको भन्दा राना सरले निर्धक्कसंग खाेलेरै भनेकाे छ नी - नेपालकाे रक्षा गर्न सक्ने कुराे बनाउन सक्छु भनेर - याे भन्दा बढि अहिले हामीलाई के चाहियाे र - नेपाली जनताले सहयाेग गर्ने त छदै छ तर विशेष नेपाल सरकार अनि अार्मीले सहयाेग गरि चाँदै नै बनाउछु भनेकाे कुरालाई बनाउन लगाएर अाफ्नाे देशकाे रक्षा गर्ने अाैजार बनाउन पर्याे - बाहिर भए सरकारबाट सहयाेग पुगेर पनि धेरै कुरा लुकाई सक्थ्यो तर यहाँ सहयाेगकाे अपिल गर्दा पनि कसैलाई वास्ता छैन - दिन चाहाने संग दिनलाई छैन - हुने संग दिनलाई मन छैन - अनि नेपाल सरकार त छि , छि साेर्नमात्रै र गु खान मात्रै जानेकाे छ - यस्ताे माैका अाँउदा पनि लाटाले केरा हेरे जस्तै गरेर हेरेर बसिरहन्छ - अब याे भन्दा बेसी के भनाै - धन्यवाद - नेपालकाे जय हाेस् ।

  • @anishthapa5729
    @anishthapa5729 Před 3 lety +4

    यस्ता युवाहरूलाई सरकारले जति सक्दो त्यति सहयोग गर्नु पर्छ। अनि मात्रै अरु युवाहरू अझै अाउँछन्।

  • @jayabindash6692
    @jayabindash6692 Před 4 lety +11

    यस्तो काम को आत्माबल बढाउन सरकार ले संरक्षण गर्न आवश्यक छ ।Good Job

  • @ganeshrajpantgrp8718
    @ganeshrajpantgrp8718 Před 2 lety +1

    एक दम राम्रो अब यसलाई नेपाली सेना काे ब्यारेकमा स्थायी रुपमा स्थापना गरिनु पर्दछ।

  • @sanchalimbu3898
    @sanchalimbu3898 Před rokem +2

    राम्रो छ, नेपालको सिमाक्षेत्रमा राख्नु पर्छ 😊😊

  • @Ajitgurung117
    @Ajitgurung117 Před 4 lety +72

    भाइ मिसाइल बनाउनु होला सबै नेपाली जनताले अार्थक सहयोग गर्नेछ

    • @keshabrjshrestha6374
      @keshabrjshrestha6374 Před 4 lety +2

      bam haru banaunu parxa

    • @changbadinesh
      @changbadinesh Před 4 lety

      czcams.com/video/oIY-j1GoM-M/video.html

    • @kimtamang6307
      @kimtamang6307 Před 4 lety +1

      sahi ho ...yar ma hami le euta help garna jaruri xa

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 Před 3 lety

      Sarkar la Nadiya poni Hami 3 karod Nepali la 100 ko dar la Paisa sagyoj garyo vana poni thulo sahoj hunxa ra Nepal saktisali hunxa ji Nepal ji nepali

  • @user-kp7ld3jx6p
    @user-kp7ld3jx6p Před 4 lety +46

    यस्तो नलेज भएका हरुलाई सरकार ले प्रथामिकता दिनु पर्छ यसै बिषयकाे अध्ययन गर्न उपयुक्त देश मा पठाउनु पर्छ बास्तब मै नेपाल संग अत्याधुनिक हतियार नभएर दबाब सहनु परेकाे छ

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 Před rokem +1

    अतिराम्रो हामिले सक्दो सहयोग गर्न तयार छौ यो पर्बिदिको लागि जय देस नेपाल जय सचेत नेपाली जनता!

  • @bhanudhakal9103
    @bhanudhakal9103 Před 4 lety +1

    धेरै राम्रो सफलताको कामना गर्दछु ठुला ठुला हतियार बिमान जस्ता चिज बनाउ हाम्रो नेपाली को सहयोग रहने छ

  • @subashpaudel2369
    @subashpaudel2369 Před 4 lety +48

    भाइको अविस्कारले नै देशको रक्षा गर्नेछ भन्ने आशा गर्दछु।

  • @gcfamilyvlog11
    @gcfamilyvlog11 Před 4 lety +11

    भाइलाई देखेर धेरै गर्व लागिराछ god blsee you भाइ 🇳🇵🇳🇵🇳🇵 भाइलाई हाम्रो सरकार ले धेरै सहयोग गरेर अगादी बदाउनु पर्छ

  • @hemantagiri4197
    @hemantagiri4197 Před 4 lety +1

    अति राम्रो कुरा हो भाइ हतियार अनि मिशाईल बानाउदै जाउ

  • @user-cs1ie3qx5r
    @user-cs1ie3qx5r Před 19 dny

    एकदम राम्रो हो यो कुरा अब सरकारले प्राथमिकता दिएर अब नेपाल ले पनि आफ्नो नेपाली सेनालाई शक्ति साली बनाउनु पर्छ ।

  • @imansinghrai4254
    @imansinghrai4254 Před 4 lety +44

    भाइ लाई बधाइ छ अनि अब गरेर देखाउनुस सरकार ले हेर्यो भने अति राम्रो यदि हेरेन भने हामी जनता ले नि हेर्छौ ।

    • @mukundarajpokhrel2011
      @mukundarajpokhrel2011 Před 2 lety

      बधाई छ भाई , नयाँ नयाँ टेक्नोलोजीको विकास गरेर देशलाई समृद्ध बनाऔँ, मिसाईल टेक्नोलोजीको विकास गरौँ, भाईलाई नेपाली जनताको साथ र सम्मान रहनेछ ।

  • @delprasadadhikari7939
    @delprasadadhikari7939 Před 4 lety +6

    सरकारको ध्यान जावस्,,
    रक्षा मन्त्रालयले सहयोग गरोस् ।
    धन्यवाद🙏💕 भाइ,,

  • @narayndahal9428
    @narayndahal9428 Před rokem +1

    नेपाल सरकार लेआज यस्ता आविस्कार्को महत्वो बुझ्न जरुरी छ ।नेपाल प्रहरी सिमासुरक्षाको आजाअती आवस्यक छ।सिमा क्षेत्रका जन्ता सुरक्षीत आज महसुस छोइनन ।भाइको आबिस्कार राम्रो बधेर जाओस सुभकामना।

  • @tikaramrahut5966
    @tikaramrahut5966 Před 4 lety +29

    धेरै राम्रो अब मिसाइल बनाउनु पर्छ

    • @samirlamichhane9379
      @samirlamichhane9379 Před 4 lety

      Nepal ma kina bandaina ra thula thula hat hatiyar . Aba sabai lai paisa ko maya . Ramra ramra baigyanik haru sabai bidesh ma . Ani kasle banauneta nomb barut? Aba nepal sarkar ko matra bhar naparera hamra nepal ka barista thula scientist haru le po kaam ko thalani garnu parchha afnai desh ma basera

  • @jitbahadurrai8911
    @jitbahadurrai8911 Před 4 lety +87

    मुसताङको युरोनियाम लगाएर बनाउनु भाइ मिसाइल खरोहुनछ

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +13

    मिसाइल बनाउने भाइ लाई सुरक्षा प्रदान गरौ र अझ धेरै हतियार बनाउने सुत्र पत्ता लगाऔ । अब देस लाई यस्ता हतियार आवस्वक पर्न सक्छ ।

  • @manojjoshi2
    @manojjoshi2 Před 4 lety +1

    पुन्य प्रसाईजी ले देशकाे काहाली लाग्दाे अबस्था लाई मध्य नजर राख्दै नेपाली सेना लाई बिस्वकाे शक्तिशाली बनाउने उध्घाेष गरि रहदा बिजय भाइ जस्ता उदाउदाे बाल बैज्ञनिक लाई हाैसला र अार्थिक सहयाेगकाे अपेक्षामा बसि रहदा सम्पुर्ण नेपाली जनतार पत्रकार भाईहरु मार्फत याे कुरालाई नेपाल सरकार र पुन्य प्रसाई समक्ष पुर्याई सहयाेग गर्नु नितान्त अाबस्यक छ।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Před rokem +1

    सहि कुरा भाई को आबो हामि नेपाली जनता हरु ले नै सहयोग गरेर भएता पनि केहि गर्नु पर्छ्🙏🇳🇵👍️👍️🇳🇵👍️🙏🙏🙏

  • @bindashboy7876
    @bindashboy7876 Před 4 lety +3

    बधाई छ भाइलाई

  • @amarsilal9605
    @amarsilal9605 Před 4 lety +5

    Good job 👌👍👏👍👏 vijay rana bhai lai ajhai yesto ramro kam gar hjr desh ko thulo baigani

  • @spsmom7857
    @spsmom7857 Před 4 lety +2

    बिजय भाइलाइ मेरो सलाम छ,भारतले हामलाइ हेपो अव हामी निसायलहरु साथमा राखेर शक्तिसाली बनौ, सरकारले भाइहरु जस्तो बैग्यानिकहरुलाइ सहयोग तत्काल गर्नु परो,जनताले पनि सहयोग गराै।

  • @bhimbhimbdrsherestha4095
    @bhimbhimbdrsherestha4095 Před 4 lety +1

    सही कुरा हो सरकारले मिसाई बनाउन लगाउनु पर्छ। नेपालको विज्ञहरु बाट

  • @khambeklimbu5655
    @khambeklimbu5655 Před 4 lety +17

    के गर्छौ बाबु हाम्रो नेता गतिलो छैन तिम्रो ऊज्वल भबिस्यको कामना

  • @oseanonlinetvnepal9652
    @oseanonlinetvnepal9652 Před 4 lety +4

    एकदम राम्रो काम सरकारको आँखा होइना सम्मान र देशको लागि काम गर्न दिइयोस

  • @prembhandari799
    @prembhandari799 Před 4 lety +1

    बिजय राना भाइ लाइ सम्मान गर्छु एस्मा सहयोग गर्न तयार छु ।अनि सरकारले सहयोग गरि सदुपयोग गरोस

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 Před 3 lety +1

    अति राम्रो यस्मा नेपाल सरकारको चासो हुनु पर्नेछ

  • @danbdrpun2533
    @danbdrpun2533 Před 4 lety +139

    यी भाईलाई महाबिर पुन संंग सम्पर्क गराई दिनु हाेला

  • @kedarkarki3439
    @kedarkarki3439 Před 4 lety +9

    धेरै राम्रो छ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před rokem +1

    सलाम छ भाइ ।भाईलई सरकारले माननेता दिन जरुरी छ।।

  • @user-se8kt7di1j
    @user-se8kt7di1j Před 4 měsíci

    सहि कुरा हो धेरै रामो अनिवार्य आवश्यकता काम हो देश बिदेशमा भएका सबै दाजुभाइले आर्थिक सहयोग वा अन्य सहयोग गर्नुपर्छ र सुरक्षाको पनि कडा निगरानि गरिदिनु पर्छ

  • @Timetoravelsport
    @Timetoravelsport Před 4 lety +9

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premrs1230
    @premrs1230 Před 4 lety +7

    हामी सब नेपाली ले सयोग गर्नु पर्छ

  • @bisesmanranjit7897
    @bisesmanranjit7897 Před 4 lety +1

    बिजय सर हजुरलाई सलाम छ - अब सबै मिडिया मिलेर जनतालाई एककृत गरेर सरकार समक्ष लगेर बिजय सरकाे बाेलीलाई पक्का गराउन हामी जनताले बाेलेर सरकारलाई सहयाेग गराउन लगाउनु पर्याे र हामीले पनि सकेकाे सहयाेग गर्नुपर्याे - म संग त यस्ताे उपाय छ कि ३ कराेड जनताले नाँहि नै भन्न नसक्ने गरि सहयाेग गर्ने छन् - धन्यवाद - नमस्कार - नेपाल र नेपालीको चाँडै नै जय भएको हेर्न पाउँ है भगवान ।

  • @kulbdrranakumal3425
    @kulbdrranakumal3425 Před 3 lety +1

    मिसाईल फाइतर लगयत सबै हतियार को आबिस्कार गर्नु पर्यो बिजय भाइले जय नेपाल

  • @jitbahadurrai8911
    @jitbahadurrai8911 Před 4 lety +29

    राम्रो भाइ माहाबिर पुनकामा जानू सहयोगपुगछ

  • @kumarrai3211
    @kumarrai3211 Před 4 lety +9

    wow भाई राम्रो छ अबो हतियार बनाउनु पर्छ है भाई

  • @surendrabist293
    @surendrabist293 Před 2 měsíci

    नेपाल सरकारको पनि ध्यान केन्द्रित होस्। यस्तो टाइल्यान्ड व्यक्तित्वको सम्मान होस् भन्ने मलाई लागिरहेको छ। यो भाइको काम प्रति म सलुट गर्न चाहन्छु। भोलि ती विकसित र थुप्रै हात हतियार भएका देशहरू पनि नेपाल देखेर डर्ने खालका हतियार निर्माण गर्दै छन् भाइले बधाई छ भाइ

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Před 2 měsíci

    बाल्लबैज्ञानीक राना भाईलाई धेरै धैरै धनेबाद ❤ बाबू।
    तरा दूखत्त बिसय 😭👺😭🇳🇵
    नेपाल सर्रखार ले सम्ररक्छन हैंन समाप्त चाहिए छीट्टै गर्छ है 👈🧐 😭 नेपाल र नेपाली जनता लाई

  • @birbahadurchaudhary9295
    @birbahadurchaudhary9295 Před 4 lety +5

    विजय राणा भाईलाई देश रक्षा बिकासकाे लागि नया नया अाढुनि अाबिस कार गर्न काे लागि सरकारले सहयोग गरिदिनु हाे।

  • @devkumar496
    @devkumar496 Před 4 lety +19

    रोबर्ट को अलि बडि कुराकानी राख्नु परो है सर यो बिजय भाइलाइ सलाम छ

  • @ambikabhujel1881
    @ambikabhujel1881 Před 4 lety +1

    Dherai ramro kam gareko m dhannebad jaya nepal butwal

  • @junmayabudha2699
    @junmayabudha2699 Před 3 lety +2

    नेपाललाई यस्तो व्यक्तिको खाँचो छ ।

  • @dipendrashahi5823
    @dipendrashahi5823 Před 4 lety +9

    अब भाइले आणबिक हतियार को अध्यन गर्नु पर्छ
    हजुर लाई पुरा नेपाली सम्थन

  • @tejbist4379
    @tejbist4379 Před 4 lety +3

    Yekdam ramro $$hamro 100% support xa
    please support him😍😍😍

  • @mahendrachunara1234
    @mahendrachunara1234 Před rokem +2

    यस्ताे मान्छेको खाँचो छ
    Solute xa yasto wonderful kala laie

  • @pawanfrnclub4117
    @pawanfrnclub4117 Před 4 lety

    एकदम राम्रो काम भाईलाई सहयोग गरौ एकजुट भयर

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 Před 4 lety +19

    यो कुरा १००% प्रतिशतले सत्य हो तर हाम्रो सत्तामा बस्ने लोईमुते नेताहरु देशलाई बलियो होइन अाफु अनि पार्टी बलियो कसरी बलियो बनाउने कसरी नेपाली जनताको अाखाँमा छारो हालेर भेडो बनायर बारबार सत्तामा जाने सिबाय देश बनाउने यी दुई पार्टीको कुनै पनि मनसाय छैन।

    • @arjunbk3938
      @arjunbk3938 Před 3 lety

      L
      Lppl
      Llpplpllllpppppplppl
      Llpp
      Ppp
      Pp
      Lplp
      P
      P
      P
      Lppllpl
      P
      L
      Plllpplpplp
      P
      Plpl
      Pp
      Llpp

  • @amritkandel1221
    @amritkandel1221 Před 4 lety +5

    Salam xa dai lai jay nepal🇳🇵🇳🇵🇳🇵🙏🏻

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 Před rokem

    Kati ramro Babu keep it up dherai khushi lagyo Saraswati Mata ko kripa banirahos Babulai Babuko udhesya pura hos...

  • @sushil7567
    @sushil7567 Před 2 měsíci

    जय नेपाल आमालाई जय युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ गणतन्त्र सङ्घीय मसानघाट हो जय युबालाइ साथ

  • @devkumar496
    @devkumar496 Před 4 lety +25

    मिडियालेन माथी लानी हो interview मात्र लिनि होइन अलिअली सहयोग पनि गर्नु परो भाइलाइ पत्रकार सरहरुले

  • @diyangurung3683
    @diyangurung3683 Před 4 lety +12

    Wow bro very impressive we all need to support you.....

  • @dipendrahamal4723
    @dipendrahamal4723 Před 4 lety +1

    we are with you bhai go ahed.

  • @lalmanrai-ou8xg
    @lalmanrai-ou8xg Před 4 měsíci +1

    ह्रिदयबाट भाईलाई सलुट छ है

  • @sunilgaming9870
    @sunilgaming9870 Před 4 lety +5

    Jay nepal 🇳🇵🇳🇵 salute to him 🙏

  • @hikmatshahithakurisinger2040

    भाइ जय नेपाल

  • @nepalieverestgaming2798
    @nepalieverestgaming2798 Před 4 lety +1

    very good bhai

  • @karnabahadurbishwokarma5805

    ho bijaya rana bhailaai nepal sarkarle dherai bhanda dherai sayog ra saport dina parxa

  • @tamu4463
    @tamu4463 Před 4 lety +24

    यस्तो मान्छे लाई सरकार ले हेर्नु पर्छ अनि मात्र केहि हुन्छ

  • @sumitradahal4452
    @sumitradahal4452 Před 4 lety +11

    यी भाईलाई सहयोग पुर्याउनको लागि महावीर पुन प्रविधि मन्त्री हुनु पर्यो नी ।

  • @abhishekrai8201
    @abhishekrai8201 Před 3 lety +1

    Very nice brilliant idea all the best of luck

  • @krishnakuw1431
    @krishnakuw1431 Před 4 lety +1

    Great job...bijay vai...

  • @user-lx2tr4fp9f
    @user-lx2tr4fp9f Před 4 lety +5

    सबैले सहयोग गरौं सरकारको भर पर्नु र काले कुकुरको भर पर्नु उस्तै उस्तै हो।
    एकदिन सरकारले हामीलाई नर्कमा खादिदिन्छ।
    सरकार सरकार भनेर कति बस्नु।
    होस् भाई को।
    जय नेपाल।

  • @anilgahamagar5457
    @anilgahamagar5457 Před 4 lety +7

    sahi ho sabai mulukma khatra khatra mesail rw anny mesinharu xan tarw hamro muluk maa khi xaina jay nepal

  • @Naikeysquiad999
    @Naikeysquiad999 Před 4 lety +2

    Good lock

  • @amitkumal567
    @amitkumal567 Před 4 lety +90

    यो भिडीयो उनलाइक गर्ने पक्कै ईन्डियन धोतीहरु होला 😡😡

    • @bhushanemoic8142
      @bhushanemoic8142 Před 4 lety

      Abo nepal gov le ta kai garnu sakdai na abo yo vura vure ko khalwna le kai garnu sakdai na

    • @donalsaurav120
      @donalsaurav120 Před 4 lety

      @@indiaforce4027 chup lag kahte

  • @julukerkki9136
    @julukerkki9136 Před 4 lety +16

    Young scientific needs security because he could do lot of great scientific invention. I remember the Gehendra Sumsher who was great scientist. But ..

  • @manjusherma8041
    @manjusherma8041 Před rokem

    खुसी लाग्यो भाई काे कला बधाई छ

  • @Gopoo2932
    @Gopoo2932 Před 4 lety +1

    Great job bro iam Nepali from India I love my Nepal

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 Před 4 lety +55

    लाईक करे।
    कमेंट करे।
    सेयेर गरो।
    Toसस्कराईब को आसा

    • @Ajitgurung117
      @Ajitgurung117 Před 4 lety +2

      होरा सोल्टीनि

    • @Ajitgurung117
      @Ajitgurung117 Před 4 lety +1

      जम्मा 3३२ जनाले गरेको छ

  • @JD-gr9uk
    @JD-gr9uk Před 4 lety +6

    Please support to him by engineering people's together through government for further encourage creative mind and build up for scientific work

  • @churanrana635
    @churanrana635 Před 4 lety

    गुड जय नेपाल |

  • @bhimlimbu9113
    @bhimlimbu9113 Před rokem

    Good job mero vai tp ko Nepal ma aawasayak x rw rajyale bijay vailai sangrakshan samabradhan garnu parx jay nepal

  • @yubrajmaski2388
    @yubrajmaski2388 Před 4 lety +3

    Well Done Rana Sir!

  • @AnandaChaudharyOfficial
    @AnandaChaudharyOfficial Před 4 lety +3

    We will fully support u bro 💕💕💕

  • @kesharbahadurgurung8326

    Dhanyabad Bijay Rana bhai ho India hamro dherai thaunharuma bhumi michera Nepallai nlna khana Sikkimi karan garna khoji raheko chha. Bholiko Nepal tapai justa pratibhsali yubaharuko ho. Deshko samprabhuta jogauna saktisali hathiyar haru nirman garera dusman lai simana michna dinu bhena🇳🇵

  • @tikarammulicha6976
    @tikarammulicha6976 Před 4 lety

    बधाइ बिजय राना भाइ ! कुनैदिन नेपाली अब्दुल कलाम बन्न सक्छौ भाइ। त्यो कोसिस निरन्तर राख्नु । कुनैदिन सरकारले साथ दिन सक्छ । जरुरी नै जननी हो । तर कसैको भरोसा नराखी लाग्नु होला । म्याग्दिको महाबिर भाइ र बिजय भाइ मगर समुदायको बैग्यानिक शिद्ध गर्दै जानू होला । ग्रान्ड सलाम !

  • @sarmilachettri30
    @sarmilachettri30 Před 4 lety +10

    अब नेपाल मा पनि देशको सुक्षा राखने लागि ठूलो हति हुनो पछा

  • @user-cz9jy8lp3v
    @user-cz9jy8lp3v Před 4 lety +9

    यो मिडियाले यो देश को लागि केही गर्छु भन्नेलाई किन् विडियो सुट गरेको भोलि गारो हुन सक्छ

  • @nabarajpaudel6785
    @nabarajpaudel6785 Před 10 měsíci

    नेपालको युरेनियम नेपाली बैग्यानिकले प्रयोग गरेर बिश्व लाई देखाउनु पर्छ।नेपालिलाइ सबैले हेपेको अबस्थामा हामिले आफ्नो सुरक्छ्या गर्नुपर्छ। नत्र बिश्वोमा सबैले आणबिक हतियार निस्तेज गर्नुपर्छ।

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 Před rokem

    यो भाई लाई हामी सम्पूर्ण आम नेपाली हरुले सय रुपैया का दर ले सहयोग गरौ दुइ करोड नब्बे लाखा जनता मध्य दुइ करोड ले मात्र सय रुपैया का दर ले सहयोग गरौ हौसला दिएर सायता गरौ यस्ता सिप का धनि भाई हरुलाई हामी सबै मिलेर मध्दत गरौ अनी राष्ट्र लाई पनि लाज हुन्छ र राष्ट्र हाक्ने हरु पनि बाध्य हुनेछन

  • @limbujitendra1309
    @limbujitendra1309 Před 4 lety +13

    Good luck saktiisalii bisall bom banaunu parxa

  • @mohanbudhamagar8925
    @mohanbudhamagar8925 Před 4 lety +8

    vai lai sirkarle le sayog nagarye hami sabai milera sayog garnu parxa

  • @user-ux1cg1nu5z
    @user-ux1cg1nu5z Před 19 dny

    salute xa bijay sir

  • @bijlalpandit2599
    @bijlalpandit2599 Před rokem

    गुड जय नेपाल

  • @aaryanrai5727
    @aaryanrai5727 Před 4 lety +10

    Sabai details ta nadekhaunu parne ho voli garo parna sakxa vailai dherai media baji nagara vai timro pani life damage gardina sakxa yi chor mediaharule ...

  • @indragurung6753
    @indragurung6753 Před 4 lety +3

    Sahi ho vai, adhunik hat hatiyar navayerai dhoti haru le nepali lai hepeko ho.
    Ani chor neta haru le Garda ho aaja yo din dekhinu pareko

  • @SworupRaut
    @SworupRaut Před 2 měsíci

    Syabas babu, Go ahead ,👏👏👏👏👏♥️❤️♥️

  • @bhimkhapunj7214
    @bhimkhapunj7214 Před 2 lety

    धन्यवाद भाई अघि बढ्दै जानु होस्

  • @timilsinavlogs
    @timilsinavlogs Před 4 lety +8

    Blueprint design kina show vako xa yaha .. atleast media le tyo kura media ma nadekhauda ramro hunxa.
    Robert le k k kam garxa tyo matra dekhauna parne ho media le chai. Arkako mahenat ko blueprint yasari showup huna hunna.

  • @riahgurung6731
    @riahgurung6731 Před 4 lety +4

    Keep it up brother 👍
    Best of luck for your coming future 🔮

  • @suminepali8409
    @suminepali8409 Před rokem

    Salam vai Good jop yesto bekti lai nepal sarkar le satha dinu parxa

  • @dxnlovelydil5015
    @dxnlovelydil5015 Před 4 lety +2

    Good luck vai yasto baijanik absek xa Hamro nepalma

  • @Marcus3-3-3
    @Marcus3-3-3 Před 4 lety +23

    Who is interested to science 🤔👇👇👇👇👇