WOW ! झापाका दाजुभाइले आफ्नै हातले बनाएर उडाए हवाइजहाज - सफल भयो परिक्षण | Nepali Scientist | Jhapa
Vložit
- čas přidán 12. 03. 2024
- WOW ! झापाका दाजुभाइले आफ्नै हातले बनाएर उडाए हवाइजहाज - सफल भयो परिक्षण | Nepali Scientist | Jhapa News | Nepali Aeroplane
#todaysnews #jhapanews #nepaliscientist #wavenepal
-----------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
धेरै धेरै बधाई तथा सफल कामको बाबु हरुलाई अब यस्ता युवाहरुलाई सरकारले फुल्ली मद्दत गर्न पर्छ।
जति बैज्ञानिक जन्मियपनी बिदेशिकै भरपर्नुपर्छ । नेपाल सरकार र देशका लुटेरा मन्त्रीलाई देश लुटन र युबा बेचन, तसकर गर्नमै ठिक्क छ । केहि राम्रा मन्त्रीले गलत नेताहरुलाई जाेगाउनमै बेस्त छन । युबाहरुलाई बधाई छ ।
अझै यस्तौ अगाडि। बडिरहोस good luck 👍
मानिस बसेर उद्न नसकिए पनि बिदेशबाट खेलौना प्लेन ल्याउनकोसग्तामा नेपालमानै खेलौना प्रशस्त बनाई व्यापार गर्न सकिन्छ है।
Yo kura chahi sahi ho arabawko khelawna aayat garne hamro desma sarkarle yehi kurama chaso diye hune thiyo😢😢
यस्तो बैज्ञानिक बाबुहरुलाइ सरकारले खोजी खोजी सयोग गर्नु पर्यो
बधाई छ दुबैजना बाबू लाई🙏🙏🎉🎉
बधाई छ यस्तो युबा हरु लाई सरकारले प्रोत्साहन र मदत गर्नु पर्छ
सर्कारको यो बिसयमा हजार ओता पलान्मा एउता योजना पनि छाईन यो कुरोलाई पोर्सहन गर्नुपर्छ भन्नी सर्कार्को योजना ईन्दिआ सङग र mcc अमेरिका सङ्ग मिलि चाईना लाई कसरि हुन्छ चाईन सकाउने नीति मात्राईछ तर अबो चाईनलाई सकाउन कल्पना पनि नगरे हिनछ बरु भगुवान माने हुन्छ आफ्नु भलाई चाहन्छउर देश जन्ता लाई मया बचाउनुछ भनि
Wow यी भाईहरुको कला अनि प्रतिभालाई सम्मान गरौ
Khelauna banaunu ra Real plane banaunu Farak xa dherai ......plane banauna lekhau test , calculations , safety measure follow hunxa ....k kura garya ho ...teet thuikka youtube
N@@ranarai1484
बधाई तथा शुभकामना युबाहरुलाई!राष्ट्रले प्रोत्साहन गर्नुपर्छ ।
दाईलाई धेरैधेरै धन्यवाद । अब यो प्लेनलाई मोडिफाइ गरेर ठूलो बनाउन सरकारले सहयोग गर्नुपर्छ ।
😂😂😂😂😂😂
Yo jahaj Lai thulo banauna modify garnu Vanda agadi yo bebastha Ani govt. Lai nai modify garnu parxa ani balla success Hola natra uhi puranai sanatan.....
@@atsherpa😂😂🤣🤣
तपाइहरुको यो महान काम प्रतिभालाई धेरै धेरै बधाई छ यो तपाइहरुको महान कामलाई राज्यले चासो राख्नु अत्यान्तै जरुरी छ
बधाई छ भाइहरुलाई अब मान्छे राखेर उड्ने बनाउनु पर्छ र सरकारले यस्ता भाईहरुलाई साथ रसहयाेग गर्नु अनिवार्य छ।भाइहरुकाे भनाइलाई अनुसार काठमाडौं देखि पाेखरा सम्म जान सक्छ
यो भाईहरुलाई आविष्कार केन्द्रमा लानुपर्छ
If you know about the technical knlowedge required is very less and I am from nepal everyone can make this
Yo prativa lai dherai dhanyabad good luck for coming future.
धेरै धेरै बधाई छ बाबु हरु लाई
बैज्ञानिक महाबिर पुन को मा सम्पर्क मा जानुपर्छ है भाइ हरु सल्लाह सुझाव र सयोग सबै पाउनु हुनेछ !
धेरै राम्रो गर्नुभएको छ नेपाल मा पनि यस्ता जाहाज बनाउने उद्देश्यले गर्नु भएको रहेका छन् नेपाल मा धेरै खुशी लागेयो नेपाली पनि रैछन गर्छन् सक्छन् बाबु हरू लाई धेरै धेरै राम्रो गर्नुभएको छ
बधाई छ होनहार भाईहरुलाई
Grand salute to Scientist young brother👏👏🙏💐… do support
बधाई छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
बधाई छ दाजुभाइलाई सरकारले सहयोग गर्नुपर्छ
धेरै धेरै बधाई छ दाजु भाईलाई यतीसानुउमेरमानैयसताे माहानकाम गरेरहामाे,देशकाेनामराखनेकामगरहैसरकारलेतयसताेरामाे,कामत काहादेखछर सबैलेचासाेदेखाउनुपराे
राइट दाजु भाई फेरि जन्मे छन्।🤗🤗👍🏻👍🏻❤️❤️🇳🇵
यिनेर लाई सम्मान गरि उत्साहि बनाउ र सयाेग गरि अझै हाैसाला हाेस
बधाई छ भाइ हरु लाई।
धेरै धेरै बधाई छ नानी हरु लाई नानीहरू को काम को शफलताको शुभ कामना
माहाबिर पुन सरको अबिष्कार केन्द्रसंग जोडीदा राम्रोहुन्छ सरकारसंग एक पैसा सहयोगको आशा नगर्नु होला कृषि औदार कारखानालाई त सहयोग नगर्ने सरकारले भाईहरुलाई सरकारले सहयोग गर्छ भनेर बिस्वाश नगरे हुन्छ।
Salam xa vaiharulai sarkarle madat r nepalmai kehi garne apsar dewosh ❤❤❤❤ good joob yesto kala vayeko vaiharulai
भाई हरु लाई धेरै धेरै बधाई तथा शुभकामना
CZcamsr lai dherai dhanybad sarbpratham jpt video bhanda ramro manxeharuko pratsohan hune khalko video halu vako xa its good and keep it up❤❤❤
Those are Nepali Right brother of Nepal
बधाई छ भाइ हरुलाई 😍💖💝अब ठूलो प्लेन पनि बनाउनु हाम्रो देश र भाईहरु को भबिश्ये अनि उच उन्तिका साथ बिकास नाम हुने छ जय नेपाल🙏💖💖💖💖💖💖
Salute for you both of brother
Huge Congratulations to our Scientists!
Salute🙏🇳🇵🙏vai Hamro Desh Lai vai haru Jasto yuba ko khacho cha
धेरै धेरै बधाई र शुभकामना छ आशा छ सरकार ले देख्नेछ
धेरै धेरै शुभ?अनि बधाई छ भाइहरुलाइ❤️❤️🇳🇵🇳🇵🇳🇵
Atyanta prativasali vai hru Lai badhaai xa Rajya ly vai hru Lai support grnu pryo ekdm support .
Badhai xa babu haru lai ❤❤ra sarkarle uha harulai sath support garnu jaruri xa jay nepal❤❤
बधाई छ!
अझै अगाडी बढोस!
🌹🌹🌹❤️❤️🙏🙏🙏
ल हेर्नुस हाम्रो देश को युबा कति प्रतिभा शाली छन तर नालायक सरकार ले यादै गर्दैन हौसाला अनि सपोट छैन अनि कहाँ बाट बिकास हुन्छ देश को।धिक्कार छ भ्रष्टाचारी नेता हरु लाई ।
Badhai chha 2 daju bhailai🎉🎉
Sarkarbata saport huna parne ho,
wow proud of you man❤ sarkarle support garnu parxa 😢
❤ JE GARCHA JHAPALI LE NAI GARCHA . JAI GHANTI 🇳🇵
गुड ❤❤❤❤❤जय नेपाल आमालाई बाबुहरुलाई जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤❤❤
Lots & lots of congratulations to these Bros.These two Brothers are looks like Wright's Brother,who invented the
first aeroplane flying miracle in Farnborough, England.
Keep go ahead boys, one day you'll be sucessfull in
Aeronautics££♡♡☆☆
God Bless you both Bros.
बधाई छ भाई हरुलाई, keep it up 🎉🎉❤❤❤
बधाई छ भाइहरुलाइ
खेलौना नै सहि धेरै राम्रो काम भाइहरुको।
ग्रेट भाइ , अजै प्रगती गर्नुश ❤❤❤❤🎉🎉🎉
God bless you bros . I can't say anything as you guys are just terrifically talented and hardworking . I hope for glorious days for you ahead in your lives
बधाई छ भाईहरुलाई अगाडी बढ्दै जानु
वधाई छ भाईहरुलाई ❤❤❤❤
सबै अन्य खेलाउनाको सामान प्रयोग गरेर रिमोट कन्ट्रोल सबै त्यही सामान बाट बनाको रहेछ। यसरी त जे पनि बनाउन सकिन्छ।
बधाई छ ❤❤❤भाई हरुलाई
Nepali write brother
Congratulations 🎉 Babu haru lai uni haru aama babu lai Hey Nepal 🇳🇵 Sarkar kripaya yi Honhaar talant babu haru lai ajha aghi badhauna lai sahayog Gari dinus
Congralutation Vai haru lai
Good sarkaar Lea hernu parcha Nepali baigyanic. 👍
Ekdam rammro prayash or safalta❤ so happy for you both. Keep it up best wishes
congratulation babu haru love you both always❤❤
नेपालमा जे जति वैज्ञानिक , इन्जिनियर , डाक्टर जन्मिएनि सरकारले देख्ने भए पाे! अाखिर यि बाबुहरुले पनि विदेशी भुमिमा नै( अमेरिका,अष्ट्रेलिया , जापान ) पलायन हुन बाध्य हुनपर्छ! बैराे सरकारले चिन्दैन दु:ख लाग्छ । बाबुलाई उत्तराेतर प्रगतिको शुभकामना 🙏
Bhai yo khelauna bana jasto sajilo xaina plane banauna ...lekhau calculation garera ....test garera ani safety measures haru follow garnu parxa. ....mazak chalirahancha yo video ma
🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Congratulation for both of you brothers jay Nepal aba manxe bssni garer jhaj urdaunu parxa la
नेपाल सरकारले यस्ता कुरा साचाे दिनुपर्ने हुन्छ।
Very Very Good Like Thenks Katti Bhai Haru Sonch Aphuno Deshma Kei Garera Dekhaune Ramro Bijar Hunchha Hamro Ko Bhrastachari Kasori Bhrastachari Garnu Paunla Bhanne Sonch Hunchha Ramro Kam Dekhnu Chanhadaina Sancho Kura Sunna Chandaina Jay Nepal
भाइहरुले गणित र विज्ञान पढ्नु परो, न्युनतम १२ कक्षा, अनि हवाइजहाज सम्बन्धी प्राविधिक सिप, तालिम, प्रयोग । कसैले सहयोग नभए नि निरास नभई मिहेनत गर्दै जाने ।
Bahut badhai xe tamak dono bhai lak, congratulations 👏, aasha xe aar vabisayat achxa karban...
Badai xa vabisaya ka baiganik vai harulai
खोइ अमेरिका मा पर्ताछे अनिश प्रदान को हामिले सक्छोउ भने नेपाल मा ओर्जिनल बनाउनु हुन्छ प्रमोद रेग्मी जस्ता लाई यो ता बचचा हरु हुन
Dherai ramro kaam
❤❤❤❤❤wows wows ❤❤❤❤❤❤❤❤❤
Love you totwo brother ❤❤❤❤❤❤
well done boys keep up the good work best of luck
Congratulations 🎈🎉
Good ❤❤❤
Awesome, congratulations
Congratulations vai haru
Excellent job
❤🎉 good ❤🎉
धेरै धेरै बधाई तथा शुभकामना छ
नेपाल मा राम्रो गर्ने को बचाउ छैन। कुन दिन यी भाईहरुलाई पनि बलात्कार को आरोप लगाउछ।
excellent job
Good ❤❤❤❤
बधाई भाईहरुलाई, ल्याण्ड गर्दा मान्छे भित्र छ भने चाहिँ सबै घाइते हुने रछ 😂😂😂
उदयपुरको रिस्कुको १० मा पढ्ने दनुवार भाईले पनि बनाको छ है साथीहरू ।
Best up luck
Keep it bros💟
nice
nice job keep it up
नेपालमा कामगर्ने ब्यक्ति लाई कारबाइ गर्छ सयाेग गर्नु भन्दा दुख्ख दिने गर्छ
लाे बदायि छare you congaratulations bradr
Congratulations to you both. You are really young scientists. Thank you.
लु बधाई छ🎉
good job keep it up both ❤❤❤❤🎉🎉🎉
Wright borther lite
Staggering 😮
Good job
Great news ❤
बधाई छ बाबू हरुलाई
Wow good news sir ❤❤🎉🎉
झापा वालुवाटार का भाईहरु ले नयाँ चमत्कार देखाए कहि आशा जगाय तर काठमाडौ वालुवाटार का दलाल भरष्ट्र नेताभनाउदा जुकाहरु ले देश लुटेर वरवात वनाय , हार्दिक वधाई तथा शुभकामना भाईहरु
बधाई छ दुबैजना बाबुहरुलाई
Badhai xa Vai harlai🎉🎉
एस्लाई बनाको भनिदैन फिटिङ गरेको हो। यस्मा लाग्ने सामान बनाउ तेस्लाई भन्ने हो बनाको भनेर अर्काको देशको सामान जोडेर बनाकोरे😂😂😂😂
O dhari ramro kaam garnu vo babu badaixa grate full