Namuchhe Aama Dahima Tika | नमुछे आमा दहीमा टीका | Instrumental Melody | लाईभ धुन |Narayan Rayamajhi

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #Narayan_Rayamajhi #Namuchhe_Aama_Dahima_Tika
    Namuchhe Aama Dahima Tika | नमुछे आमा दहीमा टीका | Instrumental Melody | लाईभ धुन |Narayan Rayamajhi
    संगीत :- नारायाण रायमाझी - Narayan Rayamajhi
    इसराज :- सन्तोश भक्त श्रेष्ठ
    बासुरी :- रत्न बि.क.
    सारङ्गी :- हेमन्त कान्छा रसाईली
    तबला :- रुवी लाखे
    प्राविधिक सल्लाहकारः- श्याम श्वेत रसाईली
    छायांकन/सम्पादन :- मिराज अर्याल
    रेकर्डिङ :- मनोज खड्का
    मेकअफ :- बिर्मा खड्का
    नमुछे आमा दहीमा टीका नछरे जमरा
    दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
    मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउने छिन्
    दैलाको तस्विर छातिमा टाँसी आँसु बगाउने छिन्
    नझारे आमा आँशुका ढिका मुल बाटो हेरेर
    जादैन दुःख आँशुका धारा बरबरी झारेर
    दाई मेरो काहाँ गयो
    मखमलि फूल ओइलायो
    झोलुङ्गा बाट उठेर छोरी खै बाबा भन्नेछिन्
    विउँझेर मेरी मुर्छिदै फेरी दाँतपो बाध्ने छिन्
    नफोरे प्रिया नारीका चुरा झ¥याम्म पारेर
    जादैन दुःख आँशुका धारा बरबरी झारेर
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Komentáře • 252

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 Před 2 lety +110

    हजुरले दिनुभएको माया म कैले चुक्ता गर्न सक्तिन रिणी छु आभारी छु सबै लाई धन्यबाद

    • @monishmakimlungeli
      @monishmakimlungeli Před 2 lety +2

      Darsan hjr🙏 badhai ani suvakamaana xa hjr lagayet sampurna team lai

    • @honeysingh2053
      @honeysingh2053 Před 2 lety +1

      नारायण रायमाझी अँकल दश औंला जोडि नमन❣️🙏🙏🙏🙏🙏

    • @junupuri5211
      @junupuri5211 Před 2 lety +1

      सर दशै र तिहारमा हजुरको गित को धुन बज्दाबुढा देखि बालबच्चा सम्म न सुनेकोहि छैन

    • @tekendraofficial1883
      @tekendraofficial1883 Před 2 lety +2

      big fan daju from Surkhet

    • @santoshbhujel1615
      @santoshbhujel1615 Před 2 lety +2

      🙏

  • @basantmogar6768
    @basantmogar6768 Před 2 lety +10

    मन रोयो अनि दसैं को सम्झना आयो पर्देशी भुमी बाट हेर्देहुनुहुने यता।❤️❤️

  • @magarmanmagar3162
    @magarmanmagar3162 Před 2 lety +1

    वर्णन गरेर साध्यनै छैन रायमाझी सर लगायत संपुर्ण टिमलाइ नमन 🙏🙏🙏

  • @manozkhadka1
    @manozkhadka1 Před 2 lety +5

    Dashain aaye jhai vo..❤
    😂

  • @nm875
    @nm875 Před 2 lety +1

    वा वा वा सबैभन्दा पहिले त यो तबला बजाउने बैनीलाई धेरै धेरै सलौट

  • @bkashish1704
    @bkashish1704 Před 2 lety +10

    सधै अमर रहनेछ हजुरको यो अमुल्य सिर्जना। हार्दिक नमन 🙏

  • @bheshbahadurthapa3092
    @bheshbahadurthapa3092 Před 2 lety

    नारायण रायमाझी दाजु प्रती हार्दिक नमन म अलि अलि जान्ने बुझ्ने हुदा देखि सुनेर आएको यो गित को धुन आज को दिन सम्म पनि उत्तिकै राम्रो अनि मिठो लाग्छ समय र परिस्थितिले गर्दा घर्मा नभए पनि यो धुन बज्न थालेपछी तेहि पुराना याद हरु आउछन्

  • @rimexofficial2688
    @rimexofficial2688 Před 2 lety +16

    तबला बजाउने बहिनी लाई पनि मिस यु है धेरै धेरै अनि सबै टीमलाई 😍😍😘😘😍

  • @nabarajkapri3295
    @nabarajkapri3295 Před 2 lety +6

    यो गितको धुन सुन्ने बित्तिकै बाल्यकालको सम्झना आउँछ अनि यो गित बज्ने रेडियो नेपालको याद आउँछ सायद यो गित मानव जगतमा कहिले पनि हराउने छैन सबै टिमप्रति शिर निहुर्याएर उच्च समान गर्दछु🙏🙏🙏

  • @hemantthapa9450
    @hemantthapa9450 Před 2 lety

    नारायण रायमाझी जो कालजयी सङ्गितकार सदा सर्बदा अमर रहिरहने छन।

  • @raghavacharya3505
    @raghavacharya3505 Před 2 lety +3

    आहा! जति सुनेपनि कहिल्यै नमिछ्छिने शब्द, उत्तिकै मीठो सङ्गीत, "नमुछे आमा दहिमा टीका, नछरे जमरा, दैबले पर्दा उठायो आमा आउदिन फर्केर"
    आज धुन मात्र सुन्दा पनि आँखा रसाएको पत्तै भएन। अति नै मार्मिक अनि कालजायी शब्द रचना गर्नुहुने आदरणीय दाई स्वर्गीय लक्ष्मण रायमाझी, मिठो संगित सिर्जना गर्नु हुने आदरणीय सर नारायण रायमाझी, अनि सम्पुर्ण बाध्यबाधक कलाकार लगायत टिमलाई हार्द्गिक नमन।❤️❤️🙏🙏

  • @kishorrai6855
    @kishorrai6855 Před 2 lety

    धेरै धेरै आनन्द आयो धुन् सुन्दा धन्यवाद सबै कलाकार ज्युहरूलाई ।

  • @minagurung4526
    @minagurung4526 Před 2 lety +1

    Waooo waoooo waoooo just waooo. Aasu nei thamna sakiyana 😢😢😢😢😢

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety

    हिन्दु धर्मावलम्बीको सबैभन्दा आस्थाको महान ठुलो पर्व दशैँ र तिहारको संघारमा पुनः सार्वजनिक गर्नुभएको वरिष्ठ संगीतकार, सर्जक, गायक, एवम् नेपाली कथानक चलचित्र निर्माता साथै, समाजसेवी आदरणीय व्याक्तित्व #पाल्पाली नारायण रायमाझी ज्यूले साह्रै हृदय स्पर्शी सब्दमा ।
    बाध्यवादक सम्पुर्ण टिमलाई नमन छ ।
    तवला बाधक कलाकार #रुवि लाखे बहिनीलाई अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँको प्रतिभालाई मन देखि नै लाखौंलाख सलाम छ ।
    आदरणीय #नारायण रायमाझी ज्यूले सृजना गर्नुभएको उहाँका अनगिन्ती #कालजयी कृतिहरु अमर रहुन् ।

  • @rohitdhungana8149
    @rohitdhungana8149 Před 2 lety +1

    अती नै मर्मस्पर्शी सदावहार धुन

  • @nirajpalpali6726
    @nirajpalpali6726 Před 2 lety +2

    आहा। यो धुन सुन्ने बित्तिकै दशै आएको महसुस हुन्छ।

  • @khemanthapa4595
    @khemanthapa4595 Před 2 lety +2

    आहा, जतिसुने नि सुनौ सुनौ लाग्ने ।

  • @jagatbasnat7441
    @jagatbasnat7441 Před 2 lety +2

    wowow

  • @5kmotion775
    @5kmotion775 Před 2 lety +11

    नमुछे आमा दहीमा टीका आहा कुनै शब्दमा वर्णन गर्न सकिन मैले,,अतिनै मर्मस्पर्सि गितको यो धुनले मनै छोयो

  • @sudeeeprock9087
    @sudeeeprock9087 Před 2 lety +12

    नेपाली लोक संगीत नक्षेत्रका स्वर्णीम तारा नारायण रायमाझी सदा सदा उदाई रहेको देख्न पाइयोस💐💐🙏

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 Před 2 lety +1

    नारायण रायमाझी दाइको गित मलाई सरै मन पर्छ मलाई यो नमुछे आमा दहिमा टीका नछरे जमरा भन्ने गित त झन सबै भन्दा उत्कृष्ट लाग्छ मलाई यो गित म 13 बर्षको उमेर हुँदा देखि सुनी आएको गित हो

  • @manojshrestha7721
    @manojshrestha7721 Před 2 lety +1

    Kya lyrics xa yo geet MA. 2054 saal Tira radio Nepal baat ghankinthiyo jaba Dashain tihar aaune Bela MA.

  • @butwalmix
    @butwalmix Před 2 lety +1

    आहा एयो दशै आउनै लाग्दा मनै छोयो

  • @bhanubhakta758
    @bhanubhakta758 Před 2 lety +2

    सारै मन छोयो नमुछे आमा दहिमा टीका नछरे जमरा

  • @user-no8ou6xv3k
    @user-no8ou6xv3k Před 2 lety +1

    Wow nice sons
    मलाई मन पर्ने संग दामि छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @subashbogati4225
    @subashbogati4225 Před 2 lety +2

    अाङ नै सिरिङ्ग हुन्छ याे धुन र गित सुन्दा 😥

  • @prakashurs3926
    @prakashurs3926 Před 2 lety

    नारायण रायमाझी सर लाई हृदय देखि सम्मान छ

  • @NarendraSingh-bf3zo
    @NarendraSingh-bf3zo Před 2 lety +1

    Hemant daju ko sarangi ko dhun le je garxa garxa man lai love you it all team नमुछे आमा दहीमा ..

  • @bishnubagalemagar4430
    @bishnubagalemagar4430 Před 2 lety +2

    Wow

  • @bimalbk595
    @bimalbk595 Před 2 lety +1

    अहा कलाकार हरु पर्ती सम्मान

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před 2 lety +1

    अति मिठाे धुन अनि मिठाे मिउजिक अनि बैनिकाे ढाेलकी बजाई सारै मन परेयाे।

  • @santoshthapa5777
    @santoshthapa5777 Před 2 lety +1

    सारै मन छोयो यो गीत मलाई धेरै मन पर्छ

  • @anuragnepal72
    @anuragnepal72 Před 2 lety +2

    जतिसुकै दशैं गीत आयेनि यो एउटै गीत काफी छ ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 Před 2 lety +6

    सबै भन्दा बढी मन पर्ने अत्यन्तै मार्मिक मन मुटु छुने गीत जति सुने उतिनै सुनिरहु लागिरहने सदावार कालजयी गीत

  • @westrukumbanphikot2614

    नेपालि कला सङीत मा नारायण दाइ को अतुलनिय योग्दान छ म दाइ को गित पहिला देखि नै सुनि आयाको हु र अहिले पनि फुल सुन्छु आज यो धुन ले मेरो मन रोयो सम्पुर्न टिम लाइ धेरै धेरै बडा दसैको अगृम सुभकामना

  • @mohanshrestha2703
    @mohanshrestha2703 Před 2 lety

    जति नै सुनदा पनि सुनाै लागने अति नै मिठाे धुन धननेवाद छ यस बाधेवादक टमलाई ,,#त्येस माथि तवला मनै छुने।

  • @singerbibashdarlami9521
    @singerbibashdarlami9521 Před 2 lety +4

    हिजो देखी धेरै पर्खेर बल्ल आज हेर्न पाइयो दाजु धेरै मिठो छ

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 2 lety +2

    आहा आहा आहा❤️❤️❤️❤️❤️
    मनै रूवाऊने धुन हरू।
    कुन चीज़ को बयान गर्नु।
    सबै उत्कृष्ट।
    गीत को लय आफैं मा कालजयी छ।

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Před 2 lety +1

    धेरै नया पाइयो आहा सारंगी र बासुरिले कट्टक्क मन खायो । तबला बजाई confidence wow excellent

  • @nirmalajogi9906
    @nirmalajogi9906 Před 2 lety +2

    Dherai ramro xa

  • @vishnuale5115
    @vishnuale5115 Před 2 lety

    Mantra mugda bhayera suni raheko xu... Sabai hole team leader harulai Salam xa....

  • @aryanbudaxettri7443
    @aryanbudaxettri7443 Před 2 lety

    नारायण रायमाझी सर ले सधै रुवाउनु हुन्छ धेरै सम्झ्ना अनि माया सबै टिम लाई साथै सङित छेत्र मा धेरै प्रगती होश सुभकामना सम्पुर्ण टिम लाइ

  • @krishnaoli8030
    @krishnaoli8030 Před 2 lety +10

    जति सुनेपनी नथाक्ने धुन ❤️❤️❤️

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 Před 2 lety

    अति सान्दर्भिक छ🙏❤️❤️❤️

  • @tasbirmagar6921
    @tasbirmagar6921 Před 2 lety +1

    याे गीत को धुन सुन्दा आज पनि उही बालापनको याद आउँछ जति बेला दशैंको बेला मा मामा घर गएको टीका र जमरा लगाएको तर अहिले प्रदेश प्रदेश उही प्रदेश दशैं मनाउन नपाउँदाको पीडा खोइ के भानौर बरै......?

  • @alexgurung7854
    @alexgurung7854 Před 2 lety +2

    मनै रुवाने धुन हो अब दशैं तिहार मा परदेशी दाजु भाई दिदी बहिनी हरुको मनै कटक खान्छ

  • @dormagar9379
    @dormagar9379 Před 2 lety +3

    Hami pardedhi huruko manai ruwaune dhun xa sadabhar song

  • @devghimire2191
    @devghimire2191 Před 2 lety +2

    अाहा अति मिठाे धुन ससम्मान छ सम्पुर्ण मा

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před 2 lety +2

    आहा कुनै शब्दमा वर्णन गर्न सकिन मैले,,अतिनै मर्मस्पर्सि गितको यो धुनले मनै छोयो।भाबुक भए म।उच्च सम्मान गर्दछु बरिस्ठ बाध्य बाधक टिमप्रति।।।

  • @viralshorts2.0.1
    @viralshorts2.0.1 Před 2 lety +1

    India bata ho 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 music

  • @nabaraj614
    @nabaraj614 Před 2 lety

    सम्पुर्ण टिमलाई नै विशेष धन्यबाद।कति सुमधुर धुन

  • @yamanpun
    @yamanpun Před 2 lety

    बल्ल दशै आए जस्तो लाग्यो यो भिडियो हेरे पनि सम्पुर्ण कलाकारहरू प्रती स-सम्मान🙏🙏🙏जय संगीत❤️❤️

  • @roshangwari4775
    @roshangwari4775 Před 2 lety +12

    I m your subscriber from India, New Delhi and my native place is in uttrakhand. I have no wards to describe this music you all are amazing superb.I also love your song "उनको प्रीति पेले हो कि मेरो प्रीति पैले' may pashupatinath bless you all.

  • @sakiramizar9083
    @sakiramizar9083 Před rokem

    हरेक वर्ष दशै आउछॅ हरेक वर्ष यो गीत सुनेर आखा रसाउँछ तर पनि यो गीत सुनिरन मन लाग्छ ! सम्पूर्ण टिम लाई सफलता शुभकामना 👍👍👍👍🇳🇵

  • @narayanthapa819
    @narayanthapa819 Před 2 lety

    सदाबहार धुन कति मार्मिक छ

  • @harithapa4305
    @harithapa4305 Před rokem

    Yati mana xunchha daju hjr ko sirjana le 🙏🙏♥️♥️♥️♥️♥️♥️🌹🌹⚘

  • @Laxman676
    @Laxman676 Před 2 lety

    अति सुन्दर धुन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @monishmakimlungeli
    @monishmakimlungeli Před 2 lety +1

    Aahaa...! Geet recording garnu vayeko vaye ajhai kati dammi hunethiyo..

  • @bharatpun806
    @bharatpun806 Před 2 lety +2

    दशै तिहार मा गाऊ घर को याद आऊछ ति धुनहरूले सह्रै मन छोयो जती नै सूनेपनि सूनीरहू लाग्छ नमूछे आमा दहिमा टिका मनै रूवाऊछ

  • @tekendraofficial1883
    @tekendraofficial1883 Před 2 lety

    नारायण रायमाझी काे बिग fan म त ,हजुर,

  • @bikrambashyal9724
    @bikrambashyal9724 Před 2 lety

    Sayad aafno des vanda bahira vayar hola dherai choti sunna man lagyo sune pani. manai kasto kasto vayo thak you all team for this tone...Happy dasain all Nepali..

  • @khatrichhetri837
    @khatrichhetri837 Před rokem

    मन छूनेगित सफल ताको शूभकामनाछ ❤

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 Před 2 lety +2

    आहा,,,😥😥🎵🎵

  • @purangharti4679
    @purangharti4679 Před 2 lety +2

    So sweet Raton daju I am your big friend brother

  • @rampariyar2640
    @rampariyar2640 Před 2 lety

    यो कालजयी सिर्जनाले लाखौ पर्देशिलाई रुवाएको छ्🙏😭

  • @pahaloli3439
    @pahaloli3439 Před 2 lety

    कलाकारलाई देशकाे गहना त्यसै कहा भनिएकाे हाे र । कति राम्रो प्रस्तुति । सबै समुहलाई हार्दिक नमन ।

  • @rasailiarun427
    @rasailiarun427 Před 2 lety

    यो गितको धुनले सधैं रुवाउछ

  • @testlaif9576
    @testlaif9576 Před 2 lety

    Wawo wawo kati sumadhur dhun ra baja sarai man chhoyo yo chyanal ka sabai geet dherai man parchhna 🙏🙏🙏🙏🙏🙏👌👌👌👌😅💗

  • @kamalgharti9130
    @kamalgharti9130 Před 13 dny

    कया मिठो धुन

  • @krishnagurung1465
    @krishnagurung1465 Před 2 lety

    Kati ramri ho tabala wala nani

  • @ushathakuri2818
    @ushathakuri2818 Před 2 lety +4

    Sarai ramro ganax jati suneyo utisunam sunam lagni

  • @debghale1731
    @debghale1731 Před 2 lety

    यति सुमधुर सङीत नेपालमा मात्र पाईन्छ जस्तो लाग्छ।विशेष गरेर आदरणीय नारायण रायमाझी सर लगायत रत्न बिक जि ,हेमन्त रासाइली जि र सम्पुर्णलाई यो परदेशीको तर्फबाट उच्च सम्मान टक्रयाउछु।जय लोक सङीत 🇳🇵🇳🇵🇳🇵

  • @padammagar2101
    @padammagar2101 Před 2 lety +2

    आदरणीय दाजु नारायण राईमाझी दाईले बर्सेनि नयां नयाँ चिज लियर आउनु हुन्छ सारै मन छुने गित तेहिमाथी कोरोनाले गर्दा दुईसाल भयो आफ्नो फ्याम्ली सगभेट नभाकोनी योगित सुन्छु आँसु झरेकोनै थाहा हुदैन धन्यवाद हजुर लाई

  • @thamankayat2865
    @thamankayat2865 Před 2 lety

    कस्तो मिठो धुन❤️❤️🇦🇪🇦🇪

  • @dheerazbudhathoki3332
    @dheerazbudhathoki3332 Před 2 lety +1

    मैले बचपन देखि सुन्न थालेको पहिलो गित हो अझै नि सुनिरहन्छु 😍यस गितका सर्जक आदरणीय दाइ नारायण रायमाझी संगै सम्पुर्ण बाध्यबाद्न टिमलाई हार्दिक नमन 🙏

  • @dilsinjali9289
    @dilsinjali9289 Před 2 lety

    आहा अति सुन्दर

  • @hirasomai4280
    @hirasomai4280 Před 2 lety

    ATI mitho dhun 👌👍🎹🎻

  • @surajbc2081
    @surajbc2081 Před 2 lety

    जब यो धुन रेडियो बाट बज्छ दशै आएको थाहा हुन्छ
    सदाहबार गीत🙏🙏🙏🙏

  • @user-dd9yi6bo7m
    @user-dd9yi6bo7m Před 2 lety

    अमर छ काल धुन जति सुने पनि ऊति सुनम जसतो लागने

  • @haripriyagm7790
    @haripriyagm7790 Před 2 lety

    मार्मिक

  • @khembhadur5877
    @khembhadur5877 Před rokem

    यो गित धेरै पुरानो धेरै राम्रो यो सारङगिकोधुन र आझै राम्रो त यो बैनिले बजाको धोलकि धेरै धेरै धेरै राम्राे लायो सबै तिमलाइ धेरै धन्दे बात छ

  • @umeshurmilagurung
    @umeshurmilagurung Před 2 lety +2

    ❤️❤️❤️

  • @laxmansubedi1978
    @laxmansubedi1978 Před 2 lety +2

    अहा कति मीठो धुन सम्योजन।

  • @gaganlama1339
    @gaganlama1339 Před 2 lety

    Kati mitho dhun bajaunu bhako hajur gaughar ko yad aaune gari 😂😂😂😂

  • @arghakhanchionlinechanal1521

    साउदी अरबको खाडीमा यही गीत सुनेर दिन् बिताउँदै

  • @subaskhadka9396
    @subaskhadka9396 Před 2 lety

    आहा

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 Před 2 lety +1

    अति मार्मिक गीत गायक नारायण रायमाझी दाई लाई उच्च सम्मान छ

  • @khemjoshi3641
    @khemjoshi3641 Před 2 lety +1

    कालजयी गीत दादा
    दशैँ आएको महसुस गराउने
    सदाबहार गीत
    💐💐💖💐💐

  • @NirushaBhattarai
    @NirushaBhattarai Před 2 lety +1

    आँसु थामियन मेरो😢😢😢

  • @deepakkunwar7782
    @deepakkunwar7782 Před 2 lety +3

    बयान गर्ने कुनै सब्द छैन नारायण सर हजुरको

  • @kumardangirawat2509
    @kumardangirawat2509 Před 2 lety +4

    कृष्ण भक्त राई ज्यु लाई सम्झिय मैले🙏20 र्बष पुरानो गित

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 2 lety +1

    मनछुने मार्मिक गीतको धुन।

  • @kamalgaha1463
    @kamalgaha1463 Před 2 lety

    Dherae ramro xa sir 🙏 mero favorite song

  • @kamalsubedi9602
    @kamalsubedi9602 Před 2 lety +1

    अग्रिम सुभकामना आदरणीय नारायण रायामाझि सर ।

  • @prakashurs3926
    @prakashurs3926 Před 2 lety

    Yo geet tab samma jibit rahanx jaba samma dashain tihar aaeerahane xa

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 Před 2 lety +1

    Wow super ❤️🙏🇳🇵

  • @bijaytimalsina8242
    @bijaytimalsina8242 Před 2 lety +2

    Wow nice song ❤️❤️❤️

  • @birmakhadka6263
    @birmakhadka6263 Před 2 lety +3

    हार्दिक बधाई लाखौ शुभ कामना सर दर्सन सम्मान छ हजुर लाई !!

  • @danielpulamimagar1587
    @danielpulamimagar1587 Před 2 lety +1

    लोक संगीत को धरोहर आदरणीय दाजु र सम्पुर्ण बाद्य बादक टिम लाई हार्दिक धन्यवाद 🙏🌷💖

  • @hemrajdangal2209
    @hemrajdangal2209 Před 2 lety +2

    Mitho dhun.......