Unko Preeti || उनको प्रीति || Instrumental Melody || लाईभ धुन || Narayan Rayamajhi

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #Unko_Preet #
    Unko Preeti || उनको प्रीति || Instrumental Melody || लाईभ धुन || Narayan Rayamajhi
    पूज्य राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यू प्रति समर्पित
    संगीत :- नारायाण रायमाझी - Narayan Rayamajhi
    इसराज :- सन्तोश भक्त श्रेष्ठ
    बासुरी :- रत्न बि.क.
    सारङ्गी :- हेमन्त कान्छा रसाईली
    तबला :- रुवी लाखे
    प्राविधिक सल्लाहकारः- श्याम श्वेत रसाईली
    छायांकन/सम्पादन :- मिराज अर्याल
    रेकर्डिङ :- मनोज खड्का
    मेकअफ :- बिर्मा खड्का
    उनको प्रीति पैले हो की , मेरो प्रीति पैले
    जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
    यति राम्रो मुहार हजुर, पैले कहाँ थियो
    बल्ल देखे - बलेपछि नजरको दियो
    उनको नजर पैले हो की , मेरो नजर पैले
    जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
    एउटा पर्दा उघारे झै दुईतिर हाँसी
    पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी
    उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
    जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
    बेनिघाटमा उनि सित भेट भयो अस्ति
    आज लाग्छ सधै भरी संगै थिइन् जस्ती
    उनको अर्पण पैले होकी मेरो अपर्ण पैले
    जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Komentáře • 306

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 Před 3 lety +140

    हामी हृदय देखी कृतज्ञता व्यक्त गर्न चाहान्छौ, याहाँ हरुकै मायाँ ले आज (उनको प्रीति ) करोड क्लव मा प्रवेश गरेको छ तेसैले आज हामी पुनः त्यही गीत को धुन संगै खुशी साट्न चाहन्छौ सबै सबै लाई धन्यवाद !

    • @nepalibabu2330
      @nepalibabu2330 Před 3 lety +2

      नारायण दाजु सर्वप्रथम करोड क्लब प्रवेश गरेको मा बधाइ अझ करोडौं क्लब मा पुग्न सफल होस शुभकामना पनि साथै छिट्टै के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउता सित नया आवाज मा सुन्न पाइयोस धन्यवाद।

    • @dillirambagale64
      @dillirambagale64 Před 3 lety

      Love It

    • @takbahadur6736
      @takbahadur6736 Před 3 lety +2

      सर बिमा दिदि र हजुरले गाउनु भयका पुराना झ्याउरे हरु नि पुन रेकर्ड गर्नुस न जुन रेडियो नेपालमा गाउनु भयको थियोे हामी नया भाइ बहिनि ले सुन्न पाय भाग्यमानी हुनि थियौं

    • @adilbdrrai9784
      @adilbdrrai9784 Před 3 lety

      Wow all team members big congratulations

    • @tankanathpaudel9102
      @tankanathpaudel9102 Před 3 lety +1

      यस्तै धुन सुन्न पाउ आदरणीय कलाकारहरु बाट। नेपाली सङीत आफ्नो बाटोमा फर्केको हेर्ने धोका सधै तर बिदेशि सङीत हावि हुदा दुख लाग्ने गरेको थियो तर तपाइ हरुको लगन्सिलता अनि देशभक्ति को कारण नेपाली सङीत अनि बिश्वकै मन छुने बाजा नेपालमा नै छन भन्ने प्रमाणित यस्तै धुनले गराउछ। नेपाली बाजाले सन्सार जितेको देख्ने छौ कुनै दिन। धन्यवाद सम्पुर्ण समुह लाइ। हाम्रो भाषा नेपाली अनि नेपालमा बोलिने भाषाहरु नै हाम्रा सम्पती हुन अङ्रेजी अनि हिन्दी हैनन यसर्थ हाम्रो भाषानै बोल्नेलाइ इज्जत गरौ अङ्रेजी अनि अरु लाइ हैन यसबाट नै सन्सार जित्न सकिन्छ अरुको सिको गरेर हैन।

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 Před 3 lety +22

    सुन्दरी चेली रूबी प्रती बिषेष आभार 🙏🙏🙏🙏🙏🙏 यो पहीलो पटक मैले देखेकों यो बाजा बजाएको महिला ले 🙏🙏🙏🙏🙏🙏🙏यी सुन्दर हात कहिल्यै नथाकोस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏शुभकामना 🤘🤘🤘🤘🤘🤘❤

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily Před 3 lety +84

    नमस्ते म सारङ्गी बादक गायक हेमन्त कान्छा रसाईली अत्यन्तै मीठो अनि कालजयी गीत उनको प्रीती पहिले होकि मेरो प्रीती पहिले गीतको म्युजिक भर्सन कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है साथै धेरै धेरै आभारी छु आदरणीय गुरु नारायण रायमाझी ज्यु प्रती ।।

    • @Youthnepal_18
      @Youthnepal_18 Před 3 lety +4

      अति नै मिठो हजुर, मनै रुवायो। पटक पटक सुनेर आनन्द लिने मौका पाए धन्य हजुरहरु सबैलाई,,,,,,,💯💯💯💯💯

    • @shashiaryal2374
      @shashiaryal2374 Před 3 lety +2

      great job bhai

    • @shyamlalrasaili9309
      @shyamlalrasaili9309 Před 3 lety +2

      😘😘😍😍

    • @thadamagarbhimlal1810
      @thadamagarbhimlal1810 Před 3 lety +1

      saraggi ko king ho hajur aru dhun ni sunnni chahana x

    • @bishnupandey
      @bishnupandey Před 3 lety

      लास्टै बबाल । superb

  • @arjunbc5632
    @arjunbc5632 Před 3 lety +20

    हेमन्त रसायली दाजुको सारङ्गी बजाउने अनि बासुरी बजाउने दाइको स्टाइल उत्कृष्ट😍😍

    • @lokendrarinjali2926
      @lokendrarinjali2926 Před 3 lety

      Ratna b.k basuri

    • @amitbudhathoki15
      @amitbudhathoki15 Před 3 lety

      ❣️❣️

    • @rae4747
      @rae4747 Před 3 lety

      रत्न बिक, गोपाल देब घतानी र सुशील बिस्वकर्मा यी तिनजनालाई कस्ले प्रतिस्पर्धा गर्न सक्छ र अझ रत्न बिक त युवा पुस्ता हुन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +33

    हेमन्त रसाइली दाइको Expression🤗
    सारै मनपर्यो मलाई शुभकामना 💐🙏

    • @Lahure965
      @Lahure965 Před 3 lety +1

      Hemant rasaili ko ta k kura Haram ra sabai Jana best of the best ,koi kami xaina duniya varko best harule rest gare hunxa Naya best aaisakyo

    • @purnasunam8109
      @purnasunam8109 Před 3 lety +1

      खोजेर आउदै छु है शान्ति जि

  • @Thakuri_writes
    @Thakuri_writes Před 3 lety +7

    हेमन्त कान्छा रसाईलीको सारङ्गी रेटेईले एउटा इतिहास रच्नेछ॥

  • @krishnaaryal3429
    @krishnaaryal3429 Před 3 lety +18

    अतिनै चर्चित गित उनकाे प्रीति काे लाईभ धुन सुन्न पाउदा मरुभुमिमा यक गिलास पानि पिय झै भयाे।सबै टिमलाई धेरै धेरै बधाई छ।

  • @Bharat12331
    @Bharat12331 Před 3 lety +1

    सबै म्युजिसियन लाई मुरिमुरी धन्यवाद ।। खाडी मुलुकको सात समुन्द्र पारि बाट सुनेर कैहिलै नथाक्ने एउटा यस्तो दमदार म्युजिक धुन सुन्न पाए।। अत्यन्तै खुसी भए।।। लाग्छ।नेपाली म्युजिक मा पनी एउटा यस्तो पन रहेछ।। जहाँ नेपाली गीत संगीत जस्तो मान्छेको मुटु चस्क्कै घोच्ने अर्को कुनै बिस्वमै त्सस्तो संगीत छैन।।।।

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +18

    हेमन्त कान्छा रसाइलिजि को सारंगी बजाउने एक्स्प्रेसन उत्कृष्ट ❤️❤️❤️

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 Před 3 lety +7

    हे भगवान संगितमा जादु हुन्छ शक्ति हुन्छ भनेको सुनेको थिए आज आभास भो लाग्छ चिहानमा होस या चितामा सुतेको मुर्दा पनि यो धुन सुनाए बिउझेर नया जीवन पाउनेछ सम्पुर्ण बाध्य बाधक ज्युमा कोटि कोटि नमन नारायण सर हजुरको त के बयान गरौ

  • @tankanathpaudel9102
    @tankanathpaudel9102 Před 3 lety +6

    हेमन्त अनि रत्न नेपाली बाजामा औला खेलाउन सक्ने अनि नेपाली बाजालाइ सन्सारमा चिनाउन सक्ने हस्तीहरु हुन। हार्दिक नमन सम्पुर्ण टिमलाइ।

  • @DEURALI.2024
    @DEURALI.2024 Před 3 lety +1

    सारङ्गी रेट्ने कला र त्यो रेटिएको कला बाट निस्किएको धुनले अत्यन्तै आनन्दित तुल्यायो रसाइली जि को यो कला बाट अत्यन्तै प्रभावित छु हार्दिक धन्यवाद

  • @user-qd2lc9gw3b
    @user-qd2lc9gw3b Před rokem

    रत्न सर को यो मिठो धुन ले जिन्दगी को बाटो यति मंग्न बनाउँछ की सधैं उही हजुरकाे छाया मुनि बसी सुनी राहु जस्तो हुन्छ❤❤❤❤

  • @suryashrestha6007
    @suryashrestha6007 Před 3 lety +2

    क्या दामी मेलोडी 😘😘😘😘😘😘😘😘हेमन्त भाइको क्लासिकल सारङ्गीले मनै छोयो । सबै बाध्यवादकलाई सलाम छ । बासुरीले मनै चुँडायो ।

  • @user-qd2lc9gw3b
    @user-qd2lc9gw3b Před rokem

    हेमन्त सर को त के कुरा उहाँ त एउटा सारंगीको मूल खानी हो उहाँ हेमन्त सर लाई सिर निहुराई उच्च नाममा छ❤❤❤❤❤

  • @happybikasshrestha9226

    संगीतमा जीवन छ आनन्द छ.................. धन्यवाद छ नारायण दाजुको सम्पुर्ण टिमहरुलाई।

  • @fanrealme9088
    @fanrealme9088 Před 3 lety

    कति मिठो संगित सरिरका काडानै उमारिदिनु भयो हेमन्त सर को सारङ्गी को त झन कुरै न गरुम 💐🌺

  • @dhanirampun1387
    @dhanirampun1387 Před 3 lety

    सबै बाध्यबाधक कलाकार लाई हृदय देखि सम्मान छ।
    म्युजिकको यती मिठो धुन सुनेर कहिल्यै मन भरिदैन।
    जब देखि यो धुन आयो सधैं कानमा लगाएर यही म्युजिक को धुनमा काम गर्छु पत्तो हुदैन दिन कसरी बित्यो।🙏🙏🙏🙏🙏

  • @nirajrc6697
    @nirajrc6697 Před 3 lety

    आहा ! कति मीठो धुन बनाउनु भएको ! सुनिरहु लाग्यो❤️❤️❤️👌👌🙏

  • @santoshsunar5248
    @santoshsunar5248 Před 3 lety

    प्रतिभा को धनी बिश्वकर्मा हरु नै हुने भये नेपाल मा हरेक छेत्र मा

  • @DdLimbu
    @DdLimbu Před 3 lety

    आहा कत्ती मिठो जत्ती सुन्यो उत्ति सुनिरहौ जस्तो ।।नारायण सर लगायत सम्पुर्ण टिम लाई सलाम ।।एत्ति मिठो संगीत को धुन मा एत्ति सुन्दरी काहा बाट आइन् ।।हेरिरहु लाग्ने ।।🌷🌷🌷

  • @dipakshahi2476
    @dipakshahi2476 Před 3 lety +2

    आहा कति मीठो 🙊🙊🙊जति सुने पनि सुनिरहु लाग्ने त्यसमाथी झन रत्ना दाईको बासुरी।🙏🙏

  • @shashiaryal2374
    @shashiaryal2374 Před 3 lety +2

    हजार पिडा भुलाउने खालको म्युजिक.... धन्यबाद #Narayan Rayamajhi दाजु

  • @dipakbk7968
    @dipakbk7968 Před 3 lety +2

    Hemanta kanxa rasaily super

  • @bhaktirampaudel5660
    @bhaktirampaudel5660 Před 3 lety

    वा वा जुन लाई हेर्यो हेरेको हेरेइ क्या कला छ बजाउने मन्त्र मुग्द सलुट सबै जनालाइ

  • @prembc6480
    @prembc6480 Před 3 lety

    बासुरि त नेपालमा रत्न बि क जस्तो कसैको छैनन् कति राम्रो धुन हो तर सबै लाई बधाई छ

  • @chhatrakarki4765
    @chhatrakarki4765 Před 3 lety

    सबैको तन् मन सबै सङ्गीत मय भएको कति मन छुने प्रस्तुति छ💕💕💕🙏🙏🙏

  • @nabinrana5529
    @nabinrana5529 Před 3 lety

    आहा कति मिठो धुन कति मिठो ताल सुनिरहु लाग्ने सबैजनाको मेहेनत अनि उस्तै सुर 😍😍मत दोहोराइ दोहोराइकन सुनिराख्छु हजुरहरुको यो कलालाइ मन भित्रै देखि सम्मान छ। आँखामा राखेपनी नबिझाउने ब्यक्ति नारायण सर सलाम छ हजुरलाइ 🙏🙏🙏

  • @sbmagarchhitij
    @sbmagarchhitij Před 3 lety

    आहा जस्तो गित अतिनै राम्रो सुनिरहु जस्तो त्यस्तै धुन झन सुनी सुनी रहु जस्तो लाग्ने सम्पुर्ण टिम प्रती धेरै धेरै धन्यवाद यति मिठो धुनको लागि

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 Před 3 lety

    Git aafaima ramro chha narayen sir le jhan sunma ma sugandha xarnu vako chha ❤️❤️💖❤️💖

  • @mohanb.k.5949
    @mohanb.k.5949 Před 3 lety +2

    म्युजिक धुन मात्र भयपनि दामि लाग्यो र सम्पूर्ण बाध्य बाधकहरूको उतिकै उत्साहित बधाई छ ।

  • @birushree1062
    @birushree1062 Před 3 lety +2

    नेपाली पन नेपाली मन
    कति राम्रो सारङ्गि र बासुरको धुन
    मनै आनन्द भो एक मुस्त नमन छ सबै जनामा

  • @GurkhaSmashers_UAE
    @GurkhaSmashers_UAE Před 3 lety

    आदरणीय वाद्यवादन वाद्यक जू हरूमा नमन टक्राउन दुस्साहस गरे ।
    हजुर हरूले त झण्डै मेरो ज्यानै लिनुभयो नि।
    आहा•••••कत्ति राम्रो , कत्ति मीठो , मन मस्किक मा सल ल ल ल ल ल ल ल ल••••••बगिरहने।
    साथै तवला वाद्यक सुन्दरीको मन्द मुस्कान र सुन्दर्ताले त सुन मा सुगन्ध नै थपेको छ ।
    म चै मनमोहित भए! 🙏

  • @mogoorkaji927
    @mogoorkaji927 Před 3 lety

    Wowwwwwwwww 😯✌️👌👌👍
    कति मिठो धुन... मन्त्रमुग्ध बनाउने..!!! अब्बल टिम ✌️👌👌🥰💋💋💝💝💖♥️💝💐

  • @Youthnepal_18
    @Youthnepal_18 Před 3 lety +3

    केमराको अगी देखिने, पाँचै जना अनि पर्दा पछिको लाई नी धेरै धेरै माया अनि मिठो सम्झना, अति मिठो मिठो धुन प्रस्तुत गरी दिनु भएकोमा ऋदय नै कुटु कुटु रुयो। टाढा परदेशमा बसेर सुने यो मिठो धुनले छीया छिया बनाई दिनु भयो मुटुलाई। एक पटक सबैलाई नमन अनि कोटी कोटी शुभकामना। धनकुमार राई, हाल दुवईको जूमेरा सहरबाट,,,,,,,,।💞💞💞💞💯💯💯

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 Před 3 lety +1

    Omg kasam ati mitho dhun aile samma suneko thina maile manai xoyo kasam
    runa man lagiyo ati mitho dhun le ashu nai bagai diyo

  • @prabinthapa5653
    @prabinthapa5653 Před 2 lety

    हाम्रो कान्छ हेमन्त भाइ,वरिष्ठ नारायण सर भाइ रत्न रुबि मिस,नेवार दाइ मलाइ यो म्युजिकले मन छोयो,

  • @nbxetree6792
    @nbxetree6792 Před 3 lety

    भिडियो हेर्दै विस्तारमा पल्टेको म त भुसुक्कै निदाए छु ❤️❤️❤️❤️

  • @mahendrabk3980
    @mahendrabk3980 Před 3 lety

    यो संगीत लाई तारिफ गर्ने कुनै सब्द छैन❤️❤️❤️

  • @kundanpokharel2120
    @kundanpokharel2120 Před 3 lety

    Baaf re baaf, kati ananda aaune sunda , lathhai banaune, ati sundar ......Thank you musicians. Great job.

  • @khemjoshi3641
    @khemjoshi3641 Před 3 lety

    सम्पूर्ण समुहमा शुभकामना दादा
    जिबन्त गीत
    💐🌹💐

  • @meenapoudel5267
    @meenapoudel5267 Před 3 lety

    गजब छ यो धुन ! धन्न्यवाद नारायण रायमाझीको यो टिम लाई !!

  • @khagendra1232
    @khagendra1232 Před 3 lety

    अाहा कति मिठाे धुन ४/५ पटक हेरि सके झनै हेर्नसुन्न मन लाग्याे

  • @banuragi107
    @banuragi107 Před 3 lety

    यो टिम प्रति उच्च सलाम 🙏मनको तारमा करेन्ट लाग्यो यति मन मुग्ध वाह Narayan raimaghi sir❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌷🌷🌷

  • @MrParsing
    @MrParsing Před 3 lety

    Manmutu chhune dhun wow team .....!🙏🙏🙏💐💐💐

  • @user-sq8wc8ke3e
    @user-sq8wc8ke3e Před 3 lety

    अाहा खइ के भनाै हजुर 😊लठ्ठै परियाे 😍😍

  • @Sarumedia1990
    @Sarumedia1990 Před 3 lety +1

    तबला बजाउनी दिदी सारै मन पर्यो। उहाको Buddy language कस्तो entertaining . 😍🌹

  • @rameshsunar360
    @rameshsunar360 Před 3 lety

    आहा कति राम्रो धुन धन्यवाद छ

  • @ommagar5807
    @ommagar5807 Před 3 lety

    अती राम्रो धुन दादा हरू सबै लाई नमस्कार छ ल

  • @kaliman917
    @kaliman917 Před 3 lety +2

    Hemanta rasaili ji
    You are king for sarangiiii

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +8

    गितै राम्रो झन धुन त अहा कति मीठो सुनमा सुगन्ध सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏

  • @arjunpariyar8384
    @arjunpariyar8384 Před 3 lety

    Sabai wise ek hunuhunxa sabai lai samman Merota sarir dekhi taranga futera aayo kati mitho sangeet aavari xu Narayan sir prati sanai dekhi uhako geet gauthe ma pani

  • @lokendrakc6472
    @lokendrakc6472 Před 3 lety +2

    हेमन्त रसाइली को आवाजको साथमा यो गित हुनुपर्ने

  • @user-yu7gh4rn6o
    @user-yu7gh4rn6o Před 3 lety +2

    हैट के हो आज पुरै दम लगाएर 😁😁😁😀😀धेरै राम्रो छ है

  • @thadamagarbhimlal1810
    @thadamagarbhimlal1810 Před 3 lety

    kati mitho dhun yestai aru git haru ko ni dhun haru sunni echha x

  • @netrakumarrasailirasaili5382

    कोही कसैको मन काही कतै हराएको छ भनी यो एक पल्ट अबस्य सुनु होला जती सुनो त्येती नै सुनम लाग्छ thank you for lovely teams love you a lot

  • @nepaleseflutebasuriofficia5727

    Aaha sunirahu jasto hajurharulai dhari dhari subhakamana 💞💞💞💞💞💞🙏🙏

  • @vishnurana1331
    @vishnurana1331 Před 3 lety +1

    Heart touching tone सुनेको सुनाई धित नै नपुग्ने खालको सार्है मिठो अनी चित्त बुझ्दो धुन प्रस्तुत गरिएको मा सबै टिमलाई धेरै धेरै धन्यबाद अनी अझै धेरै सफलताको कामना गर्दै।अर्को धुनको प्रतिक्षा मा।

  • @puranmanandhar3593
    @puranmanandhar3593 Před 3 lety +1

    आहा कति आनन्द आयो नमस्ते सम्पूर्ण मा

  • @suzisujan3506
    @suzisujan3506 Před 3 lety +2

    La..prakhaii xa hai narayan dai..सधै जसो सुन्छु नारायण दाईको गितहरु

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Před 3 lety +3

    जब यो गित अनि धुन बज्छनी पुरै जिउ नै सिरिङ्ग भएर आउँछ, मुटुको धड्कनको चाल नै रोकेर एकदमै सुन्य पारिदिन्छ सायद यहि नै होला संगितको जादु ।

  • @Rajyan41
    @Rajyan41 Před 3 lety +1

    वा वा वा मनमोहक धुन यहि धुन सङै निदाउने भये अब म सुत्ने बेला हार्दिक धन्यवाद सबै म्युजियसिअन हरु पर्ति

  • @Kajimagar6529
    @Kajimagar6529 Před 3 lety +3

    आहा मन्त्र मुग्ध बनाउने नेपाली गित सङ्गीतका हस्ती हरुको जोडदार प्रस्तुतिले मन नछुने बिरलै होलान् ।

  • @dharanimsingh
    @dharanimsingh Před 3 lety

    Very good congratulations to entire team specially Narayan rayamaji

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 Před 3 lety

    एउटा चेली जो हरेक क्षेत्रमा अब्बल छ सदैव सलाम छ हार्दिक बधाई तथा शुभकामना अपार माया हजुर प्रती नारी कम छैनन है भन्ने म्यासेज दिनु भएको छ त्यो नै उच्च सम्मान ,सदैव गर्व लाग्ने छ 😘❣️❤️😘😘❤️❤️❣️❤️😍😍💕💕❤️💕💋💋💕💕💕💕💕💕💋💋💕💕💕💕

  • @techbiju2720
    @techbiju2720 Před 3 lety

    Omg 😱😱😱😱😱😱😱😱😱 kati mitho man nai chhyo

  • @shreeprasadpaudel78
    @shreeprasadpaudel78 Před 3 lety

    सुनिरहु लाग्ने धुन बजाउनु भयको। धेरै धेरै राम्रो

  • @jeevanpariyarnirdosh9800

    साह्रै मिठो कुनै शब्द नै पाइन मैले बयान गर्ने त्यसैले छोटो बयान मा नै स्तब्ध भयें सबैलाई हार्दिक नमन हजुर हरु मा 🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @dscreationnepal2507
    @dscreationnepal2507 Před 3 lety

    गीत उतिकै उत्कृष्ट,साथै सबै चर्चित बाध्यबाधक पनि उतिकै चर्चित,,साह्रै मन पर्यो,,शुभकामना छ सबै टिम लगाएत रिमा रेकर्डिङ स्टुडियो प्रती।

  • @technicalrolpa9226
    @technicalrolpa9226 Před 3 lety

    वाउ कुनै शब्द नै छैन भन्ने अति राम्रो

  • @chakragurung9244
    @chakragurung9244 Před 3 lety

    दिन अती लामो भए जस्तो लाग्छ यो गित दिन्मा एक पटक सुनेन भने

  • @bikashmagar6591
    @bikashmagar6591 Před 3 lety

    वाव केदामी दुन छ हई सुन्दा नी अान्द अाॐने वावा हजुर हरु कला र सिप लाई म रिदैई देखी सेलुत गर द छु

  • @prembishwakarma547
    @prembishwakarma547 Před 3 lety

    Wow wow super nice 👌 supap Dami dami 👌👌🙏🙏🙏🙏

  • @bibasbishnu1694
    @bibasbishnu1694 Před 3 lety

    साउदिको दुई तले फलामे खाटमा सुतेर सुन्दा मन थाम्नै सकियन दिन भरिको थकान मेट्ने धुन

  • @gopalgiri8776
    @gopalgiri8776 Před 3 lety

    Ahhh... katti aananda aayo🙏👏😍🥰

  • @reshampurja6996
    @reshampurja6996 Před 3 lety

    अति नै मिठो धुन्👌👌👍️👍️💕💘

  • @sksth678
    @sksth678 Před 3 lety

    Congratulations. Sarai ramro cha hajur mithyo dun le man choyo

  • @dipakghayl4367
    @dipakghayl4367 Před 2 lety

    हेमन्त रसाइली कान्छा र बासुरी बजाउने अति उत्कृष्ट

  • @kisanb.k5558
    @kisanb.k5558 Před 3 lety

    Waw katti mitho dhun salam xa hemanta dada ajai ramro gardai jaanu hola

  • @himlalsharma7128
    @himlalsharma7128 Před 3 lety

    One of the best melody in Nepali music salute all of you respected musicians

  • @rae4747
    @rae4747 Před 3 lety

    हाम्रो पुज्यनिय संगीतकार नारायण रायामाझी ज्युलाई हार्दिक नमस्कार अनि सम्पुर्ण संगीत सर्जक कलाकारहरुमा पनि नमस्कार । नारायण रायामाझी नामै काफी - हाम्रो नेपाली मौलिक संगीत कला सस्कृतिको वास्तविक सस्कारी सिकाउने महान संगीत सर्जक हस्ती हुन ।
    भगवानले सधै हजुरको रक्षा गरुन । आम दाम नाम सधै उच्च रहिरहोस । मैले मेरो बालापन देखि हेरिरहेछु देखिरहेछु , अत्यान्तै मन मस्तिक छुन्छ हजुरको संगीतले । हजारौ बर्ष सुनिरहु काल्जयी रहिरहोस हजुरको संगीतका यी मिठास धुनहरु ।

  • @anishrai2415
    @anishrai2415 Před 3 lety

    सधै सुनिरहुम लाग्ने धुन💋💋💞💞

  • @DPSherpaVlog14
    @DPSherpaVlog14 Před 3 lety

    Ati ramro hajur selut tapai haru ko tim lai

  • @deepakgurung6653
    @deepakgurung6653 Před 3 lety

    कस्तो आनन्द लाग्यो सुन्दा खेरी नै

  • @chiransunar99
    @chiransunar99 Před 3 lety

    wow.. tiktok ma dekhera aayeko.. sarai man paryo ..kati aananda aauni🥰🥰♥️

  • @gaganlama1339
    @gaganlama1339 Před 3 lety

    अति मिठो हजुर ।❤️❤️❤️

  • @hombahadur3984
    @hombahadur3984 Před 3 lety

    Super dhun Best performance

  • @Munaal_Sanchar
    @Munaal_Sanchar Před 3 lety

    Hemanda kaanxaa daaju😍😍😍

  • @SKSENTERTAINMENT2012
    @SKSENTERTAINMENT2012 Před 3 lety +1

    Mind blowing

  • @lekhbahadur1160
    @lekhbahadur1160 Před 3 lety

    Daami dami dami

  • @deyneshranamagar1951
    @deyneshranamagar1951 Před 3 lety +1

    स्वर्गीय आनन्द😍😍😍🙂🙂🙂🙂🙏🙏🙏❤️❤️❤️❤️

  • @dilgurung8727
    @dilgurung8727 Před 3 lety

    pathar ko mutoo banayara basekothiya jaba jaba yo dhun sundai gaya sundai gaya man pagliyo aashu jharyo wow nepali sangeet nepali dhun super ❤️❤️❤️jay sangeet🌷🌷

  • @subashbogati4225
    @subashbogati4225 Před 3 lety +2

    अाहा सबै उत्कृष्ट छ दाइ 🙏❤️👍️🌹

  • @ghanshyambhatta3890
    @ghanshyambhatta3890 Před 3 lety

    साह्रै उत्कृस्ट मीठो धुन

  • @yamsunar5473
    @yamsunar5473 Před 3 lety

    Sabai lai grand salute. Wat an idea sir ji.

  • @user-fp6tm1sy5u
    @user-fp6tm1sy5u Před 3 lety +1

    Wow nic .सबै जना ले सारै राम्रो बजाउनु भाछ ।

  • @omthapa5945
    @omthapa5945 Před 3 lety

    Salut xa sab tim लाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @sushmalama5879
    @sushmalama5879 Před 3 lety

    Man aananda vayo wow

  • @padamsomai5230
    @padamsomai5230 Před 3 lety

    अह कत्ती मिठो धुन

  • @gaurimansangat2491
    @gaurimansangat2491 Před 3 lety

    Sabai ko valo hos!! Dherai ramro jay hos! Love from jaybageswori gauri man maharjan!!!❤❤❤❤❤❤❤