सिनेमा जस्तै रियल कथा: कस्को आँखा लाग्यो बरै यो परिवार माथी, सबै भताभुङ्ग भयो।

Sdílet
Vložit
  • čas přidán 16. 12. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Komentáře • 435

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Před rokem +13

    विचार यति राम्री बुढी र फूल को थुँगा जस्तो नानी लाई छाडेर कहा गएको होला
    हे प्रभु छिट्टै भेट भयोस्

  • @amarshahi7240
    @amarshahi7240 Před rokem +20

    चेली को आँसु ले बिहान बिहान मन थाम्नै गाह्रो भयो🙏🙏🙏🙏🙏💗💗💗💗😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saraswotinepali4426
    @saraswotinepali4426 Před rokem +18

    बिचरा बैनी को कुरा सुन्दा सारै मन छोयो जिन्दगी मा के के भोग्नु पर्छ

  • @chemzongsanu
    @chemzongsanu Před rokem +59

    इमानदार अनि राम्रो व्यबहारिक मान्छेले नै दुख अनि पिडा सहनु पर्छ। ठ्याक्कै उल्टो छ राम्रोलाई नराम्रो अनि नराम्रो राम्रो एस्तै छ यहाँ को चलन।

    • @minamagar5890
      @minamagar5890 Před rokem +2

      Daile rahexa gharbar bigardeko rin nikalekoni daikai polisi ho jasto lagyo malaita

  • @mihbgmt1447
    @mihbgmt1447 Před rokem +40

    सन्तोष सर बैनीलाई सारै दुख छ।यो धोकेबाज केटालाइ जहाबाट भएपनी खोजी निकाल्नुपर्यो।

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 Před rokem +90

    एस्ति इमानदारी नारिलाइ किन एस्तो दुख हुन्छ होला एस्तो भिदियो हेर्दा अत्ति दुख लाग्छ

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 Před rokem +54

    हे प्रभु ! यो बहिनिको खुसी फर्किएको सुन्न पाइयोस 🙏

  • @meroman6561
    @meroman6561 Před rokem +53

    नरोउ नानू 😥, दुख पछि खुशी आउँछ । तिम्रो पनि खुशी फर्किने छ ।

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Před rokem +1

      💓💓💓💓😭😭😭😭

    • @meroman6561
      @meroman6561 Před rokem

      @@user-kd6ci8kt6p सारै माया लाग्यो, कन्ट्याक्ट न्मबर पाए भेट्न जान्थे 😥😥

  • @samjhanabashyal8367
    @samjhanabashyal8367 Před rokem +125

    😭😭😭एस्तै हो बहिनी यो दुनियाँ एस्तै छ अरुको हेरेर नि मन बुझाउनु पर्छ।न रसाएको आँखा न दुखेको मन कसैको छैन।

    • @atengabu7048
      @atengabu7048 Před rokem +2

      उहाँ जस्तो श्रीमतीको श्रीमान बिग्रिने, बिदेशमा सास बचाउनेको श्रीमती पोईलिने। सकिगो दुनिया।।

    • @moynanepal8727
      @moynanepal8727 Před rokem

      @@atengabu7048 ,ििउउढउ,,,,, िृउउु्

    • @purnimagurung4895
      @purnimagurung4895 Před rokem +1

      @@atengabu7048 pⁿ

    • @user-yh6rz3mv3k
      @user-yh6rz3mv3k Před rokem

      😭😭😭😭

    • @enjoykid-p1w
      @enjoykid-p1w Před 4 měsíci

      ​@@atengabu7048to us by one😅😅😅😅😅😊😊😅😊😊😊😊

  • @rajugurung4512
    @rajugurung4512 Před rokem +13

    इमान्दार र सज्जन भावना अनि मन माथी नै भाग्य ले नि खेल खेल्छ ...... लुटिय को खुशी छिटै फर्कियोस 🙏🙏🙏🙏 be strong sis

  • @shantimuktan9864
    @shantimuktan9864 Před rokem +34

    म पनि उस्तै हाे बहिनी हामी बाबा अामा नहुने लाई जहाँ गय पनि दुखै दुखा हुदाे रैछ नरुनु उमेर छ केही गरेर खानुपर्छ हर नखानु 🙏🙏😭😭

  • @punyaghimire7960
    @punyaghimire7960 Před rokem +3

    यसरी पढ्न मन हुँदा पनि पढ्न नपाउदाको पिडा ठूलो हुन्छ ।नरुनु बहिनी । संघर्स नै जिबन रहेछ ।

  • @ashmamagar8246
    @ashmamagar8246 Před rokem +56

    आफन्त को नजर लागे जस्तो छ यति राम्रो मान्छे को परिवारलाई.....🤔

  • @sudha...t
    @sudha...t Před rokem +7

    त्यस्तो राम्रो परिवार थिएछ ,यति ठूलो कारबार थिएछ किन के कारण यसरी परिवारलाई अलपात्र पारेको होला नपाउनुको दुख पाउछ यो पापीले .

  • @prabinthapa287
    @prabinthapa287 Před rokem +49

    बिचरा यस्तो राम्री श्रीमती लाई यस्तो धोका दिएर कहाँ गएको होला सारै माया लाग्यो,म भएको भए ज्यान गए पनि छोड्ने थिएन,

  • @PrakashPrakash-eo1uz
    @PrakashPrakash-eo1uz Před rokem +50

    बिचरा बैनि धैर्य गर्नुस् नआत्तिनुस् सन्तोष सर ले केहि गर्नु हुन्छ 🙏

  • @labinstaramimagar5554
    @labinstaramimagar5554 Před rokem +13

    आहा कति सुन्दर श्रीमती हुनु हुन्छ सँगै परिसर्मापनी गर्नु हुन्छ य सत्यो श्रीमती भेटाउन गारो हुन्छ त्यसैले हजुर फर्केर आउँदा राम्रो होला अनिल भाई मेरो पनि आग्रह है कैलाली धनगढी देखि

  • @mohanthapa9365
    @mohanthapa9365 Před rokem +4

    सारै दुख लागेउ बैनी धर्य गर्नु साथ सपाेत पाउनु हुन्छ।

  • @rujalthapa6395
    @rujalthapa6395 Před rokem +2

    आ ,आफनो जीवनकाल धेरै दुख भोग्ने धेरै छन हाम्रो देस नेपालमा तर उहाँ बैनी कुरा सुन्दा मन धाम्न नसकिने रहेच ।जे जस्तो भय पनि जिउन पर्दो रहेछ ।

  • @sapana2597
    @sapana2597 Před rokem +6

    यति राम्रो छोरि बुढि रहेछ्न यो भाइ पनि त राम्रो नै रहेछौ किन धोक्का दिएको भाइ ? कसै को कुरा सुनेर परिवार छोडेर हिडेको भए पनि अरु को कुरा सुन्नु हुदैन आफ्नो घर परिवार छोड्नु हुदैन पिल्ज फर्केर आउनु पहिला को जस्तो पछि को हुदैन बिगार्ने आफ्नै हुन्छ्न भन्या सहि रहेछ

  • @dhanbk9864
    @dhanbk9864 Před rokem +2

    किन यस्तो हुन्छ है सुखी अनि खुसी परिवारमा

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Před rokem +10

    हरे भगवान् यति साेझि र राम्री श्रीमती दु:ख ,संघर्ष के हाे भन्ने बुझेकी नानु हुँदाहुदै कसकाे अाँखा लाग्याे कि भाइलाई मात लाग्याे जहाँ भएपनि भाइ घर सम्झेर फर्किनुस् 🙏🌺

  • @shreedevishrestha2167
    @shreedevishrestha2167 Před rokem +3

    Sunauna ra dekhauna nacahera matrai ho hajur dukha lukayera bahira hasera hidne hami dherai xa yaha😭😭😭😭😭😭😭😭

  • @bharatoli5009
    @bharatoli5009 Před rokem +8

    मेरो देश नेपालमा के के हुदैछ?किन? यस्ता दु:खद घटनाहरु हुन्छ्न?कसैले कसैलाई धोका दियो दुख दियो ।काट मार गर्यो ??कहिँ श्रीमतीलाई दुख दियो?कसैले श्रीमानलाइ धोका दिए छ??अचम्म छ।।

  • @aakashkala9293
    @aakashkala9293 Před rokem +1

    अँखा रसाउने काहानी लेखिदियछ जिन्दगिले ।सायद यो दुनिया नै यस्तै छ बक्बास।।।संघर्षबाट नै जुधेर आयको हुनुहुदो रहेछ ।बातो अलि फरक छ तर हरेस नखानु जित्ने को लागिनै हो यो जिन्दगी ।जित्नु छ हजुरले।।।

  • @tekkarki8900
    @tekkarki8900 Před rokem +21

    May God bless and help her...

  • @DakmanBk
    @DakmanBk Před 2 měsíci

    यो दिदि को सोज एकदमै राम्रो सोज हो एस्तो ‌ बुडि हुदा पनि बिगार्ने अरकेइ भाडने अरुनै हुनछ

  • @premkumarshrestha3469
    @premkumarshrestha3469 Před rokem +7

    Bichara bahiniko khushi pariwar mathi daiba ko aakha lagexa 😭😭😭

  • @sabitrithapa7610
    @sabitrithapa7610 Před rokem +8

    Back side sound hurt touching 😞😞 I like it

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 Před rokem +14

    जब बाहिर लोग्ने केटीमा लाग्ने श्रीमती बाहिर केटासँग लाग्यो भने त्यो घरबार बिग्य्रो भनी जाने हुन्छ।यति राम्री श्रीमती हुदाहुदै बाहिर आँखा लगाउनु भनेको बसीबसाई घर बिगार्नु मेरो पनि श्रिमतिले गर्दा घर बिग्रेको हो नत्र अरब पति हुने थियो केगर्ने तैपनि भगबान दाईने भाकोले बिदेशमा छु तर एकल छु छोराछोरीको बिदेश अरआफआफ्नो कमाईले हङकङ र युकेमा फ्लाइट किनेका छन तर खुशि छु हाल हङकङमा

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před rokem +6

    be strong bahini god bless you😭😭🕉️🕉️

  • @diwashthapa5023
    @diwashthapa5023 Před rokem +2

    कस्तो मन दुखयो आफुले देखेको मान्छे को दुख देखदा छिटो सम्पकमा आएको देखन पाउ😥

  • @Pardeshigopu
    @Pardeshigopu Před rokem +2

    Bacha kasto ramro omg 😢😢😢😢😢 yesto paap na gara bhai kaha xau aau afno Family’s vaneko family’snao ho

  • @Sangitakhadka479
    @Sangitakhadka479 Před rokem +5

    भेट भई काराेबार मिलाएकाे अर्को न्युज देख्न सुन्न पाईयाेस

  • @situtamang1964
    @situtamang1964 Před rokem +3

    भाई त मेरै थर काे रछ म पनि माेक्तन हाे तर भाईले बुदि बिगार्नु भएछ तेस्ताे नगर्नुस भाई छाेरि रछ घर आएर मिलेर बस्नुस हाेला बिन्ति छ भाई 🙏🙏

  • @pujarimal3559
    @pujarimal3559 Před rokem +2

    Ke garnu aaruko aakha lageko hoki buda aaru saga lageko ho bujna sakin kati bujne bahini xa bichar 😭😭😭💔💔💔sar khojnu je vayani dukhma pareko xa bichar narunu bahini

  • @selfeequeen6506
    @selfeequeen6506 Před rokem +2

    dukhi lai sadai dukha nai huni raixa kina ki maile vogexu sanai bata dukha pako hum maile ni na ama na baba mero ni yestai x dukha ta sathi raixa afno afno

  • @gurunggom246
    @gurunggom246 Před rokem +2

    Santosh sir namasker Hajur Ko kam Ko tarif desh ko janta le garnu bhayena chha yo baine lai ramro Huss siyanu man na garnu aghi badnu Huss

  • @mihbgmt1447
    @mihbgmt1447 Před rokem +3

    कठैबरा यो दुखको कथा सुन्दा एकदम मन दुख्यो।

  • @aryansenchuri1491
    @aryansenchuri1491 Před rokem +1

    Yo duniya ma ama baba bhanda thulo kehi xaina dd be strong dd 🥰♥️🌹

  • @Nimesh_88
    @Nimesh_88 Před rokem +3

    यस्तै छ संसार के गर्नु सबै को विडा उस्तै हो अरु लाई हेरेर मन बुझाउनु ल

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Před 3 měsíci +2

    वाह धन्ने हो नारीको पिडा यो चेली लाई भगवान ले रक्षा गरून् 🌹🙏🌹

  • @sunilthapa4427
    @sunilthapa4427 Před rokem +2

    मानिस एक चोटि जन्मन्छ एक चोटि नै हो मर्ने तर गलत किन गर्छन होला गलत त भयो तर किन यसरी जीवन नै परिबर्तन गर्छन आखिर पाउने के छ र कहिले काहीँ अरुको खुसि , बच्चाको जीवन हेरेर पनि मिल्नु पर्छ

  • @sanjulurey9706
    @sanjulurey9706 Před rokem +1

    Kati cuteXori &god bless youNani and plz help her& be strong sis🙏🙏🙏

  • @jiwankumarrai1240
    @jiwankumarrai1240 Před 9 měsíci

    बहुतै दुःख लाग्यो वहां को कथा सुन्दा भगवान संग प्राथना गॅदछौ यस दुखत घडी मा

  • @user-chitwanpk
    @user-chitwanpk Před 10 měsíci

    आफू सङ्गै हुर्केको साथिको यस्तो आब्स्था सुन्दा सारै मन रोयो छिट्टै तिम्रो जिबन्मा खुसी छाओस😢😢😢

  • @user-si6rp3xo5k
    @user-si6rp3xo5k Před rokem +1

    बैवाहिक जिबनमा श्रीमान् श्रीमतीको एउटै मन नभए सफल भैसकेको परिवार पनि असल बन्न बेर लाग्दैन रहेछ !

  • @saudkrishna9022
    @saudkrishna9022 Před 9 měsíci

    संगत गुनको फल हो राम्रो सँग व्यापार नगर्दा र साथीहरुको लय लयमा लाग्दा यस्तो हुन् पुग्यो अगाडी ध्यान दियर व्यापार गर्नुहोस 🙏🙏

  • @user-gh6pz7sd7u
    @user-gh6pz7sd7u Před rokem +1

    Santosh jyu love❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 Před rokem +1

    यति मिहेनती अनि यति सोजि हुनुदो रहेछ ,हजुर हरेश नखानु होला समयले मान्छेलाई अनेकौं मोडमा पुर्याउदो रहेछ सबै ठिक हुन्छ होला नि

  • @basantbahadur3095
    @basantbahadur3095 Před rokem +2

    यो माछे को त बुदि बिगरे कै हो घर मा बुदि ले कति राम्रर सग पसल चलायर अाफनो भबिसे को लागि कति दुख गरेर बसेकि बुदिलाई दुख दिने यो मुलाई लाईफ मा सुख हुदैन बिगाने पनि अाफनो दाजुनै रहिछ

  • @drakomgr7886
    @drakomgr7886 Před rokem +1

    Salam xa bahinilai yasto.himmatwala lakhauma.yak hunuhunxa.dhanyabad.xa🙏🙏🙏🙏🙏

  • @kalpanathap7163
    @kalpanathap7163 Před rokem

    Yo santosh sirko boli kati mitho lastma aile ma chutyu re ❤️🙏

  • @reshmithamanbahadur1774
    @reshmithamanbahadur1774 Před 2 měsíci

    कोसैको सिर्मती गतिलो हुदैन कोसैको सिर्मान गतिलो हुदैन आखिर्मा दुबै जाना मिलेर गरियो भनेत थाउमा पुग्न समयेत लाग्दो रैन्छनी भन्ने कुरा हामी सबैले बुज्न जरुरी छ आखिर्मा येति राम्रो हुदा हुँदै किन उस्को सिरमान्ले मति बिगारो होला

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před rokem

    यतिका समझदारी श्रीमतीलाई दु:ख दिई ऋणमा डुबाएर अर्कै (आईमाई) महिला लिएर हिडेका छन् जस्तो लाग्यो ।
    अबिलम्ब सार्वजनिक हुन अनुरोध गर्दछु ।

  • @ayushtilija2828
    @ayushtilija2828 Před rokem

    Aparichit baini tapaiko yesto kura sunda namarsilo lagyo

  • @SubhadraPaudel
    @SubhadraPaudel Před rokem

    मेरो जस्तै कथा रेछ हजुर को बिचरा म पनि कति दुख पाय ।

  • @arjunrai7873
    @arjunrai7873 Před rokem

    Yo nanee herera sarai Maya lagyo ani mero xoriko dherai yaad Aayo ani nanee ko mommy lai don't worry whatever the situation be happy

  • @abhirajtamang0007
    @abhirajtamang0007 Před měsícem

    Ghar ma aaunos arun dai please 🙏kina yesto ramro chori ra shrimati lai dukha dinu huncha 😢

  • @hiralalpunmeroyoutubechann6293

    यो सपना बैनिको जस्तो दुख पाऐका दिदी बैनी र दाइ भाइ हरुले दुख पाऐका हुन्छन् तर हे भगवान ऐस्तो दुख कसैलाई नपारी देउ चिन्ता नगर बैनी नानीलाई श्रीमान्को माया फेरेर नानीलाई हेरेर आफ्नो बेभार गरेर नानीको लेखाइ पडाई गराऐर बस्नु भगवानले साथ दिन्छन्

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Před rokem +1

    Dhairya garnush baini samayale sabai thik parxa

  • @gunaraj6206
    @gunaraj6206 Před rokem +1

    Har khanu hunna sister sangharsha garnu xodnu hunna strong be

  • @pushpagr5530
    @pushpagr5530 Před rokem

    धैय र सघषँ गदै रहनुहोला अबश्य कुनै समय तपाईको श्रिमान नअाईकन सुखै छैन,पतिक्षा गनु,

  • @Prashuram-ge5om
    @Prashuram-ge5om Před rokem

    होईन कस्तो रैछ हो अब सन्तोस सर ले जसरि नि जिकाउनु हुन्छ ढुक्क हुनु बुनु🙏🙏🙏🙏

  • @dhanbahadurgurung5557
    @dhanbahadurgurung5557 Před 4 měsíci

    भाइलाई सम्झाउनु कता कता, दाइ पनि बदमाशी नै रहेछ। सत्कर्म गर्नु, भगवान सम्झिनु अवश्य नै न्याय पाउने छ बैनी।

  • @suryathapa6158
    @suryathapa6158 Před rokem

    Wow yo sister ko seppch I salut ra yasto shreemati pauna aja din ma garo Hera Nepali purush haru ho yati ramro wife ta come le matra pauchha I salut sister

  • @Pardeshigopu
    @Pardeshigopu Před rokem +1

    Yesto dukha Sath ma gareko jodi kasari alag huna sakxa hoping Good news sunna pau santosh sir milai dinu hola sir 👏😊

  • @purjapun7625
    @purjapun7625 Před rokem

    यस्तो दुख गरेर त्यो अवस्था को नानी यो अवस्था मा आइपुगेर फेरि पहिलाको दुखमा नै आएको देख्दा दुखित भए जे होस तिमीहरूलाइ पहिलाको को जस्तै मिलेर बसेको देख्न पाइयोस यहि प्राथाना छ है नानी ।

  • @user-eh2uu4up9g
    @user-eh2uu4up9g Před 4 měsíci

    Teyo bhai le ni dherai dhukha garnu hunthiyo hamileni najikai bata ramro sanga dhekheko manxe ho

  • @armanlama2141
    @armanlama2141 Před rokem

    Kati qt xori,god bless u nani..narunus bainee be strong...

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před rokem

    संतोषजी तपाई अक्सर यस्तै भिडीयोहरु बनाउनु हुन्छ जसमा कसै कसैको त पुनरमिलन पनी हुन्छ यस घट्नालाई पनी पुनरमिलन हुने वातावरण गराउनुहोस बच्चाका लागीपनी राम्रो हुन्छ

  • @ganeshganeshrolpali174

    बैनी तपाइको जेथाजु सारै चलाक छ दाहा गरेर भाइलाई गुमाउदैछ है बेलैमा बिचार पुर्याउनुहोला तपाइको जेथाजु सारै गुन्दा छ भाइ बुहारिको घर बिगार्दैछ

  • @tankakulunghimarbu
    @tankakulunghimarbu Před rokem +3

    God bless you bahini

  • @budhitamang2189
    @budhitamang2189 Před rokem

    यसतो राम्रो बहिनिको सबै सपना चकनाचुर बनाइ हराएको अपराधी लाइ कारबाहि गनुपर्छ एसलाइ जहाभएपनि प्रहरी को जितमा लगाइ कानुन बमोजिम कारबाही गनुपर्छ छाड्नु हुदैन एसलाइ बहिनिलाइ माया दिनुपर्ने हुनेछ

  • @kumarranamagar9145
    @kumarranamagar9145 Před rokem +1

    So Sad ufffff 😭😭😭😢

  • @saamjhanraai8108
    @saamjhanraai8108 Před rokem

    कसरी बुझजनु पापि को मन वा सदुर लागो भनेर जति आफने सामु भने उनी ने बुझनेको तर मन भित्त पसन सकिदैना कति पालग छ यो मान्छेहरु भगवान् 😓😓😓😓😓😭😭😭😭😭

  • @barnabaskhate7257
    @barnabaskhate7257 Před rokem +1

    chadai vetieko hos baini tapaiko buda God bless you

  • @pemasherpa382
    @pemasherpa382 Před 3 měsíci +1

    Ramri baini kura tik xa nasodi diyako fatalai rin tirna hudaina❤😢

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Před rokem +1

    म पनि टुहुरो हु दिदि यो दुनियाँमा कसैको दया गर्नु हुदैन सके सम्म राम्रो गर्ने राम्रो गर्दा पनि कसैले हेप्छन् भने कान्को जालि फुट्ने गरि दिनु पर्छ

  • @madhavshrestha8677
    @madhavshrestha8677 Před rokem

    नरोउ बहिनी अहिले तिमि लाइ दुख भयो पछि तिमि ले सुख पाउनेछ यो महिले भनेको हेर्दै जाउ

  • @bikashgurung8792
    @bikashgurung8792 Před 4 měsíci

    आफू सहि छु भनेर नहुदो रैछ।यो दुनियाँ मा😢

  • @Bhaktapunmagr
    @Bhaktapunmagr Před 6 měsíci

    येसरकार हामि नेपालि सबैलाइ रोजगारको बाताबरण छिट्टै मिलाइदे ताकि समाजले अरुको कुराकाति बस्ने तायम नमिलोश यो खाडिमा आउन नपरोश नेपालमा रोजगारि भन्दा धेरैत बेरोजगारि धेरैछन रक्सिमै बरालियकाछन लछ्छेलियर केगर्ने आर्थिक अबस्तानै कम्जोरभयपछि

  • @tirshnahamalk.c7914
    @tirshnahamalk.c7914 Před rokem +4

    Bichara bhani 😭❤😭❤😭❤😭❤😭😭❤😭❤

  • @lohorung123
    @lohorung123 Před rokem

    यति राम्रो बहिनी लाई किन यस्तो धोका दिनु भको plz फर्किन्नु

  • @maleklink6910
    @maleklink6910 Před měsícem

    यि बैनि काे साेच यक्दम राम्रो साेच हाे बुढा ले नबुझेको 😭

  • @rockstar3155
    @rockstar3155 Před rokem +1

    tensan nalinus baini timi sundar xau dil ko pani saf xau timi lai ma jasto sojo ketale bihe gari halxa nanu 💘💘💘💘💘💘💘💘💘💘💘

  • @radhika-Nachhiringgrg

    हामी नारी धर्ती भन्नू हुन्थ्यो पहिले मेरो आमाहरु साच्चै रहेछ अहिले भोग्दै जादा थाहा हुदैछ बहिनी हामी सोझो इमान्दार हुदा नि जिउन धेरै गाह्रो हुने रहेछ बाहिर हासी खुसी सुख देखिए नि भित्री पिडा पोख्ने ठाँउ नहुदो रहेछ हामी नारीले आप्नो दुख पीडा भुलाएर कतिलाइ खुसी पार्न खोज्छ कति खुसी देखाउन खोज्छौ तर त्यही हाम्रो लागि अभिसाब हुने रहेछ सारै दुख लाग्छ बहिनी धैॠ गर्नु बिचमा गरि खाएको देख्न नसक्नेहरुले डाह इश्र्या गर्नेहरुले बहकाएर ब्याबहार बिग्रेको होला अहिले तिनिहरुको जित भएको छ तर असत्यको जित धेरै टिक्दैन सत्यले जितेर भाइलाइ सहिबाटो पक्कै ल्याउने छ धैर्य गर्नु

  • @NetraKhadka-py1lo
    @NetraKhadka-py1lo Před 2 měsíci

    यो सबै चलाखैही हो अहिले नेपालमा सहकारी ठगीको नमा मा नेपाली जनता लाई उचालेर काम लिने सहकारी कुरामा तर एउटा रबि लामिछाने लाई फसाउनु खेल हो नाटक हो

  • @alinaranamagar2917
    @alinaranamagar2917 Před rokem

    ohhh dd kvoyo ati ramro family kboyo dd ohh dada kaha janu vyoo lauu kvo esto mot herekoherai vyo dd ohhhh😭😭😭

  • @santalimbu5729
    @santalimbu5729 Před rokem

    यो कसैको आँखा लागेको हैन केटो ले बुद्धि बिगारे र हिडेको मात्र रहेछ यस्तो राम्रो साथ दिने श्रीमती हुदाहुदै ।

  • @samjhanat3399
    @samjhanat3399 Před rokem

    यो परिवार राम्रो नै देखिन्थ्यो पसल हरु राम्रो संग चलिराको नै थियो भेट हुदा कुरा राम्रो नै हुन्थियो अब कस्को आखा लाग्यो /

  • @birbahadurshyangtan3352
    @birbahadurshyangtan3352 Před rokem +1

    तेती ऋण त केही पनि हैन बुढा बुढी मिलेरा केही बर्ष दुख गर्नुस सकिहालेउनी तर यसरी परिवार बिचल्ली पर्ने काम नगर्नुस

    • @pujarimal3559
      @pujarimal3559 Před rokem +2

      Honi bujne bahini xa bichar kati dukh pako xa bichar 🥲

  • @user-kp9kk6wj5v
    @user-kp9kk6wj5v Před měsícem

    Farkinusjahabbaye pani bichara eti ramro bude xa sun jastai xori xa aunus

  • @bishnushrestha4093
    @bishnushrestha4093 Před 10 měsíci

    दुख पिडा जो इमानदार छ उसैको लागी हो जस्तो लाग्छ

  • @prashnrai1819
    @prashnrai1819 Před 10 měsíci

    Harda soja maha Fata Rahecha

  • @aratirai1613
    @aratirai1613 Před rokem

    यस्ता घर परिवारको सल्लाहमा नआउने श्रीमानले सरै दुःख दिन्छ। के गर्नु हामी नारीहरुको भाग्य नै यस्तै होला।

  • @user-uz5qj3np5y
    @user-uz5qj3np5y Před 2 měsíci

    कति।मन।दुखछ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @daltamang1543
    @daltamang1543 Před rokem

    भगवान ले सधै कल्याण गरुन् सपना सिस । आफू लाई समालेर बस्नु होला

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Před rokem +3

    काट्नु त त्यो जेठाज्यु भनौदो रछ कुरा बुज्दा यस्तो राम्रो परिवार बिगार्ने अनिल भाइ जे गल्ती भयो भयो सम्पर्क म आउनु तेस्तो को सङत नगर्नु फेरि परिवर एक भएर बेबाहार चलाउनु धन्यवाद

  • @dipesbamjanbamjan5713

    सरै मान छुयो यो भिडियो हेरेर 😢😢😢😢😢😢