कतारका राजा छक्क पर्दै हास्दै आए काठमाण्डौ।अहिलेसम्मकै कडा सुरक्षा र सम्मान।Qatar King Came To Nepal

Sdílet
Vložit
  • čas přidán 22. 04. 2024
  • कतारका राजा छक्क पर्दै हास्दै आए काठमाण्डौ।अहिलेसम्मकै कडा सुरक्षा र सम्मान।Qatar King Came To Nepal.

Komentáře • 446

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Před 10 dny +96

    विश्वमा सबभन्दा गौरवशाली राजा हाम्रा नेपालका थियो कुनै देशमा जाँदाखेरि शान र मर्जाद हाम्रा देशको थियो जनताको पनिशान थियो राजा हुँदाखेरि देशको पनि शान थियो।

    • @srenee2585
      @srenee2585 Před 10 dny +1

      Kasle chinch ra hamro raja lai ? Sandra gourabsali vanna? Raja haru le janeko vaye desh ko bikash katar ko raja le jasto

    • @shreerisidev4427
      @shreerisidev4427 Před 10 dny +1

      Ahele p I hunx ta xkka le welcome 😂😂hunx to

    • @dreams11-111
      @dreams11-111 Před 10 dny

      kole ra kun khalko manxeharule yo halat banayo hola..

    • @yelossingh9160
      @yelossingh9160 Před 10 dny +2

      @@srenee2585muji history her.. Nepal ko raja huda Ko ra ahile chor neta huda ko fara..

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx Před 10 dny +2

      ​@@srenee2585khate muji birendra raja hudako history haru her Kati San man thiyo Nepal ko

  • @rabikadariya2538
    @rabikadariya2538 Před 10 dny +26

    बालेनले बाटाे हेर्ने लायककाे बनाइदियकाे छ ,टाउकेहरुले नाक फुलायर भन्दा हुन ,हाम्राे देश।

  • @dhankutelirai6605
    @dhankutelirai6605 Před 10 dny +33

    स्वागत छ कतारका राजालाई हाम्रो नेपाली श्रमिकहरुलाई जे भए नि रोजगार दिएको छ

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d Před 10 dny +20

    जनतालाई दुख दिएर राजालाई नेपाली संस्कृति देखाएर स्वागत रमाइलो छ

    • @KirtikaLamichhane
      @KirtikaLamichhane Před 10 dny +1

      यो देश का जन्ता नै राक्षस हुन किन कि जन्ता ले जे खोजे नेता ले तेहि खाना पस्किय

    • @KirtikaLamichhane
      @KirtikaLamichhane Před 10 dny

      किन कि म नेता पनि होइन सिस्टम पनि होइन शिक्षा पनि होइन म येक नागरिक हु अनि आर्को कुरा म कुनै पनि पार्टी को होइन राजा बादी पनि होइन म येक सच्चा नेपाली हु

  • @deepakshahithakuri7487
    @deepakshahithakuri7487 Před 10 dny +5

    तेतिबेला हाम्रो देश को राजा लाई यस्तै समान थियोे बिदेसी मुलुक मार्फत अहिले सारै मन छोयो देश का राजा को इतिहास जिबित रहेको छ । हाम्रो देश को सिर माथी रहोस कतार का राजा को र नेपाल को समन्ध बलियो रहोस राजा को सवारी भर्मन सफल र सव्व्य रहोस नेपाल का नगरिक लाई कतार सरकार दारा उदार मा पहल होस जय नेपाल् 👩‍❤️‍💋‍👨🇳🇵🇳🇵🇳🇵🇳🇵✈️✌️

  • @MohanKhatari
    @MohanKhatari Před 10 dny +54

    अरु देश को राजा को सम्मान छ तर हाम्रो देश को राजा को पहिचान छैन

    • @user-gz2om2nt7f
      @user-gz2om2nt7f Před 10 dny

      Raja navayko desh ma k ko swagat???? Aafno deshko rajalai esarinai swagat gare desh bannethiyo ki???

  • @user-kr9di3wx2b
    @user-kr9di3wx2b Před 10 dny +9

    सबै भन्दा पहिला त यी नाच्नेहरुका छोरा छोरी कता छन् कुनि थाहा छैन तर देख्दा अचम्म। लाग्यो???

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Před 10 dny +68

    नेपालका भेडा बाख्राहरू आफ्नो देशको राजालाई फ्याँकेर अरुको देशको राजालाई स्वागत गर्ने ।धन्न राजा भनेको राजै हो भन्ने कुरो बिर्सेका रहेनछन्।

    • @MoneyMaker-pu1rj
      @MoneyMaker-pu1rj Před 10 dny +3

      bikash garna paryo ni desh ko paila khate. Desh chai sansar ko garib desh ani talai Raja rakhera k garxas. aile fyakera balla bandai cha desh.

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 Před 10 dny

      yasare pagal ghai bole paxi ban xa des yastai pagal haru vayara des bancha raaja gaya pachi des banira yati ramro vayako xa dakhiyako xa....kaha bata aauxan yasta namuna khate haru

    • @nirajmann6707
      @nirajmann6707 Před 10 dny +6

      @money maker ए पतित तेरो नेताले देश बनायो त ? के बिकाश गर्यो खै ?
      म आफै बिदेश्मा छु मुजी कतारमा ।।
      त पनि बेल्चा हान्न आईज ।।

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 Před 10 dny +1

      Qatar ko rajalai saaman xa aafnu des ko halat dakhda naramailo lageko matai ho

    • @subhash7408
      @subhash7408 Před 10 dny

      ❤❤

  • @user-qm6dm8kt3c
    @user-qm6dm8kt3c Před 10 dny +4

    धेरै खुशी लाग्यो कतारको राजाको स्वागतमा हाम्रो ॐकारेश्वर भजन समूहले देखाएको प्रस्तुति आहा🌺🥀🥀💐💐🇳🇵🇳🇵❤️

  • @MyNepal
    @MyNepal Před 10 dny +76

    राजा नभएको देशमा केको स्वागत?गणतन्त्रमा राजा को स्वागत हेला स्वागत हुन्छ,फटाहा नेताहरुको स्वागतले स्वागत हुदैन

    • @dineshrijal5286
      @dineshrijal5286 Před 10 dny +1

      Geopolitical vhanne alikati Pani thaha X? Gobar vhareko dimakh le aru le j bolyo tai bujx tai sochxau.ushlai America le ni china le ni yo vhnda ramro samman dinx bujau

    • @PrakashRai-vr2jq
      @PrakashRai-vr2jq Před 10 dny

      Hoit 😂😂😂😂😂 k khanu hunx hau saathi tapai, yaso jankari paun.... Dimakhma ta Sab gobar matrai bhareko jsto po lagyo ta.... Pahunlai swagat nagarer k garnu ta hau...

    • @dineshrijal5286
      @dineshrijal5286 Před 10 dny +1

      @@PrakashRai-vr2jq Sahi brother tyo muji KO dimakh nai gobar x tw k garau.joshle bau ama maryo ushlai hamle raja mandina parne re.vhutro KO ajavoli janajati le hamlai kina hepeka astai kaput le Garda honi.ani janajati Pani bauhun KO khedo matra kina khnxan sabai jaat ma ramro naramro manxe hunxan.koe le dharma KO vote pauna rajniti garxan koe le jaat KO vote magna rajniti.educated manxe le sadhai education, health,road, technology KO barema matra vote magxan.kunai din Testo party janmiyo vhane .Jun jaat KO Vaya ni sabai jatiko le vote Dina parx Nepal banauna

  • @SunilSagunVlogs
    @SunilSagunVlogs Před 10 dny +3

    कतारको जेलमा रहेका नेपालीलाई बिना सर्त रिहाईको पहाल गरिदिनु पर्यो सरकार🙏

  • @umababi5220
    @umababi5220 Před 10 dny +8

    कतारी राजाको सम्मानमा हाम्रो ॐकारेश्वर टिम🙏

  • @dhanbahadur4391
    @dhanbahadur4391 Před 6 dny

    किमजोन कोरिया क नेता भन्दा कडा सुरक्षा गाड देखेयो त कतरी राजा लाइ स्वगत छ नेपाल म किनकि हामी नेपाली हरु लाखौं काम गरेरा खनी देश हो कतार्🇳🇵💐🇧🇭

  • @janakbartaula1940
    @janakbartaula1940 Před 10 dny +3

    पाउनालाई स्वागत गर्नुहामी नेपालीको संस्कार नै हो, मेरो पनि कतारी राजालाई स्वागत छ, अहिले जति गरेको छ अहिलेको नेपाल सरकारले त्यो रेमिटेन्स स्वागत हो भन्दै थिए चिया गफमा सुनेको

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Před 10 dny +3

    हाम्रो देशमा पनि अहिले राजसंस्था र राजाले स्वागत गर्न पाएको भए कति रमाइलो हुँदो हो .......नेपाल र नेपालीको इज्ज़त्को उचाई कति माथि हुँदो हो ? राज द्रोहिले राजाको सम्मान गरेको अलि सुहाएन कि ? यस्तै सम्मान नेपालका राजाले गरेको भए सामन्तीको बिल्ला लगाइदिने थिए यी बिदेशी दलाल ले .... आफ्नो राजा सामन्ती अर्काको राजा देवता ........

  • @anuragjwala24
    @anuragjwala24 Před 10 dny +1

    कतार को राजाले गर्दा कयौं नेपाली काम दर ले रोजगार पाएका छन I love Qatar i am from Qatar 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @bikalrai3745
    @bikalrai3745 Před 10 dny +2

    राजा भनेको राजा नै हो तर जुन देसमा राजा नमान्ने चोर नेता भनाउँदाहारु छन तै देसमा नातक हेर हाम्रो राजालाई यसरी मान्दा के हुन्छ ठुक्क

  • @uddhabchand3901
    @uddhabchand3901 Před 10 dny +1

    राजा सबका साझा हामि सबै नेपाली का सबै राजा एउटै हुनु नेपाल का राजा आउदा जादा एस्तै स्वागत हुन्छ बिदेश मा

  • @jitendrabasnet2883
    @jitendrabasnet2883 Před 10 dny +2

    असाध्यै राम्रो काम भयछ ।राजा महेन्द्रलाई UNO को सभामा स्वागत गरेको जस्तो दृश्य देख्न मिल्यो।सतिले सरापेको देश हाम्रो

  • @niranjanadhikarn9372
    @niranjanadhikarn9372 Před 10 dny +2

    गणे दलाली अगाडि नेपाली राजाको पनि विश्वमा यस्तै रवाफ थियो

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j Před 10 dny +2

    होइन गणतन्त्र बादि हरु नि राजाको स्वागत गर्दा रहेछन यो त अब नेपाल को राजा नि आउने सम्भाबना देखिएको छ किनकि गणतन्त्र बादि हरु ले राजा मान्नु भनेको राम्रो हो गणतन्त्र बादि मुर्दाबात

  • @DangiKiran-bg7xi
    @DangiKiran-bg7xi Před 10 dny +6

    आफ्नाे देशकाे राजा लाई मरेर के गर्व गरछौ नेपाली अलिकति श्रम लाज छ र तिमी विवेकि हौ भने याे नाङ्गाे नाच बन्द गर। किन भने याेराजा काे भन्दा १०००० गुणा सम्मान हाम्राे राजाकाे थियाे ।याे राजाले तिम्रा लाखौ दाइ भाइ लाई गुलाम वनाकाे छ भने लाखौ दिदी वैनि लाई आफ्नाे हवस काे सिकार वनाकाे छ

    • @NepaliSlowedEditz17
      @NepaliSlowedEditz17 Před 10 dny

      खोइ राजा हो कि खाजा हो के हो काठ्मान्दौ मा हग्न आयो केहो।कतार मा तोइलेत न भयेर

  • @SujanTamang-lg3dh
    @SujanTamang-lg3dh Před 9 dny

    आफ्नो देस्को राजा लाई त सुरक्षा गर्न सकेनौ अब कतार को राजा लाई राम धुलाइ सुरक्षा गर्न जानेको रैछ नेपाल प्रहरी अनि नेता जिउ हरु धन्नेबाद

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Před 10 dny +1

    ज्योतिष हरुले २०८१ सालमा राजा आउँछ भन्थे तर आए ।

  • @krishnaghimire9454
    @krishnaghimire9454 Před 10 dny +22

    थुक नालाए हो , आफनो राजा लाई पाखा लगाएर कतारि राजा लाई स्वगत गरन लाज नलाएको नाङाहरु

  • @user-mb9zc4nr1q
    @user-mb9zc4nr1q Před 10 dny

    आफ्ना देशको राजा कता हो थाहा छैन अर्काको देशको राजालाई भव्य स्वागत रे 😀😀😀😀😀😀गणतन्त्र नेपाल

  • @sawshankuphadhaya4215
    @sawshankuphadhaya4215 Před 10 dny +3

    हाम्रो देश को हिरा चिन्न नसक्ने भेडा ले अर्काको देश को सुन को महततो बुझेर के काम आफ्नो देश को राजा को महततो बुझ्न नसक्ने ले अर्काको देश को राजा बुझेर के काम यो इज्जत हाम्रो नेपाल को राजा ले नि कमाएका थिए यु न मा हम्रो राजा को खुट्टै ढोग्ने गर्थिये एक जवाना मा याद राखेस खाते नेपाल सरकार

  • @reshamdong860
    @reshamdong860 Před 10 dny

    कति फुर्सदिलो छ हाम्रो देशमा मान्छे हरु

  • @govindakandel2275
    @govindakandel2275 Před 10 dny +1

    बिदेसी पाउना लाई स्वोगतम् गर्नुनै हॉमी नेपाली हरू को पनि स्वोगत हो

  • @Jbbistavlog
    @Jbbistavlog Před 10 dny

    हैट राजा भनेको राजा हो

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Před 9 dny

    बालेन सर नआएको भए पनि अहिले त काठमाडौं झिलिमिलि बनाउथे हाेला है हाम्रो गणतन्त्रका राजाहरूले भिक माग्नकाे लागि आफ्नो देशकाे सान र मान राजालाई मारेर अरूकाे मात्रै मान सम्मान गर्ने नेताहरू नेपालमा मात्रै हाेलान सायद

  • @rameshkc1141
    @rameshkc1141 Před 10 dny +6

    बिश्वमा सबैभन्दा मान सम्मान भएको राजा नेपाल मा थियो यहिँ नालायक सरकार चोर नेताहरु ले गर्दा आजको दिन अरुको देश को राजा आउदा यही नालायक सरकार ले सार्वजनिक बिदा दिदै कतार को राजालाइ भब्य रुपमा स्वागत गरेको छ

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Před 10 dny +3

    कतारको राजा आउँदाखेरि स्वागत गरेको धेरै राम्रो कुरा हो। तर हाम्रो आफ्नो देशको राजालाई अपमानित गर्ने यो गणतन्त्रवादीहरु कतारको राजाको स्वागत गर्न कारण के कतारको राजाबाट केही ठग्ने कार्यक्रम मात्रै छ यो गणतन्त्रवादीहरू सिकिसकेछ अन्तर्राष्ट्रिय वा र ठगेर झुक्याएर ऋण ल्याएर आफू चाहिँ मोजमस्तीमा हुन्छ जनता चाहिँ दुःखी हुन्छ। भोकभोकै हाम्रो देशका जनता मरिराखेको छ

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 Před 10 dny +1

    दुर्गा प्रसाईं राजा अाउँछन् भन्थेसाच्चैहाेरहेछनि कतारदेखिअाईगुगेछन्।

  • @hakimmuddin9546
    @hakimmuddin9546 Před 8 dny

    ❤sekh tamim ❤ Ahmad ❤ altani ❤velcome to Nepal

  • @jangabirrai5333
    @jangabirrai5333 Před 10 dny +1

    मज्जाले नाच्नु बाजा बजाउनु है साथीहरू ढिलो चाडो कतारको भिजा लगाउनु परिहल्छ

  • @mohansinghlamtari76
    @mohansinghlamtari76 Před 10 dny +5

    हाम्रो पनि राजा भएको भए यस्तै सम्मान पाउथे होला ।❤

  • @lokchhetri9117
    @lokchhetri9117 Před 10 dny +1

    Welcome to Nepal 🇳🇵 ❤❤❤❤
    King is king 🇳🇵 ❤️ 🤴

  • @rameshviswakarma446
    @rameshviswakarma446 Před 10 dny +1

    अफ्नो देशको राजा मारेरा अार्कको देश को राजलाइ स्व गत आखिर राजको महोत्त ता रहिचनी।

  • @harikumarthapa9788
    @harikumarthapa9788 Před 10 dny

    सबैभन्दा राम्रो दिदी बहिनी पनि संगै नाचगान गरेकाे दृश्य ५० बर्ष पहिले आमा दिदीबहिनी यसरी बाहिर निस्कन दियकाे भय आज नेपाल धेरै अगाडि पुग्ने थीयाे।ढिलै भयपनी राम्रो सुरूवात स्वागत याेग्य छ🙏🙏🇳🇵🙏🙏 प्याराे नेपाल स्वभिमानी नेपाल।

  • @thundersubedi
    @thundersubedi Před 10 dny +1

    लाबा लस्करसहित कार अलि बिस्तारै गुडाय पो त कतारिहरुले नेपालको मनोरम दृश्यहरु सबै दृश्याबलोकन गर्न पायर अझै दँङ्ग पर्थे त किन त्यसरी हावासरी कुदाको ??? बुद्धि त पटक्कै छैन !!!

  • @RamPudasaini
    @RamPudasaini Před 9 dny

    केहामरो देसको सेनाकँजोरभयेकोहोर कतारको सेगरोटो लेउनपरेको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-kw4qd7cs5c
    @user-kw4qd7cs5c Před 10 dny

    Jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 Před 10 dny

    अवनेपालकोबारेमा।लेख्दैछु।नेपाल्ले।सबैदेशलाई।एसैगरि।समान।दिनसकोस।एहिनै।नेपाल्को।पहिचानहो।यहिनैसाहान्हो।सलाम्छ।रबिसर।र।बालेनसर।युबाकोझल्क।पैहिचान।चिनाउनेहो।मकुनै।पाटिको।हइन।मलाइ।मन।पर्नेमान्छे।२।

  • @user-ft8yf9xl2s
    @user-ft8yf9xl2s Před 6 dny

    हाम्रो देस को नागरिक ले खाडि मा केहि गल्ती गर्यो भने सिधै फासि दिइन्छ तेस्ता राजलाइ स्वागत सत्कार गरेर भित्रयाउने हाम्रो देस को नेता नै गोबर के भन्नु खै

  • @gyanendramagar7907
    @gyanendramagar7907 Před 10 dny +1

    Jaye raja good welcome Nepal 🇳🇵🇳🇵

  • @bhimbahadur3742
    @bhimbahadur3742 Před 10 dny +2

    Yesari nai hamro desh ko rajalai welcome garnu parxa

  • @rajeshthapamagar6063
    @rajeshthapamagar6063 Před 10 dny

    कति खुसि हुन्छन नेपालि नागरिक हरु मन्मा जति पिडा र दुख्ख भएपनि तर यो कुन नेताले बुझला जसरि यतिखेर खुसि भाको छ तेसरिनै सधैं खुसि हुनु पाहोस नेपालि जन्ता।

  • @TamangKumar-cn2ir
    @TamangKumar-cn2ir Před 10 dny

    सबै जातिको नाच छ तर यो टपरे जोगि हरुको चाहि किन छैन हौ हुनत यो जोगि हरुको केनै छर पहिचान??

  • @qatarqa2831
    @qatarqa2831 Před 9 dny

    कतारी राजा सेख तमिम बिन हमाद अलथानी हाम्रो नेपाल आउनु हाम्रो भाग्य हो😮

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk Před 10 dny +1

    आफ्नो देश को राजा नभएको ठाउँमा अरु देशको राजा आउँदा केको हर्स्रो उल्लास गर्नु हो प्रीय नेपाली जनताहरु 😮😮

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk Před 10 dny

    आफ्नो देश को राजा लाई पाखा लगाएर कटारी मुलुक का राजा लाई स्वागत गरेको देख्दा कस्तो कस्तो लाग्यो धन्यवाद गांरातन्त्र नेपाल का कमाऊ रेट शासक सरकार हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😜😜😜😜जय देश

  • @ishwariranabhat2490
    @ishwariranabhat2490 Před 10 dny

    धेरै राम्राे धेरै खुशी लाग्यो ❤

  • @kishorgiri1144
    @kishorgiri1144 Před 10 dny +1

    Wel come nepal.

  • @hmshrestha5549
    @hmshrestha5549 Před 10 dny

    यो स्वगतले !! इ नेपाल कादलाल नेता हरुको होस खुलेको हुनु पर्छ ! हाम्रो राजाको बिदेस सवारिमा यस्तै स्वागत हुन्थ्यो !!! अहिले हाम्रा प्रचन्द बिदेस जाँदा एउटामाला पनि आफैले लगेर लगाउछन !! लाज पचेका नेतहरु ?राजसंस्था जिन्दाबाद ???

  • @nishashrestha7509
    @nishashrestha7509 Před 10 dny +1

    देश बचाउनु राजाको गल्ति, 🙏🇳🇵😢 आफ्नो राजालाई नचिन्नु तर बिदेशी राजालाई चिन्नु ठुलो बिडम्बना धिक्कार छ जनता बेच्ने हुदा हुदै देश बेच्न पछि नपर्ने बिदेशी दलाल बिदेशीले पालेका नोकर नेताहरु भए सम्म दुख पाउने भए जनताले

  • @keshavkhatri151
    @keshavkhatri151 Před 10 dny

    नेपालको ज्योतिष कडै रहेछन २०८१ मा राजा आउछ भनेको पुग्यो

  • @shailendrakhanal8810
    @shailendrakhanal8810 Před 10 dny

    भजन चांहि गज्जब लाग्यो , राजाले पनि हेर्न त भ्याउनु भयो होला नि

  • @user-hr7yt5ki2s
    @user-hr7yt5ki2s Před 10 dny

    नेपालिहरु कति खुसिछ आज आफनु देशको राजा शिध्यिर कतार को राजा लाई हाई हाई

  • @user-qj8su7vy2p
    @user-qj8su7vy2p Před 10 dny

    Hamro desha ma ni Raja vako bhaye Kati khusi lagtjeyo

  • @homrajbasnet8929
    @homrajbasnet8929 Před 10 dny

    नेपालि संस्कृति देखाउने भए राजलाईफेरी गद्दिमा राखेर कतारी राजाकेा सम्मान गर्नु पर्छ ।

  • @user-co3ie9jc4k
    @user-co3ie9jc4k Před 10 dny +1

    नेपाल सरकार सबै माचिकनेहो आफनो राजा लाई गाली गर्ने अरु देशका राजा लाई स्वागत गर्दै नेपाल को गणतन्त्र सरकार सबै माचिकनेहो

  • @chetanarish7722
    @chetanarish7722 Před 10 dny

    मान्छे बुढो भएपनि नाच अति फुर्तिलो छ है।

  • @magardon8670
    @magardon8670 Před 10 dny +1

    नेपाल मा राज तत्र ल्यउन पछ

  • @drsiconicstar1628
    @drsiconicstar1628 Před 9 dny +1

    राजा लाई मात्र हैन!!बिदेशी खेलाडीहरु लाई नि सम्मान गर्नु पार्‍यो🙄🙄

  • @user-ck7kc1wv9c
    @user-ck7kc1wv9c Před 10 dny

    नेपालकाे राजा भए कस्चाे सान हुने थियाे

  • @nitadahal8876
    @nitadahal8876 Před 10 dny

    Raja lai suwagat hami janta lai sasti xa hai😥😥😥😥

  • @shankarkulung59
    @shankarkulung59 Před 10 dny

    पर्छ होला छ्क्क😂!यो स्वागतजत्तीको त कतारमा हरेक दिन नै भइरहन्छ🎉!

  • @lokbahaduroli7159
    @lokbahaduroli7159 Před 5 dny

    🎉 आफ्नो देश मा राजा चाहिन्न भन्ने हरुलाई अर्काको देशको राजा आउदा यस्तो स्वगत।लाज लाग्दैन र ??? पहिले आफ्नो मुख एैनामा हेर्दा हुन्छ नामर्द हो।।।।।,।।। हो।

  • @manojkhadkaofficial6233

    अरु सबै लाई सपोर्ट अनि माया गरौ नेपाली दाजू भाई दिदी बहिनी हो यो यो जीवन पाण्डे बटुवालाई होइन है यो मुला जहाँ पैसा छ त्यहाँ बिक्ने हो पहिला राम्रो काम गरेको देख्ने मान्छे म हो तर अहिले दुर्गा parsai को ठगुवा अभिवान मा लागेको छ केही कुनै राम्रो काम गरेको देख्नु भएको छ भने ट्याग गर्नु होला

  • @narendradahal9472
    @narendradahal9472 Před 10 dny

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @Subash2881
    @Subash2881 Před 10 dny

    कतार को राजा आउनु भाको बेला कतार को जेल म भऐको नेपाली दाजु दाई को ऊधार गर्न माग् गर्नु होला नेपाल सरकार ले

  • @shobhajoshi5232
    @shobhajoshi5232 Před 10 dny +1

    सुस्वागतम बिदेशका राजा सहित अन्य टिमहरुमा

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp Před 10 dny

    राजा त कतार को जस्तो हुनु पर्यो आज कतार को बिकास देख्दा साच्चिकै राजाले गरेको बिकास देखेर हरेक देश चकित पर्छन तर येत्रो साल देखि राज गर्दै आउने हाम्रो नेपाली राजाले आफ्नो दर्बार बाहेक अरु केही बनायेन न देशको लागि केही गरे न जन्ताको लागि केही गरे हिजोआज नेपाल मा पनि राजा ले राज गरेको हुन भन्न पनि लाज लाग्छ

  • @villagevolog333
    @villagevolog333 Před 6 dny

    पाहुनालाई स्वागत गर्ने हाम्रो परम्परा हो तर इनि मुजि नेता हरुलाइ कुनै देसमा स्वागत गरेको देखिन त मैले

  • @user-sr7zb1bu5u
    @user-sr7zb1bu5u Před 10 dny

    नेपालको मगन्ते सरकार तथा काङ्ग्रेस एमाले माओवादी हरु।।देशको बिकास गर केहि कुरा कतार देखि नि सिक

  • @rambhattarai8037
    @rambhattarai8037 Před 10 dny

    स्वागत गर्नु राम्रो कुरा हो तर देश नै बन्द गर्नु उचित होइन जनता को पिर मर्का बुझेको खोइ विडम्बना हाम्रो दुर्भाग्य नै हो

  • @tamangbuddhiststelevision7609

    I missing Berenda king. 🇳🇵🇳🇵🇳🇵

  • @KailashSubedi-xo5kr
    @KailashSubedi-xo5kr Před 10 dny

    यदि रास्ट्र गौरव राजा बिरेन्द्रको बंश विनाशमा यिनै रास्ट्रपति भनाउदो मतियारहरुको हात थियो भन्ने भनक हुन्थियो त कतारी king ले यी पापी भ्रष्टहरुलाई कदापि दर्शन दिने थिएनन् ।🇳🇵🙏

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 10 dny +1

    सु स्वागतम । बिदेशी पाहुना लाई ।

  • @tekthakulla7477
    @tekthakulla7477 Před 10 dny

    नेपालको राजाको सान यो भन्दा ठुलो थियो

  • @rameshthapa6571
    @rameshthapa6571 Před 10 dny

    Wow wow गाणे हो राष्ट्रपति को सवारी पनि देखियो भो 🙄🙄🙄

  • @RupakShresth
    @RupakShresth Před 10 dny

    नभएको फूर्ति हाम्रो नेपालको जनतालाई खुसी दिन सकेको छैन राजालाई के खुसी दिन सक्ला कतारी राजालाई

  • @khamcaminbahadur6494
    @khamcaminbahadur6494 Před 10 dny

    खजेडि को नाच्दै गरदा को दिरिसिया राम्रो लागेउ ❤❤❤

  • @Kulbahadurkc143
    @Kulbahadurkc143 Před 10 dny

    Ati ramro raja ko san man

  • @DilMagar-td1lo
    @DilMagar-td1lo Před 10 dny

    Jai qatar Jai nepal

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y Před 10 dny

    सडक हेर्न र देख्न लाईक बालेन जि ले बनाई दिनु भयो धन्यवाद

  • @lalmani5587
    @lalmani5587 Před 10 dny +1

    खोइ त कहाँ छन् छक्क परेको कतारको राजा ...? जे पायो त्यही टाइटल राखिदिने...?
    त्यही नि कतारी राजा छक्क पर्नलाई के नै छ र त्यस्तो नेपालमा..? आफ्ना देशका नागरिक गुलामी गर्न उसकै देश पठाउने सङ्ग के के नै छक्क परेका होलान् खै शेख तमिम..?

  • @AVEDARYAL
    @AVEDARYAL Před 10 dny

    अब नेपाल कतार बीच खाने पानी pipeline सम्जौता हुने वो अब नेपाल पानी बेचेर सम्रिधि आउछ

  • @dilbahadur7680
    @dilbahadur7680 Před 10 dny

    Nepal pni Raja chyo

  • @krishnaghimire3917
    @krishnaghimire3917 Před 10 dny

    होइन यो स्वगत बाट नेपाल र नेपाली लाई केही फाईदा पनि ईनि हाम्रा बिदेशी का गुलाम नेता बाट हुन्छ कि गुलामी मात्रै हो

  • @santoshkhanalvlogs2057

    i miss you birendra king of nepal❤🇳🇵🇳🇵

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f Před 10 dny

    पत्रकार भाइ तिम्रा राजा कता छन दुर्गा प्रसाईं

  • @gazimirag1265
    @gazimirag1265 Před 10 dny

    From Bangladesh love Nepal.

  • @subashrai3480
    @subashrai3480 Před 10 dny

    नेपाल काे रगत खाने राजा अयछ शाेगत गरा नेपाली हाे

  • @apkafle6967
    @apkafle6967 Před 10 dny

    आफ्नो देशको नाम चिनाउछु भनेर हिँडेको मान्छे लाई थुना मा राखेर
    बाहिर अरु देश को मान्छेलाई खादा ओढाएर फुलमाला लगाई बाटै भरी स्वागत गर्ने छि ।
    सन्दिप लाई न्याय दिनु पर्यो प्रचण्ड सरकार

  • @narayanpariyar4755
    @narayanpariyar4755 Před 10 dny

    आफ्नो देशको राजा फालेर अर्को देशको राजा आउदा छुट्टी दिने हाम्रो गणतन्त्र शरकार थात तेरिका!

  • @Gopal.K-C
    @Gopal.K-C Před 10 dny

    Raja vanako raja nai ho we need Raja ❤

  • @user-ys9hc4rc4w
    @user-ys9hc4rc4w Před 6 dny

    राम्रो काम गरेछ भुसीया हरुले के नाटक देखाको ।हाम्रो लागी बालेन मात्र राजा हो ।।

  • @ramitamalla854
    @ramitamalla854 Před 10 dny

    आफ्नो राजालाई गलहत्याइ बिदेशि राजालाई यत्रो सम्मान?