केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19

Sdílet
Vložit
  • čas přidán 20. 04. 2024
  • केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 19
    Presenter : Prakash Subedi
    Guest : Keki Adhikari
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode19 #kekiadhikari #boksikoghar #kekiadhikaribiography #kekiadhikariinterview #kekiadhikarimovie #bujhinamaile #bujhaideukasaile #prakashsapur #samikshyadhikari
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • Zábava

Komentáře • 724

  • @user-mp2tw3dx4s
    @user-mp2tw3dx4s Před měsícem +181

    सन्सकार के हो कसरी बोल्नु❤पर्छ अभिनय के हो कसरी गर्नुपर्छ पढाइ के हो कसरी पढ्नुपर्छ । मान्छे के हो कसरी रहनुपर्छ भन्ने कुरा भरपूर ज्ञान भएको सफल अभिनेत्री केकि अधिकारी ❤❤

  • @TikaSanu
    @TikaSanu Před měsícem +85

    सारै आनंद आयो
    फिल्मी क्षेत्रमै मीठो बोल्ने कलाकार नायिका केकि अधिकारी ।
    मनि लागेकै दिन हेर्छु यो फिलिम।

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před měsícem +290

    हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक अरु हिरोइन हरु त हा‌हा र हुँ हुँ गर्छन् । केकी लाई बोलाउनु भएकोमा धन्यवाद रजतपट अंकललाई बोक्सीको घर हेर्न आतुर छौं

    • @nalarajpoudel9132
      @nalarajpoudel9132 Před měsícem +4

      Khe tha chhaena Hawa kalakar k baudhik vannu yar

    • @laxmanmoktan2236
      @laxmanmoktan2236 Před měsícem +1

      😊😊

    • @dibya_jabegu
      @dibya_jabegu Před měsícem +6

      ​@@nalarajpoudel9132तपाइहरुलाइ त पुजा शर्मा आचल शर्मा पो सारै बौद्धिक लाग्छ त है 😅

    • @Seettal.miss8378
      @Seettal.miss8378 Před měsícem +2

      झन पुजा शर्मा पो छिन त अचम्मैको

    • @rameshsiwakoti340
      @rameshsiwakoti340 Před měsícem +3

      केकि को बौद्धिक कुरा र मिठास बोलो सुन्ने भाग्य मा हुनु परो नि त। ❤ लब यु केकि

  • @vijayapoudel2901
    @vijayapoudel2901 Před měsícem +61

    कति राम्रो सोच, समझदार,कुनै पनि कुरा बनावटी नभएको कुशल अभिनेत्री ❤

  • @ramkrishnasharma7080
    @ramkrishnasharma7080 Před 29 dny +18

    यस्तो हुनुपर्छ नायिका भनेको, बुझक्की, परिपक्क, समझदार, सन्तुलित, बाैद्धिक, उन्नत चेतना, कलाकारिता र सामाजिक ज्ञानले भरिपुर्ण । Girl with Brain and Beauty ! नायकमा प्रदिप खड्का पनि यस्तै छन् ।।

  • @keshabkarki9044
    @keshabkarki9044 Před měsícem +106

    मलाई मनपर्ने नायिका केकी अधिकारी को रजतपटमा अन्तरवार्ता हेर्न पाउदा खुशी लाग्यो ❤❤❤

  • @sayhello...4870
    @sayhello...4870 Před měsícem +49

    केकि एउटा नेपाली सिने जगत को ।।आस लाग्दो कलाकर हो आगामी दिन को लागि सुभ कामना छ ❤❤

    • @bishnubhandarikandel301
      @bishnubhandarikandel301 Před měsícem +1

      मत तेस्तो गरदी हेरेपछी पूरैहेरनेगरछू म 😊

  • @BikramArpan
    @BikramArpan Před měsícem +32

    सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो।
    बोक्सीको घर... को सफलताको शुभकामना 🎉🎉🎉
    प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना 💐💐💐
    अब आशा खड्का र सागर गौतमलाई ल्याउनु प्लिज 🙏🙏🙏

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 Před měsícem +40

    एउटा कुरा , फिल्म फ्लप हुने नायिका को हातमा मात्र हुदैन, कथा, बिषयबस्तु, सम्पुर्ण टिम मा भर पर्दछ| कति बौद्धिक, इमान्दार अनि अनुसासित नायिका ❤❤

  • @adhikarisushil100
    @adhikarisushil100 Před měsícem +31

    केकि अधिकारी सँगको अन्तर्वार्ता असाध्यै मन पर्यो अब को साता मनसराको निर्देशक उपेन्द्र सुब्बा अनि अभिनेता प्रविण खतिवडा दुबै जना अथवा एकैजनालाई मात्र भए पनि ल्याउनु हुन अनुरोध गरेँ है टिम रजतपट

  • @sundardhital4903
    @sundardhital4903 Před měsícem +57

    प्रकाश सुवेदी सरको पुर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 💐 यो कार्यक्रम नछुट्याई हेर्न को पनि भगवान सधैं भरी दाहिना रहुन

  • @syumesatri7116
    @syumesatri7116 Před měsícem +53

    प्रकाश काका लाई पुर्ण स्वास्थ लाभ को कामना ।अनि बोक्सी को घर लाई सफलता को कामना ❤❤

  • @rajanparajuli1640
    @rajanparajuli1640 Před 19 dny +3

    केकीको रगतमै कला मिसिएर आएको छ।किनकि उनी नाटककार, कलाकार निर्माता ,लेखक बद्री अधिकारी दाइ कि छोरी हुन।

  • @suneetagosai7874
    @suneetagosai7874 Před měsícem +24

    द प्रकाश सुवेदी शो को अहिले सम्मकै सबै भन्दा नम्र शिस्ट अनि राम्रो बोल्ने Guest केकी अधिकारी ❤❤सबैलाई प्रेरणा मिलोस केकी बाट , साथै बोक्सीको घरको लागी अग्रिम शुभकामना❤❤

  • @manbahadur3428
    @manbahadur3428 Před měsícem +18

    A completely Nepalese heroine. उहाँ बौद्धिक क्षमता भएको नेपाली चेली लाई बधाई ल है।

  • @RamishaChetry
    @RamishaChetry Před 29 dny +9

    अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन्। र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए❤❤ best of luck बोक्सीको घर

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 Před měsícem +23

    आफ्नो कामलाई पुजा सम्मान ठाँन्नु कसै ले प्रकाश काका बाट सिकुन।।🙏🙏🙏🙏🙏 स्वास्थ लाभको काम्ना ❤❤❤❤

  • @neetafutureambani5751
    @neetafutureambani5751 Před měsícem +8

    बौद्धिक क्षमता र दक्षता तथा ज्ञान भएकी नायिका केकी अधिकारी ❤❤ बोक्सीको घर सफल रहोस्। हजुरको हरेक कार्यहरू पुर्ण हुन । नयाँ बर्षको शुभकामना 🎉🎉

  • @shashilama4036
    @shashilama4036 Před měsícem +6

    Prakash subedi ju laai get well soon अनि prakash सपूत जि ले समिक्षा अधिकारि बैनी लाई हरेक परिस्थिति मा गरेको suports देखि heartly thank you prakash saput भन्न चाहान्छु अनि best of luck फर्की फर्की team ❤❤❤

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 Před měsícem +3

    अहिलेको सबैभन्दा मन पर्ने हिरोइन ❤❤❤ कस्तो राम्रो सोचाइ अनि बोल्ने भाशासैली शुभकामना फिल्म सफल रहोस 🙏

  • @darikakarajan5062
    @darikakarajan5062 Před měsícem +7

    मन पर्ने नायिका मध्य बाट पनि अझ मनपर्ने केकि बोली अभिनय देखि सरलता सम्पुर्ण गुण भएकी राम्री ❤❤😍

  • @KungkungRai
    @KungkungRai Před měsícem +4

    एकदमै बहुप्रतिभााली व्यक्तित्त्वकी धनी, बौद्धिक अभिनेत्री केकी अधिकारी 👏
    चलचित्र बोक्सीको घर लाई सफलताको धेरै शुभकामना

  • @Namita-ry6sn
    @Namita-ry6sn Před 27 dny +2

    केकी जी मलाई मन पर्ने कलाकार सफलताको शुभकामना हामित विदेशमा हेर्न संभव नहुने।

  • @khatrijayanta
    @khatrijayanta Před měsícem +14

    विवाह सम्बन्धी केकि को सोचले एकदमै प्रभावित पार्यो मलाई ❤❤❤ सबै नायिकाको सोच यस्तै भए सायद कोही गरिब लाई विवाहको कुराको हिनताबोध महशुस हुने थिएन❤❤

  • @bharatpariyar5793
    @bharatpariyar5793 Před měsícem +39

    केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम है!!

  • @subbajiwan
    @subbajiwan Před měsícem +7

    She is an intellectual person. She normally does not let down herself. Best wishes.👏

  • @arunaakash7436
    @arunaakash7436 Před 23 dny +2

    केकी अधिकारी को भोईस सारै मीठो लाग्छ। सबैलाई चिप्ल्याउने अङ्कल यसपालि चाहिँ आफै चिप्लिनु भएछ । परिवर्तन पछि आराम गर्न पर्ने अवस्थामा पनि कार्यक्रम संचालन गर्न परेकोले होला।

  • @shambhubasnet7615
    @shambhubasnet7615 Před měsícem +8

    वा यो धर्तिको उन्नत संस्कारीक मानव भनेर संझन्छु उहाँलाई बड़ो उत्कृष्ट लाग्छ सबै सधै पाईलाहरु सफल रहुन /

  • @hatimansari1540
    @hatimansari1540 Před měsícem +6

    अभिनय कि खानी केकि अधिकारी All Time My Favourite नायिका ❤❤lots of love form malaysia ❤️❤️🇳🇵🇳🇵❤️❤️🇲🇾❤️❤️

  • @surendragole4417
    @surendragole4417 Před měsícem +19

    स्वास्थ्य लाभको कामना काका😊 🙏🙏

  • @rabinoli187
    @rabinoli187 Před měsícem +27

    केकी अधिकारी एक कुशल अभिनेत्री सहित beauty with brain हुन। मलाइ पहिले देखी नै एकदमै मन पर्छ।

  • @TravelLover1.7M
    @TravelLover1.7M Před 28 dny +1

    अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन् । र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए best of luck बोक्सीको घर❤🙏💕🥀💐🌺

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 Před měsícem +1

    केकि जि सुटिङको बेला रुखमा चढ्ने कुरा गर्नु भयो मन लगाएर काममा डुब्नुको अवस्था हो strong n great actress

  • @dilabasnet5185
    @dilabasnet5185 Před měsícem +14

    केकि को अन्तरबार्ता पहिलो पटक हेरे साच्चिकै केकि धेरै कुरासँग परिचित र ग्यान भयको नायिका रहिछन् कोहि कलाकार हरु त ब्यक्ति नेता त परै जावस नेपाल देस जिल्ला लाई नचिन्ने पनि छन 😅😅

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před 28 dny

      जस्तै पनि भन्नु परो नि हजुर

  • @bhumithapa3102
    @bhumithapa3102 Před měsícem +4

    व्यवसायिक हिसाबले उहाँको धेरै movie हरुले राम्रो business गर्न नसकेनी तर उहाँको moview एक most धेरै हेरेको छु ..malai सफल जस्तै लाग्छ malai होईन सबैको लाग्छ होला..❤

  • @tilaktiwari9569
    @tilaktiwari9569 Před 27 dny +2

    हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक

  • @kulprasad6119
    @kulprasad6119 Před měsícem +9

    प्रकाश सुवेदी दाजुलाई सिग्र स्वास्थ लाभको कामना छ हजुर्को यो प्रोग्राम सबै हेर्न गर्छु हेर्दा धेरै रमाइलो हुनुका साथै ज्ञान पनि बडाउछ। मेरो बेस्ट शो हो।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf Před 28 dny +1

    एकदमै राम्रो कुरा केकी अधिकारी जी को सबै उहाँ को मुभी लाई साथ दिउं

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Před měsícem +32

    अन्मोल केसि प्रदिप खड्का पल शाह आर्यन सिग्देल यो कार्यक्रममा आउन पर्च भन्ने एक हौ

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Před měsícem +16

    अर्को episode मा अनमोल केसि लाई ल्याउनु पर्यो ❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Před 29 dny +2

    बोली कस्तो सुनी रहौ जस्तो movie herna dherai ekasaita xu❤❤ keki sister ❤❤

  • @ManjaniShrestha
    @ManjaniShrestha Před měsícem +1

    एकदम मनपर्ने, बोल्ने कस्तो राम्रो लाग्छ, सबै गुण उनमा परेको देखिन्छ ❤️

  • @prakuaryal
    @prakuaryal Před měsícem +1

    सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो।
    बोक्सीको घर... को सफलताको शुभकामना
    प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना !!!

  • @prakashkalpana996
    @prakashkalpana996 Před měsícem +1

    केकी अधकारी को बोली सारै मन पर्छ मलाई त सफल्ता को शुभ कामना छ ❤❤

  • @TirManTamang
    @TirManTamang Před měsícem +1

    मलाई एकदम मन पर्ने हिरोनी केकी। अधिकारी❤️❤️❤️

  • @charchabhattarai976
    @charchabhattarai976 Před měsícem +10

    प्रकास दाइ अब आउदो भागमा सुनिल थापा मुकुन्द थापा गणेश उप्रेती गोउरी मल्ल अर्जुन श्रेष्ठ सुशील छेत्री रमीत ढुंगाना अरु पुराना कलाकारहरु ल्याउनु परो बिराज दाई

  • @manojbk8541
    @manojbk8541 Před měsícem +5

    अबको नेपालको न. 1 अभिनेत्रि केकि अधिकारि ❤

  • @sapananepali4258
    @sapananepali4258 Před 24 dny

    मलाई एकदमै मन पर्ने नाइका उहाको यो फिल्म पनि हेर्न जादैछु केकिलाइ अझै सफलता को लागी शुभकामना ❤❤🙏🙏

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu Před měsícem +6

    सिग्र स्वास्थ्य लाभको कामना प्रकाश दाई❤❤

  • @user-nw4ok3kr1y
    @user-nw4ok3kr1y Před 20 dny +1

    एतिको संकारी मान्छेले श्री मान लाई तं भनेर संबोधन गरेको मन लागेन

  • @arazunmagar1717
    @arazunmagar1717 Před měsícem +2

    She proved that she is `Brain with Beauty´ Full maturity thought...
    Malai tah Chamchami dekhi nai mann pareko thyo...

  • @asalchhetri9805
    @asalchhetri9805 Před 27 dny +1

    शीघ्र स्वास्थ्यलाभको कामना प्रकाश अङ्कल 🙏🙏❤️❤️भगवानले हजुरलाई रक्षा गरुन 🙏🙏😍😍

  • @rabindrathapa7317
    @rabindrathapa7317 Před 22 dny

    मलाई मन पार्ने नाईका केकि सिस्टर हरेक नेपाली को मन मस्तिष्कमा बस्न सफल नाईका समाजको मात्र नभई नेपाल को उदाहरणीय अनि हरेक बिधामा पोख्त नाईका इनि सिस्टर लाई बनाउन पार्ने नेपालको रास्ट्रपति।

  • @bijaylama7333
    @bijaylama7333 Před 28 dny +1

    मेरो best मन पर्ने केकि अधिकारी हो👌👌❤️❤️🤗🤗

  • @user-cf5th9nh7j
    @user-cf5th9nh7j Před měsícem +3

    मान्छे राम्री , बाेली मिठाे र असल स्वभाव भएकोले हाेला यति लाेकप्रिय अभिनेत्रीकाे रुपमा चित्रण हुनुभएको !!

  • @SummitSlices
    @SummitSlices Před měsícem +2

    बिबाह को पैसो यो फिल्म मा लगाउनु भएको होला फिल्म हित भएसी दरो पार्टि दिनुहोस के कि ज्यु ❤️❤️

  • @pukarrai6520
    @pukarrai6520 Před 26 dny

    जस्तो बोली त्यस्तै अभिनय ... अब्बल नायिका #KK
    साच्चै मन पर्यो..👍️👌
    .. यो interview हेरेर धेरै नायिकाहरुलाई ज्ञान मिलोस..🙏

  • @shresthakllion
    @shresthakllion Před měsícem +2

    Great thought & understanding. Educated & Brilliant actress Keki Adhikari.

  • @user-vs9gh9sn2z
    @user-vs9gh9sn2z Před měsícem +1

    I really appriciate her way of thinking about marriage , Everyone should understand that ❤

  • @user-zl7qu2ih6s
    @user-zl7qu2ih6s Před měsícem +2

    नेपाली फिल्म जगतमा मलाई मनपर्ने हिरोईन केकी।

  • @namitatimalsina3257
    @namitatimalsina3257 Před 29 dny +1

    नेपाली चलचित्रमा आफ्नो अतुलनीय योगदान दिएका शम्भु प्रधान र नुतन प्रधानको परिवार कहाँ छन प्रकाश दाइ । वहाँहरुलाइ पनि ल्याउनु पर्यो ।

  • @user-jc7dl9ny3d
    @user-jc7dl9ny3d Před 12 dny

    केकि अधिकार मलाई मनपर्ने नायिका हुन हजुरको फिल्म मलाई त एकदमै मन पर्छ

  • @rekhachhetri
    @rekhachhetri Před měsícem +1

    Get well soon parkash sir n best of luck keki ko boksiko ghar❤

  • @DipeshGhimire-si9gb
    @DipeshGhimire-si9gb Před 28 dny +1

    big fan of keki g
    Really talented..& beautyful🙏🙏🙏

  • @mukundabasnet1124
    @mukundabasnet1124 Před měsícem +5

    बालेन साह लाई यो अन्तरबार्ता मा लिनु पर्छ भन्ने जति हाजिर हुम न है भिउज पनि अथाह आउने थियो यो सो को🙏

    • @Santoshgaire111
      @Santoshgaire111 Před měsícem

      बालेन अर्को चुनाव नआउन्जेल कुनै अन्तरवार्ता दिँदैनन।

  • @laxumansatyal224
    @laxumansatyal224 Před měsícem +2

    Kati mitho kura

  • @khemrajregmi
    @khemrajregmi Před měsícem +2

    आहा प्रकाश सर को आवाज नै मनमोहक छ 🎉❤ बधाई छ प्रिय सर ❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Před měsícem +2

    One of my best acter Keki ❤❤🎉🎉 best up luck & best wishes keep itup

  • @user-ok3te9su8b
    @user-ok3te9su8b Před měsícem

    सर्बपर्थम त प्रकाश दाइ लाई दुई हात जोडी naman🙏🙏🙏🙏🙏 हजुर लाइ छिटोभन्दा छिटो सन्चो भको देख्न पाउ अनि केकि म्याम त मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ उहाँ को बोल्ने सैलि बोली वचन हरु सारै मिठो लाग्छ अनि सस्करी लाग्छ मलाई ❤❤❤❤❤❤❤❤❤

  • @Kattel90
    @Kattel90 Před měsícem

    Very nice . Get well soon Prakash Dai 💐

  • @sushilbista6698
    @sushilbista6698 Před měsícem

    मलाई मन पर्ने नेपाली सिनेजगतको नायिका केकि जी को अन्तर्वार्ता हेर्न पाउदा कस्तो खुसी लाग्यो !!❤ फिलिम सुपर डुपर चलोस शुभकामना !!❤❤

  • @dipakadhikari3771
    @dipakadhikari3771 Před 29 dny

    नम्र , शिष्ट अनी व्यबहारीक कलाकार र बुहारीको उदाहरण केकी अधीकारी 🙏🙏❤️❤️ बोक्सीको घरलाई सफलताको शुभकामना अनी प्रकाश दाईलाई मुरी मुरी धन्यबाद यो शो ल्याउनुभएकोमा 🙏🙏❤️❤️

  • @Tokiarikito22
    @Tokiarikito22 Před měsícem

    God bless daju❤❤

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd Před 23 dny +1

    कती राम्रो

  • @thapapurna204
    @thapapurna204 Před měsícem

    Get well soon♥️♥️♥️♥️

  • @raajchhantyal5175
    @raajchhantyal5175 Před 26 dny

    शिर्घ स्वास्थ्य लाभको कमाना प्रकाश सुबेडी सर लाई best wishes keki Adhikari & boksiko ghar.. all team 😍😍

  • @user-nk3wp3vc4q
    @user-nk3wp3vc4q Před měsícem

    Good ..
    I like it

  • @rajkumarkhadka5747
    @rajkumarkhadka5747 Před měsícem

    God blessed you uncle ❤ well come back show 😊

  • @user-jx5ed7cs7h
    @user-jx5ed7cs7h Před měsícem +1

    Good sir

  • @ramsharanthapa5786
    @ramsharanthapa5786 Před měsícem +1

    सु-स्वास्थ सहित दिर्घायुको कामना प्रकाश सर 🙏🙏 सधै यसरी नै हजुरको कार्यक्रम हेर्न पाउ 👏👏❤️❤️

  • @gurunggambirman7999
    @gurunggambirman7999 Před měsícem +1

    Get well soon dai frm hk

  • @MNM_16
    @MNM_16 Před měsícem +1

    Dami xa àjaja set ., Nice to see yiu. Back Uncle ❤

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 Před měsícem +1

    अनुसासित र प्रष्ट बक्ता केकि बैनी लाई आउदै गरेको चलचित्र को सफलता को शुभकामना ❤❤❤❤

  • @SujataRai-zo7ff
    @SujataRai-zo7ff Před měsícem +2

    साधरण भेषभुषा अनि सालिनता बोलिको धनी 😊😊केकि

  • @aaloktiwari3302
    @aaloktiwari3302 Před měsícem +2

    Ekdum ramro communication skill vayeko actresses.

  • @ritashrestha976
    @ritashrestha976 Před 22 dny

    केकि अधिकारीलाई सधैं मान्छु,धेरै राम्रि,याेग्य कलाकार

  • @kabitashrestha7675
    @kabitashrestha7675 Před měsícem

    सारै राम्रो सोचाइ अनि कति राम्रो ब्यक्तित्व केकि जि को। तर एउटा कुराले अलि मन खिन्न भयो रिमालाइ नछान्दा ।

  • @menukakarki3097
    @menukakarki3097 Před měsícem +1

    One of the talanted actress keki adhikari,,favourite actress ❤️❤️❤️🤞🥀🥀🙏🙏

  • @sanamsubba1940
    @sanamsubba1940 Před 24 dny

    केकि ले जुन बिवाह को कुरा गर्नु भाको चाइ मलाई येक्दम राम्रो लग्यो ❤❤❤

  • @Lovelorn007ff
    @Lovelorn007ff Před měsícem +1

    Get well soon ❤

  • @khimdangi3622
    @khimdangi3622 Před měsícem

    धेरै धेरै बधाई छ केकि जि
    अनि प्रकाश् जि

  • @churokhabartv
    @churokhabartv Před měsícem +2

    धेरै राम्रो कार्यक्रम हाम्रो प्रेरणा

  • @omshrestha6053
    @omshrestha6053 Před měsícem

    Gud luck 🍀

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u Před měsícem +1

    स्वास्थ लाभको कामना दाजु 🙏🏻🙏🏻🙏🏻

  • @BhushalVlog55
    @BhushalVlog55 Před měsícem +1

    प्रकाश सुवेदी काका लाई सिघ्र स्वास्थ लाभाको शुभकामना साथै बोक्सी को घर सिनेमा लाई पनि शुभकामना 🎉

  • @hitkajigurung5104
    @hitkajigurung5104 Před měsícem +2

    सुस्वास्थ्य को कामना प्रकाश uncal,,❤❤❤❤

  • @firstphase286
    @firstphase286 Před měsícem

    Wow episode.😮

  • @gglhhj3440
    @gglhhj3440 Před měsícem +1

    my best bokshi keki ❤ thank you so much prakash suvedi show 🙏

  • @amitgurung4074
    @amitgurung4074 Před měsícem +2

    अतिनै बुद्धिमानि केकि जि हरेक कुरा मन पर्यो ❤❤

  • @sumanthapafingerstyle3797
    @sumanthapafingerstyle3797 Před měsícem

    get well soon dai ❤❤