प्रचण्ड, छोरी गङ्गा र नातिनी स्मिताले आमा सम्झिदा भावुक बन्यो बालुवाटारको माहोल I Aama Season 5 I
Vložit
- čas přidán 22. 03. 2024
- प्रचण्ड, छोरी गङ्गा र नातिनी स्मिताले आमा सम्झिदा भावुक बन्यो बालुवाटारको माहोल I Aama Season 5 I
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Aama
आमा भनेकाे हरेक सन्तानको गल्तीको
आ- आम
मा- माफि दिन सक्ने महान आमाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।❤️❤️❤️❤️❤️❤️❤️
नायक युग पुरुष प्रचण्ड ✊✊✊✊✊✊
आमा शब्द नै काफी छ ।
आमा भन्ने बित्तिकै गँगाको भावुकता र आँशुले मेरो पनि आँसु रोकिएन ।
प्रस्तोता उषा खड्गी (मिस नेपाल ,उधमी ) मेरो प्रिय् अति नै मन पर्ने ब्यक्ती ।
आमा कार्यक्रम सफलता को शुभकामना उषा जि
आमा शब्द सुन्दा नि आखा रसाहाल्छ 😢😢😢 सायद आमा गुमाउनुको पीडा होला😢😢
@@indirabista872 2020 march को 1 तारिक 90 बर्षकी आमा गुमाएकी हुँ।
अझैसम्म मन सम्हालिदैन ,सपना मा देखेर बिउझे पछि रुन्छु,कहिँकतै आमा साम्बन्धित कार्यक्रम हेरेर आँसु रोक्न सक्दिन ।
आज म अफिस आउदै गर्दा बसमा यो कार्यक्रम हेर्दै,रुदैँ अफिस आइपुगेँ😥
17000 आमाका कोख रित्तो त भयको हो नि प्रधानमन्त्री ज्यु ति आमा हरु कति रोय होलान महसुस गर्नु हुन्छ कि हुन्न?
देशमा युद्ध हुदा 17000 मात्रै होइन धेरै marchan hjr
गणतन्त्र, धर्मनिरपेक्षत, संघीयता, समावेशी लोकतन्त्र र प्रचण्ड प्रयाबाची शव्दहरू हुन ।। 🙏🙏
आमा कार्यक्रम हेर्न आतुर थिए । उषा दिदी लिएर आउनु भयो । आमा ❤
Honi hima jiu hjr pani aama vaisaknu vako xar
आफ्नो आमा नभयर के भयोत नेपाल आमा लाोई खुसी सुखी बनाउनुस्न हजुर 🙏
रोए हौँ गीत सुनेर😢😢sorry😢
आज हजारौं आमाहरुको काख तपाईको कारणले रित्तिएको छ ती आमाहरुको खुशी फर्काउने कोशिस गर्नु होस् तपाइँको आमाको आत्मालाई शान्ति मिल्ने छ प्रधानमन्त्री ज्यु !!
Khayer hajarau aamako kaahk reteyo hola tera corodau Aama KO anuhar ma ne Khusi aako xa❤
तैले गर्दा हजारौ आमाको काख रितियो भन्नू एकदम गलत छ उहाको ब्यात्ती गत स्वार्थ को लाडाइ थिएना यो ।गरिब दुखी आदिवासी जन जाती दलित पिछडिएको बर्ग उन्मुत्ती को लागि ।सामान्ती शोषक पुजिबादी नकुर शशी दलाल हरुबाट मुत्ती पाउनको लागि लडिए को लडाइँ थियो ।बिश्वास मा हेर्नुस इतिहास नेपाल भन्दा कत्ती भयानक लडाइँ हरु लडेका छन ।आफ्नो हक अधिकार पहिचान आदि ...आदि ......................
ति हजारौं आमाका कोखका सन्तानहरू सारा नेपालीका आमा बाका सन्तानको रूपमा मानिन्छ, जसले परिवर्तनको लागि ज्यान सहादत प्राप्त गर्नु भयो। अरु बाँकी त सित्तैमा पाको फाइदा हो।
त्यसरी ती आमाको काख रित्तिनुमा प्रधानमन्त्री ज्युको कुनै स्वार्थ थिएन । सारा नेपाली को स्वतंत्रता, स्वाभिमान को लागि थियो । गंगा sister उच्च सम्मान छ । malaeni Ganga dii unmarried jasto lageko thiyo
,😂😊😊ओ😊🎉😊
आमा कार्यक्रम सारै राम्रो लाग्यो मलाई,, हार्दिक बधाई तथा शुभकामना।।
सुनेको गीत तर आज थाहा भयो❤
Kati ramro gita❤❤❤🎉🎉
आमा❤❤🙏🙏
Aama
Ramro interview Miss Usha🙏🙏all the best
सलुट छ ती आमा लाई जसले प्रचण्ड जस्तो योद्धा को जन्म दिनु भयो❤
Kaha dekhi hoisinxa ni kabita g hjr
Napyo
@@tejendrasherchan7686 nap rakh mula hadighopte
😂😂😂😂
देस लुट्ने जनता मार्ने माहान योद्दा😅😅😅😅😅😅
Great program and heart touching. Best wishes for Amaa program.🙏❤️
दामी कार्यक्रम आमा ❤❤❤
❤❤❤ great video thanks
Thank you nepals beauty queen .... Thanks againn love you and go ahead
great heart touchng program आमा
super and great interview ❤️❤️❤️
Love this episode ❣️
Aama ❤
Great programme.
Best aba Aama program dherai ramro
Greatt
आमा❤
प्रश्न सोध्ने एउटा आमा आफ्नो बच्चाहरु बुबालाई छोडेर हिडे divorce गरेर अनि प्रश्न दिने १७००० मरेका ति छोराछोरीकि आमाको हालत के भयो होला
Aama
Love U my Mom 💗🙏
Good
Good interview Aama program
Very beautiful program ❤
आमा ❤
हजारौं नेपाली आमाहरुको काख रित्याउने तिमी हत्यारा हौ। ति आमाहरुको आँसु लाग्नेछ तिमीलाई। यद्दपी सीता दाहाल छोराछोरीको जन्म दिने आमा हुन्। गँगाको आमा प्रति सम्मान प्रति म सम्मान गर्छु।
Teti sato ni hoina hola hou babitaa
I like this episode
Good news
Veri nice interview dahal family
Aaama❤❤❤❤❤
Love you mom❤❤❤❤
♥️♥️
Naani ❤❤❤❤ ashu ayo ❤❤ miss u momma so much 😢😢😢
❤
हजारौ आमाहरूको काख रितिएको । सुत्केरीहुन /आमा हुन नपाउदै, निमोठिएका निर्दोष आमाको आसु पुछ्ने क्षमता छ ?
ती निमोठिएको निर्दोष आमाको आसु पुछ्न त अहिले सम्भव नहोला तर करोडौं को आसुँ पुछिएको छ।
❤❤❤
❤❤❤❤❤❤❤❤❤
भावना जोडिएको कार्यक्रम
Yo SAB hajurko kripaley garda Aja sabai aamaka chora mare chora bidesiya yasma hajurko dherai kripa chha marera bas Ka paunu hunchha ho tapailey
❤❤❤❤❤❤
❤🙏❤
प्रचण्डको आमाले माथि बाट भन्दैहोलीन् यस्ता कुपुत्रलाइ जन्म दिना भन्दा मेरो कोख किना बाझो रहेना भनेर धिक्कार दै होलीन् विचार ति आमा,अब यस्ता गद्दार छोरा कुनै आमाले पनी नजन्माउनु भन्ना चाहान्छु यही कामना छ भगवान सित।
❤❤❤🎉
❤❤❤❤
धन्यवाद त उहाँ लाई भन्नुहोस प्रधानमन्त्री ज्यु महान राजा ले राज गद्दी नछोडेको भए के हालत हुन्थ्यो हजुर को ?? ❤
यिनहरुको परिवार छताछुल्ल त छ दुखद छ तर, यिनिहरुले जनयुद्धको नाममा रित्याएका 17 हजार + काख र कोखलाई परिवर्तनको लागि भएको सहादत भनेर अहिले त्यहि रगतमा प्रचण्डका निश्चित परिवारले होली खेलिरहदा, कुनै समवेदना देखाउन सकिएन .... यिनका असफल जनयुद्धले सहिदको रगत सिर्फ कर्णालीको पानी जस्तो बनेर गयो 😏 , प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो परिवार अझै दर्दनाक र भयानक अवस्थाबाट गुर्जिनेछ 😶
❤
🙏🙏🙏
Ama
तपाईं पनि आम स्वशित पीडित परिवर्तनकारी जनताको आमा - बुवा हुनुहुन्छ !🙏🙏🙏
great leader
Respect our pm
कति सरल परिवार ❤❤
🙏🥰🥰
PM ,ज्यु
तपाईं को महान काम पर्ति हामि सदा गर्व गर्ने छौ🙏🙏🙏🙏🙏
Hajarau aama KO kokh ritto banaune koibela hjr Pani hunuhunthyo bichar garnus ..
प्रचण्ड असली राजा हो
Really appreciate if “ Princess Himani Shah “ will your next guest
यिनको कारणले गर्दा कयौ आमा का छोराछोरी मर्नु ,बिदेशिनु परेको छ के थाहा छ त्यो पिडा
हत्याराकी नातिनीकाे स्वरमा हिंसक क्रुरता छ ।
गोबर भरेको दिमागले यो भन्दा बडी सोच्न सकदैन
भन्नु पनि कति घातक शब्द हो??
@@janukabastakoti4412 १७००० नेपाली जनता मार्नेकाे दिमागमा चाहिँ के भरेकाे थियाे ?
best of luck mr. PM
आम नेपाली आमा बुवाहरु भन्दा लाज लाग्नु पर्ने हो यो हत्यारालाई, ती अबोध आमा बा हरुको आशुले यस्ले नि तडपी तडपी मर्नु पर्ने दिनको पर्खाईमा छन नेपालीहरु ..
❤
Hjr le jasari aafno aama wa shreemati samjhida vabuk hunu vo runu vo ho tesarinoi rahar wa badheta le dherai aama dd boini da dajuvai haru T mareka sahid ani jinda sahid harule samjher roiraheko xa desh janata so tesaile sabaiko aashu pusne tir lagnu khushi nepali samirda nepal bansune tira lagnuss
Pm jyu good go ahead
5:55 emotional re??? रोई हाल्नु हुन्छ रे???? छप का छप दुनिया को छोरा छीनाल्दा अलीकती माया दया आयन
Rajniti bujhne kosish garnus
आमा भन्ने शब्दको नै अपमान भयो उषा जि। जसले हजारौं आमाहरुको काख रित्यायो हजारौं आमाहरुको सिउददो पुछ्यो र हजारौं बाल बच्चालाई टुहुरा बनायो त्यस्ता मानव रुपि दानवहरुलाई गेष्ट बनाएर आमा भन्ने शब्दको अपमान गर्नुभयो News24
Aama karekaram ramro xa
प्रतीक्षारत
Mrs Prachanda Dahal was great.
Be strong respected leader ✊🙏👏❤️
Respect prime minister jyu
यो मान्छेले बुवा आमा को कुरा गरन सुवाऊदैन किन की सबै बुवा आमा को छोरा छोरी मारेको छ😡😡
तेराे साेच्ने दिमाग सफा राख
नेपालको राजनीति ब्यबस्था परिबर्तनमा सिता दाहालको योगदान भुल्नुहुन्न यद्यपि ब्यबस्था हाल उपयुक्त होला नहोला ।
तपाइकी एउटि आमा र जनयुद्धको त्यो समय आफ्नो कोख रित्ताएर बसेका हजारौ आमा हरुलाइ एकैपटक सम्झिनु पर्यो भनी कसरी सम्झिनु हुन्छ ..??
तपाइका लागि ज्यान दिन तयार ती सन्तान का सन्ततिहरु तपाईंको ज्यान लिन तयार छन आज यो विषयमा तपाईं के भन्न चाहानु हुन्छ क. प्रचण्ड ??
10 बर्से जनयुद्ध देश बदल्न थियो तर अपसोच ब्यक्ती बदलिये यहाँ ...😞
❤❤❤❤🙏🇹🇼
आमा सम्झेर रुने मान्छे ले आमा को काख खोस्न सक्दैन त्यसैले तिमि हत्यारा सम्झिन्छु मैले । तिम्रा हावा ताल को धन युद्ध ले गर्दा कति आमा को काख खोसियो कति श्रिमति को सिन्दुर पुछियो यो कुरा नबुझेर आफु आफ्नो सम्झेर रुन्छ हावा
Jay des jay kamred prachanda
नेपाल अामा लाई भारतको हैकमवाद बाट मुक्त गराउ,र माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ, अाम नेवालि सहिदहरुको चाहाना सपना पनि यहि नै हो 🇳🇵🌍️🎆🎉🎊❤😂🎉😅😢
दुनियाँमा कुनै पनि देशमा निरंकुशता/सामन्ती साशन ढाल्न र गणतन्त्र स्थापना गर्न धेरै ठूलो मानवीय क्षेति हुन्छ, तर सौभाग्यबस नेपालमा भने १७,०००। (राज्य पक्षबाट: १२,००० र विद्रोही/माओवादीको पक्षबाट ५,०००) मात्र क्षेतिमा गणतन्त्र स्थापना हुन सक्यो अर्थात तुलनात्मक रूपमा कम क्षेतीमा ठूलो उपलब्धि हासिल भयो, अब यसलाई सञ्चालन गर्ने सबै पार्टीका नेताहरुले आफूलाई सुधार गर्नुहोस यसले उसलाई दोष नदिनुहोस, केवल भोट कै लागि एक पार्टी र नेताले अर्को पार्टी र नेतालाई झूटो आरोप नलगाउनुस । धन्यवाद
Aja hami teyo parebartan navayeko vaye ajaa k huntheyoo so please don't think negatively about him and that was worked as a unity so he give also some changed for Nepalese people so....go ahead
Maile aama episodes kahile chutay ki chaina tara yo chai herdina sorry 😢
Hajarau aama haru ko aasu le polne6 😭😭😭
Usha ji tapaile galat mancheko interview linu bhayo AMA word ko Apaman bhae jasto lagcha 😠
नाटक यो हो
कति आमा का कोख रितो बनाइदिनु भयो भनेर पनि सोधनु होला सिस्टर।
17000
तेरो बाउ तत्कालीन श्री ५ ज्ञानेन्द्र शाहले कोख रित्तो बनाएको १२ हजारको बारेमा चाहिँ कहिले सोध्छस्
❤❤❤❤❤
Hajarau Mamaharuko anshu ley deyeko Sarap ajai auna baki cha. Just wait.
आमाको माया ❤❤❤
Ama Chori 😍
Tabata aruka aama sidyayra khusi hunu hunna sattaka lagi aruka chora chhori pani sidyaunu hunna kamred
Shari milay na ho Hajur
GANGA DAHAL HAJARAU AMA KO KOKH RITAYEKO CHHA KASARI SUKHA SHANTI MILCHHA RA TIMARU KO AMA LE