'लिभिङ टुगेदर' बढेकै हो त ! सामाजिक र कानुनी जटिलता ! || Samakon Sambad Ep-18 || Living Together ||

Sdílet
Vložit
  • čas přidán 27. 07. 2024
  • #nirmalasharma #Padamgiri #shashibasnet #anubhattarai #samakonsambad #samakontv #samakonsambadEp18 #ep18 #samakontv #samakontvprogram #समकोण #समकोणसंवाद ‪@SarokarTVHD‬ ‪@dishhome6892‬
    #livingtogether #livingtogetherbeforemarriage
    #livingtogetherlaw #injustice
    #violence #relationship #marrige #relationshipadvice #law #relationshipproblems #padamgiri
    #anubhattarai #shashibasnet
    This episode is on 'Discriminatory laws and complexity brought by Living Together' held in Samakon Sambad Studio. The panelists are : Padam Giri, Minister of Law, Justice and Parliamentary Affairs; Advocate Shashi Basnet; and Advocate Anu Bhattarai who filed a petition in the Supreme Court saying that Living Together should be addressed by law.
    The producer and Presenter of this program is Nirmala Sharma.

Komentáře • 170

  • @diliplama1132
    @diliplama1132 Před 2 měsíci +9

    लिभिङ टुगेदर लाइ निरुत्साहित गरेर त्यस्तालाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ

  • @RzesRajesh
    @RzesRajesh Před 2 měsíci +25

    यिनिहरु 3 जनालाई नै गाला फुट्नीगरि दिनुपर्ने

  • @kalakbahadur5623
    @kalakbahadur5623 Před 2 měsíci +27

    लिभिङ टुगेदर लाई मान्नेता दिनु हुँदैन।लिभिङ टुगेदर दिनु भन्दा फिक्स वर्ष,महिना,वा दिन तिमीहरू यौन सम्बन्ध राख्न सक्छौं भनेर कार्ड दिए भइहाल्यो नि। हाम्रो देश नेपाल हो।हामी नेपाली हौ।हाम्रो समाजको र विदेशी समाजको कुरालाई एक आपसमा दाँज्न मिल्दैनन्। पढेर पागल नबनौं।

    • @anjalisharma9382
      @anjalisharma9382 Před 2 měsíci

      याे सबैकाे बिकृति भित्राउने काेसिसमा छन

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Před 2 měsíci +11

    पाखण्ड को पराकाष्ठा ,संस्कार संस्कृति को बिनास , यस्तो विनासकारी दिमागलाई धिक्कार छ |

  • @devrajgiri2698
    @devrajgiri2698 Před 2 měsíci +11

    सम्पुर्ण कुरा महिलाको हितको लागि मात्र गरेको ले तीन जना लाई हार्दिक श्रध्दान्जली भन्न चाहान्छु

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 2 měsíci +7

    लिभिङ टुगेदर भन्दा राम्रो यौन सम्पर्क कार्यालय खोल्दा राम्रो सरकारलाई कर उठ्छ यौन चाहना हुनेलाई पुरा हुन्छ कसैको पनि बिचल्ली हुँदैन

  • @harigaire3901
    @harigaire3901 Před 2 měsíci +7

    ❤लिभिङ टुगेदर मा बस्ने सबै रन्डी रखैल र बेस्या हुन् ।

  • @SapanaaRawat
    @SapanaaRawat Před 4 dny

    बिबाहित महिला वा पुरुष ले आफ्नो जोडि हुदा हुँदै अर्का को श्रीमान श्रीमती सङ्ग बिबह गरे मा कडा कारबाही हुने कानुन गर्नु पर्छ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 2 měsíci +7

    महिला लाई धेरै अधिकार भयो ! यि छुट दिदै जादा झनै अराजकता बढदै जान्छ !

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v Před 2 měsíci +6

    नेपाली समाजमा विभिन्न वाहाना हरु को प्रचार गराउने मिलेर बसेको देख्न नचाहाने यी सबै बिदेशी एजेन्ट हुन त्यस कारण सबै नेपाली हरु सजक हुन जरूरी छ जय राष्ट जय जनता

  • @JhamanRana-s3f
    @JhamanRana-s3f Před 2 dny +1

    समाज ,सस्कार र परिवार भाड्ने कार्यकरम हाे

    • @JhamanRana-s3f
      @JhamanRana-s3f Před 2 dny

      पस्चिमा संस्कारकाे वकालत नगर भाे😮😮😮😮😮

  • @basantadarlami561
    @basantadarlami561 Před 2 měsíci +12

    Leaving together प्रावधान र यसलाई मान्यता दिनु भनेको हाम्रो नेपालको सामाजिक र संस्कार बीरूध्द हुनि छ

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 5 dny

    ए वकिल साहीवा एक दुइ तीन उदाहरणार्थ जोडी पेश गर त ।

  • @shreyaacharya4566
    @shreyaacharya4566 Před 2 měsíci +2

    यसरी बस्ने लाई यदि नेपाली हुन भने कार्बाही गर्नु पर्छ

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 Před 2 měsíci +9

    यस्तो मान्यता दिनु हुन्न कहिलेनी यो वकिल को काम छैन बिदेशी भरिया वकिल ले देश्बिगार्यो

  • @malashrestha3187
    @malashrestha3187 Před 2 měsíci +2

    I believe in understanding together 🙏🏽 yaso haina ki sagai utbas living nai jaruri hunu pardaina hai

  • @keshab2370
    @keshab2370 Před 2 měsíci +4

    अधिकारको नाममा बिल्कुल नेपालको परिवेश परिस्थितिलाई धमिल्याएर समाज भाँड्ने पश्चिमाको आदेशको अधिकारको वहस रहेछ अधिकारको दुरुपयोग गर्ने विचारले अदालत गएछन्

  • @hirathapa4966
    @hirathapa4966 Před 2 měsíci +5

    अच्चम ! धेरै मान्छे हरू घरबार भई रहेका हरु लिभिङ टुगेदर मा बसेका देखिएको छ भोलि गएर अर्को घरमा रहेका महिला वा पुरुष को अधिकार हनन हुँदैन ?????यो सम्बन्ध लाई मान्यता दिनु हुँदैन ।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Před 2 měsíci +1

    देश वातावरन सुहाउदो छ एक मुठि रौ नहुने भालु सग मीत लगाउने । खान्पान शिक्षा सवै सुविधा दिन अरु समस्या ल्याउने ।

  • @lalbdrmalla9187
    @lalbdrmalla9187 Před 2 měsíci +1

    प्रचलित कानुन ले वकिल संख्या को तुलना मा सबैलाई काम पुगेन हुँदो नहुदो कानुन ल्यायपछी सबैलाई काम पुग्छ । अहिले सम्म को परिवेश हेर्दा समाजमा बिखण्डन ल्याउने अधिकार ले वकिल हरुलाइ रोजगार मात्रै भाकोछ बाकी मुद्दामा जाने दुबै पक्षहरूले परिवार र आर्थिक सम्पत्ति गुमाउनु मात्रै परेको छ ।

  • @aayanshiranikarki5182
    @aayanshiranikarki5182 Před 2 měsíci +3

    mantri jiu ko kura 100% sahi

  • @malashrestha3187
    @malashrestha3187 Před 2 měsíci +2

    Living nai hunu pardaina
    together vaneko understanding together garera agi badada matra life ramro huncha... arrange vanda. Understanding together. garerai biwaha garo vane pachi divorce case huna kam huncha ❤❤❤.

    • @kingring-qd1nr
      @kingring-qd1nr Před měsícem

      K vanna khojako living together lai legal garbu parni vanko ho?

  • @user-vw6ic1rw4s
    @user-vw6ic1rw4s Před 2 měsíci

    हैट !
    यि तिनैजना बदमास हरु लाई पाता कसेर बाधेर चुटॅर घास हालेर राख्नु पर्ने !

  • @SBG246
    @SBG246 Před 2 měsíci +2

    वहा महिला बिधार्थिले गरेको कुरा भनेको आफै बोक्सी आफै झाक्री भनेको उखान दर्साउंछ , सरसरति कुरा बुझ्दा लिविंग टु गेदर नै गलत हो यो हुनु हुदैन हुनु भनेको कानुन विद हरुलाई पैसा को खेति मा मलजल चै पक्कै हो ।

  • @bindurana8906
    @bindurana8906 Před 2 měsíci +1

    सम्बन्ध बिच्छेदन हुनुमा महिलाको अधिकार धेरै धेरै बलियो हुनाले नेपालमा यो बिकृति आएको हो।

  • @SonamKhadka-tv8cm
    @SonamKhadka-tv8cm Před 2 měsíci +3

    Living together भनेको दुबै युबा युबतिको मन्जुरी वा सहमतिमा बस्ने सम्बन्ध हो।यदि living together मा बस्नु भन्दा पहिला सबै प्रबधान,प्रकृया र कानुनमा टेकेर दुबैले अदालतबाटै अनुमति लिएर बस्छन भने मान्यता होला।तर कुनै कानुनि प्रकृया नै नअपनाई दुबैको सहमतिमा सम्बन्धमा बस्छन भने कसरी सम्पत्तिमा युबतिको अधिकार हुन्छ र।यदि युबतिले युबकको सम्पत्ति माथी अधिकार खोज्छन भने, युबकले पनि युबतिको बाऊको सम्पत्ति माथि अधिकार पाउ भनि मुद्दा हाल्यो भने, कानुनमा कस्तो प्रबधान छ त।के living together मा बस्दैमा युबति मात्र पिडित हुन्छन र, युबक पनि त पिडित हुन सक्छ नि।

  • @user-tw1oe3tr2b
    @user-tw1oe3tr2b Před 2 měsíci +4

    100%लिवीङ गलत छ।

  • @alishagurung7544
    @alishagurung7544 Před 2 měsíci +2

    नेपालको अतिभक्ताहरू मिडियमा आएर मात्रै बोलेर हुदैन सन्दिब लामिछानेको बारेमा पनि यसो ध्यान जहोस्

  • @prembahing5236
    @prembahing5236 Před 2 měsíci +6

    अनि तिनिहरु बिहेगरेनन् भने लिभिङमा बस्ने त्यो केटीसँग पछि कसले बिहेगर्छ महाेदय

    • @demigodpersia
      @demigodpersia Před 2 měsíci

      Kti le balatar ko mudda halxa, ani aadalat le "vivah ko aasa dekheyera balatkar ko mudda halxa".

  • @SBG246
    @SBG246 Před 2 měsíci +2

    कुने एक दुई जना को स्वार्थ पुरा होला तर समग्रमा उचित भने होइन

  • @gopilalrai9275
    @gopilalrai9275 Před 2 měsíci +3

    प्राय: जसाे कानुनलाई तल माथि व्याख्या गरेर मानिसलाई झुक्यानमा पारी दुहुना गाई बनाउने कुनै कुनै वकिल नै छन् ।

  • @user-zt8wb2pl5e
    @user-zt8wb2pl5e Před 2 měsíci +1

    Nirmala ji ma hajurlai full sahayog garxu.

  • @reshamtuladhar5475
    @reshamtuladhar5475 Před 2 měsíci

    यो सत्ये कुरा समाज ले पचाउन नसकेको मात्र हो धेर मानिसहरु लिविङ मा बसेका छन बसुन्जेल बस्छन नबसे बस्दैनन किन कानुन बनाउन पर्यो

    • @kingring-qd1nr
      @kingring-qd1nr Před měsícem

      Living together ma basbi kt haru vhalu haru ho yesari samaj bigrinxa living together lai illegal hunu parxa

  • @bhagawatirayamajhi9527
    @bhagawatirayamajhi9527 Před 2 měsíci

    कानुन भनेको कुनै पनि नेपाली नागरिक चाहे महिला होस चाहे पुरुष चाहे सबैको लागि समान हुनुपर्छ । तर हाम्रो नेपालको हकमा त कानुन ठुला बडाको लागू हुदैन जो सामान्य नागरिकको लागि हो भने अर्थात सम्माजबाटै अन्यायमा परेको छ आफ्नो पहुँच छैन भने अदालतमा पनि न्याय पाउदैन । कि त पहुँच कि त पैसा यस्तो छ ।त्यसैले अन्याय सहेर बस्न बाध्य छन सर्व साधरण । कानुन बनाउने र सामान्य नाहरिक तर्साउने मात्र होइन कार्यन्व्यन भए नभएको हेर्न पनि जरुरी छ ।

  • @shantalimbu8101
    @shantalimbu8101 Před 2 měsíci +1

    Wow ati sandarbhik program

  • @diliplama1132
    @diliplama1132 Před 2 měsíci +1

    बिबाहित हरु मल्टिपल रिलेशन मा पो बसेको छ त यि फटाहा हरु ले कस्तो मान्यता दिनुपर्ने भनेको हो अचम्म 🤔

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 Před 2 měsíci

    Remarkable!

  • @user-kb6kc1zj7t
    @user-kb6kc1zj7t Před 2 měsíci +4

    टाउकामा नाम्लो राखी भारी बोक्ने नारी को हक लिभिङ टु गेदर बस्नेले प्रयोग गर्नु पाइदैन

  • @rajendraoli3755
    @rajendraoli3755 Před 2 měsíci +1

    नया पुस्ता ले आमा बाबा पाल्नु नपर्ने कानुन खोजदै छन्

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd Před 2 měsíci

    लिभिङ टुगेदरले झन सम्बन्ध बिछेत बडेर जानेछ।

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 Před 2 měsíci

    भ्रष्टाचार तथा बेरोजगार मुक्त कानून बनाउ गिरीजी फुर्ती नलगाउ।

  • @reshikabhandari9163
    @reshikabhandari9163 Před 2 měsíci +1

    Living toughter vanne sabda hamro nepal ra nepaliko lagi thick ho jasto lagdaina hamro samajma baibahik saskar nai atinai ramro xa

  • @deepakthapa8719
    @deepakthapa8719 Před 2 měsíci +3

    अब झन पुरुषहरु बलात्कारि हरुको जन्म हुदैछ कारागार पनि बडाउँ लिभिङ टुगेदर बस्नेहरूले के कस्तो नियम पालना गर्ने हो? लिभिङ टुगेदर बसेपछि त्यहाँ 100% यौनजन्य काम चै भएको नै हुन्छ नेपाल जस्तो देशमा यो लागू हुन मुस्किल देखिन्छ

  • @rameshlama4257
    @rameshlama4257 Před 2 měsíci

    देश विगार्ने वकिल हुन्, सहरी जनसंख्याको ठूलो संख्या लिभिङ रिलेसनमा छन् भन्छिन् हावामा रिसर्च नगरिकन,

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 Před 2 měsíci +1

    Anu battrai ko kura right xa

  • @rajendraoli3755
    @rajendraoli3755 Před 2 měsíci +1

    बिदेश बाट ल्यायर नगरिकता दियर भर

  • @balaramadhikari3963
    @balaramadhikari3963 Před 2 měsíci

    लिविङ्ग टुगेदर सामाजिक विसंगति/विकृति हो, यसले सामाजिक जटिलता निम्त्याउने सम्भावना धेरै छ!😀

  • @malashrestha3187
    @malashrestha3187 Před 2 měsíci +1

    Sasi mam le satik points dinu va cha.😊😊😊😊😊

  • @dolgurung7331
    @dolgurung7331 Před 2 měsíci +1

    ७ बर्षको नाबालिका छोडि अरु संग गयको तर परिवार र माइतिलाई कुन ठांउमा गयको पत्तो नभयको तर पछि जतिल्ता हुन्छ भनेर श्रीमान्ले कानुनि बाटो खोज्दा ओकिल्ले ननै सम्बन्द बिच्छेड मुद्दा दिनु पर्छ भनि सिकाई दिने र मुद्दा हाल्ल्न पठायर गिजोलेका पनि छन वकिलहरुले के भन्नु हुन्छ वकिल जि हरुले मुद्दा निसाप होइन्च मात्र कमाई धन्धा रहिछ मलाई मह्शुस भयो आज ६ बर्ष भयो

  • @moktankalpana6166
    @moktankalpana6166 Před 2 měsíci

    ल छिटो संसोधन गरिहाल्नुपर्यो, लिभिङ चाँहि बस्नेलाइ कारवाही गर्ने कानुन बनाउने

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 5 dny

    सन्तानै पिच्छे थर राख्दा एकै बाबु को बंश कती थर मा बाडिने होला अजीव कुरा गर्छन गाठे हैट।

  • @user-yx4gh1zi5u
    @user-yx4gh1zi5u Před 2 měsíci +1

    राम्रो बहस

  • @bheshrajpokhrel9470
    @bheshrajpokhrel9470 Před 2 měsíci

    Minister's concept is appreciable! No need to jump over on the living together issues now to create legal provision. Issues related to it can be sorted out with the existing legal provision.

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Před 2 měsíci

    माननीय मन्त्रीज्युको सन्तुलित भनाइ । अधिवक्ताद्वयको धारणा नेपालको सामाजिक संस्कार र पद्धतिलाई धारासाही बनाउने प्रयास गरेको देखियो । छाडा संस्कारलाई प्रोत्साहित नगरौं ।

  • @bhairablawati6895
    @bhairablawati6895 Před 2 měsíci +1

    तातो न छारोको छलफल । पश्चिमाहरुले राम्रो नराम्रो जे गरे पनि यहाँ चैँ छलफलमा ल्याउनुपर्ने । थुक्क ।

  • @khagindratigela4807
    @khagindratigela4807 Před 2 měsíci

    एक दम राम्रो लाग्यो

  • @buddhitamang525
    @buddhitamang525 Před 2 měsíci

    Derai ramro khubi wala adibkta jiu haru lai 🙏🗽👍

  • @dbmanav
    @dbmanav Před 2 měsíci +1

    Living togeter भन्दा वेश्यालय ठीक हुन्छ।

  • @SarmilaTuladhar-le7jq
    @SarmilaTuladhar-le7jq Před 2 měsíci

    Nice

  • @dbmanav
    @dbmanav Před 2 měsíci

    Living together बस्नेहरुलाई अनिवार्य परिचय पत्र सरकारले दिनु पर्छ नत्र....विकराल समस्या हुनेछ नेपालमा।

  • @moktankalpana6166
    @moktankalpana6166 Před 2 měsíci

    हो सम्बन्ध बिच्छेद गर्दा दुबैलाइ सम्पति बाँडिनै पर्छ।

  • @lalbdrmalla9187
    @lalbdrmalla9187 Před 2 měsíci

    शशी मेडम ले दुइजना संगै बस्दैनन भने बस्दैनन समाज ले जबर्जस्ती संगै बस भन्न पाइन्छ ? भन्ने सब्द व्यावसायिक जस्तो लाग्यो समाज ले नछुट्टेउ सक्छौ भने मिलेर बस दुइजनामा कस्लाइ के चित्त नबुझेको हो एक आपसी मा माफी माग भन्ने कोशिश हो हरेक सम्बन्ध बिछ्छेद को मुद्दामा मेलमिलाप को माध्यम द्वारा कोशिश भएकै हुन्छ । तर अधिकाम्स जस्तो मुद्दामा सम्बन्ध बिच्छेद भएरै छाडेको छ समाज ले मिलेर बस न त भन्ने कोशिश लाई जबर्जस्ति भन्न त मिल्दैन न नि ?

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 Před 2 měsíci

    यि चार जना बोन्ने हरुले बिबाह र लिभिङ टुगेदर बीच के फरक छ भनेर बुझेकै जस्तो लागेन।पश्चिमा शैली हाम्रो नेपालमा ठीक हुदैन।

  • @KathaAnek
    @KathaAnek Před 2 měsíci

    Good opinion minister Padam Giri jyu!!!

  • @frozentamang4231
    @frozentamang4231 Před 2 měsíci

    लिभिङ टुगेदरमा बस्दा जिन्दगी खराब हुने रैछ मेरो बिगत 6 बर्षदेखि एकजना महिला संग लिभिङ टुगेदरमा छु उहाँको श्रीमान चाहिँ बिदेशमा रैछ उहाले सुरुमै मलाई धम्की पुर्ण भाषामा बाध्य बनाएर अहिले पनि मलाई घरायसी पुरुष हिंसा गरेर घरदेखी बाहिर निस्किन पनि दिदैन यदि बाहिर कतै जानू परे पनि उहाँको स्वीकृत लिएर मात्रै जान दिन्छ र मैले बाहिर कहिकतै जानू परेको खण्डमा मैले फोन लान र प्रयोग गर्नै पाउदैन र अहिले मलाई शारीरिक टचर दिएर मेरो भबिश्य नै अन्धकारमा पारी दियो सो अब मैले उहाँ बाट कसरी उम्किने होला।

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi Před 2 měsíci +2

    "म कानूनको विद्यार्थी हैन" रे ! यस्ता तोरीलाउरे मन्त्री भएपछि कुहिरोको काग नभए के हुन्छ ? विषयको ज्ञान छैन, जसले जे भन्यो हो, हो गर्‍यो हिँड्यो !

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w Před 2 měsíci

    मन्त्री ज्यु सुरुमा जसरी बोल्नु भएको थियो बोलेको कुरामा अडान र तर्क राख्न सक्नुपर्ने हो लचकता लिनु भयो मेरो बुजाइमा यहीँ हो राजनिती ,,

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u Před 2 měsíci

    #बरु सीदै रेड, लाइन् को स्थापना, गरिदीनु!! यस्तो गतिछरा भन्दा,, समस्या समाधान होईनाकी, समस्या थप्दै जानी,,

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 2 měsíci

    Good travels to living together

  • @sanjayshakya6471
    @sanjayshakya6471 Před 2 měsíci +1

    यस्तै नखरमाउलि र उरन्ठेउलि पढेर बिग्रेका समाज भँडुवा एनजिओ का दलालहरुले नै हो सन्दिप लामिछाने लाई फसाएको , तिमिहरुलाई हार्दिक श्रद्धाञ्जली।

  • @anarbasnet1446
    @anarbasnet1446 Před 2 měsíci

    एक तर्फि साेचाइ । केटीले पनि केटालाइ लिभिंग टुगेदर मा बसाैं भन्छन् हाेला नि। केटी मात्र पिडित हाेइन हाेला ।

  • @user-yl6gv9zb5f
    @user-yl6gv9zb5f Před 2 měsíci

    Good dherai ramro kuro uthaunu vayako ma madam hajur la👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajendraoli3755
    @rajendraoli3755 Před 2 měsíci

    लिभिङ मा बसेपछि बा आमा सासू ससुरा लाई हेर्न नपर्हे खोजदैछन्

  • @jamunabhandari6211
    @jamunabhandari6211 Před měsícem

    manneta dinu hudaina pariwarko bichalli hunxa jo jashari baseni vyoni tysori ta

  • @networknepal4663
    @networknepal4663 Před 2 měsíci

    Saskar bihin Aaimai

  • @manbahadurkc3425
    @manbahadurkc3425 Před 2 měsíci

    शशिजिलाई मेराे प्रश्न बलातकार भन्नाले कले गरेकाे लाग्नेले व बाहिरि पुरुस्ले? लाग्नेले भनेकस्ताे स्वास्निले निहुखाज्ने बलात्कारमा फसाउने? भारतकाे कानुनकाे उधाहरण दिनुभयाे भारतमा हाईकार्टले फैसलागराे लाेग्नेले गरेकाे बलातकारहैन भनाे शशी जि,पारम्पारिक रित बैदहाे अब नया नेपालमा नया हुनुपर्छ लिविङ्गुगेदर सहिहा भन्नुस,के........

  • @bharatkhadka3566
    @bharatkhadka3566 Před 2 měsíci

    Bessyahru bschhan

  • @tri-shaktisiddhababa4090
    @tri-shaktisiddhababa4090 Před 2 měsíci

    धर्तिलाइ बोझ एस्तानी वकिल अरे ।

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob Před 2 měsíci +1

    यो हुनुहुदैन

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw Před měsícem

    Bidambana yahi ho mantry bisaya sambandi vayapo hunx padam ji kanun padeko hunu hunna volika din ma hunu pareo

  • @rubinakoirala7851
    @rubinakoirala7851 Před 2 měsíci

    समाज का यस्तै जान्ने सुन्न्ने पल्टेका आइमाईहरु ले गर्दा नै हो समाज बिग्रेको यस्तै आइमाईहरु ले गर्दा महिला लाई हक अधिकार धेरै दिदा समाज मा के हुदै छ सबै देखियो 🙄🙄🙄🙄🙄🙄अझै नपुगेर living togerther थप्दै छन् यी आइमाई हरु 😡😡😡😡😡सामाजिक मुल्य र मान्यता बिगारेर समाज भाद्ने इनै रैछन इनिहरु

  • @niranjanagiri341
    @niranjanagiri341 Před měsícem

    बम्मै र ठमोल जानै नपर्ने,त्यस्ता छाडा कानुन ल्याएर दैशमै बिकृति हुलेर भाडमैलो मच्चाउने भोलि नसोच्ने

  • @kamalacharya6509
    @kamalacharya6509 Před 2 měsíci

    लिभिङटुगेदर र्वेश्यावृत्तिमा तात्वीक फरक के छ ? भ्रम चिरी दिनुहुन अनुरोध गर्द्छु !

  • @bindurana8906
    @bindurana8906 Před 2 měsíci

    नेपाल को कानून ले महिला लाई धेरै बलियो बनायकै कारणले डिर्बोस बढी भएको छ।

  • @SapanaaRawat
    @SapanaaRawat Před 4 dny

    बिबाह नगरी बच्चा जन्माउने मानशिक सन्तुलन गुमेका ले हो

  • @kamalacharya6509
    @kamalacharya6509 Před 2 měsíci

    लिभिङ टुगेदर पारोक्ष रुपमा बहुविवाह गर्ने अनुमति हो कि जस्तो देखिने भयो त !

  • @ranamagar5706
    @ranamagar5706 Před 2 měsíci

    लिभिङ + म्यारिज शोलसन

  • @sharada5383
    @sharada5383 Před 2 měsíci

    १८ बर्ष पुरा भैसकेका महिला
    तथा
    २१ बर्ष पुरा भैसकेका पुरूष सिधै अदालतिय कानुन बिबाह गरेर मात्र बसे भैहाल्न नि।
    होइन भने
    दुबैलाई खतरा हो।
    😂 वकिलहरूलाई मात्र फाइदै ,फाइदा 😂

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Před 2 měsíci

    Living togeather vaneko divorce pachhi pani sangai basnu paune vaneko hoki married girls and boys sangai basnu paunu parchha vaneko ho?

  • @prakashrokaya4728
    @prakashrokaya4728 Před 2 měsíci +1

    लिभिङ टुगेदर हुनुपर्छ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 2 měsíci

    तेरिमा टाेक्ने,बिधवा महिला पोईला जादा पनि सम्पती लियर जान पाउनु?तेस्की बाउ बाट ल्यायकाे सम्पति पेवा हाेर?

  • @narendrapandey8055
    @narendrapandey8055 Před 2 měsíci

    Kalo coat laune animal wrong
    Rato sari laune mam good good
    Mantri jiuko kura sabai thik
    Prasan sodhane t budhijibi t sarai sundari ❤prasan sodhane tarika t khatra ho ni❤❤
    M dubai bat❤❤

  • @user-th6so8zi3n
    @user-th6so8zi3n Před 2 měsíci

    Galti mahila le garxa ani vogana purusle parx

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 2 měsíci +1

    मैले यो युट्युबमा आउन लागेको बहसको बिषयमा कुरै नबुझि यसको बिरोध गर्दछु ! ताइन तुईको कुरो बहस गराउने पनि हैन ! हाम्रा परम्परा अनुसार उमेर पुगेका केटा केटि दिदी भाइ दाजु बैनी पनि एउटै कोठामा सुत्न हुन्न भन्छन , त्यसमापनि नातै नपर्ने केटाकेटी living together भन्दै सगै बसेभने त गू खान्छन है ! होसियार !!!

  • @jayabastakoti243
    @jayabastakoti243 Před 2 měsíci

    Bau ko thar hunx haii jun des ma ni wahiyat vanda kura gardainn.

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Před 2 měsíci

    मान्छे मार्ने भन्दा बलात्कारलाई ठुलो सजायको कानुन बनाउने को हुन कसरी? रेड एरिया र sex खुल्ला गरिए बलात्कार पनि कम हुन्छ। अब नेपाल अमेरिकी कानुन ल्याउनुपर्छ। सबै अमेरिक जान चाहान्छन।

  • @Dhru987
    @Dhru987 Před 2 měsíci

    Supreme court should not accept application of living-together . Anu bhattarai wants make bad nepalese society. Must action her. It is her experience of living together.Living together culture is collapsible nepalese Advocate shashi basnet's opinion is clear. Living together culture reachs in wrong destination.. This living together is advocate Anu bhattarai's experience no doubt.

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před 2 měsíci

    Yee satyanashi haru Rastra ra Nagarik haru ko hurmat lidaichhan.

  • @thapalalbahadur6773
    @thapalalbahadur6773 Před 2 měsíci

    E kura puaran hon des call karkhana kholnu mantri chor janta bidesinu bhayan khali chin our India ko gulami grdchhan mantri

  • @Nepalii8848
    @Nepalii8848 Před 2 měsíci

    आफुखुसी लिभिङमा बस्न पाउछ भने केटा वा केटी जस्ले चाहायो उस्ले आफुखुसी छोडन पनि पाउनुपर्छ ,केटालाई मात्रै किन बलात्कार जस्ता केश लगाएर फसाइन्छ त ?