केकीको चलचित्रदेखि रचनात्मक कला यात्रासम्म ! | Keki Adhikari | Adhyaro Bata Ujyaalo Tira
Vložit
- čas přidán 23. 04. 2024
- #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #kekiadhikari
Guest: केकी अधिकारी - अभिनेत्री/निर्माता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना❤❤
कस्तो धितमर्ने गरेर बोल्छिन् केकी अधिकारी ! असाध्यै बौध्दिक कलाकार ! सम्मानले सिर झुक्छ ।
लु मनपर्ने नायीका मेरो एक घन्टाको लगाव र समय यतै दिनेछु अब।धन्यवाद टीका जी😍
शालिन, बौद्धिक र सुन्दर नायिका केकि एउटा नेपाली सिने जगतको आश लाग्दो कलाकार हो। आगामी दिनको लागि सुभकामना छ। बोक्सिको घर सुपर डुपर होस अग्रिम सुभकामना❤❤
केकी जीको वाक शक्ति , कला र कलमकी प्रतिमूर्ति हुनुदो हुन्छ , मलाई माधुरी जस्तै कला भएको तर हाम्रो देश ले चिन्न नसकेको कलाकार हो तर सूर्यको तेज पृथ्वी मा आउन लाई पनि तँ समय लाग्छ | एक्दमै राम्रो अन्तर्बार्ता ❤❤ यो नाम पनि तिलस्मी रहेछ |🙏🙏🙏❤️❤️❤️
शब्दमा सरलता र तरलता का साथै तार्किक र बाैद्दिक क्षमताले भरिपुर्ण सुशील ,सुन्दरी नायिका केकि अधिकारी का साथै कार्यक्रम प्रस्ताेता:/सम्वादक टीका राम यात्रि सर लाई नमन छ। ❤❤ल उदाहरणीय नै लाग्याे मलाई त कि दुई जना बाैद्दिकता का धनी व्यक्तिहरुकाे संवाद कस्ताे हुदाेरहेछ।
कलाकार बन्न न्युनतम शैक्षिक योग्यताको दायरा बनाइन्नु पर्दछ। यदि त्यस्तो गरेमा कलाकार हरु ले बोल्ने एक एक शब्द समाज रुपान्तरण को लागि राम बाण बराबर बन्ने छ। त्यसमा श्रद्धा स्वरुप आम मान्छेले सिर झुकाउनेछ। त्यसैले केकि अधिकारी प्रती सम्मान श्रद्धा नमन:
अनुशासित, धैर्यता भएकी सरल, बौध्दिक ब्यक्तित्व लाग्छ केकी जी, बोक्सीको घर सफलताको शुभकामना💐💐💐❤️❤️
बौद्धिक सुन्दर सालिन ट्यालेन्टेड नायिका मलाई एकदम मन पर्ने नायिका 🙏🙏❣️❣️
बोक्सीको घरको लागि शुभकामना
केकीको बौद्धिक ताको सम्मान।
जय होस🙏🙏
मेराे मनपर्ने नायिका केकी अधिकारी। उनको कुराकानी सुन्दा अझ् धेरै खुसी लाग्यो 🙏
शिक्षा, कला र चेतनाको अद्भूत सम्मिश्रण ! विषयमा पकड एवम् प्रष्ट अभिव्यक्तिको सौम्य प्रवाह ! राष्ट्रिय मुद्दाहरूबारे सचेत र संवेदनशील ! सामाजिक मुद्दाहरूप्रति समालोचनात्मक चेत !
आफ्ना कमजोरीबारे सहज आत्मस्वीकृति !
सबैले गौरव गर्न लायककी बौद्धिक, शालीन र सभ्य अभिनेत्री ! केकीजी ! तपाईँलाई उच्च सम्मान...!!! 🌿🌺🙏
नेपालका भाइरल महिला हरु सर्मिला वाइबा जस्ताले बोलेका अपाच्य कुरा मिलियन दर्शकले हेरिने मेरो समाज मा यस्ता बौद्धिक प्रश्नकर्ता र उत्तरदाताले दिएको बौद्धिक अन्तरबार्ता लाखौ दर्शक ले पनि नहेरिनु आफै मा लज्जास्पद हुन्छ। दुर्गेस थापा सर्मिला वाइबा जस्ताको भिडियो मिलियनले हेरिनु को अर्थ के होला? यात्री सर? जवाफ पो लेख्ने हो कि?
सुन्न र मनन गर्न लायक प्रश्न अनि उत्तर । दुबैजना उत्तिकै बौद्धिक, सालिन अनि सभ्य । केकी अधिकारी प्रति अझै धेरै सम्मान बढ्यो !! हेरौं है सबैले यो अन्तरबार्ता ! अनि भोलि देखि प्रदर्शन हुने चलचित्र "बोक्सीको घर" पनि हलमै गएर हेरौं ।
सत्यको बोधभएको मानिस!
नेपाली चलचित्र जगतमा सबैभन्दा बौद्धिक नायिका केकि जि😍😍😍
बोल्न मा त टिकाराम जि लाई पनि मात खुवाइन आज केकि ले
नेपाली सिने-क्षेत्रमा युएसए र अमरिकाबीच भ्रम रहेका कलाकार मात्र हुन्छन् भन्ने भ्रममा थिएँ म। केकी अधिकारीजीको यो अन्तर्वार्ताले त्यो मेरो भ्रम तोडिदियो। असल सोचलाई शुभकामना!!
Beauty with brain
Intellectual & talented actress Keki Adhikari ❤
Best wishes for boksiko ghar
मलाइ मनपर्ने कलाकार हरु मध्य केकि जि पनि पर्नु हुन्छ।उहाले बनाउनु भएको बोक्सिको घर सफल होस हर्दिक शुभकामना।❤
मायालु छोरी लाई अग्रिम शुभकामना आउनै लागेको चलचित्र बोक्सी को घर ❤❤❤❤❤
राम्रो मान्छे राम्रो सोचकी धनी केकी अधिकारी लाई धन्यबाद,अलि बढी रिसर्च गरेर ,देशछोड्न बाध्यहरूको जिबनमा आधारी फ्लीम अनि तेसले पारेको पारीबारीक डिफन्ड,सन्तानमा परेको असर,समग्रमा देशनै बुढ्याैलीहरूको कारखान हनलागेको पाहान नांगै अनि मलामी पाउनछोडेको बिषयदेखि सेरोफेरोमा गई पब्लीक ओपेनियन लिई जिबन्त कलाद्वारा सिर्जित चलचित्र बनाउंनु पर्यो।❤️🙏
Keki adhikari jasto soch bokeko hunuparxa kalakaar vaneko dressup wow every word to clear pronounce its amazing keep it up keki ji god bless you🙏🙏
अब्बल सिनेकर्मी बहुआयामीक की भण्डार केकी लाई सफल्ताको शुभकामना
Mero Man parne nayika
Madya keki pani hun❤🎉
केकी नेपाली सिने क्षेत्रका एक नक्षेत्र हुन साह्रै बौद्दिक अनि शालीन
अति आदरणीय अन्तर्वार्ता ❤️
कस्तो कलात्मक एवं बौद्धिक्ताका साथ बोल्नुहुन्छ केकी अधिकारी जी। शुभकामना ❤
यात्री सरप्रति हार्दिक आभार।
२०८१-०१-१५
नारी सशक्तीकरण कलाकार हुन उच्च बोउदिकताका चेतनायुक्त ब्यक्ति
She is such a talented actress of our film industry we are so proud of you ❤
Genuine, genius nd so much gentle k ki.....such intellectual
बौद्धिकताकी खानी अभिनेत्री ❤️❤️
धेरै मन पर्नी नायिका कपडा पनि सिप्पल लगाउनी अनि धेरै सस्कारी ❤❤
बहिनी केकि अधिकारी लाई सधै सफलताकाे शुभकामना साथै नया फिल्म "बाेक्सीकाे घर" शुभेच्छा सहित शुभकामना ।
राम्रि, बौध्दिक,बाठि, एकदमै राम्रो अभिनय, 34 वटा फिल्म गर्दा 31वटा फ्लप तर फिल्म पाइरने दर्शकले मन पराइ रहने मलाई मनपर्ने नायिका केकु❤❤❤️🙏
बोल्न माहिर ।
Beauty with brain keki..सुन्दरताको अर्को परिभाषा हौ तिमी ! तिम्रो बौद्धिकता लाई सलाम!
सालिन भद्र नम्र असाध्यै मन पर्ने कलाकार केकि❤❤❤
Wow wow keki you are great you are not only actor you are encyclopedia you can enlighten the world hats off to you 🙏🙏🌹🌹🌺🌺❤️❤️
मन मर्ने नाइका बोल्ने शैली असाध्यै मन पर्छ मलाई ❤
केकीजीकाे कुरा सारै राम्रो लाग्यो एउटा फिल्म राम्रो भएन त के भाे हाे फेरि अर्को फिल्म बाेक्सीबाट प्रयासजारि गर्नु एकदम सहास पूर्ण काम असाध्यै मन पर्यो आभार टिकाजी 🙏🙏🙏
अनुशासित, बौद्धिक र शान्त स्वभावकी कलाकार केकी अधिकारी ❤❤ बोक्सीको घरको सफलताको शुभकामना 🌹🌹
म खासै चलचित्र हेर्न त्यति रुचिकर भएको मान्छे त हैन तर केकि जि का चलचित्र चाहे ती box ofc मा flap नै किन नहोस् तर मन पर्छ उहाँको अभिनय ।
असाध्यै राम्रो लाग्यो आजको अन्तर्वार्ता धन्यबाद
Consistency is way of successful life❤beautiful experience & explanation between two best people 🎼🇳🇵🙏🏼🙏🏼
Best wishes for new movie 🎥 Boksiko Ghar😳😇!!!
यि नानि एक्टर मात्रै नरहेर यिनि एक अध्यात्म चिन्तन भएको मान्छे भन्दा माथि हुनुहुन्छ। कुरा सुन्दा नै आन्नद आउँछ।
केकिको यस्तै मिठो बोलिले लठ्ठीएर म बोक्सीको घर हेर्न गएको सार्है मन पर्यो❤❤❤
केकीजीको प्रस्तुती र शैली बेजोड लाग्यो । नेतृत्वको प्रचुर सम्भावना रहेछ है ।
केकी अधिकारीको कुरा सुन्दा पनि कानै पबित्र हुने जस्तो कति बौद्धिकता झल्काउने शब्द गंभिर र यथार्थ 🎉❤
प्रस्न गर्ने र उत्तर दिने दुबै चाख लाग्दा ब्यक्तित्व भएपछि कार्यक्रम साँच्चिकै रमाइलो हुने रहेछ।
अति उत्तम अन्तरवार्ता
धेरै राम्रो अन्तरबर्ता ❤
सफलताको शुभकामना ❤🌹
टिकाराम Sir नमस्कार
तपाईं को आध्यरो बाट उज्ज्यालो तिर programme मा Dhulikhel hospital का Foundar Dr. श्री रामकन्ठ माकजु श्रेष्ठ सँग interview लिन अनुरोध गार्दछु !
नेपाली नायिकामा बौध्दिक ब्याक्ति केकि अधिकारी ❤❤
Excellent Interview 😍
हाम्रो पुस्ताकी महान नारी हुन् केकि, सुन्दरता कि नयाँ परिभाषा हुन्। मनै देखि सम्मान, चम्किरहनु❤।
छिमेकी नायिका हुन यी नानि❤🙏
Keki is great actress as well as wonderful person as a role model
Best wishes for your boksiko ghar 😍😍😍
सबैले हेर्नुपर्ने उत्कृष्ट अन्तरवार्ता ।
केकिले नेपाली महिलाको सबल पक्ष र कमजोर पक्षलाई उजागर गरेर समाजको उत्थान गर्न महिलामाथि समाजले गरेको दुर्ब्यबहारलाई हटाएर छोरा र छोरीको समान अस्तित्वको विकासबाट राष्ट्रको बिकासमा सन्तुलन ल्याउन सकिन्छ भन्ने सृजनात्मक भूमिका निर्बाह गर्दा कालजयी हुन सक्छ ।
Best of luck Boksiko Ghar keki ji, Jaya Shree Radhe Radhe 🌹🌹🌹🌹
No one can compete these two celebrities Rajesh Hamal and Keki Adhikari in terms of their intelligence. 🙏
जति सुन्यो त्यत्ती सुन्न मन लाग्ने केकि नानिको कुरो।
Study More
Knowledge vague
Good luck 🍀 Keki Sis
Love you 😘
Well Done 🎉🎉
बौद्धिक र मलाई मनपर्ने नायिका र निर्माता केकि लाई आगामी फिल्म बोक्सीको घर अत्याधिक सफल होस शुभकामना ❤❤🙏🙏
राम्रो छ
सुन्दर सालाीन बौद्धिक क्षमताकि नायिका पहिरणले त झनै मायालु देखिनुभछ।शुभकामना ❤❤❤
बहुआयामिक कि धनी नायिका 🙏🙏🙏🙏🌷🌷🌷🌷🌷अति मन पर्ने कलाकार ।
One of my fav nepali actress
Your expressions are excellent. Appreciate you , Yatri bhai keep up .
केकी❤❤
शान्त स्व्वाभाब सुशील शैली कस्तो राम्रो लाग्यो बोक्सी को घरको सफलताको शुभकामना दिदी । बोक्सीको घरको नामको चर्चा भय पछि 5/6 वटा interview हेरे सबै राम्रो लाग्यो येश्म कमेन्ट गर्न मन लाग्यो
मैले पनि हेरेको कोहलपुर । याद अायो। कथा चै अलि विर्सिएँ।😊❤❤ तर हेर्दा रमाइलो लागेथ्यो।
❤kayki baudik bichar bhako kalakar ho
Good.Actar
Beautiful conversation. Best wishes to Keki ji. 💌🙏
Salin, bhadra, Nepali sanskriti, pahiran pahiran Kati ramro, Mahan nari keki bahini prati 🙏🙏🙏🙏🙏
Wow....its amazing....
My Best Actor Keki Adikari Best Wishes ❤😊
सकारात्मक सोच कि धनी नायिका केकि अधिकारी !
Wow
विद्या चापागाईकाे अन्तरवार्ता कहिले हेर्न पाईएला हजुर
❤❤❤
Talented Keki
सफलता को हिसाब ले केकि भन्दा अरु धेरै सफल नायिका हरु छन् होला तर असलता र बौद्धिकताको हिसाब ले चै केकि जस्तै बजार मा कमै पाइन्छ ।
Nepal ma sabae vanda anusasit hiron vanako kaki matra hun susil ,simpal, salin , ejatadar sabae ma parxin ❤
You are great 🙏
सफलताको शुभकामना केकि
nice❤❤
कस्तो बौद्धिक नायिका । कुरा सुनिरहन कत्ती मज्जा आउँछ ।
केकि सङ को अन्तर्वार्ता पनि येति छोटो टीका जि?
नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना!!!
बाैध्दिक सुन्दर शालीन व्यक्तित्व , साैम्य प्रखरवक्ता मलाई प्रस्तुति सुन्दर लाग्याे। अगाडीका दिन अझ सुन्दरबनाेस्।
Holistic debate Naman cha yetri sir
ज्ञान दर्शन राम्रो लाग्यो दोस्रो पटक अल्लि समय दिनुहोला भन्ने आसय छ।
मिठो सम्बाद
हामी जोडी नै गएर 'बोक्सीको घर' चलचित्र हेर्यौँ । जुनुको भूमिका आफैँमा जटिल थियो तथापि नेपाली समाजको ऐतिहासिक चित्र प्रस्तुत भएको पाइन्छ । वर्तमानमा त बरू यी विषयवस्तु कम हुँदै गएको पाइन्छ । गाउंलेको कार्यावस्थाका आधारमा फल, जुनू निधन, कथा खोज्दै हिँड्ने युवती... आदि पात्रहरूलाई पुन: जोड्ने अर्को 'बोक्सीको घर-२' चलचित्र दर्शकले खोजेका छन् ।
Kekiji nidharma tikiya ra haatma churiya bhaya ajhai sundari dekhinuhunthyo.
सुन्दर विचार हरू व्यक्त गर्नु भयो।