SAKAS || सकस || Episode 24 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Anju | 27 April 2024
Vložit
- čas přidán 26. 04. 2024
- Master TV Presents:-
SAKAS || सकस || Episode 24 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Anju | 27 April 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Anita Basnet
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanashyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE24
© Master TV, 2023
--------------------------------------------
Social Link:-
CZcams:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed. - Zábava
आजको" सकस "कस्तो लाग्यो अनी कुन ठाउँ बाट हेर्दै हुनुह्न्छ Cmt गर्न नभुल्नु होला🙏🏻
❤❤
Ramro lagyo 😊Myagdi dhekhi
मलाई त धेरै राम्रो लाग्यो आज को भाग 😊 India देखि हेर्दै छु 😊
मलाईपनि सपोट गरनू हई ❤
Ma chai UAE bata hardai xu
अब चन्द्रेले साली नानीसँग बिहे गरेर गाउँमै प्रगति उन्नति गरेर साईलीको सेखी झार्नु पर्छ भन्ने जति लु सहमति जनाम् त यता को को हुनुहुन्छ👈️👈️म चाहिँ हाल दोहाबाट है🇳🇵🇳🇵🇧🇭🇧🇭
Rit
Akdam saii
Sahi ho 👍👍👍👍
Ho ho
सहि हो
अब चन्द्रेको हुनेवाला बुढी आयो यो जोडि सहि लाग्ने जति लाईक गरौ है 👍️
Malai ni ramro lagyo
अब चन्द्रेको बिबाह यहि सङ हुनुपर्छ
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमा को आयु धेरै लामो होस भनी श्री माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Thanks for praying
म दैलेख बाट यो सिरियल हेर्दै मलाई अत्यन्तै म पर्छ छु यो समाज मा घटेका घटना लाई समेटेर समाजलाई केही परिवर्तन गर्ने पर्छ भने चाहान्छु ❤❤
🥰🥰🥰🥰🥰🥰🥰
🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवान ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ 🎉जय मुक्तिनाथ
Abasya garnexan tapaile vanepaxi
🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sapot plzz❤❤❤❤
काभ्रे पलान्चोक भगवती माइ ब्राह्मणि ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Abasya hunexa socheko kura
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
👍🥰
जे जस्तो भए पनि जेठी बुहारी घर फर्केर आको कस्तो आनन्द लाग्यो।
साइलीले चन्द्रेलाइ छोडेर पैषाको लोभले कृष्नेसँग भाग्यो आब साइलिले दु:ख पाको हेर्न क कस्लाइ मनछ
Malai xaina
Mero eauta sathiko budi poila gayeko 3barsa paxi बजारमा vetda दयनिय स्थिती देखेर एक्जोर कुर्तासुरुवाल किनेर पठाइदेँ यार भन्थ्यो।😂😂
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
आमाले आफ्नो परिवारलाई सम्झाको मलाई अत्यन्तै मन परेको छ मन छोएको छ ! एकदमै राम्रो सफलताको कामना
तुलसा आएपछी सिरियाल हेर्ने रसिलो रस पाए जस्तो लागो है😍😍😍😍😍😍
अब विधुवा दिदि र चन्द्रे भिनाजुलाई एक बनाउनु पर्यो भन्ने जत्तिले लाईक गर्नुहोस त।
Hune nai tei ho aba😊
Ani jethi budile dherai dukha pako hern paum 😁
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
Sakash sereal is the best
हर भाग नछुताइ हेर्ने म मात्रै होला 😂 सारै राम्रो भाग आजको
wow very nice episode beautiful serial so all the best from Dubai💕💕💕💕👌
सबै को मन मस्तिष्कमा बस्नसफल भएको सिरियल सकस सम्पुर्ण तीम लाई बधाई छ ❤❤❤🎉🎉🎉
कस्तो मनै रुवाउने सिरीयल हो यो😢😢😢हेर्दै रुदै गर्ने मै मात्रै होला😢😢
राजु मास्टरको सिरियल एकदमै राम्रो लाग्छ। म नियमित नछुटाइकन हेर्छु भन्ने कोको हुनुहुन्छ💖💞💙💚❤️❣️💕👨❤️💋👨👉️🙏🙏🙏
Mmma xu
Ma Pani xu
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अब राजु मास्टर र अन्जुको बिहे हुनु पर्छ होइ आउने भाग मा प्लिज 🎉🎉साह्रै राम्रो दामी दामी दामि🎉🎉🎉all the best ❤❤❤i love sakas ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो सन्सार समाज मा भै रहेको कुरालाइ सिरियल मार्फत मिठो कोसेली स्वरुप दिनु भाको सन्देश लाई लाखौं सम्मान maastar भाइ र सबै well teem लाई अब बिधुवा साली लाइ भेनाले साहारा बाच्ने आधार बनाइ दिय कसो होला ❤❤❤❤
नेपालमा भयका उत्कृष्ट सिरिलहरु मध्य यक यो सिरिय पनि हुन्छ किन भन्दा सबै कलकारहरु हुनार हुनुहुन्छ best of luck all tem
अब चन्द्रेको सुखका दिन आउला जस्तो छ❤😊
सकस सिरियल मलाई सारै मन पर्छ कसरी बयान गरु सम्पुर्ण टिम्लाई धेरै धेरै समान अनि धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको सकसले एकपटक रुने गरायो धेरै राम्रो छ है अब चन्द्रे दाइको बिदुवा सन्ङ बिहे हुनु पर्छ है
अति मनछुने बिषय र आमाको बेजोड भुमिका अनि अभिनय
आहा सासुले बुहारीलाई सम्झाको कति राम्रो हामी पनि सासु बुहारी मिलेर बसेको हेर्न चाहान्छौं❤❤❤
तुलसा आएर खुसी हुने म मात्र होकि अरु पनि छ??तुलसाको फ्यान जतिले कमेन्ट गरुम्त ।।।
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
Ma pani xu hai
सकस सिरियल सबै हप्ताको मन पर्छ म चाहि सिन्धुपाल्चोक बाट हेरदै छु
चन्द्रेले साइलिको बहिनी सँग बिहे गरि गाउँ मै आधुनिक खेती (ड्रागन फ्रुट, किवि सुन्तला) गरि साइली र उसको आमाको सेखि झार्नुपर्छ।
म सुदूर पश्चिम बैतडी जिल्ला बाट
कलाकार हरुले कहिले हसाउने कहिले रूहाउने गर्छन धेरै राम्रो सकस्.🎉
मलाई यो सिरियल असाध्यै मनपर्छ
सबै एपिसोड नछुटाई हेरेको छु
नयाँ कहानी सहित नयाँ पात्र थपेर कथा बस्तु सहित सकसलाई अझै उचाइमा पुर्याउने राजु पाैडेल लगायत सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना ♥️♥️
तुलसा र शिबको अभिनय निकै मार्मिक आखानै रसायो
सकस एउटा सकस नै हो । कहानी धेरै राम्रो छ । धन्यबाद सम्पुर्ण टिमलाई यस्तै बन्दै जावस् ।।❤
गणितले हिसाब गर्न नसक्ने बिज्ञानले सम्बन्ध छुट्याउन नसक्ने शब्दले व्याख्या गर्न नसक्ने नाम हो बुवाआमा ।। आदरणीय मन
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
Ek dam sahi ho hajur
पकै चन्द्रे सोल्ती को बिधुवा कान्छी सङ्ग माया बस्ला जस्तो योग छ । यथार्थ कथामा आधारित यो सकश सिरेल भाग १ देखि नछुटयाइ हेर्ने गरेको छु ।
म मलेसिया देखि हो। यो सिरियल एक भाग देखि नछुटाई हेरेको छु। सारै राम्रो लाग्छ ❤❤❤❤❤❤❤
पहिले तुलसाको आगमनले निकै खुसि बनाएको थियो पछि दुबैको माया अनि भित्री पिडामा छड्पडिएको देख्दा आँखाबाट आँसु आयो यति राम्रो कलाको बयान जति गरेपनि कम हुन्छ । बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial sakas💐💐💐 १ भाग देखि २४ भाग सम्ह हेरेर साथ दिने यता हाजिर हुनु त ा ❤❤❤
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
जेठी बुहारी आएकामा खुसी लाग्यो।
अ।ज सनिबार दुईवटा शिरियाल अ।उछन् कान्छिर सकस् तर अ।ज त मत कानछि फिलिम हेरेर अ।खा अाेबाका थियन फेरि सकस् पनि उसतेै राेयेर सकियाे 🎉🎉🎉🎉सफलताकाे शभकामनाछ सकस परिवारलाई
नमस्कार मेरो घर खोटाङ म अहिले साउदी बाट हेर्दैछु नेपाली सिर्यल सकस र जुठे असाध्यै मन पर्छ कुनै एपिसोड नछुटाई हेरेको छु र आगामी दिनको प्रतिक्षामा छु
राम्रो लाग्यो आजको ईपिसोड
तीन करोड नेपालीको मन छुन सफल serial.
सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤
Mata xaina 12 Dekhi herna tahaleko tei Pani TikTok ma dhekera ho
सकस सीरियल को म जस्तै बिग फेन को को हुनुहुन्छ हाजिर हुनुहोश त भाग 1 देखी 24 सम्म नछुटाईकन हेर्ने जती हाजिर हुनुहोश त र 3भाइ मिलेर बसेको हेर्न चाहने जती कोको हुनुहुन्छ र चंद्रे दाई र साहिलि भाउजु को घरबार बिग्रण दिनुहुन्न भन्ने चाहने जती म मात्र हो की अरुपनी हुनुहुन्छ होला र यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोश त कोको हुनुहुन्छ ???❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
साच्चिकै अभिनयमा कुनै केही सब्द छैन यार सबैको अभिनय एकदमै राम्रो छ यो सकस सिरियलको अझै राम्रो होश शुभकामना छ सबै तिमीहरूलाई 👍️❤️
आजको भाग सकस ले धेरै रुएयो 😢❤❤घरमा परिवार सबै मिलेर बस्नु पर्छ दुखसुख भन्ने कुरा त जिन्दगीमा यस्तै रहेछ सकस परिवार लाई धन्यवाद मलाई धेरै रुओएको मा ❤❤
माया भयो भने जीवन कट्छ आमाको यो कुरा ले साँच्चै मेरो त मनै छोयो प्रत्येक संवाद मन छुने र मार्मीक छ सम्पूर्ण टिमलाई बधाई तथा सम्मान दिन चाहन्छु ❤❤❤❤❤
यो भागले धेरै मन छोयो सन्तान नहुदाको पीडा यसभागमा देखाएकोले।
छोटो समएमा मनमुटुमा बस्न्न सफल सिरियल सकस 😊😊😊
सकस सिरियलले धेरै राम्रो जनचेना गाउँ घरमा हुने रेल घटना समेटेर देखाउनु भएको मा सम्पूर्ण कलाकार र राजु मास्टर लाई हार्दिक बधाई र सुभकामना व्यक्त गर्दछु 🙏🙏🙏😢😢😢👌👌
Life isn't getting, missing is also. Everybody are passing like this.
चन्द्रेले सालीसँगै बिहा गरेर सुख पाएको हेर्न मन छ। साइलीले दुःख पाएको हुनुपर्छ।
My best siriyal sakas ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
मलाई पनि सकस सिरियल एक दमै राम्रो लाग्छ वास्तविक जीवनमा हरेक मानिस हरू को जीवनमा घटे का घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु अनुसार सर्कस एपिसोड हेरेर मनै छुने नेपाली एपिसोड साटेर राम्राे छ ❤❤❤❤
लौ जेठिलाइ ल्याउनु भयछ खुसी लाग्यो।।
जेठि बुहारिको एक्टिङ लाजबाब छ।।
होइन हो यो सिरियलमा हुनुहने सम्पुर्ण हजुरहरुलाई सोध्न चाहन्छु।यो सिरियलमा हरेक पात्रको कथाले किन यति धेरै रुवाउछ । हरेक जनाको रोलमा दु ख सुख पिर मर्का रोदन हासो यति मार्मिक छ।म त बयान गर्नै सक्दिन।साईलीको खबर के छ नि । हाल म यो सिरियल कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै घरमा परनि कुरा हाे राम्रो लागिएको छ मलाई त साथि हरु हजुर हरु लाई कस्तो लाग्छ भनु ल❤❤❤
आजको सकस एक्दम दामी लाग्यो बहुत दामी दिनका दिन एकदम राम्रो राम्रो हुँदै गाको छ ।पृथक दामी छ ल कथाले नया नया मोडलिदै गाको छ झन झन राम्रो भाको छ।God bless you full team .
यो सिरियलले देश खान्छ ❤
यो सिरियल हेर्दा सारै मन भाबुकभयर आउछ म ओमान देखि हेर्दै छु
Ani ma dubai bata herdai xu
मेरो comment पर्ने सम्पुर्नको आमा बुबाको रक्षा गरुन्❤❤❤
सकस सिरियल राम्रो र समय सान्द्रबिक छ.म चितवन बाट हेर्दै छु.
आजको भाग झन् राम्रो लग्यो अझै राम्रो hudi jahos म स्याङ्जा बाट हेर्दै xu
सकस सिरियल मन पराउने सम्पुर्ना साथिहरु कति हुनुहुन्छ हाजिर हुनुहोस।
यो कमेन्ट पद्ने जति लाइ खोटाङ को हलेशी महादेव ले सधै रक्षा गरुन् । 🙏🙏❤️❤️❤️❤️
Saudi riyadh dekhi ❤❤❤❤harek episode herne grxu
प्रतेक एपिसोड दमदार छ पारिबारीक सिरीयल म जापन बाट हेर्दै 🎉🎉🎉
ल है मास्टरबाबु अब यिनै नानिलाई बिहे गरेर अपार सुख दिनपर्यो अर्किलेदुख पायको हेर्ने मन छ अनि तिम्रि भनाउदि सासुको सेखि झरेको।
आजको ईपिसोट धेरै मार्मिक र बास्तिक घटनाको आधारित मा पुरानो रिती र रिवाज गज्ल्टीएको त्यो सामाजिक कुरितीलाई राम्ररी झापड हानेको छ निरन्तर यस्तै संदेश मुलुक सिरियल को जय होस् !🇳🇵🌄🙏❤️🌺🤝
आहा अन्जु 🎉❤ सारै राम्रो 😊
Shiva & Tulasha ko milan le man mutu chhoyooo ❤❤great acting ❤❤
Yo siriyal ko parkhai ma ma matrai ho ki hajura haru pani hunuhunx hunuhunxa vane like garnu hola
Ma ta hoina oh😊
Ma ta ho hai! Ma pokhara ko lorke thito .@@user-ri6xt7vv6p
मलाई त यो सकस सिरियल एकदम मन पर्छ 😊
Yo sakas teli sirel ati vhanda ati ramro xa aba aune path yo vhanda pani babal hos
बाजुरा बडिमालिका माई ले सबै को रक्षा गरुन🎉❤❤🎉🎉🎉
सकस हेर्दा हेर्दै रुए बिदुवा माया प्रेम सन्तान आदि कुराहरुले आखाबाट आँसु थाम्न सकिना
Same ksm
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Abasya hunexa
czcams.com/video/PIsqpcAi7Zw/video.htmlsi=YTMipY_m3ES0nD9P
धेरै राम्रो सिरियल छ हजुर हाजिर हौ❤❤❤
सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤
हुर्रे.!!
तुलसा भाउजु आइन
तुलसा भाउजू आइन।
अब बल्ल सकस हेरेको जस्तो हुने भो😄😄
lots of love for her❤❤
मिस् पबिको आगमन वाह दाम्मिहुनेभो अब...👍👌🙏
धेरै राम्रो छ यो सिरयल धेरै राम्रो छ ❤❤
सकस सिरियल हेर्नू हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा garun💐🙏❤
@SahilSapkota-tt8tp 🙏❤️
Abasya garnexan
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤🙏🙏🙏
Ma Pani xu
Hi
ठुली बुहारी आयेसी रमाइलो भो सकस
❤❤❤❤❤❤आँसु पनि आयो
घर नेपाल हाल कतारबाट हजुर हरुको सबै भाग हेर्दै छु
jethi buhari aayer khusi lagyo❤❤❤
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
अब कति दुखको मात्र कथा बनाउने प्रगति गरेको पनि हेर्न पाउन मास्टरसाव
राम्रो लाग्यो छ । यो सिरियल म चै तनहुँ बाट हेर्दै छु ।
यो सिरियल धेरै राम्रो छ तर मार्मिक नि c😊😊😊
एक अर्को लाई मिलेर support गरुम है साथीहरु
support gareko xu back dinu la
मास्टर सा अब एक्लो पन ठिक लागेन सेतो कपडा लगागि बैनी सित ब्या गरेको सिरीय दामि हुनेछ❤❤❤
बुटवल देखी अाजको सकस धेरै राम्रो छ
Yo saili ko Aama lai ta laxar ra paxar parira xodnu ta yehi serial ma herni man xa 😅😊 Aama vaniko ta thi master ko aama jasto hunu parxa waa salut xa hjr lai 🙋🏽♀️
साइलिलाई त्यो डाका कृष्णले नलगेको होस भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
साइली लाई कृष्ण ले लगेर बिजोग बनाएर छोडिदेओस! चन्द्रे ले अब सालिसङ्ग बिहे गरेर गाउँ मै आधुनिक कृषि गरेर नेपाल मै सुन फलाउन सकिन्छ भन्ने प्रेरणा देओस!साइली घरकी न घाट कि बनोस तुलशा को बच्चा होस घरमा खुसियाली छाओस सधै सधै साइली भन्ने पात्रा को आँसु झरिरहोस भन्न चाहन्छु!
M pani xu
सिरेल धेरै धेरै राम्रो छ ❤❤❤ आरुबारि बाट हेरेको छु 😊😊😊
आज सम्म सबै भाग हेर्दै आएको छु धेरै राम्रो लाग्छ अहिले विदेश तिर बाट हेर्दै छू पोर्तुगल ❤🙏