प्रचण्डले तोकिदिए मिति: २ गते को बन्छ प्रधानमन्त्री?ओलि प्रधानमन्त्री हुन्छन हुदैनन पर्यो चर्काचर्की

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bodhraj neupane#balenshah #kpoli#prachanda#rabilamechhne#manoj sapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Komentáře • 25

  • @Buddhismnepal
    @Buddhismnepal Před 19 dny +9

    हावा विश्लेषक अब प्रचण्ड अब राजा सँग मिलेर भ्रष्टाचारी लाई कारबाही गर्छ।

  • @goldenthapa6973
    @goldenthapa6973 Před 18 dny +1

    मर्ने बेलामा ठूलो न सानो, लाटो रिस उठ्छ जनतालाई !#

  • @mNg1969
    @mNg1969 Před 18 dny +1

    ठीक सहि विश्लेषण जस्तो लाग्यो

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 17 dny +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 19 dny +2

    बार्फे खत्रा अन्तरबार्ता यसैगरी हाक्का हाक्की अन्तरबार्ता हुनुपर्छ बोधराज सरको अन्तरबार्ता बुझ्न एउटा अन्तरबार्ता १० पटक सुन्नुपर्छ 😛😛😛😛😛

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 19 dny +1

    great analysis ❤

  • @goldenthapa6973
    @goldenthapa6973 Před 18 dny +1

    हाम्रो नेपाल देश शेरे र वलिको बाउको बिर्ता हो ? यी भ्रस्टहरु ले, जे गर्‍यो त्यही हुनुपर्ने ? देशै लुट्दा पनि जनताल ले सहनु पर्ने ? उनिहरुको अनुकुल कानुन बनाएर जे पनि गर्ने, जनताले संविधान भनेको के हो, थाहै छैन अनि मनपरी गर्ने डाँका भ्रष्टहरु ?????

  • @rosebudphotostudio7712

    jay des jay king kamred prachanda

  • @gorkhalinewstv
    @gorkhalinewstv Před 18 dny

    🇳🇵🙏

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Před 18 dny

    प्रश्न कर्ता ले जबाब सुन्नु पर्छ धौर्य गर सापकोटा भाइ सबै कुरा तिमी लाई थाहा छ भने आफै भन किन बिश्लेसक कहा कि न

  • @devendradhungana2745
    @devendradhungana2745 Před 18 dny

    हावा

  • @prabinyadav1099
    @prabinyadav1099 Před 18 dny

    दुई मतको कुरा छैन प्रचण्ड पनि तेहि खेत को मुलि हो राजा साजा बोक्ने कुरै छैन उनिहरु को प्रोपोगान्डा मा फसियो राजाबादी भने सझै १०० बर्ष मा पनि केही हुने वाला छैन

  • @rajaramkafle9008
    @rajaramkafle9008 Před 18 dny

    पत्रकार भाइ तपाइले बोल्न दिनुस।

  • @bhagatsingh7274
    @bhagatsingh7274 Před 18 dny

    Sere.gadi.bat.orlan.tak.nasakni.manxe.jantale.bhot.halni.nalayk.janta.hami.a.b.bujem.

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 18 dny

    K.p.oli ko dhar ma 1 polic o mirtu vo sab milera mare I k ho?

  • @dipakrajbangshi-lo9tj
    @dipakrajbangshi-lo9tj Před 18 dny

    Mukunda dhakal Lai chinna sakena ghanti ka group Le..

  • @Story_14040
    @Story_14040 Před 18 dny

    Manoj ji sanga antarbarta dina 10 choti sochera aau hai buda. Natra timro jhako jharxa ni feri

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Před 18 dny

    Fantuss bislesak

  • @keshabpariyar8334
    @keshabpariyar8334 Před 18 dny

    Hawa