छोरो जन्माएर रमाले संसार छोडिन् ! रमा घिमिरे र दिपेश कार्कीको नमिठो प्रेमको अन्त्य Rama & Dipesh

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • रमा घिमिरे र दिपेश कार्कीको नमिठो प्रेमको अन्त्य Rama Kumari Ghimire & Dipesh Karki
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 1,3K

  • @beenda6973
    @beenda6973 Před 2 lety +40

    Aama ko kati ramro soch bichara may god bless you 🙏🙏aama lots of love❤️❤️

  • @suryaaryal5881
    @suryaaryal5881 Před 2 lety +152

    धेरै दुख लाग्यो 😭बैकुणठबास होस् आत्माले सान्ति पाअोस्

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +103

    मन थाम्नै सकिन प्रीय कति नुष्टुरी रहेछ आफू मरेर संतानलाई बचाउने एक मात्रै मायाको खानी संसारको प्यारी आमा। रमा बैनिको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली स्वर्गमा बास होस्।

    • @atengabu7048
      @atengabu7048 Před 2 lety

      हो नि लुङ्वा, बच्चा फालेर बाँच्ने आमा/ आईमाईहरु मात्र अचेल का, शुद्ध जति चाहिँ परमात्माको पनि प्यारो..🙉🙈

    • @gengagartola350
      @gengagartola350 Před 2 lety

      Rip😭😭😭😭😭😭

    • @jackmagar656
      @jackmagar656 Před 2 lety +1

      @@atengabu7048 qàaaaaàaaaq9

  • @sareekamagarsareekamaga6234

    येउती आमा बन्न सजिलो छैन मर्न र बाच्न बिचको अपार खुशी हो आमा राम्रो भयो संसार को खुशी मिल्यो राम्रो भएन जिन्दगी सकियो अर्को जिन्दगी बचाउन लाई हार्दिक श्रद्धाञ्जली 😓

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +200

    आफू मरेर सन्तानको ज्यान बचाउने आमा हुन
    हामीले कहिल्यै तिरेर सकिदैन आमाको गुण् 🙏
    रमा दिदीको आत्माले शान्ति पाओस् 😭💐🙏

  • @anuragpandey8972
    @anuragpandey8972 Před 2 lety +39

    भगवान कति निस्ठुरी भयौ सबैलाई खुसी सान्ति दिने मान्छे लाई कति छिटो चुडेर लानुहुन्छ भगवान त्यो सानो बाबुले काख पाएन सिरमानले सारा खुशी गुमाउनु पर्यो हजुर को आत्मा ले सान्ति पाओस दिदि हजुर 😭😭😭😭😭

  • @sabitritamang7169
    @sabitritamang7169 Před 2 lety +138

    भिडियो हेरेर आँखा बाट आँसु रोकेना मन थाम्न सकिएन्😭यस्तो पिडा कसैलाई पनि नहोस् भगवान 🙏तपाईंको आत्मा ले सान्ती पावोस

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 Před 2 lety +6

    ए दाजु भागेम जो लेखेको छ तो हुनि रहिछ मेरो नि आमा र छोरी सगै यो सनसार छोडेर गए म कति रुनि गर्थै म।बिदेश म थै मेरो आमा लाई कति दुख थै पहिल को एक छोरी छ्न के गर्नी आफ्नो भागे मा जो छ तो भोग्नु पर्नी रहिछ अहिले म नयाँ जिबन लेको छु दुई छोरा एक छोरी छ्न म भगवान ले खुसी दिन्छ चिन्ता नगर्नु मेरो नि एक छोरी हुन माहित मा हेर्नुस् हजुर यो बेला कति पिर हुदो रहिछ कति रुय कति कराए अहिले छोराछोरी बुडि छ्न खुसी छु रम्रै छ के गर्नी एस्तै हो जिन्दगी कहिले रुनि कहिले हासी 😭😰😰😰😭😰😰😰😭आफ्नो श्रीमती गुमाउनु कसैलाई नि नपरुस एस्तो कति दुख्छ पोल्छ नि मुटु छाटी पहिलो माया गुमाउनु पर्दा तिनी दिन याद गर्दा मुटु भकानिएर आउँछ सो 😭😭😭😭😭😭😭😭😭😭😭

  • @santoshmahar1211
    @santoshmahar1211 Před 2 lety +17

    धेरै दु:खद खबरले मेरो त आँसु नै आयो 😢😭😭आत्माले शान्ती पाओस् 🙏🙏

  • @manisha_khanal2413
    @manisha_khanal2413 Před 2 lety +33

    एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन तर जसको ठाउँ अरू कसैले पनि सक्दैन ❤️💯

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 Před 2 lety +65

    भनिन्छ राम्रो मान्छे भगवानलाई नै चाहिन्छ रे भन्थे हो जस्तै लाग्छ जो राम्रो छ उसकै छोटो समय हुन्छ । आत्माले शान्तिलाई शान्ति मिलोस । स्वर्गमा बास होस ।

  • @asharamchaudhary1371
    @asharamchaudhary1371 Před 2 lety +39

    मन बुझाउनु होला दाजु ढिलो चादो हामी सबै एक न एक दिन यो सांसर छोडेर जानाइ पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +62

    छोराछोरी को लागि यै आमाले यसरी ज्यान गुमाउछ
    तर कसै कसै छोराछोरी ले त बुझ्दैन
    मृतक प्रती हार्दिक सर्दान्जली ।

  • @tamangsangita7538
    @tamangsangita7538 Před 2 lety +100

    हार्दिक श्रद्धान्जली अर्पण गर्दछु साथै परिवार लाई धैइरिय धारण गर्ने शक्ति भगवानले प्रदान गरून् 💐🙏🏼😥

  • @krissnalapregorkhali429
    @krissnalapregorkhali429 Před 2 lety +29

    सारै दु:खद घटना यो घटनाले मन अति रोयो मृतक आत्माले शान्ति पाउन ।।।

  • @ashoksirjana
    @ashoksirjana Před 2 lety +10

    सरै दु:ख लागेउ के गर्नु हजुर संसार कै रिति नै येस्तै छ एक दिन सबै मर्नु नै पर्छ फरक यती मात्र हो ढिलो छिटो दिदिको सोरगमा बाँस होस

  • @govindakarkianek1922
    @govindakarkianek1922 Před 2 lety +101

    वैकुण्ठ मा बाँस हाेस , दाजु हजुरलाई पनि कठाेर दिल बानईदिने भगवान काे साथ रहाेस😍

  • @bimlapokhrel4446
    @bimlapokhrel4446 Před 2 lety +43

    हार्दिक श्रद्धाञ्जली बैकुण्ठ मा बास होस 🌹🌹😴😴

  • @purnakharadhikari2501
    @purnakharadhikari2501 Před 2 lety +14

    अत्यन्त दुखद खबर जानीको लागि हार्दिक श्रद्धाञ्जली, सानो बाबु को केयर गरी आमाको कमी हुन नदिनु होला।

  • @kumarthapa2248
    @kumarthapa2248 Před 2 lety +31

    धेरै दुख लाग्यो , सानो बाबुलाई अामाको माया दिएर हुर्काउँनु होला र बहिनिको अात्मा शान्ति पाअोस ।

  • @DdLimbu
    @DdLimbu Před 2 lety +193

    कस्तो दुख लाग्यो।।बहिनिको आत्माले सान्ति पाओस् ।😪

  • @Sm-yl4tj
    @Sm-yl4tj Před 2 lety +23

    भगवान छ कि छैन हे दैब कति निस्थुरे त ?? अलिकति पनि माया लागेन ती बाबू हरु लाई जन्म दिएर उस्को आमा खोसेर लान 😭😭😭😭😭के गर्नु दैब लागे पछि घर family लाई सहने शक्ति दिउन 🙏🙏🙏 RIP..........

  • @padamnepali6889
    @padamnepali6889 Před 2 lety +1

    धेरै मन छोयो हार्दिक सर्दानजलि आत्माले शान्ति पाओस सम्पूर्ण घर परिवारमा धैर्रे धारणा गर्ने शक्ति जागोस

  • @Anjali30304
    @Anjali30304 Před 2 lety +3

    दुखद घट्ना ! मृत्यु लाई कसैले छेक्न सक्दैन यो दुईजना बाबू हरु लाई सबै परिवारले माया दिनु होला

  • @pratiksharijal2040
    @pratiksharijal2040 Před 2 lety +5

    भिडियो हेर्दै रुदै छु😭😭😭😭आँसु थाम्नै सकिन 😭य भगवान 😥😥😥

  • @manishamiss205
    @manishamiss205 Před 2 lety +8

    हार्दिक श्रन्र्दान्जलि नानी तिम्रो आत्मा बैकुण्ठमा बास होस्🙏

  • @mohanthapa9365
    @mohanthapa9365 Před 2 lety +9

    हार्दिक श्रद्धाञ्जली उहाको आत्माले बैकुण्ठमा बास पावस् 😭😭😭

  • @ratnatamang5241
    @ratnatamang5241 Před 2 lety +11

    कुन जन्मको सजाय दियौ भगवान यसरी सारै दुःख लाग्यो 😭😭😭 अनि बहिनीको आत्माले शान्ति पाओस 🙏🙏 र परिवारका धैर्य धारण शक्ति मिलोस 🙏🙏

  • @mayamagar4392
    @mayamagar4392 Před 2 lety +21

    हार्दिक श्रद्धाञ्जली आत्मालाइ सान्ती मिलोस बैकुण्ठ मा बास होस 🙏😥

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Před 2 lety +3

    अन्त्यन्त पिडा दाईक घट्ना यो अविस्मरणीय क्षण मेरो जिबनमा पनि आई परेको छ।। मेरो दिदि पनि भान्जि जन्माएर यो सन्सार बाट बिदा भईन।।जे भए पनि हिम्मत नहारम लेखान्तले लेखेको कुरा हो।। मनलाई संगालौ हजुर हरु सबैले ❣️❣️आउने दिन हरुमा अगि बस्ने प्रयास गरम।।💪💪

  • @rashmikarki6967
    @rashmikarki6967 Před 2 lety +5

    RIP BHAUJU
    miss u forever bhauju😪😪😭😭lov u alot

  • @soniakafle5724
    @soniakafle5724 Před 2 lety +9

    दुख लाग्यो मन छोयो यो भिडियो हेरेर नरुने को होला😢😢😢😢😢

    • @ramprassid1377
      @ramprassid1377 Před 2 lety

      High-energy aá yaad6r grrrr2244Ehuulk6p p.a. the ko o

  • @radhikachand3793
    @radhikachand3793 Před 2 lety +6

    कस्तो दुख लाग्यो दिदी को आत्माले सान्ती पावोस दाईले मन थामेर बच्चा को ख्याल गर्नु दाई

  • @beenda6973
    @beenda6973 Před 2 lety +28

    may god bless you babu❤️❤️💞😢😢

  • @jeetajeeta6051
    @jeetajeeta6051 Před měsícem

    जिन्दगिमा जस्तो सुकै दुख पीडा आइ परेनी सहनु पर्ने हे पर्भु सबैलाइ सहन सक्ने छेमता दिनुस त्यो बाबू को रक्छ्या गर्नुस😢😢

  • @karnapurja5588
    @karnapurja5588 Před 2 lety +46

    मेरो साला को श्रीमती पनि छोरा पायको ६ दिन मा बित्नु भयको हो अहिले भदै पनि २० बर्ष मा लाग्नु भयो तर साला ले आर्को बिहे गर्नु भयना म मरे पछि आफ्नै श्रीमती सग भेट हुन्छु भन्नु हुन्छ
    धैर्य गर्नु होला मिर्तक पर्ती हार्दिक श्रद्धाञ्जलि

  • @miss_you199
    @miss_you199 Před 2 lety +10

    मेरो अन्ति लाइ पनि हामी लाइ यसरी छोडेर जानु भाको थियो छोरा जन्म दिएर छोराको मुख पनि नहेर्न पाएर बित्नु भाको थियो 😭😭😭😭

  • @d-r-b5454
    @d-r-b5454 Před 2 lety +1

    be strong dada तपाईलाई देखेर मेरो आखाबात आँसु झर्यो

  • @nehagiri5066
    @nehagiri5066 Před 2 lety

    अामाको कुरा कति राम्रो सुनेको थिए राम्रो मान्छे भगवान प्यारो हुन्छ भनेर अाज हो झै लाग्यो Rip😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @munajune9775
    @munajune9775 Před 2 lety +12

    वैकुण्ठ मा बस हो दिदिको कस्तो कस्तो दिन आउछ पिर न गर्नु उहाको लेख्नत नै यतिनै छ बाबु हरुको ख्याल गर्नु दाई😭😭😭

  • @padamraj9704
    @padamraj9704 Před 2 lety +3

    अात्म ले शान्ति पाअाेस पीडा पनि मान्छे लाई कस्ताे दिन्छौ भगवान हरे कृष्ण हरे राम दाजु लाई धर्यधारण गर्ने शक्ति मिलाेस पीडा त दराे हुन्छ मन बुझाउनु पर्छ

  • @user-xw3ux4es3w
    @user-xw3ux4es3w Před 4 měsíci

    Hajur ko vanae anusar ausadi rokyra ho mero jiban ma ni ye ghatna ghatyo

  • @rajunepali5182
    @rajunepali5182 Před 2 lety +2

    आफ्नो मन थाम्नु दाई दुख सबै लाई प्रछ मेरो पनि पीडा छ मन थाम्न सकिन 😭😭

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 Před 2 lety +21

    के गर्नु हजु भगवान निस्ठुरि भईदियपछि मेराे पनि 2 बर्स काे छाेराे छाेडेर यस्तै भयकाे थियाे अझैसम्म सपना जस्तो लाग्छ हजुर अाफुलाई समाल्नुस है

  • @nanushrestha786
    @nanushrestha786 Před 2 lety +3

    बिचारा धेरै दुख को कुरा 🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @riyansmom7401
    @riyansmom7401 Před 2 lety

    Vagwan Pani kk khel khelxan ,Rip 😢😢😢😢 sister,baccha haru Lai dherai Maya dinu hola dai

  • @kirpalbishwokarma8420
    @kirpalbishwokarma8420 Před 2 lety

    सारै दु:खद खबर हार्दिक श्रद्धाञ्जली बहिनी

  • @samitakatwal5581
    @samitakatwal5581 Před 2 lety +33

    Rip 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏god bless you family members 😭😭😭😭😭❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ control yourself be strong 😭😭😭❣️❣️❣️❣️

  • @Rochakentertainment
    @Rochakentertainment Před 2 lety +27

    बिचरा कस्तो दु:खद लाग्दो खबर बहिनी को आत्माले स्वर्गमा सान्ती मिलोस 😭😭😭😭

  • @kusumtamang8136
    @kusumtamang8136 Před 2 lety

    Mero aakha bata aasu aayo yo kahani sunera , k gerun sansarai yestai xa, dukha namaun pir naliun, ab xora ho ki xori ho Ahile ko dubai lai ramro sag hercha gerun ramro sag rakhaun ra hjr , ra sister hjrko aathama le Santi pawhos ,,

  • @yamunarana8953
    @yamunarana8953 Před 10 dny

    आँखा को आँसु झरेको पतै भयन्😭😭😭😭😭

  • @munnuneplie6637
    @munnuneplie6637 Před 2 lety +18

    Great mother-in-law 🙏❤️

  • @poonamchauhanpoonamchauhan1520

    Dukhad lagdo khabar 😔😔Hardik sridhajali rama ji ko aatma le santi paos sawarga ma baas hos

  • @mitramaya1791
    @mitramaya1791 Před 2 lety +2

    जय हाेस हेभगवान सहने शक्ति मेलाेस असल जति भगवान काेपियाराे राछेस रुपि लाईत साेरगमा ठैछैन मिरतक अातमाले सानति पावाेस

  • @rokayaramchandra98
    @rokayaramchandra98 Před 2 lety

    Man thamnai sakiyana yastai xa yo sangsar dd ko aatmale santi milowsh

  • @manojbista1726
    @manojbista1726 Před 2 lety +5

    Rip😓😓मिठो प्रेम को नमिठाे अन्त्य होला नि ब्रो?का नमिठाे प्रेम होला त्😥😥

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 Před 2 lety +3

    हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बास होस आत्माले शान्ती पाओस परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरोस

  • @manishalama11
    @manishalama11 Před 2 lety +2

    मैले Tiktok मा देखेको थियो यो दाइ र दिदिको भिडियो कठै दैब पनि अरुको खुसी हेर्न सक्दैन्😓
    हाम्रै सर्लाहिको पो रहेछ😥😥

  • @binasunar9153
    @binasunar9153 Před 2 lety

    Kasari yesto vako omg 😢😢😢😢😢Sarai dukha lagyoo hju KO aatma le Santi pauos DD😢😢😢😢

  • @laxmibista6687
    @laxmibista6687 Před 2 lety +28

    बहिनीको आत्माको शान्ति काे कामना छ🙏💐😭

  • @arjunchamling228
    @arjunchamling228 Před 2 lety +5

    Sarei naramro lagyo bichara Sis😭
    Rest in peace 🙏

  • @dkrai7190
    @dkrai7190 Před 2 lety

    Atinai dukhad khabar mrita aatmama vabpurna shradaanjali

  • @Gun-Gmusic-br8bn
    @Gun-Gmusic-br8bn Před 3 měsíci

    साह्रै दुःख यो घटनाले मन साह्रै रोयो मृतक आत्माले शान्ति पाओस् हार्दिक श्रीधाञ्जले

  • @jeetajeeta6051
    @jeetajeeta6051 Před 2 lety +19

    देख्दा मुटु भक्कानिएर आउँछ हे भगुवान त्यो अबोध को के गल्ती थियो र आमा खोसी दियौ भगवान बाबू को सु स्वास्थ्य को कामना साथै मृतक को को आत्माले सान्ती पावस

  • @genashlimbu5302
    @genashlimbu5302 Před 2 lety +270

    सन्सार एस्तै र छ भाइ दुख त लाग्छ मायाले सन्सर नथाम्ने मेरो नि नानी 22 दिनको हुन्दा मेरो नि सिरिमती तपाईंको जस्तै छोरेर जानू भो

    • @nirmalagurung2054
      @nirmalagurung2054 Před 2 lety +5

      😭😭🙏

    • @kalpanalama6769
      @kalpanalama6769 Před 2 lety +1

      Ho raix Dada🙏 mero didi ko xora ahi 20barshko biteko aaj 10din bhayo tr duniya herer man bujaunu pardo rhex 😘😘😘😘😘😘

    • @jaguramchaudhary8042
      @jaguramchaudhary8042 Před 2 lety +1

      बइनि केा आत्मा ले सान्ति पाउस

    • @ushagurung5970
      @ushagurung5970 Před 2 lety +1

      😭😭😭😭😭

    • @guruzee6428
      @guruzee6428 Před 2 lety +1

      हार्दिक श्रन्दान्जली तथा समबेदना😪😪😪😪😪😪😪😪😪

  • @kismathchethri2157
    @kismathchethri2157 Před rokem

    sarahi manruyo He vagban ramro manxelahi kin lagxau

  • @chandrakalabudha7925
    @chandrakalabudha7925 Před 2 lety +2

    भगवानले पनि राम्रो मान्छे चादै लाग्दो रहेछ आत्मले सोर्गमा सान्ती मिलोस 😭😭😭😭

  • @anjanarai1317
    @anjanarai1317 Před 2 lety +6

    मन सारेै दुख्यो आज भन्दा 11 बर्ष अगाडि मेरो जेठानि दिको पनि एसरि नै ढेट भाको थियोे तेहि दिनको याद आयो😭😭😭😭

  • @ishwaraaryal7379
    @ishwaraaryal7379 Před 2 lety +7

    हार्दिक श्रदान्जलि बहिनीको आत्माले सान्ती पाओस भाइलाइ भगवानले सहन शक्ने शक्ति प्रदान गरुन😭😭😭

  • @khimarana8287
    @khimarana8287 Před 2 lety

    धेरै दु :खद खबर मेरो त आखा बाट आँसु नै आयो ।।। आतमाले सान्ती पाओस 😭😭😭😭😭😭🌹🌹🥀🙏

  • @rajkumariranathapa3506
    @rajkumariranathapa3506 Před 2 lety +1

    Tehi Dr. Vagawan ko Roop, Tehi Dr. Kaal ko Roop ...... I don't have any words to comment on this video..
    Just cried... falling tears...

  • @amritlama8343
    @amritlama8343 Před 2 lety +6

    Rest in peace sis..भाइ तपाई ले यो दुई बाबू को आखा मा कहिले आँसु आउन नदिनुस है तपाई ले नै अब आमा बाबू को माया दिएर हुर्काउनु होला सारै दुख लाग्दो घटना

  • @sunitagurung3382
    @sunitagurung3382 Před 2 lety +4

    दाई हजुर मन दरो बनाउनु ।।। 2ओटा छोरा लाई राम्रो सँग हेर विचार गर्नु ।। ब्वाइन को आत्म ले शान्ति पाओस्।।।

  • @bisobiswasthapa7794
    @bisobiswasthapa7794 Před 2 lety

    Kasto dukha layo yo suny rw 😭😭😭daheb pani kati nesturi hudo raich miss uhh dede hjrko aatma ly sante पहोस् 😭😭😭😭😭

  • @kulbahahadurshreesh1700

    Hardik sardanjali baini lai sorgama bas hos

  • @bishalbasnet1906
    @bishalbasnet1906 Před 2 lety +13

    हार्दिक श्रद्धाञ्जली 😭😭

  • @sayaregmi1874
    @sayaregmi1874 Před 2 lety +11

    न रुनु दाई संसार यस्तै रहेछ😭😭😭

  • @urmilaadhikari6937
    @urmilaadhikari6937 Před 2 lety

    Rip dijju😢😢 plz god yeti garo situation kasailai pani nadinu

  • @anubishwakarma1841
    @anubishwakarma1841 Před 2 lety

    कठै बरा कसतो दुख लाग्यो मनै थाम्न सकिनँ

  • @xopanatimro7468
    @xopanatimro7468 Před 2 lety +8

    हार्दिक श्रद्धाञ्जली 😭🙏🙏

  • @narendrashahi2880
    @narendrashahi2880 Před 2 lety +6

    अाखा बाट अासु झराे मेराे सायद मेराे नि अामा बुवा गुमाउदा काे पिडा😭😭

  • @chandrabista5181
    @chandrabista5181 Před rokem

    उफ्फ्फ्फ्फ एस्तो पीडा नदेउ भगवान्😭😭😭😭😭

  • @meemgr5677
    @meemgr5677 Před 2 lety +1

    बिचारा बैनीको स्वोर्गमा बास होस् ।

  • @bhagawatakhanal9557
    @bhagawatakhanal9557 Před 2 lety +4

    धेरै दुख्ख लाग्यो आत्माले शान्ति पावस

  • @roshnikarki226
    @roshnikarki226 Před 2 lety +5

    Rest in peace 🥺🥺🥺Didi

  • @SumanShahi-qm9lr
    @SumanShahi-qm9lr Před 2 měsíci

    My god bless 🙏🙏 you babu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ k vako dada maa namaste namaste

  • @asbinpurja3976
    @asbinpurja3976 Před 2 lety

    Ho roix ramro manxe vagawanko pyaro hunxrey vanthey ho roix daju afuloi samalnu la

  • @GreaterNepal595
    @GreaterNepal595 Před 2 lety +4

    हे दैव यस्तो पीडा दिनु थियो भने रमाको जन्म नै नदिएको भए ,,यो परिवार मा यस्तो पीडा सहन पर्ने थियन 😭😭मृत्यु आत्म पर्ति हार्दिक श्रद्धाञ्जली बैगुण्ठमा बास होस शोकाकुल परिवार मा धैर्याधारणा गर्ने शक्ति प्रदान होस 😭😢

  • @sapanarai1715
    @sapanarai1715 Před 2 lety +11

    मेरो जिबन मा भएको मेहेल मैले पनि सानो माइ आमा लाई गुमाए !😭😭😭😭

  • @diyamaharjan3653
    @diyamaharjan3653 Před 2 lety

    Yo kura sunda naramailo lagyo dharai runa man lagacha sanaima sangai kheleko Sathi uni sarai ramro thiyo Manche Pani ramro banipani sarai ramro thiyo ramako dharai dukhalayo

  • @chandratamang2515
    @chandratamang2515 Před 2 lety +2

    हार्दिक श्रद्धाञ्जली उसको अात्माले शान्ति पाअोस्

  • @bijayadahal7385
    @bijayadahal7385 Před 2 lety +4

    हार्दिक श्रदान्जलि🙏😭😭❤️

  • @ribhamchaeena129
    @ribhamchaeena129 Před 2 lety +5

    Rest in peace beautiful soul❤😥

  • @bimalapokharel4192
    @bimalapokharel4192 Před 2 lety

    Bichara babu haru tuhura vaye ke garnu kati maya x bichara ramako atmale Santi paos

  • @indirathebe3302
    @indirathebe3302 Před 2 lety +2

    यस्तो दुःख कसाई लाई पनि नपरोस् बैनी को आत्मले शान्ति पाउसो सानो बाबु हरु लाई राम्राे care गर्नु होला है 😭😭

  • @karunagurung8436
    @karunagurung8436 Před 2 lety +11

    Reste In Peace 😭😭😭

  • @vikasapusapnabajwa6144
    @vikasapusapnabajwa6144 Před 2 lety +7

    REST IN PEACE 😭😭😭😭😭😭😭

  • @birendrasahi6446
    @birendrasahi6446 Před 2 lety

    कठै भगवान यो के सजाय दियौ उहाँ सर लाई यस्तो चोट कोसै लागि नपरोस

  • @rakeshshah98427
    @rakeshshah98427 Před 2 lety

    RIP DUKHA lagyo sunera aatma le shanti paos

  • @hetenthapa6656
    @hetenthapa6656 Před 2 lety +7

    हार्दिक श्रद्धाञ्जली 😭😭😭