Ghiuko Paicho Telle Tiramla - Shanti Shree Pariyar • Anil Sunar • Usha Upreti • New Nepali Song 2079
Vložit
- čas přidán 2. 03. 2023
- Presenting new Nepali lok dohori song Ghiuko Paicho Tellle Tiraula by Shanti Shree Pariyar & Anil Sunar featuring Anil Sunar & Usha Upreti only on Ramesh Pariyar's official CZcams channel.
Ramesh Pariyar Presents:- New Nepali Lok Dohori Song 2079
|| Ghiuko Paicho Telle Tiramla ||
#anilsunar
#shantishreepariyar
#ushaupreti
#anilsunar
#rameshpariyar
#newnepalisong
#newnepalisong2023
#newnepalisong2079
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Anil Sunar
♬ Lyrics | Music-
Ramesh Pariyar
♬ Music Arranger:-
Sunil Pariyar
♬ Recording Studio:-
1DB HD
♬ Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial
♬ Recordist:--
Bimal Chhinal
♬ Audio | Video:-
Ramesh Pariyar Official
+977-9821118201
+977-9845396420
-------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Kajish Shrestha
🎬 Asst. Direction:-
Prashant Magar
🎬 Cast:-
Usha Upreti
Anil Sunar
🎥 Cinematographer:-
Ajaya Regmi
🎬 Edit | Colour:-
Dipak Vista
🎬 Make Up Artist:-
Sarita Magar
🎬 Group Leader:-
Hari Adhikari
🎬 Drees:-
Samjhana Boutique
🎬 Special Thanks:-
Yam Sinjali Magar
© Ramesh Pariyar, 2023
All Rights Reserved
---------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/RameshPariyarFB
Facebook:- tinyurl.com/RameshPariyarYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ramesh Pariyar. Embedding to a website is allowed. - Zábava
मेरो शब्द, सङ्गीत, शान्ति श्री परियार र अनिल सुनारको आवाज, उषा उप्रेती र सुनिल सुनारको अभिनयसहित नयाँ लोक दोहोरी "घिउको पैँचो तेलले तिरम्ला" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
सफलताको शुभकामना 🙏🎼🎼💐🎵❤️
सफल्ताको लाखौ सुभकामना दादा
Tiktok मा राख्न मिल्छ होला हजुरको गीत सर
गजबको गित
Hajur lyrics ramro cha safaltako Suvakamana daju🙏❤👌
नमस्कार म कलाकार अनिल सुनार भर्खरै मात्र नया गित लिएर आएको छौ धेरै माया गर्दुनु होला
Tq
Good job mama nikai ramailo lago
मलाई अति मीठो लाग्यो आशा छ सबैजनाले पनि मन पराउनु हुने छ। सफलताको शुभकामना।
सोही गित बसन्त थापाले गाएको भय झनै उत्कृष्ट हुनि थियो। यो लयमा उहाको स्वर अति नै सुन्दर र रमणिय हुनि थियो।
आहा कति राम्रोगित सफलताको कामना शूभकामनाछ छ धन्यवाद
सफलताको सुभकामना सम्पुर्ण टिमलाइ ।
woww badhai xa Anil bhai ani mero dai Ramesh pariyar dailagayat sabailai
Tq nani
आहा अति राम्रो गित बधाई छ सफलताको शुभकामना
सम्पुन टिम लाई धेरै धेरै धन्यबाद छ हामि लाई एति मिठाे गित सुनाए काे म
आहा निकै उत्कृष्ट म्युजिक भिडियो👌👌👌👍👍❤️✅✅❤️❤️💕
सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
अत्यन्तै प्यारो हिरो साथी झन झन निस्केका गीत निकै मिठो छ यो गीत पनि अति मिठो लाग्यो सफलताको कामना ।
आहा बधाई छ सम्पुर्ण टिमलाई कति मिठाे गीत
राम्रो छ सफलताको शुभकामना प्यारो भाई
एक दम उत्कृष्ट गित दाइ करोडौं को सुभकामना है त । अडियो दामी लाग्यो । शब्द र एरेन्ज खत्रा लाग्यो ।।।।
आहा कति मीठो गित आएछ। अत्यधिक सफलताको शुभकामना रमेश दाइ अनिल भाइ लगाएत सम्पुर्ण टिमलाइ
Tq vai
लोक दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो अभिनय गरेका कलाकार हरु को पनि अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
🌹🌹🌹❤️ सारै राम्रो गित रैछ
सफलतको शुभकामना सम्पुर्ण तिमलाई
अहा कति मीठो गित बधाइ छ सम्पुर्ण टिमलाइ
राम्रो छ कता कता बसन्त थापा दाइलाई सम्झेको जस्तो लाग्योत मलाई हेरिराख मायालु नजरैले मलाई मात्रै तेस्तो लाग्यो कि के हो कुन्नी!!
हो हो भाका त्यतै मिलेको छ अलि अलि
एकदमै राम्रो लाग्यो सबै पक्ष शुभकामना सम्पुर्ण टिमलाई😍
Wow wow wow सफलताको शुभकामना
Sampurn team Lai suvakamana saphaltako
Aaha kati mitho mero mama ko git sunda ramailo lagiyo sabai teem lai badai xa mero... 😍😍😍😍❤️
आहा मामा बधाई तथा सफलताको शुभकामना ❤️🙏
tq
❤❤❤कति मिठो लय शब्द तेसैमा सोरले सुगन्ध दियको साथमा अभिनय ❤❤❤❤
मेरो प्यारो मित्र anil sunar साथ साथै सम्पुर्ण team लाई धेरै धेरै बधाई छ
गित अनि भिडियो धेरै राम्रो छ
सफलताको शुभकामना ❤️❤️❤️
from ashwin shrestha🌹🙏
सारै राम्रो छ है रमेश भाई
Eakdamai mithoo geet baneko xa
sampurna timlai safalta ko suvhkaman
bises mero anil dai lai.
सफलताको धेरै शुभकामना all team
Anil doxt lie aaji dhari
Daami xa hajur geet
आहा कति मिठो गीत सफलता को शुभकामना सर्जक रमेश परियार लगायत सम्पुर्ण टिम लाई 👌👌❤️❤️🙏🙏
Aaha mero vai badhai xa
geet sarai ramro baneko xa sampurna kalakar teem haruli safaltako shuva kamana xa
सफलता को शुभकामना रमेश दाजी र सम्पूर्ण टिमलाई
बास्तबमा सारै मिठास पुण सब्द र संगीत साथै सान्ती दिदी को स्वर को के बयान गरौ❤❤
हाम्रो राम्रो मान्छे सर्जक रमेश जि लाई यति मीठो गित सृजना गर्ने सोच्ने समय कहिले मिल्छ भन्या के😃🤗घुमघाम तिर पनि देख्छु लाइभ तिर पनि देख्छु😃बधाई छ सम्पुर्ण टिम प्रती हरेक गित राम्रा हुन्छन्
tq so much
दामी
ल बधाई छ रमेश सर
आहा रमेस दादा सुपर
अत्यनै मीठो गीत सफ्ल्ताको सुभकामना
tq mero vai
La ramesh sir feri arko agoo creation aayo badhai
आहा मिठो मौलिक लय रमेश राजा अनि अनिल भाइ लगायत सम्पुर्ण टीमलाई सफलताको शुभकामना ❤️🙏
Tq raja
Mero daii ❤️❤️❤️💪💪
आहा राजा सम्पुर्ण टिम लाई बधाई छ।
निकै राम्राे गित सफलताकाे शुभकामना अनिल सुनार भाइ लगायत सम्पूर्ण टिमलाई
सुभकामना सम्पुर्ण टीम्लाइ❤
Aaha mero daii kati mitho git
Aaha Kati mito geet👌👌👌 safaltako Suvakamana sabai lai❤
अति राम्रो गीत धेराई मन पर्यो
आहा कती मिठो गित सननिरौ जस्तो लाग्ने❤❤
tq raja 😊
Sarai mitho song congratulations sampurna kalakarhalai
अति मिठो सुमधुर गीत धन्यवाद सबै टिमलाइ
लामो प्रतीक्षा गरेको गित आयो🎼🎼🎼🎵💐🙏❤️सफलताको शुभकामना
Tq vai
Sarai ramro xa geet
गीत एकदमै मीठो छ्💘💓👏👏👌👌🌹🌷
❤❤❤ dhary ramro cha geet
अहा जहाँ शान्ती तेहा अनान्द सङ्कै छैन लभ इट❤️❤️
सफलता को सुभ कामना
कति मिठो हो क्या ♥️🔥
Dherai ramro chha
अति राम्रो लय शब्द बधाइ छ
कान ले सुन्दै गर्दा निकै मधुर लागेको गीत आखाले हेर्दानी सितल मान्यो मनै देखी धेरै धेरै शुभकामना सम्पुर्ण टीम लाइ🙏🙏🙏
tq mero vai
दामी छ गीत भने भन्दा धेरै माया पाओस्
आहा सार्है मीठो गित अनिल सुनार सफल्ताको शुभकामना ❤️🙏
आह आनिल सरको मिठो आवाज सङै शान्ति दिदिको त झन के बयान गर्नु र लय शव्द को त झन बयन गरि नसक्नु छ हार्दिक हार्दिक बधाई छ रमेश दाजी र सम्पुर्ण होल टिमलाई ❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
आहा
हेरीराख मायालु नजरैले सङ्ग मेल खायोत हजुर
आहा कति मीठो गीत सफलताको शुभकामना सम्पुर्ण टीमलाई ।।
Tq
Sabda Sangit mitho xa 😍👍.
Tara esto git haru Alli 15 minet jati time KO hunu parni 🙏.
मिठो लय
Aaha 🥰 namste ma nab gayak bijaya pariyar sarai nasocheko sabda ra ramro rahexa git tesai gari aadarniy unkal Ramesh pariyar ko lay sabda sarai ramro lagxa sampurlai suvakamana 🥰❤️🌹
सफलता को शुभकामना अनिल दाइ र सम्पुर्ण टिम लाइ🙏
Aaha kati mitho song badai xa all tim lai
sarai mitho sabda laye samagrama geet wow...
Wow kati ramro geet
धेरै राम्रो लोक गित सुपर से उप्पर
आहा! साह्रै मिठो गाना।।
Aaahhaa sarai mitho geet ❤️❤️❤️❤️❣️❣️❣️❣️❤️❣️❣️
आहा अति नै मिठो गीत सफलता को अग्रिम शुभकामना छ रमेश दाजु लगायत सम्पूर्ण तिम लाई ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹
Congratulations Anil ji 🎉❤
जुन चरीलाई उडने मन हुन्छ , पिजंडामा त्यही चरी वन हुन्छ " साह्रै राम्रो सृजना उस्तै मिठो गीत म्युजिक भिडियो अभिनय हरेक पक्ष उत्कृष्ट छ । सफलताको लागि अग्रिम शुभकामना सम्पूर्ण टिमलाई !!! 👍️🌷😍😍😍
tq hjr
सारै राम्रो गित सफल्ताको सुभकाम्ना
आहा कस्तो मिठो गित
Naya music video safalata ko lagi duvakamana mero anil sathi laii
Kati mitho geet safalta ko suvakamana sabai tim lai❤️❤️❤️
❤❤❤ शुभकामना टिमलाइ
Dami git sur sangit subha kamana Happy tim all of you 🍨👌🍨💕🍨👏
मीठो गीत ❤️
धेरै राम्रो छ दादा प्रति सम्मान र सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन सफलता ले शिखर चुमोस अग्रिम शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏🙏🙏
मिठो भाकाछ चटक गुरुङग पोसाकमा
आहा कति मिठाे गित प्ररगति काे सुभकामना 🙏🙏🙏
Wow Kya mitho geet
सफलता को शुभकामना छ दाजु
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍
आहा कति मिठो गित सफलता को सुभकामना दाइ हजुर अनि हजुर्को टिम लाई💞💞💞💞💞💞💞
नमस्ते🙏होलीको शुभकामना 🎉🎉🎉 सम्पुर्ण परीवारलाई म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
अति मार्किक गित ल्याको भको मा रमेश सर ज्यु लाई हादिक बधाई छ्🙏🙏🙏💓💓
Asadhhai ramro song vabuk banayo
मीठो गित सफलताको शुभकामना