कपुरकोट-रातामाटा देखि जुम्ला सम्म पुग्दा जनसेनाको अवस्था यस्तो भएको रहेछ... शाही नेपाली सेनाले त्यस
Vložit
- čas přidán 5. 10. 2021
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । कपुरकोट सल्यान, रातामाटा रोल्पा, मंगलसेन अछाम र जुम्ला नेपालमा विशेष रेकर्ड राख्नु भएका जनसेना नेपालका बटालियन कमाण्डर लोक बहादुर ददेलसङ्ग गरिएको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं । शाही नेपाली सेनाले देखाएको बहादुरीको बिषय पनि आज हामीले समेटेका छौं । कपुरकोट-रातामाटा देखि जुम्ला सम्म पुग्दा जनसेनाको अवस्था यस्तो भएको रहेछ । शाही नेपाली सेनाले त्यसबेला लिएको नयाँ तरिका यस्यो थियो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. We have presented a special interview with Lok Bahadur Dadel, Battalion Commander of Janasena Nepal, who has a special record in Kapurkot Salyan, Ratamata Rolpa, Mangalsen Achham and Jumla Nepal. Today we have also covered the issue of bravery shown by the Royal Nepal Army.
Nepal army
Apf Nepal
Pla Nepal
Nepal police
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Lok_Bahadur_Dadel_Prawesh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Ratamata_Rolpa #Kapurkot_Salyan #Mangalsen_Achham #jumla_nepal
प्राय माओबादि सबै को एउटै धारणा छ सबैतिर कब्जा गरियो आर्मि ब्यारेक सकिएन आर्मिसग भिड्न सजिलो सोचेर गयौं बाउको बिहे देखाई दिए वेनिमा, रुकुम खारा गणेसपुर मा राम्रै सग ब्यान्ड बजाई दिए आर्मिले
Hahaha Rumjatar, okhaldhunga ma pani 200 jasto mardeeyo
Bikas siwa lado chus muji khate
Ani army ko ni band bajeko hereko xaenau vai
@@romankarki4353 भाई पनि शरिर तिर छर्रा बॉकि छ कि😂
Ho ho
सलाम छ साहसी कमरेड । तपाईं महान ब्याक्ती हो
बधाई छ कमरेड
लडाईमा सबैभन्दा टेक्निकल युद्ध कला र हतियार नै हो संख्या धेरै भएर हुँदैन थोरै होस तर स्पेसल फोर्स भए काफी हुन्छ लडाईमा आजभोलि मेडियामा खाली कमान्डर हौ भन्नेहरु अहिले पछाडि गएर बाचेकाहरु हुन पहिला २०५२/५३ तिरका लडाकुहरु त कोहि कोहि होलान भागेर बाचेका नत्र सखाप भए अहिले जति मेडियामा आउछन इनिहरु सब भागेर बाचेकाहरु हुन खास नेपाली सेनाले उति होइन तीन बर्ष जत्ति राम्रो अप्रेसन गर्नु पर्थ्यो आज नाम निसान रहदैन्थ्यो जति ४२० कुरा गर माओवादी सेनाले नराम्रोसङ्ग हार खाएकै हो हाईलकाईल १२ बुदेमा प्रचण्ड ले घुडा टेको ईतिहास साची छ आज
yo pani satya kura hoin
येस्ता कुरो कहिले बुज्ने माउबादी साथी हरुले। .... सलुट सर तपाईं लाई..🙏🙏 बास्तबिकता नै यहि नै ।
Sai kuro bro ....tra aba 2-4 jana maobadi xn regular yo karyakaram herni ...aaye rw comment box ma vukni holan
सर तपाईको यो कमेन्ट लाई म स्क्रीन सट गरेर फेसबुक मा पोस्ट गर्छु है।😍😍😍😍
💯 °/• right
सलाम छ सर
एकदमै राम्रो यथार्थ कुराकानी सुन्न पाईयो। उहाँको अन्तरबार्ता फेरि पनि सुन्न पाइयोस् ।
हस्
कपुरकोटमा तिमि हरु लाइ 35/40 जनाले आर्मीले धुलो चटाको भुलेउ तिम्रा माओवादी हरु मरेका लास 7/8 दिन सम्म गिद्ध हरुले खाए हामि लाइ थाहा छैन हामि त्यहाँको बासिन्दा हो मुला हो अब मोर प्रचण्डका खाएर
सलाम छ दाजु सहि र सत्य कुरा
Tehi Bayera 4 jana le purai armi sakako satya kuro
सालाम छ कमरेड
क्यान्टोनमेन्टम भ्रष्टाचारको बारेमा अती मनछुने बोल्यो।
सहि रेलिई कुरा गरनु भयो
Ek dam ramro kamred
Hardik naman ra salam chha daju.
Ekdam sahi kura garnubho
कुरा सहि लाग्यो ।
Uha jasto pidita lae sarkar le sakdo sayayoga dinu parxaa
Suru gariyo
हस्
सलाम छ दाजु
आहा कति महान बिचार स्यालुट सर हजुर लाई ।
Bam bahadur Samal sar नमस्ते🙏 आरमै हुनुछ?????लामो समय पछि हजुर ले कमेन्ट् गरेको देख्न पाईयो....अहिले कहाँ हुनुछ सर????
सलाम
राम्रो कुराकानि
कुरो सहि लाग्यो मलाइ
Sathi ratamatako ladaiko baŕema sahi bhannu bhayo. Dhanyabad
Herdai xu
Katha bachak
Dherai ramro kura garnu vayo ahile ssmmakai ramro
Babal x
माओबादी लडाकु सकिसकेको अबस्था थियो
💯%right......bro
👍👍👍👍👍👍
सहि कुरा हो
nice
sabai vanda pidadae 😢😢sar ko pida
वास्तविक र सत्य कुरा गर्नु भो यहाले बल्ल
Sunaulo tv le parbesha sar lae feri liyaunu paroo
हस्
रातामाटामा म पनि लडेकाे हाे माओवादी संग कतीकाे राम्रो भिजन ❤❤
हो र सर, तपाईंको अनुभुती पनि सुन्न पाए हुन्थ्यो
Aajako Antarwarta yathartha jasto lagyo. herna suru gariyo hai
शहि कुरा गर्नु भयाे
Dherai ramro chitta bhujdo kura kamred ko
गजब कुराकानी
लाल सलाम कमरेड
Salami❤💝💝❤❤😍💓
salam xa daju
salam xa sir
Hoina yo manxe ko anuhar ra boli ta Gyanendra shahi jasto xa ni
छापामारहरुको सकिने अवस्था भएर नै त हो प्रचण्ड बाबुराम रातारात दिल्ली पुगेर युद्ध अन्त्य गर्नलाइ बाह्रबुँदे सहमति गरेका
राम्राे कुराकानी
salam chha sir
सहित हुन्छ त आर्मिले आउ आउ भनेर बोलाको होइन आफै आरुलाई मार्न गएपछी मार्दैन त
राम्रा चै हैन देख्दै कुरुर हरु मारे छ्न
यो ददेल ले कसरी बोल्नुपर्छ बिमलराज क्षेत्री बाट सिक्नुपर्छ ।
Aaja samayamai herna thaliyo
Afuchai aja balla suru gariyo hai hjr dajuko baki vag raichha interesting chha jasto chha 😊
SREE LANKA KO LTTE ko halat banaunu parnye AAPARADHI, BAPATI haru ko
राम्रो कुरा कानी इतिहास का कथा
Salam chha daju
Kura sahi gareko ho
kati kura milayara bolna janako ho
Salam
धेरै लडाकुहरुको अन्तर्वार्ता हेरियो,बिगतमा गरेका गलती कमजोरीहरुलाइ प्रस्ट दर्शाउन नचाहे पनि ज्यानको बाजि लगाएर लडेको प्रति हिनता बोध प्रस्ट झल्किन्छ।
Bhrastachar sidhyauna bhanera hideka maobadi haru antim ma bhrastachar garera niskey😅😅😅😅😅
यो मांछा ले सही कुरा गर्यो
बोली चाहिँ राम्रो रहिछ सर को🙏🙏🙏🙏
Badla liyar k payau ta ?
Derai sochne comred rahexa ho .
Laalsalam
Army lai police jasto samjhine ho ta sir?
Kahile samma hola ta ayu ?
अनि,अनि,अनि,अनि,अनि,अनि,अनि,अनि......
yo vai le balla bujhexa hai wastabikta.
एक कम्पनी लडाइमा जाँदा ४५को मृत्यु १००घाइते भनेपछि त लड्न गएको शक्ति भन्दा धेरै सक्किगो नि दाजु🤣🤣
जिल्ला टोली समेत भन्नू भएको होला
Liley
सेनाले चाहेको भए तेति लामो लडाइँ गरि रहनु पर्ने थिएन होला।
Ali ali goli rifal hola ni ?
पुल गा बि स जलायर के नापेको रहिछ त माओवादी ले
Daju prachanda ko security vanine comrade munalko interview lina paryo
उहाँ बोल्न नै सक्नुहुन्न ।
@@SunauloTV. ho ra 🥲🥲
@@bikramrai36 हो नि
Yesta comander midea maa aayer such khotalnu parxa
Jana mukti senaharuko kuro sunda dherai maya lag 6 .
अहिले माओवादी ले पेन्सन बेसरी दिइरहेको होला है
Ghus nakhane dhani garib bara bar vaneko haina .? Tyasta harulai goli hanna saknu paryo ni pahila jantalai ke vanera banduk bokera hideko .
Ani aani
हेर्न सुरु गरियो है त बहराइन देखि
हस् धन्यवाद
Kura susa aarmy sang hareko rehecha janamukti sena
विर यौद्धा लडाकु कमरेड सर को अन्तरवार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ कमरेड सहिद कमरेड हरुमा हार्दिक श्रद्धाञ्जली सहयौद्धा कमरेड हरुमा लाल सलाम घाईते अपाङ्ग सहयौद्धा कमरेड हरुमा लाल अभिवादन ✊✊✊
साहसी ब्याक्ती
अनि😁😁
Akhir tapai hami sabai garib ko xora ta ho ni .k pau ta?
Murkha tarika ladai lad da testo hunxa. military courseko anibarya knowledge hunuparxa. Maobadima yahi samasya vayo.
अत्यन्तै राम्रो कुराकानी
पुराना मैले चिनेका माओवादी सेना सङ्कट काल लागे देखि कहिले पनि देखेन सबै मरेछन विचरा हरु
Dherai lamo vo highlights
Daang barack bata jhukyayera luteka hatiyar le ladeka Mao wadi haru ! Jaand le tanna ramailo gari baseka ladainko samayema pani surakchhya ko hekkai narakheka haru mathi ladain jiteko re ! Khasai ladain ta Khara ra anne thaon haru ma dekhiyo hola ni !
😂😂😂😂
aailay melayra gaff lagyra k grno, tyo mn kati roko hola, parchanda lay bachyra khayo
सलाम छ सर
salam chha daju