गणेशपुरमा शाही नेपाली सेना कसरी सफल हुन सक्यो ? कर्णाली चिसापानी र गणेशपुरबारे खास कुरा यस्तो...
Vložit
- čas přidán 12. 11. 2021
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । सुरुवात देखि नै साहसिक काम गरेका जनसेना नेपालका प्लाटुन कमाण्डर प्रकाश बहादुर बम राजेन्द्र आजको हाम्रो कार्यक्रममा हुनुहुन्छ । उहाँले कर्णाली चिसापानी र गणेशपुर बर्दियामा चर्चित काम गर्नु भएको थियो । चिसापानी र गणेशपुरमा शाही नेपाली सेनाले गरेका साहसिक कार्यहरूको उहाले चर्चा गर्नु भएको छ । गणेशपुरमा शाही नेपाली सेना कसरी सफल हुन सक्यो ? कर्णाली चिसापानी र गणेशपुरबारे खास कुरा यस्तो रहेछ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Prakash Bahadur Bam Rajendra, platoon commander of Janasena Nepal, who has done adventurous work from the very beginning, is in our program today. He had done famous work in Karnali Chisapani and Ganeshpur Bardiya. He has discussed the adventures done by the Royal Nepal Army in Chisapani and Ganeshpur.
Nepal Army
Pla Nepal
Apf Nepal
Nepal Police
Karnali Chisapani
Ganeshpur Bardiya
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #prakash_Bahadur_Bam_Rajendra #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rajendra_Bam #Karnali_Chisapani #Ganeshpur_Bardiya
अजय दल गुल्मका नबल शाहले माओवादी जथाको दिउसै तोरिको फुल देखाईदियका हुन तत्कालीन माओवादीहरुलाई
खुल्क्यो। बैधानिक हतियार , एम्युनेसन सपोर्ट, जहाँ जतिजनालाइ मार्दै माओवादी मर्यो भन्दै हिड्नेले राजनीतिक आन्दोलनलाई दबायो भन्नू तिम्रो स्व:सहानुभुती मात्रै हो।
@@tankalimbu6557 khulkyo mula maubadi chikne haru luki xipi hinthyo Army lai chinna pani garo hunthyo chikni Aatanka kari haru sab jhut bolxa
माओवादी जंगली हरु लाई नवल शाह हाम्रो कमान्डर बाट हामी मज्जाले लडेको आज पनि ताजै छ
अरिगालको गोलामा हाम फालेपछिको नतिजा हो । तालिम हिक्मत चाहिन्छ लडाइ लडनको लागि
गणेशपुरमा माअाेबादि अातङककारिहरुलाई ताेरिकाे फुल फुलायर देखाएको थियाे ।मेराे अजयदल गुलमकाे गुलमपति नबल शाह र जवानहरुले ।
अनि दाङ, मङ्गलसेन, धोवाघाट, मथुराडाडा लगायत कैयौं इलाकामा तिम्रा हेलिकप्टरले सपोर्ट गर्दापनी तिमिहरुले धुलोपिठो खाको होइन।
@@tankalimbu6557 K napist aatankkari ahile bides xs 😀😀😀😀
@@bibasmagar3926 😊😊😊
लुकेर माइम थापेर र हतियार साईटिइग गरेर योजनबद्द ढंगले एम्बुस थापेको जस्तो काहा सजिलो हुन्छ र गाउला फेस टु फेस लडाइमा
हाहाहाहाहा अर्झै ठुला कुरा गर्छ तेस्ताे लड्नै रहिछट ठुलाे खुलेआम चाैरमा फेस टु फेस लडे हुन्थ्याेत याे लामाखुट्टेले
Feshtu fresh Ladai ladneho bane to khateharule mero ladoni jitdaina yo kura bujirakh
😅😅😅Chor haru le ka jitcha hau@@birbaltamang278
नवल शाहको टिमले तोरीको फुल देखाई दियो 😁
🤣🤣🤣🤣😜
👍 honi
Sahi ho
Spot on
सहि हो नेपाल तारा नबल साहा को अजय दल ले इनिहरु लाई तोरि होइन फाफर को फुल देखाको थियो
खान लागेको गासमा ढुंगा आको भान हुनी गरि हानेको झापटले गर्दा कमरेडहरु हतोसाहित भएर के भयो कसो भयो अतो पतो थापाउन सकेनन .
गुलरिया बाट बाटो को अबरोध हटाउन आएको सानो टुकडिलाइ देखेर आक्रमण गर्न आको हो तर अजय दल पनि आउदै छ भन्ने यो मान्छेलाइ था नभाको कुरा लुकायो! गणेश पुर मा माओवादि को इन्टेलिजेन्स ले पुर्ण खबर नपुर्याएको ले त्यत्रो क्षति भएको हो भन्ने प्रश्ट थाहा हुन्छ अरु अन्तरबार्ता हेर्दा!
Jay Nepal army's 🌹🌹🌹
हेर्न को लागि म धेरै प्रतिक्षा मा थिए धन्यवाद छ सर लाई
स्वागत छ हजुर
हैट ठकुरि छोरा भएर यस्तो काम मा लागेको राम्रो भएन। आखिर मा केही हात लागेन। अझै समय छ सुधृने
हैन के हो..जब मेजरले नै भनिराछन कि अजय दल गुल्म हो अनि के को रेञ्जर बटालियन ?
Yestai ho daju. Aaba Dubai tarfa Bata kura aaisakda Pani ajhai Pani ranger vandai xan. Ajhai Pani afnai kura thik afai sahi Vani dhangdhagi Cha. Feri yuha le army ko commander interview hernu bhako raixa tai Pani ajha Satya kura suikarna na sakni hahah
Good
Salam xa kamret lai ❤❤❤ aavibadan xa❤❤
Tero Lado ko Aviqaadan chikne Cored Lekhna Aaudain kuttaa
very great
राम्रो कुराकानी
Salam xa Mahan janamukti senalai
यथार्थ सत्यता
Salam xa daju
SALAM XA SIR
Suman Bhandari sir,
gajab chha hai kam.
हस् धन्यवाद
Herna aaipugiyo hai hajur
Namaste sabailai upasthit bhaeko awastha
Ati ramro bolne shailee
प्रय सबै नै हेर्ने गरेको छु
धन्यवाद हजुर
Namaste aja alik dhilo vayo hai 😊😊
नमस्ते हस् हजुर
Salam chha daju
गणेश पुर मा लडाइको अघिल्लो दिन पनि सेना आको थियो थोरै देखेर आक्रमण नगरेको भनेर एउटा माओवादिले गफ देको थियो! माओवादि हरु ब्यक्ति पिच्छेको अलग अलग बयान आयो गणेशपुर लडाइ! तर आर्मिको चाहि एउटै आयो! 🤣🤣🤣
👊✊✊✊✊✊👊
Pahaad MA luker pachadi bat haaneko jasto kahaa huncha r tarai MA. K ko Jan mukti sena. Prachande ko sena. Bhane.
आर्मी कमान्दर र माओबादी कमान्डर एक साथ राखेर intervew लिनु पर्यो
हस्
गणेश पुर मा लड्दै फर्कियौ हैन तराइ तराइ भन्दै भागेको सहिकुरा गर न हौ
गणेशपुर गहुँ बारिमा पनि गणेशपुर बजार रहेछ अनि गहुँ बारिकाे घरकाे छत छत बाट गाेलि चलेछ😁😁😁😁
यो मुजि झुठो बोलेको छ म पनि थिए त्यहा
Mawobadi ma hidera k napiss ta hou jasko lagi hidya thiss tiniharu mathii pugyo tmiharu jahako tyai aba ahily aayara mawobadi ko nishan purai jana lagisakyo vharkhar ko chunab ly thapauxa
Salam xa daji 😍❣❣💕💕❣❣❣❤🌹🌹🌹❤❤🌹
La hai herna suru gariyo hai
हस्
सल्यान सिरिनगर चौकिमा प्रतिछे लडाकु लाई पनि ल्याउनु ना सर जसरु नि
हस् हामी ल्याउछौ कुनै दिन, एउटा भिडियो त त्यहाँको बारेमा छ हाम्रो च्यानलमा
Salam chha mahan nepal aamaka xora xori jana mukti senalai
👎
यो गनेसपुरको लदाइ बारे साहिसेना र माओबादि लाइ sangai Rakher interview linu parxa ani sahi uttar aauxa
हस्
हाजिरीमा आइयो, अब फ्री टाइममा मज्जाले हेरीन्छ।
हस् हजुर
सलाम छ दाजु राम्रो बोल्नु भो
sabai commander vanxan mawobadiharu..
K payeu ra Yuddha garera??
सलाम छ कमरेड ✊✊✊
लाउके लाई खोयाको सलाम,
Aatanka Kari dai army ra sibil ko ladai farak xa army kunai pani des ko hos sik lai ko drell ma ladxa
Are bhai ajay dal ho sapecl force ho ahile samma kahi hareko xaina timikata bachey xau nawal bahadaur saha ho ni
Janata ko ragatapasina lutera sarbaharako neta banako
Maobadi party nai paribartan ani samriddhiko sanbahak ho yo deshma.Congress ,Amale ra Raprapa ta yathasthitibadi hun.
Tero prachandaa la Singapore banae halyuo ni
Army lai thadai xopne haha...
सहि कुरा गर्नु भयो सत्य कुरा हो साहिसेना ले दमन नगरि दिय को भय माओवादी हुने नै थिएन ✊✊✊
देशद्रोही गद्दार आतंककारी हरु लाई पुज्नु पर्ने?
हावा कुरा नगर साथी पहिला माओवादीले दाङमा आर्मी ब्यारेक हाने पछि बल्ल आर्मी पनि लडाइँमा आको माओवादीको दमन धेरै भएर सरकार ले आर्मी परिचालन गरेको हो त्यो सबैलाई थाहा छ।
Alu..jstai Kura nagarum...pahila maowadile akraman gareko ho..dangma..tyo Pani jhukkaira..ani daman vanne
Mayobadi nai na bhako bhaye kaslai daman garne ta ni.maobadi nai na bhako bhaye ta daman nai hunthye na ni ta
कति छिटो बोलेको ब्रोदर 🤣🤣
राम्रो लाग्यो बोल्ने तरिका उहाँको
पुर्ब जन्मुक्ती सेना नभन सेना हैन उनिहरु लडाकु मात्रै हो
अजय दल गुल्मका नबल शाहले माओवादी जथाको दिउसै तोरिको फुल देखाईदियका हुन तत्कालीन माओवादीहरुलाई
Ho ho
राम्रो कुराकानी
salam chha daju