एक्सनमा प्रचण्ड रबी:पक्राउ परे ओलिको अर्को पात्र:आत्तियो एमाले गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#nimkanta panday#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

Komentáře • 74

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 20 dny +35

    केपि ओलिको सबै भ्रष्टचारि भटाभट समात्नु पर्छ छोड्नुहुदैन गद्धारहरु लाई

  • @sbrai8048
    @sbrai8048 Před 20 dny +19

    रबि जी याे बाँकी १ महिनामा गरिने कार्यले तपाइकाे राजनितिक भविश्य निर्धारण गर्ने भएकाेले जति सक्नु हुन्छ, भ्रष्टचारी, दलाली, माफियाहरूलाइ जेलमा काेच्नु हाेला ।

  • @giribahadurbohara1870
    @giribahadurbohara1870 Před 19 dny +1

    निमकान्त जी काे विश्लेषण बडो रोचक र समसामयिक लाग्यो ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 20 dny +8

    रविलाई काम गरेर देखाउने मौका छ।

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy Před 20 dny +16

    यहि बेला हो प्रचण्ड सर ले भ्रष्टाचार आजिबन जेल मा कोच्ने टाइम थुक्क केपि अनि सेरे तिमी हरु मर्दा कति ले भोज खान्छन ।।

  • @gorkhalinewstv
    @gorkhalinewstv Před 20 dny +7

    महत्त्वपूर्ण बहस 🇳🇵🙏

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Před 20 dny +4

    You are 100% right

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 20 dny +4

    great work

  • @DilBahadursunar-fq3vz
    @DilBahadursunar-fq3vz Před 19 dny +2

    झ्याप झ्याप पारि हालम्न भ्रष्टाचार हरु लाइ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 20 dny +3

    निमकन्त सर नमस्कार,हजुरको विश्लेषण अतिनै राम्रोछ,म पथरि मोरङ्गबाट रेगुलर हो❤

  • @DilSunar-o4t
    @DilSunar-o4t Před 19 dny

    यहि हो अन्तिम एक महिनाको मौका पिएम प्रचण्ड गृहमन्त्री रबि जि यस्ता देशका चोर फटाहा भ्रस्टाचारि लुटेरा दुस्ट हरुलाई जेलमा कोचनुस नत्र ईनि दुस्ट हरुले नेपाल आमालाई बेचेर खान्छन यति काम गर्नु भयो भने ईतिहासले जयजयकार गर्ने छ

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 20 dny +4

    जयेहोबालेन्साहा अब येमालेको कम्लिस्टत भन्निसब्दैनराष्दानिहुन्छ केपिलेर माधव अनि झलनाथले सके

  • @loverai9549
    @loverai9549 Před 19 dny +2

    यो सब गिरी बन्धुको जग्गा पचाउने जुन विधायक पास गरेको छ सबै राजनीति पाटी मिलेर......यसैलाई सामसुम पार्न सोच विचार पुराएर गरिएको खेल हो, अन्त मा केहि पनि हुँदैन.....फेरि मिलेर अर्को सरकार बनाउछन कुरै सफा......म कुटे जस्तो गर्छु त रोए जस्तो गर भने जस्तै हो !

  • @narayandattasubedi7960

    रबि कामगर्न प्रचण्डले दिए जति सक्नु हुन्छ गरेर देखाउनु नबाेलि नबाेलि काम गरेर देखाउनु प्रसार गर्ने जनता छन्

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před 19 dny

    Very very good speech nimkanta sir hajurko jaya hosh jaya Nepal

  • @user-mv3ld7fi2g
    @user-mv3ld7fi2g Před 19 dny

    💯 right sir

  • @archanadevkota5422
    @archanadevkota5422 Před 19 dny

    Sahi kura ho pandhe ji

  • @Kingdom-keys-
    @Kingdom-keys- Před 20 dny +2

    Good parchand thok samaya aayo jay maubadi

  • @madhukarkarki6909
    @madhukarkarki6909 Před 20 dny +3

    Baki din ma sabai bhrastachari lai thik garu

  • @birendrashrestha3605
    @birendrashrestha3605 Před 19 dny

    Summary details ramro

  • @user-rj4yc3by6j
    @user-rj4yc3by6j Před 19 dny +1

    म पनि हेटौंडाबाट निमकान्त सरलाई नियमित सुन्ने गर्दैछु ।

  • @user-mm4hs2ot3g
    @user-mm4hs2ot3g Před 19 dny

    Good

  • @hkmoktan532
    @hkmoktan532 Před 19 dny

    साच्चै यो देश वर्वाद र कङ्गाल बनाउनेहरु यी गद्धार काङ्ग्रेसहरु र केही माफिया मिडियाहरुनै हो । देश वर्वाद भयो प्रचण्डले राजा संग मिलेर देश जोगाउनु पर्छ । र यी सबै भ्रष्टाचारी माफियाहरुलाई जन्मकैद जेलमा कोच्नु पर्छ ।समय आयो ढिला गर्र्नु भएना । सबै ३ करोड नेपालीहरुले सहयोग र समर्थन गर्छ ।

  • @amarkunwar844
    @amarkunwar844 Před 19 dny +1

    रबि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 19 dny

    Great analysis Sir 👍 👏 👌

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Před 18 dny

    Netaharulai desh r jantako mayanaixin ani kasari ramrrokam garxanta

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar Před 19 dny

    👍🌹🙏🙏🙏🙏

  • @bikashhamal9602
    @bikashhamal9602 Před 20 dny +2

    सबै भन्दा ठुला चोर र दलाल को हुन भने नेपाली कंग्रेस , एमाले , सर्वहारा को दुश्मन माओवादी र हालैको नयाँ भन्ने रास्वपा रवि लामिछाने । अब आउनुस यो देश बचाउन हाल का विद्धान अनि बालेन शाह । सारा नेपाली प्रतीक्षा मा छ्न ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Před 19 dny

    गिरीबन्धु,ललिता निबास,भुटानी शरणार्थी,वाइड बडी,कोरोनो काण्ड,संचार सेट काण्ड,यति काण्ड,ओम्नी काण्ड कान्तिपुर कैलाश सिरोहिया काण्ड आदि इत्यादि एमाले र कांग्रेसको माफियाहरु 100% जेल जाने भए पछि !काङ्ग्रेस र एमालेले आफ्नो कालोकर्तुत लुकाउन सहमतिको सरकार गठन गर्ने सहमति भएको हो !

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 19 dny

    Good luck Rabi Sir 👌 💙 ❤️

  • @giribahadurbohara1870
    @giribahadurbohara1870 Před 19 dny

    निमकान्त जी काे विश्लेषण बडो रोचक र समसामयिक लाग्यो । जहाँ सम्म रवी जी काे कुरा छ वहाले जाने बेलामा आफू माथी लागेकाे स्टण्टवाजकाे ट्याग मिटाएर जान सक्नु हुन्छ वा सक्नु हुन्न ।

  • @Buddhismnepal
    @Buddhismnepal Před 19 dny

    सब भन्दा छिटो छरितो भनेको विश्वासको मत लिनु भन्दा राजा संस्था सँग मिलेर अगाडि बढ्ने हो।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před 19 dny

    फेरी देउबा जी लाई अदालतले नै प्रधान मन्त्री बनाउने भयो

  • @kamlashhi7746
    @kamlashhi7746 Před 19 dny

    Good luck rabi sir 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Před 18 dny

    Thik vannuvo

  • @k.padhikari9917
    @k.padhikari9917 Před 19 dny

    रबिले काम गर्नु भन्दा पहिला नचाहिने हल्ला बढी भै रहेको छ कि यो फाइल खोल्छु उ खोल्छु भन्नु ने गलत हो काम गरि सकेपछि मात्र बोल्नु पथ्यो

  • @anjankumargurung3286
    @anjankumargurung3286 Před 20 dny

    Ekdamai thik kura garyo je jati vannu vayo sahi kuro ho.

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 19 dny +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 Před 19 dny

    🙏

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl Před 20 dny

    Great work

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 Před 19 dny

    prachand le ravi sir lai support garnu par6

  • @tektamang1817
    @tektamang1817 Před 19 dny +1

    Sss100

  • @kamalchohanthapa
    @kamalchohanthapa Před 19 dny

    Prachanda ani rabi sir yo 1mahina bhitrama bhrastachari Ka sampurna file kholnu hos janta sath ma xan.

  • @rosebudphotostudio7712

    yas prachanda is good

  • @jeevangiri3276
    @jeevangiri3276 Před 19 dny

    This one month Prachand & Rabi Future decidi

  • @Padamramsharki
    @Padamramsharki Před 19 dny

    हाम्रो देश मा महागद्धार केपि ओली

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 Před 20 dny +1

    याक्सन मा उतृयो भनेको छ खै केहिभएको चैछैन !

  • @khimbdrrana5209
    @khimbdrrana5209 Před 19 dny

    Bhrastachari haru lai Jail ma kochnu parchha.

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Před 18 dny

    Desh khokrroparni nai thulapartyka neta nai hun

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Před 20 dny

    Ab prachanda Rabile sarasari phayalharu kholnu parxa , bhayeko samayama ,

  • @samirrana1622
    @samirrana1622 Před 19 dny

    यस्ता पनि विश्लेषण, सविधानको धारा २ सम्भावना हुँदा सम्म ३ आकर्षण हुदैन ।

  • @sheshuchai5713
    @sheshuchai5713 Před 19 dny

    इतिहास को कुरा लेख्न राख्न पाइन्छ त्रर international boundary (IV) बनिसकेर १० गजा कायम भएसी अब ग्रेट नेपाल हुदैन जनतालाई आँखा मा धुलो नहालिदिनु जहिले जुन नेता हुन खोज्छ तेस्ले लिपुलेख लिम्पियाधुरा को कुरा गरेर भाइरल हुन खोज्छ त्यो जोक्कर हो मलाइ स्कुलमा पढाउदा त्यो चुच्चे नक्सा थियन यो कस्को गल्ती हो। अहिले पनि तराईमा बेलुका नेपाली हुने बिहान उठदा भारतीय हुने त्यो किन रोकियन दस गजा जोगाउने काम गर्नु ग्रेट नेपाल होइन।

  • @yubrajupreti9683
    @yubrajupreti9683 Před 20 dny +1

    के पि अाेलि जस्तो बकम्फुसे मुर्ख काे के कुरा गर्नु

  • @Dipaks_Destiny
    @Dipaks_Destiny Před 19 dny

    िज िब राई र मदन भनडा िर र िनरमला काे र राजा काे हत िया रालाइ समाउनु परछ अ िन बल रामृाे हुने िथयाे दाहाल िज र र िब िज फुर फुर नगरनु मा िथ नगरनु हाेला जय जय नेपाल

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Před 18 dny

    मनोज सापकोटा जी यो निमकान्त पाण्डे भन्ने मानिस पनि राजाबादी हैन । त्यसैले अरू ज्यादा कुरा गरेर कामै छैन । एकै उदेश्य एकै काम गरौ मात्र राजा ल्याउन प्रयत्न गरौ बाकी सबै छोडौ।

  • @Brtudhabpoudel
    @Brtudhabpoudel Před 19 dny

    Bhijan hun ta naitikta hunuparo ni.

  • @Luffyismain
    @Luffyismain Před 19 dny

    Communist Aacharan climate chain sabaikur a,Nim Sir le pusti gariraheka chhan

  • @urulaksamba3981
    @urulaksamba3981 Před 19 dny

    Bolne marta kp deuwa aru lai galti gareko xa vane jel halnu paryo k vasan matra gareko

  • @kajikarki4137
    @kajikarki4137 Před 20 dny

    18 mahina vhutro pani na gareko aba ta uhi ho

  • @axlrose4644
    @axlrose4644 Před 20 dny

    Now law ko dhara 362436.36.2 ko dhara use garira daru ko bottle kholira sabai le party garnu

  • @AvayaRimal
    @AvayaRimal Před 19 dny

    3headed raavan is playing with citizens••••do not react on this nautanki.

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 Před 20 dny

    Yo budaharulai ke pradan mantri ban khojeko na des banauna sakxa na umerlele dinxa

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 20 dny

    अबरबिलेजेगर्छतेस्लाईपनिषबरदारिगरिरहनुपर्छ केगिरबनधुटि स्टेडकोजमिन्कोबारेमाहोकि क्याहो

  • @dillirajawasthi8208
    @dillirajawasthi8208 Před 19 dny +1

    यो को रैछ प्रचण्डको कवाडी झोले

  • @puskarshah2689
    @puskarshah2689 Před 19 dny

    Sab lai hande hunxa paxi bekhajayega

  • @giribahadurbohara1870
    @giribahadurbohara1870 Před 19 dny +3

    निमकान्त जी काे विश्लेषण बडो रोचक र समसामयिक लाग्यो ।