पोखरामा को+रोना ? उपचार गर्ने डाक्टर डराए | म स्तब्ध छु || Lockdown In Pokhara Hemraj Adhikari
Vložit
- čas přidán 2. 04. 2020
- Presenter - Hemraj Adhikari
Camera - Sagar Acharya
Editor - Subash Amgain, Reazon Dhungana
© Fewa Television 2076
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक CZcams CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 061 524517/ 524518 /524519 / 524519
Email : news.fewatv@gmail.com
#FewaTelevision
बिरामी लाई doctor हेर्दैन corona ले भन्दा पनि मनोबल घतेर अन्य कारण ले मरिन्छ कि भन्ने डर
डा लामिछाने ले के बोलेको त्यो सार्है गलत छ सच्चिनु होला।
Yasta lai jagir chwat paridiye hunchh
yo doctor eak dum chadeko xa maile chinne xu us lai
Professional ethics nabhayeko mula lamichhane lai bahiskaar garau
Yo doctor ko bolne nai gandaina kasari doctor vayako khai hame birami vayara gaya pane bolne pane ramro gandaina
som bahadur yasta lai ta jagir bata nikalnu parchh👍🏽
कुकुर लाई घिउ नपचेको तेहि हो.... तेस्लाई तुरुन्त कारबाहिको माग गर्द छौ
Dear all
hami lae aafno kaam garna dinuhos.
aafno saftey ra tapai haru saftey ko lagi PPE pugi raxena.
ani aaounu hunxa hospital fokat ko news banayo .
hamro life chae life hoena, hami lae saftey chahiyeinxa .
sarkar lae hami lae saftey ko lagi PPE ra tapai haru ko lagi Rog lagema poper ICU, ventilation ... haru diyeko aawastha xaena.
tapai ko koi Chora chori lae Sewa garda Corona lagema k garne , yo kura haru sochnu hunna..
hawa ma hami lae gaali gaera hunxa.
kaile koth bata jaa rey Covid sarxas, kaile sarkar ko dabag na ta tapai haru supports garnu hunxa....
aasti baglung kei case hernu Ambulance ma halera laijane ko hami Doctors nae ta theym tapai haru ta baag bhayo.
tapai haju ko life chae life hamro kunai life hoena ,, hami chae marum...
तिमी नै जोगाउ
Protocol भन्छ PPE लगाऊ
आँफु बाँच र अरूलाई बचाउ
ठूला बडा भन्छन् त्यसै काम चलाउ
बरू खोस्छम् तिम्रो लाईसेन्स बुझाउ
अब्बु भन्छिन् बाबा काममा नजाउ
कोरोनासँग तिमी पनि डराउ
अन्योलमा परे म केहि त सुझाउ
कर्म म गर्छु, हे दैव तिमी नै जोगाउ ।। -डा अजय पराजुली
Dr.Ajay Parajulee
QpRam Bdr Pun L
चेकअप नगरी कसरी दियो अौषधी? अाजकलका डाक्टरहरु झाँक्री माता जतिकै भइसके छ विरामी को अनुहार हेर्ने बित्तिकै चिन्ने।
Asto kukur jasto doctor lai Italy ya Spain mapathau parcha ya niskasit garer arko lai rakhna parcha
Afu bed ma sutera arulai aula uthaune??
यही डाक्टरलाई लागोस् कोरोना मेरो शुभकामना।
Yo doctor lai ke banned.
Good suba kamana
Rest in hell lamichhane
येस्तो डाक्टर को लाइसेन्स खारेज गर्नुपर्ने सरकारले अनिमात्र सोचेर सभ्य भएर जवाफ् र काम गर्छन् ।
छि छी यों यों देश, क़ता गयों ??? kp ओली ,, प्रचण्डे क़ता मरे,, यों हों देश चलाऊने तरीक़ा एही हों? हॉस्पिटल आगो लगाई दींए हुनछः
Milara garum yo kaam hidnus saath dinus
याे डाकटर लाई लागाेस काेराेना
Sahi
Ekdham sahi 👍🏻👍🏻
साथ दोने थीए म जापानमाँ छू माँफ़ दिननु. ...dactor ले क़ाम नगरे रोगत सारन सकिंछःनि साथिहों....Doctorलाईं पनी बाँचन नदींनुस. ...पैसा लूटन आँको डॉक्टरको नाम राछेसलॉई
बाक़ी नछोनुस गरी खान नदींनूस🤬💢
नेपाल सरकारले भत्ता र पिपिइ दिएको किन हो डाक्टरलाई कुकुर लाई हेर्नू राखेको होरा नेपाल सरकारले दिने भत्ता तुरुन्तै खारिज गरि दिनुपर्छ यस्ता डाक्टरलाई पैसा खान मात्रै राखेको होरा कुकुरहरू
साले कुकुर हरु कार्बाही गर्नु पर्छ सर
डराउने भय डाक्टर किन बन्ने आफ्नो duty निभाउन जान्नु पर्छ डाक्टर भय पछि
PPE diyepaxi hercha ni thodi dr vaneko vagawan ho? War garda k army lai darr hunna? Khaali haat war garnu pathaunay?
Teita vaneko dr vayara darauney vaya baru gothalo baneko vayani huney ni tyo kukur ta
Haha achamma cha hau..Aba ghar aago laagyo vandaima damkal ko maanxay aago maa pasxa without proper dress?? Soch napugeko ho?
Universal protection sadhai garnu parcha bhaner yinlai gholako huncha. Yi mulaa haru competent chainan
Dear all
hami lae aafno kaam garna dinuhos.
aafno saftey ra tapai haru saftey ko lagi PPE pugi raxena.
ani aaounu hunxa hospital fokat ko news banayo .
hamro life chae life hoena, hami lae saftey chahiyeinxa .
sarkar lae hami lae saftey ko lagi PPE ra tapai haru ko lagi Rog lagema poper ICU, ventilation ... haru diyeko aawastha xaena.
tapai ko koi Chora chori lae Sewa garda Corona lagema k garne , yo kura haru sochnu hunna..
hawa ma hami lae gaali gaera hunxa.
kaile koth bata jaa rey Covid sarxas, kaile sarkar ko dabag na ta tapai haru supports garnu hunxa....
aasti baglung kei case hernu Ambulance ma halera laijane ko hami Doctors nae ta theym tapai haru ta baag bhayo.
tapai haju ko life chae life hamro kunai life hoena ,, hami chae marum...
तिमी नै जोगाउ
Protocol भन्छ PPE लगाऊ
आँफु बाँच र अरूलाई बचाउ
ठूला बडा भन्छन् त्यसै काम चलाउ
बरू खोस्छम् तिम्रो लाईसेन्स बुझाउ
अब्बु भन्छिन् बाबा काममा नजाउ
कोरोनासँग तिमी पनि डराउ
अन्योलमा परे म केहि त सुझाउ
कर्म म गर्छु, हे दैव तिमी नै जोगाउ ।। -डा अजय पराजुली
Dr.Ajay Parajulee
डाक्टरको काम हो बिरामीलाई हेर्नु
डाक्टर हु भन्दैमा येति घमण्ड छ है हजुर मा ।
राज्यको अधिकार प्रयोग गर्न पाइन्छ यदि उपचार गर्न सक्दैन भने याप्रन फालेर हलो जोत्न गय भो गाउँ तिर अर्को आउछ। त्यो ठाउमा
थुक्क गलत नियत भयो को डाक्टर काहा बाट जागिर खायको छ कस्को पैसा खायको छु भन्ने थाहा छैन होलात
Sahi bhaneu
Sahi vanu vayo hajur la
Yo DR ho ki kukur ho ? Thukka yaslai turunta barkhasta garnu paryo
यो लामिछाने डाक्टर होईन , यिनको औकात हलो जोत्ने भन्दा माथिको हैसियत देखिएन।यसलाई तुरुन्त निकाल।
Sai ho
Frstly proper PPE provide garnu paryo nii sabaii health workers laii.. kura nabujii you dnt have any rights to blame on others lol..
फेवा टेलिभिजनलाई धेरै धेरै धन्यवाद। नेपालमा जनताको साथ दिने भनेको मिडिया नै हो।
मेरो देशको अधिकांश डाक्टरहरू बिरामीहरुको सेवक होइनन बिरामीहरू लुटेरा हुन भन्ने कुरा प्रमाणित भएको छ। घिन लाग्छ मेरो देशको डाक्टरहरूभन्न पनी।
यो डाक्टर पागल हो उपचार को लागिराचि पठाउनु पर्छ
डक्टर होकि के- हो यो सुल्टो होइन उल्टो उपचार गरेर बिरामी मार्ने जस्तो देखिन्छ यसको हाउभाउ हेर्दा अनुसन्धान होस् कार्वाही होस् अस्पताल माँ दादागिरी किन ? !!!
Sakdo karbhai hunu parxa
Ghus diyera doctor ko degree leko jasto xa tyo doctor le
कुकुर लाई कारबाहि गर्नुपर्छ
Good News, Good Reporting badhai xa Hem sir ko team lai jay Nepal
कुनै गलत अर्थ नलागोस एदि कुनै डाक्टरले बिमारिको उपचार गर्दैन भने यो डाक्टर लाई समेत भित्र राखेर आगो लगाइदिए हुन्छ। के हेरेर बसेका छन सबै?
Shut down the useless so called hospitals.
I have not seen such a rude and irresponsible doctor.
Sahi
धन्यवाद छ सर फेवा फेवा टेलिभिजन
कति भाव खर्चको हो कस्तो डटर
The most editing and most random fake news collection. Ask them about their condition duty and PPE.. Be a responsible citizen instead of pulling each other.
डाक्टरलाई त पत्रकार देखि डरलाग्दो रहेछ होइन के पारा हो
अहिलेत मिडियाबिना कुनइपनि हसपिटलले हेर्दैनन
त्यो डाक्टरको लाईसेन्स खारेज गर्नु पर्छ ।जागिर बाट लात हानेर निकाल्नु पर्छ
Astro,,daktor,KO,lison,khareg,garnu,partha
teslai karbai hunu parx kukur
यसले अाम जनतामाझ नकरात्मक सन्देश पुग्छ स्वास्थ्यकर्मी हरुलेपनी सोँच्न पर्छ
पोखरा जस्तो ठाउमा त यस्तो हालत मेरो दार्चुलाको हालत कस्तो होला !फेवा टेलिभिजनलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ!!
हे भगवान कुनै देश को डाक्टर पनि हुन्न यस्तो ! डक्टर जस्तो मान्छे ले यसरी बोलेको पटकै सुहाएन पढेर मात्र नहुने रहिछ अनुशासन पनि सिक्नु जरुरी छ !अहिले को यो समयमा पत्रकार दाजुभाई ले गर्दा धेरै बिरामीको उद्दार साथै उपचार पाएको छ धन्यवाद टक्र्याउन चाहन्छु सम्पुर्ण पत्रकार दाजु भाई हरुलाई!अहिले को समयमा रोग लागेर भन्दा पनि डाक्टर को वियब ले नै मान्छे लाई कमजोर बनाउने भयो यस्तो डाक्टर लाई कारबाही हुनु जरूर छ !!! सम्बन्धित निकायको धयानाकर्षण हुन जरूर छ!!!!
डटर भएर पनि डराउने के डटर हो
Yo chor lai karbahi garnu parxa Dr ho ki chor ho yo khaty ko charpaty mudera pokhara ghumaunu patrakar vai
डाक्टर के को लागी ? शुरर्क्षित तरिकाले जाचे हुदैन र ? आफुपनि बजौ अरूलाईपनि बचाऊ आउनुस साथीबनौ।
बिचरा बाबुलाई राम्रो सगँ हेर चाहा गरिदिनु हजुरकाे पनि तेसरि नै बिरामि के गरनु हुन्छ तेसरि नै याे बाबुलाई जस्तो लापरबाही गरेर राख साला खाते डाक्टर भनेको त भगवान हुन्छ भएको थिए अाखिर याे साला डाक्टर त राक्षेश रैछ
Semma Chhetri Sabai dr nurse raxxesh hoin so boln paye vnera jpt nbolou
@@Shantapunmagar k jpt hor teti jabo joro aaudai ma darunu parni k xa ta mausam ferine belama pani ta ruga khoki joro aauxa ni ta joro aayo vanda mai corona vanera upachar nagar ni ta
Fever clinic ma apron lagara basya xa dr..PPE khai provide gareko vanera news banauna xina..khali negative kura garxan.
Arru desh ma Health care worker lai support garcan hamro desh ma k vako esto ??
Yesta doctorko license kharej gardeu sarkar
This journalist should know what is the use of gloves and when and how gloves is used....wash your hand repeatedly instead of using gloves ...except in medical purpose ,the way he is using will spread double contamination.....
Good Job. All the best brother.
सचेत हुन जरुरी छ र पनि युटिबरको भिटले यथर्थ सन्देशभन्द नि हजुवाको सन्देश बडि प्रकास भयको होकि भन्ने भान हुन्छ जे होस सहि रसत्य समचार सुन्ना हेर्न पाउ सम्पुर्णमा भगवानले रक्षगरुण भगवान साँग प्रर्थान गर्द छु
अरु देश मा आफू मर्दै जन्ता लाई बचाइ राको छन हाम्रो नेपाल मा फेरि चेक न गर्दै भागी राको छन
हेमराज सर अाे डाक्टर लाई कारबाही हाेस् हेमराज सर नडराउनु
Ekdam ramro report banaunu va chha sir hjrko satha hami pani chhau teyo doctarlai karwai hunai parchha
दाजुको प्रस्तुती एकदम राम्रो लाग्यो,त्यो डाक्टर किन सनकेको सेवा नै धर्म हो ।आफ्नो कर्ममा खुसी मानेर यो महामारिको बेला सक्दो धेरैलाई सहयोग गर्न सिक्नुहोला डाक्टर सायब भाउ खाएर हुन्छ PPe लगाएर जाच्नुहोस ।सरकारी जागिर खाएर निपरेर हुन्छ???
#namunapokhara
Dhanyabaad fewa TV li yasto khabar dar gari rahanus yasta doctor li vata hannu parne kina hospital ma basnu talab khanu Laj hunuparxa
Sahi kura maile pani mahasus gareko
पत्रकार ज्यु लाई सलाम छ।
Immediately out to that doctor from his position
Sarkar la equipment dinu parani
Sahi
यो डाक्टरलाई तुरुन्त कारबाही होस
नेपालमा यदि सरकार छ भने यो असभ्य डाक्टरको लाइसेन्स तत्काल खारेज गरोस्। पत्रकारलाई धेरै धन्यवाद।
धन्यबाद छ पत्रकार जि
डाक्टर गोबिन्द के सी: 26 वर्ष अस्पतालमा शेवा गर्दा: लाखौं करोडौं सर्वसाधारण जनता आरामदायी संग शेवा सुबिधा पाए तर यो आजभोलि को डाक्टरहरु, धन्न मरेर डाक्टर पास गर्छन् स्वर्ग को मै हो हिरो नै ठान्छन : डाक्टर लामिछाने को भनाइ अनुसार त अस्पतालमा बिरामीहरु संग: घुस पेस चल्छ कि क्या: होइन हौ आजै मैले सुन्दैछु: अस्पतालमा को लागि रिपोर्टिङ गर्ने पत्रकार बेग्लै हुन्छ र: यसो भय त कलेज युनिभर्सिटी , विद्यालय , सबै अफिस मा बेग्लाबेग्लै पत्रकार हुनुपर्ने रछ: कतै नक्कली प्रमाण पत्र त होइन : एउटा स्वास्थ कर्मचारी भएपछि राम्रो नराम्रो ब्यक्ति छुट्टाछुट्टै हेर्ने होइन कि:अस्पतालमा पुगेपछि : राम्रोसँग चेकजाँच गर्नु स्वास्थकर्मचारीहरुको कर्तव्य हो:
र एउटा मिडियाकर्मी जहाँ पनि जान पाईन्छ : यस्तो घमण्ड गर्ने डाक्टर मात्रै नभएर विभिन्न क्षेत्रमा कार्यरत सबैलाई जागीर बाट निलम्बित गराउदा मात्रै सर्वसाधारण जनताले पनि बाच्ने अधिकार पाउछ:
राम्रो कार्य अन्याय अत्याचार विरुद्ध सधै यसरी अगाडि बढनुपर्छ: धन्यवाद
✍️✍️👏👏👍️👍️🌎️💻️🌐
Name chai Dr buddisagar re but buddi chai Sagar ta ke thopa pani navayeko kasto khate raixa kukur jasto
जय हो प्रभु अब त डाक्टर भन्नू कि राक्षस भन्नू मत सोच्नै सकिन यस्तो बच्चाको अलिकति माया लागेन होला तिमिहरुले करोडौं खर्च गरेर अर्बौ कमाउने सोच पनि गुय खाल्टोमा गयो धन्न हाम्रो देशमा केही पत्रकार हरु हुनुहुन्छ र मात्र बाच्ने केही आधार देखिन्छ होइन भने सरकारले हरेक पसलमा सजिलै मर्न सकिने विष हरेक पसलमा उपलब्ध गराइदियोस धन्यवाद
Salut!!तपाईले गरेको कामको लागि!!!!!! को त्यो डाक्टर सब ????निकल्दिनु पर्छ देशको आवशता कमजोर हुदै छ!निकयबाट के कदम चलाउनु पर्छ डाक्टर मुलालाई !!! म पत्रकार भएको भए झप्पर हन्थे जाडालाई!! मेरो ब्लडप्रेसर हाइ छ
derei ramro kam garnu hudaixa media ko sathi harule plzzz keep it up....🙏🙏
हेम सर अहिले प्रतेक हस्पिटल मा
रिपोर्टिङ गर्नुहोला। हजुर ले गर्नु भएको
काम धेरै धेरै छ। धन्यवाद देशमा परेको संकट
को बेलामा डाक्टर र नर्स हरु आफु पनि
सेफ भएर सेवा दिनुहोस्। त्यो डाक्टर को
ब्यबहार कति पनि राम्रो रहेनछ।।
Hamro pokhara ko bijjet garyo hame bedas basara news harda pane saram layo
Namaskar patrakar ji hajurle je vannu vo thik vannu vo ..good sir
यस्ता Docter लाई तुरुन्त कार्वाही होस ।
यस्ता लाई छिटै कारभाई होस
Hemrajlai dhanyabad doctor ko byabahar thick xaina jantako kar bata talab khayera yesto garna bhanda baru rajinam diye hunthyo
सबै भन्दा पहिले यस्तो नात्क गर्ने लाई र नेताले कोरानो लागोस हे भगमान
यो डाक्टर हो कि कण्डक्टर हो?के हो यस्तो पारा? सरकार! यस्ता डाक्टर लाई निलम्बन गरियोस्। बडो घमण्ड गर्छ । यो बेला मा नेपालमा समस्या को समाधान र जनताको सहयोगी मात्र मीडिया ले गरिरहेको छ। सलाम छ हेम राज सर।
Sahi ho Tapaiharu positiveko kura bhanda negativeko kura jiyada garnu hunchha jasle sidha-saadha ra lata jantaharu bhadkinne garchhan yesari .......................Sabei patrakaar mitraharu.
Good job bro
गुन्डागर्दी डक्टर त गुलिते पो रछ त!!👎️👎️👎️👎️
धन्यवाद दादा जानकारी को लागी
Well job fewa Television plzz growup our government
डाक्टर होइन रहेछ यो मान्छे लुटुवा हो।केही नभएको मान्छे पाए लुट्ने डाक्टर रहेछ।यस्तालाई कडा कारवाही गर्नु पर्छ।
सेवा गर्छु भनेर डाक्टर बन्ने चोर फटाहा डाक्टरलाई यस्तालाई सरकारले डाक्टरको सोटीपिटक खारेज गर्नु पर्छ र यस्ता डाक्टरलाई डाक्टर बाट बन्चित गर्नुपर्छ
यसलाई तेही नजिक को मान्छे हरु ले बाहिर निस्केको बेलामा यस्को बाउको बिहे देख्ने गरी कुट्नु पर्छ
त्यो डाक्टरको आफ्नो बच्चालाई तेस्तो भएको भय के गर्नी रहेछ मानवता नभएको
त्यो डाक्टर लाई कोरोना लागोस !
त्याे साला कुकुर डक्टर लाई जेल हाल्नु पछ हेम सर
news Reporter ho Vandai Maa J pani Report garna Milxa Sir
Yo youtber ko Patrkar Nie Views ko laige Matra News BanuxaN !!!!
छि छि छि छि यस्तो डाक्टर लाई कारबाई गर्नु पर्छ
यो साला डाक्टरलाई कारबाही गरि लाईसन्स,सर्टिफिकेट सबै जलादिनु पर्छ।
पचायपचाय पाेखराका समपुणवडा कानेताले राहतपचाय टाेलटाेल माभाडमा बसने काेनाम लेखेर लगेपनि पिडितलाइ राहत अायन
यो डाक्टरलाई तुरुन्त कारबाही गर्नुपर्छ ,यो डाक्टरले राज्यको तलब खाएर नागरिक सग बोल्ने तरिका यहि यहि शिक्षा सिकाएका हुन घरमा राम्रो संकार सिक पहिला ,तिमिले बिरामी नहेर्ने भए तुरुन्तै राजीनामा देउ तिम्रो कुनै औचित्य छ्रैन ।यदि तिमिलाइ रोग चेक गर्न डर छ भने डाक्टर पेसा छोडेर भैसि पालेर बस ।
Hey bhagwan! Hamro desh la neta haru PPE ma bharastrachar gardai hideka chan ra mike samatne patrukar haru,PPE lagaera patient hernu hos vanchan! Good job doctor! Esto patrukar lai estai garera jhaparera pathaunu parcha!
They most know ethics. Asking random questions for on duty doctor is not their so called journalism.
Yastalae tw karbahi hunu parx sale lamchhane
good hemraj vai yo doctor ho ki pasu ho turunt karbahi garnu parxa
नम्सकार हेमराज जि
Are yar news vaneko ho ki geeti natak?? Yo background bata bolne mahasaye!!! Grow up guys. Anyways news coverage ko dhanyabaad 🙏
Please yesta doctor haru ko License kharej garnu paryo sarkar kaha chas k herera baseko cha yesta doctor haru seto cot lagayera dada giri garera gardai basda pani rajya ko kunai jimbebari xina
यहीँ हो नाता वाद चीनेको पर्ती वाद अझै हेर्नु छ
येस्तो डाक्टर को त liscence खारेज गर्ने पर्छ।
हो ठिक भन्नु भयो
यी यूट्यूवरलाई डा.साबले ठीक गरे।केमरा बाहेक यीनिहरुले कुरा गर्न सक्दैनन्।यीनलाई भिऊअर बढाऊन र नागरिकलाई नकारात्मक कुरा सेम्पेथी बटुल्न बाहेक केही गर्दैनन् दुई चारजनाले मात्र सही तथ्यपरक सकारात्मक समाचार सम्प्रेषण गरेका छन्।जस्तो अपिल,भाग्य,रबी।
हे भगवान यहि डाक्टर लाई लागोस कोरोना हेहि मेरो चाहाना छ ।।
यस्यो पागल जस्तो डाक्टरलाई खारिज गर!नत्र यस्ले रिस उठ्नेलाई सुई दिएर मार्ने बेर छैन।
डाक्टरको हर्कत यस्तो छ अनी काहाँबाट पाउनी सरकारी सुबिधा..? सलुट छ हेमराज सर हजुरलाई ..यस्ता भिडियो सार्बजनिक गर्नुभएकोमा..।। बिरामी डराको छैन बाँचिन्छकी भनेर अस्पताल पुग्यो डाक्टर डराउछ यो के हो..?
स्वास्थ कर्मिको मनोबल बडाउने कुराहुदैगर्दा जनता सबैले स्वास्थकर्मिको मनिबल बढाउनेनै किसिमका समाचार आइरहदा पोखरा गण्डकी अन्चल अस्पतालका डाक्टरको पत्रकार सङको ब्यबाहारलाइ के भन्ने । डाक्टर र अस्पतालहरुको यो व्यवहार देख्दा सारै चित्त दुख्यो ।डाक्टरले गरिनुपर्ने कुरा यहिहो त ??
वा सर धेरै राम्रो काम गर्नु भाको छ । i love fewa television
सहि हो हेमराज सर कुरा गुड ती कुकुर हरु हुन जसले पत्रकार माथि दुरवयहार गरछन र आफनो अहम देखाउछन
Negative comments matra na garam hi health personnel ko pani family hunx ppe xain risk liyera birami herxm all health person are not same respect them health person le ramro kam pani gareko xn tyo kura pani khojnu hola and there are few person jo aafno dahitwa nanibhaune testo karmachari lai karbahi hos good job Prakash dai
Yes dai we have also life
यस्ता हरु लाई सम्बन्धित निकाय हरु लगेर ठिक पार्नुस सर यो साच्चै नै गलत हो
Jo ghar mai lockdown mai base hune pratrakar(samaj ka naba gunda nt all bt most of them) afu n95 mask lagayera(like share veiws badhauna)auta healthworker jasle 10 days dakhi same surgical mask lagayera afno kam gariraheko xa usailai sikauxa medical ethics ani lekhxa dr/nurse ko laparbahi ani yesta news lai trust garera tathanam gali dekhda lagxa nepali samaj ajhai ashixit xa
सब डाक्टरले गर्न बेबार यहिहो यस्ता लाइत कर्बाइहिक हुनु पर्छ
Good new sir