आशा गरम राम्रोरि छीटै पहिलेको शवोरूपमा आऊने छ!!
नेपालमा लोबि पापीहरूले फेरि त्यो ताल सुकेको जग्गा अफ़्नो नाममा दर्ता गर्लन !!!!!
Tq for this information
हस दाजु सारै राम्रो लग्यो हजुर धेरै धन्यवाद छ ।🙏🙏👌👌👍️👍️🌹🌹🌹🌹
Dherai dherai dhanyabad Sir. Dheria important information mero lagi.
यही बेलामा सबै फेवाताल सरसफाई र मर्मत भयको खुशी खबर
hajurko video ma pokhara visit majale garna painchha thanks for sharing 🙏
Akdam ramro informations thank you sabai bane pachi feri vedio banaunus la
Thank you for showing fewa Taal , this is the right time to clean our heritage lake.
Keep going Bro... let's make our pokhara more beautiful.... hate plastic bags, save nature,save fewa lake, save pokhara. Be safe Bro.. Jay pokhara... Can't wait to see again...
Very good mato nikali safa gare hune thiyo
बिदेशी खाना लुगा लगाएर हिड्नु पर्ने नेपाली जनता हरु त्यती दिमाग छैन सरसफाई मा बाहिर हेर्दा नैनसुत भित्र भने भुईमासुत सबै हामी जनता हरु। अब पोखरा कस्तो बनाउने हो बिचार गर्नुहोला सबै ले यस्तो स्वलगा हाम्रो पोखरा लाई 🙏🙏🙏
UPDATE GARDE GARNU HAI DAJU
जनताको मतबाट सभासद बन्ने !
सभासदको मत बाट प्रधानमन्त्री बन्ने !
संसदनै बन्द गर्नेलाई जनता के भन्ने !
सासक आफु किन लायक बन्ने !
हेर्न बाकी हुने भो न्याय मुर्तिले के भन्ने !
मत के का लागि मत फेरि किन हो गन्ने !
कठै बरा पहिला कस्तो थियो अहिले कस्तो भयो😥😥😥धन्यवाद सोल्टी लाई 🙏🙏🙏 अप्लोड गरिदिनु भएकोमा
आधूनीक मोटर बोट ल्याउन पर्यो फेवातालमा । सयौ बर्ष देखी उही पूरानो डूङगा । समय र प्रबीधीको बीकास सगपो चल्न पर्छ । सूझाब दीनून न सर यो समीती लाई ।
17:16 मिनेटमा फिस्टेल लजको बारेमा भन्नुभयो हजुरले बसुन्धारा-पार्क निरको भिडियो पनि बनाउनु हुन्छ होला भन्ठानेको थियो तर सिधै डेमसाइडतिर जानुभयो पहिले फिस्टेल लजमा काम गर्ने बेलामा डोरीले तान्ने किस्तीमा वारि र पारी गर्थ्यौं अहिलेको दृश्य हेर्न पाए धन्य हुने थिएँ पछि बाँध निर्माण भएपछि फिस्टेल लजतिरको दृश्यहरुको भिडियो पनि बनाउनु होला है सर 🙏
त्यसो गरे कसो होला 😁
धन्देबाद हजुरलाइ यसरी बिदेश मा बसेर आफ्नो ठाउँ हेर्ने मौका दिनु भयको मा
Yahi samaya ma fewa lake safa ra mato nikalna paye ajha ramro hunthyo.regards.
Dukha ko kuro ayo watching from USA #SOKTENENTERTAINMENT
Lakeside ko video herda tehi puge jasto lagyo ,Tara gimbal stabilizer rakhera shoot garnu bhaye ramro huntyo Dai
Wow Dami xa dai hjr ko volg miss garko xu moh le pkr mero ghar ni pkr ho dai🙏🙏🌷👍
माछा खाने एकदम धोको थियो यही मौका छोपेर एक बोरा मछली पठाइदिनु हाजुर आश गरेर बस्छु मेरो हिसाबमा फेवाताललाई जाडो खप्न नसकेर हिँडियो होला😂
Taal najik park haru banayara paryatak basna thau bsnauparxa ghar hoena
Honestly vanu parda cleanness chaina, management zero cha, becoz of that this happened
Jathavabi gharharu banayara kamsakam taal najik ghar banauna allow dinu hunna sarkarla
कसरी सुक्यो ? आब भरिन्छ कि नाई ?
८१ Bata ghatera kati ma aaya xa ta hajur ?
अरु कुरा तेस्तै हो हजुर । फेवातालको पानी घट्यो भनेर सबैभन्दा पहिले भिडियो राखेको मैले नै हो ।
Baandh kahile samman ma marmat bhaincha hola jankari pauna ka laagi utsukta laagi raheko cha hajur. Yesari ta byapar paryatak haru thappa bhaye pachi ta ke gari khanchan hola hajur. Yesto gambhir bisayama kunai news media haru boldaina kina? Hajur mahan hunu huncha dai. Aba kehi kura haru auchan ki sunna ma.
सायद एक दुई महीना सम्म होला । माफी चाहन्छु म भिडियो मेकर मात्र हो । म मिडियामा आबद्ध छैन है ।
Lockdown ko bela gareko vayni hunthyo ni
हो यहि हो सत्य कुरा ।
अहिले आन्तरिक पर्यटन अलिअली चलेको थियो र ताल घटेको हुनाले त्यो पनि ध्वस्त पारिदियो ।।
mk ji,mailea subscribe garea tepaie ko bolenea terika man paro hai
dam banauna sukayako ho ghaas haru views badhaauna video prasaran gareko xa
जम्मा १ मिटर पानि घटाउदा पनि यस्तरी गहिराई नै कत्ति पनि रहेनछ त ? जतात्यतै सम्म नै रहेछ ,,, यो ताल को बैज्ञानिक हिसाब ले पनि आयु धेरै छैन , १५ बर्ष सम्म पनि टिक्छ कि टिक्दैन है ! ताल को अबस्था खत्म नै रहेछ ! सारै कुरूप देखिदो रहेछ , यदी यो ताल छैन भने लेकसाईड का होटलहरू , घर जग्गाहरू को भाउ कौडी को भर मा पनि बिक्री हुंदैन ।
मेरो दिमागमा फेवाताल सुक्छ होला सबैजना मिलेर एक एक गाग्री पानी हालेर पूरा गर्नुपर्छ कस्तो लाग्यो
Mero मजाक 😂
czcams.com/video/DbruwaaNCYM/video.html
Gadi heu ma fasera barbad bhayo dai aasti!
मामा मिनकाजीज्युलाई धन्यवाद।
Thank you bhanje