पोखराको केवलकारमा चड्नेको भिड, ९ मिनेटमा सराङ्कोट,भाडा कति?। Pokhara cable car | Annapurna cable car

Sdílet
Vložit
  • čas přidán 17. 02. 2022
  • Producer/Presenter : Sandesh Baral
    Contact : 9806674875
    www.samayanepal.com
    Namuna Pokhara Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : samay.nepalpkr@gmail.com
    Samaya nepal tv is the Official CZcams Channel Of samayanepal.com. We bring you the latest news, interviews and happenings from Pokhara. Subscribe us for authentic and original contents.

Komentáře • 337

  • @PrakashGolden
    @PrakashGolden Před 2 lety +31

    मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏🙏🙏

  • @prinkatiwari877
    @prinkatiwari877 Před 2 lety +3

    नेपाली र विदेशीको टिकटमा फरक मूल्य राख्न मिल्दैन र हजुर। परिवार सहित जनीहरुका लागि फरक, विद्यार्थी हरुको लागि फरक, छ कि के कस्तो छ व्यवस्था जानकारी गराइदिनु हजुर।

  • @tilakbaskota3757
    @tilakbaskota3757 Před 2 lety +4

    एकदमै मनमोहक आनन्द लाग्यो । हाम्रो देश को प्राकृतिक सौर्न्दर्य जति हेर्यो तेतिनै राम्रो सारै नै राम्रो 🇳🇵🙏🎉

  • @toplalgyawali4807
    @toplalgyawali4807 Před 2 lety +1

    हामीले बिकसित मुलुकहरुका धेरै मुलुकहरुका केवुलकार प्रयोग गरेका थियो जस मध्य न्यूजिल्याण्ड को क्वीन्सटाउण्डको केबुलकार कार हेर्दा र चढ्दा आफुलाई पोखराको झझको लागेको थियो‌। पोखराको केवुलकार ले पोखराको उपत्यका,तालहरु,र हिमालहरु पनि एकैसाथ अवलोकन‌गर्न‌ सकिने हुँदा अति राम्रो लाग्यो ।
    यस्तै त्रिवेणी देखि मौलाकाली देवघाट नारायणघाट आदिमा पनि केबुलकार ‌सन्चालन हुनु पर्ने ।
    त्यस्तै सुकेटार-देखि पाथीभरा पनि छिटै सन्चालन हुनु पर्ने अति आवस्यक देखिन्छ । त्यस्तै भविस्यमा पोखरा देखि मुक्तीनाथ सम्मको केवुलकारको सेवा पाउने आसा गर्दछौ ।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रियाको लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @PrakashGolden
    @PrakashGolden Před 2 lety +11

    धेरै खुसी लाग्यो केबुल कार सन्चालन भएको देखेर।

  • @hasta_wembley123hasta_wemb7

    Very good news well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London UK 🇬🇧

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @rambdrgurung4457
    @rambdrgurung4457 Před 2 lety +3

    खुशी लाग्यो पोखरा मा अन्नपुर्ण केवलकार खोलेको मा।

  • @balkrishnasapkota424
    @balkrishnasapkota424 Před 2 lety +7

    भाडा अलिक घटाउनु भय न्यून आय भयका हरु लाई पनि मौका मिल्ने थियो अनुभव बटुल्ने।सफलता को शुभकामना 🌷🇳🇵🙏

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको कुरा नि सहि हो

  • @aby._.s
    @aby._.s Před 2 lety +8

    Manakamana has white, Chandragiri has red, Pokhara should have chosen a different color. Colour and design of the cabin matters. Upcoming new cable car projects in Nepal has to think over it cause its really and really important.

  • @galami123
    @galami123 Před 2 lety +5

    किन टिकट रेत फरक ?
    अरू देशमा यो हुदैन बिदेशी र स्वादेशीलाई टीकट रेत एऊटै हुनु पर्छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      त्यो पनि सहि कुरा

  • @Strawberry0764
    @Strawberry0764 Před 2 lety +10

    Just visited this place yesterday
    One of the awesome place to visit while in pokhara

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @durgabartaula9502
    @durgabartaula9502 Před 2 lety +2

    योत अलि महङ्गो भयको होकि जस्तो लागेयो हामी जस्तो निम्न आय भयकालाइ यस्मा चड्नु अलि गारो पर्छ जस्तो लागेयो 500 लियको भय हामी जस्तो गरिब हरुलेनी चड्नु पाउनी थियो होला अलि धयान जावोस

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      सम्बन्धित संचालक को ध्यानाकर्षण हुनेछ 😍

  • @pokharaghumante
    @pokharaghumante Před 2 lety +9

    निकैनै राम्रो लाग्यो

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @daaminigurung7090
    @daaminigurung7090 Před 2 lety

    चाडै आउदैछु मेरो पोखरा !!
    कुरी राख है ❤️❤️

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @ekmagar4072
    @ekmagar4072 Před 2 lety +3

    खुशी लाग्यो पोखरा घुम्न जाने योजना बनाको थिए केबुल कार सुचाउ भएछ। तर भाडा अलि महंगो भयो।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @birendrathakuri5579
    @birendrathakuri5579 Před 2 lety +1

    पोखरा तेसै पनि स्वर्ग को टुत्रा हो झन केबुल कार अन्तर्राष्ट्रिय विमान स्थल लगायतका नया बिकासका आयो जनाहरु सप्पन्न हुदैगर्दा झन झन सुन मा सुगन्ध थपिदै गयको छ।।।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      हजुर मज्जाको छ केवलकार

  • @ratnasen3646
    @ratnasen3646 Před 2 lety +1

    अति राम्रो र रमाईलो खुशी लाग्यो म हंगकंग देखि हेरदै हजुर

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @rajkumarmajhi9111
    @rajkumarmajhi9111 Před 2 lety +7

    हैत भाडा चाहिँ के सारो महगो हौ ९ मिनेटमै पुगिदो रहेछ अनि ७०० रुपैया कम्टिमा ५०० हुनुपरने हो के । 😭😭🤣🤣😂😂

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😁😁😁

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @gautamkashiram6993
    @gautamkashiram6993 Před 2 lety +2

    ७ सय भाडा महङगो भयो नि ?सर्बसाधारण लाइ।

  • @nabingurung1414
    @nabingurung1414 Před 2 lety +11

    हाम्रोपोखरा राम्रोपोखरा।😍👌🇳🇵

  • @janakkc4661
    @janakkc4661 Před 2 lety +1

    धेरै राम्रो कार्य। धेरै धेरै शुभकामना।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @MsGhmr
    @MsGhmr Před 2 lety +1

    निकै राम्रो लाग्यो। युटुबाट हेर्दा नि। म चितबनबाट केबलकारको निशुल्क आनन्द लिदै। पर्यटनमा ठुलो छलाङ। मनग्ये खुशी लाग्यो ।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      सकेको राम्रो देखाउने कोसिस गरेका छौ

  • @rajumuktanmuktan5554
    @rajumuktanmuktan5554 Před 2 lety +1

    भिडियोको लागि धेरैधेरै धन्यबाद छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @girikiran9745
    @girikiran9745 Před 2 lety +1

    dherai khusi lagyo mero janma bhumi pokhara ma yesto ramro kam bhayeko ma sabai harsit xau thankyou aannapurnan kebelcar pariwar lai

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @rajunerdoshmanandhar2401
    @rajunerdoshmanandhar2401 Před 2 lety +1

    Ekdamai ramro lagyo thik x subidha dinu vako ma nice good video

  • @sandipgiri7556
    @sandipgiri7556 Před 2 lety +5

    बेकार काम छैन अरु थाउमा बिजुली पुगेको बातो छैन केही सुबिधा छैन यसको काम छैन यो सरकार चोर भएर हो स्वार्थी पुरा गर्ने त्यो पैसाले थाउ थाउमा बातो बिजुली पुर्याउनु पर्यो नि यो मिडिया को पनि काम छैन बिगत थाउमा गएर भिदिओ ल्याउनु नि 👈️👈️👈️👈️👈️👈️👈️

    • @saagare
      @saagare Před 2 lety +1

      government le banako haina private ho

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      यो पनि पर्यटन प्रवर्द्धन होनि यहाँ आउने पाहुनाले पुरै यहाको गाउमा पनि बिकास ल्याउछ नि हजुर

  • @rajeshgurung4238
    @rajeshgurung4238 Před 2 lety +4

    Good job Pokhara, please don’t let peoples to pick the flowers, it gives charm to the area. Do you know tourist go to Japan just for the sake of the white flowers which blooms everywhere.

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      राम्रो सल्लाह दिनु भएको मा धन्यवाद 😍

  • @nandaolikshetri694
    @nandaolikshetri694 Před 2 lety +2

    निकै राम्रो लाग्यो तर यो कतिसालमा सुरु गरेको हो प्रोजेक्ट कति हो लगानी को बारेमा जानकारी गराउनु भाको भए सुनमा सुघ्नध हुने थियो तर जे होस ठिक छ

    • @Naturesound437
      @Naturesound437 Před 2 lety +1

      Arko video ma cha purai

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      अर्को मा सबै उल्लेख गरेको छ है

  • @surendradiyali5907
    @surendradiyali5907 Před 2 lety +1

    राम्रो लाग्यो। बच्चा, वयस्क र बुढाको लागि चैं भाडादर फरक हुनु पर्ने हो तर यो युरोपियन लाई एक किसिमको भाडादर अनि एसियाली मुलुकको लागि एक किसिमको दर अनि नेपालीलाई एक किसिमको भाडादर, यो चाहिँ ठीक लागेन। विदेशी पर्यटकको नजरमा यो हाम्रो लागि नराम्रो जस्तो लाग्छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईको कुरा पनि सहि हो सम्बन्धित संस्था को ध्यान जाओस आशा गरौ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @krishnagurung8546
    @krishnagurung8546 Před 2 lety +2

    अब पाेखराकाे बिकास हुने क्रम जारी छ छिट्टै नै अन्तर्राष्ट्रिय पाेखरा एअरपोर्ट पनि संचालन हुने छ🇳🇵🙏👍️👌

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      हजुर राम्रो छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @samirkhtri6770
    @samirkhtri6770 Před 2 lety +3

    2019 मा मनोकामना घुम्न गाको थिए पोखरा जाने इच्छा थियो अब झनै इच्छा बड्यो । इन्डिया बाट गाको है म त नेपाल घुम्नु🙎

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      Welcome to pokhara sir

  • @pokharaghumante
    @pokharaghumante Před 2 lety +2

    उत्कृष्ट भिडियो

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @joingbesherpa7200
    @joingbesherpa7200 Před 2 lety +2

    Wow dherai dherai i Khushi Lago Pokhara Aya bhane pakkai cable 🚡 car chadne chhu. Dhanyabat hajur ko suchana ko lagi

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍😍😍😍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद

  • @krishnagurung3717
    @krishnagurung3717 Před 2 lety +2

    Waoo dami vedioma herda Pani Sarai annanda lagyo ta jai waoo

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @nexusg757
      @nexusg757 Před 2 lety

      भाडा कति हो सरन को बाट लेक्साट आएको

  • @pragyarai8582
    @pragyarai8582 Před 2 lety +1

    Wow 😍 ake dam ramro vyo 👍 ake deen auuxu ghumnu lai hai Nepal.🙏

  • @sayhello...4870
    @sayhello...4870 Před 2 lety +1

    एक दमै राम्रो हजुर।।।

  • @manisamps4151
    @manisamps4151 Před 2 lety +1

    malaita akdam ramro lagyo..sundar ,tori bari, paragliding , akdamai ramro...mo Sikkim bata vedio herdaixu..

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @tiktoknepal_world9718
    @tiktoknepal_world9718 Před 2 lety +2

    😍
    Ramro laagyo 🌸 dherai khusi laagyo 🙂
    Pokhara gayeko bela ma cable car ma chadnu parcha 😃

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      आउनुहोला मज्जा आउछ

  • @krishathapa4010
    @krishathapa4010 Před 2 lety

    Wow mero janma bhumi Pokhara amazing its a hevan awesome

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @vinudgurung102
    @vinudgurung102 Před 2 lety

    Dherai dherai Ramro

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @yamthapa477
    @yamthapa477 Před 2 lety

    रमणीय अबलोकन सङ्गै ब्याबस्थान पनि राम्रो लग्यो।र टिकटको म्याद अबधि २ दिन को पनि बनाउन मिल्दो रहिछ।सेवा सुबिधा पनि राम्रोसँग ब्याबस्थित गर्नुस रुपैयाँमात्र होइन अन्तर आत्म देखि मीठो बोल्नुस पर्यटकहरूको घुइँचो अबस्य हुनेछ।हाल दुबईमा घर दमौली तनहुँ।म पनि अबस्य आउनेछु।धन्यवाद।।।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      सहि सलाह सुझाव दिनुभएको छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      आशा गरौ सम्बन्धित सन्चालक को ध्यान जानेछ

  • @rekhapoudel3500
    @rekhapoudel3500 Před 2 lety +2

    निकै सुन्दर ठाउ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @abdulhanif6204
    @abdulhanif6204 Před 2 lety +2

    राम्रो छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      कस्तो लाग्यो नि हजुर

  • @rajansapkotaraja7859
    @rajansapkotaraja7859 Před 2 lety +2

    बधाई छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @susmitasenchuri23
    @susmitasenchuri23 Před 2 lety +2

    Yellow or blue color ko banaunu vyeko vye jhn noticeable hunthyo ❣️

  • @pujarana5634
    @pujarana5634 Před 2 lety +2

    wow fantastic 👌👌👌👌

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      कस्तो लाग्यो हजुर

  • @marinalepcha6873
    @marinalepcha6873 Před 2 lety +3

    Dami 👍👍 from Sikkim 🙏🙏

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @bishnupangeni4037
    @bishnupangeni4037 Před 2 lety +1

    राम्रै रहेछ ल ।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @achitvlogs7711
    @achitvlogs7711 Před 2 lety +1

    जानकारिकाे लाई धन्यबाद

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @indrathapa3955
    @indrathapa3955 Před 2 lety +1

    अती सुन्दर 👍👌

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @gamgurung524
    @gamgurung524 Před 2 lety +1

    Great will visit soon 🙏🇳🇵

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @khopiram2424
    @khopiram2424 Před 2 lety +1

    कुनै ठाउँमा विजुली छैन खाने पानी छैन पोखरा मा केवल कार हावा सरकार

  • @sabitridhungana7813
    @sabitridhungana7813 Před 2 lety +2

    Good one

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @bishnugrgr7055
    @bishnugrgr7055 Před 2 lety +2

    Thanks all ,,pokhreli mahanuvau jasle afno jamin .,,,,tan ,,man. Dhan. Le sahyog ..r Yeti ramro project kholeko ma sarkar sahit sab Jana lai 👍👍👍👍👍👍 thanks....

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍😍😍😍

  • @susilbhandari9809
    @susilbhandari9809 Před 2 lety +1

    अब पालो ताप्लेजुङ स्थित पाथीभरा माता मन्दिर को

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @zuboxff6379
    @zuboxff6379 Před 2 lety +2

    राम्रो छ नि

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 Před 2 lety +2

    bit expensive, tickets should be made equal to all nationality for change. It will give a good message.

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      Hope the investors will listen the public voices and suggestions

  • @krishnapbashyal6010
    @krishnapbashyal6010 Před 2 lety +1

    pokhara ma yo aabassak thiyo aba sanchaalan vayachha khusi lago dhannabad

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @bibashthapa8617
    @bibashthapa8617 Před 2 lety +4

    Aru ramro lagyo but back raud music vayena manxe marda jasto vyo

  • @anjanakhawahang6382
    @anjanakhawahang6382 Před 2 lety +1

    Good news

  • @daltamang1543
    @daltamang1543 Před 2 lety +1

    खुशिको खबर ।

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @superonlinetv9153
    @superonlinetv9153 Před 2 lety +2

    good cha

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @mohanrai9425
    @mohanrai9425 Před 2 lety +1

    dherai khusi lageu ,ma HK bata herdai chhu .paretan vitreuna lai paila Purbadhar chahinchha tes pachhi paretan afai oiro lagchhan ,larko lagchhan bigyapan garnai pardaina , yo mero anuvob ho . ma paretan sambandi kam garne Treking guide ho pahila , .

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      Tapaiko kura sahi cha really appreciated

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @srijanasapkota9356
    @srijanasapkota9356 Před 2 lety +1

    Nice pokhara cable car babal cha

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @loklok8822
    @loklok8822 Před 2 lety

    नाईस

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Před 2 lety +1

    अाउनु पर्छ यकपटक बधाई छ

  • @susilasubedi8849
    @susilasubedi8849 Před 2 lety +1

    khusi lagyo tara ticket ali mahango hoki 500 vayako vaya ajhai ramro hunthio

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      हो र सलाह सुझाव को लागि धन्यवाद है

  • @samjhanasanu3928
    @samjhanasanu3928 Před 2 lety

    मज्जा आयो हेर्न

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx Před 2 lety +2

    very nice

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @meshbahadur616
    @meshbahadur616 Před 2 lety +2

    Good

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @rainirmala240
    @rainirmala240 Před 2 lety +2

    jo kasailai pani aafna desh aafna ghar aaganma bikase vako dekhana pauda khusi lagxa ? jaya nepal jaya desh dhanyabad ?

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      जय देश

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @rainirmala240
      @rainirmala240 Před 2 lety

      @@samayanepaltv ramro lagyo ? ma aafule pokharako kebulcar vitra basna ra chadna nopaya pani khusi lagyo ?

  • @pabitrachhetri4480
    @pabitrachhetri4480 Před 2 lety

    Vrey nice

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @muktinathlamichhane320
    @muktinathlamichhane320 Před 2 lety +2

    ♥️

  • @dblvlog3934
    @dblvlog3934 Před 2 lety

    👌👌👌👌👌......

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिकृयाको लागि धन्यवाद ! समय नेपाल हेर्दै गर्नुहोला

  • @kbslubhoo6888
    @kbslubhoo6888 Před 2 lety +1

    महङ्गो अती महङ्गो,

  • @sabitridhungana7813
    @sabitridhungana7813 Před 2 lety +3

    Nice cable car

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

  • @jushanrai
    @jushanrai Před 2 lety +1

    british army vednu audaa matraa akkoo pokharaa dherai ramroo xa abaa feree aunu paroo hai hajur

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      आउनुहोला रमाईलो छ

  • @dipaktamang757
    @dipaktamang757 Před 2 lety

    साह्रै खुशी लाग्यो

  • @pabitraadhikari8545
    @pabitraadhikari8545 Před 2 lety

    Congratulations 👏👏🎈,Aaba muktinath ma Pani chalaunu parchha, shuvakamana

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      बिस्तारै हुन्छ

  • @justforyounepal9657
    @justforyounepal9657 Před 2 lety +1

    भाडा चै अति भन्दा नि अति नै महङ्गो । जहाँ पनि लुट कम्पनी । ९ मिनेटको दुरि धेरै मा ५०० हुनु पर्ने हो ।

    • @sapnamloora1828
      @sapnamloora1828 Před 2 lety +2

      Petrol halerai janchu baru hai scooty bike ma🙂🙂

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety +1

      मज्जाको छ सोछे भन्दा फरक लाग्छ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 Před 2 lety +2

    O yes very good news but price is very expensive please less more price annapurna cabolcar pokhara thyankiyou

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍😍😍😍😍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @shortbutalot
    @shortbutalot Před 2 lety

    एकदम खुसि लाग्यो मनकामना गएर केबुलकार चडने धोका पोखरामै पुरा हुने भयो बरु भाडा चाहि कति छ नि

  • @maniram1224
    @maniram1224 Před 2 lety +1

    atti ramro

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @sharadaadhikari5415
    @sharadaadhikari5415 Před 2 lety

    जय मनकामना माता सबैकाे ईच्छा पूरा गर

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍😍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला

  • @srijanasapkota9356
    @srijanasapkota9356 Před 2 lety +1

    So nice good lagyo

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍😍😍😍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @sanjaygurung6228
    @sanjaygurung6228 Před 2 lety +1

    Nice 👍👌

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @limbulimbu7059
    @limbulimbu7059 Před 2 lety +2

    Wow 😘😍🙏🙏🇳🇵🇳🇵

  • @rekhapoudel3500
    @rekhapoudel3500 Před 2 lety +1

    शुभकामना

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

    • @chandraadhikari4698
      @chandraadhikari4698 Před 2 lety

      Good

  • @babagurung8557
    @babagurung8557 Před 2 lety +2

    Khusi lagyo

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @muktirokamgr5894
    @muktirokamgr5894 Před 2 lety +1

    good jobe pokhara

  • @salmanak...1306
    @salmanak...1306 Před 2 lety +1

    Bidesh bata herdai xu ekdam mai khusi laayo ra aba nepal aauda awasye aaune xu🙏Pokhara ko kaha bata jane hola sir..? ma nepal aako 6,7 din mai aaune xu

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको खहरेमा हो हजुर

  • @tajtamang3056
    @tajtamang3056 Před 2 lety +3

    i would like to request with dear authoried to reduce car travelling rate from rs.700.00 to rs. 500.00 for afew days. this facilities will bring many passengers. thanks.

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईहरुको कुरा ठाउमा पुग्ने आशा गरौ

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @srijanasapkota9356
    @srijanasapkota9356 Před 2 lety +1

    😍😍😍😍😍😍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार

  • @karmalamalama6359
    @karmalamalama6359 Před 2 lety +1

    Good job 👌👌👌👌👍👍👍

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      😍🙂🙂🙂

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @namratathapa7495
    @namratathapa7495 Před 2 lety +1

    aafu janmeko thu ma yasto pargati huda khusi lagxa

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है

  • @samjhanasanu3928
    @samjhanasanu3928 Před 2 lety

    रमाईलो केबुल कार

  • @shovadhungana7276
    @shovadhungana7276 Před 2 lety +1

    गुम्बा होइन चैत्य भन्नुहोला

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      हो र हजुर माफ पाम है

  • @superonlinetv9153
    @superonlinetv9153 Před 2 lety +2

    nice

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है

    • @bhimsaru1717
      @bhimsaru1717 Před 2 lety

      Nice

    • @purnab.p5145
      @purnab.p5145 Před 2 lety +1

      Nine.minute.ma.sat.saya.dherai.mahango.rate.four.hndrd.jati.bhaya.thik.hunchha.gora.hainau.hami..nepali.ho

  • @x_titan5967
    @x_titan5967 Před 2 lety +1

    हुने खानेको लागित राम्रैहो गरिब दुखिको लागि ब्यन बेलुकी हात मुख जोड्न गारो हुन्छ एस्तो मोहोङ्गो केबाल कार कसरी चड्ने

  • @ghanshyamkunwar6333
    @ghanshyamkunwar6333 Před 2 lety +2

    Ramro bistarai Des bikas hudai

    • @samayanepaltv
      @samayanepaltv  Před 2 lety

      तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार