राजा महेन्द्र र बिरेन्द्रको अचम्मलाग्दो घर || टीकापुर कैलाली || Tikapur Kailali and Gohodaghodi Lake

Sdílet
Vložit
  • čas přidán 17. 10. 2020
  • पश्चिम नेपालमा अचम्मको घर । Amazing Hut of King Mahendra and Birendra. Travel video of Tikapur Kailali.
    Please watch our other videos
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Tikapur Park Ghodaghodi Lake
    • Mahendranagar VLOG || ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...
  • Zábava

Komentáře • 437

  • @arjunnepali9278
    @arjunnepali9278 Před 3 lety +13

    नेपालका सबैभन्दा दुरदर्शि राजा पृथ्वीनारायण शाह पछिका महान व्यक्ति श्री ५ महेन्द्र अमर रहुन ।

  • @beautyfulllife8151
    @beautyfulllife8151 Před 3 lety +7

    आफ्नै देश नेपाल मा रहेर पनि जान अथवा घुम्न न सक्दा आफ्नै नेपाल मा के कस्तो काहा छ भन्ने कुरा थाहा न हुनु त्यो मेरो कम्जोरी हो,तर आज यो भिडीवो हेर्दा मलाई आफै घुमेको महसुस भएको जानकारी गराउदौ एति राम्रो मन मोहक आफ्नो देश को दृश्य हेर्न पाउँदा म अति नै खुसी छु ,साथ साथौ सचिन सर लगायत तपाईंको टीम प्रती आभार प्रकट गर्दै धेरै धेरै बधाई दिन चाहान्छु, र याहा को मिठो आवाज लाई पनि सम्मान गर्न चाहान्छु!👏

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Před 3 lety +7

    पत्रका मित्रहरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो ठाउँ देखाउनु भएको मा राजा महेन्द्र अनि बिरेन्द्र बसेको घर भित्र पनि देख्न पाइदियको भय झनै राम्रो हुन्थियो सर

  • @meloveyou4911
    @meloveyou4911 Před 3 lety +43

    पर्देशमा बसेर पनि नेपालको रमणीय ठाँऊ घुमाऊनु भयो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Před rokem

      धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई घोडा घोडी ताल पनि देखाई दिनु भयो हजुरले

  • @baykhola5102
    @baykhola5102 Před 3 lety +5

    सचिन दाइको बोली नै मीठो !!!🙏🙏🙏

  • @bkarki6055
    @bkarki6055 Před 3 lety +1

    बझाङ,कैलालीका सुन्दर दृश्यहरु देखाउनु भएकाेमा धन्यवाद दिन चाहान्छु।उक्तठाउतिर घुम्न जान नसक्नेहरुकाेलागि अति नै खुशीकाे कुरा हाे।घाेडाघाेडीतालमा भएका जङ्ल बुट्यानहरुले घाेडाकाे अाकार बनाएकाे प्रष्ट देखिदाे रहेछ।टीकापुर पार्क पनि अति सुन्दर लाग्याे।धन्यवाद।म,माेरङ बाट हाे।

  • @rathansinghsingh789
    @rathansinghsingh789 Před 3 lety +6

    खुसी लाग्यो तपाईंको यो भिडियोले मलाई पनि घुम्न जाम जाम जसो लाग्यो अति सुन्दर छ सुदूपश्चिमाञ्चम। हुन त म पनी त्यहीँको हो तर सानै उमेर मै परदेशी भयको ले तेती जानकारी थिएन आज हजुरको विडियो हेर्दा विदेशका ठूला ठूला महल यती विकसित ठाउँ अनि गाडी मोटर बिजुली बत्तीको रम झम भन्दा कम नरहेछ मेरो देश यती सुन्दर रहेछ खुसी लाग्यो यसरीनै राम्रा राम्रा भिडियो देखाउँदै जानु होला ता की हामी परदेशीले पनि युट्युब मार्फत् देख्न पाउँ भन्दै बडा दशैं तिहार काे शुभकामना छ
    I love you
    I love my Nepal

  • @kumargautam8117
    @kumargautam8117 Před 3 lety +5

    पर्देशमा बसेर पनि नेपालको रमणीय ठाँऊ घुमाऊनु भयो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ। #KSA

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @mahendraghimire4887
    @mahendraghimire4887 Před 3 lety +7

    लु राम्रो दृश्य रहेछ पश्चिम नेपालको

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety +15

    यो च्यानलका सबै भिडियो हेर्न अपरिहार्य छ यदि हामी नेपाल र नेपाली सङ्ग जोडीन चाहान्छौ भनेदेखी ।

  • @kulmunakarki7980
    @kulmunakarki7980 Před 3 lety +16

    आफुले घुम्न न पाय नि सबै भिडियो हेर्न पाउँदा खुशी लाग्छ,आफै गयर घुमे जस्तै लाग्छ,अझै बाकी अरु ठाउँ को पनि छिटै हेर्न पाइयोस्

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @sajinarai6222
    @sajinarai6222 Před 3 lety +2

    Dherai Ramro Sundar . Malai pani visits Garna man lagyo hai .

  • @user-uc5nd6eg5m
    @user-uc5nd6eg5m Před 11 měsíci +1

    🙏🙏🙏 नमस्कार पुर्बी ब्लुज सचिन लछ्मी दाइ हरु मा हार्दिक नमन 💘साचिनै रमाईलो अनि हाम्रो नेपाल मा यस्तो सम्म राम्रो ठाउ हरु होला भन्ने ठानेको थिएन मैले हजुर हरु को यो मेहन्त ले गर्दा यति राम्रो सुन्दर आफ्नु देश को मुहार हेर्न पायको छौ यो हेद्रा आफै पुगे को अनुभव गरे मैले मन का सारा थकाई मेतियो साचै नै ❤❤❤❤❤सुनिल बिश्वोकर्मा सोलुखुम्बु नेचा बेत्घारी हाल साउदी अरेबिया

  • @heemadulal5721
    @heemadulal5721 Před 3 lety +8

    अत्यन्तै रमाइलो ठाउँहरू😍❤️

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @deepakpaudel4460
    @deepakpaudel4460 Před 3 lety +2

    साह्रै मिठा मिठा भिडियोहरु ल्याउनु हुन्छ सर हृदय देखि धन्यवाद अनि बोल्नी शैली अति नै मिठास पुर्ण 🤗 अझै यस्तै देशका कुना कुना मा भएका ओझेल परेका सुन्दर ठाउँहरुको यस्तै मिठा मिठा भिडियोहरु ल्याउदै गर्नु होला ।

  • @parshulama3325
    @parshulama3325 Před 3 lety +9

    टिकापुरको साथी मिन खड्काको याद आयो निकै समय पहिला भरतपुर क्यानसर अस्पतालमा सगै बसेको थियौ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 3 lety +2

    धेरै धेरै राम्रो लाग्यो !!!
    अति सुन्दर भिडियो लाग्यो आकर्षक
    घुम्न जान नपाए पनि आफैं गए जस्तो लाग्यो !!!
    धेरै धेरै धन्यवाद सचिन सर जानकारी को लागी

  • @beautyfulllife8151
    @beautyfulllife8151 Před 3 lety +1

    म दुबै बाट,मेरो सोच थियो दुबै बाट आउदा कैलाली टीका पुर मा घुम्न लाई जाने मन थियो तर आज सचिन सर को यो vedio ले अझ मन उत्सुक बनाको छ र अझै घुम्न जान लाई मन लागेको छ तपाईं लाई धेरै - धेरै धन्यवाद भन्न चाहान्छु 👏
    आशा गर्छु आगामी दिन हरु मा एस्तै-एस्तै नेपाल को vedio हरु देख्न पाउ ।

  • @sunilqusmi7701
    @sunilqusmi7701 Před 3 lety +3

    घोडाघोडी ताल र टिकापुर पार्क कैलाली जिल्ला को भिडीयो खुसी लाग्यो म कैलाली भजनी ना पा को

  • @infinity1_2_3
    @infinity1_2_3 Před 3 lety +23

    Great King Mahendra , builder of Modern Nepal ,Hail King Mahendra Hail Monarchy 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @pratapshahi6045
    @pratapshahi6045 Před 3 lety +1

    लु राम्रो भिडियो कैलाली को

  • @rajintamang3973
    @rajintamang3973 Před 3 lety +1

    कैलाली टिकापुर ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yekrajghaleyekrajghale6239

    देशमा जति बन्यो र संरक्षण भयो राजा कै पालामा भयो

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před 9 měsíci +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ हजुरहरुलाई टिकापुर पार्क र घोडा घोडी ताल देखाई दिनु भयको मा

  • @sundarkarki4005
    @sundarkarki4005 Před 3 lety +6

    सचिन सर फर्किदा एक दिन रुपन्देही लाई समय निकाल्नु पर्ने।।।बुटवल ,मणिमुकुन्द सेन पार्क(फुलबारी )जित गडि किल्ला, सिद्दबाबा मन्दिर , तिनाउ ड्याम साइड, भैरहवा ,नेपाल कै पहिलो अस्ट्रीज फार्म, छपिया फिस भिलेज रेस्टुरेन्ट , भगवान गौतम बुद्ध को जन्म स्थली लुम्बिनी अनि दरबार तिलौराकोट लाई समय दिनु होला।।ल।।

  • @DarkAlone-xv8js
    @DarkAlone-xv8js Před 3 lety +9

    टिकापुर पार्क छेउको कर्णाली नदि हेर्न छुटाउनु भएछ दाजु ❤️❣️

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @bhaktgharti1004
    @bhaktgharti1004 Před 3 lety +1

    मेराे गृह नगर टीकापुर ।। i love tikapur

  • @CreativeGenerationHD
    @CreativeGenerationHD Před 3 lety +6

    आफुले घुम्न नपाए (नगए) पनि सबै भिडियो हेर्न पाउँदा खुशी लाग्छ, आफैै गएर घुमे जस्तै लाग्छ, अझै बाँकी अरु ठाउँ को पनि छिट्टै हेर्न पाइयोस् ।

    • @basantiadhikari3011
      @basantiadhikari3011 Před 3 lety

      यो जमान मा पनि पशुलाई कति दुखा दिएको होला दया नभएको मान्छे बस्ने ठाउँ रहेछ ठाउँ त सारै राम्रो रहेछ तर त्यो पशुलाई दुख दिएको मन परेन मलाइ त।

  • @user-zn7wm6it8p
    @user-zn7wm6it8p Před 3 lety +2

    No41ma parexu video hernema😍👍👌😇🙏

  • @sureshsenchury3581
    @sureshsenchury3581 Před 3 lety +1

    धन्यवाद छ घरमै बसि यस्तो सुन्दर ठाउँ हेर्ने अवसर मिल्यो

  • @madanrai2575
    @madanrai2575 Před 3 lety +3

    2063 सालमा बनाना रेस्टुरेन्टमा 4 दिन बसेर महेन्द्र मन्जिल लगायत कैलालीको बिभिन्न स्थानहरुको अबलोकन गरेको,पुनर्ताजाकी भयो आभारी छु (धरान हाल हङकङ )

  • @jivandharma8309
    @jivandharma8309 Před 3 lety +1

    धेरै धन्यवाद छ दाईलाई सुदूरपश्चिम को इतिहास धेखाई दिनु भोपूरा देश दुनिया लाई सुदूरपश्चिम को अछामत अरु भन्दा रोमांटिक ठाऊहो दाई

  • @munabhujal3636
    @munabhujal3636 Před 3 lety +2

    Thank you so much yasto ramro video harnu pyo

  • @sanumagar4725
    @sanumagar4725 Před 3 lety +2

    I like my best tikapur village

  • @Loksewa-Gk-
    @Loksewa-Gk- Před rokem +1

    volg मा उत्कृष्ट लाग्ने vlog purvi blues को हो किन भने मनोरञ्जन साथै नेपालको इतिहास ,प्राकृतिक र सामाजिक -सास्कृतिक अबस्थाको बारेमा पनि जानकारी दिनुहुन्छ जुन नेपाली भएपछी जान्न्नु अति अपरिहार्य छ ,,
    देश भरी घुम्ने रहर पूरा होला नहोला तर हजुरहरुका प्रत्येक volg ले मेरो सपना कता कता पूरा गरेको महशुस भने गरेको छु ।
    keep it up brothers & thank you so much + Best wishes entire purvi blues team 💙

  • @ganeshthapa8507
    @ganeshthapa8507 Před 3 lety +2

    Khusi lago dai aafnai thau dekhda ..... thanks dai for visiting far western

  • @sanjivanrai2569
    @sanjivanrai2569 Před 3 lety +1

    dherai ramro lagyo tikapur park

  • @xandippoudel2056
    @xandippoudel2056 Před 3 lety +1

    सारै राम्रो छ देखाइयकावसबै ठाउ धन्यबाद हजुर हरुलाई

  • @santarai3799
    @santarai3799 Před 3 lety +2

    सारै राम्रो लाग्यो सचिन सर , धन्यबाद हजुरलाई

  • @ajijulrain8366
    @ajijulrain8366 Před 3 lety +2

    Nice video brother 👍 🇳🇵 🇸🇦

  • @sabinthapa1772
    @sabinthapa1772 Před 3 lety +1

    wow amizing tq hjr lai video herer nikaoi khuse lagyo

  • @dipakkhadka6120
    @dipakkhadka6120 Před 3 lety +1

    दामी लागो भिडियो

  • @LalitSharma-cd4wg
    @LalitSharma-cd4wg Před 3 lety +1

    Dhere ramro xa yo video

  • @rambhaktagautam600
    @rambhaktagautam600 Před 3 lety +1

    टीका पूर जाने पहिलेदेखी नै थुलो रहर थियो येस भिदियोले त्यहा जाने प्रवल इच्छा जागेकोले धन्न्यवाद भ्न्न चाए thankyou.

  • @mamatabasnet2775
    @mamatabasnet2775 Před 3 lety +3

    कति राम्रो छ मेरो प्यारो नेपाल धेरै धेरै धन्यवाद हजुर हरु लाई ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @RajanPudasainiz
      @RajanPudasainiz Před 2 lety

      Tikapur Park Vlog
      czcams.com/video/rC2QvaOGefI/video.html

  • @mamfulisolti7950
    @mamfulisolti7950 Před 3 lety +1

    Gaazaab lagxa hjr sabai videos haru ekdaimai saral ra sabai le bujni

  • @manbahadurbk4326
    @manbahadurbk4326 Před 3 lety +1

    ल यस्पालि अबस्य गइन्छ घुम्न।नजिकै भयर पनि आज सम्म गइयको थियन ।धन्यबाद हजुरको टिमलाइ।

  • @svsshortvideoshoaib4910
    @svsshortvideoshoaib4910 Před 3 lety +1

    मैले टीकापुर पार्क धेरै चोटि भ्रमण गरिसकेको छु, यो एकदमै आरामदायी छ, त्यहाँका मानिसहरू पनि राम्रा सुक्रिया छन्।

  • @KrishnaPrasad-ob9dq
    @KrishnaPrasad-ob9dq Před 2 lety +1

    निकै राम्रो

  • @harkabahadur6286
    @harkabahadur6286 Před 3 lety +2

    Kati sundar park ho wow wow so beautiful

  • @birgorkhe5428
    @birgorkhe5428 Před 3 lety +10

    Always fan sachin neupane dai ❤

  • @pand41
    @pand41 Před 3 lety +10

    Wao very good.. thank u so much for this beautiful vdo.. your vdo quality is exclant... keep it up guys..... well done..

  • @tirthagautam1393
    @tirthagautam1393 Před 3 lety +1

    धन्यवाद सचिन सर हजुरलाई रमाइलो तथा मनोरञ्जन दृश्य देखाउनु भएकोमा।।।

  • @RadhaDevi-bd4sh
    @RadhaDevi-bd4sh Před 3 lety +2

    Ramailo lagyo

  • @bardiyakoculture384
    @bardiyakoculture384 Před 3 lety +1

    सिता राम -राधा कृष्ण भएजस्तै घोडा घोडी नभएर घोडी घोडा ताल हो ।यो थारूहरूको देवि देवता भएको स्थान हो।

  • @hikmatchaudhary9064
    @hikmatchaudhary9064 Před 3 lety +1

    सार्है खुशिलाग्यो सचिन जि सुदुरपस्चिममा आएर यहाको भिडियो हेर्न पाय।।धेरै दिनको परखाइमा थिय सुदुर पश्चिम् को भिडियो हेर्न।।म हजुर को सबै भिहियोहरु हेर्छु एकदमै राम्रो लाग्छ।।thank you sachin ji

  • @sunitadewal7583
    @sunitadewal7583 Před 3 lety +1

    Dherai ramro vedio

  • @hunterwangde9665
    @hunterwangde9665 Před rokem

    धेरै धेरै धन्यवाद सचिन सर हामी आफै चितवन वासी भैइकन पनि यि दृश्यहरु नियाल्न पाएको थिएन ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 3 lety +1

    Purvi bluja dami6 video jai purvi bluja.

  • @itsbeautiful1467
    @itsbeautiful1467 Před 3 lety +2

    Thanks for videos 📹 western part of nepal 🇳🇵

  • @rameshworsangat8294
    @rameshworsangat8294 Před 3 lety +1

    duri ko jankari ko lagi pani thanks

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před rokem +1

    कती दामी ठाउँ

  • @bishnusharma6214
    @bishnusharma6214 Před 2 lety +3

    Thank you for taking us to the different parts of the country. We appreciate you very much.

  • @pgnttv1757
    @pgnttv1757 Před 3 lety +3

    Sachikae ramro xa HAMRO nepal..JAY NEPAL

  • @kiran-ik5fm
    @kiran-ik5fm Před 3 lety +1

    Prastuti dherae ramro...

  • @k.saud.6605
    @k.saud.6605 Před 3 lety +1

    मेरो प्यारो सुदुरपस्चिम 🇳🇵🇳🇵

  • @mrgagangagan6386
    @mrgagangagan6386 Před 3 lety +1

    सारै मजा आयो सर

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 Před 11 měsíci +1

    Jay Nepal ,Sir हरुलाई धन्यबाद

  • @prabhakararyal591
    @prabhakararyal591 Před 3 lety +1

    रमाइलो रहेछ,अाफै घुमेझै भयाे🙏🌹🙏

  • @birendraneupane197
    @birendraneupane197 Před 3 lety +2

    Love From Tikapur💚

  • @Iam-Rai12
    @Iam-Rai12 Před 3 lety +1

    अमेरिका बाट हेर्दै छु

  • @devikharalavniwesramroxa8182

    Vare nice xa vai

  • @shahikhagendra
    @shahikhagendra Před 3 lety +1

    धेरै राम्रो । सुन्दर नेपाल

  • @anmolroshan4641
    @anmolroshan4641 Před 3 lety +5

    कुनै दिन कैलालि आइयो भने अबस्य पनि घूमिन्छ टिकापुर पार्क अनि बनाना रेस्टुरेन्ट

  • @shyamlama7509
    @shyamlama7509 Před 3 lety +1

    सारै राम्रो भीडीयोको लागि धन्यवाद छ ।

  • @chandrakafle906
    @chandrakafle906 Před 3 lety +2

    Love from surkhet ❤️❤️

  • @parshaducdr1430
    @parshaducdr1430 Před 3 lety +1

    अति राम्रो मजा आयो भिडियो हेरेर

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 3 lety +1

    Nice vidio thank you for this vidio ....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏ma hal saudi arab bata herdaichhu

  • @RameshSharma-ji1td
    @RameshSharma-ji1td Před 3 lety +2

    Sukhad bajar is my hometown.. So nice to see my village on your video thank you Sachin sir

  • @subashbogati289
    @subashbogati289 Před 3 lety +3

    good job sir अहिले अहिले new भिडियो अाउदैन त सर बिजि हाेकि ❤️❤️🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 Před rokem +1

    नेपाल लाई साच्चै सुन्दर रुप राजा ले नै दिएका रहेछन् ।नेपाल को इतिहास मात्रै जोगाएनन राजाहरुले नेपाल लाई नै बिस्वामा सुन्दर बनाएर चिनाउने काम गरे ।बिश्वमै बहादुर हरुको स्वतन्त्र देश कहिले कसैको अधीन मा न भएको स्वतन्त्र देश भनेर चिनाए ।अझै खावोबादी हरु हरु र लुटेरा हरु ले तिनै राजा लाई शामन्ती भन्दैछ्न चोर हरु ले।।।

  • @humbahadurgurung3607
    @humbahadurgurung3607 Před 3 lety +1

    Namaste haujr 🙏 hajurko video sunita hernapai yo dhanya bat hajur

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 Před 3 lety +1

    Dami xa video

  • @sundarsingh92
    @sundarsingh92 Před 10 měsíci

    I am your fan Sachin sir, your videos are beautiful, patriotic and awe-inspiring that touch the very core of my heart.

  • @ashokbohora1146
    @ashokbohora1146 Před 2 lety +2

    Wonderful ☺️☺️

  • @phiprajsubba510
    @phiprajsubba510 Před 3 lety +2

    I like this place

  • @balkrishnakharel1969
    @balkrishnakharel1969 Před rokem +1

    Beauty of Nature.

  • @balrai5852
    @balrai5852 Před 3 lety +1

    Nice place so m watching from USA 🇺🇸 Georgia,love in Nepal 🇳🇵.

  • @tanksubedi7676
    @tanksubedi7676 Před 3 lety +1

    story telling very nice

  • @soniktamuraj2681
    @soniktamuraj2681 Před 3 lety +2

    Wooo ShachiN Ji .Damee Lagyo banana resturent & ghoda ghodi taal. .शिमसार पनि अति सुन्दर शिमसार क्षेत्र सफागर्नु हुँदैन किनकि शिमसार मा प्राकृति फुल हरु आफै फुल्ने गर्छ विभिन्न प्रजाती का , anyway beautiful place .

  • @shitalregmee1744
    @shitalregmee1744 Před 3 lety +2

    फर्कँदा मध्यपहाडी राजमार्ग हुँदै आउनु पऱ्यो।

  • @nagendraniroula5663
    @nagendraniroula5663 Před 3 lety +1

    Dherai ramro

  • @BishnuPharswan
    @BishnuPharswan Před 2 měsíci +1

    So beautiful view

  • @kathmanduvlog5733
    @kathmanduvlog5733 Před 3 lety +1

    Dherai ramro video banaunu vaxa sir ❤️❤️🙏

  • @SSLDHL
    @SSLDHL Před 3 lety +2

    हेरियो सुनियो ! आँखा कान दुवै पवित्र भयो 🙏❤️🇳🇵

  • @bharatkhadka8954
    @bharatkhadka8954 Před 3 lety +1

    हजुर लाई स्वागत् छ सुप मा

  • @tulsiramification
    @tulsiramification Před 3 lety +1

    ईताहास वर्तमान हुंदैछ, टीकापुर पार्कको संरक्षण गरौं! लक्ष्मी विष्णुको प्रसंग तालसंग जोडिनु किंबदन्ती मात्र हो नाम किन रह्यो वास्तविकता थाहा छैन! तालको आकार अल्गो ठाउँबाट हेर्दा घोडाघोडी संग मिल्ने देखिएर हुन सक्छ! तालको सफाईमा ध्यान दिनु जरूरी छ!

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Před 3 lety +1

    हजुरले जुन १ नोट हेर्नुभयो त्यो राजा महेन्द्रको नभइ राजा बिरेन्द्रको हो ।धन्यबाद ।।

  • @damusharma929
    @damusharma929 Před 3 lety +3

    From your video, I know mostly all and everything about Nepal,s in details,, no one can tell in details others than you,, thk u so much

  • @roshanbasnet9725
    @roshanbasnet9725 Před 3 lety +3

    Huge love and respect from itahari 🙏❤️