🇳🇵नेपालको भब्य दरबारहरु यस्ता छन || Historical palace of Nepal • राणाकालीन दरबार • नेपालको दरबार 🇳🇵

Sdílet
Vložit
  • čas přidán 1. 10. 2020
  • आजको video मा हामिले नेपाल का १० भब्य दरबार हरुको बारेमा निकै जानकारी लिएर आएका छौ |
    आज समाबेश गरिएका दरबार हरु :
    १. सिंह दरबार
    २. नारायणहिटि दरबार
    ३. मल्लाज दरबार
    ४. शितल निवास
    ५. रानी महल
    ६. सेतो दरबार
    ७. लाल दरबार
    ८. चारबुर्जा दरबार
    ९. थापाथली दरबार
    १०. बबरमहल

Komentáře • 288

  • @sumitraghimire5307
    @sumitraghimire5307 Před 3 lety +5

    सबैभन्दा राम्रो बबर महल र 4 बुर्जा दरबार राम्रो रहेछ ।

  • @omranjit3350
    @omranjit3350 Před 3 lety +15

    धेरै धेरै धन्यवाद सर । हामी काठमाडौंमा जन्मेर, पचास वर्ष बिति सक्दा पनि संगैका दरबारहरुको जानकारी पाएका थिएनौं, आज हजूरको भिडियोले धेरैजसो दरबारहरुको जानकारी पाएं,त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद ।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +2

      धन्यवाद 😍😍😍😍

  • @BEGHA_VIBES
    @BEGHA_VIBES Před 3 lety +19

    धेरै खोजिएको बिषयबस्तु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      धन्यवाद 😍😍

    • @abhigc2443
      @abhigc2443 Před 3 lety

      @@RajanAryal 6yyyyyyyyy66y6y🙄🙄🙄🙄🙄yyyyyttttttttyyyi

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 2 lety +2

    Good job bro thanks 4 video.

  • @rijalmukthirijalmukthi2292

    राणा कालिन अब्स्थामा नेपाल मा प्रगति भयो आज त्यो सबै लोप हुदै गयो ,
    धन्न्यबाद छ तपाइ मिडियालाइ,,
    येस्तै पुराना इतिहसको याद दिदै ग्रनु होला
    सुन्दा अति मजा लाग्यो,,
    राणाकालिनमा देस्मा जो जति भयो ,आज उसैमा सिमित छ,, भिम्सेनले बनायेको टावर नेपालको ,,एउटा
    निसानि भुकम्पले खायो ,,
    ??के अब त्यो पुन निर्माण होला ,,???

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      भिमसेन स्तम्भ भनेर र पुरानै जस्तो सामग्री प्रयोग गरेर अब नबन्ला सायद

  • @awesomeurYT
    @awesomeurYT Před 3 lety +16

    रानी महल हेर्न जान मन लाग्यो दाइ. दामी video

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +2

      मौका मिलाएर जानू होला

    • @saynakambang7152
      @saynakambang7152 Před 3 lety

      Mantri mahal chai hernu Maan xena🙄

  • @badribahadurkatuwal8111
    @badribahadurkatuwal8111 Před 3 lety +3

    Akdam ramro khoj

  • @pyaribunu
    @pyaribunu Před 3 lety +4

    धेरै धेरै धन्यवाद video को लागि यस्तै बनाउनु होला

  • @myheart8485
    @myheart8485 Před 3 lety +3

    Yo video herna payako ma tapai lai dherai dherai dhanyabad....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pramukhkunwar7340
    @pramukhkunwar7340 Před 3 lety +3

    Wow palpa ko ranimahal.

  • @ajsexy6488
    @ajsexy6488 Před 3 lety +4

    Mallaj durbar😍😍#mallaji

  • @karndipdevkota7580
    @karndipdevkota7580 Před 3 lety +2

    भिडियो को लागि धेरै धन्यवाद ह्जुर

  • @9811232685
    @9811232685 Před 3 lety +7

    डोटी, बाजुरा, बझाङ, अछाम, अनि हुम्ला जुम्ला को दरबार अनि इतिहास बारे केई भिडियो बनाउनु plz

  • @rosathapa9313
    @rosathapa9313 Před 3 lety +1

    Woww

  • @thelife8477
    @thelife8477 Před rokem +1

    Thank you!!!

  • @sitaramprasad2327
    @sitaramprasad2327 Před 3 lety +3

    Once again thanks v good knowledge

  • @lanmohanyadvyadv1974
    @lanmohanyadvyadv1974 Před 3 lety +3

    GOOD SIR IN THANK MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER MAY

  • @mutubikramrana8262
    @mutubikramrana8262 Před 3 lety +1

    Good,thankyou verry much

  • @raghubista6501
    @raghubista6501 Před 3 lety +1

    Laxmi niwas ko pani jankari paya aavari hune thiya.thanyabad....

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हामी अर्को video मा समाबेश गर्ने छौ😍
      छोटो जानकारी यस प्रकार छ
      लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए | यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे ।
      राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।

  • @dhaulagirihd_onlinetv4163

    राणाकालमा राणाहरूले देश लूटे कालो धन थूपारे दरबार मन्दीर बनाए मात्र अरू सडक बीजूली शीक्षा स्वास्थ्य आदी मा शून्य बीकास ।

  • @shraddhasayami8290
    @shraddhasayami8290 Před 10 měsíci

    Many many thank you

  • @hikmatshahithakurisinger2040

    अहिले गर्णतन्त्र नेपालमा के कस्ता स्मारकहरु बनेका छन त्यस्को बारेमा पनि एउटा भिडियो बनाउनु पर्यो सर।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हामी कोशीस गर्ने छौ 😍😍

  • @krishnapariyar6428
    @krishnapariyar6428 Před 3 lety +1

    Good video

  • @khagendrak.c7705
    @khagendrak.c7705 Před 3 lety +2

    आहा रानिमहल मा घुम्न गएको याद आयो

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      समय मिलाएर फेरि जानुहोला😍😍

  • @prashantcheetri2740
    @prashantcheetri2740 Před 3 lety +1

    Good content bro pokhara ma bhako darbar ko video chaiyo

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      छोटो जानकारी यहि दिएका छौ video मार्फत छिट्टै आउने छौ😍
      रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।

  • @madanshahiofficial
    @madanshahiofficial Před 3 lety +2

    कालिकोटको कोटदरबार को बारेमा भिडियो बनाउनु पर्यो

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हस 😍😍धन्यवाद

  • @MaheshMahata
    @MaheshMahata Před 3 lety +1

    ❣️🇳🇵❣️

  • @suneetasapkota9560
    @suneetasapkota9560 Před 3 lety +5

    Mallaj darbar is so cute,,❣️

  • @sindhukharel9932
    @sindhukharel9932 Před 11 měsíci +1

    ,sundar vaban

  • @rameshbasnet5052
    @rameshbasnet5052 Před 3 lety +2

    🙏🙏🙏🙏🙏🙏😇😇🤗🤗🇳🇵🇳🇵

  • @sindhukharel9932
    @sindhukharel9932 Před 2 lety +1

    Darabar ramro Lago

  • @sagarlamsal1424
    @sagarlamsal1424 Před 3 lety +3

    वीर शमशेर को साइलो छोरा चक्र शम्सेर हो।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हामिले सन्तानको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न सकेनौ

    • @sagarlamsal1424
      @sagarlamsal1424 Před 3 lety

      चक्र सम्शेर को 14 वर्ष को उमेर मा मृत्यु भएका ले ईतिहास मा खासै नाम उल्लेख भएको छैन तर उनको बिहे भने चाई भइसकेको थियो

  • @skgorkhali9474
    @skgorkhali9474 Před 3 lety +4

    गोरखा दरबार को पनि ल्याउनु पर्यो माथिल्लो र दल्लो दरबार।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      गोर्खा को बारेमा हामिले बनाइ सकेका छौ... यो link म हेर्नू होला
      czcams.com/video/mpxu6xxHiqw/video.html

  • @rabindrasubba2131
    @rabindrasubba2131 Před 3 lety +1

    मलाइ राकुच दरबार को बारेमा जान्न मन छ ! ! !

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      राकुच दरबार कहाँ छ होला ??

  • @birgorkhe5428
    @birgorkhe5428 Před 3 lety

  • @dhirajpyakhurel6744
    @dhirajpyakhurel6744 Před 2 lety

    Rana haru le banaye
    Jai Nepal..

  • @CrackTarget87
    @CrackTarget87 Před 8 dny

    बुकमा त शितल निवास कृष्ण शमशेरले भनाएको हो भनेर पढे को थिए मैले।

  • @MaheshMahata
    @MaheshMahata Před 3 lety +1

    एक suscribe त हुन्छ ❣️🇳🇵❣️

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      धन्यवाद 😍😍😍

  • @vlogeking4593
    @vlogeking4593 Před 3 lety +2

    Narayan hiti durbar

  • @daimondrijan8309
    @daimondrijan8309 Před 3 lety +1

    ,LIKE FOR NEPAL

  • @lightsofstars
    @lightsofstars Před 2 lety

    Please Make a video on Laxmi Nivas built by chandra shumsher and Fohora Durbar... Please

  • @prashamsadangol6475
    @prashamsadangol6475 Před 3 lety +1

    Ravi Bhawan KO barema Pani video banaunus

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हस 😍😍 धन्यवाद

  • @jagatmaniholdings2112
    @jagatmaniholdings2112 Před 3 lety +1

    उपत्यका बाहिरका दरबार बारे पनि भिडियो बनाउनुन ।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      धन्यवाद 😍😍हस

  • @milanmagar4079
    @milanmagar4079 Před 3 lety +2

    Prem kahani ranimahal palpa

  • @sachingautam7238
    @sachingautam7238 Před 6 měsíci

    I want to know about Narayanhiti darbar

  • @aldahanco6940
    @aldahanco6940 Před 3 lety +1

    लम्जुम्ङ दर्बारको बारेमा पनी बनाईदीनु होला सर

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह ९१६४५०, अचित शाह ९१६६२०, नरेन्द्र शाह ९१६९३०, केहरिनारायण शाह ९१७३३०, भीम शाह ९१७९४०, रिपुमर्दन शाह ९१७९८० र वीरमर्दन शाह ९१८०२-१८३९० गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ-कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Před 5 měsíci +1

    बाघ दरवारऽसि‌‌ह दरवारऽ सेताे दरवार नारायणहिटी दरवारऽ बाघमहल रानी महल देखेकाे भएतापनि कहिल्यै नसुनेकाे र नदेखेकाे नेपालकाे महल र दरवारहरुपाे देखियाे मलाई थाहा छ खाेज अनु सन्धन गर्ने काम कुर्सीमा बसेर उपन्यास लेखेकाे जस्ताे सजिलाे हुन्न त्यसैले साे काम गरेरयुट्ुव मार्फत सार्वजानिक गर्नुहुने सम्पुर्ण टिमलाई धन्यबाद।

  • @pasangtamang3197
    @pasangtamang3197 Před rokem

    Rana kalin hospital ko bare ma pani video banaunu pareu sar

  • @santoshvolg782
    @santoshvolg782 Před 3 lety

    Hooo

  • @shreekrishnabishwokarma2455

    Kishor was know as an Architect..

  • @chhatraMagar-kk6hp
    @chhatraMagar-kk6hp Před 5 měsíci

    स्थान योजना हुने ग्रह 😮😢😢😮😮🎉🎉🎉🎉

  • @user-ur6cg1lx6b
    @user-ur6cg1lx6b Před 9 měsíci

    धनकुटा जिल्लाको दरबार को बारे मा जान्न चाहन्छु

  • @sarmanadhikari571
    @sarmanadhikari571 Před 3 lety

    Dhading jyamrung दरब।र

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      यस दरबारको बारेमा कहि कतै केही भेटेनौ , माफी चाहन्छौ 😍

  • @piyushjha2263
    @piyushjha2263 Před 3 lety +1

    Rautahat Gaur ma yesthit Purenwa Durbar ko video banaunus na

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      यो बारेमा केही जानकारी भए उपलब्ध गराउनुहोस न

  • @ajaylama2730
    @ajaylama2730 Před 3 lety +1

    Aajyu

  • @shubhamrajkoirala709
    @shubhamrajkoirala709 Před 3 měsíci

    Senapati basne kun durbar ho hajur?

  • @Aks45666
    @Aks45666 Před 3 lety +1

    Gaur ko Purenwa Darbar lai pani include garnu parthyo ni...

  • @birendraale3650
    @birendraale3650 Před 2 lety

    Mana hara Durban

  • @bhuwangurung9729
    @bhuwangurung9729 Před 2 lety

    Tarai ko durbar janakpur dham, madi ko durbar, lumbini etc pani include garna paruyo

    • @RajanAryal
      @RajanAryal  Před rokem

      Janaki Temple : czcams.com/video/wzg7yw5-kME/video.html
      गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी : czcams.com/video/g-WsoNHVTRM/video.html
      Madi ko durbar ko banako xainau धन्यवाद 😍😍😍😍

  • @dhirajpyakhurel6744
    @dhirajpyakhurel6744 Před 2 lety

    Lazimpat Durbar ko pani
    Khoi garnu hola.dhanyabad.

  • @surajtharu9667
    @surajtharu9667 Před rokem

    Babar Mahal ko bare ma

    • @RajanAryal
      @RajanAryal  Před rokem

      यस्को बारेमा छोटो जानकारी यस्मै बताएका छौ |
      बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।
      १९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ ।
      बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।

  • @sushanmacbro6940
    @sushanmacbro6940 Před 2 lety

    Kailashkut bhawan ko video herdim na

  • @indiradahal3636
    @indiradahal3636 Před rokem +1

    सिंहदरबारमा पहेले important documents किनेर आगे

    • @RajanAryal
      @RajanAryal  Před rokem

      के भन्नू भएको ?

  • @aayamghimire2738
    @aayamghimire2738 Před 2 lety

    ब्यासीकोट दरबार को बारे मा बनाउनुपर्‍यो

  • @aavasgurung7896
    @aavasgurung7896 Před 3 lety +1

    Bahadur darbar keshar mahal ko south ma cha please check

  • @AjayTamang-ri3ey
    @AjayTamang-ri3ey Před rokem

    Ajyu

  • @ashikaparajuli738
    @ashikaparajuli738 Před 2 lety +1

    Mallaj daurbar mero Ghar Nira ho

    • @RajanAryal
      @RajanAryal  Před 2 lety

      मल्लाज दरबार घुम्न आइयो भने हजुर को नि दर्शन पाइने भयो 😍

  • @khemthapa2523
    @khemthapa2523 Před rokem

    Galkot darbar baglung

  • @kamalsuccharairaikamalsucc4690

    अन्य सानासाना दरबारको पनि भिडिअो निरमान गर्नुहोलत । जस्तै मीनभवन मान भवन केसरमहल अादि ।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      हवस 😍😍धन्यवाद

  • @nirojkhadka8088
    @nirojkhadka8088 Před 2 lety

    Sir seto durbar aahile ko rastriya banijya bank ho jasto lagyo please clear gardinus na please

    • @RajanAryal
      @RajanAryal  Před 2 lety

      जमलको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । हजुरले कहाको रास्ट्रीय बाणिज्य बैकको कुरा गर्नु भएको होला ?

  • @prabeshuprety1213
    @prabeshuprety1213 Před 3 lety +1

    NUWAKOT DURBAR

  • @mukundakhatri9763
    @mukundakhatri9763 Před 3 lety +3

    बहादुर भवन केशर महलको ऊत्तरतिर हैन, दच्छिण तिर पर्दछ।

  • @samriddha9983
    @samriddha9983 Před 3 lety +1

    MALLA KO PALACE KO VIDEO PLZ

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      यस्मा मल्लाज दरबार समाबेश छ मल्ल हरुको अरु हामी बनाउने कोसिस गर्ने छौ

    • @sarkar9116
      @sarkar9116 Před 3 lety

      @@RajanAryal Dai galkot durbar pani malla haru ko thyo tesko pani jankari pauna pls😄👍

  • @monsoonshahi5070
    @monsoonshahi5070 Před 3 lety +1

    Nagarjun Durbar ko barema ne Chaiyo

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      केही जानकारी पाउन सकिएन दरबारको बारेमा

    • @monsoonshahi5070
      @monsoonshahi5070 Před 3 lety

      @@RajanAryal it's too bad😥

  • @innocent3005
    @innocent3005 Před 3 lety +1

    sabai bhawan rana harule banaye baki neta ra raja harule chai ke garexan khane ta janata ko ragat matra chuse jasto xa

  • @veshrajuperkoti5511
    @veshrajuperkoti5511 Před 2 lety

    Malai nagarjung darbar herna man xa

    • @RajanAryal
      @RajanAryal  Před rokem

      Malai ni man xa..tara herna paidaina raxa 😍😍😍

  • @Minevlogseditz
    @Minevlogseditz Před rokem

    About Dhurkot Durbar

  • @aanchalkarki2310
    @aanchalkarki2310 Před 3 lety +1

    Sindhuli gadhi darbar aba plz

    • @RajanAryal
      @RajanAryal  Před rokem

      यो link मा हेर्नू होला czcams.com/video/PU847cR8rOc/video.html

  • @dan0157shortsvideos
    @dan0157shortsvideos Před 3 lety +1

    I want know about Gurba Durbar Kailali, Nepal😎❤️

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      यो दरबारको बारेमा कहि कतै जानकारी प्राप्त भएन ,😍😍

  • @DeepakRana-by3wn
    @DeepakRana-by3wn Před 3 lety +1

    Salyani raj darbar

  • @sudeepshah9352
    @sudeepshah9352 Před 3 lety +1

    Fatte Jung shah mero hajur bau ko bau ho

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      जानकारी को लागि धन्यवाद

  • @ekadeshkoyoutuber4054
    @ekadeshkoyoutuber4054 Před 3 lety +1

    damak ko king ko darbar

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      राजा महेन्द्रले दमकमा मिनि दरबार स्थापना गरेक थिए | महेन्द्र का भाइ हिमालय वीरविक्रम शाहको नाममा २०१८ सालमा स्थापित सो चियाबगानको मध्यभागमा छ, जस्तापातको छाना भएको र वरिपरिबाट अग्लो पर्खालले घेरिएको यो दुई तले दरबारमा स्थानीयलाई सधैँ प्रवेश निषेध छ। ज्ञानेन्द्रका परिवारका सदस्यहरु जाडो छल्न यहाँ आउने गरेका थिए | बँदेल, हरिण लगायतका जनावर पालिएको दरबारमा पानीको फोहोरा र दर्जनौं कुकुर बस्ने घर पनि अलग्गै छ। राजतन्त्रकालमै तत्कालीन युवराज पारसको परिवार हिउँदमा बस्न आउँदा तत्कालीन युवराज्ञी हिमानीलाई दरबारभित्रैको कुकुरले टोकेको समाचार पनि बाहिर आएको थियो।

  • @karsinghranachhetri8031
    @karsinghranachhetri8031 Před 3 lety +1

    नारायणहिटी राजदरबार मा राजाहरु बसेको 135 बर्ष हैन ,122 बर्ष होला,1943-2065जेठ

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      सच्याइ दिनु भएको मा धन्यवाद 😍😍

  • @Everydaylearn2023
    @Everydaylearn2023 Před rokem

    Singha darbar lai ani purano Narayanhiti darbar bhandine

    • @RajanAryal
      @RajanAryal  Před rokem

      हामी झुक्किएका हौ र ??

  • @sushanmacbro6940
    @sushanmacbro6940 Před 2 lety

    Tangal durbar

  • @anjanabhusal7443
    @anjanabhusal7443 Před rokem +1

    नागर्जुन दरबार कस्ले बनाएको हो सर

    • @RajanAryal
      @RajanAryal  Před rokem

      जुद्द शमशेरले बनाएको भनेर पढेको थिए ,

  • @sujanpathak2797
    @sujanpathak2797 Před 2 lety

    narayanhiti palace

  • @umeshmagar1442
    @umeshmagar1442 Před 3 lety +1

    प्राय धेरै जसो दरबारमा आगोलागी भएको रहेछ यस्को कराण के होला? नेपाल राणा शासनकालमा धेरै बिकसित बास्तुकला मा अगाडि रहेछ।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      बिजुली बत्ती सर्ट हुदा आगलागी हो

  • @princelamapath9201
    @princelamapath9201 Před 3 lety +1

    सिम्रणगढ दरबार बारे जानकारी पाउन

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      यो दरबार कहाको हो... हामिले त नाम नै सुनेको छैनौ.. केइ जानकारी भए हामिलाई थप खोज गर्न सजिलो हुने थियो

    • @princelamapath9201
      @princelamapath9201 Před 3 lety

      @@RajanAryal बारा जिल्लाको दक्षिण भेगमा पर्दछ

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +2

      @@princelamapath9201 हामिले दरबारकै बारेमा सोछे जति केही पनि भेटेनौ ... तर तेहाको राज्य र राजाको बारेमा छोटो जानकारी प्राप्त भएको छ |
      ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ ।
      सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो ।
      २०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए।
      अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू-छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुन्छ |
      मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
      डोय राज्य
      वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय ( वि सं ११५४-वि.सं. १३८१ ) वर्षसम्म राज्य गरे।
      वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      @@princelamapath9201 राजाहरू
      १. नान्यदेवले
      वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।
      २. गङगादेव
      गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो |
      ३. नरसिंहदेव
      राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो । हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे ।
      ४. रामसिंहदेव
      नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
      राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो ।

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      @@princelamapath9201 ५. शक्तिसिंहदेव
      राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के ।
      ६.भूपालसिंहदेव
      सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए ।
      ७ .हरिसिंहदेव
      राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे।। वि.सं. १३६७मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे।
      हरिसिंह देव आफ्नो पराजय पछि मन्त्रि चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे।
      १३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए । १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए।
      सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो।
      मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ।हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ।

  • @khemthapa2523
    @khemthapa2523 Před rokem

    Khairala ko Garva darbar

  • @pawanrai9022
    @pawanrai9022 Před 3 lety

    Manohara durbar ko barema kei khabar paye huney

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो । मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो |

  • @nreshthapa90
    @nreshthapa90 Před 3 lety +1

    Rani mahal nawolparasi kun thauma parxa sir

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      रानी महल पाल्पा मा पर्छ

  • @sojostudent6160
    @sojostudent6160 Před 3 lety +1

    Part 2

  • @rijalmukthirijalmukthi2292

    राणकालिन अब्स्थामा नेपालमा जोजति भयो बन्यो??
    राणाकालिनको अन्तिम पछि नेपालको उन्नति को पनि
    अनितिम नै भयो,,येहि सत्त्यहो,??

    • @RajanAryal
      @RajanAryal  Před 3 lety +1

      देश बन्दै छ 😍😍आशा गरौ ... भर नपरौ

    • @yugalsuhang5319
      @yugalsuhang5319 Před 3 lety

      Ti niji mahal ko satta , bidhyalaya, biswabidhyalaya baneko bhaye k hune thiyo???

  • @gyanbahadurlawat9575
    @gyanbahadurlawat9575 Před 2 lety

    Sheha darbar news

  • @abiseksaru3454
    @abiseksaru3454 Před 3 lety

    Palpa ranimahal ghumna aunu

  • @sanzevpoudel5448
    @sanzevpoudel5448 Před 3 lety +1

    Nepal adhirajya vari kai durbar ko barya ma video banau na mildai na

  • @shahsonubabu5482
    @shahsonubabu5482 Před 2 lety

    Rauthat ko purenba darbar

    • @RajanAryal
      @RajanAryal  Před rokem

      पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ l बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ ।
      तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो l दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए l सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ l पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो l तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् l खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ l दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए l सोहि ठाउलाई अहिले हजमिनिया दरवार भनिन्छ ।
      त्यति खेरमा देशमा राजनीतिक गुटबन्दि, षड्यन्त्र र अस्थिरता रहेको थियो l राणाकालिन समयमा हुने प्रधानमन्त्रिहरुले सत्ता हस्तान्तरणको लागि आ आफ्नो अनुकुल हुने गरि कानुनहरु बनाउने चलन थियो l सत्ता छोराको बदला आफ्नो भाई भारदारहरुमा हस्तान्तरण हुने प्रचलन चलेको थियो l तत्कालिन प्रधानमन्त्रि श्री ३ बिर शम्सेर जंग बहादुर राना पछि आफ्नो अनुकुलको प्रधानमन्त्रि बनाउनको लागि तुङ्ग शमशेर राणा ष्ड्यन्त्र गरिरहेको कुरा बाहिरिएको थियो ।
      तत्कालिन समयमा सत्ताच्युत गर्न हत्या सम्मको षड्यन्त्र बनाउनु सामान्य कुरा थियो l कोत पर्व ,भण्डारखाल पर्व,१९३८ र १९४२ का हत्या षड्यन्त्रहरु भैसकेको थियो l तुङ्ग सम्शेरले गर्न लागेको षड्यन्त्र बारे जानकारी भएपछी तत्कालिन प्रधानमन्त्री बिर शम्सेर जंगबहादुर राणाले निजको परिवार सहित देश निकाला गरिदिए l साथै उनलाई सिमावर्ती भारतीय राज्यहरुमा समेत बस्न नमिल्ने गरि देश निकाला गरिएको थियो l देश निकाला गरी पछि तुङ्ग शम्सेर परिवार सहित भारतको मध्यप्रदेशको सागर भन्ने शहरमा आश्रय लिएका थिए ।
      पुरेनावा दरवारको बनौट आलिशान र सबै खाले सुबिधा सम्पन्न महलको रुपमा गरिएको छ l एक प्रसंग अनुसार तत्कालिन समयमा राणाहरुको इच्छा बिपरितको कार्य गरेको पाइएमा ( त्यसलाई कानुन बिपरितको काम भनिन्थ्यो ) सजाय दिनको लागि दरवार भित्रै अलग अलग कोठाहरु निर्माण गरिएको थियो l अपराध अनुसारको सजायको लागि अरिंगाल (हाडा) ले भरिएको घर , बिरहनिले भरिएको घर,सर्पले भरिएको घर तथा छुचुन्दरले भरिएको कोठाहरु बनाइएको थियो l हालको गौर नगरपालिका वार्ड नम्बर २ महादेवपटि निवासी जनाकधारी पासवानलाई छुचुन्दराले भरिएको घरमा बन्द गरि राखिएको कथा प्रचलित छ l पुरेनावा दरवारको इतिहास बारे जानकार रहेका सेवा निवृत शिक्षक विजय किशोर झाले सो प्रसंग स्मरण गर्नु हुन्छ l वहाले गौर निवासी सिताराम अग्रवाल ( बिस्वनाथ अग्रवालको बुवा ) को घरमा पुजा रहेको मौकामा उनले जनाकधारी पासवानलाई अशोकको पात ल्याउन अर्हाउदा दरवारको छेउछाउमा रहेको अशोकको रुखबाट पात काटेको निहुमा उनलाई दण्ड स्वरुप छुचुन्दर भरिएको घरमा राखिएको थियो ।
      अर्को प्रसंगले पनि पुरेनावा दरवारको हैकमवादी र राणाशाही शासन व्यबस्थाको कथा भन्छ l भनिन्छ पुरेन्वा दरवारबाट तुङ्ग शम्सेर तथा उनका छोराहरुको सवारी हुनसाथ स्थानीयहरू लुकाउने गर्थे l उनलाई स्थानियहरुले दान चढाई सुतेर नमस्कार गर्ने चलन थियो l उनका सिपाहीहरु भन्ने गाउमा आफुले मन पर्ने जुनै पनि समान लिएर हिड्न सक्थे ।
      स्थानियाहरुलाई बिरोध गर्ने शाहस थिएन l पुरेनावा दरवारमा २४ घण्टानै समय अनुसारको बाध्यवाजन र संगीतको ब्यबस्थापन गरिएको थियो l एक बिहानै पराती गाउने व्यक्तिहरुको डियुटि हुन्थ्यो भन्ने सोहि अनुसार भजन,गित गाउने र बजाउनेहरुको समय निर्धारण गरिएको हुन्थ्यो l भनिन्छ तुङ्ग शम्सेर र उनका परिवार राजनीति पद धारण नगरेपनि जिल्लाको प्रशासनिक अड्डाहरु भन्ने उनको इशारा बिना कुनै काम गर्दैनथ्य l तुङ्ग शमसेरको देहवासन पछि भन्ने द्रोण शम्सेर राजनीतिमा आएको थियो ।

  • @krishnakushwaha1009
    @krishnakushwaha1009 Před 3 lety

    Bagh durbar

  • @sitaaryal1445
    @sitaaryal1445 Před 3 lety +1

    Rana sasan ko ramro kam yeti raxa

    • @RajanAryal
      @RajanAryal  Před 3 lety

      धेरै राम्रा राम्रा छन

    • @sapienmanas0735
      @sapienmanas0735 Před 3 lety +1

      kei xainan.. yo ni k ramro.. desh dubayera thula thula mahal banaune@@RajanAryal

    • @samratkunwar
      @samratkunwar Před 2 lety +1

      Public ko paisa le afno vilashita bhogne Rana haru Thu