समाजवाद भनेको के हो ? समाजबाद भनेको के हो ? के हो समाजवाद ? Socialism in Nepali/ What is Socialism ?

Sdílet
Vložit
  • čas přidán 27. 06. 2021
  • समाजवाद आर्थिक, सामाजिक दर्शन हो। जसले देशमा रहेको सम्पूर्ण उत्पादनका श्रोत, साधनहरु व्यक्ति बिशेषको नियन्त्रणमा नभएर समाजको नियन्त्रणमा हुनु पर्ने कुरामा जोड दिएको छ।
    उत्पादनको श्रोत, साधनहरु व्यक्ति बिशेषको नियन्त्रणमा नरहेर समाजको नियन्त्रणमा रहनाले उत्पादनबाट आउने मुनाफामा श्रमिकहरुको समान पहुँच हुने गर्दछ जसको कारण समाजमा धनी र गरिब बिचको खाडल मेटिन्छ भन्ने छ समाजवादमा।
    समाजवादसम्म पुग्ने बाटोहरु धेरैवटा देखा परेको भएता पनि वास्तविकतामा समाजवादसम्म पुगिने एक मात्र बाटो हो लोकतन्त्र।
    वर्तमान समयमा समाजवाद भन्नाले आर्थिक समानता मात्रै होईन, स्वतन्त्रता, मानव अधिकार र न्यायिक समानता पनि हो।
    आजको समयमा समाजवाद भन्नाले व्याख्या र विश्लेषण र भ्रमको खेति होईन बरु निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य र गास, वास, कपासको व्यवस्था हो।

Komentáře • 36

  • @chhabigurung2446
    @chhabigurung2446 Před 2 lety +9

    समय सानदर्भिक लाग्यो । हाम्रो देशको राज्य संचालनमा देखिएका बिक्रिती, बिसंगती र बेतिथीको कन्प्यूजनबाट लोकतन्त्रको स्थापना हुन कतिको संभावना होला ? बैकल्पिक बिचारहरु प्रक्षेपण गर्न आबश्यक छ कि ? भन्ने लाग्यो ।

  • @sky-ig3gw
    @sky-ig3gw Před 3 lety +2

    जानकारिको लागि धन्यबाद। येस्तै अरु बिसय बिसय को जानकारी सुन्न पाउ। जै मङ्गोल।

  • @debendrasampang781
    @debendrasampang781 Před 3 lety +3

    जानकारी गराउनु भएकोमा धन्यबाद। जै मंगोल

  • @hurrynobi8069
    @hurrynobi8069 Před 3 lety +2

    Good News 👍👍👍👍👍👍👍👍

  • @dipakthapa1493
    @dipakthapa1493 Před 2 lety +2

    good news

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Před 2 lety +3

    Sahikura ho✊✊✊✊

  • @loksewanp
    @loksewanp Před 2 lety +1

    perfect sir

  • @levankaucha9836
    @levankaucha9836 Před 3 lety +3

    MNO jindaabaad.

  • @mohanthapamagar3886
    @mohanthapamagar3886 Před rokem

    Proud to be an indigenous and "Mongoloid" race

  • @gangabdrkarki1149
    @gangabdrkarki1149 Před rokem

    सहि हो समाजबादमा पुजीबादको अन्त्य नभएसम्म समाजबादको सृजना हुन नसक्ने र पुजीबादिहरुलाई लिएर हिडिरहे लोकतान्त्रिक समाजबादले पुर्नता पाउन नसक्ने " बोकेको कुकुरले मृग मार्न नसक्ने " जस्तै हो नभनिरहन सकिन्न । समाजबाद त्यो हो जब लोकतान्त्रिक सरकारले राष्ट्र र राष्ट्रियताको हितमा काम गरेको मानिन्छ ।धन्यवाद

  • @levankaucha9836
    @levankaucha9836 Před 3 lety +3

    Jay mulbasi mongol.

  • @harimayarana7242
    @harimayarana7242 Před rokem

  • @rupapandey9984
    @rupapandey9984 Před rokem

    Thank you sir

  • @devanrai1847
    @devanrai1847 Před 2 lety +1

    Sahi lagyo

  • @mongolindigenousnepal6681

    jai mongol

  • @jairambari
    @jairambari Před rokem

    How

  • @bikmangole9528
    @bikmangole9528 Před 2 lety

    impressed

  • @deepbahadurkhangana3133

    👍️👍️👍️👍️👍️