के हो समाजवाद ? Dambar Khatiwada on Tamasoma Jyotirgamaya
Vložit
- čas přidán 20. 05. 2018
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- के हो समाजवाद ? Dambar Khatiwada on Tamasoma Jyotirgamaya
Program: Tamasoma Jyotirgamaya
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa
Co-Ordinator : Kamala Subedi
Research : Tej Prasad Wagle
Music: Raprabin
Camera Asst : Subash Shrestha
Camera: Ashok Kumar Shresha/Suman Maharjan
Graphics: Lokesh/Sunil/Ramesh
Editor: Ujjwal Dhungana - Zábava
Political talks are really remarkable...unification of two giants look dynamic; relationship between Oli and south is truely disclosed....rather than national issues......great
What a high level and quality interview !!
Tikaram Yatri&Dambar Khatiwada both are brilliant !!
0
डम्बर जि को कुरा सहि छन
इसाईको इतिहास नै खुनी र आतन्की छ । अहिले आएर खुब प्रेमको कुरा गर्दै बाइबल प्रचार गर्छ यी इसाई हरु ।
Koi sudhrinu naramro hora?
Hindu ra buddhist lai kasaile rokeko chhaina anath ra garib ko sewa garna.
यात्री जी यो कार्यक्रम एकदमै मन पर्छ र नियमित हेर्ने गर्द छु।।यो कार्यक्रममा अब क्याप्टेन बिजय लामासङ्गको सम्बाद सुन्न मन छ।।
अती यथार्थ, बस्तुवादी र सान्दर्भिक बिषयबस्तुमा आधारित कार्यक्रम तथा बहस ।।
Very interested debatable.
धन्यवाद। डम्बर खतिवडालाई ल्याउनु भएको मा ।
Nikkai fruitful lagyo aja ko yo interview!!! Hami Nepali haru politically aware hunu jaruri cha,yesta khaley sambaad haru le pakkai pani tyo kura lai sahayog garcha...Dhanyawaad dubai jana lai...Yo Desh ko jai hos!!!
कला, संस्कृति , साहित्य्, राजनीति , खेल , अर्थतन्त्र , इत्यादिको बारेमा पनि कार्यक्रम बनाउनुहोला
good bislesn
अहिलेको समय सन्दर्भ हेर्दा बिप्लबको interview लिनुपर्यो टिकाराम सर
धेरै राम्रो
रमाईलो
Sahi bishleahan.
nice, a better cohesion between interviewer and interviewee in term of their studious knowledge.
सहि विश्लेषण।
डम्मर दाइको बिचार सुनिरहु जस्तै।
Intelligent man.... space and time, Einstein theory... to history...
दमदार बिस्लेशन
टिकाराम सर!
अब बिबेकशील साझाका गोविन्द नारायणलाई पनि ल्याउन परो !
सरकारी कम्पनी जनक शिक्षाले चुनावको मतपत्र बाहेक अरु काम समयमा केही गर्न सक्दैन।
वैशाखमा छाप्नु पर्ने, दसैँ त कुरै छोडौं, चैते दशैं सम्म पनि पाठ्य पुस्तक छाप्न सक्दैन। कुनै निजी कम्पनीले यस्तो गरेको भए सामाजिक सञ्जाल, मीडिया , बामपन्थीहरुले सरापनु सरप्थे।
सरकारी सिमेन्ट उद्योग, वायुसेवा निगम, जस्ताले जेसुकै गरेपनि सबै चुप बस्छन। किन निजी लाई मात्रै खेदो खनेको।s
मौलिक व्यवस्थामा रमाउन सक्नुपर्छ
Both are having knowledge about world politics and reality of Nepal.
Interesting
कार्यक्रमको विषयवस्तुमाथि सञ्चालक पत्रकार महोदयको prejudice प्रष्ट देखिन्छ ।
लामो व्याख्या सहित आफैले प्रश्न गर्ने अनि त्यसको उत्तर पनि सप्रसँग आफैले दिने र अन्तिममा आफ्नो उत्तरलाई पाहुनाबाट सदर गराउनका लागि मात्र पाहुनालाई केही शव्द बोल्न दिइएको छ ।
कार्यक्रम सञ्चालक पूर्णरुपमा विषयवस्तुमाथि पूर्वाग्रही देखिनुहुन्छ । आफुले बोलाएका विश्लेषकको मुखबाट आफुलाई लागेको कुरा बकाउन मात्र मरिमेटेको देखिन्छ । निकै नै पट्यार लाग्दो संवाद ।
प्रस्तोतालाई पाहुनाको ज्ञानको दायराप्रति पनि विश्वास छैन ।
आफुले चाहे अनुसारको जवाफ पाहुनाबाट नआउँदा सञ्चालकले आफ्नो तर्क प्रस्तुत गरिरहन्छन् र एकांगी निष्कर्ष निकाल्छन् ।
कृपया सञ्चालक ज्यू तपाइँको कुरा मात्र लाद्नेहो भने सञ्चालकको टिप्पणी भनेर छुट्टै कार्यक्रम चलाउनुहोस् । यदि पाहुनाको विचार दर्शकले सुन्न पाउन् भन्ने चाहनुहुन्छ भने उनीहरुको विचार राख्न दिनुहोस् ।
आफ्नो निष्कर्ष उनीहरुमाथि लाद्ने होइन ।
Very well said . It’s hard to distinguish who is the interviewer here. Mr Tika Ram always interferes while the guest speaking with flow and that ruins everything for viewers like us . Hope he reads comments and improve his irritating behaviour.
Gyaan bhako prastota vayera nai ho yo karyakram ramro vako
toit . Yo antarbarta hoina discussion ho . so , that this is interesting
अति राम्रो कुरा उठाउनु भयो!मलाई पनि यसै प्रस्तोता जि को प्रश्न मा खट्को भइ राथ्यो खुसी लाग्यो सर!!
Watching
Right
33:46 देखि पछि खोजेको हो मैले ।
सिर्सक अनुसारको विस्लेषण भयेननि
Plz bring jagman gurung ..eagerly waiting
Jagman gurung lai launu paryo sir !!!
बाल्टिक मुलुकको समाजवाद बारे अझै विस्तृतमा छलफल गर्नु पर्यो
रबिन्द्र मिस्र लाई ल्याउनु न सर।
Idea radaniti bujayko mancha
मो एक इसाई प्रति आस्था राख्छन् अरु को टउको दुख्ने किन 45लाख नेपाली जनता हरु इसाई छ कुनै पनि देश मा एउटामात्र धर्म रहन सक्तैन १२५ वटा भाषा भएको देश १२३वटा जातीय भएको देश नेपाल म सबै को सम्मान हुनुपर्छ ?
Anuhar nai musa jasto cha.. k sunne esko kura..
You are inviting all the guests only from politics, we need other geners of experts.
waaaaaaaaaaaaaaaaa
china sanga yesto tanab ko sistiti cha aaile nepal ta china mathi hamala garne shahi thau ho westners ko lagi.kasari westners haru kam hudai chan huh?yo kura ma biswas lagena
Kepi bhade tha hoe na des ko abasectha ho naka ratmak kuro nagar
हावा बिश्लेषक।
यस्ता घाँस बिष्लेसक के काम छैन यस्ता नकारात्मक कुरा गर्छ !!
खसबादी,हिन्दुबादि पित पत्रकारिताको पर्याय टिकाराम यात्री हो ।यिनी प्रत्येक इपिसोडमा खस र हिन्दुको पक्षमा वकालत गर्छ ।केही समय पहिला गुम्बाको बिषयमा यिनि र खगेन्द्र संग्रौलाले अनर्गल प्रचार गरेको थियो ।😈😈😈र बौद्ध धर्म गुरुलाई अन्तरबार्तामा अपराधीलाई कठघरामा उभ्याए जसरी व्यबहार गरेको थियो ।
डम्बर जि को कुरा सहि छन