कस्तो बद्लाव ममा Kasto Badlav Mama | Chorus 171 | Nepali Christian Song

Sdílet
Vložit
  • čas přidán 26. 11. 2023
  • कोरस १७१
    कस्तो बद्लाव ममा (३)
    जब येशूकहाँ गएँ ।
    सधैं खाने थोक, मैले खान छोडेँ (३),
    जब येशूकहाँ गएँ ।
    सधैँ पिउने थोक, मैले पिउन छोडेँ (३),
    जब येशूकहाँ गएँ ।
    सधैँ जाने ठाउँ, मैले जान छोडेँ (३),
    जब येशूकहाँ गएँ ।

Komentáře • 4