धैर्यता Patience - जीवनको सन्देश E005

Sdílet
Vložit
  • čas přidán 10. 02. 2024
  • मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ । किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ ।
    याकूब १ : २-४
    www.bible.com/bible/1483/JAS....
    ----
    🎙️ Host: Sujita Lama Shrestha
    🎥 Video Editor: Rajesh Budhathoki
    🎁 Produced by: Nigah Sewakai Church
    📞 Phone: 9813083751
    📧 Email: messageofliferadio@gmail.com

Komentáře • 1