संसदमा बोल्न नपाएपछि आगो बन्यो कांग्रेस, सत्ता पक्ष भन्छ, संसद कांग्रेसको मात्रै हैन ravi lamichane

Sdílet
Vložit
  • čas přidán 23. 05. 2024
  • संसदमा बोल्न नपाएपछि आगो बन्यो कांग्रेस, सत्ता पक्ष भन्छ, संसद कांग्रेसको मात्रै हैन sanshad pratikriya 1
    #ravilamichhane #bishwaprakashsharma #gaganthapa #haridhakal #kpoli #prachanda #maheshbartaula #serofero #keshabrajjoshi
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

Komentáře • 192

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h Před 23 dny +16

    तिम्रि मा झ्यान्ने सबै भ्रष्टाचार भरिलाई छानबिन गर नेपाल सरकार

  • @binodthapa887
    @binodthapa887 Před 23 dny +25

    यो बिश्व प्रकाश पनि झल्लो नेता रहेछ वडा सदस्य हुने पनि हैसियत नभएको

  • @ramkrishnashrestha2992
    @ramkrishnashrestha2992 Před 23 dny +3

    बिश्व प्रकाशले के बोलेको हो बुझ्नै गाह्रो भयो । बोलीको कुनै तार्किक महत्व देखिएन। झोकमा विवेक हराएको महसुस भयो।

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Před 23 dny +16

    ए घटियाखालका राज्नितिग्य बिस्वप्रकाश शर्माहरु कुनैदिन तिमिहरुलाइ श्रीलन्कामा जस्तो लखेटीने दिन आउदैछ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 Před 23 dny +16

    हिजो निउज २४ भित्र छिरेर प्रहरिले रबिलाई पक्राउ गर्‍यो,अस्ती सिधाकुरालाई अनुसन्धान नै नगरि भिडियो हटाउन लगायर स्पस्टिकरण दिदा स्वतन्त्र प्रेश माथी को हस्तछेप थियन्,आज कैलाश सिरोहियालाई कान्तिपुर भित्र छिरेर प्रहरिले पक्राउ गर्‍यो यो चाही प्रेश स्वतन्त्रता माथी हस्तछेप भयो ?
    ३ ओटा नागरिकता,अङिकृतको छोरा सँग बम्सजको नागरिकता । तेही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वोतन्त्रताको हनन ? कि कान्तिपुर को साहुले जे अपराध गर्न नि छुट हो ? कि उनि माथी अनुसन्धान गर्नै नहुनि हो ? जस्लाई आफ्नै ( असाली ) नागरिकता कुन हो भन्ने समेत थाहा छैन्,उनी लाई मिडियाकै साहु भयकै कारण जोगाइ दिनु पर्ने ? हे उल्का अचम्म Kangresh kin yasari 🐕 jastai Royako?

  • @gurushrestha7371
    @gurushrestha7371 Před 23 dny +9

    आजकल काङ्ग्रेस को बाख्रा कता गएछ होउ

    • @miss-zq9yp
      @miss-zq9yp Před 23 dny

      बाख्रा गोठाल पनि छैन त मित्र ।

  • @milanchand5431
    @milanchand5431 Před 23 dny +2

    जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि

  • @premKc-wt7ph
    @premKc-wt7ph Před 23 dny +3

    काङ्ग्रेस ले अब जनतालाइ कति डाट्छौ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 23 dny +3

    गिरीबन्धु लाउडा टिकापुर गोप्य सुचना बिदेस लाइ दिने सबै जेल जान्छन

  • @Kasa690
    @Kasa690 Před 23 dny +2

    एउटा मिडियाको मान्छेलाई समाउँदा झुन्डिएर मर्न लागेको काङ्ग्रेस सबै छानबिन गरियो भने त बीउ पनि रहन्न।😆

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Před 23 dny +1

    कांग्रेसका माननीय सांसदहरू भोलि बिहान कसरी हो र गाउँमा भोट माग्न आउने गाउँका सोझा जनतालाई कति खाल्डोमा पार्नुहुन्छ काम गर्न आएकालाई केही रिसिभ नभएकालाई सरासर काम गर्न दिनु न केही जान्छ के खान पर्ने भाग अझै थियो खान छुट्यौ र हो। देशको मासु त भ्याइसक्यो सक्यो हड्डी पनि नराख्ने हो र

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 23 dny +2

    गणतन्त्र जाेगाउने हाे भने सर्वशक्तिमान उच्चस्तरीय छानविन आयोग बनाएर सबै नेताहरु र उच्च पदस्थ कर्मचारी हरुकाे सम्पत्ति छानविन गर्नु पर्छ।तर त्याे छानविन वर्तमानमा बाट भुतकाल तिर लैजानुपर्छ। जाने सुने जतिका कुनै काण्ड र व्यक्ति छाड्नु हुँदैन।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 Před 23 dny +9

    काँग्रेस अत्तिभयपछि सस्तै हुनुपर्छ,रबिको छानबिन होइन ,काँग्रेसको सबैको छानबिन गर्नुपर्छ॥

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 Před 23 dny +1

    सबैको छानबिन गरोस सभामुष ज्युले

  • @lokchhetri6792
    @lokchhetri6792 Před 23 dny +1

    सवै चोर डाका को समुह सांसद भवन मा जम्म छन्

  • @ramuadhikari7047
    @ramuadhikari7047 Před 23 dny +1

    प्रतिपक्ष लाई बोल्न नदिए पछि कसरी सहमती हुन्छ ?

  • @jayakumarai
    @jayakumarai Před 23 dny

    Ho Right kura garnu vayo hjrle

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Před 23 dny +1

    सभामुख र सरकारले भ्रष्ट तस्कर कमिसनखोर र निरन्तर संसदलाई बन्धक बनाउने अवरोधगर्ने काङ्ग्रेसलाई अब राष्ट्र र जनताको हक हित अधिकार र बिकासको लागी पेलेर अधाडी बढ्नुपर्छ। 🇳🇵

  • @raisujan2984
    @raisujan2984 Před 23 dny

    Sahi kura

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Před 23 dny

    गर्नु गरौं गतिलो साह्रै राम्रो हाडी गाउँ को जात्रा देखायौ अलि कति पनि राष्ट्रिय र राष्ट्रियता र आफनो मर्यादा को पनि बेवास्ता गरौ आकाश मा थुकेर आफनै अनुहार मा छिटा पार्यो धिकार छ

  • @user-gt9el7hs8l
    @user-gt9el7hs8l Před 23 dny +2

    काङ्ग्रेसले आफू सरकारमा हुँदा खुवै बोल्न दिएको थियोे है.... सबैभन्दा बढी सरकारको नेतृत्व काङ्ग्रेसले विपक्षीलाई कति बोल्न दिएको थियोे त्यो काङ्ग्रेसको विवेक किन फुस्क्यो...?

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 Před 23 dny +2

    निष्पक्ष भएर बोल्दा संसद प्रतिपक्षको हो भन्छन् बोल्न चाहि दिनु पर्छ। रविले बोले पछि कांग्रेसलाई बोल्न दिने भन्ने थियो तर आजसम्म बोल्न दिइएन।

    • @paudil1697
      @paudil1697 Před 23 dny

      प्रतिपक्षी वा सरकार पक्ष कोहि बोलेको दीखिएन आज, सुरु हुनु भन्दा अगाडिनै प्रतिपक्षीले संस चल्न त दिएन

    • @bishnubabitakhatri
      @bishnubabitakhatri Před 23 dny

      बोल्नु को पनि सैलि हुन्छ सबै जरा जुरुक्क उठेर बोलेको त मैले छर्लङ्ग देखे। अराजक सैलि बोल्न खोज्दछ भने नदियकै राम्रो

    • @manighale5607
      @manighale5607 Před 23 dny

      Hola tara kangresle feri rabilai lanchhana ani feri rabilai bolna Nadine?? Ani ke hola? Uhi hanthapma sansadko samaya khero jalanita? Kangrsle boli sakyo, rabile jawaf diyo, aba sakkyo holani?

  • @BhagamMahara
    @BhagamMahara Před 23 dny

    Good

  • @maiyakhanal1122
    @maiyakhanal1122 Před 23 dny +1

    सबैलाई छानबिन गरनु परछ

  • @ChandBhupal
    @ChandBhupal Před 23 dny +1

    बोल्दा मीठो मसिनो बोलेर हुन्छ कांग्रेस ले गरेको बेमान कति छ तेस्को हिसाबकिताब पार्टी कार्यालयमा छ कि नाई???

  • @user-ew8wg1bx5n
    @user-ew8wg1bx5n Před 23 dny

    good

  • @tekbohara83
    @tekbohara83 Před 23 dny

    Jaya Nepal ❤

  • @padamkatuwal9645
    @padamkatuwal9645 Před 23 dny +1

    खै काङ्ग्रेसि नेता हरु को मुखमा त पट्टि तबधेको त देखिएको छैन त काङ्ग्रेस को नेताहरु गन्दा हर्कत न गर

  • @sureshji8334
    @sureshji8334 Před 23 dny +1

    अब एउटा साहुलाई देशको कानुनले पक्रदा कसरि प्रेस स्वतन्त्रताको हनन हुन्छ ? यदि प्रेसले कुनै साहुको पक्षपोषण गरेर लेख्छ भने त्यो के प्रेस ? अझ अचम्म के छ भने यो देशमा नेपाली काङ्ग्रेस भन्ने पार्टीको नेताले कैलास सिरोहियालाई भक्तिभाव प्रकट गरिरहेको उदाहरणले काङ्ग्रेसिमा केवल सिरोहियाको कठपुतली भन्दा माथिको हैसियत छैन रहेछ भन्ने प्रमाणित हुन्छ । यसरि नांगै सिरोहियाको मालिस गर्न काङ्ग्रेसलाई लाज लाग्दैन ? कि कैलास सिरोहियाको गुहु खाएको छ कांग्रेसीले ? किन कि गुहु खाने कुकुर मात्रै आफ्नो मालिकको बफादार हुन्छ मान्छेले आफ्नो बिबेक प्रयोग गर्छ ! अर्को कुरा कलमको चिन्हलाई कुनै देशद्रोही बिक्रि भएका १२ भाई लोभी पापीले प्रयोग गर्नु दुर्भाग्य हो यो प्रयोग गर्ने अधिकार यस्ता दलाललाई छैन ।

  • @yamthapa666
    @yamthapa666 Před 23 dny +1

    लाज नभाका यस्ता नेता छान्ने हामि जनता सबै भेडा हुम 😂😂😂😂

  • @darbinsunam7607
    @darbinsunam7607 Před 23 dny +1

    बल्ल बल्ल बैसाकि टेकेर सम्सद पुगेको यो काङ्ग्रेसको फटाहा ।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Před 23 dny +2

    अबराेध त कायमै रहने हाे जब संम रबि ले याे संरकारकाे गृहमन्त्री छाेडदैन ।किन भने यी कांगृेसि कलङकहरु रबिकाे मात्र पछि लागेका छन याे सबै रिस कुनडा िसबाय अ केही हाेइन।

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Před 23 dny

      तेरो सहकारि ठग भग्वान लाइ एमाले जेल हाल्दै छ फकाइ फकाइ

    • @prabinwaiba3808
      @prabinwaiba3808 Před 23 dny +1

      Rabi le griyamantri xodnui parxa banne k xa kasko bauko birta ho ta yo desh

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f Před 23 dny +1

    महामन्त्री को बोल्ने शैली यहि हो? के हो यो? किन छोडनु राजनिती लाज पचएर बसन।

  • @archanadevkota5422
    @archanadevkota5422 Před 22 dny

    Rabi babu is a greter yoddha jay RSP.

  • @OkOk-uz9yw
    @OkOk-uz9yw Před 23 dny

    Good luck Rabi sir

  • @harishrestha7896
    @harishrestha7896 Před 23 dny +1

    084 मा पुरै नगर पालिका गयेर उर्दी गरेर तिमी लाई किक नहानि छाेडदैना

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Před 23 dny

    याे शाले विदेशि मिडियाकाे झाेले भिजिलन्ते कति वाेलाे।यलाइ थुन परछ।(विश्व प्रकाश लाई)/

  • @ranabhathum7331
    @ranabhathum7331 Před 23 dny

    Bartaula sir le vaneko sahi ho jay rabi

  • @sirgotolucknow
    @sirgotolucknow Před 23 dny +1

    यो नकारा सरकारले १००% बजेट अध्यादेशबाट नै ल्याउँछ हेर्नुहोला।

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s Před 23 dny

  • @dhunganapramod155
    @dhunganapramod155 Před 23 dny

    दलाल हरु मालिक लाई जेलमा देखेर मुर्छा परेकाे छ चाेर हरु

  • @8x8ku
    @8x8ku Před 23 dny

    Sometimes you win, sometimes you lose, if you lose no use in crying crying, crying, you pick up the pieces and move on.

  • @manuojha6563
    @manuojha6563 Před 23 dny

    जनता नी वक्क दीक्का 13:59 भएका थीए तीमीहरुको यो लाखे नाच हेर्न र 2 मैना देखि एउटै कुरा सुन्न जे भयो ठीकै भयो बोल्न नदीएर!

  • @fdfghdfhfdrujkg3996
    @fdfghdfhfdrujkg3996 Před 23 dny

    राम्रो भयछ बदलात लिनई परेय

  • @miss-zq9yp
    @miss-zq9yp Před 23 dny

    यो कालो काङ्ग्रेसको मुख्यामन्त्रि गगन ठेगान लग्यो अब अर्को मुख्यामन्त्रि बिस्वा प्रकाश लाई पनि ठिक पर्नु पर्यो ।

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před 22 dny

    दोसी लाई जेलमा सडाउनु पर्छ

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Před 23 dny

    बालहठी काङ्ग्रेसले जनताको पसिनाको कर पैसाको भत्ता संसद निरन्तर अवरुद्ध गरेर बिनसित्ती खायो। 😢

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Před 23 dny

    सबै नेताहरुको तर्क सुन्दा बिस्वप्रकाश को तर्क कस्तो स्तरहिन रहेको ।हैन राजनैतिक स्तर के भाको तिमिहरुको ?सुन्दा सुन्दै हेरिराको मोबाइल फ्याकिउकी भन्ने खालको झोक चल्ने यार।। तिमिहरुको कुहिएको तर्कले शासन गर्छौ????

  • @HimlalOli-dl6qo
    @HimlalOli-dl6qo Před 23 dny

    कसम मेरो नजिक भयर यो विश्व प्रकाश बोलेको भय ढुङ्गा ले हानेर मार्दिन्थ्ये होला हो कस्तो कुरा गरेकोन्होला

  • @rameshlami3631
    @rameshlami3631 Před 23 dny

    रबि अागन्तुक नेपाली होइन तर कैलाश हो..अनि ने.का. अब सकियो..।।

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t Před 23 dny

    त रैछस बिकाश गर्ने

  • @aanoymousaa4337
    @aanoymousaa4337 Před 23 dny

    सम्सद मा प्रतिपक्षलाइ किन बोल्न दिने सधै बोलेका बोलैछ त कति बोल्ने हो

  • @kajikarki4137
    @kajikarki4137 Před 23 dny

    Bilkul thik garexa kalo congress lai

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h Před 23 dny

    सभामुखले जे गरे ठिक गरे बोल्न नदियर
    एउटै कुरा त हो बोल्ने सहकारी सुन्दा सुन्दा कान पाकिसक्यो भने

  • @padamprasai3879
    @padamprasai3879 Před 23 dny

    काङ्ग्रेसलाई बोल्न दियो भने रबि लामिछाने मात्र भन्छ कति सुन्नु भनेर बोल्न नदिएको रैछ मित्रहरू

  • @iambee6062
    @iambee6062 Před 23 dny

    काङगेस ले खायकाे छ गिरिबनधुमा पनि,अाफना सरकार हुदा नापिस अझ बाेलदाे रहेछ लाज पचाउदे विश्व प्रकाश,कालाे काङगेसकाृ बाउ सिराेहिया रहेछ,बेलेकमिलर।

  • @ujwalkarki4717
    @ujwalkarki4717 Před 23 dny

    Bishow ji, tapai ko kura sunda ta janta Lae corruption gara jasto xa ni ….

  • @binabina7708
    @binabina7708 Před 23 dny

    सबैकुरा काङ्ग्रेसले भनेजस्तै हुनुपर्छ भन्ने नियम त छैनाहाेलानी । काङ्ग्रेसले अाजसम्म कति काण्ड गरका छ जनतालाई प्रस्टै थाहा छ ।

  • @kumarshrestha431
    @kumarshrestha431 Před 23 dny

    यो भनेको रास्ट्रपतिको हस्तक्षेपको अवस्था

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Před 23 dny

    अब विश्वप्रकाश काे थुतुनाे काे अप्रेसन छिटाे गर्न पर्छ।

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Před 23 dny

    यी वायस मिडिया कसरी लोकपृय?

  • @bhimrajgurung8425
    @bhimrajgurung8425 Před 23 dny

    तेरो बाउको मात्र अधिकार छ काङ्ग्रेसले मात्र बोल्ने अरुलाई बोल्न नदिने ।

  • @user-ui5dv8td1g
    @user-ui5dv8td1g Před 23 dny

    बिस्वप्रकास जिउ लाई सरम लागेन ?? 😅गिरिबन्धु फायल खोल्न के ले छेक्यो आवज उठाइ समिती बनाउनुहोस न

  • @ghhhhhh9999
    @ghhhhhh9999 Před 23 dny

    स्वाहा पार्टी

  • @user-bo8ry1hk3j
    @user-bo8ry1hk3j Před 23 dny

    Sansad chalna Dina hunna

  • @XpoChen
    @XpoChen Před 23 dny

    बाहुनले डुबायो देश

  • @buddha701
    @buddha701 Před 23 dny

    कुहिएकाे।काङ्ग्रेस ।देश।जाेगाउनेहाेकि।भनेकाेत।राजा।ल्याउन।चालबाजि।

  • @nareshrawat8674
    @nareshrawat8674 Před 23 dny

    बोल्ल नदिने बादर सभामुख हो

  • @nepalhimalayaworld8592

    अझ बोल्न पाउने कुरा गर्छन् अरुलाई बोल्न नदिनेले, पागलहरुको झुण्ड !

  • @dipinlawati8080
    @dipinlawati8080 Před 23 dny

    Vastchari mg haru haija lagerwa mrxau

  • @user-to8hs7re7d
    @user-to8hs7re7d Před 23 dny

    Siroiya congress ko sabhapati ho.doshi thaharaune adalat le holani .iniharu lai sahakari haina ravi chaieko ho.

  • @SureshGhotame
    @SureshGhotame Před 23 dny

    कांग्रेसलाई के लोकतान्त्रिक पाटि भन्ने

  • @user-hq6nq1in9g
    @user-hq6nq1in9g Před 23 dny

    अब बिस्वप्रकास गगन जस्तो हरु लाई महान गफाडी रबि लामिछने ले पा पछारेझै पछारेको हेर्दा फिलिम हेरे जस्तै मजा आउने भो

  • @jayakumarai
    @jayakumarai Před 23 dny

    Kasto manxe haru chahi samsatma pathaya Rahexani varakutima jhagada garneharu

  • @narmalla9673
    @narmalla9673 Před 23 dny

    Ganatantra phel bhayko Sanket.

  • @sirgotolucknow
    @sirgotolucknow Před 23 dny

    प्रेस स्वतन्त्रा भनेको थाहा छैन। पागलहरु बोलिरहेका छन् प्रेस स्वतन्त्रता हनन भयो भनेर। जबकि यो देश संविधान अनुसार नै चलेको छैन ।

  • @user-hm5ed2qk5z
    @user-hm5ed2qk5z Před 23 dny +3

    Kongres murdabat

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d Před 23 dny

    Rabi lai bolna nadiya jastai Congress lai ni bolna dina hudaina

  • @user-cp3xo9pp5d
    @user-cp3xo9pp5d Před 23 dny

    Rashopa ra kp ko dadagiri badi bhayo yo mission 84 ma dekhinx josle bhote halx usle chup chap hereko baseko x missio 84 ma dekhaidinx janatale yo rabika bharaute kp ka bharaute haru samajik sanjal ma active x yesto active kehi din athawa kehi barso lai hola sadai ko lagi hudaino sattye sadai adik hunx yad hola kp ra rabi chorle

  • @budhamagar6560
    @budhamagar6560 Před 23 dny

    Kalo congress pattasap garau २०८४मा

  • @sumitrakunwar167
    @sumitrakunwar167 Před 23 dny

    Congress baki rahanchhan ra Yedi chanbin suru gare?thula kura garera matra hudaina

  • @rajugautam7495
    @rajugautam7495 Před 23 dny

    Congress ko xan een samitee banaune ho ho aba

  • @basudevkarki
    @basudevkarki Před 23 dny

    Opretion ra sahalaari pharak bisaya ho yasa paangdure kura nagar paaaagal

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg Před 23 dny

    Congress kanti pur yotaiho

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i Před 23 dny

    Katiwata samat rakhne??????????????
    Timi haru lai ke pugena??????????
    Jantako khon khau sarkar,,,, ,

  • @vijaysunar9826
    @vijaysunar9826 Před 23 dny

    Hi jo congress le sansad nai hijyak garda ta patrakaar harule yo questiion gariyena. Kina ??

  • @kamalrana5713
    @kamalrana5713 Před 23 dny

    अधिनायकवाद मुर्दाबाद

  • @NabinaChangjung
    @NabinaChangjung Před 23 dny

    Ho ksto lagyo kagresharulai rabi dailai 2 mhina sma bolna npauda ksto lagyo hola thyo bhognu pr6 kagresle

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x Před 23 dny

    kangreysley bollna nadinu vannuta kangreysley sikhakohoinara kangreyslai bollna dinunai galltihunxa

  • @ABvloger96
    @ABvloger96 Před 23 dny

    Ani sirohi lai pakrau garda kin ruwabasi taw

  • @binodmoktan2536
    @binodmoktan2536 Před 23 dny

    Kangres la neta haru lae sabai jaso vrast chhan jel halnu chor haru lae

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 23 dny +2

    Sava mukh ko vanai 1oop sahi ho

  • @dineshneupane5755
    @dineshneupane5755 Před 23 dny

    Biswaprakas ji alik suhayena tapai jatiko neta le Pani yesari Kailash sirohiya KO barema Kura gareko Sahi Kura bolnu na tapaiko Pani weight ghatna thalexa bichara

  • @binarajaure5731
    @binarajaure5731 Před 23 dny

    Kangress vrast laixan bin hunu parxa

  • @rudrabahadur7592
    @rudrabahadur7592 Před 23 dny

    Samsad vabana sal basne ghar vayo saeebar salharu feri jantama aau fasala hami Janta garne xou saeebar sayalharu sabaeel xatine xan

  • @arjunpaudel4625
    @arjunpaudel4625 Před 23 dny

    N,,c,,rip,,rip,,rip,,rip,,rip,,rip,,rip,,rip

  • @M.TSherpa
    @M.TSherpa Před 23 dny

    कालो कंग्रेसले आफुहरु सेतो कंग्रेस नै हो भनेर सेतो लगाउद कत्रो लगको जस्तो देखिन्छ 😂😂😂

  • @gangagurung3480
    @gangagurung3480 Před 23 dny

    Kangress netaharu jata bata pani samsad sabhama baithakma laphada garnu bahek aru niyata xaina yestaharule desh ra janatako lagi bikash garxan ta?

  • @DilBahadurThapa-hn4bf
    @DilBahadurThapa-hn4bf Před 23 dny

    Praman lew hawa kura nagara jantale watch garekaxau

  • @user-lh9xq4os8c
    @user-lh9xq4os8c Před 23 dny

    Kangres Ko ShidDeeNe Bela Bhyo Tehi Bha Ra Patk Patak San Sad Ab Rud GaTdi Aeko Ch Bas Ol