रविको खरो जवाफले काँग्रेस आत्तियो, गगनले कुदेर प्रमाण देखाए, यस्तो प्रमाण, आरजु-धनराजलाई नछोड्ने

Sdílet
Vložit
  • čas přidán 18. 05. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 532

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 14 dny +98

    रबि दाई र बालेन दाई भनेको देशको गहना हुनुहुन्छ ❤ राम्रो मान्छेलाई हामी सबैले साथ दिन आवश्यक छ

    • @Weezerfier
      @Weezerfier Před 14 dny

      toit. murkha. thukka!

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku Před 13 dny

      तेरो बाउको टाउको चिर्ने हो त मुजि पत्रुकार?

    • @chymse-boy
      @chymse-boy Před 6 dny

      Balen ho ravi hoina ravi lai balen sanga compair garnai pahilo galti ho🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Před 14 dny +82

    कसैलाई छोड्न हूंदैन रबि जि ❤

  • @kamalmagar7675
    @kamalmagar7675 Před 14 dny +51

    नेपाली राजनीतिमा सबैभन्दा फटाहा नै गगन थापा हो

  • @user-vt8fd7bd1q
    @user-vt8fd7bd1q Před 14 dny +66

    रबि दाइ ले पनि यो गगन्या को पुरै फाइल खोल्नु पर्छ

    • @CurrentIssuesDetailer
      @CurrentIssuesDetailer Před 14 dny +1

      रोकेको कस्ले छ , सरकार मा तेइ मुजि छ अनि किन खोल्दैन ,गगनको गल्ती भय छोड्थ्यो होला तेस्ले🙄

    • @kamalale6629
      @kamalale6629 Před 13 dny

      ​@@CurrentIssuesDetailer1 mahina huna napaudai tai tui garepaxi khabata khollnu ta kura

  • @ETV599
    @ETV599 Před 14 dny +53

    गगन थापा को राजनीति सकियो

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 14 dny +67

    रबि दाई आफ्नो गल्ती छैन भने नडराउनु होस 🙏 भुक्ने कुकुरलाई भुक्न दिनुहोस् र इमान्दारका साथ काम गर्दै जानुहोस्

  • @krishnakarki5328
    @krishnakarki5328 Před 14 dny +40

    गृहमन्त्रीको आजको बोलिले मटनको भाउ घटेको छ भने चिकेनको भाउ बढेको छ!

  • @shivasharma2609
    @shivasharma2609 Před 14 dny +85

    रविको खोइरो खन्ने ठाउँ पाएसम्म नछोड्नू है पत्रु ।

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Před 14 dny +17

    देशद्रोही राष्ट्रघाती पुरानो पार्टी भन्ने कांग्रेस कहिल्यै नउठ्ने गरी ढल्यो यति भएसी।

  • @SujitDas-ol6uv
    @SujitDas-ol6uv Před 14 dny +63

    गगनलाइ पहिला जेल हाल्नु पर्ने देखिन्छ 😡😡

  • @mandiramaiepaudurekrishifa6714

    झुटा आरोप लगाउने लाई तुरुन्त कारवाही गर्नु पर्यो रबि जी।।

    • @user-vw1gi4ig1d
      @user-vw1gi4ig1d Před 10 dny

      रबि पनि दुईवटा नागरिकता भयकाे दुईवटा पाष्पाे भयकाे रबि चाेखाे काहा छर हट

  • @dahalniroj6979
    @dahalniroj6979 Před 13 dny +7

    य रबिको आचि चाट्ने सप‍ोटरहरु ह‍ो सहकारि पिडित लाई चाहिँ तिमिहरुको हजुरबाउले दिन्छ न्याय

    • @dharmaraj468_
      @dharmaraj468_ Před 13 dny +2

      Gagan ko bakhra firm bechera tirnu parchha .nabhaya rolex ghadi bechnu parchha . Bhutani ko paisa le tw pugla ni😂😂😂

  • @BhojrajKhatri-vb5sg
    @BhojrajKhatri-vb5sg Před 14 dny +22

    good luck rabi sir very will

  • @taraneupane3646
    @taraneupane3646 Před 14 dny +13

    ❤🎉❤🎉🎉 कडा जवाफ

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e Před 14 dny +11

    खासै गगन यो देशलाई निकास दिने पक्छेमा छैनन् फोहोर व्यवस्थापन गरौ

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 14 dny +16

    रवि दाई 🔥😊👏💕💐🇳🇵

  • @sarijanbudha6070
    @sarijanbudha6070 Před 14 dny +29

    सहि रबि माननिय ज्यु

  • @PrakashBaral449
    @PrakashBaral449 Před 13 dny +16

    ❤❤❤कालो काङ्रेसको धोती खोलीदिए बाख्रा हेरेको हेरेई

  • @tejbahadur9382
    @tejbahadur9382 Před 14 dny +22

    पुत्रकार सही सलाम र सय निष्पक्ष तरिकाले पत्रकार घर

  • @somsingar1304
    @somsingar1304 Před 14 dny +12

    अहिले कांग्रेसको भ्रष्टाचार लाई कर्बाही गर्नु पर्छ। पछी अर्को सरकार बने पछी Giri बन्दु को भ्रष्टाचारलाई कर्बही गरे हुन्छ। अनि त मजाले देश निर्माण गर्ने/

  • @laxmanmarasini8280
    @laxmanmarasini8280 Před 14 dny +8

    गगन जिउँदो रहेसम्म देशले कोल्टे फेर्दैन😢😢

  • @haddinetwork3638
    @haddinetwork3638 Před 14 dny +18

    रबि बोलेर पनि केही लछार्पाटो लाग्ने त होइन तैपनी बोल्न नदिनुको पनि कारण होलानी त बालमन्दिरको जग्गा पचाउन नदिने! अफ्ताबको सालिक बनाउने सपना अधुरै छ। लुकाइसकेको चिकित्सा शिक्षाको प्रतिबेदन उदिन्ने अनि सिरोहियाको नागरिकता कोट्याउने अनि कार्बाही नगरेर चोख्याउने भित्र भित्रै बार्गेनिङ गर्ने डर नलागेर के जोस आउँछ त???

  • @tikanidhisharma4721
    @tikanidhisharma4721 Před 14 dny +2

    हलि प्रमाण त्यस्तो हुन्छ।करौडौ पैसा लग्दा केके कागजात चाहिन्छ त्यति थाह हुदैन र।रबि सक्न तिमी हरु सबै मिलेका छौ सक्दैनौ किन कि हामी जस्ता जनता को साथ छ।

  • @SurendraKushwaha-qj9mr

    काग्रेस parti ko सबै नेता को छान बिन हुनुपर्छ

  • @user-nz3nh5jm1z
    @user-nz3nh5jm1z Před 11 dny

    जय रबि सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🔔🔔🔔🔔🙏🙏🇳🇵

  • @user-uw6gc1vy2i
    @user-uw6gc1vy2i Před 8 dny

    गगनेलाई दाहा लाकाेहाे अरू केही होइन सलामछ रबि सर

  • @dipeshdc4212
    @dipeshdc4212 Před 14 dny +16

    Jay ho ravi...

  • @bibeksharmanepal
    @bibeksharmanepal Před 13 dny +1

    गगन थापा सकियो अब काङ्ग्रेस पतनको बाटोमा छ रबिको खम्बा बन्न तयार छौ हामी ! के के छानबिन गर्न छ गरो !

    • @chetanarish7722
      @chetanarish7722 Před 13 dny

      कांग्रेसको नेताले घडी समेत बाकी राखेन अरु त कुरै छोडदिउ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 14 dny +37

    एति भएसी काङ्ग्रेस गयो

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 Před 14 dny +5

    Jay jay ghanti🎉

  • @slkhhaboh111
    @slkhhaboh111 Před 14 dny +7

    नेपाल देस पछाडी पर्नुको कारन नेता मात्र दोसि होइन दोसि त यस्ता झल्लु पत्रकार हरुले गर्दा रैछ

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 13 dny +1

    रबि यस्तो गर्दा पनि काङ्ग्रेस लाई तेसै छाड्यो भने तपाईं पनि बा हरु भन्दा कम नभएको देखिन्छ जस्ले गर्दा मिसन २०८४ बोलिमा मात्र नहोस कामले पनि होस,बधाइ तथा शुभकामना🙏🙏

  • @kumarbahadurmgr3121
    @kumarbahadurmgr3121 Před 14 dny +6

    लौन pending wala सबै फाईल खोलीहाल्न पर्यो देश लुट्नी भ्रस्टाचारी लाई कि त व्याजसहित पैसा फिर्ता राज्य कोशमा ल्याऊन पर्यो नत्र कि त खोर भित्र ठोकौं ।। हिम्मतिलो नेता चाहियो हजुर आट भयको।

  • @tirthasubba8247
    @tirthasubba8247 Před 14 dny +3

    गगनको प्रमाण पनि देखियो त्यस्तै हुन्छ प्रमाण ?केटाकेटीहरू भाढलुटी खेलेजस्तो लाग्यो

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq Před 14 dny +5

    सय वर्ष इतिहास बोकेको नेपाली कांग्रेस ३५ वर्ष सरकार चलाएको इतिहास भर्खर राजनीतिमा उदाएको २ वर्ष भएको छैन ५० वर्षे ठिटोले काङ्ग्रेसको इतिहासलाई पानीमा डुबाएको फु को कपास निकाल्दा कपासकी पानीको फोका हो जस्तो बनाइदिए हुन पनि यो देश जनताको लागि काङ्ग्रेसबाट केही भएको छैन।

  • @jiwanmahat662
    @jiwanmahat662 Před 14 dny +3

    बल्ल चिन्नु भो गगन लाई पहिला त उस्को छेत्र मा घण्टी को कोहि उठाउनु भयन तपाई हरुको मिले मतोमा। छेत्र न 1 मा त तपाईंकै सहकर्मी रबिन्द्र मिस्र को पर्तिदन्दी उठाउनु भो अनि हराउनु भो जे जस्तो भयपनी सम्सद भबन मा रबिन्द्र मिस्र चाहिने मान्छे हुन।

  • @chetanarish7722
    @chetanarish7722 Před 13 dny +1

    गगनले मेरो बारेमा छानबिन हुन्दैन भनेर किन भनेको यसको मतलब 15 करोड भ्रष्टाचार भएको पुष्टि हुन्छ होईनभने मेरोपनि छानबिन गर भनेर किन भन्न सकेेन गगनले को हो गगन यो देशको गुण्डा नायके हो।

  • @pawangurung1567
    @pawangurung1567 Před 13 dny +8

    कृषिको अनुदान खाने धेरै छन तिनी सबैलाई गोलि हानेर मार्नुपर्छ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 14 dny +6

    Good luck 👍🏽 rabi sir 🙏

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Před 14 dny +4

    पहिला कालो काङ्ग्रेस सकाउनु पर्छ अनि अरुलाई

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv Před 14 dny +7

    त पत्रकार त रबिकै खेदो खन्ने खाले होस काँग्रेस कै नुन खाएर होला

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Před 14 dny +1

    Good luck rabai sir Jay ganti full support from chitwan

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 Před 13 dny +1

    😢गृहमन्त्री भएर तिम्रो यस्तो यस्तो काण्ड थियो के गर्ने भनेर सोधिरहने होइन , फाइल खोल्ने हो , नियमसंगत छानबिन गर्ने हो दोषी पाइए जेल होल्ने हो । सिंहको जस्तो मुटु छ भन्या होइन ? भटाभट फाइल खोलेर चोरहरुलाई जेल कोचौं त ।

  • @narayankarki5769
    @narayankarki5769 Před 13 dny

    ❤गृहमन्त्री ज्यु भ्रष्टको बिगोबाट जनताको बचत फिर्ता गर्नुस्

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Před 14 dny +16

    कम्तिमा बाख्रेकाजि उर्फ हगन थापाको पनि छानबिन हुन पर्छ।

  • @lovers-rj1es
    @lovers-rj1es Před 13 dny +1

    प्रत्रकार प्रती सम्मान छ

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b Před 14 dny +3

    sahi bichar rabi sir ko

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 Před 14 dny +5

    rabisir..abakalokangresalaijelhalnusa❤❤❤❤❤

  • @khadkchaudhary6953
    @khadkchaudhary6953 Před 14 dny +2

    good luck Rabi DAI 🤞👍

  • @SurajYogi-bm3tc
    @SurajYogi-bm3tc Před 14 dny +5

    Good luck ravi

  • @dillibahadurlimbu1442
    @dillibahadurlimbu1442 Před 13 dny

    गगने लाई खाख्रा फिर्ता गराउनु होस रबी सर

  • @kushtamrakar4289
    @kushtamrakar4289 Před 11 dny

    ए बाबा गगन प्रमाण छ भने किन पेश नगरेकाे,हामीलाई पनि रबि जेल गएकाे हेर्न मन छ यदि उहाँ अपराधी प्रमाणित हुन्छ भने।😣😆😣😆😣😆😣😆😣😆

  • @sg0620
    @sg0620 Před 13 dny +2

    रबि दोषि हो प्रमाण छ भने समिति के को लागि चाहिने, सबै प्रमाण अदालत मा पेश गरेर मुद्दा हाले भो त,कि त्यो प्रमाण भर्म हो, समितिको काम चाहिँ के बार्गेनिङ गर्ने

  • @narbdrghalley2442
    @narbdrghalley2442 Před 10 dny

    Rabi dai is good leader. we love him

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Před 13 dny

    माननीय गृहमंत्री ज्यू ,
    मान्छे बेच्ने पापी आइमाई आरजु राणा र त्यसका छोराले किनेको जग्गा सबै छानबीन होस र जफत गरी सरकारीकरण गरि त्यो पापिनी आरजु लाई दण्ड दिइयोस !

  • @punraja
    @punraja Před 14 dny +2

    ये गगन तैले देखायेको प्रमाण होइन !!! बाहिर आयेको समाचार हो !! तेरो भ्रष्टाचारी दिमाग ले अझैसम्म नेपाली जनता लाई भ्रम मा अल्झाउने कर्तुत नगर !!!

  • @govindaaryal7161
    @govindaaryal7161 Před 14 dny +4

    Aaja bata ma purai ghanti vaye❤❤❤❤

  • @birrokaya1287
    @birrokaya1287 Před 14 dny +4

    jaya rabi

  • @rajendraamatya918
    @rajendraamatya918 Před 11 dny

    ससरर्हनिय काम यस्ताे गर्ने जो हुन कार्बाहि हनै पर्छ

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky Před 14 dny +2

    यो घमण्ड ले काङ्ग्रेस गगन जिरो रबी लामिछाने हिरो भयो

  • @user-fd6jn5ls9y
    @user-fd6jn5ls9y Před 11 dny

    नेता लाई होइन अनुदान जनता लागि हो चोर नेताहो

  • @prakashshrestha304
    @prakashshrestha304 Před 13 dny

    सहकारी पीडितहरुलाई न्याय देउ ।

  • @anjalitamang8464
    @anjalitamang8464 Před 13 dny

    देश बनाउन मिलेर लाग्नु पर्ने नेताहरु, मन्त्रीहरु,सांसदहरु नै एकले अर्कालाई आराेप प्रत्यारोप गरेर बसेका छन् भने गरिब जनताका छोराछोरी बिदेशिन वाध्य छन् खै कहिले होला देशको बिकास 😢😢😢😢

  • @chitramagar4041
    @chitramagar4041 Před 14 dny +1

    Jay ghanti 🔔 Jay Nepal

  • @sujanmainali9423
    @sujanmainali9423 Před 14 dny +1

    We love you Rabi Dai❤️🙏

  • @chijaadhikari7166
    @chijaadhikari7166 Před 11 dny

    Rajniti naxodnuhola samananiya jiu & Ravi deshko xavi bannuhos 2/4 jana Balen & Raviko utpadan garnuhos 🙏🏻 🎉

  • @rajendrakhanal7722
    @rajendrakhanal7722 Před 14 dny +10

    रबि दाइ 🥀

  • @tulakhatri569
    @tulakhatri569 Před 9 dny

    Good luck Rabi sir

  • @gurungdaju8608
    @gurungdaju8608 Před 14 dny +2

    अहिलेको जवाफ भनेकै कङ्रेसलाइ होनित बाकीत बिस्तारै भै हाल्छनी

  • @shushilthapa6796
    @shushilthapa6796 Před 14 dny +2

    Rabi dai sabai file kholnus hai, naxadnus kasailai...

  • @MOVEVLOG120
    @MOVEVLOG120 Před 14 dny +4

    🐐🐐🐐🐐👈️😄यो बाख्रा काहा गयो होला हे प्रभु भन्दिनु परियो😊

  • @Chaudharymehilal
    @Chaudharymehilal Před 4 dny

    देशको बेइज्जत यस्तो मन्त्री स्वोकार गर्छ। अचेल को नेपाल सरकार राजनीतिक को कुरुप अनुहार

  • @royelamit1539
    @royelamit1539 Před 13 dny

    पत्रकार ज्यु ले त्यो म्या ले देखाएको प्रमाण जूम गरेर दर्शक जनता सामु पुर्याउनु पर्यो ताकि हामिले पनि छुट्याउन सकुम बनाओटि प्रमाण हो कि सत्य ।

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f Před 13 dny

    Good luck rabi sir 🙏

  • @jonysunuwar957
    @jonysunuwar957 Před 13 dny

    Right 🔔 🔔 🔔

  • @safitashah5202
    @safitashah5202 Před 13 dny

    पवित्र नेता नजन्मिने हाम्रो देश नेपाल रहेछ,हामी नेपाली! जौ तिल कुश जल! छम्केर पो चोखा भयेका रहेछौ

  • @kushtamrakar4289
    @kushtamrakar4289 Před 11 dny

    गजव "जस्तालाई त्यस्तै" गरे रबि गृहमन्त्रीले।अब खेल सुरु भयाे,अन्त के हुन्छ हेरम😆😆😆😆😆😆😆😆😆😆😆😆

  • @shivabhusal1847
    @shivabhusal1847 Před 10 dny

    Yo Praman Adalat lai Dekhaou ta. Gagagan Ji.

  • @user-sx4vs1pu1o
    @user-sx4vs1pu1o Před 10 dny

    राष्ट्रमा भएको एउटै कानूनको ब्याख्या नेता अनुसार अलग अलग पुनः सत्तामा छँदा र प्रतिपक्षमा छँदा फरक फरक फेरि बाँचे संम नेता हुने उनै, कानून बनाउने उनै, ब्याख्या गर्ने सकेसंम उनै र कथंकदाचित अदालत पुगे उनीहरुले आफ्नै ठानी नियुक्त न्यायाधिस अब भन्नुस उनीहरुको गल्ति कसले, कसरी कहाँबाट देखाउने र देखिने?"आफै धामी आफै झाँकेगी" केहीसमय लुछाचुँडी गरेझैँ गर्छन् सत्ताकालागी मात्र अनि सत्ता बदलेर शान्त, पालै पालो खाने र जतिसक्यो जम्मा गर्ने देश र जनता झन् गरीब- हरि कंगाल? जादूमय बिधीले धनी?यही क्रम चलिरहेछ,

    • @user-sx4vs1pu1o
      @user-sx4vs1pu1o Před 10 dny

      खिमानन्द शर्मा पन्थी

  • @Bhawani.Sharma.147
    @Bhawani.Sharma.147 Před 13 dny +1

    यदि रवीले एक करोड ऋण लगेको भए यति ठूलो रकम बिना धितो त पक्का होइन होला। धितो राखेर लिएको होला धितो नै लिलाम गरिदिए त भइगो नि। काम ख

  • @binakandel4133
    @binakandel4133 Před 13 dny

    Very good rabi sir jay ghanti

  • @lamahyolmo9535
    @lamahyolmo9535 Před 14 dny +4

    Good luck rabi❤❤❤❤sir

  • @arjunshah5555
    @arjunshah5555 Před 13 dny

    यसको मतलब सहकारी बाट रकम अपचलन गरेको पक्कै रहेछ रबि आफै स्वीकार गरेका छन र बुटवलको बाट रबिले माग गरेको र आफनो टिभी च्यानल मा जम्मा गर्न लगाएको पक्कै हो ।

  • @shomrajkc4268
    @shomrajkc4268 Před 13 dny +1

    गगन रबिकाे पछि लागेर के पाए ।झन संसदमै उनकाे छबिमा दाग लाग्याे ।अहिले सम्म संसद बाहिर हल्लामा समित कुरा संसदकाे रेकडमा बस्याे ।हिजाे हतार हतार पत्रकार सम्मेलन गरेर उत्तर दिन खाजे मलिलाे अनुहार लगाएर ।आफ्नाे खुट्टामा अाफै बन्चराे हानेकाे झै भयाे ।

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy Před 11 dny

    देस परिवर्तन खोजिराज ८४ मा सोचौ❤🇳🇵

  • @Dipaks_Destiny
    @Dipaks_Destiny Před 13 dny

    अाफु र प िन परन सकछ र अरुलाइ प िन जे प िन भनछ भन िमलछ र र िब िज अाे िल िज र दाहाल िज लाई अनुसनधान गरनु जय जय नेपाल

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před 13 dny +1

    रवि के हो भन्ने कुरा त अबको चौरासीमा थाहा हुन्छ

    • @chetanarish7722
      @chetanarish7722 Před 13 dny +1

      त्यही डरले त रविको खेदो खनिरहेको छ त हामी जनता सचेत हुनु जरुरी छ 84 मा।जय घण्टी ।

  • @Ghanshyamoli1995
    @Ghanshyamoli1995 Před 10 dny

    पहिला कालो काङरेसका नेता हरु लाई जेल ठोकनु पर

  • @rahmbaniya2579
    @rahmbaniya2579 Před 13 dny

    Good news

  • @KumarKaki-hh3he
    @KumarKaki-hh3he Před 13 dny

    नेता भनेको त ।रबिजस्तो।हुनुपर्छ ।थाहा भयो होला नि कालो काग्रेस।लाई

  • @suntalitamang2371
    @suntalitamang2371 Před 14 dny +1

    Jay Rabi

  • @mandevchand5759
    @mandevchand5759 Před 14 dny +1

    good luck 🔔🔔🔔

  • @shrestharajesh6372
    @shrestharajesh6372 Před 14 dny +1

    यो सबै बार्गेनिङ मात्रै हो ! होईन भने यत्रो कुरा थाहा हुँदा हुँदै अहिलेसम्म एकजनालाई पनि कारबाही किन गर्न सकेन !

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d Před 11 dny

    यस्ता सहकारि ठगको भासण के सुन्नु

  • @ShivaDhari-xd8kr
    @ShivaDhari-xd8kr Před 14 dny +2

    Rabi good

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Před 14 dny +1

    good Rabi ji

  • @gyankhatri7953
    @gyankhatri7953 Před 13 dny

    Jaya Desh Jaya Rabi🙏🙏🙏🙏🇳🇵

  • @rawzan119
    @rawzan119 Před 13 dny

    Yestai yestai kandaa le ho desh uvo nalaghyaa!!!🙂‍↕️

  • @sarojkumaracharya3775
    @sarojkumaracharya3775 Před 13 dny

    लाज पचेकाहरू लहरो तान्दा पहिरो गयको थाहै नपाउने

  • @dipakdahal7052
    @dipakdahal7052 Před 13 dny

    योनाटक ७ सालदेखि लुटेको देसको सम्पति पचाउने मेलोमात्रहो