धेरै पछी अशोक दर्जी ए आर को यस्तो गीत तयारी हुदै / CHAURIKO CHAMRO 2 / TANKA BUDATHOKI
Vložit
- čas přidán 28. 06. 2022
- MAN BINAKO DHAN THULO KI DHAN BINAKO MA
KASARI KASARI
KASARI KASARI 2
CHAURIKO CHAMRO CHHURPI
MAN BINA KO 2 BA AAMA
SIMPLE DIMPLE SONG
TORI TEL LAYERA KAPAL KALO BHO
TORI TEL 2
TIMRO PHOTO DEKHAI DEKHAI
TIK TOK MA DEKHELKO
REBAN CHASMA
RATO GALBANDHI
SORRY SONG
PRANAM SONG
KASARI KASARI 3
Thanks for visiting us FACEBOOK - / tanka.budathoki
FACEBOOK PAGE - / tankastudio9
SUBSCRIBE MY STUDIO CHANNEL- / @tankabudathokistudio9
Hit song's on our channel
Kasari Kasari 1
• KASARI KASARI | TANKA ...
KASARI KASARI 2
• KASARI KASARI 2 | Tank...
Man Bina Ko
• मन बिनाको धन ठुलो की ...
Chauriko Chamro Chhurpi
• चौरीको चाम्रो छुर्पी ...
Simple Dimple / Malai Maya Garne Keto
• SIMPLE DIMPLE | Tanka...
Rato Galbandhi
• CHULBUL CHULBUL MAN बै...
Reban Chasma
• LATEST SONG | TANKA BU...
Beauy Beauty
• Beauty Beauty / Samiks...
Follow me:-
Facebook official page
/ tankastudio9
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Tanka Budathoki . Embedding to a website is allowed. - Zábava
राम्रो मान्छेको हात परेपछि 🙏
कस्ता थिए अशोक कस्तो भए अहिले ❣️❣️
बधाई टक्र्याउँदछु टंक दाजु लगायत सम्पूर्ण टीम हरुलाई
भाइ 500rs दिन्छु जगली जस्तो दारी फ्यालेर आउत जाउ ।।
अशोक बाबू धेरै चेन्ज भएछ,खुशी लाग्यो,अग्रिम शुभकामना ।
काहीँ कतै हराएको बालक ट्ङ्क बुडाथोकी को साथ अशोक दर्जीले अब राम्रो video ko गित आओस प्रगती उन्नति को बधाई छ!!👍️💓💕🥀🌷🧚sweet
भोलि ठूलो मान्छ्रे भय र टक सर खुशी राख्नु बाबू कहिले मन न दुखाउनु तिम्रो अरेको दुख सुख साथ दिन ब्यती टक सर हो
तन्क दाइ तपाईं लाई कुन शब्द ले बयान गरु जति बयान गरे पनि बयान नै पुग्दै न एति चाहिँ भन्न सक्छु भगवान् ले सदै खुसी राखुन 😍😍😍
भाइरल मध्य सबै भन्दा राम्रो उत्कृष्ट अनि असल र सफल स्थिर नै अशोक दर्जी
अनि साथ दिने tanka daaju 😍😍😍
Nice song Ashok I from India u are great litel singer in napal I'm u big fan u songs are very quite and lovely
बाबू त कति ठुलो भएछन् शुभकामना छ तिम्रो जिबन राम्रो होस्👍️👍️❤️❤️🙏🙏
❤️❤️❤️🙄🙄
🙏God bless you both of you keep it up Excellent beautiful voice super performance ☺️ true word bless song 👍👏👏👏👏
अशोक भाइ को गित कैले अाउछ भनेर पर्खाईमा थिए अाज धेरै खुसि लाग्यो अब अान्दले सुन्ने हो भाइ को गित अाए पछि मिस यु भाइ अशोक😘❤️❤️
एक्दमै राम्रो छ गीत। संगीत सब्द झनै राम्रो छ। एउटा राम्रो सन्देस पनि दिन्छ गीतले छिटै ल्याऊनु पर्यो। है सर सबैलाई सबैलाई शुभकामना
टंक बुढथोकीले ktm लागेर ues गर्छ अनि छाड दिन्छ भन्ने हरु का गए होला जे होस टंक को साथ पाए पछि लाइफ नै परिवर्तन भयो नयाँ गीत को लागि सफल्ता को सुभकामा
ओहाे !!लल बधाई छ टंक दाइ र अशाेक भाइ ट्रेन्डिङ नं 1 मा ल्याउनुपर्छ 🙏👍️👍️
एउटा होनहार कला भको मान्छे हो हाम्रो आशोक भाइ र टङ्क दाइको ठुलो हात छ भाइ लाई यहाँ सम्मा लिउन लाई
असाेककाे भबिस्य उज्ज्वल छ राम्रो मान्छेको हात परयाे टंक दाईलाई सलाम छ 👍️🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो कम्पोज दामी गीत
कति धेरै परिवर्तन भएको आशोक भाइ बधाइ छ शुभकामना। टङ्क दाइके धेरै राम्रो गरिरख्नुभएको छ धेरै सम्मान छ टङ्क दाइलाइ🙏🙏🙏
धेरै राम्रो गीत बनेको रहेछ।धेरै धेरै शुभकामना ।गीत बाटै थोरै भयेपनी मनिसहरुको सोछ परिवर्तको हुन्छ भन्ने आश छ।
अतिनै राम्रो छ गीत अशोक भाई कति ठुलो भएछन राम्रो छ अझै राम्रो गर्नु
धेरै राम्रो दाजुबाबु सँधै उन्नति परगति होस् ।❤️
कति राम्रो शब्द अनि सङित तन्क भाइ धेरै राम्रो छ गित असोक बाबू कस्तो ठुलो अनि कस्तो change भको नि thanku tanka bhaai tapieko मेहनत ले आज बाबू को भबिय बन्यो love you babu
हैट कति ठुलो भयछ भाई त जिन्दगी बदलदिया टङ्क भाई ले अशोक को
Very Glad to see the grown up and matured Boy
He has improved the way of speaking and presenting
Hatt off to Tanka Dai for the guidance and support to the boy
टङकसर धेरै धेरै धन्यवाद छ अशाेक बाबुलाई यसरि संमालनु भएकोमा बिचरा सचिन बाबुत बाटाे मै पुगे धेरै धेरै बधाई छ अशाेक बाबु
असोक भाई ठुलो भए छ। राम्रो पढ्नु ग्यानी मान्छे हुनु।आगामी दिनहरु अझै राम्रो गर्दै जानू।🙏🙏❤️
Yekdam khusi lagyo Ashok vaiko paribartan dekher tesarinai agadi badnu vaii best of lock❤❤❤
Wow, अशोक बाबु कति अग्लो भएछ। काले काले दिलवाले। गीतको लय शब्द बबाल लाग्यो, चौरीको राम्रो भाग १ को 35M views को record तोड़ने भयो, अग्रिम बँधाई टंकजीलाई।अबको चार पॉंच बर्ष पछि Nepal Idol/Voice of Nepal मा entry गरेर stage फाड़ने है अशोक बाबु। पढ़ाईमा ध्यान दिने।
असोक भाइ धेरै गानि बन दाईले साथ कहिले नछोड धेरै अगाडि जानू पर्छ तिमी 😍😍😍
कमेन्ट गर्न लाई कुनै सब्दै नै छैन राम्रो लाग्यो best of luck both 🥰🥰🥰🥰🥰🥰
अशोक भाइ स्वभाब र उचाई ले ठुलो
भै सके छन ।टंक सर लाई धेरै धन्यवाद छ ।।
अशोकको लागि भगवान बनेर अाउनु भयो टङ्क दाइ । मनदेखी धन्यबाद🙏🙏
धेरै राम्रो छ Tanka जि छिटै ल्याउनु पर्यो प्रतीक्षामा छौँ साथै सफलताको शुभकामना 😍
हजुरको सबै गित सुन्छु हेर्छु ।
सबै भन्दा धेरै मन छोएको गित
मन बिनाको धन ठूलो कि
धन बिनाको मन ठूलो
आशा छ हजुर को आउने दिनहरु असल होस
मेरो धेरै नै शुभकामना छ हजुर लाई दाजु🙏🙏🙏🙏
टंक दाई जस्तो गायक हाम्रो देशमा हुनु जरूर छ! तपाईंले यो बाबुको भविष्य राम्रो बनाएको देख्न पाउँ दाई 🙏🙏🙏🙏🙏🙏
Kasto manche Kasto vayo ashok thank you. So much tanka da for support him god bless you and ur family 😍😍😍😍😍
व्यवहारिक अशोक गुरु अनि अभिभावक टङ्क भाइको प्रयासलाई स्यालुट।रामकृष्ण ढकालको स्वरमा परिवर्तन अाएजस्तो अशोकको पनि फरक हुँदै गएको छ। स्केल अहिलेको ठीक लाग्यो।
धेरै राम्रो छ सफलताको शुभकामना
Tanka ji Ashok ji ar ji well done. khushi lagaxha hajur haru lei dekher khushi lagyo god bless tridev lei. all the best,
धेरै धेरै राम्रो राम्रो छ dai🙏🙏👍️👍️
राम्रो मान्छेको हातमा पुगेसी यस्तो नतिजा देखिन्छ 😘😘😘😘Best of luck
अशोक भाई यहाँ सम्म लिएर आउनु मा पूरा हात टंक दाई छ।।
अती मीठो छ।धेरे धरै शुभकामना
Congratulations Ashok Tanka Dai Xa songs..Ramro hunxa best of luck 👌🙏
टंक जी शब्द निकै मार्मिक अनि भाबुक हुने त छनै यसमा लय र सुर पनिमिठो छ गीत ले उग्रस्तान पावस अग्रीम शुभकामना ।
एक्दम खुशी लागेउ।।अशोक बाबू।।तिमिलाइ देख्दा मेरो desire लाई सम्झिन्छु
Ashok darji lai hami India pani swagat garchhow
बाबु त कति ठुलो भयछ है गित मिठो बन्छ सब्द राम्रो लाग्यो यो नि हिट हुन्छ सबै जनाले माया गरौ।
अति नै राम्राे लाग्याे कराेड काे भ्युज अपेक्षा गर्दछु
अशोक भाइ, कति सभ्य र सालिन भाको। खुसी लाग्यो।
धेरै राम्रो लाग्यो हजुर शब्दले मनछुयो है जये नेपाल
असोक बाबू कति ज्ञानि र बुज्नी भाको
अनि नयाँ गित को धेरै प्रतिक्षामा छौ
असोक यआर टन्क दाजु मिस यु
पडाइ नि राम्रो भयछ खुसी लाग्यो
टन्क दाजु महान हुनुहुन्छ अरु को हात मा असो परेको भय यतिन्जेल सम्म जाको त्यही हुन्थे
वावो बाबू लाई धेरै दिन पछि देख्न पाइयो
We r so excited ........🌹🌹🌹 Ashok ko noya song ko lagi..##.. Darjeeling.
उज्वोल भबिसेको शुभकामना ब्रो
टक बुढाथोकी असकाे भगवान् हो ।
Ekdamei ramro chh geet Sangeet shor ko dhani tanka g ra asok lai Subha kamnna chh
Congaratulatin 👌💐
Dami xa Ashok ko voice 👍
किरालाइ हिरा बनाउने टङ्क प्रति उच्च सम्मान तपाई को योगदान अजर अमर रहिरहने छ अशोक बाबुको लागि 🌹 सुभकामना बाबु पनि इमानदारी र सभ्य बनेछौ 👍❣️
Babu ta katigyani ani thtjo pani bgayexan yo sabai tankajiko dyen ho Babuko jiban ramro ani ujjal hoss ani tankajilai dherai maya garnu Babu hai🙏🙏🙏🙏
Wow ati sundar tanka shr asok badhai xa
Can’t wait to listen this song…from 🇺🇸 USA!!
My favourites singer AR Ashok Tanka daju 😍♥️🥰🥀🙏 all the best daju After long time watch a video Ashok vai
Asok babu ko pragati ko kamana garxu ani tanka dajulai ni dherai dherai thank u so much.ani all team lai
धेरै दिन पछि ओशक भाइ देखदा धेरै खुसि लागे
Song 🎵 dherei ramro hune xa best of luck sir and Ashok vai
Sarahai mitho git dhanayab Ashok bhai
Good lock tnka dai ra asok vailai pani👍️👍️👍️👌👌
धेरै माया अनि मिठो सम्झना pyaro vai & dai lai pani mitho mitho samjhana❣️
टङ्क बुढाथोकी असोक दर्जिको लागि भगवान हुन एउटा राम्रो अबसर दिनुभयो यस्तो जो कसैले चाहेर पनि पाउदैन कयौ मानिस अबसरको लागि निरन्तर लागिपरेका हुन्छ्न तर पाउदैनन।।
Kati maya saskar dinu hunx tank sar le ashok vai lai thulo hudai gko xa babu dherai maya dinu hola tanka sar lai dami xa gieet ni♥️♥️♥️❤️👌
गुरु ले प्रयास गरे सिक्ष अबस्य प्रगति को बाटो मा जान्छ र सिक्ष पनि गुरु कै अधीन मा भय गुरु बाट माया दया र प्रगति को लागि सफलता को लागि अाबस्यक परने हर ज्ञान र अाबस्यक साधन गुरु द्वारा नै सिक्ष लाई प्राप्त हुन्छ यो उदाहरण नै दाइ ले अशोक लाई दियको उदाहरण हो , यश क्षत्र मा मात्रै न भयर राजनिति क्षेत्र मा पनि यदि दाइ ले अशोक लाई लिय र सपोट दियर सोही अनुसार को सिक्षा दि वातावरण निर्माण गरे भय पनि अशोक ठाउँ मै पुग्ने थियो ,, सिक्ष ले प्रगति गरन मा गुरु र सिक्ष दुबै को योगदान छ सिक्ष को अाज्ञाकारि स्वभाव र गुरु को माया र सपोट ,, प्राचीन समय मा गुरु हरू पनि यसै गरि चेला लाई गुरु कुल बाटै , धर्म ,नीति राजनिति कुटनिति अन्य अाबस्यक अनुसार सिक्षा दियर देस र समाज को लागि तयार बनायर शासन गरन लाउथे यहि उदाहरण हो यो , तेस कारण गुरु परमपरा नै महान छ यो उदाहरण ले प्रतक्ष सिकाउछ ,,जसरि सिक्ष को लागि सबै थोक गुरु हुनछ तेसरि नै दाइ अशोक को लागि सबै थोक ,, दाइ को क्रिपा ले नै अशोक अहिले को अबस्था मा छ ,, हैन भने त सचिन को अबस्था देखियकै छ कस्तो छ,, सलाम छ दाइ लाई
Nice 👍 Dami xa tanka sir Ashok Babu Pani kati thulo vayaxan hajur haru Lai Suva kamana
Wow kasto ramro tanka dai ra ashok babu. Ajhai pragati gardai janu dai ra babu. God bless u both.
Yeo geeth ekdamai ramro xa....agrim subhkamna....
Tanka budathoki ko sath ma vyera yo vai yesto ramro vyx
Nice to see you tanka sir you are legend person have a bright future ashok brother
टक सर सलाम छ 🌹🌹🌹🥀🥀💐💐💐🌿🌿🌳🌲😍
Congratulations for ashok with entire team ..especially thank you so tanka sir for always support ashok ...🙏🙏
Best wishes dada hajur ashok bhai ar Bhai and all whole team lai
Tanka Jwai tapaiko sabai geetharu hamilai ramro sandesh dirakhro huncha thank you .
राम्रो गित रहिछ असोक बाबू को टंक सर हजुर लाई धेरै धेरै धनयबाद
Dherai ramro xa song best of luck both
Still can’t believe he is the same ashok that we used to listen in •man binako dhan thulo• Great going brother ❤️🤝
Best wishes for upcoming journey entire team 💐🌈 love you AR ani Ashok bhai
T.q. dai hjurle grda asok ko vbise ramro bneko xa hjur vgwan ho
कत्ति ठूलो भाको अशोक भाइ त। धेरै धेरै माया अनि साथ सर्पोट छ नयाँ गीतको लागि हाम्रो तर्फ बाट।।।
Good Luck to entire team👍️
Tanka dai.... Ashok lai ramro manxe... Banaunnu hudaixa.. Bahot ramro lago 👍👍👍👍👍👍👍👍👍
शब्दले देश खान्छ दाइ। शुभकामना छ है।
Geet akdm ramro lageko x waiting
asok bhai ko big fan be continue bro
टंक भाई धन्यबाद।
तपाईँ अनुशासन र प्रतिभाले महान हुनुहुन्छ। कमै कलाकारमा यस्तो देखिन्छ।
अशोक भाईलाई सुरुदेखी यो समयसम्म समाल्नु। उसको भबिस्य निर्माणको लागि तन मन धन ले अगाडि बढ्नु यो एकदमै सारहनिय काम हो god bless you भाई
ASHOK Vai timi sansarko vagge Mani 1 ma parxau best of luck
मलाई त अति राम्रो लागेको छ दाई अनि अशोक भाईलाई यसरी नै प्रगति हुदै जानू ल👍️👍️👍️👍️🙏🙏🙏
Tanka dada n ashok babu dheri dheri Ramroxa
Education is very important and he getting one he is very blessed with his mentor god bless u both…so far song sounds beautiful all the best…
😍😍😍😍😍♥
Glad to see him after longtime
Nani lai katti din bdh dekhiyo love you nani best of luck your New song frm rajasthan India
Yashto Po hunu parx Guru vnekota sadai vre Maya satha tangka dada all the best vhe lae pani❤️🇳🇱
Best of luck tanka dada.I hope the new song will published in this month.
Congratulations ashok vai